धाप ड्याम्म को इतिहास । History of Dhap Dam

Пікірлер: 10

  • @goofoff0726
    @goofoff072615 күн бұрын

    यस प्रकारका तालहरु नेपालको सबै जिल्ला र क्षेत्र हरुमा निर्माण गरी खाने पनि र सिचाईको लागि भरपुर सदुपयोग गर्नु पर्छ

  • @Ishu.Raj24

    @Ishu.Raj24

    15 күн бұрын

    सिचाइ मन्त्रालय र बिभाग ले पहलकदम उठाउनु पर्छ । यस्तो dam हरु बनाउन ।🙏

  • @atomvirus949
    @atomvirus9496 күн бұрын

    के पारा हो ? अपुष्ट वीडियो !

  • @Ishu.Raj24

    @Ishu.Raj24

    6 күн бұрын

    अर्को vedio मा अझ बढी पुष्ट र पुर्ण बनाउने कोसिस गर्नेछौ ।

  • @saanmaster4349
    @saanmaster43495 күн бұрын

    योजना त राम्रै र सहि उदेश्यले बनाएको भनियो तर कहि कतै बिदेशीले काठमाडौँलाई धम्क्याउने स्रोत बन्न पुग्ने त होइन?

  • @Ishu.Raj24

    @Ishu.Raj24

    5 күн бұрын

    @@saanmaster4349 आशा गरौ शायद राम्रै होला । प्राविधिक रुपमा ड्याम्म निकै राम्रो रहेको जानकारी छ ।

  • @kabitayonjan5815
    @kabitayonjan58155 күн бұрын

    Yo dam ko pani bagmatima aaudai aaudaina aayo bhane pani barsako bela martra aauxa ...

  • @Ishu.Raj24

    @Ishu.Raj24

    5 күн бұрын

    @@kabitayonjan5815 पानी त आउछ तर थोरै छ , यो बर्ष को हिउँदमा मात्र ३२ करोड लिटर पानी उपत्यकामा बाडीयकाे जानकारी छ ।

  • @Dipak509
    @Dipak50912 күн бұрын

    Nagmati dam nabani mission possible xaina.

  • @Ishu.Raj24

    @Ishu.Raj24

    11 күн бұрын

    यकदम सहि भन्नू भयो , जब सम्म नगमती ड्याम्म बन्दैन तबसम्म उदेश्य पूरा हुने देखियन ।

Келесі