वडाअध्यक्षहरुले बैठक बहिस्कार गरेपछि बालेनको चेतावनी: नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू

Ойын-сауық

#BalenShah#Sunitadangol#Onlinetvnepal
Guest : Balen Shah & Sunita Dangol
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 370

  • @politicshome9791
    @politicshome97919 күн бұрын

    बालेनको समर्थक को को हुनुहुन्छ ❤❤

  • @mingmasherpa5488

    @mingmasherpa5488

    9 күн бұрын

    उपमेयरजी को पनि समर्थन गर्न नबिर्सौ, बालेनजी को सफल्तामा शुनिताजी को पनि ठुलो हात छ, आउने चुनाबमा स्वतन्त्र बाट उठनुहोला

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p9 күн бұрын

    पार्टिका झोलेमुक्त नेपाल बनाउनुछ ।❤❤जय बालेन शाहा❤❤❤❤❤

  • @user-bu1gy9zh7t

    @user-bu1gy9zh7t

    9 күн бұрын

    अनि बालेन को झोले हुने 😂😂😂

  • @user-bu1gy9zh7t

    @user-bu1gy9zh7t

    9 күн бұрын

    शाह साह 😂😂😂😂

  • @krishnabanjara7590
    @krishnabanjara75909 күн бұрын

    अब अर्को चुनावमा वर्डाध्यक्ष जति सबै स्वतन्त्रलाई जिताउन पर्ने देखियो ।

  • @shantikokhojima6040
    @shantikokhojima60409 күн бұрын

    कांग्रेस एमाले माओवादी का झोले वडाअध्यक्ष हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनुपर्ने देखियो 🤔 जय देश जय बालेन 👍️

  • @aayunmanadhar5643

    @aayunmanadhar5643

    9 күн бұрын

    Jay balen jay ghanti

  • @ShineKhant-jw2cb

    @ShineKhant-jw2cb

    9 күн бұрын

    Aba ta hami nai janu parla jasto xa mitra 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n9 күн бұрын

    देश द्रोहीहरु घुस खान नपाएपछि बिरोध गरेका हुन।लाज पनि नलाग्ने पार्टीका झोले जुकाहरुलाई...

  • @Mogarjerry
    @Mogarjerry9 күн бұрын

    चोरले आफ्नो संज्ञा आफै दिन्छ भनेझै यि बहिस्कार गर्ने जतिले उनिहरु पार्टीका झोलेहरु हो भन्ने संज्ञा दिएका हुन । यि बिरोधि झोलेहरु टाउकाको कपालको एउटा रौ बराबर पनि होइन्न अब ८४ मा बालेन दाईले प्रधानमन्त्रीमा आट गर्नुपर्छ बाकि हामि जनता साथमा छौ बालेन दाइ 🇳🇵🙏🏾❤️

  • @deepaghimire6899

    @deepaghimire6899

    9 күн бұрын

    तर केगर्रनु यस्तो गर्रछन काम गर्रन दीदैन्न

  • @MoonaDrapan

    @MoonaDrapan

    9 күн бұрын

    100%

  • @kalpanatiwari2893

    @kalpanatiwari2893

    9 күн бұрын

    Ekdum Sahi vannu vayo

  • @rambohora8073
    @rambohora80739 күн бұрын

    यिनीहरु लाई टोल -टोलबाट वडामा गई खारेज गर्नु पर्छ । के यो अनुसासनले समाज बन्छ? जागौ नेपाली।

  • @sumitathukari4759
    @sumitathukari47599 күн бұрын

    पार्टीको कुरा हैन देश र जनताको कुरा लिएर अाउनु भनेको चित्त बुझेनछ, यस्ता नेता छन कसरी जनताले सुख पाउँछ। 84 मा टोटली नयाँ अाउनु पर्छ, यिनीहरूलाई बढार्नु पर्छ। मनपरि गर्न नपाएर त नयाँहरू अाँखी भाछन यिनीहरूलाई

  • @harisharma6469
    @harisharma64699 күн бұрын

    अबसबै वडामा स्वतन्त्र हुनुपछ जय बालेन

  • @Bidhan876

    @Bidhan876

    9 күн бұрын

    १००% true,

  • @KarmaSonam93
    @KarmaSonam939 күн бұрын

    धरान तिर पनि त्यस्तै काठमाडौँमा पनि त्यस्तै पार्टीले गर्दाखेरि देश खतम भयो। अब सबै ठाउँमा स्वतन्त्रलाई जिताउनुपर्छ।

  • @ptmwpmr
    @ptmwpmr9 күн бұрын

    झोले रहे लम्म देश बन्दैन! एमाले कॅगरेस र माऔबादी मुक्त देोश बनाऊनु पर्छ । जय बालेन

  • @birswr4905
    @birswr49059 күн бұрын

    अब यो पार्टीका झोलेहरुले निहुँ खोजेकै हो जस्तो लाग्यो जनताले देखाइ दिन्छ केही समय पख्नुस्😥

  • @soniyabaruwal1850
    @soniyabaruwal18509 күн бұрын

    जे सुकै होस ‌।बालेन ज्यु हजुर नझुक्नु होला।जनता तपाईं को साथमा छन।तपाई को रफ्तारले छेरूवा नेता को लुटको स्वर्ग भत्किने संकेत ले कट्टुभित्र पिसाब चुहेको छ। फलस्वरूप झोलेहरु निस्केर भागेका हुन। जगजाहेर छ

  • @tarangsagar2096
    @tarangsagar20969 күн бұрын

    थुक्क तिमीहरूलाई जनता को काम भन्दा झोले नेताको चाकडी गर्ने झोले पार्टीको काम छैन । देश यस्ता बाट बन्छ भन्ने लाग्दैन यसैले मिसन 84 मा पार्टीको नभै स्वतन्त्र हरु आउनु पर्यो

  • @puraklimbu1929
    @puraklimbu19299 күн бұрын

    वडा अध्यक्षलाई पनि बहिष्कारको अभियान चलाओ।

  • @buddhisagar5778
    @buddhisagar57789 күн бұрын

    काँग्रेस एमाले काे पत्ता साफ गर्नु पर्छ

  • @OnlinetvNepal2015
    @OnlinetvNepal20159 күн бұрын

    वडाअध्यक्षहरुले बैठक बहिस्कार गरेपछि मेयर बालेनको चेतावनी: नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू.....(भिडियो) kzread.info/dash/bejne/c5yqxKVmhbK8org.html

  • @chandragurmachhan1116
    @chandragurmachhan11169 күн бұрын

    वडा अध्यक्षहरू जति सबै निकालेर, सदस्यहरूलाइ राख्नुपर्छ, अनि वल्ल औकातमा आँउछ। कम्तिमा नगरबासीहरू केहि त गरौं। भत्ता पचाउन गएकाहरूलाइ नगरबासीको के चिन्ता ? लोकतन्त्र हो, विचार, विमर्श र अन्तरक्रिया त भैहाल्छ नी, उठेरै हिड्नुपर्ने? कहि नभाको जात्रा हाडीगाँउमा?

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks9 күн бұрын

    हो सहि कुरा गर्नु भो बालेन जी ले यि झोले भ्रष्टाचार हरू को झोले रहेछन बैठक बैष्कार गर्ने नै भय नी यिनिहरू लाई जनताले सुख पाको देख्न कहा सक्छन र नेपाली जनताको रगत मासु खाएर अघाएका छैनन अझ जय बालेन 🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @Pariyar243
    @Pariyar2439 күн бұрын

    नेपालको राजनीतिक मा बाउन चोर डाँका हरुलाई प्रवेश निषेध नगरिकन ,, नेपाल बन्दैन, न काम गर्छन न काम गर्न दिन्छन,, चोर हरु😡😡😡

  • @bhimthapamagar1532
    @bhimthapamagar15329 күн бұрын

    काङ्ग्रेस रिप एमाले रिप माओवादी रिप जय बालेन्🇳🇵

  • @kuntarai6779
    @kuntarai67799 күн бұрын

    100% सहिबालेनकाे विचार,जय बालेन।

  • @princeprince7318
    @princeprince73189 күн бұрын

    यिनीहरूको नि बाध्यता हो नेपालमा प्रधानमन्त्री भन्दा बढी बालेनको चर्चा चलेपछि पार्टीका झोलेहरुले के गर्नु😂😂

  • @rameshlamasyangtan8488
    @rameshlamasyangtan84889 күн бұрын

    Balen sir jinda baat ❤❤

  • @user-vs9tn2kh4n
    @user-vs9tn2kh4n9 күн бұрын

    सलाम छ। बालेन प्रमुख ज्यूलाई। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। कुर्चीको लोभ मोहमा नफस्नुहोस। प्रष्ट जनताले थाहा पाउने गरी बैठक गर्नु नै अति राम्रो।जनताले मूल्याङ्कन गर्दैछन। कसलाई राख्ने अब कसलाई पाखा लगाउने।जयदेश।

  • @G.Rmagar481
    @G.Rmagar4819 күн бұрын

    1K भन्दा मुनिको सबै मिलेर एक अर्कालाई सपोर्ट गर्दै अगाडी बद्दनु पर्छ है

  • @mohanlalita7665
    @mohanlalita76659 күн бұрын

    यिनिहरु पदमुक्त गरियोस।

  • @surendrakumarneupane2073
    @surendrakumarneupane20739 күн бұрын

    नगर शभा छोडेर हिड्ने होइन काठमाडौ मा न पा ले क्रान्तिकारी निर्णय गरेर देशलाइ रुपान्तरण गर्नु पर्दछ।

  • @jeevansapkota5274
    @jeevansapkota52749 күн бұрын

    यस्ता मुजिहरु नि जनप्रतिनिधि रे ओडाअध्यक्ष छि

  • @SuryaBhaktaMaharjan-ob6nv
    @SuryaBhaktaMaharjan-ob6nv9 күн бұрын

    यिनिहरु बैठक बहिसकार गरेको होईन चोर्न नपायर भागेको हो मेर सायब जु को साथमा जन्ता छन जय बालेन

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.98299 күн бұрын

    जये बालेन।❤

  • @khimbahadur7682
    @khimbahadur76829 күн бұрын

    सलोट बालेन सरलाई❤❤

  • @NiruGirigurung
    @NiruGirigurung8 күн бұрын

    Jai jai jai ❤❤❤❤ balen sir 🇳🇵🇳🇵🇳🇵🙏🙏👏👏👏

  • @lamadinesh4563
    @lamadinesh45639 күн бұрын

    नेपाली जनताहरुले मुल्यांकन गर्नुस् है।।।

  • @kumarthapamgr7278
    @kumarthapamgr72789 күн бұрын

    जय बालेन दाई जय नेपाल 🙏

  • @sharada5383
    @sharada53839 күн бұрын

    आफ्नो झोला भर्न नपारकाहरूले छाडेर गएका हो । बिकाश चाहना नभएको हो। अब यि सबै फेरी जित्नेछैन।

  • @pradipsane52
    @pradipsane529 күн бұрын

    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला ! गज्जब !

  • @yukrajlimbu9094
    @yukrajlimbu90949 күн бұрын

    देश भरी स्वातन्त्र हुनु पर्छ।

  • @merojhupadi7669
    @merojhupadi76699 күн бұрын

    किन बौलाएको होला वडाअध्यक्षहरु थुक्क राम्रो के हो नराम्रो के हो यस्तो पनि हुन्छ ब्याइजत

  • @tekkarki8900

    @tekkarki8900

    9 күн бұрын

    Party ka daas harule kewal malikko aadesh matrai bujhxan, malikkai aa... khane ra maliko aadesh matrai bujhne ra palana garne daasharu rahunjel nepalma kahilai pani bikash ra pragati hundaina....

  • @TrsBol
    @TrsBol9 күн бұрын

    धरान को रोग काठमाडौं पनि सर्यो।

  • @user-be1fq2xb1u
    @user-be1fq2xb1u9 күн бұрын

    बालेन फयन म पनि हो जय बालेन 🙏❤️

  • @urmilaacharya6854
    @urmilaacharya68549 күн бұрын

    पाटि र नेताका झाेलेहरू हिडे वडाका पृतिनिधिहरू जय बालेन जि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lekhuthapa4644
    @lekhuthapa46449 күн бұрын

    Jaya baalen❤❤❤❤

  • @Prashant.Shrestha
    @Prashant.Shrestha9 күн бұрын

    अब स्थानीय तह, प्रदेश र संघमा सबै तिर स्वतन्त्रहरुलाई नजिताए देश अगाडि नबढ्ने देखियो ।

  • @bijendrashrestha262
    @bijendrashrestha2629 күн бұрын

    यो वडा अध्यक्षहरूको यत्रो दिमाग त नहुनुपर्ने हो। को चोरले यिनलाई सिकाएछ फेरि।

  • @RijanShrestha-qt2zn
    @RijanShrestha-qt2zn9 күн бұрын

    पाटिको झोलेमुक्त नेपाल बनाउने इछा छ जय बालेन ज्यु❤

  • @amritojha7382
    @amritojha73829 күн бұрын

    वडाका सबै जनता मिलेर यिनिहरुलाइ भेटेर नि यिनिहरुको बिरोध गराओ त?

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip9 күн бұрын

    यी पुराना दलका नेता हरुको नियत हेर्दा। अब ८४ काे चुनावमा चाहिँ दलका नेता हरु बढारिन्ने निश्चित छ।

  • @ThaneshorNeupane
    @ThaneshorNeupane9 күн бұрын

    यि सिमाचिक्ने हरुलाई कसरी हुन्छ लखेट्न पर्ने भो यार 😮😮😮।

  • @user-kl9sc5mc6w
    @user-kl9sc5mc6w9 күн бұрын

    यस्ता भातमारालाई जिताउने जनता रहुन्जेल देश बिकाश हुंदैन है जय बालेन

  • @HimaShahi-hv9dq
    @HimaShahi-hv9dq9 күн бұрын

    शहि कुरा गर्नु भाे बालेन शाह ले

  • @dulapkami1381
    @dulapkami13819 күн бұрын

    Good work balyan Shah

  • @narthapa5521
    @narthapa55219 күн бұрын

    Wow super nice Jay harka sampang balan sha

  • @kumarnepali6839
    @kumarnepali68399 күн бұрын

    देश र समाज बिगार्ने यिनै पुराना दल र यिनैका झोलेहरुले हो।भ्रष्टाचार गर्न पाएका छैनन।अब पुराना दललाइ र दलाललाई बहिष्कार गरौ नेपाली जनताहरु अब एक पटक एकजुट भएर पुराना दललाइ बहिष्कार गरौ।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu9 күн бұрын

    जय बालेन साह

  • @swostikabaram8477
    @swostikabaram84779 күн бұрын

    Balen sir sabai lie nilamban garnu paryo

  • @bhattarai1953
    @bhattarai19539 күн бұрын

    अब २०८४ मा बालेनले पार्टी खोलेर पुरै आफ्नै टीम उठाउनूपर्छ । त्यसपछी देख्छन बेरोजगारहरुले ..... ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri86679 күн бұрын

    Good luck balen sir

  • @neerajshrestha9567
    @neerajshrestha95679 күн бұрын

    हामी छौं भन्ने मात्र होइन! घर घर मा गएर बजाउनु पर्छ।

  • @parbeshmagar7754
    @parbeshmagar77549 күн бұрын

    जय बालेन्🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @sureshghimire7073
    @sureshghimire70739 күн бұрын

    Good

  • @InfoZone47
    @InfoZone479 күн бұрын

    चिनि राख है सबै जनताले आफ्नो आफ्नो जनप्रतिनिधिको बेहोरा नबिर्स अर्को पटक भोट दिदा🙏

  • @rajendramanmali1588
    @rajendramanmali15889 күн бұрын

    अब पार्टीको झोलेहरुको खराब दिन आउने निश्चित छ।। वडा वडा बाट यस्ता झोले हरुलाई पनि बढाल्ने दिन आउँदै छ।। यस्तो सोच्छ बिचार बोकेको मेयर "बालेन" काठमाण्डाैकाे नेवार समुदायले मनपराएको बेक्ती हो।। अब आउँदो चुनाब सम्म चुपचाप बस्ने हो........

  • @lokchhetri9117
    @lokchhetri91179 күн бұрын

    Partyka jhole hun kehi khyasne xainan Jai balen ❤️ 🙏 ✨️

  • @sharmilarijal
    @sharmilarijal9 күн бұрын

    Jay Balen jay des ❤️🙏🇳🇵🌄

  • @pardeshikiran25
    @pardeshikiran259 күн бұрын

    बालेन काे समर्थक जति यता हाजिर हौं त 🙏🏽🙏🏽

  • @gopalraut5049
    @gopalraut50499 күн бұрын

    अबकाे अान्दोलन भनेका नै पुराना साेच भएका झाेलेहरूलाई कसरी विस्थापित गर्ने भन्ने हाे।

  • @ramjalir
    @ramjalir9 күн бұрын

    खान नपाएका जुकाहरु

  • @ramchandrapokharel1876
    @ramchandrapokharel18763 күн бұрын

    काठमाडौ मा अर्काे चाेटि वडा अध्यक्ष पनि स्वतन्त्रलाई जिताउनु पर्छ...

  • @maniram1224
    @maniram12249 күн бұрын

    Salute cha balen jiu

  • @user-mg4fb6rf3e
    @user-mg4fb6rf3e9 күн бұрын

    चोरहरुबाहिर बोल्छ त्योगोजिमा राख्ने बोल्छ जन्ता को सामुबोल्ने अउकात छैन जयनेपाल जयबालेन सनिता

  • @sushilpariyar5596
    @sushilpariyar55969 күн бұрын

    जसरी हामी जनताहरूले मेयर,वडा अध्यक्ष, सदस्य देखि सबै भोटको माध्यमबाट हामीले छान्न पाउछौ त्यसरी नै मन्त्री, प्रधान मन्त्री, राष्ट्रपति, गृहमंत्री सबै हामीले नै छान्न पाउने हक नेपालमा छैन कि लागु नै नभएको हो र? के हाम्रो हक र अधिकार यहि मेयर र वडामा बस्ने मान्छे मात्र छान्न पाउने हो, यदि हैन सबै छान्न र को कहा हुन्छ जनता को हातमा हुन्छ भन्ने हो भने अबको प्रधान मन्त्री बालेन नै हुने छन सबै बुढाखाडा नेताहरूको केही चल्ने छैन, सबै बुढा नेताहरूलाई वृद्धा आश्रम लगेर थुपार्नु पर्छ, सबैलाई वृद्धा भत्तामा सिमीत राखेर कुनै सरकारी सेवा सुविधा दिनु हुदैन, तब यिनीहरूको नि चाकबाट धुवा र दात बाट पसिना आउने छ अबको सबै भन्दा जिम्मेदारी पदमा हामी बालेनलाई देख्न चाहेका छौ... ❤❤ मेरो जस्तो सोच भएको भए लाईक 👍👍 गर्नु होला

  • @bardiyakalikaduddha8005
    @bardiyakalikaduddha80059 күн бұрын

    good

  • @limbulimbu5988
    @limbulimbu59889 күн бұрын

    Ramro vayo

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x9 күн бұрын

    इ प्र्स्ती निधिहरु जनताको काम गर्न गयेका होइनन् लुट्न गयेका हुन् !

  • @kumarpariyar1241
    @kumarpariyar12419 күн бұрын

    वोडा अदछय चोर हरु हुन। तेरिमा फटाहा हरु तिमारु सबई को मृत्यु छिट्टै हेर्न पाम।।गालि त यो चोर हरुलाई कति दिनु गालि दिदा दिदा थाकिसके।।। यो वोडा अदछय हरुको बङश नास होस चाडइ।।।।अागो दिने कोइ नहोस🙏 प्रभु

  • @datteybir5115
    @datteybir51159 күн бұрын

    euta niyam lyaunu paryo ,bhithak bahiskar gare pachi , wada nilambit hune

  • @bimalarai2216
    @bimalarai22169 күн бұрын

    थुइक्का यो पाटीको झोलेहरु ले केगर्न खोजेको अब जनता र बिद्वानहरुले यि झोलेहरु लाइ केगर्नु पर्ने हो धरानमा पनि तेस्तै मेयर लाइ पेल्न खोजिरहेछ तर तपाइहरु दबै मेयर पछि नहट्नुहोला जे हुन्छ राम्रै को लागीहुन्छ जनता जागिसके

  • @twins2creationsofficial278
    @twins2creationsofficial2789 күн бұрын

    खूब ठूलो काम garyeun भन्ने लागो होला है, jhole wade हरूलाई

  • @sharada4396
    @sharada43969 күн бұрын

    सबैलाई प्रतयछय लाइभ मै देखाईदिनुस सहि र गलत सबैलाई थाहा हुन्छ र अरूले देखेर गल्ति छुट्याउन न ।

  • @b.mpradhan4129
    @b.mpradhan41299 күн бұрын

    ❤ Jay balen ji ❤

  • @rajendrag.c.142
    @rajendrag.c.1429 күн бұрын

    महानगर पालीकामा राजनिती होईन विकास गर्न जन प्रतिनिधीहरू छानिएका हुन्छन। निर्वाचित हुनकोलागी जुन जुन राजनतिक पार्टी का वाटो तयगरेको भएता पनी प्रतिनीधिको रूपमा चयन भएपछी सवै प्रतिनिधीहरू सवै महानगरवासीका साझा प्रतिनिधी हौभन्ने भावना उनीहरूमा हुनू पर्दछ। जहां वाट जसरी जस जसले प्रतिधीत्व गरेता पनी महानगर समिती को मूख उदेस्य भनेको महानगरको विकास नै हो यस मूल मन्त्रलाई त्यागेर अर्कै उदेस्य वाट प्रेरित भै विकास विरोधी हर्कत देखाउने भने उनीहरू नगरको विकासको हितमा नरहेको हठरिन्छ त्यस्ता सोंच भएका जन प्रतीनिधीले महानगरको समितीवाट वाहिरीयर राजनिती मा लाग्न म वहाहरूलाई अनूरोध गर्दछु। अमेरिका जस्तो प्रतान्त्रीक देशमा विकासको मुद्दामा कुनै पक्षवाट अवरोध हुंदैन त्यती त सिकौ न …..

  • @user-wt6bq6rh6o
    @user-wt6bq6rh6o9 күн бұрын

    good luck balen jiu🙏🙏🇳🇵

  • @kamaleshyadav5992
    @kamaleshyadav59929 күн бұрын

    Online jari rakhanu thik x

  • @DipMayaGurung
    @DipMayaGurung9 күн бұрын

    jaya balen jaya desh

  • @tejendrapun5537
    @tejendrapun55378 күн бұрын

    लुटि खानप्ल्केका अाेलि सेरे प्रचण्ड का झाेलेहरूलाई जनता लाई राम्रोसँग चिनाइ देए मेयर ले जै बालेन

  • @lalitlimbu4244
    @lalitlimbu42449 күн бұрын

    बजेट आफै बनाउनु होस

  • @pramodshahi295
    @pramodshahi2959 күн бұрын

    पार्टीका झोलेको कामै यस्तै हो ,हजुर ।

  • @RshCf
    @RshCf9 күн бұрын

    एमाले कांग्रेस कार्यकर्ता भयर आएपछि यस्तै हुन्छ र भ्रष्टाचार गरी खान नपाएपछि झोले हरुले बैठक बहिष्कार गरेपछि स्थगित भयको जानकारी गरिन्छ।

  • @padambhatta7129
    @padambhatta71299 күн бұрын

    Balen is the best leadership in Nepal ❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @spacexo1986
    @spacexo19869 күн бұрын

    Janatah nei yestah lai vote dinxan k garnu . Balen ji lai ekdam salut xa .

  • @deeplimbu4469
    @deeplimbu44699 күн бұрын

    याे जाठाे पार्टिका खातेहरु धरानमा मात्र बैठक बहिस्कार गर्दै गरेकाे हाेला भनेकाेत काठमाडाैमा पनि उहीँ हालत रहेछ ८४ आउनु दे खातेहरु😤😤

  • @pinkeyshrestha3359
    @pinkeyshrestha33593 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary20799 күн бұрын

    पुराना जति पतन गर्नु पर्छ

  • @rishiramrijal4506
    @rishiramrijal45069 күн бұрын

    Good balen sha

  • @KhatriBirendra
    @KhatriBirendra9 күн бұрын

    ❤❤❤

  • @surajtamang9659
    @surajtamang96599 күн бұрын

    84 ma balen pradhanmantri hunu parxa vanne haru yata hajir hau

  • @rajuthapa1980
    @rajuthapa19808 күн бұрын

    जो जोले बहिष्कार गरे यो देशको धमिरा हो। कुन कुन वडाको हो। वडा बासीहरूले मज्जाले प्रोग्राम गरे हुन्छ 👊👊👊👊👊👊👊

  • @SamirBirbahadurGautam
    @SamirBirbahadurGautam9 күн бұрын

    Good balen sir

  • @chhantapandey5259
    @chhantapandey52599 күн бұрын

    जय बालेन

Келесі