No video

वाच्य र वाच्यपरिवर्तन

वाच्यकाे परिचय, कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य तथा वाच्यपरिवर्तन

Пікірлер: 72

  • @realdiamond9071
    @realdiamond90713 жыл бұрын

    👍👍 धेरै राम्रो सर

  • @threenightrideroftheworldk7937
    @threenightrideroftheworldk79373 жыл бұрын

    wow sir you are the best teacher for teaching nepali grammer . Thanks for undersrood me with clearly.

  • @kskskndjxkf8724

    @kskskndjxkf8724

    3 жыл бұрын

    Yes I also understand ☺️☺️☺️

  • @itsinteresting6248
    @itsinteresting62483 жыл бұрын

    An example of hardworking and talented teacher... 👍

  • @KATUWALT

    @KATUWALT

    8 ай бұрын

    😊

  • @bishallimbu2078
    @bishallimbu20783 жыл бұрын

    सबैले बुज्ने गरी पढाउनु भएको छ । धन्यवाद सर ।

  • @anonymous-gu6be
    @anonymous-gu6be3 жыл бұрын

    Because of views i ignore it but your teaching style was amazing guru 🙏

  • @dipsanabhandarivlogs3537
    @dipsanabhandarivlogs3537 Жыл бұрын

    dhanyabaad sir

  • @ashimbashyal8322
    @ashimbashyal83222 жыл бұрын

    Excellent sir I have understood very well

  • @pramankarki8893
    @pramankarki8893 Жыл бұрын

    मैले कक्षामा नबुझेको तपाईंको पाठ्यक्रम हेरेपछि मैले सबै कुरा बुझें। मुरी मुरी धन्यवाद

  • @mekhbranamagar6295
    @mekhbranamagar62952 жыл бұрын

    Thank you sir Today I know one good thing thus you do always teaching 👍👍👍👍

  • @gitatamang5671
    @gitatamang56712 жыл бұрын

    Outstanding performance sir

  • @desibrother8649
    @desibrother86492 жыл бұрын

    Ok

  • @Kunal_chy
    @Kunal_chy Жыл бұрын

    ओपी

  • @latamishra6028
    @latamishra60282 жыл бұрын

    सुन्दर प्रस्तुति

  • @dipashmathapa1302
    @dipashmathapa13024 жыл бұрын

    Ahaa 😍😍 kati ramro sanga bujaunu vako 👏👏👏

  • @SajiloSchool

    @SajiloSchool

    4 жыл бұрын

    धन्यवाद !

  • @praminchaudhary568
    @praminchaudhary5683 жыл бұрын

    dhanyabad sir

  • @mannuchaudhary7871
    @mannuchaudhary7871 Жыл бұрын

    Op

  • @arunmishra5032
    @arunmishra50323 жыл бұрын

    Great sir

  • @shreerambhaiyadav6435
    @shreerambhaiyadav64352 жыл бұрын

    It is best

  • @vishnugautam4882
    @vishnugautam48823 жыл бұрын

    भाषालाई परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो । शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ । कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ । शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ । व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले । व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ । शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस । १.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यासमा फरक किन ? हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन । २. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने । ३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ । यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् । (क) लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् । ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् । ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् । ५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लनञ्छ । ६. ध्वनि विज्ञानको अध्ययन हो । ७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं । ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: । १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ । ११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति । (ख) ( स्पर्शवर्ण - अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्) क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्) ४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्) ६.ङं .( उ. ङङ्) च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् ) ८. छं ( उ. छञ्) ९. जं ( उ. जञ् ) १०. झं ( उ. झञ् ) ११. ञं ( उ. ञञ् ) ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् ) १३. ठं ( ठण् ) १४ डं ( डण् ) १५. ढं ( ढण् ) १६. णं ( णण् ) त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्) १८.थं ( उ . थन् ) १९. दं ( उ . दन् ) २०. धं ( उ. धन् ) २१. नं ( उ. नन् ) प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् ) २३. फं ( उ. फम् ) २४. बं ( उ. बम् ) २५. भं ( उ . भम् ) २६ मं ( उ. मम् ) अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् ) २८. रं ( उ. रम् ) २९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि ३१. शं ( उ. शम् ) ३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् ) प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् ) अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ ) ६७. अँ ( उ. अञ् ) ६८. कँ ( उ. कञ् ) ६९. खँ ( उ. खञ् ) ७०. गँ ( उ. गञ् ) ७१. घँ ( उ. घञ् ) ७२. ङँ ( उ. ङञ् ) ७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् ) ७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् ) ७७. ञँ ( उ. ञञ् ) ७८. टँ ( उ. टञ् ) ७९. ठँ ( उ. ठञ् ) ८०. डँ ( उ. डञ् ) ८१. ढँ ( उ. ढञ् ) ८२. णँ ( उ. णञ् ) ८३. तँ ( उ. तञ् ) ८४. थँ ( उ. थञ् ) ८५. दँ ( उ. दञ् ) ८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् ) ८८. पँ ( उ. पञ् ) ८९. फँ ( उ. फञ् ) ९०. बँ ( उ. बञ् ) ९१. भँ ( उ. भञ् ) ९२. मँ ( उ. मञ् ) ९३. यँ ( उ. मञ् ) ९४. रँ ( उ रञ् ) ९५. लँ (उ. लञ् ) ९६. वँ ( उ. वञ् ) ९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् ) ९९. सँ ( उ. सञ् ) १००. हँ ( उ. हञ् ) विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् ) १०२. कः ( उ. कह् ) . (..................) अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ । धन्यवाद ।

  • @nisthapoudel-bw5to
    @nisthapoudel-bw5to Жыл бұрын

    Thankyou sir this video is so useful

  • @prasant__7
    @prasant__72 жыл бұрын

    Nice video

  • @shivsankarmehta5726
    @shivsankarmehta57263 жыл бұрын

    सर नमस्कार ।। Thank you sir♥️♥️♥️♥️🚩🚩

  • @biplopgaming9089
    @biplopgaming90892 жыл бұрын

    My nepali teacher only told me you should use इ and definition but sir you just fired really appreciate ❤️❤️

  • @dorjegongba7712
    @dorjegongba77122 жыл бұрын

    Thank you sir

  • @rakeshgaming2431
    @rakeshgaming2431 Жыл бұрын

    Love u sir

  • @desibrother8649
    @desibrother86492 жыл бұрын

    Nice sir

  • @dhirajgautam1776
    @dhirajgautam17763 жыл бұрын

    You are the best ❤️

  • @devyanisumnimavlogs2970
    @devyanisumnimavlogs29702 жыл бұрын

    thanks

  • @wiffeyy4759
    @wiffeyy47593 жыл бұрын

    9a4 rocks✌️✌️

  • @parmanrana4662
    @parmanrana46623 жыл бұрын

    think sir

  • @armanbishowkarma9329
    @armanbishowkarma93292 жыл бұрын

    J paio tai vai

  • @Joey-bk8bx
    @Joey-bk8bx3 жыл бұрын

    ahle ko bhai bahini lai kati sajilo.internet ma sabbai bakarayan hamlai school ma sir khoji khoji book roji roji padhna partheo

  • @factforyou6815
    @factforyou68152 жыл бұрын

    Thank you Sir 😘

  • @rudranathsapkota5351
    @rudranathsapkota53515 ай бұрын

    समस्त शब्द

  • @SajiloSchool

    @SajiloSchool

    5 ай бұрын

    kzread.info/dash/bejne/oZ-j1NZ8m626h7g.htmlsi=-pcyaaeVLpg9aCru

  • @aayushakarki987
    @aayushakarki9872 жыл бұрын

    thank you so much sir❤

  • @nirmalabasnet1302
    @nirmalabasnet13022 жыл бұрын

    सर, सकर्मक क्रिया भाव वाच्यमा जाँद‌न भन्ने बुझिएकाे थियाे तर उसबाट भाइलाई देखियाे भन्दा याे सकर्मक भयाे त,बुझाइदिनुहाेला।

  • @nandabudha2473
    @nandabudha247310 ай бұрын

    Thanku sir

  • @nabindahal2848
    @nabindahal28488 ай бұрын

    Thank you Sir ❤❤

  • @samitaxatri4440
    @samitaxatri44403 жыл бұрын

    Tq so much sir

  • @nirajanchaudhary2078
    @nirajanchaudhary20783 жыл бұрын

    Awesome teaching 🙏🙏🙏👌👌

  • @sakuntalabc4922
    @sakuntalabc49223 жыл бұрын

    Thanks sair

  • @keshabjoshi3635
    @keshabjoshi36358 ай бұрын

    👏👏👏👏

  • @durgaprasadyadav8459
    @durgaprasadyadav84593 жыл бұрын

    Thank u sir plz make some video related bagmati pardesh vacancy........

  • @sidarthaphuyal9142
    @sidarthaphuyal91423 жыл бұрын

    Nice❤️❤️❤️

  • @truelinesstaymotivated..3169

    @truelinesstaymotivated..3169

    3 жыл бұрын

    Best player op

  • @prajwalkhadka8239
    @prajwalkhadka82393 жыл бұрын

    Sir it will be more better if u made more vidio on all types of grammar of class 10..... with old year questions answered ......

  • @ishwarluitel2530
    @ishwarluitel25302 жыл бұрын

    ma uttirna vaya . yo pariwatan hudaina ?

  • @upndrakunwar5569
    @upndrakunwar55693 жыл бұрын

    सर गरिब लाई दया गर को भाब वाच्य के हुन्छ

  • @SajiloSchool

    @SajiloSchool

    3 жыл бұрын

    तिमी कर्तापद लोप भएको यस वाक्यमा कर्तृवाच्य छ । यसलाई भाववाच्यमा बदल्दा ‘गरिबलाई दया गरियोस्’ हुन्छ ।

  • @roshanrana7146
    @roshanrana71462 жыл бұрын

    Bhav wachya Lai Karti ma kasari Lai Jana ho karta xaina Bhana

  • @sitarai6047
    @sitarai60478 ай бұрын

    शेर्पा कार्यक्रममा नच्न्नेछन्। (भाव वाच्य)

  • @aarati7986
    @aarati79863 жыл бұрын

    Naya Naya video halnu na sir

  • @pabitraphuyal8115
    @pabitraphuyal81156 ай бұрын

    Sir bhabwachyama lada dara ra bata lagaunu parxa ki pardain ? Prasta paridinun please.

  • @SajiloSchool

    @SajiloSchool

    6 ай бұрын

    रामले भाइलाई पिट्यो । (कर्तृ) रामद्वारा भाइ पिटियो । (कर्म) रामद्वारा भाइलाई पिटियो । (भाव) ज्यादै पिटियो ।(भाव) यसरी, भाववाच्यमा कर्ता हटाउन वा कर्ता राखेर द्वारा/बाट लगाउन सकिन्छ ।

  • @convex17
    @convex173 ай бұрын

    ऊ राम्रो आम्दानी गर्छ (वाच्य परिवर्तन गर्नुहोस न)

  • @SajiloSchool

    @SajiloSchool

    3 ай бұрын

    राम्रो आम्दानी गरिन्छ । (भाव) आम्दानी गर्नु पदावली भएकाले यसलाई क्रियासरह मान्न सकिन्छ ।

  • @convex17

    @convex17

    3 ай бұрын

    @@SajiloSchool उद्धार हुँदैन गुरु?

  • @anamacharya
    @anamacharya4 ай бұрын

    'मद्वारा ऊ भेटिन्छे।' हुन्छ कि हुँदैन?

  • @SajiloSchool

    @SajiloSchool

    4 ай бұрын

    हुन्छ कर्मवाच्यमा !

  • @sushant-ps5
    @sushant-ps57 ай бұрын

    सर नमस्कार

  • @SajiloSchool

    @SajiloSchool

    7 ай бұрын

    🙏

  • @Manilarai321
    @Manilarai3215 ай бұрын

    Teyso vaye यति वेलासम्म कहां गएको थियो ko solution k hunxa

  • @SajiloSchool

    @SajiloSchool

    5 ай бұрын

    यति बेलासम्म कहाँ गइएको थियो ? (भाववाच्य)

  • @sushant-ps5
    @sushant-ps57 ай бұрын

    आफू त हाँसिन्छ । (कतृ वाच्य) के हुन्छ

  • @SajiloSchool

    @SajiloSchool

    7 ай бұрын

    म हाँस्छु । हामी हाँस्छौँ ।

  • @Mr.Nabin_Shrestha
    @Mr.Nabin_Shrestha Жыл бұрын

    Op

  • @mannuchaudhary7871
    @mannuchaudhary7871 Жыл бұрын

    Op

  • @mannuchaudhary7871
    @mannuchaudhary7871 Жыл бұрын

    Op

Келесі