UK London Ko(युके लण्डनको)Shital Gurung|Nisha Gurung|Bijaya Pun|Laxmi Gurung|Babin singh|Anju Gurung
Музыка
SINGERS
SHITAL GURUNG
NISHA GURUNG
Nisha Gurung presents
"UK LONDON KO" युके लण्डनको
UKLondonKo #ShitalGurung #NishaGurung
AUDIO CREDITS:-
LYRICS
SITARAM PARIYAR
MUSIC
SHITAL GURUNG
KORASH
MAUSAM GURUNG/PREMA RANA/RUBI SIJALI MAGAR
ARRANGE
BINOD BAJURALI
RECODIST
GOBINDA PARAJULI/SAGAR BAJURALI
MIXING
KHADKA BAJURALI
STUDIO
MALASHREE
---------------------------------
VIDEO CREDITS:-
MUA
SABU GURUNG
COSTUME
HIM KUMARI GURUNG
CAST
BIJAYA PUN
LAXMI GURUNG
ANJU GURUNG
BABIN SINGH THAKURI
GUEST ARTIST
TEK BAHADUR GURUNG
MAYA GURUNG
CINEMATOGRAPHY
RAJESH GHIMIRE
POSTER/EDIT/COLOR
BISHNUHARI TIMALSINA
(JYOTI PRODUCTIONS)
VISUAL WORK
DIP FILMS PRODUCTION
CHOREOGRAPHY/DIRECTION
DIP GURUNG
SPECIAL THANKS
NARAYAN GURUNG
SANTA MAYA GURUNG
NIRAJ GURUNG
SUMAN LAMA
(CORNER COCTAIL CAFE & BAR)
Пікірлер: 4 600
पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बागडोर सम्हाल्न सक्ने हस्तीहरु मध्ये एउटा खम्बा बनेर प्रगतिको पथमा अगाडि लम्किरहेको सुमधुर स्वरका धनी मित्र सितल गुरुङ लगायत यस एल्बममा आबद्ध सम्पूर्ण परिवारजनप्रति हार्दिक नमन गर्दै यूके लण्डन बोलको गीतको सफलताको मुरीमुरी शुभकामना🙏🙏♥️🙏🙏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@narbahadurmagar4926
Жыл бұрын
1.
@amirkhanmiya
Жыл бұрын
@@shitalgurung1 p
@gyankumarigurung2797
6 ай бұрын
उत्कृष्ट गीत
हार्दिक बधाई तथा सफलताको शुभकामना सितल जि ❤❤❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@kabitagiri686
Жыл бұрын
😅😅
सुमधुर शोर को धनी गायक सितल गुरुङ ज्यु लाई मन देखिनै सम्मान छ ❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
धेरै पछि कान पबित्र भयो ❤❤सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🌺🌺
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा ! सुन्दा नि सुनिरहु लाग्ने 😢😢 मनछुने गित ल है सबै मिलेर यो गित लाई करोड मा पुर्याउनु पर्छ ।। शितल गुरुङ को मीठो स्वर को Fan पो हु त म ❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@mayasunar6669
Жыл бұрын
7 99d
@dipagharti8767
Жыл бұрын
Mero Man chune gaune kalakar lai dherai dheri dhanne Bad x yo gitale ajai sagar matha ko sikhar chimna safal hos Sari Man royo ❤😂
@DevrajMgr
Жыл бұрын
दामि
Makhamali swar ko king ani ati mitho sumdhur awaj ko dhani shital gurung ko Big fan 💐😍😍💐safaltako suvakamana entire team lai🌺🌺
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
शितल भाइको लाइभ दोहोरी पनि उत्कृष्ट नै हुन्छ। यो गीत पनि उत्कृष्ट बनेको छ।बधाई अनि शुभकामना सम्पुर्ण कलाकारलाई ।
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
सितल गुरुङको यो मिठो सृजना तारिफ योग्य छ जहाँ सम्म कि सुमधुर स्वरको साथमा एउटा लाहुरे को कथा चित्रण गर्नुभएको छ। 🎉🌺 शुभकामना अनि सफलता को कामना🎵🎶
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा हामि प्रदेशिको मन छुने अति उत्कृष्ट नेपालि लोक गित सम्पुर्ण टिमलाई शुभकामना
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@anku558
7 ай бұрын
99
पर्देशिनु बाध्यता समय सान्दर्भिक मिठाे स्वर शब्द ,लय ,सँगित सबै टिम लाइ best of luck🙏🙏🙏🙏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
अति मार्मिक शब्द सङ्गितमा सिर्जित सुमधुर स्वरमा सितल जिले गाउनु भएको यो गित जति सुने पनि धित नमर्ने,धेरै धेरै सफलताको सुभकामना सम्पुर्ण टिम लाई
अहिले सम्म १० पटक हेरिसके यो गित अझै पनि हेरिरहु लाग्ने स्वरको धनी साथमा त्यस्तै हरेक शब्द मन छुने सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
@bhagawtikhatiwada3310
Жыл бұрын
अाहा दामि गित जति सुनेनि अघाईन सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना ❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
Maile dherai wait gareko song hai UK LONDON ko.Congratulation all team.Sital Gurung vocal so amazing.
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@poshannicesongyogi6982
Жыл бұрын
Very nice song
यो बर्षकै उत्कृष्ट मर्म स्पर्सि गित हार्दिक बधाई छ सम्पूर्ण टिमलाई बिजयको अभिनयले मुटु छोयो 🎉🎉🎉🎉❤❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
एउटा रहर कहिले पुरा नहुने भयो! शितल गुरुङ र निरा छन्त्यालको स्वरमा यस्तै गित सुन्ने चाहना कहिले पुरा नहुने गरि टुङ्गिएको छ😢😢😢हजुरको आत्माको चिर शान्तिको कामना निरा! यस गितलाई सफलताको शुभकामना 💐💐💐
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
ल बधाई तथा धेरै धेरै शुभकामना नयाँ सालकाे शु-अबसर सँगै धेरै म जस्तै लाेक पारखी हरुकाे राेजाइ र लामाे समय प्रतीक्षाकाे घडी पश्चात् यति मिठाे गीत पस्कीदीनु भयकाेमा सम्पुर्ण गायक गायिका देखि लीयर सबै सबै टीम प्रती उच्च सम्मान 🎉🎉❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
कति मिठाे गित सम्पूर्ण तिम प्रति नमन् साथै सफलताको शुभकामना ❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति राम्रो गीत शितल दाजु र निसा गुरुङ्को आवाज आगामी दिनमा यस्तै गीत सुन्न पाइयोस सफलताको शुभकामना ❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
वाह !!आवाजमा कति मिठास र हामीहरू जस्तो प्रदेशीहरूको कथासँग समेट्नु भएकोमा हार्दिक नमन
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@durgarai6066
Жыл бұрын
@@shitalgurung1❤❤❤❤❤❤❤❤❤
सिताराम दाई धेरै राम्रो बनेकोछ गित,,यो गित सुनेर कस्लाई घरको याद नआउलार😢सितल दाईको मिठो स्वर आहा सम्पुर्ण टिम लाई सफलताको शुभ कामना
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
Lovely song❤❤😍😍🔥🔥🔥🔥 congratulations 🎉🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
अति मिठाे गित सफलता काे शुभकामना सितल अनि निसा गुरुङ ❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
Khayo khayo bazar yo geet le ni cingratulation all team❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
हाम्रा चितवने छिमेकी शितल जि को आवाजत मिठ्ठो छदैछ शब्दहरू पनि उतिकै सुन्दर श्रृजित हुनेगर्छ उहाको लाईभ दोहोरीहरू यश कुराको प्रमाण हुन समग्रमा निकै मिठासिलो गित बधाई तथा सफलताको कामना🎉🎉❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@mohansunuwar4312
Жыл бұрын
nice song👌👌👌👌
धेरै मिठो गित जति सुने पनि धितै नमर्ने सितल निशा शिताराम जि समपुर्ण तिम पर्ती नमन🙏❤
@shitalgurung1
Жыл бұрын
thank you🙏❤️
Dherai ramro get thanks to whole team
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
उत्कृष्ट शब्द अनि मीठो अवाजले भरिपूर्ण❤ साच्चै नै मनमा बस्न सफल। Congratulations to whole entire team and best of luck❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
आहा कति राम्रो गीत अनि उतिनै मिठो स्वर सफलताको शुभकामना सर 🙏🙏❣️🥰
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा क्या राम्रो गीत अनी भिडीयौ सारै राम्रो मन छोयो सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई 🙏❤️👌👍🌺🎈🎉🎊🇳🇵
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
स्वोर सब्द उतिकै राम्रो सफलताको सुभकामना सबैलाई 🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
यति मीठो कि यति मीठो आहा! मैले त जति सुन्यो उति सुन्न मन लाग्नी 10 चोटि त कामै नगरी सुने धेरै धेरै शुभकामना कलाकार भाइबैनी लाई यति मीठो स्वर शब्द लयमा हामी माझ गीत पस्किनुभो आगामी दिन अजै उज्ज्वल होस भाइ सित्तल गुरुङ्🙏👏👏👏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
गितको लय शब्द र स्वर धेरै राम्रो छ । यस गितले सफलताको शिखर चुमोस् ❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@ranbshahi6177
Жыл бұрын
@@shitalgurung1 l
@user-gq4gj6up7b
5 ай бұрын
wowowowow 🌹🌹🌹🌹 nice song
गित चाहिँ अति राम्रो छ अझै प्रगति को शुभकामना शितल गुरुङ
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा अति उत्कृष्ट गित ❤म जस्तै लाखौं लाख प्रदेशमा बस्ने प्रदेसी दाजुभाइ हरु को कहानी मा बनेको गित सफलताको कामना शितल भाइ लगायत सम्पूर्ण तिम्🙏🙏🙏भाग २ को अपेक्षा गर्दछु
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
Waw kati mitho shor ko dhani sital da and nisha sis jati here pani man na virine congratulations all team lai
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
धेरै पछि उत्कृष्ट गित सुन्न पाइयाे शुभकामना सबै टिमलाई ❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
58 lacs viewers crossed. CONGRATULATIONS 🎉
@shitalgurung1
5 ай бұрын
Thank you🙏❤️
@user-pg4ie6un1x
5 ай бұрын
@@shitalgurung1 wc hjr slowly crore club pugnuporxa.CONGRATULATIONS
61 lacs viewers crossed. CONGRATULATIONS 🎉
🙏🙏कति मिथो शब्द सितल दादा हजुर्को अनि बिजय दादाको अभिनय हामी प्रदेशिको मन मुतुमा बस्न सफल लाखौ कर्दौ को हातहात मा पुग्न पाउस मेरो कामना छ सम्रुण टिम लाई बढाई आगमि दिनमा पनि एस्तै मिथा मिथा शब्द सुन पाइयोस।।
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
Wow ! कति मिठो मलिन स्वर हो शब्द,म्युजिक सबै पर्फेक्ट 👌👌✌️ गुड लक राजा #1 नम्बर ट्रेन्डिङको स्थान ओगट्न सफल होस शुभकामना ❤
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@kanxinanu8125
Жыл бұрын
🥰
Wow nice song
गित राम्रो छ सबै टिम्लाइ बधाई छ
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति मीठो गित साह्रै आनान्दा आयो ❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
उत्कृष्ट सिर्जना उत्कृष्ट आवाज अनि उत्कृष्ट अभिनयको समिश्रण वाव अति नै मन छुने गित शरीर भरी काँडा उम्रदै आयो गुजबम्ज 💗💗💗💗👈️👈️👈️😘😘😘
@shitalgurung1
Жыл бұрын
Thank you 🙏❤️
आह कति मिठो लय अनि स्वर 🙏🙏अनि अभिनय पनि अति राम्रो ❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
32 lacs viewers crossed. CONGRATULATIONS 🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
करोड कलबमा छिटै प्रवेश होस् 🎉मार्मिक गित 🙏❣️
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
जुन केटी तिम्रो कुरा सुनेर, तिमीलाई पागल भन्छिन उही तिमीलाई साँचो माया गर्छिन !! Congratulations sithal grg and all teams laai ❤🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
wawoo mitho git ani utkrista vdo all entire teamlaii hardika badhaii tatha ujwal vabiisya ko suvakamana xa mero tarfabata
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
अहा ! कति मीठो गीत क्या आनन्द आयो ।सितालको मुस्कान नै काफी ... धन्यवाद सबैलाई
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति मार्मिक अनी मीठो गीत सम्पूर्ण टीम लाई सफ्लताको सुभकामना❤❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
🎉🎉करोड कल्ब को सुभ कामना सम्पूर्ण टिम लाई धेरै राम्रो लाग्यो गित❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
यो हो नि त हाम्रो नेपाली गीत संगीत नेपाली संसकृती नेपाली पोषाक । सम्पूर्ण टीम लाई सफलता को सुभकामना
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
कति चोतिं सुनियो गीत यो मन कहा पुग्छ कहा बधाई छ होल team लाइ
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
गित सबै सुन्दा शब्द ले जिउ भरी काडा उमृने पार्यो भाबुक बनायो 🎉🎉🎉सलुट छ शितल जु लगयात सिङ्गो टिम लाई उन्ति पर्गतिको कामना🎵🎶💞🙏💞🎶🙏🙏जयगित जयसङ्गित🎵🎶🎵💞🙏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@subinapariyar4270
Жыл бұрын
Wow best song 🌷🌷🌷🌷🌷🌷
@user-ti5jl7qm6g
Жыл бұрын
❤❤❤❤❤❤❤❤
बधाई छ सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना निशा बहिनी🙏
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
जादुमय स्वरको धनी शितल गुरुङ र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !
@shitalgurung1
4 ай бұрын
Tq so much 🙏❤️
Jati hereini jati suneni patakai napugni kya dam xa year awaj ani model baini pun Vai wow 😲❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
सुरिलो आवाज को धनी सितल भाइ लाइ सफलता को शुभकामना, ❤❤❤ एस्तै अरु पनि गीत को अपिक्सा राख्दछु।।
@shitalgurung1
Жыл бұрын
Thank you 🙏❤️
मिठो स्वरको धनि शितल गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामन
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
@King-nw5hc
11 ай бұрын
😢❤
14 lacs viewers crossed. CONGRATULATIONS 🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
❤❤❤❤❤❤❤❤❤❤❤sampurna kalakar haru lai dherai subhakamana agami dinharuma....❤❤❤❤❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
wow 💔💔💔💔💔लोक गायक सिताल गुरुङ सो लोक दोहोरी गायिका चर्चित निशा गुरुङ गोर्खाली कलाकार भएर आफ्नो मिठो भोईस एल्बम देखि प्रस्तुत गर्नु भएकोम धेरै धेरै धन्यवाद निशा गुरुङ लगएता सम्पुर्ण टिम लाई धेरै धेरै बधाई निशा गुरुङ गोरखा जिल्ला सिरनचोक गाउम जन्म भएर आज एति राम्रो सुमधुर स्वार देखि यो uk लण्डन गीत बजारम लेउनु भएको हजुर प्रति ससाम 🙏🙏💔💔 गुरुङ रोशन जिल्ला गोरखा हाल बिदेश कामे थालो कतार देखि सुन्दै छु गोर्खाली कलाकार लाई अपासे मेरो तर्फबाट केहि पुरुस्कार पठाउने निशा गुरुङ लाई 💔💔धेरै राम्रो लायो 💔💔💔💐💐
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@rabinrama
Жыл бұрын
Ramro song
अत्यन्त मिठो अनि आशलाग्दो शृजना बधाइ छ सम्पुर्ण टिमलाइ❤️
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
३० बर्श मा सबै भन्दा धेरै पटक सुनेको गीत यही भयो मेरो जय होस ।
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई बधाई 🌹
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
बधाई छ मिठो स्वर अनि शब्द को खानी शितल र निशा ज्यु लाई मङ्गोलियन जाती को लागि विशेस रिलेटिभ छ uk र hongkong छिट्टै यात्रा गर्न पाउनु हुने छ..गित अति मिठो छ...
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
@shivapariyar1234
Жыл бұрын
vvvvvg🎉
अति उत्कृष्ट शब्द अनि समधुर-स्वर मा सजीयको गीत UK लन्डनको सबै टिम प्रति श्रद्धा सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना 🎉🎼🧡🙏🥀
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
@s___________p____________magar
Жыл бұрын
@@shitalgurung1 your well come my best singer 🧡🥰🙏🤗
मैले आहिले सम्म 30 चोटोी हेरीसके आजै सुन्न मनलाउछ❤❤❤🎉🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
उत्कृष्ट सिर्जना उत्कृष्ट आवाज अनि उत्कृष्ट अभिनयको समिश्रण वाव अति नै मन छुने गित शरीर भरी काँडा उम्रदै आयो गुजबम्ज 💗💗💗💗👈👈
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
सुमधुर स्वरको धनी अनि मेरो फेभरेट गायक शितल गुरुङको अतिनै राम्रो गीत।सम्पुर्ण टिमलाई सफलताको सुभकामना👏👌💞💞💞💞
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
बबाल छ गीत साथमा अभिनय पनि धूमधमाका मच्चाउने गीत बल्ल नयाँ साल लाग्ने बित्तिकै आयो करोड क्लबमा छित्तै पुगोस शुभकामना छ सबैलाई कलाकारहरूलाई❤❤❤🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
जति सुने तेत्ती सुनिरहु लाग्ने सारै मार्मिक सब्द सङै भाका शुभकामना छ सितल गुरुङ जि
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
यति favourite भयो यो गित मेरो लागिwow कति राम्रो सबै 🤗😘🎵🎼🙏🇳🇵
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति राम्रो लय शब्द अभिनय शफलताको शुभकामना करौडो क्लबमा पुगोस् शुभकामना छ सबै टिम लाई
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
अत्यन्तै उत्कृष्ट लग्यो ❤ सफलताको शुभकामना
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
Kati sunamsunam lagne song. Congratulations
🎉🎉M+B सम्पुर्णन टिमलाई उतर उतर प्रगतिको कामना🎉🎉
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति मिठो गीत साह्रै मन पर्यो करोड क्लब पुग्न सफल रहोस शुभकामना छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
मन पर्ने मान्छे हरु को सहकार्य , मन परेको गीत। सुभकामना छ सबै सबै लाई।
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
64 lacs viewers crossed. CONGRATULATIONS 🎉
सारै मन छुने गित अनि समय सान्दर्भिक सितल दादा सम्पूर्ण मा सम्झना अनि गितको सफलता को सुभकामना❤️❤️🇳🇵🇳🇵i am form malaysia 🙏🙏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
हेर्दा सुन्दा अानन्द अाउने त्यसमा पनि पल्टनका यादहरुलाई समेत ब्यक्त गराउन खाेजेकाे गितका सम्पुण टिमलाई बधाई छ❤❤
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
सकम्बरीमा जस्ता हट सिन हट पोजिसन भएको भए करोड क्लब मा जान्थ्यो होला यो गित पनि तथापि मेरो मन मुटुमा बसिसक्यो यो मार्मिक गित शुभकामना all team लाई ।
याे गितले ईतिहास् रच्याे ।सारै मार्मिक मिठाे गित ❤😊
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
धेरै धेरै राम्रो छ दादा गित सबै जना लाई शुभकामना ❤️❤️👌👌👍️👍️😍😍🙏🙏
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
मनै छुने अनि मनै रुवाउने ।गित अनि भिडियो 😭😭😭😭 बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤
@gaurisomai3412
Жыл бұрын
सारै मनै छुने गित मनै😭😭😭😭 रुवायोने भिडियो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
♥️ So ♥️ Dami ♥️ Song ♥️♥️
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
वाउ कति राम्रो गित धेरै धेरै शुभकामना शितल भाई 💐💐🤩🤩🎵🎵
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
हेर्दा निकै खुसी लागेको छ याे song को लागि शितल गुरुङ दाई लगायत विजय पुन सबै टिम लाई congratulation both all team
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
आहा कति मिठो स्वर ❤️हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
आहा कति राम्रो गित मलाइ सारै मन परयो शितल गूरूङ लगाएत सम्फूर्ण कलाकारहरूलाइ सफल्ताको शूभकामना
@shitalgurung1
Жыл бұрын
thank you🙏❤️
मलाई देरै मन पर्ने गित अनि तेहि माथी सितल दाइ को आवाज उस्तै राम्रो ❤🙏🙏🙏
@shitalgurung1
5 ай бұрын
Thank you🙏❤️
यो बर्षको सुरूवातीमै रिलिज भएको निकै उत्कृष्ट गीत ❤❤अझ धेरै सफलताको शुभकामना !
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
वाह कति मीठो गित♥️🥰❤️
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏
@Richapaija
Жыл бұрын
Well come hjr🙏 ♥️🥰❤️🙏
ahile sammakai hit geet dherai dherai badhai ani safaltako bhari bhari shubhakamana chha shital bhai sitaram bhai lagayet sampurna team lai
@shitalgurung1
Жыл бұрын
Thank you🙏❤️
60 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
@shitalgurung1
4 ай бұрын
Tq so much 🙏❤️
आहा कति मिठो गीत ❤❤ सफलताको सुभकामना सम्पूणॅ टिम लाई ❤❤
@shitalgurung1
Жыл бұрын
Thank you 🙏🙏