TYAAG || त्याग || Episode 148 || Nepali Social Serial || Swanika, Avishek || 20 May 2024
Ойын-сауық
TYAAG || त्याग || Episode 148 || Nepali Social Serial || Swanika, Avishek || 20 May 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 148
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
Пікірлер: 656
सृतिकाे नि बच्चा भयकाे हेर्न मन छ हेर्न चाहान्छु❤️❤️❤️
श्रुति ,समिरको बच्चा हुनुपर्छ नत्र यो सिरियल नहेर्ने निर्णय गरियो
@user-hm8yh5to6t
2 ай бұрын
सुर्तिको बच्चा अबश्य हुन्छ श्रिया को बेबार गर्दा भगवान् दाहिना हुन्छन्
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@BikramAdhikari-sf5xs
2 ай бұрын
@@user-hm8yh5to6t😅😅 Pre😊
@Lakandrifamily-4
2 ай бұрын
Um k❤
आज खुसी लाग्यो श्रुति ले श्रीया संग बदला मा चोट नै लगाको देख्दा 🎉🎉
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@DeepTheeng-vw9ui
2 ай бұрын
teit
श्रेया लाई देख्दा रिस को को लाई उठछ मलाइ जस्तै।😡😡😃😃❤️
@ritakuwar1278
2 ай бұрын
Molaie pani
@sarojthapa9795
2 ай бұрын
मलाई 😊
@ranikamagar4654
2 ай бұрын
👋👋👋
@user-td4kc6fc6e
2 ай бұрын
म लाइनि
@ramkumarirai2436
2 ай бұрын
Malai
साच्चिकै हो अब सुत्र्ति बहिनी पहिलेको जस्तो सोजि हुनुहुँदैन है
समीर र सुर्तिको आफ्नो बच्चा भएको हेर्न मन छ😮😮😮😮😮
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@krishnapaudel7344
2 ай бұрын
Kjh😊😊😅😅😅
काभ्रे पलान्चोक भगवती श्री माई ब्राह्मणि भगवती ले यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस 🙏🙏🙏🙏🙏❤️❤️❤️
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
समीर र श्रुति को नि बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊
@supriyamagar480
2 ай бұрын
Ma ni
@raijaan4195
2 ай бұрын
मनि छु।👍️
@MiraRijal-pg3jy
2 ай бұрын
Mani xu
@ritakarki8581
2 ай бұрын
Ma pani xu❤❤
@user-ti2zd1np6p
2 ай бұрын
म मि छु 😊😊😊
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका आमा🙏🙏बाबा धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🇲🇾🇲🇾❤️❤️
@kashtamaya8493
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@karmalab.k5593
2 ай бұрын
❤❤❤❤❤
त्याग सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@mangaltamang6928
2 ай бұрын
म सधै हेर्ने गर्छु हरेक हप्ता मा
@RituRitukurunmbang
2 ай бұрын
Ma pani xu❤
@ChanduDhami-oi5ly
2 ай бұрын
Ma
सियालाइ देखदा मलाइ रिस उठयाे😢😢😢😢😢
अरुले श्रुती लाई जस्तो व्यवहार गरे पनि समीर ले धेरै मायाँ गरेको हुनु पर्यो अनि श्रुती ले जस्तालाई तेस्तै व्यवहार गर्नु पर्यो plzz🙏🙏🙏❓❓
समीर र सुरितेको आफ्नो बच्चा भएको हेर्न मन छ❤❤❤❤❤❤❤
त्याग सीरियल को बिग फ्यान श्रुति मेडम जिउ को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी148 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@anusunar1909
2 ай бұрын
Ma
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@user-ym9yl3eq4n
2 ай бұрын
ma ❤
श्रुति जि माईति पाल्नु भनेको बीस पिउनु जतिकै हाे छाेरिकाे जात पराईकाे घर गईसकेपछि पराईले जति बाेलेपनि आफ्नो हुन्छ र माइती ले यक वचन बाेलेपनि मुटुमा घाउ बनेर बसेकाे हुन्छ आखिर मा कर्म घर भनेको कर्म घर हाे माइती काे माया दया काे आस गरनु हुदैन र बुवा लाई आफ्नो घर पठाउनु र याे आमाको कुरा आयको थियो नि आमा पनि ठिक हुनुहुँदैन र आमा आयसि बुवा र आमा घर जानू पर्छ ल र याे श्रिया ले आफ्नो रुप देखाउन थालिन हाेसियार रहनु सबै टिमलाई धेरै सम्झेकाे छु❤❤❤
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु सबै मिलेर अघि बढ्नु पर्छ ल ♥️🙏
@MousamiRaae
2 ай бұрын
Ma xu maele tpilae saport garelo xu back dinu la
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@sarmilarai6252
2 ай бұрын
already support plz back
❤❤❤समीर र श्रुतिकाे पनि बच्चा भएको हेर्न मन हुने हरु यता हाजिर हुनुहाेला❤
श्रेया लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😢😮😮😮
धेरै भन्दा धेरै राम्रो मैले भाग १ देखि अहिलेसम्म हेरिसके सम्पूर्ण कलाकारमा हार्दिक हार्दिक धन्यवाद ।
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
जे गर्यो श्रुति ले ठिक गर्यो अब सबक सिकाउनु पर्छ स्रीया लाई एत्रो बर्स सम्म सहेर त बसेउ श्रुति अब अति भो 🙏🙏यो स्रीया ले सुधार ल्याउदैन अझ भन्नू सुधार गर्छम रे घर बाट निकाला गर्नु पर्छ चुडेलनी लाई अब त सुध्रीन्दैन्🙏🙏
रामरो छ तयाग सिरेल मलाइ सारै मन परछ सिर या लाइ अबचाहि सुरतिलेठिक पारनुई परछ
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
श्रेया सुध्रिनु पर्छ भन्ने जति यता हाजिर हौ त ❤❤
@rajanpathak4255
2 ай бұрын
अब दिदीले खुसी पाउनुपर्छ।
@shilaadhikari719
2 ай бұрын
सिरियल अगाडि कहाँ बढ्छ त त्यसरी फेरि
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
यो तियाग सिरिएल एति रामरो छकि सारै मन परछ र सुरति र समिर को चाडैबचा हुनुपरो अनि अरको कुरा तो छुचि सिरियाको चाहि खेपैचोटि गाला चडकाउनु परने केसारो ठुलि पलटेकि 😮😮😊
याे श्रिरिया लाई भुध्धिनि कहिहिले अायन वाक लागि सक्याे सुर्तिकाे छिताे छाेरा हाेस
समीर र श्रुति को बच्चा हुने परछ। बेचारा श्रुति ले अपनो बईनी श्रिया को छोरी लाई अपनो पेट को जन्मा को बच्चा जस्तो पालन पोषण गरे तर श्रिया ले अब नानी र श्रुति को माया लाई छुटानु लागे छी । बेचारा श्रुति पनी बच्चा हुनु परछ।❤😢
श्रुतिको पनि बच्चा भयेर श्रियालाई देखाउनु परो ❤❤❤❤❤
बल्ल मज्जा आयो जस्तालाई तस्तै टाउको ठोकाएकोमाबहिनिलाई।
surti rw samir ko riyal ma jodi bhay ramro hunthyo ❤
श्र्या ले जे दुख दिन खोज्छे तेहि तेहि गरेर सतौनु पर्छ श्रुतिले पनि बदला लिनु पर्छ
युटुबमा1k भन्दा तल हुने जति यता हाजिर हुम मिलेर अगाडि बधम
@sanurai9876
2 ай бұрын
Back dinus hai
@MousamiRaae
2 ай бұрын
Ma ni xu Malae back dinu la
@gyankumarkate1234
2 ай бұрын
kzread.info/dash/bejne/eauE3Jh-pNfIkc4.htmlsi=sGlFg69VNePsBO-9
@user-zq4nn1hp3z
2 ай бұрын
kzread.info/dash/bejne/d6OnqJePk8fYlNI.htmlfeature=shared
त्याग माई फेवरेट सिरीयल ❤❤
सफलताको शुभकामना छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बच्चाले गरदा अाशु अायो सुरति को बच्चा हुनु परछ अनि राम्रो हुन्छ ल सबैलाई शुभकामना
राम्रो छ त्याग ❤❤❤
श्रेयाकाे परिवर्तन भएको हेर्न मन छ दिदीबहिनी मिलेर बसेकाे हेर्न मन छ
समीर सर को श्रुति को पनि बच्चा हुन पर्छ
अब सुर्ति को पनि बचा हुनुपर्छ
Hii yyag siryal man paraunele eak like garnu hola
@user-gp2ii7hs8n
2 ай бұрын
🎉🎉🎉
My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
सारै राम्रो लाग्छ मलाई त्याग सिरेल साच्चिकै दिदीबहिनी को ब्यबहर देखाएको छ ❤
Thikka bhayo, Yestae garnu parxa. Dherae kura sahanu pani huthaena. Super. All the best.
सानो सानो युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ❣️🙏
@sanurai9876
2 ай бұрын
Back dinus hai
यो श्रुति श्रेया सङ यसरी झुक्नु हुदैन तेसैको नतिजा हो यो🙄🙄🙄
My favorites serial ❤❤❤
My favourite seral tyaag ❤Samir RW Shruti KO ne bachha hunu parxa❤❤❤
❤❤
बिनोद श्रेष्ठ लाई पनि ल्याउनु पर्यो यो सिरियल मा😍
Very very nice hajur
सारै राम्रो आज को भाग नि श्रुति र समीर को नि बच्चा हुनुपर्छ
अर्का को घर मा बसेछ आफू ठोलो बल्टेछ यो सेर्या छि सोउता को छोराछोरी भने को कोहिले आफ्नो हुदैन रैछ
त्यग सिरियल धेरै राम्रो छ हजुर को सिरियल आउदा धेरै खुसी लागेको छ धेरै धेरै शुभ-कामना हजुर लाई 🙏🙏🙏
श्रुति को र समिरको बच्चा छिटो हुनु पर्छ अब ❤❤❤❤
कि श्रेयालाई र बालाई घरबाट छुट्टै राख्नुपर्छ कि श्रुती र समिर छुट्टै बस्नुपर्छ।यिनीहरुलाई जती गुन लाएनी लास्टमा धोका दिन्छन्
My favourite serial ❤❤🎉🎉❤❤
सुरति र समीर सर काे छुटन हुनु भयन हैय अनि उहाँ हरु काे पनि बचा हुनुपर्छ है
Malai ta samirle srutiko suport garya khub ramro lagx ❤❤❤❤❤dherei maya x tyag sireallai
श्रुति र समीर को बच्चा हुनुपर्छ
Samir ko kura right ho👍️👍️
हो अब सुर्ती र समीरको आफ्नो बच्चा भएको हेर्ने मन मलाई पनि छ ।आज एकदमै खुसी लागेको छ किन भने सुर्ती ले सिरिया सँग बद्लामा चोट नै लगाएको देख्दा ❤❤❤❤❤🙏🙏🙏🙏
लास्टमा मज्जा लाग्यो 👏को को हुनुहुन्छ स्क्रिप्ट नगरि हेर्ने
Malai pani ris utxa Shreya dheki
सौता को भर कहीले हुदैन I like ❣️
mero best siryal aauda dherai khushi lakxa veri nce❤❤❤❤🎉🎉🎉🎉
Woww aaj chai shruti le shreya lai thikka garin man khusi vo.
अब सुर्ती को पनि बच्चा भएको हेर्ने मन छ ❤❤❤
Samirr sir lae katty ramro kura kam garnu hunxa ❤❤❤❤❤❤❤❤ surty sis ko ra samirr ko ni bacha hunu paryo
सिरियल धेरै राम्रो हुदैगयको छ
सुति समिरको बचाहुनु पछ
Ramro6 sabaejanako jhana nani ko utam lago ta ka kaslae kasto kasto lago kamintma lekhedinu hola hai❤❤❤❤🎉🎉🎉sabaema saman6 mero❤❤🎉
अब सिरियल जे बनाउनु पर्ने हो तेहि बनाय हुन्छ।यो धेरै छोरिलाइ प्राथमिकता दिइरहन पर्दैन ।यसैत सिरियल नराम्रो हुदै गाको छ
Dr samirle srutilai sadhai dherai maya grgnuprx🙏🙏🙏😢srutilai😢😢😢
बिचरा श्रुति आमा नहुनुको पिडा ।
खराब नियत भएका मान्छेहरुलाइ सुध्रेको देख्ने त हाम्रो सफा मनले मात्र हो तर उनिहरु सुधृएको ढोङ्ग गर्छन अनि हामी उनिहरुलाइ सजिलै बिश्वास गर्छौ वास्तबमा सुधार आउनेवाला छैन एहि नै नियती हो😢भोगाइ आफ्नो आफ्नो🙏🙏😥
अब चाहिँ श्रुतिले पनि ठिक गर्न थाल्नुभयो किन कि जस्तालाई तस्तै गर्नु पर्छ, धेरै सहनु पनि हुदैन,त र अब चाहिँ श्रुति र समिरको पनि आफ्नै सन्तान हुनुपर्छ है,।।
यसैगरी माया गरिरहेको एक इमानदार जोडी नमूना देख्न पाउ पाकी शत्रुता जो सङ्ग होस
yo siriyal hern chahi maja aayo hai kinki hepne lai taha lagako dekher srutile thik garyo👍️👍️
Surti Didi KO a big fan ho ni ❤❤❤❤
Tyag serial ka kaslai man parxa ata hajer hau ta
Dhariramr lagacha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठिक गर्नु भयो सुर्ती दि हजुरले हजुर माथि धेरै अत्याचार भएको सहनु पनि हुन जस्तालाई तस्तै अब यस्तै गर्नु पर्छ यो बैनि भनौदि अधपागलनिलाई हटेर होइन हिम्मत गरेर चोटको बदला चोटले 😙😙😙😙
कती सहनु ठिक गरिन सुरतीले अब तह लाउनु परछ सिरीयालाइ👍️👍️👍️👍️
पाल्पा देखि हेदैछु सुर्ती ले हिम्मत हार्नु हुदैन सेरिया लाई तेसै छोडनु हुदैन एक एक बदला लिनु पर्छ अर्का को बुडा खोस्न आयकी आफ्नो बुडा खायर भयन नकचरी सेरिया
म पनि छु बच्चा भएको हेर्न
श्रुती र समीर को बच्चा हुनु पर्छ नत्र मत यो सिरेल हेर्दिन भन्ने को को हुनु हुन्छ ❤️❤️🙏
🎉wow super ❤
My favorite series tayag ❤❤
श्रेया होकि केहो बोउदी बेश्य तलाई हार्दिक श्रद्धाञ्जली यो बाउ भनेको नि गतिलो लागेन
कतिखेर मिलेको कतिखेर नमिले को यो सुर्ती र श्रीया यो सीरेल अर्कै लाग्छ मलाई त
समिर र सुर्ति को बच्चा हुनुपर्छ ❤❤❤
समीर र शुर्ति को पनि बच्चा चाहियो अनि खुशीले शेर्यालाई बल नदियोस्
Sarai ramro episode ab surtiko pani bacha hunuparxa
युटुब मा 1 भन्दा तल भएका जति यता हाजिर हुम मिलेर अगाडि बढम❤❤🎉
@sanurai9876
2 ай бұрын
Back me
यो सिरया त कहिले पनि नसुदरने भयो अब समीर सर ले सुरति लाई मात्र माया गरनु परछ सिरिया लाई हैन ❤❤❤❤❤❤❤❤❤❤❤❤
Surtile thik garexa😂😂😂😂
नया युटुबर एक अर्का लाई सपोर्ट गरेर अगि बड्न चाहनु हुने यता हाजिर🙏🙏🙏❤️
श्रेयाले त्यो नानीलाइ लिएर त्याहाबाट हटे गएको राम्रो लाग्छ अनि श्रुतिले आफ्नो सन्तानको मुख देखेको र परिवार मिलेर बस्र्को हेर्नु छ।
nambar 1 mai ma ❤❤
युटुब मा 1के पूरा नं भएको साथीहरू हाजिर हुनुहोस मिलेर सपोर्ट गर्नु पर्छ।
@sanurai9876
2 ай бұрын
Back me
@sarmilarai6252
2 ай бұрын
already support x plz back dinu la❤
@sarmilarai6252
2 ай бұрын
@@sanurai9876already support x plz back dinu la
@GokulBasnetOfficialVlog
2 ай бұрын
@@sarmilarai6252 ok