TYAAG || त्याग || Episode 132 || Nepali Social Serial || Swanika, Avishek || 29 Jan 2024
Ойын-сауық
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 132
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
Пікірлер: 860
श्रुति र समीरको मिलन हुनुपर्छ अनि श्रीया ले दुखपाको हेर्न मन छ 🥰🥰😂😂
@renisharai1234
6 ай бұрын
Sai ho
@sandeshdarji8604
6 ай бұрын
God
@user-yy8gx4rc4f
5 ай бұрын
Good
श्रुति र समीरको जोडी लाई मन पराउने को को हुनुहुन्छ??
@RupaStha-nw7gy
6 ай бұрын
म
@suchananepali4950
6 ай бұрын
❤❤❤
@user-yy8gx4rc4f
5 ай бұрын
Me
अब अर्को आउने भाग देखि श्रुति र डाक्टर समीर मिलेर बसेको र सुख पाएको हेर्न मन छ अनि श्रेया ले दुःख पाएर त्याग को अर्थ बुझ्ने बाएको हेर्ने ठूलो धोको छ 🙏🙏🙏🙏🙏
@Aarati1259
6 ай бұрын
Same to you 💞💞
अब अर्को भागमा समीर र सुर्तिको मिलन भको हेर्नू सारै मन छ ❤❤❤🎉
श्रुति र समीरको जोडी मन पराउनु हुने कोको हुनुहुन्छ ❤🎉❤🎉❤🎉❤
श्रेया ले दुःख पाएको काे काे हेर्न चाहानु हुन्छ यता हाजिर हुनु त ❤❤
@user-gn4iy4ks7c
6 ай бұрын
श्रेया ले दुख पाकाे अनि सुर्ति सुख पाकाे हेर्न मन छ
@fzre5di300
6 ай бұрын
म चाहान्छु र याे आमा चाई को सधैं कान्छी छोरीलाई नै सही देख्ने चाई मन परेन त्यो सुर्तीलाई के बितेको छ भन्ने खोइ सोचेकी कुनै बेलात सुर्तीको गरेको त्याग लाई पनि बुझ्नु पर्छ नी यो देख्दा सारै मन दुख्छ आमाले गर्ने बेबहार ठिक भएन 😢
@kuntisharma2301
6 ай бұрын
श्रया भन्ये जन्तुको भावना ठीक लागेनअसत्य तग्दैन सत्य ठग्दैन भन्ने भाबलाई अगाडि ल्याउनु पर्छ
@sabinlama4736
6 ай бұрын
😢 26:25 😢😢
@mayablon-wb7vz
6 ай бұрын
hami 🤦😆
सुरति र समिरकाे जाेड फेरि मिलना पराे याे बहिनी भनाउदि गुनडिनि रहिछा अबा सुरति र समिरकाे मिलाप हुना पारे❤❤
अब आको आउने भाग देखि सुर्ती र डाक्टर समिर मिलेर बसेको र सुख पाएको हेने मन छ मे फेबरेट सिरियल ट्याग🙏🙏🙏👍❤️❤️❤️❤️❤️👌
श्रुति र समिरको मिलन भएको देख्न पाउ श्रेहा आउट
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
यो सिरियलमा सुर्ती लाई खुशी भएको हेर्न मन छ❤❤❤❤
@HarshikaAryal
6 ай бұрын
Yes
@user-yy8gx4rc4f
5 ай бұрын
Me
@sangitarawat5741
5 ай бұрын
Yes
@user-yy8gx4rc4f
5 ай бұрын
@@sangitarawat5741 ya me to
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
सुन्दर जोडी❤ श्रुति ड. समीर असाध्यै मन छोयो आजको एपिसोडले धन्यबाद त्यग सिरियल 👏 अब आउने एपिसोड को लागि पर्खाइमा छु🙎♀️
अलि लामो हुनुपर्छ हेर्न नपाउदै सकिन्छ 🙏❤️❤️❤️🌹🌹❣️
सुर्ती ले सुख पाको देख्न पाउँ है अब अर्को भाक मा🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️👌👌
सारै छोटो भयो यो सिरियल अलि लामो हुनु पर्यो राम्रो छ छोटो ❤️❤️❤️
सुर्तिले सत्य बोल्नु पर्छ अनि सिर्यय लाई घर बाट आउट भए को हेर्ने मन छ❤❤
@gomagurung9748
6 ай бұрын
Same 2u
Dr Samir & sruti ji ko milan hunu parxa malai last man parxa yo couple 😢❤
नछुटाई हेर्ने मा मपनी पर्छु है अती राम्रो लाग्छ हजुरहरुको सिरीयल 🎉 बधाई छ सबैटिम लाई ❤🙏समिरजी र सुर्तीजी को मिलन भाको हेर्न पाउ है चॅाडै 🤗🥰🥰🙏💜💜💜💜💜
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरून्😊❤
भाग 1 देखि नछुटाइ हेर्छु राम्रो छ तर यो भाग कस्तो राम्रो भयो आज सम्म कै उत्कृष्ट भयो 😘😘❣️🙏🙏🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
@SmilingBaseballEquipment-zl4pl
5 ай бұрын
👌👍👍🎉❤🌺🎊🥀🌹
समिरले suruti लाई बुज्नु पर्छ अनि सालिलाइ घर बाट निकाल्नु पर्छ अनि मज्जा आउछ
डाक्टर र शुर्ति एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।❤😊
@sandeshdarji8604
6 ай бұрын
God
@user-yy8gx4rc4f
5 ай бұрын
Me
त्याग सीरियल यो श्रीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता ❤😮😅😅😅😊😊😊❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
@myarodoVai
6 ай бұрын
Me
@vghj8149
6 ай бұрын
ma xu kahile aaux vaner kurer basxuuu
त्याग सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤🎉❤🎉🎉❤
एकदमै मन छुने कथा र अर्को पार्ट हेर्न आत्तुर छौ सम्पुर्ण टीम लाई बधाइ विशेष सोनिका म्याम 🙏🙏👏👏
यो त्यग सिरेल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई छिट्टै समिर र सुर्ती एक भयको हेर्न मन छ सिर्या लाई डिबोस दियर सुर्ती र डाक्टर समिर एक हुनु पर्छ धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
छि कति ना मरद हाे सुरुति र समीर झन आउने भाग केही गरछन हाेला भनेको त झन उसको कब्जा मा आरकाे भाग पनि केही नगरि जाने त हाेला इ दुईले ❤❤❤❤❤
अब श्रीया ले दुख पायको हेर्न थुलो धोको छ🎉🎉
शयो सियल त्याग कति राम्रो छनित हजुर सबै जना फाई धेरै धेरै धन्यवाद छनित
❤❤tapai ko yo serial lai salute garna chanxu ❤❤❤❤❤
समिरले याे पापिनिलाइ अाप्नाे घरबाट निकाल्नु पर्छ र दुबै मिलेकाे हेर्न चाहन्छु my best serial ho❤❤😢😢
कस्तो राम्रो सिरियल सधै भरी हेर्न पाइयोस ❤❤❤
भाग १देखि आज सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉❤❤❤🎉🎉🎉🎉❤❤❤
याेसिरियल मन पराउने ले लाईक गरै🙏🙏🙏🙏🙏
सर्बप्रथम त त्याग सिरियल को सबै टिमलाई हार्दिक नमन 🙏🙏हेर्दाहेर्दै कति छिटो सकिन्छ आगामी भाग हरुमा अलिक लामो समय बनाउनु हुन्छ होला भन्ने आग्रह गर्न चाहे धन्यवाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
एकबारको जीबनले जे हुन्छ, जस्तो हुन्छ ,जसरी हुन्छ पहीलो प्रेमलाइ नै मान्यता दीनुपर्छ भन्ने मेरो अठोट हो ❤❤ 👉️अनि तपाइहरु लाई नी ....?
samir ra surti ko milan vayko ra sirya le dukha pako hern man xa❤❤❤
राम्रो लागेयो❤❤❤
समीर ले सुति लाई बचाउन पछ😅😅
याे सिरियलय मन पराउने ले लाईक गरै❤🎉❤
@user-sr4fo3rs4y
6 ай бұрын
❤
मलाई सबै भन्दा धेरै मन पर्ने सिरियल हो ❤❤❤❤
surtimathiko atyachar herda sarai man royo❤
Siryale dukha pako herne man xa plz ❤❤❤
Shruti rw Samir KO mayalu Jodi paila KO jastai hunu parxa rw Shreya le dukha paunu parxa❤❤❤❤
पोइ खोस्नेलाइ बाकि राख्नु हुन्न सुर्ति र समिर एक हुनुपर्छ भन्न चाहन्छु❤❤❤❤😢😢😢
My favourite serial ♥️♥️♥️
Congratulation tyag team. Trending number 1🎉❤❤
❤Daktar ra surti ko aba fari melan bhayako harna man xa❤❤❤❤❤❤❤ yo seral ta dhari man parxa maita❤❤❤❤❤
श्रेयाले दुख पाऐकाे हे्न मन छ अबमलाई
ati Ramro vyo Aajako bhagta feri kaili aaual bhannnni vyo😊😊❤❤❤
त्यो पापिनिलाइ निकल्नु प्रछ अनि राम्रो हुन्छ
My favourite siriyal❤🎉
मलाई धेरै मन प्रने सिरियल हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀👌👌👌👌👌👌👌👌👌👌👌
माया त यस्तै होस् समाजमा यस्तै भको छ ।👌👌👍👍
श्रया भन्ने आइमाई जस्तो नमूना यो दुनियाँ मा कसैको कोख बाट जन्म न दिउन प्रभुले 🙏🙏🙏 दिदी बहिनी को नाम मा कलङ्क हो यो श्रया
त्याग सीरियल 1देखि नछुटाइ हेर्ना याता हजिर को को हुनुहुन्क्स ?❤🎉😮😅
Siryale dukha pako Herne man xa aba nive❤❤
सुर्ति लाई खुसि र समीर सम्म मिलन भयको हेर्न मन छ ❤❤❤
अब काे भाग मा सुर्ती समीर सर काे मिलन भएकाे हेर्न पाउ ❤❤❤
अब त अती भयो के सुर्ती सिस सहेर बस्नु हुन्न❤❤❤❤❤❤
सुर्ती दिदी हजुर को बहिनी को बेबार मलाई कति पनि मन परेन।😂😂😂😂😂😂😂😂
Dr samir ra shruti ko milan hunu parx❤❤
याे सिरिया ले धेरै दुख पाकाे हेर्न पाउ पिलिच 🙏🙏🙏🙏
सुर्ति सिस र समीर को छिटो मिल्न सार होस् हयी हजुर ❤❤❤❤❤
याे सिया सदै राेकाे अनि समिर र श्रुति मिलेकाे हेर्न चाहानेहरू यता अाउनु हाेला
बिचरा सुर्ती आफ्नाे दुःख पिदा आँसु पिएर अरुकाे भलो चाहाने आफ्नै बैनिले नै यस्तो अत्याचार ❤❤❤🎉🎉🎉❤❤❤
Abako vhagma siriyale dhukha payako dekhana paiyos❤❤
अतिनै भयो यो बैनि र आमा भनाउदा को अतिचार हेर्न नि मन लाग्न छोडो मलाइत
याे सिरियाले एकमदम दुख पाएकाे हेर्न पाउ
samir ra sruti yek hunu paryo shreya le puxutaunu paryo dukha paunu paryo bast jodi samir sruti❤❤
surti ra samir mile ko hrrne mn xa❤❤❤🎉🎉❤❤
Sabai banda man parni seriyl ho arko vagma srti ra samer melira basnu paxa❤
My favourite sireal🎉🎉🎉
My favourite serial 🎈🌷💜💚💖
सूर्ति लाई खुसी भयको देख्न चाहान्छु ❤❤❤🎉🎉🎉
Mero man parne serial ❤❤
नाटक हो तर कथा हेर्दा श्रया लाई सिधै मार्दिनी मन लाउछ।
Derai ramxa malai derai manpxa alik.lamo banaidinuhola hjr❤❤❤
Dherai ramro
राम्रो लगेन कति दुख देको हो यो अति भो
Yo shreya lai yo siriyal dekhi out garnu Ani Akdam ramro hunxa ❣️
✍️यो टेलिफिलिम ज्यादै राम्रो,सही,सत्य र हृदय छुने छ यसमा स्वानिका बास्तोलालाई सधैंका लागि छिटै सुख,शान्ति,खुशी,समृध्दि आओस्👍️
My favorite serial miss you
my favourite siryal
कथा अलि लामो बनाउनु पर्यो ❤❤
यो सिरियलमा श्रुति खुसिभयको रश्रेयाले दन्ड पायर पछुतो भयको हेर्ने मन छ
Nice movie ra himmt wali hunuhunxa swanika de ❤❤❤❤❤
Wow very super nice my favorite sereial ❤️🌹❤️
My best serial 😮😊
my favouriti serial
सुरती र समीरको मीलन देखन पाउ र सीरीया आउट❤🎉🎉🎉😮😮😮😂😂
😢😢😢😢😢😢😢Sruti lai dekher runa man laagyo
Very very nice hajur ♥️
समिर जी र स्रुतीजी को पुनर मिलन भाको हेर्न चाहाने को को हुनू हुन्छ मत चाहान्छु हजुर हरुपनी चाहानु हुन्छ भने एता हांजीर हैत पिलीच💜🙏
Choko maya kahilaii totdainn I'm so happy😢ab xiitoii mileko dekhanu pam
अब सिरिय।ले दुख पायेको हेन मन छ 😢😢😢🎉🎉🎉❤❤❤