'ए त्यो मुला को हो र ?' आदर्शहरु मरेको र मारिएको समाज त्यस्तै हुन्छ, जस्तों हाम्रो समाज छ ।

Ойын-сауық

त्यो मुला को हो र ? त्यों मुली ... आदर्शहरु मरेको र मारिएको समाज यस्तै हुन्छ ।

Пікірлер: 304

  • @sunitagurung3623
    @sunitagurung36234 ай бұрын

    बिजय जी तपाइले फेरी यो समाजलाई झकझकाउन पर्छ। तिमीले पिलाउनु भएको नेपाली समाजमा पत्रकारिताको तिर्खा अज्जै मेटिएको छैन। अज्ज पिलाउनु हवस् हजुरले त्यी अन्तर्वार्ता, खोजी मुलक कार्यक्रमहरू जीवन रहे सम्म। ❤❤❤

  • @gomathakuri5106
    @gomathakuri5106 Жыл бұрын

    पत्रकारिता के हो भन्ने कुरा पत्रुकार भनौदाहरु ले हजुर बाट सिकुन❤❤❤❤

  • @umeshparajuli1235
    @umeshparajuli1235 Жыл бұрын

    आदर्श मरेकाे समाजलाई उठाउने दिर्घकालिन साेच र अभियानकाे प्रारम्भ गराै विजयजी।

  • @DishanirdeshTV
    @DishanirdeshTV Жыл бұрын

    आज नया सुरुवात हुदैछ। हेर्न पनि पाउने । पढन पनि पाउने पोडकास्ट । साथै नेपालमा मिडियाको नया मोडेल विकास गर्ने हाम्रो सतप्रयासका लागी निशर्त सानो आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने आभारसहित स्वागत छ । यो पोडकास्ट पढन चाहनु हुन्छ भने merojoy.com मा राखिएको ब्लग मार्फ़त पढन पनि सकिन्छ । हाम्रो योजनामा निशर्त सहयोग गर्न चाहनु हुन्छ भने यो कार्यक्रमको अन्तना राखिएको. वा merojoy.com मा ब्लगको अन्तमा राखिएको हाम्रो बैंक खाताको QR कोड मार्फ़त सहयोग गर्न सक्नु हुनेछ। धन्यवाद , विजय & Team 🙏❤

  • @raikeera69

    @raikeera69

    Жыл бұрын

    आदर्श सर्वकालिक रहन्न भन्ने मेरो बुझाई हो ! आदर्श काल(समय)ले डोराउने हो अनि यो आफैं आफ्नो बलबुताले हुर्कने हो ! यो मेरो आफ्नो विचार हो.. यसमा अन्यको आफ्नै धारणा हुन सक्छन् ! यहाँको नयाँ यात्राको लागि हार्दिक शुभकामना हजुर ! ❤❤

  • @Binodji

    @Binodji

    Жыл бұрын

    Please pin your own comment so it will be on top of all ( in setting / bar)

  • @premthapa1880
    @premthapa1880 Жыл бұрын

    आजको यथार्थतालाई समाजमा देखाउनु भयको छ।आउने दिनहरुमा पनि यहाँको विश्लेषण वाचनको प्रतिक्षामा छु।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Жыл бұрын

    दामी: एउटा मुर्खले एक मिनेट मा जति सवाल गर्न सक्छ कुनै बुद्धिमान ले त्यसको जवाफ सारा जीवन लगाएर पनि दिन सक्दैन ।

  • @urmilarai5535
    @urmilarai5535 Жыл бұрын

    दाई हजुरले एक पटक डा . सुरेन्द्र केसी ज्यू सग भलाकुसारी गरेको हेर्ने सारै मन छ ।

  • @dipendramalla8656
    @dipendramalla8656 Жыл бұрын

    निकै धेरै महत्त्वपुर्ण बिषय उठान गर्नुभयो सर तपाईंको बिचारप्रति उच्च सम्मान 🙏🙏🙏

  • @Mrshahi
    @Mrshahi Жыл бұрын

    'मेरो जिन्दगी, मेरो विश्वास' मैले किशोरावस्थामा सुनेको थिएँ रेडियोमा। मेरो जीवनको सबैभन्दा अविश्मरणीय सञ्चार सामग्री हो त्यो। तपाईको स्वर र शैली अहिले पनि उस्तै छ 🙏🙏

  • @RAMESH_MALLA.
    @RAMESH_MALLA. Жыл бұрын

    भ्रम छर्नेहरुको बिचमा एक कडा यथार्थको बीउ छर्ने काम यो कार्यक्रमले गरेको छ !💖 Vijay Sir you are legend ! I'm waiting for your next novel .💗

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 Жыл бұрын

    समाजमा आदर्ष पात्र हरु लोप हुँदै जादा मैले चाहिँ हजुरलाई नै आदर्ष मानेको छु । तथाकथित प्राज्ञिक भनौदाहरु दिनभरि युट्युवमा ट्याउ ट्याउ कराएको देख्दा विरक्त लाग्छ । प्रा.डा हरुको interview सुन्दा मर्यादा र आदर्षको ज्ञान नभएका कस्ता बौद्धिक हुन भनेर आफ्नै पुर्पुरो समाउने गरेको छु । विजय दाइ तपाईमा दर्षन र आदर्षको मुहान छ । मेरो हजुरप्रतिको सम्मान र प्रेरणामा कहिले कमि नआओस यति कुराको सधै ख्याल गर्नुहोला । यो समाजमा कसैलाई आदर्ष मान्दै गर्दा कति बेला स्खलित हुन्छन भन्ने टुङ्गो हुदैन । म तपाईको podcast को नियमित दर्षक हु । हार्दिक नमन गुरुदेव 🙏

  • @anojgiri6757
    @anojgiri6757 Жыл бұрын

    नेपाली पत्रकारीता को जगतले पाएको ठुलो ऐना हो यो बिजय कुमार jiu को मंथन , जहां टाईकोट लगौने, भोटो तुना बान्ने , दांत तिखार्ने , र्याल चूहौने , चस्मl लौने-नलौने सबैले आफ़्नो अनुहार प्रस्ट देख्न सक्छन ! Thank you BK Pandey Jiu

  • @dadanddaughter7539
    @dadanddaughter7539 Жыл бұрын

    yo prachanda ko naya nepal ho ...bijaya kumar ji ..yo naya nepal ko samaj ma beimani ra jhuth ko sakshi hami matra chau..

  • @Educational_Platform1
    @Educational_Platform1 Жыл бұрын

    निकै उत्कृष्ट विश्लेषण ❤। समाजको वास्तविक चरित्र को दर्शन गरियो।

  • @shyamkumarmajhi4274
    @shyamkumarmajhi4274 Жыл бұрын

    हार्दिक नमन सारैनै मन पर्यो।

  • @ArunNP
    @ArunNP Жыл бұрын

    Such an interesting podcast... Thoroughly enjoyed listening to it. निरज पौड्याल र विजय कुमारको दृष्टिकोणले मलाई धेरै हदसम्म प्रभावित पारेको छ । यो विचारहरूको मन्थन निरन्तर चलिरहोस् भन्न चाहन्छु 🙏

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 Жыл бұрын

    असाध्य घत लाग्दो बिचार ,बिजय ज्यु लाई मुरि मुरि धन्यबाद

  • @anmolbohara7069
    @anmolbohara7069 Жыл бұрын

    ❤❤ वास्तवमै सुन्न लायक छ सर हजुरको यो विश्लेषण

  • @biduradhikari7914
    @biduradhikari7914 Жыл бұрын

    तपाईंको यो सत प्रयासले समाजको आदर्श स्थापित हुन मद्धत पुगोस शुभकामना दाजु❤

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 Жыл бұрын

    सनातनबाट टाढा भागेपछि भ्रममात्र रहन्छ।आदर्श सत्यकाे बाटाेमा मात्र हिड्छ।जसरी आज हजुर हिडिरहनुभएकाे छ।सास फेर्नु र बाँच्नु फरक विषय हुन।महत्वपुर्ण विषय उठाउनुभएकाे छ।चेतनाकाे परिष्कृत उपज हाे याे।शुभकामना विजय सर।🙏💐

  • @sunilsimkhada3433
    @sunilsimkhada3433 Жыл бұрын

    कता कता आफ्नै मन भित्र खेलिरहेको, हिडिरहेको र उडिरहेको कुरा विजय सरले राखिदिनु भयो झैँ आभास भयो। धेरै धन्यवाद उहाँ लगायत समुहलाई !!

  • @sangitakarki3198
    @sangitakarki31985 ай бұрын

    चेतना सुन्य बिना कर्म अन्न खानु I am with u sir 🙏

  • @nepaliyatri1766
    @nepaliyatri1766 Жыл бұрын

    I used to watch Dishnirdesh from my 4th grade, not because I could understand at that time what he was saying, but because there were no other options than Nepal TV at that time. Fast forward now, 18 years later now, I am eagerly waiting for his mew programs and hearing his thoughts.❤

  • @ArjanKC

    @ArjanKC

    Жыл бұрын

    Not due to having no options.. but it is always interesting to watch someone do what they really love to do, and this dai really loves to do this. 😊🙏🌸

  • @BiwasBhattarai

    @BiwasBhattarai

    Жыл бұрын

    'नगद ५ लाख' का प्रश्नहरु स्कुलका quiz competition मा सोध्छन् भनेर घरमा भनेर ६ ईन्चको सानो BW TV मा हेर्थे, NTV वाहेक अरु विकल्प थिएन। द्वन्दकालका BW मृत र घाईते भिडियो हेरियो। यो कार्यक्रम बहस कार्यक्रमको मानक लाग्थ्यो। ईन्द्र लोहनिको बहस जस्तो प्रखर कुनै लाग्दैनथ्यो। तर तपाई अतिथि भन्दा धेरै बोल्नु हुन्छ। यस्तै monologue नै तपाईलाई ठीक। तर पछिल्लो कार्यक्रमहरुमा नेकाका नेता मात्र राख्नु भो त्यो त्यति उपयुक्त लागेन।

  • @hemnarsinghshakya5

    @hemnarsinghshakya5

    Жыл бұрын

    ​@@ArjanKC NJ

  • @mirarai7327

    @mirarai7327

    8 ай бұрын

    me too i used to watch since i was a kid too! i was a regular viewer, i even followed his show mero jindagi mero bishwas. he is genuine journalist of nepal. he has touched many lives with his works. Huge respect bijay kumarji. you're one of the role models in my life too.

  • @Dinesh_Karki
    @Dinesh_Karki Жыл бұрын

    यो देश अभिभावक बिहिन, छाडा भै सक्यो।। जता ततै घुस्याहा हरु को जमात छ। देश प्रेम त परै जावोस, यो कार्य गरे बाफत मेरो गोजि कति भरिन्छ। मात्र छ। 😢😢

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Жыл бұрын

    तपाईंको बिचार जिबनत्ता सदैब सकारात्मक अनि साच्चिकै साचो बिचार हरु मात्रै आउने गर्दछ।सर हजुर लाई सलाम गर्दछु।।।❤❤❤❤

  • @mahesh90905
    @mahesh90905 Жыл бұрын

    सर हजुरको बिज्ञतालाई नेपाली समाजलाई अादर्शबादी समाज निर्माण गर्नका लागि सदुपयोग हुनुपर्छ ।मत हजुरको सम,्थक हु।जय होस् हामी सवैको

  • @sambientertainment9797
    @sambientertainment9797 Жыл бұрын

    आदर्शकाे याे सत्कर्ममा मेराे पनि आस्था रहेकाे कुरा निवेदन गर्दछु।। आहा कति राम्राे समाजकाे कल्पना।। हरेक सन्दर्भहरू तर्कपुर्ण र सुनिरहु जस्ताे।। salute.

  • @journeyprinciple
    @journeyprinciple8 ай бұрын

    जीवन बारेको अर्को एक भिडियोसहित आजको ६२ मिनेटहरु तपाइलाई दिएँ।शुभकामना!

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 Жыл бұрын

    हजुरकाे विश्लेषण तीन पटक सुने असाध्यै आवश्यक छ र बाहिर ल्याउदै जानू हाेला हार्दिक शुभकामना विजय सर 🙏🙏🙏🙏जीवनकाे परिभाषा बुझ्ने र साे अनुसारकाे कर्म गर्ने शिक्षा घर परिवार समाज र राष्ट्रमा नै आवश्यक छ कसरी सफल हुने हाेला विजय सर हामी त जसाे तसाे बाच्छाै हाेला किनकी पूर्वज हरुका देनमा टेक्ने ठाउँ पाएका थियाै तर हामीले भावी सन्ततीलाई सहज सग बाच्ने ठाउँ एक पाईला पनि राख्न सकेका छैनाै दिगाेपन र प्राकृतिक हिसावले । तपाईंको कार्य सफलहाेस साथ अवश्य मडारिएर आउने छ निस्वार्थ कार्यकाे लागि हार्दिक शुभकामना , हार्दिक शुभभाव नमन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @vikramthapa8209
    @vikramthapa8209 Жыл бұрын

    उ एकलै हिडीरहेको थियॊ आज पनि एक्लै हिड्दै , उ कसैको थिएन, र हुने पनि छैन।। मुर्ख हरुको सहर मा, रहर हरु को किताबमा भिन्न भिन्न प्रकृति का आदर्श हरु बाचिरहेका छन् !! आदर्श को घन्टी हरदम बजिरहनछन, तिखो अनि घनिभूत भएर येस्को ध्वनिमा मस्त त्यो बबूरो आफै मदहोश ।। मानिस अनुसार का सत्य फरक फरक छन् आदर्श का जोश !! लाभा जसरी आफैलाई पोल्छन आदर्श हरु आज मानिसहरु का आदर्श; परिबर्तित किरण बनेर मेरा आदर्श लाई कोतार्दै छन।। म लाचार नारी सरह बनेर बलात्कृत अनुभव गर्दैछु, तर पनि बनेर तेल को एक थोपो, हजारौ लिटर पानी मा तैरने कोशिस म गर्दैछु !!

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 Жыл бұрын

    तपाईंको तर्कहरु ठिक छन हामी निरास हुने गरि टुप्पो बाटै तल सम्म आदर्श हराएको छ।शहरमा बौद्धिक आदर्श ब्यक्तित्व नभेटिएला तर गाउँ समाजमा भने सरल र अन्जान आदर्शहरु अझै बाकी छन।

  • @RUPu13
    @RUPu13 Жыл бұрын

    मैले कतै सुनेको थिये , येक्जना ब्येक्तिको दृढ सन्कल्प्ले,बिचार्ले,अनि आदर्शले अनि प्र्याश्ले धेरै सुधार हुन सक्छ शुभकामना म हजुर को साथ

  • @deuwagurung8631
    @deuwagurung8631 Жыл бұрын

    I would like to admit him as one of the prominent writers,poets speakers of 21st. century in Nepal. A man with a crown of wisdom, knowledge and high level Nepali language.I salute you Bijayaji.Keep going ceaselessly so that we can also persevere to imitate you.

  • @dilipghising1015
    @dilipghising1015 Жыл бұрын

    ती अादर्शका कुराहरु त सबै ब्रह्मणबादले सर्ल्लकै निलिदिए जस्ताे पाे लाग्छ है बिजयसर किनकि बुद्धले जन्मलिएकाे देशमा बुद्धलाईनै चिनिरहेकाे जस्ताे लागिरहेकाे छैन अाफ्नाे बादलाई जर्बजस्ति लादिरहेकाे महशुस भैरहेछ

  • @gonitech6699
    @gonitech6699 Жыл бұрын

    मैले धेरैलाई मुला देख्न थालेको चाँहि हजुरबाटै हो ।

  • @user-qi9ts4wo3z
    @user-qi9ts4wo3z Жыл бұрын

    बिजय जि का बिचार विश्लेषण हरु ग्यानबर्धक हुन्छन! तर अहिले धेरै समय पछि सुन्न पाइयो! अब निरन्तर रहोस !

  • @hemantkumarjha5385
    @hemantkumarjha5385 Жыл бұрын

    मार्मिक अभिव्यक्ति ,सही सेाच ,यसखाले मंच संचालन गर्न आर्थिक सहयेाग गर्नु राम्रेा आवश्यकता छ 🌹🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Жыл бұрын

    एक मात्र सत्य, तथ्य, स्पष्ट र यथार्थ परक विश्लेषण गर्ने व्यक्ती एवं पत्रकार जगतका महानायक बिजय कुमार पाण्डेजीलाई देख्दा यो मन हर्षविभोर हुन्छ र यो शिर गर्वले ठाडो रहन्छन । जय देश जय राष्ट्रवाद

  • @durgaadhikari6189
    @durgaadhikari6189 Жыл бұрын

    कोहि त होस् ,समाजलाई यसरी तटस्थ नजरले नियालेर हेरोस् । नेपालमा कति आदर्श पात्र छन् नभएका होइनन् तर सबैका सिमा पनि सँगै देखिन्छ । आदर्श कायम राख्नु नै एउटा लडाइँ हो । उचाईमा स्थिरत्व कायम गर्न जस्तै ।

  • @rupeshdhodari3182
    @rupeshdhodari3182 Жыл бұрын

    तपाईंका हरेक प्रश्नहरु अत्यन्त सोचनीय छन् हुन्छन् । Simply put, incredibly attentive as always!

  • @bikashmkshrestha7480
    @bikashmkshrestha7480 Жыл бұрын

    तपाई मलाई सानै देखि सारही मनपर्ने पत्रकार हुनुहुन्छ सत्य कुरामा आगो निकाल्ने पत्रकार हो तपाई!! तपाईंको बोली गोलि बराबर हो तसर्थ सत्यको बोली बोल्नु होला जय! जय! हाम्रो देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshpaudel7052
    @ganeshpaudel7052 Жыл бұрын

    हालप्रदेशमा हेर्दा हेर्दै बिरेक सकियको थाहा पाइन बाकि अर्को दिन हेर्छु ❤

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 Жыл бұрын

    Well said Bijay Sir, Tapaile gareko kura yekdam sandarvik Lanyo.

  • @Binodji
    @Binodji Жыл бұрын

    worth watching आदरणीय गुरु बिद्ध्यानाथ कोइराला मलाई एक आदर्श गुरु नै लाग्छ , उनले बर्तमान नेपाली समाजलाई राम्रै चिरफार तेस माथि बिचार अनि उपचार सुझाउन सक्छन / सुझाई सकेका छन उन उनका अनिगिन्ती लेख बाट प्रश्नको उठान मात्र नभएर बैठान गर्न नि सिकाउछ्न

  • @leeladhakal9029
    @leeladhakal9029 Жыл бұрын

    राष्ट्रिय पदक वितरणको चित्र हेरौं त्यसबाट थाहा हुन्छ अहिलेको आदर्श र यथार्थको स्थिति

  • @chamlingchamling7743
    @chamlingchamling7743 Жыл бұрын

    बिजयजी को अति राम्रो बिश्लेशण

  • @puskarkhanal8256
    @puskarkhanal8256 Жыл бұрын

    यी गम्बिर बिसय हुन तर कस्ले बुज्ने यहाँ यी कुरालाई सच्याउने भन्दा नि दलदल मा फसाउने र न्युना स्तरको मानिसलाई उठनै न दिने दबाएरै राख्ने सामान्य घर चलाउन पनि कसैको पाउमा पर्ने समाज बन्न गयो ❤❤❤

  • @bishnukhatiwada7881
    @bishnukhatiwada7881 Жыл бұрын

    सरल,शालिन तथा उत्कृष्ट प्रस्तुति ।

  • @krishnakhanal7112
    @krishnakhanal7112 Жыл бұрын

    तपाइले उठाएका प्रश्नहरु अत्यन्तै सान्दर्भिक छन । आर्दश, नैतिकता,संस्कार र संस्कृतिका बारेमा निरन्तर छलफल चलाउने र प्रयत्न अत्यन्तै जरुरी छ । यहाँको सत प्रयास र सफलता मिलोस कामना।

  • @rinarina9126
    @rinarina9126 Жыл бұрын

    Very interesting topic, good luck 👍🏻

  • @Jassu562
    @Jassu562 Жыл бұрын

    धेरै समय भएको थियो बिजय कुमारजिको भद्र , शालिन , सरल , एक स्तरीय बाणिहरु नसुनेको । निरंतरता दिनुहोला 🙏 तपाईबिनाको मिडिया खल्लोखल्लो लाग्छ ।

  • @vharatsubedi750
    @vharatsubedi750 Жыл бұрын

    याद दिलाइदिनु भयो।। मेरो जिन्दगी मेरो विश्वाश एकदम राम्रो कार्यक्रम थ्यो।।

  • @tejdhakal6917
    @tejdhakal6917 Жыл бұрын

    हजुरले दिनु भएका महान व्यक्तिहरुको उधाणमा अहिलेको वर्तमान समयमा त्यस्ता आदर्श व्यक्ति एकजना पनि छैनन् अथवा पर्दैनन् तर आदर्श व्यक्तिको नजिको अथवा छेउछाउमा पुग्न अहिलेका सांसद मानवीय ज्ञानेन्द्र शाही हुनु हुन्छ कि!! मेरो अनुमान, नमिल्न पनि सक्छ।

  • @bhimrana910
    @bhimrana910 Жыл бұрын

    Ramro bichar bislesan Sir ❤ "Satya Ra Jhut ma tesle matra jitxa Jo baliyo ra shaktishali xa." 😊

  • @binodthapa887
    @binodthapa887 Жыл бұрын

    समाज बन्न पहिला आफ्नो घर मजबुत हुनु पर्छ आज आफ्नो घर मजबुत बनाउनु नै मुस्किल भएको छ आफ्नो अस्तित्व जोगाउन नै समाज बाट टाढा हुनेका संख्या धेरै छ यस्तो हुनुको मुख्य कारण आज कुनै पनि क्षेत्रमा आफ्नो जिम्मेवारी पुरा गर्न नसके को ले हो ।

  • @kuluproduction5861
    @kuluproduction5861 Жыл бұрын

    अत्यन्तै दमदार प्रस्तुति। खुब आनन द आयो ।

  • @ratnamangurung1873
    @ratnamangurung1873 Жыл бұрын

    After long time! Man aateko bela bijay dai ko podcast le dherai halka vayeko mahasus gare! Thank you so much dai!

  • @jagdishbhatt2788
    @jagdishbhatt2788 Жыл бұрын

    so many questions, questions over questions, आदर्शवाद - - उच्च वा महान आदर्शहरू पछ्याउने महत्त्वलाई जोड दिन्छ

  • @keshabbhandari3050
    @keshabbhandari3050 Жыл бұрын

    अाचे केही मात्रामा भयपनि सुधार भएको अनुभव !!! प्रेरणादायी र Thought Provoking Idea काे अपेक्षा सहित!!! Superb presentation !!!

  • @ramkrishnakulung
    @ramkrishnakulung Жыл бұрын

    धेरै राम्रो लाग्यो यो Broadcast अब आउने नयाँ Broadcast को प्रतीक्षा मा छु vijay sir🙏🙏👍️💖

  • @himalayalamichhane4046
    @himalayalamichhane4046 Жыл бұрын

    I was desperately waiting for new podcast. Thanks bijay jee

  • @subediprasad8002
    @subediprasad8002 Жыл бұрын

    समाजलाई सहि दिशा निर्देश गर्नु सबैको कर्तव्य हो तर केही थोरै व्यक्तिहरूले मात्र यो बाटो पक्रिन्छन, त्यसैले तपाईंले उठान गरेको विषय सहि समयानुकूल छ। धन्यवाद!

  • @educationaltips1723
    @educationaltips1723 Жыл бұрын

    हजुरकाे अादर्शकाे सम्मान छ। तर नेपाललाइ विश्व cnnectivity मा अवराेधकाे कारण वनेकाे हाे।

  • @honestjungkarki8686
    @honestjungkarki8686 Жыл бұрын

    धेरै समयपछि यहाको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो बिजय जि यहाले अहिले भएको सबै क्षेत्र समेटेर बनाएको बुझिएको भएको कटुसत्य बाहिर ल्याइ दिनु भएकोमा सम्मान छ वहाले सोच्नु भएको कामले सफलता पाओस यहि कामना छ बिजय जि ❤

  • @shrayasharyal8172
    @shrayasharyal8172 Жыл бұрын

    वाह विजय जी, तपाईं पत्रकार हुनुस् वा अरु तर्फ। तपाईं अब्बल हुनुहुन्छ।हामीलाई तपाईंको विचार ले रमाइलो लाग्छ।अचेल त कमै को विचार सुनु सुनु लाग्छ।

  • @bishunsahu527
    @bishunsahu527 Жыл бұрын

    Salute xa hajur ko avibekti bisleshan adhayan Lai..

  • @kabitalama9289
    @kabitalama928911 ай бұрын

    Thank you 🙏 sir tapai ko jastai aadarsha bato hidna sakau

  • @padamkhadka3877
    @padamkhadka3877 Жыл бұрын

    What a program. Great job

  • @Roshankrmarik
    @Roshankrmarik Жыл бұрын

    ITS TRUE SPEECH SIR YOU ARE GREAT PERSON OF NEPAL WE ARE WITH YOU

  • @omprasadthapa8600
    @omprasadthapa8600 Жыл бұрын

    Great speech. Sir

  • @churamanineupane2020
    @churamanineupane2020 Жыл бұрын

    बिजय सर, हाम्रो समाज यति मरि सक्को कि जहाँ नमारिकन जिउन सकिन्न।

  • @manitasampang346
    @manitasampang346 Жыл бұрын

    Great to see you sir Amazing ♥️

  • @ethanworld131
    @ethanworld1317 ай бұрын

    महावीर पुन र डा, सन्दूक रूइत आजको आदर्श व्यक्ति हुन्

  • @NarendraNarendra-fu1tn
    @NarendraNarendra-fu1tn Жыл бұрын

    Nice to see you respected sir🙏🙏

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Жыл бұрын

    गहन बिश्लेक्षण राम्रो लाग्यो सर❤

  • @stopcorruption3933
    @stopcorruption3933 Жыл бұрын

    विजय सर, हजुरले एकदमै सान्दर्भिक विषय उठाउनु भयाे, याे मुलुकमा रवीकाे विरूद्द यति किन लागेका मानिसहरू, दलहरू र उनिहरूका भराैटेहरू, पत्रुकारहरू, विज्ञ भनाैदाहरू, उफ अचम्म !! के याे लाेकतान्त्रीक मुलुक नै हाे ?ठूलाे प्रश्न चिन्ह खडा भएकाे छ । लाखाै जनताकाे साथ र सहयाेग पाइरहदा पनि एकजना व्यक्तीकाे पछाडी किन याे अराजक जातीहरू पछी परेका । समाज परिवर्तन गर्ने नयाँ चाहना कसैले राख्ननै नहुने अनि पुराना दलहरूले मात्रै माेज गरीरहनु पर्ने देश मात्र हाे र याे ? याे मुलुक कसैकाे बाउँकाे निजी कम्पनि त हैन हाेला ? नयाँ कुनै मानिसले राजनीतिमा जानै नहुने हाे र ? याे मुलुककाे विडम्बना नै मुलुकमा केही गर्छु भनेर हाेमीएकाे व्यक्तिलाइ सिध्याउने खेल जव सम्म राेकीदैन तवसम्म ideal statement वेकार हुनेछ । हेर्नुस त १२ भाइ भनाउदाहरूले रवी लाइ खेदेकाे , के खाइदिएका हाेलान रवीले यीनीहरूकाे, किन यति अभिष्ट भएर रवीकाे पछि परेका यीनीहरू, १२ भाइ भनाउदाहरूकाे Personal and Professional History and attitude लाइ पनि पनुराबृति गरम न के यीनीहरू मात्रै याे मुलुककाे सक्षम, असल अनि चाेखाे पात्रहरू हुन त ? उनिहरू so called genuine बन्ने कष्ट गरीरहेकाे देखेर नेपाली समाजका तपाइ हामि सापेक्षित रूपमा निष्पक्ष मानवहरमा ताजुक लागेर अाउन्छ । पुराना दलकाे पाखण्डी र नीजी फाइदाकाे लागि पुरातन मानसिकता वाेकेका नेताहरू र तिनिहरूका झोलेहरुलाइ सधै अमुक रूपमा समर्थन गर्ने र अन्धाे भक्त हुनेलाइ त के भनाै र खै । हाे, यहाँले ठीक भनु भयाे यहाँ सरकारले अाम सभामा प्रश्न साेध्छ, मिडीयाले प्रश्न मात्रै साेध्छ उसकाे मालिकले गरीरहेकाे दलाली र भित्र भित्रै गरीरहेकाे सेटीड.मा केही प्रश्न साेध्दैन , अाफैमाथीकाे प्रश्नकाे जवाफ दिदैन । गजव छ । यसकारण, याे मुलुकमा कहिल्यै समाधानकाे उपाय हाेला जस्ताे लाग्दैन । यहाँकाे सत्प्रयासमा हाम्राे साथ रहने छ ।

  • @user-rm5nr3vx7e
    @user-rm5nr3vx7e Жыл бұрын

    Thank you Vijaya Sir.

  • @badriprakash
    @badriprakash Жыл бұрын

    तपाईं सच्चिनु भएछ । खुसी लाग्यो।

  • @ShilpakarSamit
    @ShilpakarSamit Жыл бұрын

    Grateful to you

  • @limbuball3294
    @limbuball3294 Жыл бұрын

    Salute sir ! Really appreciable go ahead. it’s a process definitely takes time. Thanks 🙏🙏

  • @bookandlifeofGG
    @bookandlifeofGG Жыл бұрын

    Thank you Vijay sir for this insightful podcast.

  • @ronishpariyar278
    @ronishpariyar278 Жыл бұрын

    महत्त्वपूर्ण वाणी

  • @sumanwagle2091
    @sumanwagle2091 Жыл бұрын

    Very good journalist

  • @ubgamer9738
    @ubgamer9738 Жыл бұрын

    Dr Surendra KC Hunuparxa Ailey KO Aadarsha Patra . Mero Aadarsha Chai Dr Surendra KC hunuhunxa hoii .

  • @nishantmangrati3315
    @nishantmangrati3315 Жыл бұрын

    चेतना मर चुकी है लोगों की पाप पर पश्चाताप कौन करे ~ अज़हर इक़बाल ❤️

  • @yugalrana4717
    @yugalrana4717 Жыл бұрын

    हजुरको दृष्टिकोण बिचार सहि पनि छ। तर जब अन्याय, अत्याचार, शोषण, बिभेद र यस्तै खाले अनादर्शका बिषय समाजमा मौलाउँदछ र प्राय दिग्गजहरु समेत आफ्नाका लागि खुल्लेआम पक्ष पोषण गर्दछन या मुकदर्शक भएर बस्दछन भने कुन हुन सक्दछ हाेला त याहाँ गुणयुक्त आदर्शमय व्यक्तित्व। या त हुन पर्दछ जिउन र प्रतिस्पर्धात्मक संसारमा अगाडि बढ्न प्रेरणादायी जीवनपयोगि गुण देयदार । यो हुन पहिला उ युगानुरुप बौद्दिक ब्यक्तित्व चाहिन्छ छन तर उनिहरु मानवीय ढङ्गले प्रकट हुन सकि रहेका छैनन। बौद्दिक मान्यो उसबाटनै आदर्शको क्रुर हत्या भएको पाइन्छ आफु सापेक्ष कुरा भए उग्रलाइ पनि भरण पोषण साथ समर्थन। सच्चा कुशल मानव आदर्शमय ढङ्गले सक्रिय रहनु सक्नु पर्दछ, समाजमा झल्केर उपकारीता देखाउन पर्दछ।

  • @MiehemzEden.
    @MiehemzEden. Жыл бұрын

    Your organic and down to earth is always legendary for us....Atleast for Self Bliss....Keep rocking...

  • @kamalpaudel98
    @kamalpaudel98 Жыл бұрын

    गहकिलो विषयवस्तुको उठान भएको छ। आदर्श पुरै मरेको छैन होला, एलिटहरुमा त्यसको अभाव भएको हो वा आदर्शविहिनहरु एलिट बनेका पनि हुन सक्छन् । । आम मान्छेले पालेको आदर्श हाम्रो नजरमा हत्तपत्त पर्दैन पनि । आम मान्छे र हाम्रो बीचमा पनि संचार ग्याप हुन सक्छ ।

  • @ramborai243
    @ramborai243 Жыл бұрын

    मेरो निम्ति त विजय कुमार नै! भलै हिजोकै बीउ होलान् तर आजको आदर्श मेरो लागि आज पनि सक्रिय।

  • @susmitasunar3921
    @susmitasunar3921 Жыл бұрын

    enjoyed it throughly🎉 amazing ❤

  • @dacreations8368
    @dacreations8368 Жыл бұрын

    Really great sir

  • @bbikashghising99
    @bbikashghising99 Жыл бұрын

    Hlo sir ! I was waiting for you. Nice to see you. #hugerespect.

  • @netradangi8783
    @netradangi8783 Жыл бұрын

    Very nice information Sir

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 Жыл бұрын

    राम्रो प्रयासको शुरूवात गर्ने जमर्कोलाई हार्दिक शुभकामना छ!!

  • @shyamaramtel8273
    @shyamaramtel8273 Жыл бұрын

    Living legend of nepali journalism 🙏🫡

  • @dubaifashionfreks
    @dubaifashionfreks Жыл бұрын

    Well said vijaya sir

  • @prasantshrestha6721
    @prasantshrestha6721 Жыл бұрын

    I am ready to be part of it Bijaya ji. After all we have same view and aim. We met in one Jagjit Singh Gazal performance in Soaltee Hotel in 2000. I was also a great fan of Jagjit ji.

  • @rajanbhujel1339
    @rajanbhujel1339 Жыл бұрын

    wah, strong content

  • @govindapaudel1117
    @govindapaudel1117 Жыл бұрын

    अति मार्मिक भनाइ

  • @shyamkhadka6519
    @shyamkhadka6519 Жыл бұрын

    गहन विश्लेषण सरल प्रस्तुति ❤❤❤

Келесі