Transforming Pain into Pleasure || Dr.Yogi Vikashananda

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZread च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 95

  • @sundardhital4903
    @sundardhital490321 күн бұрын

    शितकाे थाेपालाई जमिनमा खसाल्ने पात पनि एकदिन जमिनमा आफै खस्छ हेक्का होस!

  • @nishamagar2231
    @nishamagar223121 күн бұрын

    मलाई चै हजुर को प्रवचन को addiction छ । गुरु देव 🙏❤️

  • @shankerlalchaudhary7318
    @shankerlalchaudhary731821 күн бұрын

    हजुरको पर्बचन सधै सुन्न पाईयोस........चित्त बुझ्छ मलाई .🙏🙏🙏🙏🙏

  • @deogurung2317
    @deogurung231721 күн бұрын

    त्यसैले त भनिन्छ “सुख र दु:ख अथवा दु:ख र सुखको संघम हो जीवन ।

  • @yogyayogya2002
    @yogyayogya200221 күн бұрын

    हजुरको यो बिषयले निकै नै खुशी रमाइलो लाग्यो गुरजी pien pleger दुख र सुख बिषय।

  • @sudipdulal5072
    @sudipdulal507221 күн бұрын

    म हाल बैदेशिक रोजगारीका लागि बाहिर छु। म हजुरको प्रवचन दिनमा एउटा हेर्छु धेरै आनन्द र जीवन जिउनुको मजा आउँछ। हजुरको जय होस् गुरु 🙏🙏🙏

  • @KiranSlama
    @KiranSlama21 күн бұрын

    80-90 Years को बृध्दबाट हामीले के आशा गर्नुपर्छ ?

  • @Puza.kc42
    @Puza.kc4214 күн бұрын

    मैले मोबाइल नचलाउने निर्णय लिय तर हजुरको प्रबचन सुन्न मन लाग्छ😢❤❤

  • @yogyayogya2002
    @yogyayogya200221 күн бұрын

    हो गुरुदे हजुरले भन्नुभएजस्तो जे कुरामा खुशीले काम गर्न इच्छाशक्ति हुन्थ्यो त्यसो नभइ इच्छाशक्ति बिपरित काम गररहन पर्यो। यसै कारण जीवन असफल हुनपर्यो।यसैले बेला बेला डिप्रेशन हुनपर्यो जय गुरुदेव।❤

  • @rajkumarkarki7099
    @rajkumarkarki709921 сағат бұрын

    नमन् गर्दछु गुरुदेवको प्रवचन ले गर्दा आज निकै परिवर्तन भएको छु म ❤❤

  • @sunilbhujel9693
    @sunilbhujel969321 күн бұрын

    जय गुरुदेब शुभप्रभात्🙏🙏🙏🙏

  • @sgshamyam265
    @sgshamyam26521 күн бұрын

    🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤

  • @krishnabohara6597
    @krishnabohara659721 күн бұрын

    शुभ प्रभात श्रदए गुरुदेव 🌄 सर्व कल्याणनम 🙏💓🙏

  • @user-qj3ro8re8n
    @user-qj3ro8re8n21 күн бұрын

    नमन गुरूदेव🙏🙏जयमनोकान्ति जय बिसो परिबार❤❤

  • @umalimbu1149
    @umalimbu114921 күн бұрын

    नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️

  • @krishnakc8972
    @krishnakc897221 күн бұрын

    Naman Guru Dev❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏

  • @jayaprasad6428
    @jayaprasad642821 күн бұрын

    नमन गुरु देव ♥️♥️🕉️🕉️🙏🙏

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en21 күн бұрын

    जय होस्

  • @manjubista3364
    @manjubista336421 күн бұрын

    ॐ,गुरुदेब,🙏🙏

  • @sunitasapkota3849
    @sunitasapkota384921 күн бұрын

    Naman Guru dev❤❤❤❤❤

Келесі