तनावको वासस्थान चिनौं र मुक्त बनौं | Tanaavko Vasasthan Chinain ra Mukta Banaun, Episode 1353
Discourse By: LP Bhanu Sharma
Published Date : 2076-03-16, 2019-07-01
Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4472830
Video by : Bibek Guragain / Nirjal Shakya / Sabin Shrestha
Пікірлер: 565
जसले यो प्रबचन सुन्छ उसलाई धेरै शान्ती मिल्छ। मनलाई एकाग्रह गनेॅ बानीको विकास हुन्छ । चिन्ताबाट मुक्त हुन सिकाउंछ । धेरै राम्रो लाग्यो ।
हार्दिक नमन गुरु अब प्रतेक स्कुलमा यस्ताे शिक्षा दिन जरुरी छ ।
गुरुजी नमन हजुर को सब्द सब्द मन छुन्छ धेरै धेरै धन्यवाद
गुरुकाे याे शिक्षा स्कुल र कलेजकाे पाठ्यक्रम माराख्न अति अति अतिनै अाबस्यकछ जय गुरुगाेरख
@sa11h_1
Жыл бұрын
Yes
अत्यन्तै उपयोगी प्रवचन गुरु। शत शत नमन। शरीर,मन,भावना अनि चेतनाको व्यवस्थापन सम्बन्धि उत्कृष्ट ज्ञान सरिता द्वारा मन अति शीतल भयो। कोटि कोटि प्रणाम गुरु।
@prakritiyonjan9669
2 жыл бұрын
^
नमस्कार भानु शर्मा सर विना तालिका चलेको जीवनलाई तालिकामा चलाउने ज्ञानवर्दक दर्शन नै जीवन वीज्ञान हो | हरेक मानव जातिले अनुसरण गर्ने जरुरिछ यो अभियान ब्यापक वनाउन लाग्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु ।
कति राम्रो प्रसंग गुरुदेव कोटि कोटि नमन्🙏🙏
जिबन बिज्ञानले हामि सबैलाइ सत्मार्ग मा लैजाने छ
आहा कति मिठो कुरा।जीवन मा यो सुनेर जो पनि झसङ्ग भएर ब्युझन्छ
@asupathak1429
2 жыл бұрын
Jaye hos hajurko
हो गुरु जि धन्न चलेको छ जिवन
जीवनमा दिप जलाउन सदगुरुसँगको जम्काभेट
धन्य बाद गुरु देब
यति राम्रो कुराहरुको लागि अभारी छु🙏
@biduracharya3073
2 жыл бұрын
आभारी छु धन्यवाद
अति राम्रो अभारी छु गुरु 🙏🙏
अत्यन्त मार्मिक शनदेस
शरीर स्वास्थ्य राख्नको निम्ति अत्यन्तै उपयोगी सुझाव सल्लह।
अती राम्रो कुरो गुरु ।।
आर्थिक सहयाेग गर्ने छाेरी बुहारी,पनि हिंसा मा परेका छन।गुरु जी।
@mayagiri1880
Жыл бұрын
Kuru hajur ko vonai Dari man bujo kuru ? 🙏🙏🌹💕❤️👍💯 ??
@puskarnepali264
Жыл бұрын
@@simrangautam1134 ĺllĺllllĺllllllĺĺlĺlllllĺĺlllĺlllllllllllllllllllllllĺĺllllllĺlĺlllĺllllĺĺlllllĺĺĺllllĺlĺlllĺĺllllĺlĺllllĺĺĺĺĺlllĺĺĺĺllĺllĺlĺĺĺlllĺlĺĺlĺlllĺllĺĺĺĺĺĺlĺĺĺĺĺĺlĺĺĺĺĺlĺĺlllĺllĺlĺlĺĺllllllllĺllĺlĺlĺlĺlllĺlĺlllllĺlĺĺĺĺlĺllĺlllĺlĺĺĺllllĺĺĺllĺĺĺĺĺllllllĺllĺĺĺĺllllĺllĺllĺĺlĺĺĺlĺlllĺĺllĺĺlĺlĺllĺlĺllllĺĺllllllllllĺĺĺĺlĺĺlllĺlĺlĺĺĺĺĺllĺĺĺĺĺĺĺlĺlĺlĺĺĺlllllĺlĺlllĺlĺĺlllĺlĺĺĺĺlĺĺĺĺĺlĺĺlllĺlĺĺĺĺĺĺĺllllĺĺĺĺĺĺĺlĺĺĺllĺĺĺĺlĺllĺĺllllllĺlllllĺllĺlllllllĺllĺlllllĺlllĺlllĺĺllllllllĺlĺĺĺĺĺlĺĺĺĺĺlĺĺlĺĺĺĺĺĺĺĺlĺĺllĺlĺĺĺĺĺĺĺĺĺĺĺllĺĺĺĺlĺlĺlllllllĺĺĺĺlĺĺĺl
@laxmikandel7511
3 ай бұрын
@puskarnepali2❤🎉64
अति राम्रो प्रबचन गुरु 😘😘🙏🙏
अति राम्रो पर्बचन
हजुरको यो उपदेश र सल्ला जीवनमा भुल्ने छुइनँ।
यी बचनको पालनाले जीवन परिवतर्न हुन्छ
परणाम गुरुदेव! हजुरको ज्ञान परबचन सुनन पाउँदा मन अतिनै अाननदित हुनछ।समयमा सिकेको ज्ञानलेनै सुखी बनाउने हो।जय गुरुदेव परणाम!
अति उत्तम, प्रत्येक मानवको निम्ति जिउने ज्ञान मुलुक उपाय,जो हामी सबै सबैले सुन्नै पर्छ।🙏
@urmilagautam5174
Жыл бұрын
♥️🙏♥️
आज बाट कोशिश गर्छु। धन्न चलेको छ जीवन। आजसम्म चलेको थियौं।
विवहाको सन्दर्भमा यो दु:खको सागर मिलेर तर्ने हो। दुई अभबग्रस्त विवाहपछी धेरै सुखी सफल भएका छन। ओशो सन्कराचार्य सदगुरु, साइबाबा जस्ता सन्तान यस्तै दु:ख गरीब जोडीको घरमा जन्मेक हुन
Malai aaru kehi chaindain mero sabai Hindu lai santi r saxeam rakhun om namo shivaya
धन्य गुरु काेटी काेटी प्रणाम.... अाफुले अाफुलाई जित्नु नै जीवन रहेछ।
गुरुदेव ज्यूँ हजुर लाई प्रणाम।। म चंद्र-देव शर्मा(ढकाल)मादरिहाट प:बंगाल बर्तमान (मंगलधाम-कालिम्पोंग) ************************************** ((जीवन-विज्ञान को सबै कार्यक्रम मन पर्छ )) (( रमेश गुरुदेव र शर्मा जी गुरुदेव ज्यूँ प्रति )) (( सन्मान को साथ ((प्रणाम))-------)) **************************************
धन्यवाद गुरु जि मलाई खुसिलागियो हजुरको कुरा सुनेर धेरै धेरै धन्य बाद
गुरु जि नमस्कार असध्यै मनमा छाप बस्यो हजुरको कुराले सदा दिनको र्पनाम
नमन गुरु याेगा,ध्यानकाे कलास, प्र तेक स्कुल,कलेज मा यउटा कलस राख्नुपर्छ,अनिमात्र नेपाल र नेपाली सबै,इमानदारी वा सस्कारि हुनसक्छन्
राम्रो ज्ञान प्रवाहको लागि धन्यवाद
अत्यन्त मन छोयो हार्दिक नमन सबैले सुनौ र सेयर गरौ
ॐ बुद्दम शरणम गच्छामी 🕉️🔱🔔❤️
Exactly , Body, mind, feeling, conciousness are the causes of tension.
कति चित्त बुझ्दाे कुरा गुरूदेव🙏🙏🙏🙏🙏
Jaya ho! hari om
आहा आन्द मन मा सान्ति मिलेयो गुरु देव हजुर को महाबाणि ले जिवन जिउन सिकाउ नु भयो कोत्ति कोति पर्णनाम 🙏
@Man-face12345
3 жыл бұрын
Nice to hear
यो शिक्षा प्र त्येक विद्यालयका शिक्षकले अाफ्नो विषयको पाठ पढाउँदा समावेश गरेर शि क्ष ण गरे अति वेश हुनेछ ।
कति मिठो कुरा, सबैले मनन गर्नु पर्न 😘😘
मन मा पिडा पिर ले सतायो गुरु अब म ध्यान मा लाग्ने 100% पका गरे
Hari Om ! Thank You so much Guruji for inspiring teaching 🙏
सारै मन पर्याे हजुरकाे वाणी । वास्तविक जिवन यहि हाे।
@ritamajhi4616
3 жыл бұрын
ऐक दमै सहि लागो हजुरका बाणिहरु गुरु
तपाईंको कुरा सहि हो गुरु,तर हामी नेपाली कुनैमा जे कुराको पनि अभाव आपूर्ति छ ,केहि खाने कुराको कमि छ लगाउने लुगाफाटोको कमि छ कसो गर्ने गुरु
My pranam to you sir! Your Prabhachan is very meaningful to us! Thanks a lot!
Dherai dherai Dhanyabad Guru Sat sat Naman❤
प्रणाम गुरुदेव धन्यवाद ।🧘💥🙏🧘♂️💥💐🌼
बास्तबिक जिन्दगी त यो होनी🙏ॐॐॐॐगुरुदेब
हार्दिक नमन् गुरूदेव !!! 🙏🙏🙏🙏🙏🙏🙏 अत्यन्तै प्रेरणादायी , मननीय एवं अनुकरणीय प्रबचनको लागि कोटि कोटि धन्यवाद् छ गुरूदेव।
उपयुक्त चिन्तन !
गुरु जी को कुरा साँचो हो 🙏🙏🕉🕉🤗🤗
आनन्द प्रद छ हरि ॐ तत सत
Jay ho gurudev🙏🙏🙏
दिन भरी काम गरेर आउने हरुले त दुई थाल भात खाना सकेन भनेत गुरुजी फेरि उल्टो बिरामी हुदैन र
जीवनको लागी सही गनतब्य हो धन्यवाद छ हजुर लाई
जय हो गुरुजी तपाईं को अमुल्य बाणि ले धेरै मानिसको जिन्दगिमा अमुल्य सहयोग हुनेछ ।।
@jeetbahadar1551
4 жыл бұрын
Good Job
मलाइ हजुर को प्रबचन सारै मन पर्यो मेरो जीवन नै परिबर्तन भो धन्यवाद 🙏🙏🙏🙏🙏
Thank uhh sir for support my life
thanku guru🙏🙏🙏🙏🙏👌👌👌👏👏👏
जय गुरू देभ नमस्कार हजुर
Thank you guru 🤠😊😊😊😊😊😊😊 iam sad filling so listen iam happy now mainly Vedio upload that
मन भावना अनि चेतना कसरी छुट्याने गुरु?? यी तीन विचको भेद बताइदिनु पर्यो गुरु!!
kati rsmro sandas guru manmaa bsyo .
धेरै राम्रो लाग्यो❤
धेरै खुसि लायाे गुरु
Dhanyabad guru Namaskar
हार्दिक नमन गुरु देब
गुरुदेबनमस्कार कति राम्रो कुरा सीकाउनु भयको छ
नमस्कार गुरु जय जय होस्
Ho guru Dave 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺
जिवनमा चार कुराकाे अति अावस्यक्ता छ? 1शरीर,2मन,3भावन,र4 ध्यान ।
Dhnya hunuhunx hajur 🙏🙏
@Kuluman12
3 жыл бұрын
😆
Jay jeevan vigyan. 🍥🍥🍥🌼🌼🌼🍂🍂🍀🍀🍀🍀🌿🌿🌿🌿🍃🍃🍃
Ma aabhari chhu gurudev🙏🙏🙏
hari om 100% sahi hajur pranam koti namn
This episode sparkle my life. Thankyou
हरि ॐ गुरु🙏🙏🌹🌹🔥🔥
🕉 🕉 🕉 🙏🙏🙏jay sanatan!!🙏🙏🙏
Guru hari om
Thanks for your religious post
Bahoot anandadayak Ra Gyan Bardhan Kura...
Kati ramro prbahcan palan garn saku
Great speech ! My deep reverence to Gurudev !
कती मिठो कुरा । सबै ले सुनु नै पर्ने
Guru jii lai pranam🙏🙏
hurt touching guru sari ramro pravchan⚘🕉🕉🕉
सहि कुरा गुरु😮😮❤
Good bichar sir
Very very nice n thank you so much 🙏🙏🙏🙏
Thanks 😌😌😌😌
man halka vayeko chha tapaiko prabachanbata
आजबाट नयाँ तरिकाले जिउन सिक्नु पर्याे गुरुदेब हजुरलाई धन्यवाद
ॐ आदेश 🙏🏿
प्रणाम गुरु ज्यु 🙏🙏🙏🙏🙏
Great Guru,Pranam Chh
धन्यबाद गुरु यो बाट मैले जीवन बदल्ने सङ्कल्प गरे ।
Thanku so much gurudev 🙏🙏
Thank you guru 🙏🙏
Thanks gurudev...