Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
#biswalimbupodcast
#biswalimbu
#tikaramyatri

Пікірлер: 678

  • @tikaramyatri
    @tikaramyatri5 ай бұрын

    रचनात्मक पृष्ठपोषणका लागि सबैप्रति आभार ! प्रश्नको पन्तुरो मात्र हैन यदाकदा उर्जा र अनुभुति मिश्रित उत्तर पनि....! विश्व लिम्बूसँग सुखद साक्षात्कार !!

  • @lyanglyang1

    @lyanglyang1

    5 ай бұрын

    jo kahiley bikdaina tyesley sansaar kinna sakxa

  • @BimalChemjong

    @BimalChemjong

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dinesh_official0

    @dinesh_official0

    5 ай бұрын

    🙏🙏

  • @MayaPakhrin-hy6dd

    @MayaPakhrin-hy6dd

    5 ай бұрын

    अमृतमय वचन यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤

  • @siddharthaghimire4068

    @siddharthaghimire4068

    5 ай бұрын

    अत्यन्त सालिन व्यक्तित्व र सूक्ष्म ज्ञान भएका नेपालका एक मात्र असल पत्रकार❤

  • @shresthahimal9738
    @shresthahimal97385 ай бұрын

    हेर्ने कथा को प्रस्तोता बिध्या चापागाईं ल्याउनु पर्यो बिस्व्सो दाइ

  • @nimaregmi4874

    @nimaregmi4874

    5 ай бұрын

    Hajur

  • @santoshgurung4118

    @santoshgurung4118

    5 ай бұрын

    Ho ho

  • @jhabikhatri6566

    @jhabikhatri6566

    5 ай бұрын

    Yes

  • @prabeshsapkota3096
    @prabeshsapkota30965 ай бұрын

    नेपाली मन मुटुको ढुक ढुकि टीकाराम यात्री सरको सुभचिन्तकहरु कति छौ like गर्न नभुलौ।।।❤

  • @talakthapathakit

    @talakthapathakit

    5 ай бұрын

  • @Amar_aps

    @Amar_aps

    5 ай бұрын

    Kantipure...ho..

  • @chhoisang618

    @chhoisang618

    5 ай бұрын

    मलाई नि धेरै मन पर्छ टीकाराम सर हरेक अन्तर्वार्ता हेर्न र सुन्ने गर्छु उहाँको नछुटाईकन

  • @pokharadamekdamek

    @pokharadamekdamek

    5 ай бұрын

    H😅

  • @allcreationministriessaras150

    @allcreationministriessaras150

    5 ай бұрын

    चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो। प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।

  • @bharatgurung2495
    @bharatgurung249528 күн бұрын

    टिकाराम यात्री सर ले अन्तर बार्त नै रमाइलो बनाउने र कति राम्रो सङ्गा उतर दिने अति राम्रो 🙏🙏🙏

  • @dinesh_official0
    @dinesh_official05 ай бұрын

    मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏

  • @nepalonlinetv9

    @nepalonlinetv9

    5 ай бұрын

    उहाँको लागि मात्र एक शब्द नेपालको ''महामानव''❤❤

  • @Anchusubedi

    @Anchusubedi

    5 ай бұрын

    टीकाराम यात्री दादाको अन्तर्वाता प्रेरणादाइ दिनु हुन्छ भाषिक छनोट अब्बल हुनुहुन्छ ।म सबै अन्तर्वाता हेर्ने गर्छु ।

  • @manjusapkota7719
    @manjusapkota77195 ай бұрын

    सरल र सफल प्रस्तोता मन्न कुनै दुविदा छैन टिकाराम यात्री सर उच्च बिचार प्रष्ट बोल्ने सारै मन पर्छ मलाई

  • @neelatamang1718
    @neelatamang17185 ай бұрын

    सुन्दर अन्तर्वार्ता । अब हृेर्ने कथाकी विद्ध्या चापागाईंलाई ल्याउन अनुरोध🙏 ।

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j5 ай бұрын

    विश्व पनि राम्रो पत्रकार हुन ।अब यात्रीको ज्ञानले झनै राम्रो हुनेभए ।

  • @chemjonglimbu9192
    @chemjonglimbu91925 ай бұрын

    टिकाराम यात्री दाईको कार्यक्रम " कुरा सुन्नु पाकाको "सारै मन पर्छ । आज विश्व लिम्बू podcast मा देख्न सुन्न पाईयो धन्यवाद विश्व जि !🙏

  • @prataptamang2657
    @prataptamang26575 ай бұрын

    एउटा फिल्म बराबरको अन्तर्वार्ता एक पटक स्किप नगरी हेरे.. my favourite journalist

  • @merosudip
    @merosudip5 ай бұрын

    दामि रहेछ कुराकानी। टिका राम सरको अतिथि सबै पहुँच बालानै हुन्छन्। भुई मानवहरुको कथाहरू पनि सुनौन् ।

  • @baburamrimal9988
    @baburamrimal99885 ай бұрын

    नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️

  • @bambahadurthapa3738
    @bambahadurthapa37385 ай бұрын

    नैतिक दृष्टान्त र व्यवहारिक वार्ता। टीकाराम यात्रीलाई हार्दिक धन्यवाद।

  • @roshantamang3985
    @roshantamang39855 ай бұрын

    धन्यवाद सर❤️❤️❤️🙏🙏🙏 कैयौं प्रश्नहरुको जवाफ तपाइहरुलाइ हेर्दा हेर्दै पाए, मन नै प्रफुलीत भयो #धेरै धेरै धन्यवाद बिश्व सरलाइ❤️❤️

  • @Yo_lama_tamang234
    @Yo_lama_tamang2345 ай бұрын

    मलाई धेरै मन पर्ने पत्रकार टीकराम यात्री दाई ❤

  • @bhuwankhatri5758
    @bhuwankhatri57585 ай бұрын

    मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो। विश्व सर, यो सत्पात्रका लागि नमन !!

  • @Bhutteko_makkai
    @Bhutteko_makkai5 ай бұрын

    One of my favourite journalist Mr. Tika ram Yatri❤🫶

  • @keshab_Baral07
    @keshab_Baral075 ай бұрын

    एकदमै बौद्धिक हुनुहुन्छ यात्री सर!❤

  • @udaya759
    @udaya7595 ай бұрын

    धेरै आनन्द आयो टिकाराम यात्री ज्यू अन्तरबार्ता हेर्दा हार्दिक नमन स्याङ्जा देखि 🌹🙏🌹

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum84725 ай бұрын

    धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏

  • @lokendrabagiri1628
    @lokendrabagiri16285 ай бұрын

    सायद विश्व लिम्बू सर ले प्रस्तुत गर्नुभयका अन्तर्बार्ताहरु मध्य आजको यो शृङ्खला सायद सबैभन्दा लामो समयको होला मलाइ थाहा भयसम्म।

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti82495 ай бұрын

    मिठो भाषा शैलिमा सरल र सहज कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर प्रति हार्दिक सम्मान!!

  • @prachandamagar9768
    @prachandamagar97685 ай бұрын

    वा ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤

  • @nepalipodcast.withratna
    @nepalipodcast.withratna5 ай бұрын

    टिकाराम ज्यूको शब्द चयन चाँहि मान्नै पर्छ, सरल अनि गम्भीर एवम् गहन पनि।

  • @101k87

    @101k87

    5 ай бұрын

    विश्व जि को जय होस् । रुपा सुनार पनि एकदिन गायिका बाट राजनीतिमा उन्मुख हुनुहुन्छ

  • @sunil24538
    @sunil245385 ай бұрын

    लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।

  • @usofficial1

    @usofficial1

    5 ай бұрын

    😂😂😂

  • @sabinrai1414

    @sabinrai1414

    5 ай бұрын

    🤨🤨

  • @nepalaykthungcollection

    @nepalaykthungcollection

    5 ай бұрын

    ठाँउ चाहि लिने नै योग्य लाग्यो...

  • @Prdesidangi
    @Prdesidangi5 ай бұрын

    आज बेस्ट पाहुनालाई बोलाको मा धन्यवाद विश्व जी 🙏🙏

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali5 ай бұрын

    यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤

  • @debensubba4721
    @debensubba47215 ай бұрын

    टीकाराम यात्री दाइ बोलिदिने किताब जस्तो लाग्दछ सुन्दै गयो ग्यान बद्दै जान्छ।यो अंक निकै गहकिलो लाग्यो

  • @kalpanahamal3500
    @kalpanahamal35005 ай бұрын

    अरुको अन्तरवार्ता लिएको हेरि राखेको यात्री सरलाई सुन्दा धेरै आनन्द आयो ।

  • @ajeetmagar2053
    @ajeetmagar20535 ай бұрын

    यात्री ज्यू मार्फत जीवनदर्शन को महान वाणी गुन्जाएस भैरहेको आभाष भयो। #आदर्शको प्रतिमूर्ती।

  • @chhindanda
    @chhindanda5 ай бұрын

    One of my favourite personalities Tika Ram Yatri

  • @lokendrabagiri1628
    @lokendrabagiri16285 ай бұрын

    मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।

  • @tejendrarai8511
    @tejendrarai85115 ай бұрын

    पहिलाबाट नै अन्तरवार्ता हर्ने मन थियो आज पूरा गर्नु भयो धन्यवाद

  • @2motvnepal288
    @2motvnepal2885 ай бұрын

    नमन छु यात्री ज्यु र विश्व ज्यु।

  • @rajesworimaharjan783
    @rajesworimaharjan7835 ай бұрын

    Malai Sarai man praxa tika sirko sabda sabdanai atti mithho,man xune ..🙏❤️

  • @yubarajlingden3440
    @yubarajlingden34405 ай бұрын

    प्रेरणादायी अन्तरबार्ता टीका दाइ सलुट्🙏।

  • @manojbasnet7456
    @manojbasnet74565 ай бұрын

    मन छुने ,उर्जा दिने गुरु

  • @rupathapa7646
    @rupathapa76465 ай бұрын

    ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।

  • @amitagurung
    @amitagurung5 ай бұрын

    बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ

  • @binodsanba1626
    @binodsanba16265 ай бұрын

    ❤❤❤आहा!! पैसाको अभाव ।।चिन्तन को सोच

  • @nawarajkhatri2861
    @nawarajkhatri28615 ай бұрын

    यात्री जि बाट सिक्नुस क्या लिम्बू दाजु ! गतिलो podcast गरेछ्न् । बदाई छ!!!

  • @Raaztamang420
    @Raaztamang4205 ай бұрын

    म तपाईहरूको सुभचिन्तक ❤ टिका सरलाई नजिकबाट नियाल्न पाए धन्यवाद विश्व जी🙏🙏🙏

  • @riilimbu3842
    @riilimbu38425 ай бұрын

    One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏

  • @balkhatri7658
    @balkhatri76585 ай бұрын

    सहि पात्र सहि समयमा छान्नु भएकोमा विश्व लिम्बू सरलाई धेरै धेरै धन्यवाद छ।

  • @krishnakc2847
    @krishnakc28475 ай бұрын

    टीका दाई हजुरको ठूलो शुभचिन्तक म , हर शब्द मन पर्छ हजुरको तर सानो कुरा दाईको अन्तरबार्ता हेर्दै गर्दा खासै निको लागेन । आफ्नो तारिफ चाहिने भन्दा बढी गर्नुभयो कि !

  • @sushilatamang3512
    @sushilatamang35125 ай бұрын

    यस्तो राम्रो बिचार धारणा लाई म सलाम गर्छु।

  • @nimagurung639
    @nimagurung6395 ай бұрын

    कति राम्रो पाहुना आउनु भएछ आज🎉

  • @lucas8837
    @lucas88375 ай бұрын

    प्रस्न गर्ने शैली राम्रो छ विश्व लिम्बू जि , जवाफ पनि राम्रो दिनु भएको छ टिकाराम यात्री जि 🙏

  • @rajendraaryal9112
    @rajendraaryal91122 ай бұрын

    कम बोल्नु भनेको आधा समस्या समाधान हुनु हो, यो सबैले बुझौँ। प्रश्न गरेपछिको उत्तर भन्दा आफ्नो र परिवारको गुणको कुरा धेरै गर्नाले अहं बोलेको र स्वयं प्रसंशित भएजस्तो देखियो तर पनि टिकारामजी ट्यालेन्टेड र योग्य पत्रकार हुन।

  • @binodsanba1626
    @binodsanba16265 ай бұрын

    आज सम्मकै ❤❤प्रतिभा शालिलाई ।।गेस्ट ❤❤❤सारै मुन पर्ने

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial12905 ай бұрын

    I throughly enjoyed the whole interview, very meaningful 🙏

  • @rajesworimaharjan783
    @rajesworimaharjan7835 ай бұрын

    Tika sir🙏❤️ani Biswo Vai lai dherai dhannebadaaja tika sirlai lyaunu vakoma🥰❤️🙏👍

  • @limbuharatarah
    @limbuharatarah5 ай бұрын

    As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.

  • @Sangamraioffical
    @Sangamraioffical5 ай бұрын

    मलाई मन पर्ने बोलीमा कती राम्रो बिचार ।। टिका सर बिचार सुनीरहुनु मन लाग्छ।। हर्कसाम्पाङ् सँग सम्बाद पछी follow गरीरहन्छु।।।धन्यवाद बिश्व दाई

  • @allcreationministriessaras150
    @allcreationministriessaras1505 ай бұрын

    चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर ज्ञानको रुपमा लिएको हो। यहाँ आफूब्यक्ति ज्ञानी बुद्धिवान बनेर सबै सबै मानिसको ध्यान मन आफूकेन्द्रित बनाएको छ आरु पत्रकार भन्दा छुट्टै हुन खोजेका । तर नदेखिने तरिकाले आफूलाई उचालेको हो। महसुस नहुने तरिकाले आफूलाई उचालेर अरु मानुसको नजरमा ज्ञान बुद्धि भएको म हो साधारण मान्छे भन्दै शिक्षा दिन खोजेको तर त्यो आफैंलाई नदेखिने तरुकाले उचाकेको हो। तर कुरा यति फरक हो हामी आफूलाई उचाल्ने होइन प्रभु येशू ख्रीष्टलाई मुक्ति दाता हुनुहुन्छ सबै सबै मानिसले मुक्ति पाउन उहाँमा विश्वास गर्नुहोस् भन्छौं । र उहाँलाई नै चिनाउछौ र सत्य बोल्छ र सत्य कुरा हो। हामीले वचन दिंदा आफूलाई केही फनि होइन भनेर म नै म म आउने सबै घमण्ड प्रभु येशू ख्रीष्ट नाममा त्याग्नुपर्छ भनेर सिक्छौ सिकाउँछौ । रीस, नराम्रो महसुस असजिलो महसुस तितोपन, घृणा डाह ईर्ष्या, झुटो बोल्ने , न्याय गर्ने कुरा काट्ने अरु नराम्रो मराम्रो मठिक म सहि भन्ने हुनुहुँदैन, घमण्ड अहङकार, ब्यभिचार, लोभ लालच, विश्वासघात धोका दिने हृदय हुनुहुँदैन यो सब मानिस भित्र छ हृदयमा छ यो सबै त्याग्नपर्छ भन्छौ। परमेश्वर इश्वरले मान्नुहुन्न प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सहायताले त्याग्नुपर्छ भनेर सिकाएको छ बाइबलले अनि हामी यो सबै कुराबाट मर्नुपर्छ। यो मरो पछि हाम्रो हृदयमा यो कुराले बास गर्छ। र मुखबाट यो निस्कन्छ अरु प्रति । प्रेम, आनन्द , शान्ति , धैर्य, दया माया करुणा , भलाई , विश्वासता, नम्रता, स्वंयाम बन्छौ।

  • @kristinatimsina5148
    @kristinatimsina51485 ай бұрын

    One of the best personality

  • @socialayc6619
    @socialayc66195 ай бұрын

    सर लाई एक पटक भेठ भयो तर खासै कुरा भयन only नमस्कार मात्र भयो सर बाट धेरै कुरा सिकेको छु

  • @madanthebe6571
    @madanthebe65715 ай бұрын

    कार्यक्रम त सुन्ने हेर्ने भैहालियो, तर त्यो भन्दा पहिले नै कमेन्ट गरि हाल्नु मन लाग्यो, बिस्व लुङा ले येस्तै येस्तै ब्यक्तित्वहरुलाइ निम्तो दिने गर्नु होला है त ! नोगेन

  • @sagarbhandari3439
    @sagarbhandari34395 ай бұрын

    धेरै कुरा सिक्न सकिन्छ टिकाराम यात्री दाजु ज्यु संगको अन्तर्वार्तामा धन्यवाद विश्व जी ।

  • @PreranaKarki-_-
    @PreranaKarki-_-5 ай бұрын

    Malai sarhai manparne Dubai partarkar ko swambad suna pauda ati Khushi lagyo dhanaybat Bishow Bhai yastai boudhik bayaktitolai layaidinos aba Bijaykumar pandelai pani laynauhos 53:48

  • @tirthatamang6707
    @tirthatamang67075 ай бұрын

    सुन्दर सालिन नेपाली शब्द बोल्नमा माहिर यात्री सर 🙏🙏🙏

  • @bhimshahi8048
    @bhimshahi80485 ай бұрын

    One of the my favourite personalities tikaram yatri

  • @KrishnaKarki-zc4iz
    @KrishnaKarki-zc4iz5 ай бұрын

    टिकाराम यात्री ज्यू शिक्षाको साथ साथै आध्यात्मिक ज्ञान भएकोले यतिधेरै उर्जावान अनुशासित हुनुभएकोले उहाँको जिवन शैली सरल र कठिन पनि छ ।

  • @kalawatibishwokarma4315
    @kalawatibishwokarma43155 ай бұрын

    🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍

  • @bimaldeep5923
    @bimaldeep59235 ай бұрын

    टिकारामजी, आत्मरती र अहंकार धेर भो !!!

  • @user-hk7dy9bv7t
    @user-hk7dy9bv7t5 ай бұрын

    टीका सर अति नै बाैद्धिक। अहंकारकाे विरुद्धमा त उभिनुहुन्छ तर अहंकारले ग्रस्त पनि हुनुहुन्छ । नेपाली भाषाकाे ज्ञान र उच्चारण उहाँको राम्रो छ।

  • @biwashpremhuman9604
    @biwashpremhuman96045 ай бұрын

    मनपर्ने पत्रकार हार्दिक नमन टिकाराम यात्री

  • @miragurung2828
    @miragurung28285 ай бұрын

    सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि क‍टि कोटि प्रणनाम🙏🙏

  • @tularamsubba6670
    @tularamsubba66705 ай бұрын

    टिकाराम दाइको कुरा सुनेर धेरै कुरा सिक्न पाईयो।🙏

  • @musicfanatic1213

    @musicfanatic1213

    5 ай бұрын

    What did you learn?

  • @sagarthebe610
    @sagarthebe6104 ай бұрын

    सेवारो टीकाराम सर हजुर को धारणा अनि ब्याक्तित्व र दृष्टिकोणलाई सम्मान छ र प्रेरित छु।

  • @harikarki6261
    @harikarki62615 ай бұрын

    एकदम मनपर्ने मान्छेको मनपर्ने कुरा.....

  • @khuraharidahal9501
    @khuraharidahal95014 ай бұрын

    अत्यन्तै असल सोचका खानि टिकाराम ज्यु नमन छ यहालाइ ।

  • @nurumanrai3632
    @nurumanrai36325 ай бұрын

    One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.

  • @gobindapoudal3268
    @gobindapoudal32685 ай бұрын

    मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री को प्रस्तुति सधै प्रश्मसनीय हुन्छ नै, खुशी लाग्यो !

  • @sureshkhadka732
    @sureshkhadka7325 ай бұрын

    बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।

  • @jassupunmagar5842
    @jassupunmagar58425 ай бұрын

    हाम्रो मित्र देवार बाबु भरत रिजाल को नाम लिनु भएको मा कस्तो खुशी लागेयो धन्यवाद टिकाराम यात्री चौलागाईं सर 🙏

  • @The_Vedic_Couple
    @The_Vedic_Couple5 ай бұрын

    That day was the most amazing,magical day of my life , meeting Tikaram sir, and Ani Choying Drolma on single day 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️ Subhadra Karki

  • @sanurai2689
    @sanurai26895 ай бұрын

    उमेर र योग्यता अफ लाइनमा एक्लै हुँदा सोध्ने हो मिडिया मा सोध्ने होइन म नि टिकाराम यात्रीको अन्तरबार्ता हेरीरहन्छु

  • @prajapatipandey2599
    @prajapatipandey25995 ай бұрын

    धन्यबाद बिश्व लिम्बु सर यात्रीज्यु लाइ ल्याइदिनु भएकोमा

  • @ChamlingVlog-jr2df
    @ChamlingVlog-jr2df5 ай бұрын

    बिजय कुमार पान्डे वा दिल भुषण पाठकलाई पनि ल्याउनुस त लुङा।

  • @mounteverestshiva675

    @mounteverestshiva675

    5 ай бұрын

    Do fast

  • @RubanRai
    @RubanRai5 ай бұрын

    मैले पनि संजय दाइको पोडकास्टमा विश्व दाइको कुरा गर्नुभएको सुनेको हेरेको थिए र म त्यही पर्खाइमा थिए | मलाई पनि एकदमनै मनपर्ने संचारकर्मी श्री टिकाराम यात्री दाई हजुरको पबित्र बोलि बाट प्रभाभित भएको एक शुभचिन्तक ||

  • @rajmagar7328
    @rajmagar73285 ай бұрын

    अत्यन्तै राम्रो लाग्यो यो भाग यसमा सिक्नै जान्नै र बुझ्नै पर्ने कुराहरु छ्न...

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty4 ай бұрын

    मार्मिक छ कुरा कानी यसरी हो समाज मा बुजाउने तरीका यो होनी। टिका सर समाज को निपक्ष होस है धर्म को कुरा जात को कुरा कहीले नगर्नु होला है म अमेरिका बाटो हेरी राछु

  • @ritaacharya9983
    @ritaacharya99835 ай бұрын

    पत्रकार होस् त टिकाराम यात्री जस्तो ।ईमानदार पत्रकार

  • @tejuadsharma
    @tejuadsharma5 ай бұрын

    बास्तबमा पत्रकार भनेको टिकाराम यात्री जस्तो हुनुपर्छ म उहाँको बयाक्तित्वो को सम्मान गर्छु 🙏

  • @krishnagurung8590
    @krishnagurung85902 ай бұрын

    प्रेरणादायी अन्तरबार्ता धन्यबाद यहालाइ

  • @dhaularai8530
    @dhaularai85305 ай бұрын

    संचार जगतका हस्तिहरू बिजय पाण्डे, भुशण दाहाल पछिका राजेन्द्र बानीया र टिकाराम यात्रीलाईस-सम्मान ह्रेर्ने सुन्ने गर्छु । टिकाराम यात्रीजीको थर के होला भनेर सोच्ने गर्थे । त्यो मनको खस खस सहित यात्रीजीको पारीवरिक बिबरण र उनको अनुसरणीय अभिब्यक्ति सुन्ने अवशरको लागिबिश्वजीलाई धेरै धेरै धन्यवाद । साथै नीजि बासस्थानमा सर्नु भएको शुखद अवसरमा ढीलै भए पवि अशेस अशेस बधाई 👏👏💚 यसरी नै बिबीध बिद्दाका ब्यक्तित्वहरूबाट बिबीध।बिषयहरूको महत्वपूर्ण जानकारी मूलक सम्प्रेषणले निरन्तरता पाई रहोस भन्ने शुभकामना !!

  • @Kosheli620
    @Kosheli6205 ай бұрын

    आज सम्म विश्व दाइको podcast पुरा हेरेको थिएँन किन की हेरू जस्तो पात्र भेटिन, यो पहिलो पल्ट पुरा हेरे किन कि टिकाराम यात्री मैले सुन्न चाहने व्यक्तिमा सबै भन्दा उच्च स्थानमा हुनु हुन्छ 💐🥰 दुई हप्ता पहिले प्रत्यक्ष इटहरीमा उहाँका कुरा सुन्ने अवसर मिलेको थियो 😊 1:31:14

  • @lokrai6934
    @lokrai69345 ай бұрын

    Namaste Biswa Sir..! Yo 2 hours 30 minutes and 43 seconds ko video hernjel 29 patak add chalyo. Aba nadhati vannuss ta ma Japan bat herdai xu, 29 ota add chalda paiso chai kati jati aayo hola😆😺😺

  • @Grishmalimbu335
    @Grishmalimbu3355 ай бұрын

    Thank you so much 200 my KZread family ❤

  • @rachanarimal4795
    @rachanarimal47955 ай бұрын

    Mani thulo prasamsak hai Tika Ram Yatri jee ko even Bishwo jee is also good journalist 🥰🥰🙏🙏

  • @ghanlimbu9063
    @ghanlimbu90635 ай бұрын

    टीकाराम यत्रीको कार्यक्रम बाट अनेक मध्ये भाषा पनि सिक्ने मौका पाएं।

  • @prakritirai4368
    @prakritirai43685 ай бұрын

    One of the best journalists and he is the only one who is using nepali language all the time in his whole show.But This is the first time I found him using some English words-follow up ...etc in the podcast.

  • @auroraaura4179
    @auroraaura41795 ай бұрын

    I was really waiting to watch podcast with tikaram yatri sir. He is so generous and specially I like his pure Nepalese vocabularies, speak with confident voice😊 🙏🙏

  • @user-rq6bm2vc5n
    @user-rq6bm2vc5n5 ай бұрын

    Wow tikaram ji, you are awesome. Hajur lai bhetna paryo 8 months paxi ahile dekhi nai bhane hai please 🙏🌹

  • @sangitapandey9882
    @sangitapandey98825 ай бұрын

    धेरै शालिन र बौध्दिक व्यक्तित्व लाग्दछ॥उहांको भनाईहरुले धेरै सकारात्मक उर्जा दिलाऊछ॥

  • @abcdabcd7135
    @abcdabcd71355 ай бұрын

    मलाई मन परने patrakar मतधे मा टिका राम याततु सर हुनुहुनछ ! ईनटरबियु लिदा सारै रामरो गरि prashna गरनु हुनछ! ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @arunpanthi282
    @arunpanthi2824 ай бұрын

    धेरै मन पर्ने मान्छे टिकाराम यात्री दाजु तपाईंको हरेक सब्द मा राष्ट्रियता छ❤❤

  • @krishmishra5810
    @krishmishra58105 ай бұрын

    फ्याउरो जस्तो सबैका बारेमा बिधाबारिधी गरेको जसरी दिनमै 3/4 ओटा अन्तरबार्ता दिदै दिड्ने डा सुरेन्द्र केसि का बारेको भनाई अति उत्कृष्ट लाग्यो।सायद बुडाले बुझेहोलान।युब्टुबको कमाई घट्ने भयो।

  • @user-cx9sw6hh2l
    @user-cx9sw6hh2l5 ай бұрын

    आहा !‌ असाध्यै सरल र महान् पत्रकार ‌।

Келесі