तिब्बत जाने बाटो | तमोर नदिको मुहान | टिपताला भञ्ज्याङ् नेपाल चीन सिमाना | Nepal To China Border

Ойын-сауық

नेपाल बाट तिब्बत जाने छोटो बाटो | तमोर नदिको मुहान हुँदै टिपताला भञ्ज्याङ् | Nepal To China Border
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 398

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529Ай бұрын

    आमा जतिसुकै ,गरिब हुन्,बुढी हुन् तर आमा भनेको आमा नै हुन्।मेरो देश जति नै गरिब होस् तर मलाई मेरो देशप्रति कहिल्यै घृणा लाग्दैन।अर्को जन्म त हुन्छ हुन्न तर यदी हन्छ भने हरेक जन्म यही प्यारो देशमा जन्मन पाऊ!❤🇳🇵विकसित मुलुकमा पुगेर देशप्रति घृणा जनाउनेहरुलाई मेरो सुझाव देशको माया कस्तो हुन्छ ?देश नहुनुको पीडा र दुख कस्तो हुन्छ?भुटानी सरणार्थीहरुको वेदना सुन्ने हेर्ने गर्नुहोस्!

  • @devkhadka5512

    @devkhadka5512

    Ай бұрын

    🙏🙏🙏

  • @ritamoktan895

    @ritamoktan895

    Ай бұрын

    Jay mero desh Nepal Aama❤️🇳🇵

  • @JoelRanamagar-vv3ul

    @JoelRanamagar-vv3ul

    29 күн бұрын

    मेरो प्यरो नेपाल 🇳🇵🇳🇵

  • @shovatamang1161

    @shovatamang1161

    28 күн бұрын

    Mero Nepal 🇳🇵❤

  • @kunsangtamang7788

    @kunsangtamang7788

    2 күн бұрын

    woow

  • @messiahpeace9382
    @messiahpeace9382Ай бұрын

    सुदुरपुर्वको नाका तिपताला नेपाल चाईनाको सिमानासम्म कठिन यात्रा गरी हामीलाई जानकारी दिनुभएकोमा मुरी मुरी धन्यबाद। तमोरको मुहानलाई भविष्यमा अतिक्रमण र प्रदुषण हुनबाट जोगाउन पर्ने देखियो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @basantamanandhar651
    @basantamanandhar651Ай бұрын

    हामी नेपाली हाम्रो नेपाल जय नेपाल जय Entertainment MMC

  • @khemshresths1312
    @khemshresths1312Ай бұрын

    मीठो बोली सहित कठिन यात्रा गर्दै रमाइलो पर्यटकिय ठाउँ देखाउनु भयो धन्देबाद ।

  • @rajendragiri727
    @rajendragiri727Ай бұрын

    धेरै धेरै धन्यवाद हजुर हरु लाइ येति धेरै दुख गरे र सारै राम्रो ठाउँ देखाउनु भयेको मा

  • @dilllims3103
    @dilllims3103Ай бұрын

    साह्रै मन छुयो भिडियो हेरेर।कति सुन्दर र विशाल छ हाम्रो देश नेपाल ।घरीघरी कुनैकुनै शब्द भिडियो प्रस्तुत गर्दै बोली रहदा च्वास्स च्वास्स घोची रह्यो। नेपाली हुनुमा गर्व लाग्यो।

  • @manparshadlimbu6121
    @manparshadlimbu6121Ай бұрын

    तपाईहरुको ताप्लेजुङ देखिको यात्रा मैले पुरै हेरे म आफै हिँडेर गएको जस्तै लाग्यो तपाईहरुको पुरै टिमलाई धन्यबाद छ म धरान ५ बाट

  • @Ashimrai246
    @Ashimrai246Ай бұрын

    हाम्रो नेपाल 🇳🇵राम्रो नेपाल्🇳🇵 जय नेपाल 🇳🇵❤🇳🇵❤

  • @dorjelama2878
    @dorjelama2878Ай бұрын

    मेरो भाई तपाईंको भिडियो ताप्लेजुङको सदरमुकाम देखी को यात्रा नछुटाइकना हेर्दै आयको छु खुसी लाग्यो भाइ

  • @nawaldhakal8664
    @nawaldhakal8664Ай бұрын

    तपाईंहरू को टिम लाई धेरै धेरै धन्यवाद येस्तो रमणीय ठाउ को प्रचार प्रसार गरिदिनु भएकोमा।

  • @shantikokhojima6040
    @shantikokhojima6040Ай бұрын

    हाम्रो नेपालको सुन्दरता देखेर स्वर्गले पनि डाह गर्छन् होला है 😊🇳🇵 तर विडम्बना स्वर्ग जस्तो देशमा राक्षसहरुको शासन छ 😢

  • @resammagar4481

    @resammagar4481

    Ай бұрын

    सही हो हजूर 😢😢

  • @DreamPlace-kp1rc

    @DreamPlace-kp1rc

    Ай бұрын

    Main gari desh hagnw haru naramro xan ani janta haru pani praye testai xan 😪😥

  • @buddhiramsuncherisahusahu7341

    @buddhiramsuncherisahusahu7341

    Ай бұрын

    आह कति चम्किलो रमाइलो ठाँउ हरु

  • @lamasherpa3980

    @lamasherpa3980

    Ай бұрын

    Rakchheys nepali beda janata khud ho khali jhoja bokyo jhole banyo tehi purano gobbar ko paxaadi lagyo anta

  • @MadhavKarki

    @MadhavKarki

    Ай бұрын

    God made Nepal a HEAVEN but greedy and sinful RULERS are making it a HELL

  • @bhedetarchannel105
    @bhedetarchannel105Ай бұрын

    सिमानामा नेपाल तर्फको भवन देख्दा मनै अमिलो भयो

  • @rameshlama1992
    @rameshlama199216 күн бұрын

    धेरै मेहनत गरी यति राम्रो ठाउँहरू देखाउनु भाकोमा धेरै धेरै धन्यबाद। साथै तपाईंको मिठो बोली सुनिरहु लाग्ने भिडियो हेर्न मज्जा आउने।❤

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7teАй бұрын

    तपाईंको video हेर्दा खुशी लाग्छ दुख जब लाग्छ सिमाना मा हाम्रो भवन हेर्दा जुनसुकै सिमानामा नि तेस्तै

  • @harikhatriharikhatri8211
    @harikhatriharikhatri821128 күн бұрын

    दुख खेपेर भएपनी यात्रा गराउनु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ यहाहरु ।

  • @dipenphiyak2166
    @dipenphiyak2166Ай бұрын

    एक दमै राम्रो सुन्दर तर बाटो अलिक कठिन रहेछ ठाउ ठाउमा... यस्तो ठाउको यात्राको लागि सहज बाटो बनाउमा सरकारको ध्यान जावस, सुन्दर भिडियोको लागि साथिहरुलाई धन्यबाद! ❤❤❤

  • @L.S.G.ThapaMagar9276
    @L.S.G.ThapaMagar9276Ай бұрын

    यस्तो जानु नसक्ने अपठ्यारो ठाउँमा गई दियेर हामी सबैलाई घुमाई दियेर अनि हामिले नसुनेको नेपाल चीन बार्डर मा पुगेर दर्शन गराई दियेकोमा तपाईं र तपाईंको टीम हाम्रो ह्रदय देखि धन्यवाद को पात्र हुनुहुन्छ। आगामी दिनहरुमा पनि नेपाल को यस्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण भयको ठाँउ हरु तपाईं हरुको माध्यमबाट देख्न पाईन्छ भन्ने विश्वास लिएको छु। हाल दिल्ली बाट हेर्दै छु❤❤❤

  • @user-rg3yn4jh3t
    @user-rg3yn4jh3tАй бұрын

    मरेर जानू भन्दा पहिले हेर्ने स्वर्ग जस्तो ठाउँ

  • @KiranTharu-om7jo
    @KiranTharu-om7joАй бұрын

    नेपाल प्रकृति ले एकदमै धनी देश हो। नेपाल मा 5 प्रकार का हावा पनि पाइने गर्दछ । नेपाल हिमाल पहाड तराई गरी तीन भाग मा विभाजन गरेको पाइन्छ । नेपाल एकदमै सुन्दर देश हो । म आफू मा गर्व गर्छु नेपाली हुनु मा । ❤❤❤😘

  • @birrai6275
    @birrai6275Ай бұрын

    अत्यन्तै मेहनतपुर्ण बनेको भिडियो । भाइहरुको यात्राले नयाँ यथार्थ जानकारी पनि दिइरहेको छ ।

  • @shantaghimire3026
    @shantaghimire302626 күн бұрын

    कति मनमोहक दृश्य , मीठो बोली, कठिन यात्रा गर्दै रमाइलो भिडियो बनाएर देखाएकोमा धन्यवाद ❤

  • @deepakrai4857
    @deepakrai4857Ай бұрын

    तपाईंको भिडियो एकदम राम्रो हुन्छ । दृश्य हरु प्रष्ट देख्न पाईन्छ सुन्दर दृश्य हरु साथै विकट ठाउँ हरुको यात्रा साथमा रमणीय ठाउँ हरु खुसी लाग्छ ।

  • @hemrajpoon8077
    @hemrajpoon8077Ай бұрын

    Ati nai sundar Taplejung ko Tiptala Dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤

  • @Khokchelepu8617
    @Khokchelepu8617Ай бұрын

    अति सुन्दर भिडियो यदि यो ठाउँ सम्म गाडीको बाटो भैई दिएको थियो भने यहाँ पर्यटकको भिड लाग्ने ठाउँ रहेछ तर बिडम्बना हाम्रो देशको नेताहरुले देश खोक्रो पारे दुख लाग्यो बोर्डरमा नेपाल पटिको भवन अनि उता चाईना पटिको भवन देखेर कति दुखी रहेछौ हामी। तपाईहरुलाई सम्मान छ यति राम्रो भिडियो लिएर आउनु भयो 🙏🙏

  • @krishnaghimire686
    @krishnaghimire686Ай бұрын

    Dhanabad x sir . Aphu pugnanasake pani manamohak drasay dekhawunu vo .

  • @janakimagar9138
    @janakimagar9138Ай бұрын

    ❤सबै भिडियो हेरे एकदम राम्रो लाग्यो❤

  • @janukagurung2817
    @janukagurung2817Ай бұрын

    भाइ हजुरलाई धेरै धेरै धन्यबाद हामी पुग्न नसके पनि हहजुरले दुख गरेर हामीलनई ेखाउनु भएकमन दरै खुसी लागो भाईहरूको सफल यात्रा होस लेखलनग्दा मकै सातु खानु पर्छ घरबाटै बोकेर लाजु पर्छ

  • @user-df2on4sk5f
    @user-df2on4sk5f20 күн бұрын

    हाम्रो नेपाल मानि यस्तो ठाउँ छ है ❤❤❤🎉🎉🎉

  • @pujakumal8194
    @pujakumal8194Ай бұрын

    हामि पुग्न नसकेपनि हजुरको भिडियो हेर्दा म आफै पुगेजस्तो लाग्यो हजुर लाइ धन्यबाद

  • @KumarShrestha-sy3il
    @KumarShrestha-sy3ilАй бұрын

    तपाईंको टीमलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद

  • @Gaugharkomayasazanlimbu
    @GaugharkomayasazanlimbuАй бұрын

    यति सुन्दर ठाउमा राम्रो बाटोको सुविधा भएको भय कति राम्रो हुन्थ्यो होला ❤

  • @user-kv1kv2rb5t
    @user-kv1kv2rb5tАй бұрын

    हामी नेपाली हाम्रो नेपाल। स्वर्ग जस्तो मेरो जन्मभुमिमा राक्षसको बास भयो। यिनीहरूको सबै राक्षसकोछिटो बिनास होस। जय नेपाल जय जन्मभूमि 🇳🇵🇳🇵🇳🇵

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442Ай бұрын

    सुन्दर ठाउंकाे रमाइलाे यात्रा।बधाई शुभकामना।

  • @dawatamanggyaba
    @dawatamanggyabaАй бұрын

    सुन्दर शान्त बिशाल नेपाल ❤🇵🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bzАй бұрын

    ❤❤❤❤ so very nice Nepal जय नेपाल

  • @nitaraut3710
    @nitaraut371015 күн бұрын

    कठोर यात्रा गरेर video पस्कनु भयो हजुरलाई धन्यवाद !!!!

  • @MaheshNepal-i9i
    @MaheshNepal-i9i14 күн бұрын

    हे भगवान याे प्रकृति देखेर मेराे देश स्वर्ग छ

  • @amitshrestha7843
    @amitshrestha7843Ай бұрын

    सलाम छ,हजुरलाइ यो भिडियो देखाइदिएको मा

  • @suratkiran2414
    @suratkiran24144 күн бұрын

    असाध्यै सुन्दर मनमोहक दृश्य दामि लाग्यो

  • @sofiyayakkha.349
    @sofiyayakkha.349Ай бұрын

    wow sunder thau.🤔😍😍🥰🥰🥰

  • @sandeshlama7979
    @sandeshlama797912 күн бұрын

    जिन्दगी भनेको यात्रा हो सफल रहोस् यात्रा।

  • @khusekanxi3033
    @khusekanxi3033Ай бұрын

    आहा कति सुन्दर नेपाल ! धेरै धन्यवाद !!

  • @bikashshrestha7163
    @bikashshrestha7163Ай бұрын

    Hjr ko yo kaamko lagi muri ka muri Dhanyebad x hamro desh Nepal kasto x vaner chinaunu vo dherai khusi lagyo sir, I’m watching from USA, you make proud to be Nepali

  • @Yadavjagmohan714
    @Yadavjagmohan7149 күн бұрын

    धेरै मेहनत गरेर यो भिडियो बनाउनु भो हम लाई यसरी देखाउनु भएको को मा हजुर लाई धरै धरै धन्यबाद् भगवान् ले सधै रक्षा गरून् हजुर लाई ❤❤❤

  • @dorjelama2878
    @dorjelama2878Ай бұрын

    स्वर्ग को टुत्रा जस्तो देश भुमिमा भग्वान सिबा र राम जस्तो मन्छेको अबसेक छ अहिले कङ्सा र दैते जस्तोले देस चलाइरहेका छन अनि देस कसरी उभो लाग्छन

  • @surendraadhikari6265
    @surendraadhikari6265Ай бұрын

    हामाेे देशकाे कति सु्न्दर ठाउँ ।

  • @BishalLimbu-sm6nj
    @BishalLimbu-sm6njАй бұрын

    हाम्रो नेपाल जय नेपाल,🇳🇵🇳🇵💖💖💗🙏🙏👍️👌👌

  • @seetabhandari6514
    @seetabhandari6514Ай бұрын

    नेपाल स्वर्ग नै हाे अझ हिमाली क्षेत्र स्वर्ग जान त कठिन हुन्छ नै इन्टरटेनमेन्ट एम. एम. सी. ग्रुपले स्वर्ग देखाइदिनु भयाे हार्दिक धन्यवाद ।

  • @7subba
    @7subbaАй бұрын

    Ati kathin yatra dardai dherai manis harulai tiptala sima ko gyan bardak drisya bhayeko nimita tapai haru sabailai dherai dherai dhanyabada tapai harulai dherai dherai saphalta milos subhakamana.

  • @raiman9921
    @raiman9921Ай бұрын

    धेरै राम्रो लाग्यो।❤

  • @dorjelama2878
    @dorjelama2878Ай бұрын

    यो ठाँउ मा दुई लेन अर्थात ११ मिटरको चौडाई को सडक बनिदिय कति राम्रो हुन्थ्यो र पुबेली जिल्लामा धेरै राहत मिल थ्यो

  • @sumansubba6389

    @sumansubba6389

    Ай бұрын

    बने त राम्रो हुन्थियोनी।।।तर सम्जिने पानी छम्किने।।।

  • @ThapaXheetri

    @ThapaXheetri

    Ай бұрын

    Bhot k ma maasu bhaat ma hunx ani kaha baat pugos new rood😅😅

  • @bhagawatikc814

    @bhagawatikc814

    Ай бұрын

    @4​@@sumansubba6389

  • @karchungbhote9919

    @karchungbhote9919

    Ай бұрын

    yo vanda najik kinathanka naka xani purba nepal ko sabai vanda choto nakata tyaha banako vaye purbama derai sahaj hunxa

  • @PremRai-yc9jr

    @PremRai-yc9jr

    Ай бұрын

    0000000000000000000000😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@ThapaXheetri

  • @prakashmajhi6170
    @prakashmajhi6170Ай бұрын

    Manoj sir Lai man dekhi nai dhannebad Dina chanxu ati dukha garera gola jasto thau dekhai dinu vako ma dherai khusi Lago aba ajai stai ramro thau raru herna pau

  • @yamunaprasadsah3108
    @yamunaprasadsah310814 күн бұрын

    धन्यवाद, म पनि हजुरहरू सँगै म पनि यात्रा गर्ने अवसर पाए, बहुत सुंदर दृश्य हेर्न पाइयो। तपाईं को सम्पुर्ण टिम लाई धन्यबाद र तपाईहरुको अगाडि को यात्रा सहज र सुरक्षित होस् मेरो शूभकामना छ।

  • @ahsanulansari4328
    @ahsanulansari4328Ай бұрын

    Wow!!!!

  • @user-nn1vg3dl3r
    @user-nn1vg3dl3rАй бұрын

    मनै लोभ्याउने ठाउँ रहेछ।कति सुन्दर अनि रमणीय हामीलाई पनि तम्मोरको मुल मुहान देखाउनु भयो हेर्न पाइयो यहाँ हरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु🙏मुहान नेपाल मै रहेछ।तम्मोर नदिको

  • @diprajghimire7487
    @diprajghimire7487Ай бұрын

    तमोर नदि dekhna paiyako thiya dekhiyo iam so happy 💐💐💐❣️❣️❣️👏👏👏🙏🐋🐋

  • @user-lb9ej1gf4h
    @user-lb9ej1gf4hАй бұрын

    Tapaelae dherai dherai dhanyabadh xa hamrai desh ko tamor Nadi hamrai ho yesma kunai duemat chhaina

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMAАй бұрын

    तपाईं को फेयान हो दाइ रोल्पा को कुरेली बात हो

  • @baxermagarmagarbaxer2898

    @baxermagarmagarbaxer2898

    Ай бұрын

    होर कता खरिबोत बात हो

  • @RAMAILOPARIKRAMA

    @RAMAILOPARIKRAMA

    Ай бұрын

    Ummm

  • @JagannathLamichhane
    @JagannathLamichhaneАй бұрын

    Wow ! Adventure explorer Thanks a lot of indeed your terrible trekking

  • @radhikasanjel7804
    @radhikasanjel780410 күн бұрын

    Jaye Nepal Aama Jaye Janma bhumi yo drishye dekhaune lai dherai dhanne bad

  • @mayalimbu6266
    @mayalimbu6266Ай бұрын

    नेपाल सरकार ले बिकास गर्नुपर्ने स्वर्ग को ठाँउ नेपाल को पर्यटन भित्रीने एक मात्र स्वर्ग महशुस गर्न सकिन्छ म आफू नपुगे नि हेरेर स्वर्ग महशुस गरे,आहा हजुर लाई मनै देखी धन्यवाद ।🙏🙏❤️❤️❤️💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-iq6st8ok4q
    @user-iq6st8ok4q10 күн бұрын

    धेरै राम्रो भिडियो जय होस्

  • @anandsinchury6640
    @anandsinchury6640Ай бұрын

    बढो रोचक, रोमांचक,चुनौतीपूर्ण, जटिल रमणीय यात्रामा सम्भागी हुने अवसर दिनुभयो,हार्दिक धन्यवाद। एक सदस्यले तेर्सो झोला बोक्नुभएको चाहिँ अलिक असजिलो अनुभव भयो।

  • @harikhadka4128
    @harikhadka412822 күн бұрын

    धेरै मेहनत गरेर बनाउनुभएको रहेछ हेरेर आनन्दित भए हजुरलाइ धेरै धेरै धन्यवाद तथा अरु प्रगतिको कामना ।💐💐

  • @PrakeshNembang123
    @PrakeshNembang12319 күн бұрын

    मलाइ अती राम्रो लाग्यो आफ्नै देश घुम्न सकिन यती धेरै सुन्दर्ता ले भरीपुर्ण भएको देश अरु को आसा मा बाच्नु पर्दा दुख लग्छ।साथी के गर्ने राष्ट को आखा नपुगे पछी दुख पाइन्दो रहेछ ।भन्ने बुज्नु भन्दा केही छैन ।तपाइ हरु लाइ अन्तर मन बाट नै सलाम छ ।

  • @Harry__002
    @Harry__002Ай бұрын

    यी पहाडमा राम्रा बाटो भएको भए धेरै पर्यटक यहाँ घुम्न आउने थिए ।तब हामी धेरै गर्व गर्ने थियौं।तिब्बत जस्तै यहाँ पूरै कालो सडक हुनेछ।नेपाल सरकारले केही गर !

  • @bimalsewa8256
    @bimalsewa8256Ай бұрын

    स्विट्जरलैंड भन्दा कम छैन हाम्रो पहाड़ हरू,अती शउन्दर दृश्य।

  • @MoSalim-pr1sx
    @MoSalim-pr1sxАй бұрын

    Katti Sundar mero Nepal I love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @poojalimbu60
    @poojalimbu6027 күн бұрын

    😍😍वाह कति सुन्दर हाम्रो नेपाल

  • @khem-cd2rw
    @khem-cd2rwАй бұрын

    Wow 😳😳😳

  • @manoharyakkha6061
    @manoharyakkha6061Ай бұрын

    Tapai haru ko yo sahasik yatra lai Gorkhe Salam xa. Anya yestai video ko parkai ma. All the best 👍👍👍

  • @devprasad954
    @devprasad95417 күн бұрын

    अति सुन्दर अवलोकन को निम्ति हजुर लाई न्यानो अभिवादन... म देव लामिछाने दार्जिलिङ बाट।

  • @happymoment5221
    @happymoment522124 күн бұрын

    मेरो देश स्वर्गको टुक्रा हो😊❣️🇳🇵

  • @dewansingpun1863
    @dewansingpun1863Ай бұрын

    भिडियो धेरै राम्रो अनि धन्यवाद

  • @dronneupane9178
    @dronneupane91782 күн бұрын

    अरु मानिस हिडेको देखिएन ! संघर्षलाई रमणीयले जित्दो रहेछ ।

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pzАй бұрын

    जानकारी दिनुभएको धन्यवाद तपाईंको टिमलाइ

  • @tikarambudha5965
    @tikarambudha5965Ай бұрын

    बिदियो को लागि धेरै धेरै धन्यवाद दाजु एक दिन अबसय जाने हो

  • @jyotipradhan9587
    @jyotipradhan9587Ай бұрын

    धन्यवाद तपाईको सम्पूर्ण टोलीलाई यस यात्रामा सहयोगी हुन सक्यौ।

  • @sabitachhetri9537
    @sabitachhetri953722 күн бұрын

    तपाइले मनमाेहक दृश्य देखाउनु भएकोमा तपाई लाइ धन्नेबाद

  • @MonKumarlimbbu
    @MonKumarlimbbuАй бұрын

    ᤛᤣᤘᤠᤖᤥ ᤏᤔᤛ᤻ᤁᤠᤖ ᤋᤡᤵᤋᤠᤗᤠᤓᤴᤈᤩᤠᤱ {᥈᥆᥎᥇}{᥈᥆᥈᥊} ᤍᤤ ᤏᤧᤐᤠᤗ welcome to your video show Tiptalavanjyang i saw more beautiful thank you they would have seen beautiful places but they would be making video may be ok best of luck (2081)?2024) jai Nepal ❤❤❤😮

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMAАй бұрын

    Hello Dai Darshan Namate hait hajur ko video Lastai manparx hai sadai herne garxu ho ❤❤❤❤

  • @rairamkrishna798
    @rairamkrishna798Ай бұрын

    यसरी कहिलै नदेखेको ठाउँ आफ्नै नेपाल हाम्रो खोटाङगे मोनोज दाईको Vlog मा हेर्न पाइयो खुसी लग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037Ай бұрын

    हाम्रो प्यारो सुन्दर नेपाल ।

  • @karbiswa578
    @karbiswa578Ай бұрын

    Thank you so much for providing the Boarder of Nepal and China. Good job

  • @AbdulAziz-yy8mx
    @AbdulAziz-yy8mxАй бұрын

    What a great video( Nepal To China Border )...................😃😃😃 I really like this😍😍😍😍😍😍

  • @user-ix3nx8mc8f
    @user-ix3nx8mc8f3 күн бұрын

    Sundar olangchung gola sundar tiptala border

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw19 күн бұрын

    ज्ञानबर्दक यात्रा !

  • @Baburam-yf4nx
    @Baburam-yf4nxАй бұрын

    धैरै धेरै राम्रो भिडियो छ दाई

  • @arjunkhadgi1656
    @arjunkhadgi1656Ай бұрын

    Dami lagyo wow 🙏🙏🙏hajur ko mehenat dekhera sarai khusi lagyo safalta ko subhakamana🙏

  • @bharatsubedi3207
    @bharatsubedi3207Ай бұрын

    त्यो ठाउँ र प्रस्तुत भिडियो अति सुन्दर छ । २०४५ सालमा फुङ्लिङबाट पैदल यात्रा गरेर ३ दिनमा गोला पुगेर २ दिन बसियो , गोलाबाट २ दिन यात्रा गरेर टिप्ताला भञ्ज्याङ पुगेपछि तेसलाइ पनि पार गरेर तल तिब्बतको रियु शहरमा ३ दिन बिताएको स्मरण ताजा भएर आयो ।

  • @gautamkafle9952
    @gautamkafle9952Ай бұрын

    बडा राम्रो लाग्यो

  • @mohanwanem6730
    @mohanwanem6730Ай бұрын

    साह्रै राम्रो छ episode म आफू त्यस ठॅाउमा पुग्न नपाए पनि तपाईंको episode दुवारा त्यो देख्न पॅाये र England तथा बेलायतबाट हेर्दै छु। Thank you so much

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935Ай бұрын

    Wao..... Amazing view... it's a great work Sir....fantastic video & given good knowledge for Nepalies people.. Thank you... Jai Nepal....

  • @premrijal9929
    @premrijal9929Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pubgvideos9050
    @pubgvideos9050Ай бұрын

    धेरै राम्रो दृश्य

  • @joingbesherpa7200
    @joingbesherpa7200Ай бұрын

    Tashi delek nice video Yatra Safal hos Monoj sir ko Dhanybat chha

  • @RahadinMiya
    @RahadinMiyaАй бұрын

    बबाल छ ल

  • @HamroNepal-it2db
    @HamroNepal-it2dbАй бұрын

    तपाइहरुको यात्रा विवरणअनुसार धेरै जानकारी मिल्यो । धेरै धेरै धन्यवाद हजुरहरुलाइ ।

  • @DilBahadurKhatri-sd5bq
    @DilBahadurKhatri-sd5bqАй бұрын

    Jay 🇳🇵Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Jay 🇳🇵Ndpa. ❤❤❤❤❤

  • @milanbc6770
    @milanbc6770Ай бұрын

    Waooo kati ramro hamro desh nepal ko thau🇳🇵🇳🇵

Келесі