THULE "ठूले " Ep -112 | सौतालाइ ठिक पार्न बोक्सी ज्ञान सिकिन सबैलाइ खान्छु भन्छिन । | May 22, 2024 |
Ойын-сауық
Nepali New Serial THULE "ठूले
---------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Hiuwala Gautam
Desh Bhakta Khanal
Bidya Karki
Sabin Bastola
Bishnu Rijal
Bikram Lama
Arpana Karki
Aayushma Dhakal
Samjhana Sapkota
Ram Kumar Rijal
Dip Shrestha
Surya Dai
----------------------------------
Camera : Durga shrestha
Edit : Sandip Chaudhary
Post/Production: Eye Creation Nepal
Makeup : Asha Tamang
Production: Pawan Khatri
Story: Arpana Karki
Light/Sport: Puspak Rai
Gyan Bahadur Basnet
Mousam Karki
Sound: Eye Sounds
Writer/Director:
Bishnu Rijal
Producer :
Bikram Lama
Online Supporter:
Bishal Rai (MFU)
©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
----2021-------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#NeapliSerial #trending #ThulenewEp112#thule
Пікірлер: 287
रामेलाहि आमाले शहिकुरा बुवाकाे अगाडि भन्नू पर्छ अनि ठुलेले मिनाक्स लाई चिनेर फुपुलाइ शबजना मिलेर यक्लाे बनाउने हरु यता हाजि नुनस धन्नेबाद❤❤
अब जुनेलि र सिलु मिलेर अामाजुलाई पाेईलिकाे अामाजुलाई जस्तै गर्नु परछ
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
यो चोथाले आईमाई फुपो बुडी माउ मुख मुख हानु जस्तो छि जे होस् जुनेली ले शिलुर लाई धरै साथ दिनु भएको छ मलाई त धरै खुशी लाग्यो हो मलाई पहिला सारै रिस् उठेर आउँथ्यो जुनेली लाई यो फुपु अरु सिरियल मा सारै माया लागेर आउँथ्यो तर अभिनय त परियो ❤❤❤
यो फुपू भनुद लएइ सिल र जुनेली मिलेर सजाय दिनुु पर्छ बने जति यता हाजिर हुनु 😮
@BishnuKumar-rn2cm
2 ай бұрын
Ho yo fufulai marnu ni mo vata xixi
हैन यो नकचरि चोथाले फूपू काँहाबाट आईछ यस्लापनि पैलाकै फुपुको ठाउँमा पुराउनु पर्छ है सिलु र जुनेलि मिलेर यस्को पनि घाँटी चिलाको छ त्रिसुलले कोपेर वारपार निकाले पछि सन्चो हुन्छ नखरमाउलि अोठे गुन्डिनि
यो ठुले सिरेल पहिलो पटक हेरेको जे होस राम्रो भुमिका निभाएर बनाउनु भको रहेछ ।खुशी लाग्यो ।यसरी नै प्रगतिले शिखर छुनु ।धन्यवाद 🙏
शिलुलाई होईन फूपू भनौदिलाई चाहिँ निकाल्नु पर्छ अब ,शिलु साने❤
सिलु र जुनेलि जेठानी देउरानि एक साथ मिलेर चोठालि फुफुको सवै कर्तुत पर्दाफास गर्नु पर्छ भन्ने कोको हुनु हुन्छ
ठुले दाईले मिनाकसि हेा भनेर चिनु पर्छ ठुले दाईले जुनेलिले लगएकेा अारेापकेा सत्य तथ्येा जुनेलिकेा अगाडि देखाउन पर्छ
ठुले को फुपू यो घरमा बस्यो भनी कहिले राम्रो हुँदैन यो घर 👍️
रामे ले लुकाएको कागज निकालेर सत्यतथ्य बाहिर लेउन पर्छ आब रामे को आमा ले भन्ने जति यता गाइज हरु❤❤
शिलु र जुनेली लाई नभाको आरोप लगाउने यी फुपू र मिनाक्छि को कालो कर्तुत ठुले लाई र अरुलाई थाहा हुनुपर्छ नत्र यो सिरियल हेरिन्न यो कस्तो कथा बनाको बार बार सिलुलाई घात धोका हुनु भएन के हो यस्तो
फुपू भन्ने ओठे खलपत्त्रे बुढी यो सिरियल बाट हटाउन पर्छ। महा पशु खलपत्त्रे बुढीलाई सबैले सत्य तथ्य पत्ता लगाई एक्लाउनु पर्छ।
@InnocentSaturnPlanet-yx4kd
2 ай бұрын
❤❤❤😢😢😢
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@user-yv6sn6cq8q
2 ай бұрын
@@InnocentSaturnPlanet-yx4kd😊pp
रामेको कालो कर्तुत सबै आमाले जेठाबालाई भनु पर्छ
यो मिनाङ्छी हो भनेर पत्त लगाउनु पर्यो❤❤❤
जेठाबा र मन्सराको पज्जा भाको हेर्न मन हुने मित्रहरू कोको हुनुहुन्छ यता हाजिर हुम द ❤❤
मईले सुरु भऐ देखि नै नछुटाई हेर्ने गरेको छु ♥️♥️♥️♥️
Juneli ra silu mileyera garnu parxa ❤❤
आमा हजुर को नन्दको कुरा नसुन्नु ल हजुर को नन्दले झुट बोलेको हो
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
🙏🙏मैले नछुटाई हेर्ने सिरियल ❤भुन्टि❤कान्छी❤सिता❤देउरानी❤ठुले ❤हो अनि हजुर हरु कुनकुन हेर्नू हुन्छ्🙏🙏
@ritumagar7738
2 ай бұрын
Same same raixa
@devitamang9117
2 ай бұрын
Aba tuhuri serial pani hernu
@lalitarai-xx6db
2 ай бұрын
Huss🙏🙏
जे होस् जुनेली र सिलु मिलेसी धेरै खुशी लको छ मोलाई चै अब त्यो फुपुलाई पनि सत्य तत्या पत लाउनु पर्छ अनि झन सिरेल खतरा दामी हुन्छ अब सिलि ले दुख पएको देक्न नपरोस् .plz🙏🙏
Jetha ba le sabai kura thaha paunu praxa
सीलु र साने मीले रनडी फुपुलाई गलतयार नीकाली दिन परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
You tube साथीहरु एक अर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढ्म🎉🎉
यो फूपू चोथालेको आगमनले सिरियल नै खल्लो भैराछ
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ ठुले सिरेल ❤❤❤❤👍️👍️👍️👌👌👌
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
सबै ताे फुपू ले गरेको छ सिलुले हाेइन हे❤❤❤
जुनेलिर सिलु मिलेर फुपू बोकसिनीला इ जगल्टायर घरबाट निकाल्न पर्यो बल्ल सिरेल राम्रो होला
Juneli rw silu milera thiya fupulai dulai garanu parayo
पापिनी फुपु भनौदी मरेपनी हुन्छ
Very nice ❤❤
यो ठूलो सिरियल निरन्तर रूपमा नछुटाई हेर्ने कोको हुन्छ like गरुम है साथीहरु 😊
@SitaPandey-ym2kn
2 ай бұрын
maxu
@user-mt3qq4gs2m
2 ай бұрын
Ma xu
@himalikc274
2 ай бұрын
mh xu
@sarongurung5698
2 ай бұрын
P⁹⁰9😊 lol no no no no @@SitaPandey-ym2kn
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰
जुनीलीले मारको रेरन चुराछु फुपुलाई❤❤❤❤
सारैखराब फुपुभन्ने मिलेर बसेकाे देख्न नसक्ने अपरादिनिहाे
Yo kura haru sabai sacho tha vyar silu ra juneli le nyaya pauna parx vanne jati eta hajir hmm fa❤❤
सफलताको शुभकामना छ ठुले सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉
My favorite serial thule ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
❤❤❤❤❤❤❤❤❤
ठुले सिरियल पनि राम्रो लाग्छ मलाई पनि ❤❤
ठूले सिरियल को कथा ठीक छ तर जस्ले। सदेन्त्र गरेको छ। त्यसको करङ दिबरेको हेर्ने मन छ। अनि त्यो फुपु को रोल गर्नेलाई। त्यस्तै। गरेको हेर्ने मन छ
Thule serial mannprnai xadyo
Juneli le ab sapot garnu parxa silu Lai bichari
❤❤❤❤❤रामराेछ सिरेल
यो फुफुभनैदीलइ घरनिकाल गरम😢😢😢
यो फुपु र झाक्री लाई सोलु र जुनेली मिलेर सजाय दिनुपर्छ
My favourite serial ❤❤❤
यो झाक्री भको मिनाक्छी हो भनेर ठुले ले पत्ता लगाउनु पर्छ
Yo phupu vadudiko kura sunnu hudain & siluli ramro baybahr garar tahi gharma rakhnu parchha ❤❤
सबै चेलिबेटी ले आफ्नो माईती पर्ती कति सम्मान र माया गर्छन् तर यो फुपु भनौदाको हर्कत छि छि छि यो चोथाले फुपु लाई यो सिरियल बात निकाल्नु पर्यो
Nice thulè
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
याे फुपु लाइ हटाउनु पराे छिटाे 👍️👍️👍️👍️
ठुले सिरिएल राम्रो छ फुपु लाई हटाउ माईतमा अलि सुहाएन सिरिएल खल्लो भयो
Aaya hai aaya
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सीलु होइन फुपू निकालन पर्छ
फुपु भनाउदा लाइ भाटा कारबाही गर्नुपर्ने जरुरी छ।
Yo Fupu vnne vayana khali silu lae dhosi laune thik parnu pryo DD bhini milera😂😂😂😂
सर्पाेट गर्नुस है
Ma xu ni xurako xaina ni❤
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आमा ले सहि कुरा गर्दै हुनुहुन्छ
अबठुले को भाक रेरन मन छैन सीलुलाई नीकाले पछि मरेदैन सबै फुपुबादनीको सहेतहो तेसैमीन रेकसीलाई माताबनायेर रेरा ऊन
fupu लाई घर बाट निकाल्नु परेउ अनि जुनेली ले सिलु लाई साथ दिनु परेऊ
Juneli sudhreko maa Khushi lagyo sahi ta bolnu paryo ni ma jastay
जुनलि ले ठिक कुरा गरेकाे छ है सिलु रुन्चि रुनु मात्रै जानेकाे अब जुनेलि ले फूपू लाई ठिक पार्नु पर्छ
❤❤❤❤❤❤❤🎉🎉🎉
रामे काे जाल गरेर बनाकाे कागज देखाउनु पर्छ आमा ले जेठाबा लाई
Dami cha ❤❤❤❤❤❤❤❤❤
1k पुराउन एकअर्कालाई सपोर्ट गरौ हैत❤❤❤❤
@Chetan-kumar188
2 ай бұрын
💯💯
फूपू खातिनि अर्को भाग्मा पनि आएसित नहेर्ने अब
छिछिछि मिनाक्सी माता छछिछि मिनाक्सी मरेको हेर्नू मनछ हजुर
❤❤❤
याे ठुले सिर्याल माँ काल काे भन्दा ठलाे सरेन्र खेलि रहेकाे छ याद राख्नु हाेला सम्पुर्ण कलाकार हरुले भनन मिल्दैन केरे उता रामे काे जाल झेल बेग्लै उता ठुले काे फुपु काे जाल झेल अर्कै तरिका काे छ कति वटा झाल झेल खपने हाेला है😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
My favorite serial ❤❤❤❤😅😅❤😅😢😢😢😢🎉🎉🎉🎉
Yo serial bata fhupu lai hatae hunxa sirulai sharai dukha diyo yo fhupu ko behora thik lagena ❤❤❤❤ 🙏 🙏
जुनीसुहाऊछ तेयी फुपु लाईत
1k भन्दा कमले एक अर्कालाई सहयोग गरुम।
❤❤❤❤
यौ ठुले सन्धै हेरने गर्छु ठुले की फुफु पाहुना को ब्याभार ठीक्लागे न माईती भाडुवा तेस्से डंकीनी लाई घोक्राउदै खेत्नु काम्छैन अब अरको हब्ताहेरुम है नमस्कार 👍👍👍👍🇳🇵🥰🥰🐎🐎🐎🥰🥰
Phupu vanaudi Lai yo siriyel batanei nikalbinuhola🎉🎉🎉🎉🎉🎉🎉❤❤
@KanchiBomzan
2 ай бұрын
❤😂🎉😢😮😅😊
सिलुको रोल थिक्छ। तर। त्यो। पुल पिल आँसु। झरेर हुँदैन। दिमाखले काम गर्ने गर्नु पर्छ
Silu la ghar bat hoin tyo fupu bhanudilai nikalnu parxa ghar bat ghar vaduya😊😊😊
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
यो फूपू भनैदी नखर मैली फेरि का बाट आई
पहिलो कुरा त फुपुलाइ घरबाट निकालनु परछ आनि माञरै सिलु को कुरा गरनु भतुवा लगेर माइत बसेर बुहारि हरुलाइ नमारो गरन पाउदैन बुचनु भो चोथालेहरु हो
गुट।सहि।कुरा।अामा।
Xi xi ramro vayena
Wow my favorite Thule sirel ❤❤❤
Kati cute dekheyka sane ra sinu❤❤❤❤
❤❤❤❤❤
Very very nice xa hajur all bate 🖐️🖐️👍👍🙏🙏🙏💜💔💔💔💘💘💘😭😭😭😭😭k t m nabazar ganga nepal 💘😭😭😭😭😭😭😭😭😭😭😭
good
जंगलि र शिकारी भुत्नि दुई मिलेर बिचार सिलुलाई निकाल्ने रैछ
१के भन्दा तल भयकाले एकले अर्कालाइ सपोर्ट गरौ फलो गर्नुहोला म ब्याक दि एक्स्छु अवस्य
नमस्ते म यहि स्रियल को रामे मलाइ मन पर्ने जति यता आउनुस त
@hari6189
2 ай бұрын
❤️🥰🥰🥰
@santoshale8829
2 ай бұрын
😅😅😅😅❤❤
@sudipshrestha2054
2 ай бұрын
Xixi
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
यो फुपु भनाउँदो को सरेन्दर थाहा पाउन पर्छ सिलु को परिवार ले अर्को भाग मा नत्र म त हेर्दिन सिलू हैन यो फुपु भनाउँदो लखरमौली लाई निकाल्नु पर्छ भन्ने म मात्र हो कि अरु पनि छ
My favourite serial
लौन बीताईयले
सते थाहा नपाई सिलुलाई निकालनु भो भने म चाई यो सिरियल हृ्दिनै
vary nice सिरियल❤❤❤❤
My favourite siriyal❤