THULE "ठूले " Ep -111 | ७० बर्षको उमेरमा जेठाबा र आमाले जन्माउने भए बच्चा | May 15, 2024 |

Nepali New Serial THULE "ठूले
---------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Hiuwala Gautam
Desh Bhakta Khanal
Bidya Karki
Sabin Bastola
Bishnu Rijal
Bikram Lama
Arpana Karki
Aayushma Dhakal
Samjhana Sapkota
Ram Kumar Rijal
Dip Shrestha
Surya Dai
----------------------------------
Camera : Durga shrestha
Edit : Sandip Chaudhary
Post/Production: Eye Creation Nepal
Makeup : Asha Tamang
Production: Pawan Khatri
Story: Arpana Karki
Light/Sport: Puspak Rai
Gyan Bahadur Basnet
Mousam Karki
Sound: Eye Sounds
Writer/Director:
Bishnu Rijal
Producer :
Bikra Lama
Online Supporter:
Bishal Rai (MFU)
©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
----2021-------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#NeapliSerial #trending #ThulenewEp110#thule

Пікірлер: 224

  • @sanighimire1244
    @sanighimire1244

    अब यो फुपुलाइ जुनिली ठिक पर्नु पर्यो है

  • @dipikamagar683
    @dipikamagar683

    जुनेली पहिला को भन्दा धेरै सुद्रिएकी रैछिन फुपुलाई ठीक गरिन् 😊अब सदै यस्तै राम्रो व्यवहार गर्नु गर्नु सिलु लाई 😊

  • @ganeshmagar2396
    @ganeshmagar2396

    याे फूपू सिरेल बात हतनु परछ

  • @sunitathapamagar3043
    @sunitathapamagar3043

    aja vne junili ले राम्रो काम गरेउ अब को बाकी भागमा नी सिलु र जुनेली मिलेर फुपु लाई ठीक पार्नु preu

  • @ujeliserchan4694
    @ujeliserchan4694

    बिचरा silu को सुख को din herna man xa yo फुपू चाहि कता बाट आयो फेरि गाला फुटने गरी हिरकौनु पर्छ नी सिरेल यकदाम राम्रो छ 1भाक देखी हेरेछु मैले मा पोखरा बाट ❤❤

  • @MenukBan
    @MenukBan

    हैन याे फुपु भने अबराधी काहा बाट मरिके पापीनि डटकीनी कती पापीनीहाे बिचरा जुनेलिर सिलु ऐक हुनु परछ अब👍️👍️👍️👍️

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476

    थुले सीरेल सधै हेरने गर्छु यौ माईती म्न्नु आउने फुफु लाई कट्टु खोलेर सोवाठै सोवाठै नाकख्मा सुंगाईदीनु पुती सुंगोस पाहुले। फुफुले ❤❤❤❤❤🎉🎉🎉

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631

    अब याे फुपुलाई जुनिलि ठिक पानु पछ

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d

    फुपुलाइ जुनेलिले दुख दिन परछ भनी काेकाे हुनुहुनछ त

  • @lalrai8200
    @lalrai8200

    यो फुपुलाइ ठीकपार्नु पर्च है जुनेली र सीलुले हाँ हाँ हाँ…,

  • @nettv5621
    @nettv5621

    सानेले फुपू लाई भण्डाफोर गर्नुपर्छ। फुपूले गरेको दुर्व्यवहार बिरुध्द सम्पूर्ण छर्लङ्ग पार्नुपर्छ।

  • @ArjunDay12
    @ArjunDay12

    तो फुपु लाइ निकाल तो घर बाट म भयको भय तो फुपु लाई मैले जने थे

  • @Lila-magar.108
    @Lila-magar.108

    यो फुपु भनौदा लाई अलिक मालिस गर्नु परो कान्छि बुहारिले अस्तिको अझै थोर बए छ अब चाहि उठ्नै नसक्ने गरि बजाउनु परो

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n

    जुनेली ले सारै राम्रो काम गरेको देखि मलाई सारै खुशी लाग्यो पहिला जे जस्तो भएपनि अब सिलु र जुनेली दुई दिदी बहिनी मिलेर बसेको हेर्न मन पर्छ मलाई तुले सिरियल पनि सारै राम्रो लाग्छ ❤❤❤

  • @sangitakattel2866
    @sangitakattel2866

    जुनेली अब चै साची नि सुद्रेको हो है😂

  • @manjushah6248
    @manjushah6248

    जुनेलि बैनिले अहिले धेरै राम्रो काम गरिरहेछ❤️👍️

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n

    याे चाथाले फूपू कता बाटा अाइ छ ❤❤

  • @sarumagar3047
    @sarumagar3047

    बिचारा सिलु जुन्केरिले कति राम्रो काम गर्नु भो सिलुलाइ बचाउनु भो दोष बटा यस्ता बहु रुपि मानिस देखि हामि जोगिन्नु गाह्रो हुन्छ

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi

    सहि भन्नू भयो मन पर्यो

  • @user-fn8ex3gw8b
    @user-fn8ex3gw8b

    कति राम्रो स्वर दिदी बैनिको ❤❤❤❤❤

Келесі