No video

तपाईंलाई त घण्टी कांग्रेस भन्छन् नी । गगन थापा | Himalaya TV

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Gagan Thapa
Presenter: Rajendra Baniya
Guest: Gagan Thapa (महामन्त्री, नेपाली कांग्रस)
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZread: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 2 400

  • @shantikokhojima6040
    @shantikokhojima60404 ай бұрын

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😂

  • @journeyjunction5

    @journeyjunction5

    4 ай бұрын

    गगने बूढो भयो अब यस्लाइ युवा नेता भन्न मिल्दैन अब।।।

  • @chhatraluitel4850

    @chhatraluitel4850

    4 ай бұрын

    कांग्रेसमा आस लाग्दा यिनै नै थिए!

  • @HP_Dogra

    @HP_Dogra

    4 ай бұрын

    Rajinama mageko xaina. Samsadiya xanbin samitima jawaf deu vaneko ho. Tyaha questions answers hunxa. Samsad ma jasto ekohoro vasan hoina. Yeti chai buj gawar ghanti ko jhole

  • @Bimalkhadka902

    @Bimalkhadka902

    4 ай бұрын

    ​@@HP_DograKura bujinas bhai answer dina kaha deko xa ekohoro question matra sodxa gagan le ani?????

  • @SiyonGhale-ru1dz

    @SiyonGhale-ru1dz

    4 ай бұрын

    Pakkai Pani 84 ma out

  • @premchaulagain3518
    @premchaulagain35184 ай бұрын

    नेता लाई interview मा बोलाउदा मेरो अनुरोध छ पत्रकार ज्यु एउटा प्रश्न सोधिदिनुहोश न। ब्यापार छैन,व्यावसायिक छैन,कुनै जागिर छैन। तर पनि देसका महङ्गा महङ्गा सहर मा बिलासिको जीवन बिताउने, छोराछोरी युरोप ,अमेरिका, अस्टे्रलिया जस्ता महङ्गो सहर मा बिलासिको जीवन बिताउने , कता बात आउने रैछ।के रैछ सुत्र सबैलाई बताइदिन पर्यो। सर्बसाधारण लाई त महङ्गो सहर पनि केही चाहिदैन सस्तो सुलभ मा स्वास्थ्य,शिक्षा , जस्ता आधारभुत आबश्यक्ता पूरा भय हुन्छ।

  • @sakshyamhamal6131

    @sakshyamhamal6131

    4 ай бұрын

    G c

  • @navarajshahi
    @navarajshahi3 ай бұрын

    यसकाे भाषण सुन्दा पनि मुख छाड्न मनलाग्छ

  • @bibashlama653
    @bibashlama6534 ай бұрын

    देशको होनहार युवा नेता मानिने गगनेको पत्तासाप हुनुपर्छ भन्ने कोको हो, बाख्रा पाल्न लाउनु पर्छ

  • @bon408

    @bon408

    4 ай бұрын

    युवा साच्चिनै ? 😅

  • @dipendrarai1916

    @dipendrarai1916

    3 ай бұрын

    बिनासकालेबिपरितबुदि गगनेबाखे,​@@bon408

  • @user-bt1yo5kn5d
    @user-bt1yo5kn5d4 ай бұрын

    गफ धेरै दिने, यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्ने गर्न चाहिँ केही न गर्ने नेता गगन थापा हो

  • @Akgamer-kp8lc

    @Akgamer-kp8lc

    4 ай бұрын

    Ramrari adhyan garne gara timile ahile swasthya bima yinai le lyaideka hun mutu ragi lai sahuliyat mirgoula pidit lai free upachar yinai le matri huda gareka thiye bhakta

  • @hariregmi5434

    @hariregmi5434

    4 ай бұрын

  • @cpmagar7069

    @cpmagar7069

    4 ай бұрын

    Hoina vai Yemalele ho

  • @user-kf9fx2xp3o

    @user-kf9fx2xp3o

    4 ай бұрын

    Sahi ho yo bakhra kam xaina

  • @anzan_tmgofficial5177

    @anzan_tmgofficial5177

    4 ай бұрын

    bakhra chorne yinai ho vanna chai xutex hai guyz😂

  • @theeasycreativetips8523
    @theeasycreativetips85234 ай бұрын

    ८४ मा कालो काङ्ग्रेसलाई मत नदिने आज देखि नै घोषणा गर्दछु 😡

  • @mr.pwagle4815

    @mr.pwagle4815

    4 ай бұрын

    timi le pahila ni deko thiyenau nabhaye aama kasam khau ta bhai

  • @laxmanparajuli9465

    @laxmanparajuli9465

    4 ай бұрын

    Ta euta le nadiyar k vayo ta

  • @user-kv1vo3nz1j

    @user-kv1vo3nz1j

    4 ай бұрын

    गरेर के गर्नु 84 मा जसरी जीत्छ दुख लाग्दो

  • @bharatkarki9680

    @bharatkarki9680

    4 ай бұрын

    तिमीले नदिए के फरक पर्छ😂

  • @sthakhem

    @sthakhem

    4 ай бұрын

    Very good तर रौ नै हल्लिन्न खोयाहरु

  • @poorguysofficial4216
    @poorguysofficial42164 ай бұрын

    बीचारा देवरलाई साह्रै पिर छ भाउजु जेल जान्छीन भनेर 🫵🫵🫵🫵🫵थुक्क गनगने तिम्राो राजनिती अंन्तीम भयो 👌👌👌

  • @sktzmyt

    @sktzmyt

    4 ай бұрын

    गगनले भाउजुलाई केहि सपोर्ट गरेको छैन भाई 😂 हेर्दै जा २०८४ मा नि गगनले नै जित्छ काठमान्डौ ४ बाट

  • @ishantchhetri4917

    @ishantchhetri4917

    4 ай бұрын

    Aukadma bas ta

  • @user-bz6lx4di6i

    @user-bz6lx4di6i

    4 ай бұрын

    ओए रबिको झोलेजि रबिको राज्नैतिक ब्याक्तित्व कति छ

  • @user-bz6lx4di6i

    @user-bz6lx4di6i

    4 ай бұрын

    जसरी भयेनी शक्ति चाहिने पात्र रबि जि

  • @premkhadka1996
    @premkhadka19964 ай бұрын

    काङ्ग्रेस एमाले माओबादी विदा गर्ने बेला भैसक्यो । यहा पृथ्विको त समय सिमा छ। यस्ता सामन्ती शोषक भ्रष्टहरुले आफुलाइ अमर ठान्छ्न । अब पालो बौद्धिक नेपाली जनताको जसले सकारात्मक परिवर्तन चाहान्छ्न । 🔔🔔

  • @sanjaysah4828
    @sanjaysah48284 ай бұрын

    यसो गर्यौ उसो गरेँ गगने शैली हो यो। कांग्रेस अब लुटतन्त्र को पार्टी भयेछ। Good luck rabi dai

  • @shantikokhojima6040
    @shantikokhojima60404 ай бұрын

    ७०/७५ वर्षको विरासत बोकेको पार्टी कांग्रेस हिजो जन्मेको रास्वपा सँग लडाइँ गर्दै बस्न 😮 लाज लाग्दैन ? हुन त, लाज भए पो लाग्नु 🤔😂

  • @Civilcr77

    @Civilcr77

    4 ай бұрын

    Kohi party purano hudai ma naya thag ko barema question nai uthauna nahune kaha ko political culture hola

  • @michaelhills3663

    @michaelhills3663

    4 ай бұрын

    bhag yaha bata arulai chor bhnera aayeko praty aafu imandar hunu pardaina jaha conflict of interest cha tehi basne yestai ho bhane naya party kina chahiyo yo samaj lai

  • @premkhatri5714

    @premkhatri5714

    4 ай бұрын

    पाच बर्ष पर्खनु होस असलि रुप देखिने नै छ❤❤रास्वपाको

  • @grpnepal

    @grpnepal

    3 ай бұрын

    ​@@Civilcr77फक 🖕​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

  • @swasthakranti
    @swasthakranti4 ай бұрын

    गगन थापा जस्तो नेता हुनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो । बरु देउबा ७ होइन १५ पटक प्रम बनुन, तर थापाहरु हुनु हुदैन। गफ चुटने बाहेक यिनमा खास अर्को क्षमता देखिन्न ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari10714 ай бұрын

    यो गगन थापा बरु रास्वापाको बिरोध गर्नुभन्दा काङ्ग्रेस छोडेर रास्वापामा गयो भने छिटो मन्त्री हुन्छ स्वाणिम ले झै काङ्ग्रेस मा त भापुजुको पेटीकोत मात्रै पाउछ 👍️🔔🔔🔔

  • @PadamNarayan-cr7xc

    @PadamNarayan-cr7xc

    4 ай бұрын

    यस्ता मुलालाइ रास्वपाले भित्रायोभने मैले रास्वपालाइ छोड्छु

  • @Ususjs1969
    @Ususjs19694 ай бұрын

    गगन थापा आशलाग्दो नेता थिए तर अहिले ओरालो लाग्दै छन् ,७४ मा शक्तिशाली ओलीसँग लडे, अब ८४ मा फेरि शक्तिशाली रविसंग लड्नुपर्ने होला ।

  • @Kasa690
    @Kasa6904 ай бұрын

    🤣पार्टीभित्र कुर्दा कुर्दा नयांले उछिनेको देखेको छैन गगने!त्यो दलदल बाट निस्कन पनि नस्कने पार्टी सुधार गर्छु मात्र भन्ने अनि देश चाहिँ सधै गरिबि त चोर नेताहरू मात्र धनि अब पुग्यो जनताल कालो काँग्रेस

  • @cholmagar7036
    @cholmagar70363 ай бұрын

    हैट गगन् ज्यु यो अन्तर्वार्ता हेरेर यस्तो लाग्यो कि जब केहि आस लाग्दो व्याक्ति प्रश्नमा च्यापिएर अनुत्तरित हुंदै जान्छ नी त्यसपछि विना पोषाकको नांगो बच्चा जस्तो आफुलाई सावित गराउंदो रहेछ! त्यहि वच्चा गगनमा देखियो। दाई भाउजुको लागि यसरि रातो पिरो र एसि रुम मै पसिनाको भार नबोक्नुस गगन ज्यु आफैलाई ठुवो घाटा छ।

  • @promiselama123
    @promiselama1234 ай бұрын

    १० बर्ष भो शेरे दाइलाइ सभापतिको कुर्सी बाट घिसारेर निकाल्छु भनेको तर अहिले पनि कुरा तेहि छ आशलाग्दो नेता थियो तर बोली मात्र ठुलो रहेछ उहीँ पुरानै प्रवृत्ति 🙄

  • @deepakmaharjan5022
    @deepakmaharjan50224 ай бұрын

    गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस

  • @chhatraluitel4850
    @chhatraluitel48504 ай бұрын

    राजिनामा त तपाईंले माग्नै पर्दैन नि बाह्र भाईले मागिहाल्छन् नि गगन दाई बेबकुभ नबनाउनु न🙏

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal95954 ай бұрын

    आफ्नो पाटीमा ल्याउन खोजेको रवि लामिछानेले पाटी खोलेको कारणले रविलाई नरन्तर सताएको रहेछ काँग्रेसले।अहिलेे राजिनामा माग्नुको कारण पनि बल्ल खुल्यो।

  • @krishnachhetri9437
    @krishnachhetri94374 ай бұрын

    लाज नभएको बाख्रेका दिन सकिय अब २०८४ मा नाम निसाना नै नरहोस काङ्ग्रेस भाउजुको देवरहरु नेपाली काङ्ग्रेसका कठित कलन्क हो यो!

  • @rameshpigeon176
    @rameshpigeon1764 ай бұрын

    84 पछि गगने लाई यसरी ईन्टर्भ्यु मा देख्न नपरोस बस तेत्ती भए पुग्छ !

  • @tejendrabikramkarki7698

    @tejendrabikramkarki7698

    4 ай бұрын

    यसरी देख्न पाइँदैन,प्रधानमन्त्री भएसी अलि व्यस्त नै हुन्छन्।😉

  • @chandrashrestha2094

    @chandrashrestha2094

    4 ай бұрын

    yesko patta saaf nai hunu parchha

  • @premkhatri5714

    @premkhatri5714

    4 ай бұрын

    आज छाती खोलेर भनन्छु गगन जती सुजबुज भएको नेता अरु कोहि छैन यिन राजनीति गर्न थालेको निकै लामो समय भयो आज सम्मा टिकेकै छ्न र किहि गरेकै छ्न तर चार जोई को पोइ सहकारी वाला राजनितिमा आको एक बर्ष पुगेको छैन कती आरोप छ्न ?

  • @grpnepal

    @grpnepal

    3 ай бұрын

    ​@@tejendrabikramkarki7698फक ​@Syangja711 एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

  • @rameshpigeon176

    @rameshpigeon176

    3 ай бұрын

    @@premkhatri5714 अनि आज रबि लामिछाने ले ले दिएको जवाफ पछि छातिमा हात राखेर जन्मदिने आमा बुवा सम्झेर भन्नुस के लाग्यो तपाई लाई !! यदि तपाईं म जस्तै कुनै पनि राजनीतिक दलको को सदस्य हुनुहुन्न भने मात्र !

  • @deep.deep143
    @deep.deep1434 ай бұрын

    लायक होला भनेर सोचेको ब्यक्ती नालायक भएर निस्कियो गगन र बिश्वप्रकाश त इन्टरनेसनल नालायक निस्किए अब यी दुई लगाएत काङ्ग्रेस एमाले र म्याउबादिलाइ 1 भोट दिनु भनेको आफ्नो आफ्नो भबिश्य बर्बाद पार्नु हो😡😡

  • @NeymarjuniorA

    @NeymarjuniorA

    4 ай бұрын

    10000000percent

  • @renuaryal7929
    @renuaryal79294 ай бұрын

    वढी नखोज्दा हुन्छ गगन जी २०८४ को चुनावमा काठमाडौं क्षेत्र नं ४ वाट जित्न गाह्रौ छ

  • @bipendrabohora4621
    @bipendrabohora46214 ай бұрын

    गगनेलाई अब बहिष्कार गरे हुन्छ सबै मिदिया मा गफ मात्रै लाउछ

  • @shabdasagartvtv6721
    @shabdasagartvtv67214 ай бұрын

    रबिलाई सदनमा नैतिकता सिकाउने काङ्ग्रेसलाई मेरो प्रश्न ? आफ्नै पार्टीका सभापति ललिता निवास कान्ड को मुख्य नाइके अर्थात सेरबहादुर दाजुलाई अनुसन्धान को दायरामा ल्याउनु पर्छ भन्ने हिम्मत छ भाइहरु संग ? आरजु भाउजू नक्कली भुटानी शरणार्थी कान्डमा जोडीदा प्रश्न गर्ने हिम्मत छ देबरहरु संग ? करिब 1 अर्ब 63 करोड घोटाला गरेको आरोप लागेर झन्डा हल्लाउँदै बयान दिन जाने त्यति खेरको तत्कालीन काङ्ग्रेसको मन्त्रीलाई यी देबरबाबुहरुले नैतिकता को प्रश्न किन नगरेको ? राजीनामा किन नमागेको ? आफ्नै अनगिन्ती नेता साँसद लाई भ्रष्टाचारको आरोप लाग्दा राजीनामा नमाग्ने काङ्ग्रेस नैतिकता नखोज्ने काङ्ग्रेस ? भ्रष्टाचारी आफ्नो नेता जेल बाट निस्कने बित्तिकै फुलमाला अबिर लिएर स्वागत गर्ने काङ्ग्रेसले अरुलाइ नैतिकता सिकाउने ? भ्रष्टाचार र कुशासन को साम्राज्य खडा गर्ने काङ्ग्रेस ले फोहोर को थुप्रोमा उभिएर अरुलाई फोहोरी देख्ने ? अझ अदालतले दोषी ठहर गरेको भ्रस्टाचारिको सालिक बनाएर सम्पूर्ण भ्रष्टाचारीलाई प्रोत्साहन गरेको काङ्ग्रेसको नैतिकताले उहिल्लै सुसाइड गरिसकेको हैनर ? आरोप लागेकै भरमा बोल्न समेत प्रतीबन्द लगाउने काङ्ग्रेस एउटा रबि संग यति धेरै तर्सिनु पर्ने ? राणा राजा संग नडराएको काङ्ग्रेस रबि संग यतिधेरै डराउनु पर्ने ? कतै आफ्नो कलङ्कित चरीत्र उदाङ्गिने डरले त हैन ? भाउजुको पेटीकोट को फेरो समातेर दिनदिनै सदनमा रबिको राजिनामाको गित गाउन कुन नैतिकता ले दियो काङ्ग्रेसलाई ? ए लाज हराएका बेसरम देबरहरु जबाफ छ तिमीहरू संग ?

  • @indraoli375

    @indraoli375

    4 ай бұрын

    यी प्रश्न अझै कमै भए होलान काङ्ग्रेसका लागि 😄😄😄😄

  • @argotbrownie

    @argotbrownie

    4 ай бұрын

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @TekSingh-yd2hd

    @TekSingh-yd2hd

    4 ай бұрын

    thank you for showing real face of Congress

  • @DilliramBhandari1992

    @DilliramBhandari1992

    4 ай бұрын

    किन नगर्या त गगन ले सबै को छानबिन गरौ भन्या छन तिम्रा भग्वान र झोले जस्तो छानबिन गर्न हुदैन निर्दोष छन भन्या छैन गगन ले

  • @user-rj6fl9st3r

    @user-rj6fl9st3r

    4 ай бұрын

    Timra Congress le desh khokro parya aaile samma nt only congress but umm and Maoist 2​@@DilliramBhandari1992

  • @BishalTamang286
    @BishalTamang2864 ай бұрын

    यो कालो काङ्ग्रेस लाई सबै ले बहिष्कार गरौ

  • @bhumiraj765
    @bhumiraj7654 ай бұрын

    कांग्रेस पतनको बाटोमा जाँदैछ। कांग्रेसको अवस्था चाडै मित्रराष्ट्र भारतको कांग्रेसझै हुने निस्चित छ।

  • @premsharma6538
    @premsharma65384 ай бұрын

    "मेरो घर नजिकै बस्ने एउटा सामान्य गरीब मान्छेको सहकारीमा 70 लाख" भनेको के ? 70, 80 लाख एउटा सहकारीमा राख्ने मान्छे गरीब देख्ने mcc को मतियार

  • @komalbasnet4242

    @komalbasnet4242

    4 ай бұрын

    Sabai garib ko 70/80 lakh hudo rahechha

  • @bickycena5694

    @bickycena5694

    4 ай бұрын

    Yo chai dhani yo sanga 70, 80 karod hola nee ta

  • @dilk.c2272

    @dilk.c2272

    3 ай бұрын

    यो यक्ष प्रश्न हैन चिया गफ हो खाली गनगनेलाइ घुमाउरो पाराले चोख्याउने !

  • @kalpi7795
    @kalpi77954 ай бұрын

    गगन थापा आज सम्म सहकारी बारेमा कहील्यै नबोल्ने, रा स्व पा संग प्रतिस्पर्धा गर्न लाज लाग्दैन।

  • @Oasis_35

    @Oasis_35

    4 ай бұрын

    Pahila ni bolkeo thiyo jasto lagchha RSP sarkar ma nahuda teti bela chhanbin hudaechha bhanrea Narayan kaji le bhane pachhi naboleko jasto lagyo

  • @badriacharya1735
    @badriacharya17354 ай бұрын

    देउवाको दुईटा गेडा हुन् विश्व प्रकाश र गगन थापा देउवाले जति हल्लायो त्यति हलिन्छन् हलिनुबाहेक यिनीहरूको कुनै विकल्प छैन त्यसैले गगन र विश्व प्रकाश यो देशका लागि श्राप हुन् राष्ट्रघाती हुन् देशद्रोही हुन् नेपाल आमाका कुपुत्र हुन् भन्न चाहन्छु यहाँ भन्दा अरु के भन्नु बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई कृपाको मिड धन्यवाद।..??🙏🙏🇳🇵♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kailashtiwari3688

    @kailashtiwari3688

    3 ай бұрын

    😂😂

  • @ghantajeechitwane
    @ghantajeechitwane2 ай бұрын

    Leader with great Vision ❤❤

  • @kajipariyar5065
    @kajipariyar50654 ай бұрын

    यो अराजक सहि लि काङ्ग्रेस मा युवा नेता भनेको यो बाख्रो अब गृहमन्त्री ले जेल मा हाल्छ भनेर रबि जि को बिरोध गरेको हो दाई भाउजू लाई बचाउन यो गृहमन्त्री जि को खिलाफ बोल्दै छ

  • @gannubhai3133

    @gannubhai3133

    4 ай бұрын

    Damai kailo k bhanxaa

  • @razajbaniyachhetri8177

    @razajbaniyachhetri8177

    4 ай бұрын

    Khulitam

  • @grpnepal

    @grpnepal

    3 ай бұрын

    ​@@gannubhai3133अलि मुख समालेर बोल्दा शोभनिय हुन्छ कान्छा!

  • @basantajaishi8224
    @basantajaishi82244 ай бұрын

    राजेन्द्र बानियाँ जि हामि बाट म बाट गल्ति भयो करिब पाच चोटि भन्दा बढी भनेछन् गगन जि ले एउटा ठुलो पार्टीको महामन्त्रीले यति धेरै चोटि गल्ति भयो भन्ने अनि गल्ति गरिरहने छुट छर यो प्रति प्रश्न किन नगरेको ।

  • @sunilpariyar4996

    @sunilpariyar4996

    4 ай бұрын

    jhole haru question answer yestai ta honi…

  • @rajadhakal2638

    @rajadhakal2638

    4 ай бұрын

    Yo Rajendra Baniya pani thula dal kaa neta sang kada prashna garnu daraudyo rahechha, sodnu parne prati prashna nai garna nasakne bhaye pachhi k kaam lagyo ta ???

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c4 ай бұрын

    गगन को राजनीति महामन्त्री सम्म मात्र हुने हो।

  • @ramharitimalsina7938
    @ramharitimalsina79384 ай бұрын

    अतिथिकाे बारेमा पछि बाेलाैंला... प्रस्तुतकर्ता राजेन्द्र बानियाँ सर काे वस्तुनिष्ठ, सटिक र निडर पश्न (लगभग हरेक सृंखलामा) काे लागि धेरै धेरै धन्यवाद ...।🙏🙏

  • @devendrasubedi5785
    @devendrasubedi57854 ай бұрын

    खाली म सम्झन्छु, गर्छु, गर्नेछु भनेर हिडेको छ

  • @chakrabahadurbk5195

    @chakrabahadurbk5195

    4 ай бұрын

    Sahi ho😂😂😂

  • @SUNIL-dz2nr

    @SUNIL-dz2nr

    4 ай бұрын

    Tyai bhaneko tani 😂

  • @Japanonline

    @Japanonline

    4 ай бұрын

    😂😂😂😂😂

  • @puspakkc6685
    @puspakkc66854 ай бұрын

    आन्दोलनले जन्माएको र परिस्थितिले जन्माएको पात्रहरु बिच ठुलो फरक हुदाेरहेछ ।

  • @aadikbhurtel5930

    @aadikbhurtel5930

    4 ай бұрын

    Kya chitta bujdo coment yar

  • @minthapa3279

    @minthapa3279

    4 ай бұрын

    logical comment ❤👍️

  • @romakharpandey9799
    @romakharpandey97993 ай бұрын

    यस्ता जिम्मेवारीनै नभएको ब्यक्तिलाइलाइ किन यस्ता प्रश्न गर्या उत्तर दिन गाह्रो भयो भने मैले पार्टिमा कुरा उठाको थिए तर पार्टी नेतृत्वले मानेन भन्न्ने यी पार्टीका महामन्त्री हुन कि साधारण कार्यकर्ता ?

  • @punanepal3696
    @punanepal36963 ай бұрын

    बाख्रा फर्म चलाउन नसक्ने देशको प्रधानमन्त्री दिबा सपना

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l4 ай бұрын

    पहिले ठिकै लाग्थ्यो अहिले आएर गफाडी लाग्न थाल्यो ,

  • @omprakashkhadka2636
    @omprakashkhadka26364 ай бұрын

    थापा काजि को देखाउने दात एउटा खाने दात अरकै हो

  • @user-lw9gv7cd8k
    @user-lw9gv7cd8k4 ай бұрын

    काम पाउन छाड्नु भाे हाे राज्द्र बानियाँ जी ? हरे शिव!

  • @hombahaduradhikari6892
    @hombahaduradhikari68923 ай бұрын

    गज्जब छ राजेन्द्र बानिया .........' घन्टी का .... ङ्ग्रेस ... ' कत्ति सही भनाइ ! यी जत्तिको ' खोलो तर्यो लौरो बिर्स्यो ' वाला मान्छे कोही छैन ।

  • @sharmakishorsharma7186
    @sharmakishorsharma71864 ай бұрын

    म्या म्या मा भुलेर देशलाई कंगाल बनाउने अनि अहिले ठुलो कुरा गर्ने हावा मान्छे।अब चुप लागेर 2-4 बर्ष रविकाे हात मा देश दिने हो🔔🙏🇳🇵

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh4 ай бұрын

    यो गंगनेलाई भाउजु को सचिव हुँदा फाईदा होला अब यो जुनीमा मन्त्री हुनेत सपनामा मात्रै हो

  • @bhimpariyar351
    @bhimpariyar3512 ай бұрын

    येति राम्रो सयोग गरेको रै छ रबि सर्ले आज तपाई येउता बुझ्ने नेता हो आज किन येति खेद्नु हुन्छ रबिलाइ सर्प लाई दूध खुवायर पालेभने पछि डस्छ भन्थे हो रै छ

  • @Phatta_Thapa
    @Phatta_Thapa3 ай бұрын

    एकदम तर्क सँगत कुरा गगनजीका

  • @PrakashGurung007
    @PrakashGurung007Ай бұрын

    गगन थापा आउने पन्ध्रौ महादिबेसनबाट सभापति हुन सफल नभय काङ्रेस बाट सधाको लागि बिश्राम लियर आम नागरिक को रुपमा बाकि जिबन बिताउने निर्णय लिनेछु!! प्रकाश गुरुङ महासमिति सदस्य सिन्धुपाल्चोक

  • @saruroka7554
    @saruroka75544 ай бұрын

    काङ्ग्रेस पाखा हुदा इनडिया ले प्रगति गरो अब नेपालमा पनि जरुरी छ कङरेलाइ पाखा राख्न

  • @sandeshacharya1883

    @sandeshacharya1883

    4 ай бұрын

    इंडिया ले के प्रगति गरेछ? यस्तै भेडा ले गर्दा नेपाल नबन्ने भयो

  • @sudipkhatiwada8018

    @sudipkhatiwada8018

    4 ай бұрын

    1. 5th largest economy 2. 4th strongest military 3. Space exploration in lowest operational cost 4. restoration of original religious, cultural and social values destroyed during mugal and british era 5. Drastic highway connectivity Etc..... if you need more, will remind you

  • @Thememecollage684

    @Thememecollage684

    4 ай бұрын

    ❤❤❤❤❤

  • @shisirghartimagar3909

    @shisirghartimagar3909

    4 ай бұрын

    Rina chahi aafno economy barabarko 3 trillion!😂😂​@@sudipkhatiwada8018

  • @aflatoonking2398

    @aflatoonking2398

    4 ай бұрын

    ​timi le aakha band gardai ma surya xain vanne hudain ❤❤❤staya lai swikarna siknu parx....

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u4 ай бұрын

    यिनिहरुको अनुहारमा भ्रष्टाचारको लकिर खिचेको देखिन्छ ।

  • @krishnamorang8527
    @krishnamorang85274 ай бұрын

    ABA gagan Thapa ko future sakiyo

  • @muktinathchanel5657
    @muktinathchanel56574 ай бұрын

    म चाहन्छु पुराना नेता काे विचाधारात्मक त हामी संग छदै छ तर अहीले का नेपाली जनताले यो चाहन्छन कि देसमा सुख समृद्धि चाहन्छन नमरुन्जेल सम्म यो देश को नेपाली जनता को लागी लाग्नु नै पर्दछ दादा हजुर जय नेपाल नमस्कार❤

  • @chinmagar1691
    @chinmagar16914 ай бұрын

    १२ भाइको दाइ गगन अनि भाइलाइ लेख्न लगाएर त्यहि लेखेको कुरा प्रमाण मान्ने जात्रा देखाउने। गफ धेरै दिने नहुने कुरा बोले जस्तो गर्ने आफ्नो पक्षमा समर्थन बनाउन खोज्ने । तिम्रो राजनिति सबैले बुझेको छ अब। पहिला म आफै गगन थिक भन्थे अहिले तितिक्कै थिक मान्दिन

  • @asbinchand

    @asbinchand

    4 ай бұрын

    Duita passport,duita nagarikata ta pakkai kuro ho ni ta 😂

  • @kushumghimire8425
    @kushumghimire84254 ай бұрын

    यस्ताले के राजनिती गर्नु ? 4 पटक साम्सद भई सक्यो मिटर ब्याजी र सहकारीको समस्या भर्खर बुझे रे । जबकी टेलिभिजनमा हुँदा नै सयौं मिटरब्याज र सहकारी पीडितलाई न्याय दिने नाम हो रबिलामिछाने ।

  • @kalibahadur

    @kalibahadur

    4 ай бұрын

    good point tara ahile rajniti ma rabi i sake paxi sabai le yo gun birsi sakeka xan kusum g yo rajniti vaneko ati ghin lagdo hudo rahexa ramro manxe pani 1 barsa mai naramro banaidida rahexan dhikar xa nepali rajnitilai

  • @DilliramBhandari1992

    @DilliramBhandari1992

    4 ай бұрын

    nice joke सहकारि ठग किर्तेका झोले

  • @ghanashayamghimire9522

    @ghanashayamghimire9522

    4 ай бұрын

    ❤❤❤❤

  • @premkhatri5714

    @premkhatri5714

    4 ай бұрын

    रबि को कामै पैसा लुट्ने हो अनि किन नबुजोस त चार जोई को पोइले

  • @premkhatri5714

    @premkhatri5714

    4 ай бұрын

    चार बर्ष कुर झोले हरु रबि को हो?

  • @rajupangeni1654
    @rajupangeni16543 ай бұрын

    आसा लस्ग्दो भनेको सबै भन्दा निच ।।देसको सबै भन्दा बढि मत ल्यायेर जितेको उम्मेद्वारलाइ बोल्न नदिनि हामिले तिरेको करबाटट भत्ता खायेर रोइलो गर्नि निच पतित सबैले बोल्न पाउनु पर्छ ।अब ktm का जनताले येस्लाइ लखेट्नु पर्छ यो ठुलो आतन्कारि ।।

  • @biplovcharisma
    @biplovcharisma4 ай бұрын

    कुनै पनी प्रस्न को जवाफ बुझ्ने र सही खालको छैन।गोलमटोल थापा।

  • @user-kt6hm6ur5e

    @user-kt6hm6ur5e

    4 ай бұрын

    यतिको उत्तर नबुझ्ने भए, राजनितिमा चासो नलिए हुन्छ, भट्टिको गफ सुनेर सन्जालमा उम्लिएर देश बन्ने हैन, तिमी जे काम गर्छौ तेतै ठिक छ, तेतैबाट प्रगति गर्छौ।

  • @biplovcharisma

    @biplovcharisma

    4 ай бұрын

    @@user-kt6hm6ur5e सबै बुझेर निकालिएको comment हो।बुझ्न नसकिने र गलत उत्तर नै हो गोलमटोलका ऊत्तरहरू। कुन प्रश्नको जवाफ राजनीतिक आयो भन्नुहोला।तपाई पनी गोलमटोल हो भन्ने तपाईको reply बाट थाहा हुन्छ।

  • @rajutamang4693

    @rajutamang4693

    4 ай бұрын

    sahi ho gagane kkukur

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical4 ай бұрын

    २०८४ मा कांग्रेस को नाम निसाना मेटाउनु छ ।

  • @krishnakumarkc4367
    @krishnakumarkc43674 ай бұрын

    अब देश लाई आवश्यक पात्र हैन गगन थापा।

  • @premsharma6538
    @premsharma65384 ай бұрын

    यत्रो एक घण्टाको सम्पूर्ण समय एउटा व्यक्तिलाई खुइलाएर सकियो होइन त ? आज त मजाले निद लाग्ने भयो 13 भाइहरूलाई

  • @ramkandel8329

    @ramkandel8329

    4 ай бұрын

    Aaruko tulaanaama gagan thapalai khulyakochhaena aaruko vanada kaam ho…..

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f4 ай бұрын

    गगनजी जवाफ नभएपछि त्यसलाई पनि मैले यसरी हेरे भन्ने जवाफ मन परेन सहकारीको पीडा बल्लबल्ल थाहाभएकाे? तपाईंका कार्यशैली पनि ठिक लागेन ।

  • @chandrapoudel1985
    @chandrapoudel19854 ай бұрын

    गगन थापा ज्‍यु र पत्रकार लाई नमस्‍कार गगन जी हजुरको आम नेपाली जनताले राम्रो हाम्रो असल नेता मानेका थियौ तर हजुरको आश गर्नु हाल बेकार जस्‍तो लाग्‍छ हजुरलाई ने. कां. बाट नै अगाडी जान नदिने भए

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c4 ай бұрын

    नमसकार राजिन्द सर सहि कुरा ई गगन पनि काम नलाग्ने मान्छे युबा शक्ति दुरुप्याेग गगन जिकाे

  • @Pip.scalper
    @Pip.scalper4 ай бұрын

    काङ्रेस पतन को बाटो मा जादै छ्।

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o4 ай бұрын

    अब तिम्रो प्रधानमन्त्री बन्ने सपना नंयाले सक्काइदियो अब अर्को जुनिमा।

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d2 ай бұрын

    पहिला पहिला मलाई गगन थापा एउटा स्पस्ट बोल्ने नेता झैँ लाग्दथ्यो तर जब‌ पछिल्लो समयको यिनको हर्कत हेर्दा पुरानै कुहिएका नेता झैँ बोलेको देख्दा अब नेपालि काँग्रेस मा आशलाग्दा नेता नै नहुने भो ८४ मा के होला खै???

  • @basnetvlogs9293
    @basnetvlogs92934 ай бұрын

    १५ २० वर्षदेखि राजनीतिमा होमिएका गगन थापा र केही वर्षअघि मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति देशको उपप्रधान तथा गृहमन्त्री बनिसकेर राजनीतिक कालखण्डमा गरेका भ्रष्टाचारहरूका फाइलहरू खोलेर कतै जेलसम्मको पुर्‍याउने हो कि हाम्रा दाजुभाउजुर लगायत म पनि भन्ने डरले पिल्सिएको अनुहारमा प्रष्ट देख्न सकिन्छ आगामी चुनावदेखि कांग्रेसलाई bye bye 😂

  • @harishbhatta4990
    @harishbhatta49904 ай бұрын

    12 भाई र कांग्रेस को मीडिया traial रवि माथि ।। यी मीडिया हैनन पार्टी का मीडिया हरू ।।

  • @kumarbhandari7560
    @kumarbhandari75604 ай бұрын

    यो अन्तर्वार्ता हेर्दै गर्दा अब गगन सँगसँगै काङ्ग्रेस सकियो.. यदि रबिले गलती गरेको भए अरुलाई भन्दा चार गुणा बढी कार्वाही गर्न पर्छ

  • @nargurung9307
    @nargurung93072 ай бұрын

    जनताले मन नपराएकै ब्यक्ति त हाेईन तर दाइ भाउजुकाे छाता छाेड्न नसक्नु नै ईनका माहा कम्जाेर

  • @tejgaranja1049
    @tejgaranja10494 ай бұрын

    ७० सालको चुनाबमा काठमाडौँ ४ बाट जितेर प्रधानमन्त्री हैन एम.सी.सी पास गर्ने विचार थियो गरि हालिस अब फेरी जितेर देश बेच्ने विचार त होला नि खसी चोर्को.

  • @manakamanakoserophero
    @manakamanakoserophero4 ай бұрын

    अन्तर्वार्ता ध्यान दिएर सबै सुनौ ,कुरो घन्टी को मात्र हैन ,यथार्थ र वास्तविक कुरोहरु स्वीकार्न सक्ने जनता बनौ ,नकी घन्टी ,कांग्रेस ,एमाले को भक्त होईन

  • @mingaha4772

    @mingaha4772

    4 ай бұрын

    कति पटक सम्म स्विकार्नु सक्ने हो देश सक्किए सम्म? पुरानो पार्टी र नेताहरुलाई जन्ताले स्विकार्दै आकै हुन भयो के?गरे के? वाक्क दिक्क भएरै त इनिहरुको बिश्वास गर्न स्विकार्न नसकिएको, त्यसैले नयाँ लाई एक पल्ट हेरौं भन्ने जन्ताको आवाज हो यथार्थ यहि होला

  • @mr.pwagle4815

    @mr.pwagle4815

    4 ай бұрын

    @@mingaha4772 kati choti congress lai bhot halnu bho hai

  • @achutsapkota2767
    @achutsapkota27674 ай бұрын

    सत्यको पछाडी कहिले न झुक्ने एक मात्र नेता

  • @Anushkathapa1412

    @Anushkathapa1412

    4 ай бұрын

    नापिस।

  • @shrawanmagar1870

    @shrawanmagar1870

    4 ай бұрын

    देउवा ले बाली को बोको बनाइ सक्यो युवा नेता लाई 😂😂

  • @bhabindrarai3966
    @bhabindrarai39664 ай бұрын

    गगन नेपालको प्रधानमन्त्री अहिले हुनुपर्छ

  • @swortamang3393
    @swortamang33934 ай бұрын

    गगन ज्युले सहि बोल्छ

  • @narendralamaa9313
    @narendralamaa93134 ай бұрын

    वास्तविक मेरो भुझाई शेरेले पाटी नेतृत्व छोडेर गगन लाई दियो भने पक्कै काँग्रेस सुध्रिन्छ भन्ने लाग्थ्यो तर गगन,गगन होइन रहेछ गनेगने बाख्रा व्यापारी रहेछ।अब काग्रेसलाई जनताले हेर्नु हुन्न पछिल्लो पुस्तामा पनि आशा छैन । आगामी दिनमा यस्ता मान्छेलाई अन्तरवार्ता मा नल्याउनु होला 🙏।तपाईं जस्तो वरिष्ट पत्रकार संग बसेको हेर्न सकेन ।टेलिभिजन भित्ता भरी वरिपरि रहेका कुर्सी टेबल टिभि सबै बेखुसी भएको देखे🙏🙏

  • @devendrasubedi5785
    @devendrasubedi57854 ай бұрын

    अहिलेसम्मकै खरो र निस्पक्ष पत्रकार हो राजेन्द्र बानिया

  • @sadhuramshrestha8158
    @sadhuramshrestha81584 ай бұрын

    राजनिति काे खेति धेरै राम्राे कमाई रहेछ

  • @budhatamang4591
    @budhatamang45914 ай бұрын

    कुराले त जहिले पनि जस्ले पनि आफैं माथि हूँ भन्नु स्वभाविक हो तर व्यवहारले आज विश्व लगायत छिमेकी राष्ट्रहरू चन्द्रमामा पुगी सक्यो हाम्रो देश लिलाममा पुग्न लागि सक्यो जिउँदो युगमा मर्न नसकेको पुराना अपवाद बाहेक सबै नेताहरु । नयाँलाई हेर्नै बाँकी छ ।

  • @puspaphuyal9734
    @puspaphuyal97344 ай бұрын

    यस्तो लाग्छ उस्तो लाग्छ भन्ने काम चै नगर्ने मान्छे को लिस्ट मा पर्छ यो गगन यो बाट हामीले परिवर्तन को आशा गर्नु अब बेकार हुन्छ है

  • @sujatabasnet4121
    @sujatabasnet41214 ай бұрын

    अब 84 मा जितेर देखाउनु गगन जि तिम्राे समय सकियाे

  • @surajkumarshahi4525
    @surajkumarshahi45254 ай бұрын

    ८४ मा जितेर देखाउन सक्ने दम छ।८४ मा घण्टी बज्छ बिचार गरिराख आरजु को देवर।।

  • @lurey_ff243
    @lurey_ff2434 ай бұрын

    यो CIA को दलाललाई के को अन्तरबार्ता हो? यसलाई कस्ले नेता मान्छ? थानकोट कटाउने तयारी हुनुपर्छ

  • @RastrapremiNepali

    @RastrapremiNepali

    4 ай бұрын

    Thug lai nachood

  • @mahendrabasnet5050

    @mahendrabasnet5050

    4 ай бұрын

    के आधारले त्यस्तो आरोप लगाउन भ्याइस ? अलिक सभ्य बन्न सिक

  • @NbNb1987

    @NbNb1987

    4 ай бұрын

    Yo ghnte partyko fataha......tero swornim wagle ta mccko agent ho vnxan ta

  • @grpnepal

    @grpnepal

    3 ай бұрын

    ​@@NbNb1987फक ! ​ एउटा उम्मेदवारले रु २० करोड खर्च गर्न पाएन, सर्कारमा बसेर चुनाब गर्न पाएन भने, भारतिय दुताबासले हस्तक्षेप गरिदिएन भने गन्हाएको तेरो बाख्रे काजी लगायत आर्जुको कालो काग्रेसले ५ सिट पनि जित्दैन !

  • @NbNb1987

    @NbNb1987

    3 ай бұрын

    @@grpnepal tero aukat yehi homuji ....ghnte

  • @dilmayathapa6914
    @dilmayathapa69144 ай бұрын

    आफ्नो पार्टी सरकारमा हुदा होस ,वा प्रतिपक्षीमा बस्दा होस। आफुलाइ बोलीमा दम राख्ने ब्यती गगन थापा नै हुन।

  • @kumarkb2138
    @kumarkb21384 ай бұрын

    जग्दिश खरेल चाइने थियो प्रस्न गर्न यो माहामन्त्री ज्युलाई

  • @ramugm2545
    @ramugm25454 ай бұрын

    जल्ले जे भने नि अब घन्टि 🔔🔔🔔🔔🔔 नै उदाउछ नि हाम्रो नेपालमा । 💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @Kasa690
    @Kasa6904 ай бұрын

    यो पुरानो नेताहरूलाई कति काखी च्याप्छौ ए नेपाल को पत्रुकारहरू ! यो देश लुट्ने नेताहरू मात्र होइन यो देशको पत्रुकारहरू पनि हो नेताले भ्रष्टाचार गर्दा औँला ऊठाऊनु पर्ने ठाऊ मा झनै साथ दिएर नेताहरू ऊम्लिएको हो

  • @wow-clips9797
    @wow-clips97974 ай бұрын

    The Last question was full of Sarcasm " tapai bhanda Xattu aru ko hola" 😅😅😅... Rajendra Sir is hilarious😅

  • @user-sw2sg2dz4v
    @user-sw2sg2dz4v4 ай бұрын

    गगन थापा स्पस्ट बक्ता अनि केही हदसम्म ठिकै पनि हो तर पार्टीको चंगुल र भाउजुहरुको पार्टी हाबीका कारणले ठाउँ पाउन गारो छ।

  • @grpnepal

    @grpnepal

    3 ай бұрын

    अब सकियो पखालियो यो ढिङ्ने बाख्रेको राजनीति अनि यस्को दल अब सङ्कटमा फस्नेछ!

  • @Lost-gaming-YTs
    @Lost-gaming-YTs4 ай бұрын

    यो चोर काङ्ग्रेस एमाले माओवादी का भ्रष्टाचार हरु लाइ जेल हाल्नु रबि दाइ हजुर लाई सहकारीको रिन दोस सबै माफी हुन्छ जनता को तर्फ बाट ❤❤

  • @user-es7dz1ez1s
    @user-es7dz1ez1s4 ай бұрын

    बिचरा यो लाई राजनिती मा आको यत्रो बर्षा भयो मन्त्री अस्ति मात्र राजनिति आएर गृहमन्त्री अब प्रधानमन्त्री हुने भो।म हराएर को बाख्रा खोज्न जाऊ!

  • @bikashgurung2475
    @bikashgurung24754 ай бұрын

    जे कुराको पनि आयु हुन्छ नेपाली काङ्ग्रेस डेटस्पायर पार्टी हो काम छैन। अब पालो नयाँको ।जय घण्टी 🔔🔔

  • @omkantbaral8616
    @omkantbaral86164 ай бұрын

    यो गगनेको गनगन स्वर्णिम वाग्ने रा स्व पार्टी जानु हो ।

  • @netrabista6943
    @netrabista69434 ай бұрын

    गगन थापा एक क्षमतावान लिडर हो।

  • @sabhyatagurung8324
    @sabhyatagurung83244 ай бұрын

    कति रवि रवि मात्र भनेको ??? रवि बाहेक अरु केही काम छैन गर्नुलाई??? तपाईं साच्चिकै इमानदार नेता हो भने तपाईंले अहिले रविज्युलाई सहयोग गर्नुपर्छ अनि मात्र सहकारी पीडितहरुलाई कसरी सहयोग गर्ने भन्ने निष्कर्ष निस्कन्छ। कामै गर्न नदिए पछि कसरी हुन्छ। तपाईंहरु आफ्नो सभापति र उनको बुढीलाई चाहिँ केही गर्न नसक्ने?

  • @user-ix8wc3qb7z

    @user-ix8wc3qb7z

    4 ай бұрын

    अब सहकारिमा पनि त्यै बाख्रा चोरले पैसा खाको होला त्यही भएर पो बाख्राको चाकमा चुर्न परे जस्तै उफ्री राको छ्त

  • @ambikaacharya8182
    @ambikaacharya81824 ай бұрын

    अझै गगनप्रति आशा धेरैले गरेका छन्।सुझबुझ का साथ अघि बढ्नु है गगनजी।

  • @basudev7008
    @basudev70084 ай бұрын

    अब को तीन बर्श पछि २०८४ पनि आउदै छ है बिचार गरुम

  • @aashis26
    @aashis264 ай бұрын

    गगन थापा राम्रो नेता भनेको त आज आएर ठिक लाग्न छाड्यो किनकि सहकारी को बिषयमा बोल्छु भन्दा बोल्न नदिने कालो काङ्ग्रेस खतम नै रहेछ ।

  • @binodpun-magar1906
    @binodpun-magar19064 ай бұрын

    नेपालि राजनितिको मैदानमा गगन थापा जत्तिको सहिसत्य र यथार्ततामा बिश्लेसन गर्नसक्ने हिम्मत राख्ने नेता गगन बाहेक अरु कोहि छैन।यो धुर्बसत्य कुरा हो।कुनै दिन समयले देखाउला सत्य कहिल्यै मर्दैन।

  • @BivashMagar-gw6cx

    @BivashMagar-gw6cx

    4 ай бұрын

    अ सहि हो त्यहि गगन बिद्धवान र सहिसत्य भएर त काग्रेशले गर्दा देशमा खुब ठुल ठुला कारखाना हरु धेरै छन र युवाहरु बिदेशिनु परेको छैन ७० बर्ष देखि यता कति धेरै बिकाश है देशमा

  • @basantacharya4528

    @basantacharya4528

    4 ай бұрын

    काइते कुरा

  • @aadidas172

    @aadidas172

    4 ай бұрын

    Kunchai aayo feri gaganeko daine geda le dekhexa ramro kam gaganeko

  • @davidkafle7424

    @davidkafle7424

    4 ай бұрын

    😮Ayo Kalo Congress ko jholay karakarta 😂 masu vat petrol ko jindaki

  • @akendrakc1449

    @akendrakc1449

    4 ай бұрын

    tait

  • @anonymous8633
    @anonymous86334 ай бұрын

    Gagan is no different than other corrupt leaders in NC Go Rabi Go, people are with you!

  • @nandasinghthakuri
    @nandasinghthakuriАй бұрын

    गगन जी ! अहिलेको काठमाडौ क्षेत्र न: ४ मा जालझेल र रबि लामिछानेले दानमा दिएको सांसद पद हो भनी रहँदा त्यति अनर्थ न लाग्ला।

Келесі