Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिङ]

Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिंग]
लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'सँगको बहस
This Program was aired in Kantipur Television on 22 January 2017 at 9:00 PM

Пікірлер: 2 000

  • @jitkalarai8101
    @jitkalarai81017 жыл бұрын

    देशमा कुलमान सर जस्तै सच्चा नागरिक को खाचो छ......

  • @bhogindrarai478
    @bhogindrarai4785 жыл бұрын

    देशका इमान्दार अनि सच्चा सपुत कुलमान घिसिङ ज्यूलाई उच्च सम्मान

  • @nilkumarshrestha6582

    @nilkumarshrestha6582

    Жыл бұрын

    P

  • @DojitaPun

    @DojitaPun

    4 ай бұрын

    नह

  • @bikashsaud9026
    @bikashsaud90263 жыл бұрын

    Aaja पनि यो भिडियो हेर्न आउने like गरौं

  • @naryanalemagar6866

    @naryanalemagar6866

    3 жыл бұрын

    Ma pani xu ni

  • @TGR_FLEXXY

    @TGR_FLEXXY

    3 жыл бұрын

    Easae

  • @TGR_FLEXXY

    @TGR_FLEXXY

    3 жыл бұрын

    A

  • @TGR_FLEXXY

    @TGR_FLEXXY

    3 жыл бұрын

    @@naryanalemagar6866 aeae

  • @TGR_FLEXXY

    @TGR_FLEXXY

    3 жыл бұрын

    Atatatat

  • @ekataonlinetv3768
    @ekataonlinetv37683 жыл бұрын

    अध्याराे नेपाललाई उज्यालाे बनाउने नेपालकाे रियल हिराे कुमान सर सलाम छ

  • @bishnulama2804

    @bishnulama2804

    3 жыл бұрын

    कुलमान सार लोडसेडिङ को चाही बैज्ञानिक नै हो नेपाल को दिप कुलमान लाई सलाम

  • @prameshtamang389

    @prameshtamang389

    2 жыл бұрын

    @@bishnulama2804 🏳️🏳️

  • @prameshtamang389

    @prameshtamang389

    2 жыл бұрын

    🔸🈹🈹🈹🈹🈹🈹🈹㊙️🔸🔸🔸🈹🈹🈹🔸🔷🈹🈹

  • @prameshtamang389

    @prameshtamang389

    2 жыл бұрын

    ㊙️㊙️㊙️🆙🆙🆙

  • @laxmanacharya8100

    @laxmanacharya8100

    2 жыл бұрын

    @@prameshtamang389 pic

  • @samadchammu8248
    @samadchammu82487 жыл бұрын

    कुलमान सरलाइ खुलेरै भित्र मन देखि सिरुपाते सलाम तपाइ नडराइ विधुतविस्तार मा लाग्नुहोस हामी लाखौ युवाहरु तपाइ लाइ साथ दिन्छौ....

  • @harkathapa7257

    @harkathapa7257

    5 жыл бұрын

    Kulman j lai dhanyawad

  • @pritamshahi2227

    @pritamshahi2227

    2 жыл бұрын

    5

  • @laxmideviarjel9707

    @laxmideviarjel9707

    2 жыл бұрын

    @@harkathapa7257 good

  • @ChandraBhan-hq1sf

    @ChandraBhan-hq1sf

    2 жыл бұрын

    yyh

  • @ChandraBhan-hq1sf

    @ChandraBhan-hq1sf

    2 жыл бұрын

    @@harkathapa7257 à6 in

  • @SBDONG-th1ue
    @SBDONG-th1ue7 жыл бұрын

    असली हीरो कुलमान सर नमस्कार

  • @khambdrgurung3847
    @khambdrgurung38473 жыл бұрын

    हामीलाई सधैं भरी कुलमन सर चहिन्छ जय कुलमन सर जय नेपाल

  • @man.mandir
    @man.mandir3 жыл бұрын

    कुलमान जि रिटायडॅ भइसक्नु भयो । यो भिडियो उहाको सुरूवातका दिनहरूको स्मृति हो । अनि उहा राष्ट्रकै एक हिरो को रूपमा स्थापित हुनुभएको छ। यो भिडियो आज हेर्दा पनि आनन्द आउछ ।

  • @krishnaprasadniraula1197

    @krishnaprasadniraula1197

    2 жыл бұрын

    धन्यबनद छ कुलमान धिसिङ्ग ज्यु लाइ तर म 27 बर्षकाम गरे जुन कर्मचारि भष्टचार गर्दैन त्यस कर्मचारि लाइ हाकिमहरुलेमन पराउदैनन थिए

  • @subashshrestha7395

    @subashshrestha7395

    2 жыл бұрын

    @@krishnaprasadniraula1197 p

  • @romoslama4593
    @romoslama45934 жыл бұрын

    Light of kulman ghising ! ३ करोड नेपाली को हिरो !! कुलमान घिसिङ

  • @nirmalarai114

    @nirmalarai114

    3 жыл бұрын

    Very good person k sir

  • @kamalarana2302

    @kamalarana2302

    3 жыл бұрын

    @@nirmalarai114 àqqq

  • @user-yk5kc4ud8v

    @user-yk5kc4ud8v

    3 жыл бұрын

    20 77/4 बाट किन 3 फेजको महसुल दोब्बरूपमै बढी गरिएको किन होला ?

  • @user-yk5kc4ud8v

    @user-yk5kc4ud8v

    3 жыл бұрын

    जबाफ कृपया

  • @amarbk8656

    @amarbk8656

    3 жыл бұрын

    @@nirmalarai114x C

  • @radhikalama3698
    @radhikalama36987 жыл бұрын

    कुलमान जी जस्तो सच्चा देश प्रेमी लै जनताको समू लेऔनु भकोमा विधा जी लै देरै देरै धान्ने बाद. kulman sir.we are always with you...................

  • @poshposh4308
    @poshposh43083 жыл бұрын

    Kulman Sir जस्तो स्वाच्छ ब्याक्ती सबै बन्ने प्रयास गरियो भने यो देश स्वार्ग बन्नेछ।

  • @ratnamanchansishresthashre8848
    @ratnamanchansishresthashre88483 жыл бұрын

    १३ घन्टा होईन २४ घन्टा को २२ घन्टा लोद्सेदिग गरे पापी हरुले कुलमान सरले २४ घन्टा आउने बनाइ दियो सलाम छ हजुर सबै नेपाली जनताहरु बात पनि जय कुलमान सर ,जय नेपाल , जय नेपाली जनताहरु 🇳🇵🇳🇵🇳🇵

  • @bishallama5856
    @bishallama58567 жыл бұрын

    कुलमान जि सचिकै स्वच्छ छ्बिको हुनुहुन्छ खाचो तपाईं जस्तै देश जनप्रेमी ईमानदार एक असल ब्याक्ती को छ।

  • @tamangheart1889
    @tamangheart18897 жыл бұрын

    कुलमान घिसिङ तामाङ । तपाईको यो ठुलो योगदान र सफल कार्य प्रती हामी आभारी छु।। तपाईलाई धन्यवाद दिने हामीसङग कुनै पनि अमुल्य शब्द नै छैन।।

  • @lamabijay4436

    @lamabijay4436

    5 жыл бұрын

    Lasso fyafulla Asayang

  • @somlama5077
    @somlama50773 жыл бұрын

    कुलमान सरलाइ नै अर्को कर्यकाल दिनु पर्छ !

  • @subigyalamichhane1363

    @subigyalamichhane1363

    3 жыл бұрын

    Banayena bhane yo sarkar falya ra kulman lai Pradhan mantri banaunu parxa

  • @ramtamang4548

    @ramtamang4548

    3 жыл бұрын

    @@subigyalamichhane1363 ukomughuh

  • @sitamalla5796

    @sitamalla5796

    2 жыл бұрын

    100% साही भनु भयो

  • @roshansewak3158
    @roshansewak31584 жыл бұрын

    कुलमान यो देशको उज्यालो प्रकाश हुन्छ यस्तो माहान व्यक्तिलाइ मेरो लाख लाख सलाम कुलमान जयहोस जय नेपाल

  • @anjana_thapa
    @anjana_thapa7 жыл бұрын

    कुलमान जि लाई प्रधानमन्त्री बनाउनु पर्छ 2 महिना मा नेपाल को मुहार फेरिन्छ

  • @goreuparkoti2510

    @goreuparkoti2510

    5 жыл бұрын

    Good

  • @keshusunar8642

    @keshusunar8642

    4 жыл бұрын

    Driver le plane chalaun sakdaina uhako sector aarkai ho uha thik thauma hunu huncha

  • @prajaltamang6949

    @prajaltamang6949

    4 жыл бұрын

    Wow that's right

  • @atamangg5179

    @atamangg5179

    4 жыл бұрын

    सहि हो

  • @alsastha3358

    @alsastha3358

    4 жыл бұрын

    Good good

  • @hemantagiri4197
    @hemantagiri41975 жыл бұрын

    धेरै धेरै धन्यवाद कुल्माजि लाई अनि राम्रो शङ्ग काम गर्ने कर्मचारि हरु लाई🇳🇵जय नेपाल

  • @ballongamer1587

    @ballongamer1587

    3 жыл бұрын

    Jay nepal

  • @gobardhanpun7808

    @gobardhanpun7808

    3 жыл бұрын

    मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ। १ NTC को 4G काण्ड २ ३३ किलो सुन तस्करी काण्ड ३ निर्मला बलात्कार तथा हत्या काण्ड ४ सिण्डिकेट संरक्षण काण्ड ५ कूलपती अपहरण काण्ड ६ वाईडबडी भ्रष्टाचार काण्ड ७ होली वाईन काण्ड 8 मेलम्ची ठेकेदार काण्ड ९ पोल पोलमा प्रधानमन्त्री काण्ड १० केक काण्ड ११ अध्यादेश काण्ड १२ सांसद अपहरण काण्ड १३ ओम्नी काण्ड १४ जी टु जी काण्ड १५ बालुवाटार जग्गा काण्ड १६ यति होल्डिङ्स काण्ड १७ ७० करोड काण्ड १८ MCC काण्ड १९ सम्धी काण्ड बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड। १ जनता लाई भ्रम मा राख्ने। २ घर घर मा ग्यास। ३ सहर बजार गाउँ पाखा मा रेल। ४ पानी जहाज। ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

  • @gobardhanpun7808

    @gobardhanpun7808

    3 жыл бұрын

    Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @krantiramrai6069
    @krantiramrai60693 жыл бұрын

    सारै हासोलाग्ने कुरा चै कुलमान सरले भन्नू भएको कुराले बत्ती जादा कुलमान गयो भन्छन भन्दा हासो रोक्नै नसकिने।

  • @jeevangurung3222

    @jeevangurung3222

    3 жыл бұрын

    😍😍

  • @firstlove360
    @firstlove3603 жыл бұрын

    मलाइ सँधै कौतुहल लागिरह्यो। यस्तो राम्रो सबैले रुचाएको र देशको समसामयिक विषयवस्तुमा बोल्ने, उठान गर्ने कार्यक्रम किन एकाएक बन्द भएको होला? राजनैतिक दबाव नै थियो कि🤔 विद्या जि जतिको सटिक र गहन तरिकाले साझा सवाल सन्चालन गर्ने कोहि थिएनन्। फेरि पनि उहाँ लगायत उहाँको टिमले सन्चालन गरेको नया कार्यक्रम "हेर्ने कथा" पनि उत्कृष्ट छ। यो कार्यक्रम पनि उहि देशको रहन सहनको बारेमा बोल्छ।🙏🙏🙏🙏🙏

  • @rockingman652
    @rockingman6527 жыл бұрын

    कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन

  • @kalyanpoudel4328

    @kalyanpoudel4328

    7 жыл бұрын

    Alrawaf Faijiyah l

  • @zazzmagar

    @zazzmagar

    7 жыл бұрын

    Alrawaf Faijiyah na bigarnu na daraounu.daro jawaf denu bho...

  • @devigurung2914
    @devigurung29146 жыл бұрын

    येस्मा घिसिङ्ह जु लाई बधाई छ येस्तै इमान्दर मन्छी नेपाल मा हुनु पर्छ।

  • @kirangurung7109
    @kirangurung71094 жыл бұрын

    Kulman sir lai nepal ko primeminister hunaii parnee awasthaa.....

  • @sanjayakattel9857
    @sanjayakattel98572 жыл бұрын

    बधाई छ कुलमान घिसिङ जिउलाई साजा सलाव चलाउने नानि लाई धन्यबाद शुभकामना पनि

  • @user-du3ky5vm6p
    @user-du3ky5vm6p7 жыл бұрын

    हजुर अघि बड्नुस जन्ता हजुर को साथमा छ

  • @rajaramroka1401
    @rajaramroka14016 жыл бұрын

    कुलमान सर को काम लाई सम्मान गरौ

  • @umalimbu2240
    @umalimbu22403 жыл бұрын

    फेरि पनि कुलमान घिसिङ नै चाहिन्छ नेपालमा🙏

  • @sankarpun5733
    @sankarpun57333 жыл бұрын

    मेरो मन पर्ने साझा सवालको मन पर्ने कार्यक्रम हो ..? बध्या चापागाईलाई सलाम छ

  • @s.entertainment
    @s.entertainment7 жыл бұрын

    कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त.....

  • @MrdbRai

    @MrdbRai

    7 жыл бұрын

    चुहावट बिल्कुल अहिले नीयन्त्रन भैसकेको अबस्था हो।

  • @dineshtmg3148
    @dineshtmg31487 жыл бұрын

    दैनिक १३ घण्टा अध्यारोमा बसेको मुर्खले उज्यालो हुदा राजनीति गर्‍यो भनेर भनिहाल्छनी ........

  • @hamrodhaulagiri1463

    @hamrodhaulagiri1463

    6 жыл бұрын

    dinesh tmg kura sahi ho sir

  • @chandratamang5748

    @chandratamang5748

    4 жыл бұрын

    Kulman sir jay hos

  • @taramangurung7889

    @taramangurung7889

    4 жыл бұрын

    यो खैरे कोत लौने को हो ?

  • @bhuwanrai1440

    @bhuwanrai1440

    3 жыл бұрын

    @@chandratamang5748 0òķ

  • @S4Rumba

    @S4Rumba

    3 жыл бұрын

    हो नि दाङवाला केटा खुबैको प्राविधिक रेछ क्यारे हिहिहि

  • @jbshrestha142
    @jbshrestha1423 жыл бұрын

    कुलमान सर प्रमुख भएपछि सबैकुरा सहज भएको छ धन्यबाद कुल सर

  • @evransingh2242
    @evransingh22422 жыл бұрын

    Nepal ko hero कुलमान सर सैल्यूट xa

  • @dhanualone6275
    @dhanualone62757 жыл бұрын

    कुलमानलाई राजनीति गर्यो भन्ने खरानी रङको मनुवा तिमीलाई विजुुलि बाल्ने अधिकार छैन् बेबकुफहरु !कुलमान यो देशको हिरामोति सुनचाँदी सबै हो।

  • @mangalgurung8651

    @mangalgurung8651

    7 жыл бұрын

    Teska baje hira moti, herdai jauna k k hune raichha.

  • @YT-ry5ti

    @YT-ry5ti

    7 жыл бұрын

    100% right ho

  • @aarjankhatri9189

    @aarjankhatri9189

    5 жыл бұрын

    @@mangalgurung8651 khai ta k vayo ta heri ra xam ta ramrai gariraxan ta kulman ji le

  • @tekshrestha1764

    @tekshrestha1764

    5 жыл бұрын

    yo kun party ko bharaute ho chutiya

  • @magargharti9831

    @magargharti9831

    5 жыл бұрын

    Nepaali ko bijuli chor ho yo Gurung hain gu ho

  • @Brtmusiccafe1
    @Brtmusiccafe17 жыл бұрын

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ हैट रिष नै पो उठ्यो... कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन. कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त....

  • @bikramchry423

    @bikramchry423

    5 жыл бұрын

    Sahi bhannu bhayo yo manxe pakkai pani paisa khayera boli raxa

  • @rrgamergaming9649

    @rrgamergaming9649

    4 жыл бұрын

    Sahi daju..........

  • @hasbimgr1355

    @hasbimgr1355

    4 жыл бұрын

    Teo ta gadha nai ho

  • @gopalb.c4565

    @gopalb.c4565

    4 жыл бұрын

    Shai ho

  • @rajshreshtha1280

    @rajshreshtha1280

    4 жыл бұрын

    यो साला रन्डिकाे चोरो कुत्ते त आफै राजनिती गर्न लाइ यो कुरा उठाउछस तेरो बाउहरु पहिले कै हुन्थियो भने अहिले सम्म पनि सायद तेइ अबस्था हुन्थियो थोलो कुरा गर्छस कुत्ते खैरे

  • @magalgurung7896
    @magalgurung78963 жыл бұрын

    धेरै राम्रो भयो।

  • @mohammadaasimraza5455
    @mohammadaasimraza54553 жыл бұрын

    A man with zero haters big salute and huge respect Kulman Ghising sir!❤️

  • @dineshtmg3148
    @dineshtmg31487 жыл бұрын

    हामी तपाईंको साथमा छौ बोल्न नडराउनुहोस् कुलमान ज्यु ............

  • @sushilthapa462

    @sushilthapa462

    5 жыл бұрын

    wow our hero

  • @samirtamang4992
    @samirtamang49927 жыл бұрын

    Kulman sir ...you are really great ...Thankyou very much....यो देश लाई लोडसेडिङ मुक्त गर्ने अभियान मा लागेर देश लाई लोडसेडिङ मुक्त गराउने हजुर जस्तो महान व्यक्ति लाई हृदय देखि देखि नै सलाम अनि धेरै धेरै धन्यवाद ।।।।।हजुर लाई सबै नेपाली जनता को समर्थन छ।।

  • @jayaramchaulagain576
    @jayaramchaulagain5763 жыл бұрын

    जेल जाने जति सबै सद्दे हुन्छन् भने जस्तो पो कुरा गर्नु महीला मन्त्री ।

  • @tekbahadur6045
    @tekbahadur60453 жыл бұрын

    कुलमान घिसिङ जिलाइ जय होस नेपाल अामाको सच्चा सपुत 🇳🇵🇳🇵

  • @kamalsaud9497
    @kamalsaud94977 жыл бұрын

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ हैट रिष नै पो उठ्यो....

  • @sanumagar4084

    @sanumagar4084

    5 жыл бұрын

    हो हो यो साएद कसैको झोले हो

  • @mustangtamu6999

    @mustangtamu6999

    4 жыл бұрын

    Yo jhola nabuji janni banxa jathha

  • @bishnubahadurthapa5272

    @bishnubahadurthapa5272

    4 жыл бұрын

    Swabhami bhanneta sab bejar ko manche6 agr jomanche le kulman ji lai rajniti gar6 bhsnch toy manche le matra dui ghanta garera dekhaunu par6 jo kulmanji jayada dabaune kam nagarao uhalai kam garnu dinu pahila bijuli jayada chori hunthiyo pahilako le tesma jasle je gsre pani kanma tel halera basthiyo mangment garne thiyana

  • @tamangsomanofficialyoutube6024

    @tamangsomanofficialyoutube6024

    3 жыл бұрын

    एमालेको कार्यकर्ता हो

  • @surajthapamagar593
    @surajthapamagar5935 жыл бұрын

    यो खरानी रङ् को ज्याकेट लगायर प्रश्न गर्ने मान्छे पक्कै पनि पुर्ब कार्यकारी निर्देशक को आफन्त हुनु पर्छ भतुवा चोरको सन्तान।कुलमान सर लाई पो राजनीति गर्नु भयो पो भन्छ त।

  • @ganeshgurung356

    @ganeshgurung356

    4 жыл бұрын

    कुलमान घिरसिंग़ जस्तो बेक्ति नेपाल मा कमाई छा we salute kulman

  • @arjuntamang4655

    @arjuntamang4655

    4 жыл бұрын

    Jo chor uskai thulo sor vane jastai ho yo kharanI rangko jacket laune

  • @arjuntamang4655

    @arjuntamang4655

    4 жыл бұрын

    Bidhut chorne ni tei hola sayed

  • @aashifstha2125

    @aashifstha2125

    3 жыл бұрын

    Tyo pani Nepal ko chor ho khulman ji Lai negative sochne.

  • @nurprashaddahal5681

    @nurprashaddahal5681

    3 жыл бұрын

    Ghana smarv

  • @umaaryal1319
    @umaaryal13193 жыл бұрын

    कुलमान सर काे कुरा यकदम सहिछ राम्रा राम्रा मान्छे लाई सर्खार्ले किन निकाल्न खाेज्छ कति लामाे लाेडसेडिङ् खेपेका थियौं गद्दा हरु लाई निकाले बल्ल देस बन्छ यी केपि अाेलिले पनि खराब मान्छे लाई मात्र निकाले सबले टाढइ भयपनि बधाई दिन्थेउ सर्खारले निकाल्ने भनेकाे राम्रा राम्रा मान्छे लाई हो

  • @baburajalama3420
    @baburajalama34204 жыл бұрын

    कुलमान घिसिङ्ग तामाङ्गज्युले बोल्नुहुँदा कति शान्त र सबैले ध्यान दिनु भएको यो नै उहाँ प्रतिको बिश्वास र आदर हो जस्तो लाग्यो तर पुर्ब राज्य मन्त्रीले बोल्नुहुँदा खासखुस र बोलीमा सत्यता नभएको जस्तो खिशी हाँसो । कुलमानज्युलाई फेरी अर्को ४ बर्ष यहिँ पदमा पुन: बहाली गरी कार्य सम्पादन गर्न दिनु पर्छ यो नै उहाँलाई सहि अर्थमा सम्मान हुने छ । जय नेपाल जय नेपाली !!!

  • @user-my8zs1ql4m
    @user-my8zs1ql4m5 жыл бұрын

    खरानी रङको ज्याकेट लाउने पनि १ नम्बरको भ्रष्टचरी रैछ नि कुरा सुन्दै थाह भयो नि राम्रो कम गर्नेको त कोही न कोही खुट्ट तन्ने हुदो रैछ नि

  • @rkt7570

    @rkt7570

    3 жыл бұрын

    त्यो बिरालो हुनसक्छ? ज्याकेटले पनि इन्डिकेट गरेको छ नि होइन?

  • @AK-vs8ei
    @AK-vs8ei7 жыл бұрын

    यो राम्रो कुरो मा नि नेपाल कै फोहोरि "राजनीति" शब्द जोड्ने यस्लाई मूर्ख नभने के भन्ने त ।।। u r great kulman sir....hatsoff to u....

  • @sagarsyangdan4868
    @sagarsyangdan48683 жыл бұрын

    सलाम छ उर्ज मन्त्री कुलमान ज्यु ! तर म भन्न चाहन्छु पहिल बिधुतमा अर्यन जातीहरु थिय तर यी दलालीहरु पैशमा बिक्यो ! यी नलयक नमार्द नलायक देश द्रोही गु खाने दलालिहरु ! अर्यान बिध्वान बुद्धिमानीहरुले सशन गरेको देश येस्तै हुदो रहेछ भन्ने सबैलाई अवागदै छ ! अहिले हेरम त नेपाल कति उज्यालो

  • @bhimb.c2635
    @bhimb.c26353 жыл бұрын

    सबैभन्दा बढी मन पर्ने मलाई साझा सवाल हो

  • @dillimbu5163
    @dillimbu51637 жыл бұрын

    कुलमान जी लाइ पनि राजनीति गर्यो bhanne manxe chai khaate chor ho

  • @ryurgjfd6949
    @ryurgjfd69497 жыл бұрын

    कुलमाजि किन डरानुभयो खुलेर बोलनुहोस हामी साथ दिनौ

  • @mangalgurung8651

    @mangalgurung8651

    7 жыл бұрын

    Kina sakchhan ra khulera bolnu kulman le pani rajniti garnu paryoni.

  • @phurbusherpa9266

    @phurbusherpa9266

    7 жыл бұрын

    hami xau paxadi kulman sir nadaraunuhos.

  • @sazanlimbu3318

    @sazanlimbu3318

    7 жыл бұрын

    mangal gurung tah pani oli ko mut raxas

  • @ayoublimbu9058
    @ayoublimbu90584 жыл бұрын

    देस-प्रेमी र साचो जनतको सेवक हुनुहुनछ कुलमान सर वहा ।। जय नेपाल .

  • @buddhabahadurgurung367
    @buddhabahadurgurung3674 жыл бұрын

    भोलिका पिडिले सम्झिने र गर्व गर्ने एउटै हो कुलमान घिसिङ।

  • @Lem-Tamme
    @Lem-Tamme7 жыл бұрын

    स्वाभिमान नाम गरेको अथवा खैरो jacket लाउने ब्यक्ति नेपाल को contest मा भन्नू पर्दा त्यो कुनैपनी party को हनुमान अबस्या हुनुपर्छ। किनकि जुनकुरा उस्ले बोलेको छ त्यो कुरा उस्को coconut बाट उब्जेको होइन तेस्लाइ उस्को परममित्र रामले पठाएको हो भन्ने बुझिन्छ।

  • @thilengaming335

    @thilengaming335

    3 жыл бұрын

    Ôm..

  • @krishnarai9725
    @krishnarai97257 жыл бұрын

    आह! यो देशमा राम्रो मान्छे नभएको कारण ले पो यो देश नसुधि्रएको रहेछ अइले हेरत चोर चोर्नु पनि गाह्रो भो रत्भोरी बत्ति बल्छन सडक र गल्लीमा ? अब यो देसले यस्तै सहि प्रधानमन्त्री पाउलान् है

  • @krishnalama8125
    @krishnalama81253 жыл бұрын

    यो डिकस गर्ने हरु भ्रस्ट्चार को झोले होला !!बधाइ छ कुल मान जि लाई !!

  • @gobardhanpun7808

    @gobardhanpun7808

    3 жыл бұрын

    मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ। १ NTC को 4G काण्ड २ ३३ किलो सुन तस्करी काण्ड ३ निर्मला बलात्कार तथा हत्या काण्ड ४ सिण्डिकेट संरक्षण काण्ड ५ कूलपती अपहरण काण्ड ६ वाईडबडी भ्रष्टाचार काण्ड ७ होली वाईन काण्ड 8 मेलम्ची ठेकेदार काण्ड ९ पोल पोलमा प्रधानमन्त्री काण्ड १० केक काण्ड ११ अध्यादेश काण्ड १२ सांसद अपहरण काण्ड १३ ओम्नी काण्ड १४ जी टु जी काण्ड १५ बालुवाटार जग्गा काण्ड १६ यति होल्डिङ्स काण्ड १७ ७० करोड काण्ड १८ MCC काण्ड १९ सम्धी काण्ड बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड। १ जनता लाई भ्रम मा राख्ने। २ घर घर मा ग्यास। ३ सहर बजार गाउँ पाखा मा रेल। ४ पानी जहाज। ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

  • @gobardhanpun7808

    @gobardhanpun7808

    3 жыл бұрын

    Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @santoshlama9903
    @santoshlama99034 жыл бұрын

    Emandar mancheko bolney sailenai xuttai hunxa...kulman ghising Jyu Salam x tapailai..👏👏👏

  • @rambahadurtamang636
    @rambahadurtamang6367 жыл бұрын

    हाम्रो शुभकामना छ एम् डि साब लाई उहाँको कार्यकाल सफल भइयोस्!!

  • @harithapamagar4370
    @harithapamagar43707 жыл бұрын

    हमिलाइ कुलमान जस्तो इमान्दार मन्छे चायको छ कुलमान जस्तो माहान ब्यक्ती नेपालमा छैन

  • @irthalal
    @irthalal3 жыл бұрын

    पत्रकार महोदयलाई सलाम, चित्तबुझक सान्दर्भिक प्रश्न को लागि, धन्देबाद !

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang76713 жыл бұрын

    यो कारिक्रम सुनेर र हेरेर कहिल्य अघाउदैन । म साउदी बाट हेर्दै छु , धन्नेबाद।

  • @smartfurniture7487
    @smartfurniture74875 жыл бұрын

    Kulman sir is our hero, keep it up sir we r with u

  • @dumanadabudhathoki7295
    @dumanadabudhathoki72957 жыл бұрын

    kulman sir jasto manche chahiyako xa hamro desma

  • @magarpaul9770
    @magarpaul97704 жыл бұрын

    सुलुट गरे मैले त कुलमान घिसिङ सर लाई ,,,जय हो ,सर

  • @kosishpokhrel6633
    @kosishpokhrel66333 жыл бұрын

    कुलमान घिसिङ जिन्दावाद कुलमान फेरि 5 बर्षको लागि नियुक्त हुनु पर्छ जय नेपाल

  • @dharmagole5241
    @dharmagole52416 жыл бұрын

    नेपाली कांग्रेसको त हावा गफ मात्रै हो ।

  • @kushanrai6208
    @kushanrai62085 жыл бұрын

    स्वाभिन आचार्य त मुजिलाइ राजनीति गरेजस्तो लाग्यो हुम? साले राम्रो काम गर्नेलाइ यस्तो आरोप लाउने? याद राख कुलमान घिसिङले होईन तैले राजनीति गर्दैछस।।

  • @hirahirabahadur5781
    @hirahirabahadur57814 жыл бұрын

    जय नेपाल जय कुलमान सर

  • @binodale8169
    @binodale81694 жыл бұрын

    Kulman Gising nepal ko real hero ho so salam xa daju lai

  • @rameshjagari8813
    @rameshjagari88134 жыл бұрын

    Bidhya dd❤️🙏 Kulman sir salute

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y6 жыл бұрын

    हाम्रो लागि कुल मन सर भागवान नै हो

  • @jaylama1000
    @jaylama10003 жыл бұрын

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल्मान घिसिङ ज्युलाई सम्पूर्ण देशवासीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।नेपाल राष्ट्रको विभूतिको रुपमा वहाँलाई नेपाली जनताले चित्रण गरिएको छ ।नेपाल राष्ट्रलाई यो ठूलो गर्वको विषय हो कि वहाँ जस्तो सच्चा देशभक्त ,निष्ठावान ,निडर र साँच्चै देश र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने जुन अठोट वहाँ ले लिनु भएर आज २४ घण्टामा २२ घण्टा लोडसेडिङ हुने हाम्रो देशमा आज हामी २४ घण्टा उज्यालोमा बस्न पाएका छौं धेरै धेरै धन्यवाद !!!!! अब नेपाली जनताले उहाँलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष मात्र नभई उहाँलाई यो देशको "प्रधानमन्त्रीको "रूपमा जनताले देख्न चाहिरहेको छ आशा छ यो सपना नेपाली जनताको एकदिन चाँडोभन्दा चाँडो अवश्य पाउनेछ भन्नेमा सारा नेपाली जनताको बिश्वास रहेको छ !!!जय कुलमान जय नेपाल !!!! वहाँलाई नेपाली जनताको तर्फबाट धेरै धेरै धेरै धेरै धन्यवाद!!!!!!

  • @reshamgurung231
    @reshamgurung2312 жыл бұрын

    धेरै राम्रो भरोसा को सवल जवफ सुनेर खुशी लाग्यो यसरी विश्वास आत्मनिर्भर को विश्वास ले ठोस निर्णय कार्यान्वयन भयो भने पाक्क पनि देश विधुतमा आत्मनिर्भर रहन सक्छ। कुलमान ज्यु लाई सफलत को कामनासहित धन्यवाद दिनुचाहन्छु।

  • @biplavaryal9442
    @biplavaryal94427 жыл бұрын

    Kulman ji lai 10 barsa ko lagi NEA ko CEO banaunu parchha load shedding antya garna ko lagi great man and great work.

  • @dineshrana9448
    @dineshrana94487 жыл бұрын

    wow Nepal aamale yeuta karmath anushasit nisthawan swabhimani chhora janmain jasle Nepal aamako muharma khushiko ujaylole jhalmalla tulaune biswash jagayo Koti koti dhannebad kulman Sir jiu lai aru chhoraharule pani sikho gare hamro desh yek din biswako sundar desh hunechha.

  • @dillirajsheresthadillirajs928

    @dillirajsheresthadillirajs928

    7 жыл бұрын

    well done kulman sir .

  • @gurungbina
    @gurungbina3 жыл бұрын

    Kulman Ghising is the hero of Nepal. Jay Kulman sir🙏

  • @rajendrakhatri5555
    @rajendrakhatri55552 жыл бұрын

    सलूट कुल्मान घिसिङ सर नेपाली जन्ताको रियल हिरो।

  • @khadkatheeng8818
    @khadkatheeng88187 жыл бұрын

    मिलेत्तोमा खाने दिन चाई गएछ कुलमान जि ले भोटेताल्चा नै लगाउनु भएछ अब कोहि नया md आए पनि system बिगार्न सक्दैन भन्नू भो सारै खुसी लाग्यो ।।।

  • @prakashbaral5226
    @prakashbaral52267 жыл бұрын

    one of the greatest hero of Nepal sir kulman .

  • @sunilido7379
    @sunilido73793 жыл бұрын

    Iam watching 3 years back now in 2020 . Thank you so much Kulman Sir for your constant dedication towards NEA .

  • @subashpariyar8159
    @subashpariyar81593 жыл бұрын

    कुलमान घिसिङ भनेको हाम्रो नेपालको हिरो हो

  • @purnagurung6975
    @purnagurung69757 жыл бұрын

    त्यो स्वाभिमान भन्ने मान्छे कुनै battery वा invoter ब्यापारी हो कि क्या हो???यस्ता मुर्खहरुलाइ पनि यस्तो कार्यक्रममा देखियो।।हैट।।।

  • @0likhum533
    @0likhum5334 жыл бұрын

    Kulman sir lai uchha saman xa🥰🥰😍

  • @aarunlama1516
    @aarunlama15163 жыл бұрын

    Thank u kulman sir for ur dedication work we are proud of you!!!

  • @uedayabam9372
    @uedayabam93723 жыл бұрын

    खैरो जकेट कतै पुरानैको सहमती गर्छ जस्तो छ।राम्रो काम गर्नेलाई सबै समर्थन गरौं र पून: अर्को कार्यकाल पनि कुलमानलाई जिम्मा दिनु राम्रो हो।

  • @harkramdam3596
    @harkramdam35967 жыл бұрын

    nepalko asli hero ghising sir hjr le dehkai dinu bhayo gare sabai kam sahaj xa I like it mind blowing

  • @sunillungelimagar201
    @sunillungelimagar2017 жыл бұрын

    सबै भन्दा बढी ध्यान बिधुत चुहावट मा जाओस कुलमान सर ।

  • @talshidlama8285
    @talshidlama82853 жыл бұрын

    Kulmal sr great job👍 hirdaye dekhi salamxa🙏 NEPAL ko hiro jaye NEPAL 👍❤🙏🇳🇵

  • @sameerpariyar907
    @sameerpariyar9073 жыл бұрын

    बिद्या चापागाईं गुड वर्क कुलमान घिसिङ सर नेपाल को रियल hero हुनुहुन्छ

  • @deumanlawati2997
    @deumanlawati29977 жыл бұрын

    khairo jacket lagaune manchhe ta rajnitik karyakarta ko jhole rahexa

  • @Lem-Tamme
    @Lem-Tamme7 жыл бұрын

    Kulman Ghising jyu you did great job for nepalese peoples Weldone.

  • @lalbahadur529
    @lalbahadur5294 жыл бұрын

    Kulman jiu solut Garda xu hjr jasto Nepal ama lai tapai jasto xoro pauda Katy khusi xa

  • @shankarbc7695
    @shankarbc76953 жыл бұрын

    कुलमान घिसिङ सर सलाम छ हजुरप्रती 🙏🙏🙏

  • @norbugrg6350
    @norbugrg63504 жыл бұрын

    ४:३८ स्वाभीमान आचार्य भन्ने यो केटाको मुखमा एक लात्ती हान्नपाए मनै आनन्द हुन्थेँ ।

  • @shivakc5548

    @shivakc5548

    3 жыл бұрын

    यो मुजी कुनै पार्टी को भरैटे कारेर्कता हुनुपर्छ

  • @bibashgurung1705

    @bibashgurung1705

    3 жыл бұрын

    हो भन्य धेरै कुरा खोताल्नि के आव्स्यक

  • @memesking8392

    @memesking8392

    2 жыл бұрын

    chor le sapai chor dekhchha

  • @narayan.ghimire011
    @narayan.ghimire0117 жыл бұрын

    दिदी हजुरको कार्यक्रम धेरै राम्रो छ र हजुरको भ्वाइस पनि क्लासिक छ अथवा राम्रो छ नारायण घिमिरे नुवाकोट हाल साउदी अरब

  • @BG-by9lm

    @BG-by9lm

    4 жыл бұрын

    jaya kul man sir

  • @pkrnewvlog6956
    @pkrnewvlog69563 жыл бұрын

    नेपाल अामाको असल छोरा कुलमान घिसिङ सरलाई धन्यवाद छ र हामी जनताले के कुरा बुझ्न परयो भने हामरो होइन राम्रो लाई काम गर्न दिम

  • @KavreOnlineTV
    @KavreOnlineTV2 жыл бұрын

    मेरो सलाम छ कुलमान घिसिङ्ग सर लाई नेपाल को रियल

  • @yambam2516
    @yambam25167 жыл бұрын

    I salut mr kulman sir so great work .umly lay ka chor sala rajniti gryo vanxans taro bau Kp lay ukha tuka bahayk aru ka nai gryo ra.ahe lay loadseding antya VA xa fari vanxa rajniti gro vana ra

  • @deepikashirmal1604
    @deepikashirmal16047 жыл бұрын

    kulman ji tapail le garnu bhayako kam best lagyo

  • @rambakumal3878
    @rambakumal38782 жыл бұрын

    कुलमान सर भनेकाे हामराे नेपालकाे उजयालाे प्रकाश हुनुहुन्छ ।

  • @narayanupadhayay1993
    @narayanupadhayay19932 жыл бұрын

    पुरानो कथा पढेर केही हुदैन सबै एकजुट हौ कुलमान सर लाई फेरी पुरानै ठाउमा खटाउ लोडसेडिङ हटाउ जय नेपाल

Келесі