तनावको व्यवस्थापन कसरी गर्ने ?

तपाईं हामी जो-कोहीलाई पनि तनाव हुनु स्वाभाविक नै हो । तर, धेरै तनाव भयो भने तत्काल व्यवस्थापन गर्नुपर्छ । यस्तो तनावको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डाक्टर सगुनबल्लभ पन्तसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।

Пікірлер

    Келесі