सुर्य कु. गुरुङले सबैलाई रुवाइन तर बद्रि पराजुली र दुर्गाको दोहोरीमा हाँस्ने र ननाच्ने कोही भएन HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuryaKumariGurung_BadriParajuli_DurgaGurung
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 151

  • @ChandraKala-co2bn
    @ChandraKala-co2bn Жыл бұрын

    सुर्य कुमारी दिदिको कुरा सुनेर कतिखेरा आँसु झर्यो थाहा नै भएना येति मिठो गित गाउँने मान्छे स्वर उसै मिठो र पनि किना ओजेल परेर बस्नु भएको होला हुन्न त सबैको आफनो आफनो पीडा होला भए पनि अब सधैंभरि हजुरको को गित सबै दोहोरी साज तिरा हेर्नू पाँउ है सफलताको शुभकामना दिदी हजुर🙏🙏🙏🙏🙏🙏

  • @Raju-zw2zp
    @Raju-zw2zp Жыл бұрын

    धेरै समयमा गायिका सुर्य कुमारी गुरुङ्ग दिदी ज्युलाई देख्ना र मिठाे मार्मिक गीत सुन्नु पाउँदा खुशी लाग्याे।👍️👌👌god bless you sister

  • @bishnurajthapa5242
    @bishnurajthapa5242 Жыл бұрын

    येस्तो जीवंत आवाज लुकेको रहेछ अती उत्तम गित दुर्गा गुरुङ बद्री पंगेनी र सुर्य कुमारी गुरुङ जी गित ले मन मस्तिष्क नै छिया छिया बनाई दियो!! यस्ताे लुकेको आवाज बाहिर लेउने कृष्ण कँडेल जी लाई धन्यावाद!!

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Жыл бұрын

    सुर्या कुमारी जि का सबै गीत ले मनै छुन्छ यति मिठो सोर र कला भएका कलाकार ओझेलमा पर्नु दुर्भाग्गे हो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    Жыл бұрын

    सहि भन्नुभयो !कलाकरि छेत्रमा पनि !टाठा बाठैको खानु रहेछ!सालैको पातैले दिय खान्थे !मायाको दाहिने हातैले!भन्नि गित गाउनि प्रेमराजा महत धेरै उचाइमा छन् !शुर्यकुमारिको यो चाल छ!तिनि बुढाले हेर्न पर्छ दुख परेको बेलामा!

  • @MemeSaru

    @MemeSaru

    10 ай бұрын

    5pm p4000

  • @samjhanabohora592

    @samjhanabohora592

    Ай бұрын

    Z

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    इन्द्रेणी र कृष्ण कडेल सर हुनाले पुराना पुराना धेरै कलाकार हरुको सुमधुर स्वर सुन्न पाइएको छ

  • @KalaThapa-xk4cm

    @KalaThapa-xk4cm

    11 ай бұрын

    !

  • @gopalacharya8180
    @gopalacharya8180 Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सेवा शन्देस र मनोरञ्जन ईन्देणी कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण मानुभाब हरु लाई धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @bedeshachhetri8840
    @bedeshachhetri884011 ай бұрын

    बद्रिसर काे कणपिरिय मदुर अाबाज काे साेरले कति मन्छाेयाे दुबै जना लाई रिदया देखिनै सम्मन छ❤❤❤🎉🎉🎉🎉

  • @mayabk1243
    @mayabk1243 Жыл бұрын

    अहा कति मीठो मन छुने स्वर। धन्यवाद छ कलाकार हरुलाइ।🙏🙏🙏🙏🙏

  • @user-fn1fq5wg9d

    @user-fn1fq5wg9d

    11 ай бұрын

    9:49

  • @seetaraam-qf7tq
    @seetaraam-qf7tq Жыл бұрын

    मन छोयो दि हजुरको गितले😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel8 ай бұрын

    बद्रीनाथ पराजुली र दुर्गा गुरूङ् उत्कृष्ट लोकगायक हुन् । यस गीतका सर्जक स्व राजेन्द्र लम्साल क्षेत्री प्रति श्रद्धा सुमन व्यक्त गर्दछु ।

  • @naranaryal5124
    @naranaryal5124 Жыл бұрын

    आज धेरै बर्ष पछि । सुर्य कुमारी र बद्री नाथ ज्यु लाई इन्द्रेणी मा देख्न पाइयो । सम्मान अग्रज कलाकार मा नमन दर्सक हरु मा । 🙏🌷👌❤️👍️

  • @daanbahadurthapa4447

    @daanbahadurthapa4447

    Жыл бұрын

    ..... ..m. ... . .. .m. .😅

  • @gopalshahi8739
    @gopalshahi873911 ай бұрын

    बद्री दाइको गित सुन्दा अति मर्मस्पर्सी शब्द सुन्दा अहिले का भाराभुरी कलाकार भनौदा हरुले सिक्न जरुरी देखिन्छ कुन शब्द कसरी भन्ने बारे समग्रमा सबै कलाकार लाई सम्मान छ

  • @bishnukhakurel2627
    @bishnukhakurel26277 ай бұрын

    यति बिचित्र मिठो स्वरकी धनी मान्छे लोकगितको फाटबाट यति लामो समय गुमनाम हुनु परेकोमा दु:ख लाग्यो । जेहोस अब सुर्य कुमारीको स्वर लोक गितको फाटमा फेरि निरन्तर गुन्जिरहोस । सुभकामना । यो उमेरमा पनि बद्रीनाथको र सुर्य कुमारीको स्वर सुन्दा आखाबाट आसु खसेको पत्तै भएन । दुर्गाको पनि स्वर त सुनिरहु जस्तो रैछ ।

  • @anjuAnju-jd6un
    @anjuAnju-jd6un Жыл бұрын

    बद्रीनाथ पराजुली को दोहोरी अर्को नि आओस् हजुर कति मिठो शब्द चयन होतनी

  • @user-qc8rx3kp7c
    @user-qc8rx3kp7c Жыл бұрын

    अाहाँ कति मिठी गित हाे हजुर काे दिदि

  • @khimprasad7026
    @khimprasad7026 Жыл бұрын

    जय इन्द्रेणी सबैको जय होस 🌹🌹

  • @dipendrathapa2735
    @dipendrathapa273511 ай бұрын

    Old is gold love 💕 you all Jaya hos indrine

  • @manigurung1469
    @manigurung1469 Жыл бұрын

    सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k11 ай бұрын

    अतिराम्राे दाेहरि धन्यवात कलाकार लाई

  • @nabrajojha7896
    @nabrajojha7896 Жыл бұрын

    ❤❤❤❤ahaa kati ramro purano bhupu ko mayan r pristhiti 🎉🎉🎉🎉maza aayo

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel9 ай бұрын

    उत्कृष्ट दोहोरी । दुर्गा गुरूङ्को स्वर साह्रै मीठो ।

  • @nabrajojha7896
    @nabrajojha7896 Жыл бұрын

    waaa kya baat krishna bhai lai salam chha purana kalakar ko dohari sunna paiyo ma pani indian army dherai khushi lagyo jai krishna 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Жыл бұрын

    अग्रज कलाकार हरु लाई सम्मान छ ❤❤❤❤

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka191311 ай бұрын

    ❤❤❤❤ अग्रज कलाकारहरुकाे गितमा कति सभ्य र मार्मिक शब्दहरु प्रयाेग भएका छन् । आमा बाेलकाे गित धेरै मन छाेयाे ❤❤❤❤❤ ।

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    बद्रीनाथ पराजुली सर र सुर्य कु गुरुङ दिदी दुर्गा गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ अग्रज कलाकार हुनुहुन्छ सलाम छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂

  • @hombdrthapamagar1250
    @hombdrthapamagar1250 Жыл бұрын

    SaahraiRamro Didiko Geet Yesti2 Geet Sunna Ra Herna Paiyos Jay Indreni

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    दुबै जना अग्रज कलाकार हरुको धेरै राम्रो प्रस्तुति अग्रज कलाकार हरु बाट केही पाठ सिकुन अहिले का कलाकार हरुले

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Жыл бұрын

    जय ईन्द्रेणि

  • @gokarnabista5256
    @gokarnabista5256 Жыл бұрын

    सुर्य कुमारी दिदी को आमा प्रति समर्पित गीत ले मन छोयो साथै सभ्य शब्दको प्रयोग रमाइलो दोहोरि आखिर अग्रज भनेको अग्रज हो जय गीत जय सङ्गीत जय इन्द्रेणी ❤

  • @padamgurung7121
    @padamgurung71219 ай бұрын

    र्सुर्य कुमारि दिदि बद्री नाथ र मिठो सोरको धनि दुर्ग बहिनि समपुरण कलकार लाइ हार्दिक सम्मान छ।

  • @user-zq7fv3zd4n
    @user-zq7fv3zd4n Жыл бұрын

    धेरै धेरै धन्यवाद हजुर राम्रो दोहोरी गीत गाउनु भयो ।

  • @serkunwar9546
    @serkunwar9546 Жыл бұрын

    ❤❤❤❤❤❤❤ abudhabi dubai

  • @jagatkeshariadhikari1220
    @jagatkeshariadhikari1220 Жыл бұрын

    यस्तोपाे दाेहाेरि,धन्यवाद गायक गायिकालाई।

  • @anjandilip4250
    @anjandilip4250 Жыл бұрын

    Amezing endreni program agraj lai samman

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Жыл бұрын

    Namaskar Amazing indreni program

  • @shivagurung4909
    @shivagurung4909 Жыл бұрын

    सुर्य कुमारी दिदीको गीतले मन छोयो साथै दुर्गा बद्री पराजुलीको दोहोरी मीठो लाग्यो

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur322111 ай бұрын

    बद्री पराजुली र दुर्गा गरुङको यस्तो जिबिन्त आवाज लुकेको रहेछ यो जोडिको गित फेरिपनि सुन्न पाइयोस

  • @soniyachokhal9189

    @soniyachokhal9189

    4 ай бұрын

    😂

  • @shobhakharkandel4215
    @shobhakharkandel4215 Жыл бұрын

    वाह वाह ! बद्री र दुर्गा यस्तो हो नि खास दोहरी!!

  • @tankprasadpathak7696
    @tankprasadpathak769611 ай бұрын

    धेरै राम्रो कायंकम धेरै खुशी लाग्यो 🎉🎉🎉🎉🎉

  • @narchhantyal9116
    @narchhantyal911611 ай бұрын

    सुॠ गुरुङ्ग को आमा बोल गित ले आँखा रसायो बद्री पराजुली र दुर्गा गुरुङ्ग ले तहल्का मचायो इम्द्रेनी परिवार लाई धन्यबाद

  • @birbalrawat3748
    @birbalrawat374811 ай бұрын

    धेरै राम्रो दोहोरी जति हेर्यो हेरीरहु जस्तो

  • @shekharkunwar7921
    @shekharkunwar7921 Жыл бұрын

    ❤❤❤❤ jay indreni

  • @chhavimagar7468
    @chhavimagar74689 ай бұрын

    वाओ कति मिठो स्वर हो आमाको यो स्वर प्रती र उहाको ती आमको शब्द मिठास ले मन छुयो बोल्नेको शैली पनि कति राम्रो सस्कारी मेरो पनि अँखा बात आँसु रसायो सम्मान छ मलाइ त भेतेर आशीर्वाद लिउने माग्ने धोको छ यी आमाको फोन नम्बर राख्दिनु होला कृष्ण सर 😭😭😭😭😭 किनभने मैले पनि आजभन्दा चार बर्ष हुन्छ यो पुसको एक आमा स्वर्गबास भएको दिन र बाबा पनि यहि २०८० जेष्ठ ७ गते स्वर्गबास हुनुभयो म आमा प्रती निकै भावुक हुन्छु धन्यवाद 🙏🙏🙏😭😭

  • @tankabhattarai4979
    @tankabhattarai4979 Жыл бұрын

    सारै नै रमाइलो लाग्याे

  • @yukeshgurung5096
    @yukeshgurung5096 Жыл бұрын

    Very nice

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA9 ай бұрын

    आदरणीय गायिका बिमा कुमारी दुराको गीतमा गाईका सुर्य कुमारी दिदीले अति रारो प्रस्तुत गर्नु भयो / गीत संगीतमा दिदीको खाचो रहेको देखियो / हार्दिक सम्मान छ /

  • @bhuwanacharya3690
    @bhuwanacharya3690 Жыл бұрын

    Didi lai salam yo ho ni originally voice bhaneko yo umer ma pani kati mitho swor ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binodparajuli6653
    @binodparajuli66539 ай бұрын

    धन्यवाद बद्री जि र दुर्गा बहिनी

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial11 ай бұрын

    अहा कति राम्रो गित दिदी दाइ शुभकामना

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 Жыл бұрын

    Vdry nice song mero ta aakha rasaya aati vabhuk vaya.didi lai salam xa didi🙏dirghayau ko kamana gardaxu didi sathai inderni vai krishan kandel lai yo mahol jurayako bises thanku vai❤

  • @hariparshad5643
    @hariparshad5643 Жыл бұрын

    ❤❤❤❤ जय इंद्राणी❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤ INDRENI IS A TRINITY: Entertainment, Service and message: ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤ Long Live Krishna ji ji ji ji ji , Bhakta ji, Pratima ji & the entire indreni family: ❤❤❤❤❤

  • @mainathadhikari1965
    @mainathadhikari1965 Жыл бұрын

    jai indrani india chennai

  • @clovevange4432
    @clovevange4432 Жыл бұрын

    बधाई बद्री जि त्याे ताकतलाई शुभकामना 🌷🌷🙋‍♂️🙋‍♂️🌷🌷💟💟👌

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Жыл бұрын

    Saharai ramro lagyo ❤❤❤❤

  • @sherbahadur9696
    @sherbahadur9696 Жыл бұрын

    👌🌹👌🌹👌🌹very❣️Nice👌🌹👌🌹👌🌹👍

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @bishalmahar25
    @bishalmahar2511 ай бұрын

    आहा यो दोहोरि 3 चोटि हेरिसके तर अझै धित मरेको छैन अझै हेर्छु ❤❤❤बद्री दाजु लाइ हार्दिक हार्दिक नमन गर्छु दुर्गा दिदि लाइ नि हिर्दय देखि नै सम्मान छ !❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ नि सलुट छ!सम्पुर्ण कलाकार लाइ उत्तिकै सम्मान छ ❤❤❤ सम्पुर्ण इन्द्रेणी लाइ सहयोग गर्ने र दुखि गरिब लाइ सहयो गर्ने सलाम छ !युवराज सर हजुर लाइ मिठो सम्झना छ कृष्ण दाइ हजुर लाइ त जति समान गरेनि पुग्दैन कसरि सम्मान गरौ कुनै शब्द नै छैन हजुर लाइ सम्मान गर्ने तै पनि हजुर को खुट्टा मा मेरो शिर छ कृष्ण दाइ हजुर को सधै सु स्वस्थ्य दिर्घ्यु को कामना छ कहिले हजुर लाइ दुख्ख कस्ट नाअवस सयौ !वर्ष सम्म यस्ति रहिरहरु कृष्ण दाइ कोटि कोटि नमन छ !फेरि पनि बद्री दाइ हजुर लाइ सेवा धोग छ ❤❤❤❤ कृष्ण दाइ हजुर ले यसरि पैसा दिनेको त खुसि हुदै कसरि धन्यवाद दिनु हुन्छ मलाई भने धन्यवाद त परै जावस कहिले पनि राम्रो सङ्ग बोल्नु नि हुन्न 😢😢😢😢 कृष्ण दाइ म हजुर लाइ के गरेर फकौ !जय इन्द्रेणी !जय कृष्ण दाइ ❤❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Жыл бұрын

    सुर्यकुमारि गुरुङ को साङ्गितिक जोडि!धुर्ब बानियालाइ पनि!मेसो मिलायर इन्द्रेणी मा बोलाउनुन कृष्ण सर!🙏

  • @Raju-zw2zp

    @Raju-zw2zp

    Жыл бұрын

    म्याग्दी पुला भिरमुनीकाे गायक धुर्ब बानियाँ अाज भाेली कता हुनु हुन्छ हाेला।

  • @dilmayathapa2658
    @dilmayathapa2658 Жыл бұрын

    Sarba pratham krina babulai naman Mero karma data pyari sathi baini parbatiko shreeman baristha kalakar badri pyaro vaiko sandarbik git 19choti sune ❤❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 Жыл бұрын

    Jaye indreni 🤟🤘🤙😍😍💪💪

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Жыл бұрын

    जय इन्द्रेनि❤❤❤❤

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 Жыл бұрын

    आमा सम्बन्धि गीत गाउदा सबैका आखा रसाये । पुराना कलाकार लाई बेला बेलामा बोलाएर सम्झना गर्नै इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद ।

  • @rajbista583

    @rajbista583

    Жыл бұрын

    0a

  • @sapanashrestha6644

    @sapanashrestha6644

    2 ай бұрын

    2😊 we

  • @hariacharya6034
    @hariacharya6034 Жыл бұрын

    जय जय इन्देणी टिम

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh Жыл бұрын

    jay indreni

  • @chetnathniroula3318
    @chetnathniroula3318 Жыл бұрын

    Agraj kalakarharu lai samman 🎉🎉 JAy indreni

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Жыл бұрын

    WOW..OLD is GOLD..Yesaile Vanixa..Yesta AWAAZ lai " SALAAM"..!

  • @sbgrg2439
    @sbgrg243911 ай бұрын

    Agraz kalakar haruma sangitik abhibadan. Krishna sirlai salute xa

  • @bhojkshetri1281
    @bhojkshetri1281 Жыл бұрын

    दुवै जना आगो ❤❤❤🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi94011 ай бұрын

    जय इन्द्रेणी 🙏🙏🙏🇳🇵💗💗💗

  • @dharmarajjoshi-xx7gf
    @dharmarajjoshi-xx7gf Жыл бұрын

    मनमाया नहुदा खाली देखिन्छ उनको बस्ने ठाउँ हेरत

  • @balajinyaupane5485
    @balajinyaupane548511 ай бұрын

    Athi sunthar ❤❤

  • @hariaryal4023
    @hariaryal4023 Жыл бұрын

    अग्रज कलाकारहरुमा सम्मान 🙏🙏🙏

  • @laxmikafle3009
    @laxmikafle300911 ай бұрын

    Kati mitho sorma marmik git sunaunu vayo Tapae harulae salam xa Krishna dajulae salam xa

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤

  • @bikeshthapamagar519
    @bikeshthapamagar51911 ай бұрын

    सुर्य कुमारी दिदी हजुर्को गित सुनेर हामी पर्देशी हरुको आँखा बाट आसु नझर्ने सायद कुनै त्यो ब्यक्ती नहोला हाम्रो आमा बुवा भयर पनि हामी पर्देशी हरु आमा बुवा अनि घर परिवार बाट धेरै टाढा सात हमुन्द्र पारी यहाँ होकि हामी नेपाल कता पर्छ भनेर अनुमान पनि गरन सक्दैन झनै आम बुवा नहुने साथीहरू कस्तो होला यो गित सुनेर समान् गर्छु हजुर्को यो तिज सधै सुने गरेको छु 24 घन्टा मा यक फेरा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Жыл бұрын

    Dherai ramro chha

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo11 ай бұрын

    Jay indreni

  • @birendrathapa6348
    @birendrathapa63489 ай бұрын

    Yo episode jati sune pani mero hridaya namixine bhayo dhayabad gayak gayeekalai

  • @user-pz3bo2oo5z
    @user-pz3bo2oo5z Жыл бұрын

    कति मिठो सोर अनि सब्द तेतिकै मीठो यो उमेरमा पनि जवानिमा झन कस्तो थियो होला त्यो त हामीले amazing गर्नै सकिन्न आमा लाई सलोट छ यो गीत सुन्दा आखाको आशुनै सकियन

  • @somrana5690
    @somrana5690 Жыл бұрын

    So very nice 👍👍👌👌❤️❤️❤️

  • @rameshmagar5641
    @rameshmagar5641 Жыл бұрын

    आहा कति मन छुने गित

  • @pandavtamang3996
    @pandavtamang3996 Жыл бұрын

    धित मरुन्जेल हेरियो सुनियो अग्रज कलाकार लगाएत इन्द्रेणि टिमलाइ धेरै धेरै धन्यवाद ।

  • @shantajaishi4005
    @shantajaishi4005 Жыл бұрын

    Davi didi jastai🙏❤

  • @sumanrokaya2651
    @sumanrokaya265111 ай бұрын

    Kati marmik ra anushasit sabda xan yo po ho t geet

  • @saraswotinepali4426
    @saraswotinepali4426 Жыл бұрын

    ❤❤❤😢😢😢😢❤😊😊

  • @RatnaBahadurGurung-mq9vp
    @RatnaBahadurGurung-mq9vp9 ай бұрын

    Atyanta marmik geet dhannebad dubai lai

  • @bishnuprasadsharmapandey8579
    @bishnuprasadsharmapandey8579 Жыл бұрын

    सारै राम्रो मान्न मा कसो कसो भयो

  • @sumitathukari4759
    @sumitathukari47595 ай бұрын

    सम्मान दिदौ💋💋🙏🙏

  • @jitpuresailo6378
    @jitpuresailo63789 ай бұрын

    Kalakarharuko mandir Indreni sadhai jeebit rahos, shubhakamana !

  • @daulatbist6722
    @daulatbist6722 Жыл бұрын

    एक पट फेरी होस

  • @sugampokhrel9344
    @sugampokhrel93443 ай бұрын

    Good sari. Ramro old. Is. Gold

  • @indirabhattrai7108
    @indirabhattrai7108 Жыл бұрын

    🙏🙏🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhawanasuvedi842
    @bhawanasuvedi842 Жыл бұрын

    Sary ramro cha

  • @premale866
    @premale866 Жыл бұрын

    ❤❤❤❤

  • @sitawaiba8768
    @sitawaiba8768 Жыл бұрын

    अग्रज कलाकारहरुमा सम्मान छ

  • @pandavtamang3996
    @pandavtamang3996 Жыл бұрын

    🌹🌹🌹🌹🌹🌹💕💕💕💕💘💕

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka191311 ай бұрын

    ❤❤❤❤ यति मिठाे स्वर भएको अग्रज कलाकारहरु ओझेलमा परेका छन् । कला र गला भएर पनि याे मेरो देशामा किन स्थान छैन । नेपाल सरकारकाे ध्यानाकर्षण किन नभएको हाेला ।❤❤❤❤❤❤

Келесі