सुल्पा ग्रुपको अर्को रमाईलो प्रस्तुति | Rolpali Sulpa Group | New Live Dohori
Ойын-сауық
__________________________________________
#rabindrasunar
#galamanch
#livedohori
__________________________________________
नमस्कार !
म लोक दोहोरी गाएक रबिन्द्र सुनार
सुर, शब्द र संवादको त्रिवेणी कार्यक्रम "गलामञ्च" मा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
_______________________________________________________
🎶 Audio Credits:-
Original song:
Dash Hajare Bhaka
_____________________________________________
Live Dohori - लाईभ दोहोरि
____________________________________________
Lead Singer :
Rabindra Sunar
Amar Roka Magar
Nim Shital Magar
Nita Pun Magar
Rucha Magar
Tulasha Gharti
________________________________________________
Musician Team
Yungka Live Studio Teem
__________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 178
Dami xa ❤
Ati ramro dai dd haru lai namsakar aafno gaughar dherai yad aayo baje bui haru le gayako ma pani rolpali hu
Damii xa ❤
यस्तो गितको ताल मा नाँच्न पनि काँहा सजिलो छर तर यो सल्पा टिम का सबै जना कलाकार उतिकै उत्कृष्ट छन् ❤❤ रबिन्द्र सुनार को त बयान गर्न शब्द कम पर्छ ❤❤
Dami 😘😘😘😘
वाउ कति रमाइलो लोक संस्कृति झल्किने अनि त्यसमा टिपिकल स्थानिय शब्द को संवाद मलाई धेरै मन परियो
निकै राम्रो प्रस्तुति सदैब सुन्न पाउ पुराना कला सस्कृतिको जगेर्ना गरौ जय गित जय संगीत
सारै मन पर्यो रोल्पालि साइली बरै गित सबैजनालाइ सफल्ताको सुभकामना❤❤❤❤
Atntya damdar prastuti daju didi bahini Vai haru je vayni rolpali KO euta purano sarkirti jhalkaunu vako xa ekdam khusi lagyo hamro lok parmpar sakriti lai bachai rakhum khusi lagi Sapoilai samjheko xu lop you❤❤❤❤❤❤
निकै रमाई लो गित सुनेर रमाई लो लगयो रबीन्द्र सर
निकै रमाइलो दोहोरी सुभकामना छ सम्पूर्ण तिम लाई दाङ तिर बसेर हेर्दा रोल्पा को याद आइराको छ
माडिखोले भाका पछि अर्को साइला बरै एकदमै उत्कृष्ट आयो 👏👏👏🙏
Aaha ni kati mitho ma pani rolpali hai Sabai lai mitho maya ❤️
आहा रमाइलो बधाई छ सबैलाई 🤣🤣
अाहा ❤❤कति रामराे प्रस्तुति
sarai ramailo hamro rolpako sulpa garup lai ramro kala partibha dekhaunu vako ma sabai janal lai aagami din haruma pani naya naya kala partibhako apekchya gardai hajur haruko partibhako samman gareko chhu suikarnu la🎉🎉🎉🎉
Wowowo❤❤
Rabindra ko big fan ho hai ma chai❤❤❤❤❤
सारै मिठो गीत आहा
Sulpa tim lai Hardik badhai X ❤❤❤❤❤❤❤
dherai rsmro👍️
Ati rmailo ❤❤❤❤ rolpali All timlai best up lock ❤❤❤❤mero trfbat
यो रमाइलो दोहोरी सुनेर धेरै आनन्द आयो मेरो घर पनि रोल्पा त्रीबेनी गाउपालिका वडा न 3 रामीडाडा हो अहिले भने माफी मुस्किल भन्ने ठाउँ साउदी अरबिया बाट हेर्दै छु सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
@GalaManch
Ай бұрын
धन्यवाद हजुर मेरो पनि रोल्पा न. पा. 10 धबाङ हो , सदा साथ पाउँ है
अ है ल है हुर्र्र्र्र्र्र्र 💃💃💃💃💃💃💃चैट चैट खत्रा साईला भाका खुब मनपर्छ ।
आर्को भाग छिटो सुन्न पाइयोस् प्रतिक्षा मा छु है नाना दाजु हरू
सुनौ सुनौ लाग्ने भागा राम्रो छ सुल्पा गुर्प
Badhai xa sabaitimlai❤❤feri Pani new new❤geet ❤❤sunna pau❤❤🎉
रबिन्द्र दाइ सुन्दर अभियान सङ्गै कलिलो सोर को धनी हृदय देखि सम्मान छ धेरै राम्रो छ
हामि रोल्पालीहरु यता हाजिर हुम तो बड्डा हो❤❤❤❤🙏😃
Rabindra ko Kati Dami voice wa
@GalaManch
Ай бұрын
धन्यवाद सिक्दै छु है🙏
wow babal xa hoi t sir sabai Tim lai suva kamna chh hoi ta 🙏🙏🙏👍️👍️
अति राम्रो ❤️ सभ्य भासा मा आफ्नो भेष भुसा भासा मा आफ्नो प्रस्तुती देखाउनु भयो हार्दिक नमन सम्पुर्ण मा अझै प्रगति हुँदै जाओस शुभकामना
Kati ramailo
Kasto ramailo ❤❤❤
Sachhi kai bhanu parda yo 123 jasto ramailo bhayena sabbai jana lai jagar nai lageko xaina raxa and big fan of sulpa team ❤❤❤
अति राम्रो गित हजुर❤❤
टिपिकल अर्गानिक सुनेर हेरेर निकै मनोरञ्जन लिए मैले अझै अर्को भाग पनि छिट्टै आओस् सम्पूर्ण सुल्पा ग्रुपलाई बधाई छ। अझै प्रगति गर्दै जानुहोला
yo rolpali sulpa grouple tahalka machaune bhayo t gathe.
❤❤❤
Congrtulation 🎉🎉🎉 sulpa grup
अत्यन्तै उत्कृष्ट छ प्रस्तुति सवैमा शुभकामना !!
sabai magar dai dd haru lai badhai xa bises jhan nbgm dai tapaiko singel estai dihari sunna herna pamm 🙏🙏🙏
ajhai pani yastai yastai dohori lyaunu hola hajur waiting next dohori
Dherai ramro prastuti👍️
Kati mitho bhalakusari
Kati.mithyo.dohori
सुल्पा टिमलाइ बधाइ❤ अझै प्रगतिको कामना।
Ramro git Dami lagyo
Congratulatio all
निकै रमाइलो प्रस्तुति छ सबै जना को अर्गनिक शब्दमा रमाइलो दोहरि
लु सुल्पा ग्रुपको दोहोरी बबाल रमाइलो छ सबै टिमलाई उत्र उत्र पर्गतिको शुभकामना छ❤❤❤❤
सम्पूर्ण रोल्पाली तिमलाई बधाई तथा सफलता को सुभकामना।
अब यो हाम्रो रोल्पाली गुरुप ले उधुम मचाउने छ सुभ कामना सधै यस्तै रमाइलो हेरिरहन पाउ जय रोल्पालि गुरुप्❤️🙏
आहा ❤❤❤दाइ दिदिहरु ♥️♥️
waw निकै मार्मीक लाग्यो बधाई तथा सफल्ताको करोडौ शुभ कामना सबै टिमलाई
Dharai ramailo sulpa team
हैट रबिन्द्र भाई त आधा ईन्डियन भाषा मिसाउने , सारै राम्रो कलाको खानि रहेछ बधाई छ,, कथा माईली को तिम्रो श्रीमती गिता लाई लात्ताले च्यापु उडाईदेउत।😂😂😂❤❤❤❤
@GalaManch
Ай бұрын
😂😂😂
nice song ❤
हाम्रो सुल्पा ग्रुप 😊
आहा तकि राम्रो पस्टुती ❤❤❤ हाम्रो रोल्पाली तिम को
आहा अहिले झन मजा आउला जस्तो छ हेर्दै छु पुरानो साइलि बरै गित पनि 🎉🎉🎉
धेरै धेरै रमाइलो गाउँ घरको याद आयो ❤❤❤❤
खोइ यो सुल्पा गुरुप को दोहोरी जति सुन्यो उति सुनिरहु लागेर होला मलाई त छोतो लाग्यो दोहोरी अल्लि लामो बनाउन पर्यो के अनि अझै धेरै पर्गती होस मेरो सुभकामना सुप्ला तिलि लाई
Aaha ramailo xa Dohori❤❤❤❤😂😂😂😂😂😂🎉🎉
धेरै आनन्द आयो गाउँले टिभिकल भाषा जुन पुराना भाकाहरू बिर्सिदै गएको छ सम्झिने झल्को दिनु नि सम्पूर्ण कलाकार टिमलाई धन्यवाद दिन चाहन्छु।
@GalaManch
Ай бұрын
धन्यवाद 🙏❤️🙏
कोब्रा ग्याङलाइ नि खायो यो सुल्पा ग्याङले भन्ने फिल आइराछ मलाइ बधाइ छ सम्पुर्ण रमाइलो टिमलाइ सफलताको शुभकामना ❤😂
रबिन्द्र को गित आउँदा एति खुसी हुने सायद म मात्र हो कि जश्तो लाग्छ ❤❤❤❤ miss you R❤
New subscriber 250 ❤❤❤
कति राम्रो गीत होला नी बरै❤❤❤❤❤❤😂😂😂😂😂😂
❤❤❤❤❤Wawo
खिन्ते मामा न देखेर न्यास्रो लाग्या थो देख्न पाइयो❤❤❤
❤❤❤❤❤❤
सुल्ता ग्रुपको सबै जना मलाई धेरै राम्रो लाग्छ 👌हजुरहरु सबै जनालाई सफलताको कामना गर्दछु 🙏
❤❤🎉
Ramro x firi arko vhag xito launuhoi❤❤❤
मन छोयो रोल्पाको लोप हुन लागेको साईला बरै गित को जगेर्ना गर्नु भायो धन्यबाद रोल्पालि लाई
आहा कस्तो दामी गाउघरको अर्गानिक भासा सहितको लोक दोहोरी ❤❤🎉🎉❤❤
❤❤❤❤
❤️❤️😘😘
आहा अती सुन्दर ❤❤❤साइली भाका सबै उत्कृष्ट
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
यो सुल्पा टिम लाई सम्मान साथै सफलताकाे शुभकामना 🎉🎉🎉❤❤❤❤❤❤
Ramailo ta rabindra naii hunu parxa
साच्चै मेरो अामा ले पनि याे गाउनु हुन्थ्यो मलाई अामा काे याद अायाे सम्पूर्ण टिम लाई धेरै धन्यवाद छ र बदाई छ
Ravindra sunar ❤
@GalaManch
Ай бұрын
धन्यवाद 🙏
wow
Dame geet
अलि छोतो भयो गित❤❤
nices❤❤❤❤❤
❤❤❤fantastic
@GalaManch
Ай бұрын
🙏❤️🙏
गफ धेरै भयो
बिचरा भेलु बाजेले पनि येस्तै गाउनु भाको थियो याद आयो
रोल्पालि गुरुपको रुचन पुन i love u.....😅🎉🎉🎉🎉🎉🎉
हजुर हरु को टिम सगै हिडे दोहोरी सुनेर धेरै रमाइलो आफ्नो ठाँउ को कला सस्कृति को जोगर्ना गर्दै मिठो गाउनु हुन्छ सम्पुर्ण टिम प्रति उच्च सम्मान फेरि पनि सुन्न पाइयोस यस्तै मिठो गित अग्रिम सफलता को कामना 🙏❤️😘
😘❤️
सबैले पहिले को जस्तै माया गर्दिनु होला है हाम्रो सुल्पा ग्रुपको फेरि आयो दोहोरी
कमेदि सङ्गै गित पनि बबाल छ🎉🎉🎉
@GalaManch
Ай бұрын
🙏❤️🙏
मलाई त सारही याद आयो रुकम चौर्झारी सल्यान सल्ली बजार रोल्पा सुलिचौर परि गाउँ को सुल्फा गुरुप लाई धेरै धेरै धन्न्यबाद र सुभ कामना
@GalaManch
25 күн бұрын
धन्यवाद 🙏❤️🙏
Very nice song 🎉🎉🎉❤❤❤