"साइली "भाकामा मामा भान्जीको कडा दोहोरी | Jhankar, Rabindra, Amar, Datta vs Rucha, Tulasha, Kesari

Ойын-сауық

=======================================
🎼 Original Song:
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Jhankar Budha Magar
★ Rabindra Sunar
★ Amar Roka Magar
★ Datta Budha Magar
★ Rucha Magar
★ Tulasha Gharti Magar
★ Keshari Gharti Magar
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 831

  • @user-qz1uk1rn3t
    @user-qz1uk1rn3t2 ай бұрын

    रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना

  • @mohanmagar22
    @mohanmagar223 ай бұрын

    भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤

  • @user-kv4fj5fx1d

    @user-kv4fj5fx1d

    3 ай бұрын

    चाहियो भाग 2 नि

  • @pawangautam8333

    @pawangautam8333

    3 ай бұрын

    i am

  • @dipendrasangam2862

    @dipendrasangam2862

    3 ай бұрын

    चाहियो भाग 2

  • @prbvlog3508

    @prbvlog3508

    2 ай бұрын

    बिल्कुल बिल्कुल २

  • @ashokmagar8652

    @ashokmagar8652

    2 ай бұрын

    💯% chahiyo ka🙏❤️🇳🇵?

  • @shisirbabu5005
    @shisirbabu50054 ай бұрын

    आर्को भाग नी आउनु पर्यो भन्ने हाजीर हुम तो😂😂

  • @tekbahadurkunwarkunwar6535
    @tekbahadurkunwarkunwar65354 ай бұрын

    जे होस यस्तो भाका पहिलो चोटि सुन्न पाइयो

  • @umeshtamu143
    @umeshtamu1433 ай бұрын

    बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।

  • @DonBahadur-jw7kx

    @DonBahadur-jw7kx

    3 ай бұрын

    उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि

  • @nimbahadurdangi-ww8iw

    @nimbahadurdangi-ww8iw

    3 ай бұрын

    सहि हो भिडाउनु पर्ने

  • @Kamala-vy4bd

    @Kamala-vy4bd

    2 ай бұрын

    Xito vidaunu paryo

  • @jibankc116
    @jibankc1164 ай бұрын

    रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤ हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली

  • @MoON6969.
    @MoON6969.4 ай бұрын

    फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤

  • @salinadankuti1073

    @salinadankuti1073

    3 ай бұрын

    Malai ni man paryo sani babu ko dance❤️

  • @jibankhadka9187
    @jibankhadka91873 ай бұрын

    अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @thalrajbasnet2167
    @thalrajbasnet21674 ай бұрын

    अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद

  • @khumbahaduroli7289
    @khumbahaduroli72894 ай бұрын

    अब यसरी नै रोल्पामा दबेर बसेका कला बाहिर आउनु पर्छ ❣️❣️❣️❣️

  • @bhimmagar3646
    @bhimmagar36463 ай бұрын

    यो गित त हाम्रो बाजे हरु ले गाउनु हुन थियो आज आएर यो गित सुन्द्दा बाजे को याद आयो

  • @skill1onlinetv697
    @skill1onlinetv6974 ай бұрын

    खिन्तेको प्रस्तुती अती रमाईलो लाग्यो लु मत फ्यानै भय । शुभकामना सबैलाई विशेष खिन्तेको प्रतुती फेरी हेर्न पाईयोस ।

  • @kirangmgr1110
    @kirangmgr11104 ай бұрын

    यो होनि त लाईन 👍️। आज त अच्चली रमाईलो गरायो ❤️ । सल्यान रोल्पा को पुरानो साईली भाका सानोमा आमा दिदी हरुले गायको सुनिन्थो 🙏❤️

  • @sushilghimire6944
    @sushilghimire69442 ай бұрын

    म टिकटमा समय बिताउन स्क्रोल गर्दै हेर्दै थिए अचानक यो भाका सुने प्रथम पटक 5 सेकेन्ड सुन्दै मेरो दिलछोयो यो भाका र अर्गानिक सब्दले अनि सिधै युटुवमा पुगेर खुरु खुरुखुरु 3 पटक यो गित सुनेर मात्रै कमेन्ट गर्न आएको हो । यो गितको भाका नया थियो या पुरानो थाहा भएन तर मेरो मन जित्यो भाकाले । र यो गितमा प्रयोग भएका सब्दहरु अर्गानिक थिए बिचमा कलाकारले शब्दलाई मातृभाषाको शैली मिसाएर गाएको सुनेर त म मत्रमुघ्द नै भए । सबै कलाकार प्रती मेरो अत्यन्तै धेरै सम्मान छ । यो भाका र इ कलाकारको अरु भाग पनि सुन्न पाए आभारी हुनेछौं ।

  • @bimalkcbimalkc6852
    @bimalkcbimalkc68522 ай бұрын

    आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mongolianboy84
    @mongolianboy842 ай бұрын

    बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤

  • @chandrabahadurkhadka5426
    @chandrabahadurkhadka54263 ай бұрын

    पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।

  • @reshamkhadka458
    @reshamkhadka4582 ай бұрын

    मैले बालापनमा सुनेको भाखा सारै मन प्रफुल्ल भयो । सबैलाई धेरै धेरै धन्यवाद।

  • @user-xx6gx8dp2b
    @user-xx6gx8dp2b2 ай бұрын

    टिकटक हेरेर‌ को को आउनु भयो यता हाजिर हुम 😂😂

  • @MrtilakSunar

    @MrtilakSunar

    2 ай бұрын

    ल्या छु मामा साबन ले धोएर

  • @manojrokaya

    @manojrokaya

    2 ай бұрын

    🤣🤣🤣

  • @Shankarbudha04

    @Shankarbudha04

    2 ай бұрын

    म पनि टिकटक मा हेरेर आयको

  • @Whitehorsechannel

    @Whitehorsechannel

    2 ай бұрын

    me also

  • @laxamioli

    @laxamioli

    2 ай бұрын

    ma aako🤣

  • @bibekkhanal8088
    @bibekkhanal80882 ай бұрын

    बहुत मन परो । हेर बड्डाउ मामाको बगाल । रिल मा देखेको ले कति धेरै पो खोजेँ❤❤❤

  • @kesharkhatri8748
    @kesharkhatri87483 ай бұрын

    कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेक‍ो समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।

  • @hombahadur91
    @hombahadur913 ай бұрын

    आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।

  • @padamsunar5446
    @padamsunar54463 ай бұрын

    भाग 2 पनि आउनु पर्यो सारै रमाइलो आफ्नै गाउँ ठाउँ को भाका सम्मान छ हजुर हरु लाई

  • @ChattanmagarMagar
    @ChattanmagarMagar2 ай бұрын

    राम्रो छ हाम्रो राप्ती अन्चल तिम लाई

  • @rajangc2488
    @rajangc24882 ай бұрын

    Thanks Sulpa group for humble traditional song 🎉🎉🎉 and proud to be rolpa

  • @mejanpariyar2580
    @mejanpariyar25803 ай бұрын

    हामी राेल्पालि पनि कहाँ छाै र❤❤❤❤❤❤❤❤❤गजब याद अायाे गाउँ घर काे

  • @MahendraKhadka-hi3vd

    @MahendraKhadka-hi3vd

    3 ай бұрын

    मेरो ता झन गाउकै मान्छे हरु हुन

  • @hikmatmagar4191
    @hikmatmagar41914 ай бұрын

    अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕

  • @rameshshrestha9561
    @rameshshrestha95612 ай бұрын

    सारै मनपरो योगाना ❤योटोली लाई धेरै धेरै धन्देबादछ भाई बैनी हजुरलाई राम्रोछ ❤️

  • @durgabahadur7769
    @durgabahadur77694 ай бұрын

    आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️

  • @gajitmagar
    @gajitmagar2 ай бұрын

    आहा हाम्रा गाउँघर तिर को भाका सुन्न पाइयो खुशी लाग्यो भाग २ पनि लियर आउनु पर्यो❤❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx4 ай бұрын

    कति जोशिला फूर्तिला र हाँसिल रोल्पाली मगरनी नानी हरु। मलाई साह्रै मन पर्यो मगर्नी नानी हरु।

  • @gopalgnawali5746
    @gopalgnawali57462 ай бұрын

    जतिखेर सुनेपनि धितै नमर्ने भयो त यो गीत त सबैजनालाई उच्च सम्मान छ अर्को भाग पनि चाहियो है।

  • @dilsingmagar3268
    @dilsingmagar32684 ай бұрын

    यो सानो धतुरे भाइ ले निकै मिथो गाउदो रहेछ मज्जा आयो फेरि अर्को भाग पनि आउनु पर्यो है ल ।

  • @tirtmaman1213

    @tirtmaman1213

    3 ай бұрын

    रबिन्द्र सुनार लोक गायक

  • @ashokmagar8652
    @ashokmagar86522 ай бұрын

    यो कला पर्ति लागि मेरो उच्च सम्मान छ?सम्पुर्ण कलाकार पति न्यानो माया अनि सफलता को सुभकामना 💯❤️🙏हाल म मलेशिया बाट ❤️🇳🇵❤️?

  • @manumagar4014
    @manumagar40142 ай бұрын

    मस्तै चोतिलो बो दोहोरी त रोल्पालिलाइ मनै देखि नमन छ है म पनि हेर्दै र सुन्दै छु 🎉🎉

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina88883 ай бұрын

    नमस्कार सम्पुर्ण लोकपारखी मनहरुमा हाम्रो लोक सस्कृती बचाउने हेतुकासाथ माडिखोले साइली भाकामा दोहोरी खेलेकाछौ हजुरहरु पनि जोडिनुस ल 😊❤

  • @Rajupariyarofficial700k
    @Rajupariyarofficial700k3 ай бұрын

    कति राम्रो छ है हाम्रो कला सस्कृति १० पटक हेरे

  • @user-em6dt4xb9f
    @user-em6dt4xb9f2 ай бұрын

    म त हास्दा हास्दै भातै जलेछ अन्ति हरु कति राम्रो भाका मा रहेछ सबै ले मनोरञ्जन दिनु भाको छ सबै लाई धन्यवाद है भाग 2 नि छिटो ल्याउनु होला

  • @user-yk9hs3dh3w
    @user-yk9hs3dh3w2 ай бұрын

    लौ बड्डा हरुहो सारै रमाईलो छ अप्डेट गर्दै जाउ नँया नँया

  • @rimaoli7960
    @rimaoli79602 ай бұрын

    सारै रमाइलो दोहोरी हाम्रा हजुर आमा बुवाले गाउने दोहोरी आज याद आयो हजुर बुवाको❤❤

  • @santoshSunar-cj2kx
    @santoshSunar-cj2kx3 ай бұрын

    *असाध्यै मौलिक लाग्यो यो दोहोरीको भाग २ पनि आउनु पर्यो है ।*

  • @believeme1618
    @believeme1618Ай бұрын

    वा वा वा शब्द छैन बयान गर्नलाई आजलाई अतिनै रमाइलो भयो फेरि भेट गरौंला यसै च्यानलमा ❤❤

  • @user-lo3dn2po4f
    @user-lo3dn2po4f4 ай бұрын

    दोहोरि त बबाल छ रोल्पालि पो होत आगामि दिनमा पनि यस्तै दोहोरी गीत को अपिक्षा गर्दछु

  • @BikashRoyal
    @BikashRoyal2 ай бұрын

    लु यता पनि आय टिकटक बाटै❤❤❤

  • @chandrabista5181
    @chandrabista5181Ай бұрын

    जति सुन्यो उति रमाइलो दामी लाग्यो एस्तो पो हो दोहोरी आजभोलिको छाडा गित गाउनेले यो भिडियो हेर्नुस ❤❤❤

  • @YamSunar-iq5sc
    @YamSunar-iq5sc2 ай бұрын

    रुचा मगरकाे स्वार कति राम्रो रहेछ❤❤❤

  • @TilakChhinale12
    @TilakChhinale12Ай бұрын

    दामी दामी आज सम्म कसैले न गाएको दोहोरी सुन्न पाईयो i love rolpali 😘☺️🤗

  • @buddhagharti2331
    @buddhagharti23314 ай бұрын

    आहा कति मिठो गित ‌‌ अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत

  • @prakashyogi3414
    @prakashyogi3414Ай бұрын

    hoit hamrai madi khole vaka aaexa maja aayo sunalai ❤❤❤❤

  • @ShivaBc-uy2xc
    @ShivaBc-uy2xcАй бұрын

    रोल्पालि टिम लाई धेरै धेरै धन्यावाद ऐती मीठो गित गाईदिनू भयो

  • @gaurioli2143
    @gaurioli2143Ай бұрын

    सुनिरहु लाग्ने कति राम्रो गीत अर्को भाग पनि आउनुपर्यो❤❤❤❤❤❤

  • @vijaybk4194
    @vijaybk41942 ай бұрын

    सुन्दर प्रस्तुति❤ हार्दिक बधाई सम्पूर्ण टीम लाई,

  • @onlyu3783
    @onlyu37834 ай бұрын

    हैत मलाई पनि नाचुम जस्तो लाग्योनी खत्रा दोहोरी हाम्रो रोल्पालिइ फुपू हरुको 🎉😮😮🙏🙏🙏🙏👍️👍️👍️

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784Ай бұрын

    झङ्कर सरलाई लामो समय पछी देखन पाईयो निरन्तर देखन पाईवस महान जनबादी गाएक🎉❤

  • @NetrabikramKhatri
    @NetrabikramKhatri2 ай бұрын

    यस्तो दोहोरी अहिले सम्म सुनेको थिएन धेरै राम्रो छ अर्को भाग पनि सुन्न पायोस् शुभकामना ❤❤❤❤❤❤

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog2 ай бұрын

    Tiktak बात हेर्न आएको धेरै रमाइलो लाग्यो❤ म बागलुङ जिल्ला देखि❤❤

  • @parbate8690
    @parbate8690Ай бұрын

    आहा येस्तो पो हो त हाम्रो असलि लोक दोहोरि गीत । 👏👏👏👏👏

  • @user-pf9tm7dv2k
    @user-pf9tm7dv2kАй бұрын

    ramro xa hai

  • @RolpaliKale
    @RolpaliKale4 ай бұрын

    अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p3 күн бұрын

    आहा कति रमाइलो सारै मन पर्यो नि रुचको स्वर त आहा❤❤❤

  • @khumdangalisangit847
    @khumdangalisangit8472 ай бұрын

    आहा पुरानो अर्गानिक मौलिक भाखा कति रमाइलो दोहोरी

  • @sureshpariyar2544
    @sureshpariyar25443 ай бұрын

    Yati mitho vaka aja samma sunna pako thina congratulations all team

  • @aashishmagar5691
    @aashishmagar5691Ай бұрын

    Waw kati ramro 😍😍lagyo ferefere sunn dekhan pau😍😍😍😍😍

  • @chandrathapa4340
    @chandrathapa4340Ай бұрын

    Jai, Rolpali Marikhole bhaka, sarai joshilo bhaka.

  • @user-oe6qq9ev7c
    @user-oe6qq9ev7c2 ай бұрын

    Sarai ramailo lagyo wow nice live dohori miss you all🙏🙏

  • @gaurabthapamagarmw4175
    @gaurabthapamagarmw41752 ай бұрын

    Ma ek jana 🙋‍♂️❤

  • @user-yr1wb8zz6v
    @user-yr1wb8zz6vАй бұрын

    Dherai ramailo😂😂😂😂

  • @chiranjibeeneupane9949
    @chiranjibeeneupane9949Ай бұрын

    Tremendous performance. Salute to you all

  • @user-bx8ek8cp8w
    @user-bx8ek8cp8w12 күн бұрын

    दामि छ यार हाम्रो रोल्पाको लोक दोहोरि रहेछ पुराना भाकाहरु रहेछ ल बधाई छ अल टिम लाइ

  • @Rameshsapkota1..
    @Rameshsapkota1..3 ай бұрын

    Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️

  • @uerchandrapunmagar
    @uerchandrapunmagar4 ай бұрын

    रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up

  • @jituthapa607
    @jituthapa6072 ай бұрын

    मलाई छेउको मन पर्यो डम्मरे गजब छ ❤❤❤❤❤

  • @user-fz5pj4hm3t
    @user-fz5pj4hm3t2 ай бұрын

    अाहा कति दामि जतिहेरनु उति हेरन मनलाउने छ❤❤❤❤

  • @purnathapasalyani851
    @purnathapasalyani8512 ай бұрын

    ईन्द्र म हेरेको थिय आज यता पनि हेरियो धेरै राम्रो लागियो निकै रमाइलो ❤❤❤❤खिन्ते मामा कडा छुन्बितिकै बनाउने🤣🤣🤣

  • @soltirajaboss4268
    @soltirajaboss42683 ай бұрын

    Wow yahi vakama arko pni gaunu pryo❤❤❤

  • @durgabahadur7769
    @durgabahadur77693 ай бұрын

    साहारै राम्रो गित सबै लाई सन्मानछ❣️❣️

  • @stramofficial658
    @stramofficial6582 ай бұрын

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍रुरु🤼‍♂️ सारै रमाइलो

  • @ChitraBahadurDangi
    @ChitraBahadurDangi2 ай бұрын

    Oho aayo hai madikhole vaka syabas

  • @nirmalsalami9388
    @nirmalsalami93884 ай бұрын

    सम्पुर्ण मगर कलाकारहरुलाई यस स्थानिय लोक भाकामा प्रस्तुति देखाउनु भएकोमा हार्दीक शुभकामना अरु प्रस्तुती हेर्न पाइयोस ।

  • @Loksanshahithakuri
    @Loksanshahithakuri16 күн бұрын

    हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैत चैत

  • @YouvarajKhadka
    @YouvarajKhadka4 ай бұрын

    Dammi majja aayo

  • @user-sl4lk7qd3x
    @user-sl4lk7qd3x2 ай бұрын

    Sarai ramailo git ❤❤❤❤

  • @noobgamemingnepal123
    @noobgamemingnepal1233 ай бұрын

    Wow hamro rolpali haru kti ramailo k hai fhupu❤❤❤❤❤

  • @magargaming355
    @magargaming355Ай бұрын

    part 2 ni chiyo sir .. hamlaiii ❤️❤️❤️❤️

  • @mohanthapa9365
    @mohanthapa93654 ай бұрын

    कति राम्रो दाेहाेरी पहिलो पल्ट सुनियो सबै जनालाई धेरै धेरै बधाई छ।❤❤

  • @shivasharma5129
    @shivasharma512912 күн бұрын

    सानू बाबुको नाच उत्कृष्ट माडिखोले भाका गज्जाब लाग्यो।

  • @Unique82137
    @Unique821372 ай бұрын

    आहा दामी दामी 👏👏👏👏👏👏

  • @bhabanaoli7386
    @bhabanaoli73862 ай бұрын

    मलाई पनि निकैनै राम्रो लाग्यो रोल्पा बात हेर्दै छु है❤❤❤❤❤❤

  • @user-tx8mv8lc4z
    @user-tx8mv8lc4z4 ай бұрын

    रोल्पा देखि म पनि हेर्दै छु है निता फुपु माडी खोले भाका सारै बबाल छ

  • @salinamagar4212
    @salinamagar42124 ай бұрын

    लु बबाल रमाइलो शुभकामना छ ❤❤

  • @begamroka6108
    @begamroka61082 ай бұрын

    गजब रमाईलो परानो मौलीक❤

  • @tekGhartimagar
    @tekGhartimagar4 ай бұрын

    साच्चिकै यो भिडियो लाई सवैले माया गरि दिनु है❤❤❤❤❤🎉

  • @crazyyoutuberkanxii6268

    @crazyyoutuberkanxii6268

    3 ай бұрын

    Dami caha mama g

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p3 күн бұрын

    आहा रुचा😍😍😍😍

  • @nishamagar8539
    @nishamagar85394 ай бұрын

    आहा धेरै नै मिठो दाई दिदी हरु🙏🏻🤗❤️❤️

  • @jivanbc3106
    @jivanbc3106Ай бұрын

    Dami xa ho aaru bhak bhanda

  • @kishormagar1488
    @kishormagar14883 ай бұрын

    sarai ramailo ahile samma 10 11 choti heri sake aarko vag ni chadai leunu hola ❤❤🎉🎉

  • @dipendrar.mrolpali7218
    @dipendrar.mrolpali72182 ай бұрын

    कति रमाइलो दोहोरी ❤🤘🙏🙏🙏

  • @Anilbc-xk1jz
    @Anilbc-xk1jz2 ай бұрын

    बडो मज्जा आयो ❤❤❤❤

  • @surajbahadur6478
    @surajbahadur64782 ай бұрын

    Dherai purano bhakama geet sunna pauda khusi lageyo estai ramra ramra kosili liyera aaudai garnu hola❤🎉

  • @user-ef2ld7id1l
    @user-ef2ld7id1l2 ай бұрын

    50 choti sunisake ❤❤❤kati ramro ❤

Келесі