सृजना टमाटरको हाईबृड बीउ उत्पादन गर्ने तरिका। How to produce hybrid seed of tomato (Srijana Variety)

Hybrid Production of Srijana Variety of tomato. टमाटरको हाईब्रीड बीउ उत्पादन गर्ने तरीका। भाले र पोथी लाईन १:२ अनुपातमा लगाउने । पोथी भन्दा १५ दिन पहिले भाले लगाउने। पराग सन्कलन बिहानको समयमा गर्ने । पोथि लाईनको फूलबाट भाले भाग हटाई सकंलन गरेको परागद्वारा हातको मद्दतले परागसेचन गराउने। #tomato #hybrid #seed #production #srijana #variety #agriculture #farming #income

Пікірлер: 3

  • @milanacharya1991
    @milanacharya19912 ай бұрын

    INFORMATIVE

  • @masbevivek7
    @masbevivek72 ай бұрын

    bhale ra pothi kasari tha hunxa😮😮

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    2 ай бұрын

    Ful ko vitra herera thaya painxa…

Келесі