सिरहामा पाष्टरलाई पिट्नेहरुसँग हिन्दू मित्रको यस्तो साथ | Sirah Pastor | Bachan tv

Ойын-сауық

सिरहामा पाष्टरलाई पिट्नेहरुसाग हिन्दू मित्रको यस्तो साथ
सिरहामा पाष्टरलाई पिट्नेहरुलाई यस्तो सन्देश
सिरहामा पाष्टरलाई पिट्नेहरुलाई केही थाहा छैन
वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #

Пікірлер: 49

  • @dipaktiger1576
    @dipaktiger15767 күн бұрын

    धेरै राम्रो कुरा हजुर परमेस्वरले धेरै आशिष दिनु भयेको होस

  • @KumariGurung-ry7ne
    @KumariGurung-ry7ne14 күн бұрын

    धन्यवाद तपाईंदाइ,सत्य कुरा बाेल्नु भएको लागि,तपाईंको लागि नेपाल मा भएको जतिजना प्रभुकाे छाेराछाेरि छ ,प्रार्थना मा सम्जिने छाै,हजुरको आर्थिक ,भाैतिक ,शारीरिक ,हजुरको काम ब्यबहारिक कुराहरु,परिवाारकाे लागि,परमेश्वरले आशिर्वाद दिनुभएको हाेस सदा

  • @KamalaMajhi-ss7ep

    @KamalaMajhi-ss7ep

    7 күн бұрын

    Haleluiya

  • @shantibaral2498
    @shantibaral24988 күн бұрын

    सहि कुरालाई सहि छलफल होस्

  • @user-iz7nk9xd6m
    @user-iz7nk9xd6m11 күн бұрын

    Sahi vannu sir salut garxu hjr lai tapaikojasto bichar sabai jana bujheko vaykati asal hunthiyo yo deshma

  • @minamalla9330
    @minamalla933013 күн бұрын

    Dajuko kati ramro bichar nepala yestai bekti hunuparxa

  • @dipeshtmg4970
    @dipeshtmg497013 күн бұрын

    धेरै राम्रो बिचार उहालाई धेरै धन्यवाद छ

  • @CrossTalkServices
    @CrossTalkServices5 күн бұрын

    Good, balanced, tolerant attitude of Durga Samal ji.

  • @Bidur1
    @Bidur114 күн бұрын

    कसेको आस्था धर्ममाथि यसरी भाैतिक अतिक्रमण गर्नु सर्वथा निन्दनीय छ । धन्यवाद छ, सबै मतमा अभियन्ताहरूको साथसमर्थन, तार्किकता र विचारशीलताको लागि ।

  • @beebaiekrai5741
    @beebaiekrai57419 күн бұрын

    कुरो 100% सहि भनेका छन यहाले ।।

  • @RamKumar-wz2qv
    @RamKumar-wz2qv10 күн бұрын

    Amen

  • @tarakumargurung7599
    @tarakumargurung75998 күн бұрын

    God bless you sir.

  • @MirmaRai-jv3jx
    @MirmaRai-jv3jx14 күн бұрын

    Yesuma biswas nagrneharuko yestai ramro bichar va christen birodhi nai hune thiyena tapailo su din Aunexan dai

  • @jbparlor
    @jbparlor7 күн бұрын

    Good!

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung332113 күн бұрын

    Very wonderful thinking Hajur ko😊

  • @user-qy1vq7jv9n
    @user-qy1vq7jv9n13 күн бұрын

    Namaste dai tapai ko becha ko DHANYABAD parbhu budhi nabhye KO Lai xama garnu AMEN

  • @Adhikpost
    @Adhikpost13 күн бұрын

    Very good understanding by Durga Samal ji!

  • @user-pe2st7wd1e
    @user-pe2st7wd1e11 күн бұрын

    ❤❤❤❤❤❤

  • @YuyokRai-bh5ye
    @YuyokRai-bh5ye12 күн бұрын

    भाई हजुरको बोलिले धेरै सयोक मिलेको छ परमेस्वरको महिमा होस् र हजुर लाई धेरैधेरै धन्यवाद परमेसोर ले आशिर्वाद दिनुहुनेछ सबाईले पारथाना गर्ने छौ

  • @Janu-Nepal
    @Janu-Nepal7 күн бұрын

    Free to believe ..

  • @sarangjet777
    @sarangjet77712 күн бұрын

    Yekdam sahi kura!!

  • @user-ig9jx3jz8q
    @user-ig9jx3jz8q13 күн бұрын

    Hallelujah 🙏🙏❤️

  • @dhanbahadur1402
    @dhanbahadur140213 күн бұрын

    yo bhai sacho ra satte bol asal byakti rahexan

  • @gracehollyrrcreation
    @gracehollyrrcreation13 күн бұрын

    Thanku so much dai

  • @singhrajtamang
    @singhrajtamang13 күн бұрын

    Very good thoughts.

  • @thulemagar5997
    @thulemagar599713 күн бұрын

    Amen🙏

  • @thulemagar5997
    @thulemagar599713 күн бұрын

    सहिकुरा हो हजुर

  • @unikagrg3507
    @unikagrg350714 күн бұрын

    1 dum sahi kuro garnu vo sir good

  • @user-bd4rv4jv7w
    @user-bd4rv4jv7w13 күн бұрын

    Dhannaibada

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps13 күн бұрын

    durga samal sir jstai maham bichar aru kunai pni neaye karelayeka budi jibi purush hru sabai ko bichar samal sir ko jasto hune thiyo bhne hamro des ma atanka failine nai thiyn ni? He prbhu shi r glt ko neaye grne adhikar t prmesor pita ko honi👏👏👏

  • @KamalaMajhi-ss7ep
    @KamalaMajhi-ss7ep7 күн бұрын

    Hindu haru sabai janaharu chor dakaharule Christian harulai hela garchhan tar parmeshwarle sajaya dinchhan vanne.....🎉🎉🎉🎉🎉🎉

  • @poojashrestha3508
    @poojashrestha350814 күн бұрын

    ✝️✝️✝️✝️✝️🌹🙏

  • @meharmanlimbu1513
    @meharmanlimbu15134 күн бұрын

    हिंदू मुस्लिम इसाई बुद्धिष्ट साइराम किरात ओमकार कृष्णकार युमा थेवा सुम्निमा पारुहाङ जुनै धर्म संस्कृति रीतिरिवाज मानेपनि कोहि बिदेसि आमा बेचुवा बंसगद्दार हुँदैन यो २१ सौ सताब्दी हो मिलेर वस्नु पाउँछ पैसा दिन सहयोग गर्न पाउँछ आफ्नो आस्था को प्रचार प्रसार गर्न पाउँछ मात्र जबरजस्ती गर्न पाइन्दैन 😊

  • @user-ig9jx3jz8q
    @user-ig9jx3jz8q13 күн бұрын

    Ak dam chitt bujhane kura garnu bho Bhai..👍👍

  • @SidonSamalmagar-lg8ri
    @SidonSamalmagar-lg8ri13 күн бұрын

    Pastar r mahila mathi hatpat grne lae karbahi grnu pryo grihamantri jyuu

  • @4827sk
    @4827sk14 күн бұрын

    Guest ले बोल्ने बढी समय पाउनु पर्ने।

  • @mantamang6399
    @mantamang639910 күн бұрын

    पास्टर माथि हात उठाउने सबै केा लागि हेा एस्त हरू लाई नेपाल मा बाड़ी पहिरेा र भुईचालेा अएर सबै खतम हेास धेरै हेाईन पाचँ मीनेट मात्र भए पुग्छ

  • @ChudamniShiwakoti
    @ChudamniShiwakoti7 күн бұрын

    🎉❤

  • @indurai5611
    @indurai561111 күн бұрын

    Yesta birodhi harulai katai bata rupaya le uskai raheko chha. Tara hamro parmeswar chahi atinai mahan nyay karta hunuhunchha.Parmeswarko lathi yiniharu mathi. Parna dinu parchha.Parmeswarle bhannu hunchha,Ma badla fernechhu.Badla line kaam mero ho.

  • @YL77718
    @YL7771814 күн бұрын

    पत्रकारहरु धेरै बोलेर पाहुनाहरुको कुरै सुन्न नपाउने भन्या

  • @lalbahadurgaire7613
    @lalbahadurgaire761313 күн бұрын

    arajak bekti harulai karbaihunuparxa natravane deshma dandah leunasakxa kunaipani dharmako sena hudaina e ra yesta bektiharuvanekochai dandah machauneharuhun sarkarle turuntai karbahi garnuparxa ?

  • @user-bc1mc1ly9c
    @user-bc1mc1ly9c12 күн бұрын

    Isai ko dale haru laii petanai parne x nepal ka

  • @leonaliya

    @leonaliya

    11 күн бұрын

    😂😂 India ko dhoti k bolxas bey

  • @user-bc1mc1ly9c

    @user-bc1mc1ly9c

    10 күн бұрын

    @@leonaliya t mg goreko najayej santan mg isai vanda t mg dhoti naii tk x balatkare dharma isai

  • @beebaiekrai5741

    @beebaiekrai5741

    9 күн бұрын

    धर्मको नाममा छोरी लक्ष्मी देवी भई, गर्भमा छोरा होस् भन्ने पूजापाठ भयो। कन्या छोरी पवित्र भइ, विवाह गरेर ल्याएकी बुहारी दास भई। बुहारीले अरुसँग बोल्नै न हुने, छोराको बहुविवाह पनि धर्मको विधिविधान अनुसार पवित्र हुने। विधवा बुहारी अलिछिनी हुने, छोराको श्रीमती मर्दा, छोराको राजा महाराजको जस्तो पवित्र विवाह हुने। ➡️यही होइन धर्मको विचार? ➡️धर्मको विचारले नै समाजको मानसिक विकास भएको छैन? छोरी लक्ष्मी हो भने छोरी कै कामना गर, आफ्नी छोरी लक्ष्मी देवी हो भने, अरुकी छोरीलाई लक्ष्मी देवी ठानेर सम्मान गर पूजा गर पाखण्डी ढोगीहरु हो।

  • @beebaiekrai5741

    @beebaiekrai5741

    9 күн бұрын

    ​@@user-bc1mc1ly9cधर्मको नाममा छोरी लक्ष्मी देवी भई, गर्भमा छोरा होस् भन्ने पूजापाठ भयो। कन्या छोरी पवित्र भइ, विवाह गरेर ल्याएकी बुहारी दास भई। बुहारीले अरुसँग बोल्नै न हुने, छोराको बहुविवाह पनि धर्मको विधिविधान अनुसार पवित्र हुने। विधवा बुहारी अलिछिनी हुने, छोराको श्रीमती मर्दा, छोराको राजा महाराजको जस्तो पवित्र विवाह हुने। ➡️यही होइन धर्मको विचार? ➡️धर्मको विचारले नै समाजको मानसिक विकास भएको छैन? छोरी लक्ष्मी हो भने छोरी कै कामना गर, आफ्नी छोरी लक्ष्मी देवी हो भने, अरुकी छोरीलाई लक्ष्मी देवी ठानेर सम्मान गर पूजा गर पाखण्डी ढोगीहरु हो।

  • @beebaiekrai5741

    @beebaiekrai5741

    9 күн бұрын

    धर्मको नाममा छोरी लक्ष्मी देवी भई, गर्भमा छोरा होस् भन्ने पूजापाठ भयो। कन्या छोरी पवित्र भइ, विवाह गरेर ल्याएकी बुहारी दास भई। बुहारीले अरुसँग बोल्नै न हुने, छोराको बहुविवाह पनि धर्मको विधिविधान अनुसार पवित्र हुने। विधवा बुहारी अलिछिनी हुने, छोराको श्रीमती मर्दा, छोराको राजा महाराजको जस्तो पवित्र विवाह हुने। ➡️यही होइन धर्मको विचार? ➡️धर्मको विचारले नै समाजको मानसिक विकास भएको छैन? छोरी लक्ष्मी हो भने छोरी कै कामना गर, आफ्नी छोरी लक्ष्मी देवी हो भने, अरुकी छोरीलाई लक्ष्मी देवी ठानेर सम्मान गर पूजा गर पाखण्डी ढोगीहरु हो।

  • @unikagrg3507
    @unikagrg350714 күн бұрын

    Amen

Келесі