सत्ता छोड्ने तयारीमा रास्वपा: बिराजको धम्की राजीनामा खल्तीमा, स्वर्णिम भन्छन् घेराबन्दी धेरै भयो !

Ойын-сауық

#Rabilamichhane#BirajBhakShrestha#SwarnimWagle
Guest : Swarnim Wagle, Biraj Bhakt Shrestha
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 210

  • @prajolsimkhada9289
    @prajolsimkhada928910 күн бұрын

    रास्वपा एउटा कुरामा स्प्रस्ट हुनु पर्यो कि,प्रजातान्त्रीक पार्टी हो कि बामपन्थी,प्रदेश जोगाउने हो कि खारेज हुनुपर्ने हो,बिदेश नीति के हो,संघियता चाहिने होकि खारेज हो इ सबै कुराको प्रस्ट नभै पार्टी कसरी चल्छ?चुनाब जितेर मात्र देश बन्दैन नीति चाहियो।

  • @ratna65acharya

    @ratna65acharya

    10 күн бұрын

    👉️जायज जिज्ञासा✔️❤️❤️🇳🇵

  • @shivachalise8234

    @shivachalise8234

    10 күн бұрын

    Bhaniraakan ta loktantrik party ho vanera

  • @keshabrajkafle7381
    @keshabrajkafle738110 күн бұрын

    जनतालाई सर्बाेपरि राखि देसचलाउने एकमात्र पार्टि रा स्व पा 🙏👍️🔔🔔🇳🇵🇳🇵🙏🙏

  • @user-og5bp9dk9w

    @user-og5bp9dk9w

    10 күн бұрын

    😂😂😂😂

  • @pashanglama

    @pashanglama

    10 күн бұрын

    Jai Ravi sir

  • @naveenpaudel7248

    @naveenpaudel7248

    10 күн бұрын

    😂😂Napyo..JB RAI..Mahara...CG ..VAUGU......NAUC CHALA DHERAI...

  • @sudarshanpaudel6029
    @sudarshanpaudel602910 күн бұрын

    सहि कुरा हाे हजुर

  • @surajkarki367
    @surajkarki36710 күн бұрын

    यो सबै भ्रष्टाचार घण्टी देखेर तर्सी राको छ यो पुरानो दल लाई पाखा लाउने एक मात्र स्वतन्त्र पाटी हो जय घण्टी 🔔🔔🔔

  • @HappyBambooForest-fn7nv
    @HappyBambooForest-fn7nv10 күн бұрын

    सचेत र ससक्त अघि बढनु परो है रास्वपा ले जय घण्टी ❤🔔🔔🔔🔔🔔

  • @NandalalKathayat-rv5iq
    @NandalalKathayat-rv5iq10 күн бұрын

    कुरा यक दम राम्रो छ तर ले बिगार्यो आफै बुज्नु होला जनताको आसा र भरोशा लाई रास्वपाले निराश नपारोस जय देश जय घन्टी

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane481310 күн бұрын

    रास्वपा फुटेको दिन म झुन्डिएर मर्छु । बल्ल बल्ल पलाएको अाश र जनताको सास रास्वपामै अड्किएको छ ।

  • @saroajkhimba7389

    @saroajkhimba7389

    10 күн бұрын

    रास्पा ले नै देश बनाउछ सर साथदिनुपर्छ है ८४ मा । परिवर्तन हेरेर मर्नेहो सिर।

  • @bibeksharmanepal
    @bibeksharmanepal10 күн бұрын

    अब कुनै भ्रष्ट टाउको उठाएर हिड्न नपाओस है रबि सर !!

  • @karkeekumar1085

    @karkeekumar1085

    10 күн бұрын

    Thagi lamichane ka comred syal jhole haru murdabad

  • @RegBista-jq8dj
    @RegBista-jq8dj10 күн бұрын

    Jaya ghanti

  • @ramprasadadhikari6748
    @ramprasadadhikari674810 күн бұрын

    सरकार नछोडे सकिन्छ ।।

  • @PrayashKc-yw6sv
    @PrayashKc-yw6sv9 күн бұрын

    अब सम्पुर्ण नेपाली जनता ले ८४ मा रासपा लाई बहुमत दिएर हेर्नू पर्छ।

  • @suku564
    @suku56410 күн бұрын

    Jay Rabi sir ❤❤❤❤jaya ghanti

  • @RoshanAdhikari-gq6lg
    @RoshanAdhikari-gq6lg9 күн бұрын

    Good luck rastriya swotantra party team....

  • @prabhadahal8560
    @prabhadahal85609 күн бұрын

    एउटा सचेत र शिक्षित पार्टी प्रति जनताले ठूलो आसा र भरोसा राखेका छन्। यसलाई जुनसुकै परिस्थिति आई परेपनि त्यस को सामना गर्दै अघि बढ्नु होला शुभकामना छ स्वर्णिम सर।जय घंटी

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i10 күн бұрын

    खैत दले भ्रष्टे लाई कारबाहि।माननिय ज्युहरू

  • @khemrai1273
    @khemrai127310 күн бұрын

    🔔🔔🔔🔔जय होस जय होस जय होस रा रऱ्वा पा जन जनको मनमा तनमा दिलमा दिमागमा बसन सकोस रहीरहोस

  • @Tilakofficial840
    @Tilakofficial8409 күн бұрын

    नेपाल र नेपालीको एक मात्र आस लाग्दो पार्टी रा.स्व.पा.🔔🇳🇵👏

  • @prahaladthapa7961
    @prahaladthapa796110 күн бұрын

    रास्पा न जनतामा र न सरकारमा यो त पहिल्यै थाहा छ । देश भक्तसंग टसल गराउन र गणतन्त्र जोगाउन सरकारमा लगीयको हो ।

  • @ratna65acharya

    @ratna65acharya

    10 күн бұрын

    👉️यथार्थ सत्य यहि हो✔️❤️; "गल्ति ➗ गल्ती == 0(❌)"

  • @parkiramesh9443
    @parkiramesh944310 күн бұрын

    Go ahed best wishes 🎉

  • @user-ql7qn2jh3p
    @user-ql7qn2jh3p9 күн бұрын

    Good job, go ahed

  • @jeevanmagar7599
    @jeevanmagar759910 күн бұрын

    Good Luck Ra swo Pa

  • @user-lf3bs9se5l
    @user-lf3bs9se5l10 күн бұрын

    Good work

  • @prempun4318
    @prempun431810 күн бұрын

    jay ra.swo.pa. 😊😊❤❤good luck

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j10 күн бұрын

    जय घन्टी

  • @laxmanmaskey9433
    @laxmanmaskey943310 күн бұрын

    There's many obstacles to clear. Have patience. We have full trust in your party.

  • @RedomSharma-xj6fy
    @RedomSharma-xj6fy6 күн бұрын

    अहिलेकाे युवामा स्थिरता छैन,अलिकति कष्ट सहन गर्नै सकदैनन,अागाे काे अावेसमा देश चल्दैन नि ।

  • @janakbartaula1940
    @janakbartaula194010 күн бұрын

    अब बाहिर आयमा बाहिर बस्ने ,अफर आयो भन्दै अर्कोतिर जाने हो भने The End नै हो

  • @pappuroy1915
    @pappuroy191510 күн бұрын

    सर देश को जिम्मा लिएपछि त समस्या अउछनि

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z10 күн бұрын

    राजिनामा दिए इज्जत बढ्छ र झन् जन मत बढ्नेछ।दुई वर्ष पनि सत्तामा नवसेका रवी र रा स्व पा लाई बदनाम गरेर ३४वर्षकाे लुुटकाे स्वर्गमा जनताहरुले साथ दिन्छन् कि भन्ने दिवा सपना देखेका हाेलान्।

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo10 күн бұрын

    Jay Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pratapofficialchannell
    @Pratapofficialchannell9 күн бұрын

    Jaye ghanti

  • @jagesworpulami9329
    @jagesworpulami932910 күн бұрын

    Good

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q10 күн бұрын

    Good luck mantri ju

  • @whoispradeep
    @whoispradeep10 күн бұрын

    काहा सत्ता छाड्नु! खाली धम्क्याएको हो।

  • @sagarshrestha3756
    @sagarshrestha375610 күн бұрын

    Jai ghanti, keep doing good things

  • @rupthapa4074
    @rupthapa407410 күн бұрын

    JAY HOS SBAIKO .....JAY NEPAL....JAY GHANTY!

  • @ZeevanShrestha
    @ZeevanShrestha10 күн бұрын

    सत्तामा बसेर आफ्नो गृहमन्त्री बचाई हाले।

  • @tarasilwal8195

    @tarasilwal8195

    10 күн бұрын

    के गल्ती गरेको देखिस र गृहमन्त्रीले बचाउन लाइ

  • @ramkumarnagarkoti2152

    @ramkumarnagarkoti2152

    10 күн бұрын

    ​@@tarasilwal8195 Tero grihamantri vanaudo le chai k garyota vanna

  • @erlendwalseth525
    @erlendwalseth52510 күн бұрын

    We love 🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤❤❤❤❤

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i10 күн бұрын

    अब कि राजिनामा कि दले भ्रष्ट लाई कारबाहि।

  • @lokgurung7325
    @lokgurung732510 күн бұрын

    Jai RSP 🔔🔔🔔🔔🔔

  • @rajacharya2506
    @rajacharya250610 күн бұрын

    रबि लामिछामे लाई पटकपटक गृहमन्त्री नै चाहिने र डि . पि अर्याल पुर्ब मेनपावर ब्याबसायी लाई श्रम मन्त्रालय दोहोर्याइ दिनु पर्ने कारण के होला र : स्मरण रहोस् अरु राजनीति पार्टी भ्रष्ट हुन धेरै समय लाग्यो भ्रष्ट हुन भने माफी चाहान्छु अरु राजनीति पार्टी कुहिएको छ सत्ता को लालच ले रास्वपा मिसन चौरासी सम्ममा नतुहियोस हार्दिक अनुरोध बिराज , तोसिमा लगायत युवा नेता लाई but रबि लामिछामे प्रती नैरस्यता छ ।

  • @user-vv5no8wt8r
    @user-vv5no8wt8r10 күн бұрын

    Jay ghanti❤❤go ahead we r with you

  • @neemkantadangi.
    @neemkantadangi.10 күн бұрын

    Great leadership good job we are with you

  • @arjungyawali9890
    @arjungyawali989010 күн бұрын

    good rasapa🎉

  • @Ktm_city_
    @Ktm_city_7 күн бұрын

    मैले अहिले सम्म कुनै पार्टी लाई भोट दिएको छैन अब ८४मा मेरो पहिलो भोट नुवाकोट जिल्ला देखि 🔔🔔🔔🔔🔔❤🎉🎉

  • @jayaramaccharaya1539
    @jayaramaccharaya153910 күн бұрын

    Jaya ghanti all team ❤️ ❤️ ❤️

  • @saritabhattarai9555
    @saritabhattarai955510 күн бұрын

    हाम्रो सुन्सरि इनरुवा मा पनि कमिटि बनाउनु पर्ने हुन्छ

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m10 күн бұрын

    Sahi ho

  • @buddhisagar5778
    @buddhisagar577810 күн бұрын

    एक चाेटी हामी नेपाली जनता ले राषपा लाई सत्ता मा नेपाली जनता ले पुराउने सहयाेग गर्नु पर्छ यदि पुरानो पार्टी जस्तो गरि बिग्रेको अबस्था हामी जनताले बिचार गराैला

  • @gahasager6290
    @gahasager629010 күн бұрын

    जय घनटि

  • @yunilrai9445
    @yunilrai944510 күн бұрын

    काम गर्न नसकेपछि खुरुक्क राजीनामा दिने हो, पत्र बोकेर हिड्ने होईन ! दोस्रो पटक सरकारमा जानु नै रास्वपाको लागि आत्मघात थियो । परिस्थिति यस्तो भयो कि कानै काटेपनि नाकै बुचो पारेपनि जनविश्वास फर्किदैन होला साहेत । वैकल्पिक राजनीतिको फेरि एक पटक घाँटी निमोठियो । दूरदर्शिता र पारदर्शिता लोकतन्त्रका आँखा हुन् भन्ने कुरा रास्वपाको नेतृत्वले बुझेन ।

  • @meenabudhathoki9462
    @meenabudhathoki946210 күн бұрын

    Go ahead mission 84❤❤❤❤

  • @gajenyakha2370
    @gajenyakha237010 күн бұрын

    good luck rabi sir to all ghanti

  • @anitasamyulimbu8489
    @anitasamyulimbu848910 күн бұрын

    🙏🙏

  • @erlendwalseth525
    @erlendwalseth52510 күн бұрын

    Good luck 🔔👍🙏

  • @umakantasitoula6562
    @umakantasitoula656210 күн бұрын

    रास्वपा पनि उहीँ मूलाको सिन्की उहीँ मूलाको चाना।

  • @tarasilwal8195

    @tarasilwal8195

    10 күн бұрын

    कस्को झोले हौ र तिमी?

  • @PuranRM
    @PuranRM10 күн бұрын

    पनौटीहरु.... रिजल्ट चाहियो रिजल्ट

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t10 күн бұрын

    Jaya ghanti 🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan5710 күн бұрын

    Jay ghanti🔔🔔🔔🔔

  • @GHOSTRIDER-ou4bq
    @GHOSTRIDER-ou4bq10 күн бұрын

    Good luck R S P

  • @Chamlingvlog193
    @Chamlingvlog19310 күн бұрын

    तर यथार्थमा भन्नु पर्दा यो अनावश्यक रूपमा बोलेर हुनेवाला केहि छैन देखि सकियो नयाँ को पनि हालत तेहि हो जो पुरानो ले गरेको जस्तै 😡😡😡😡

  • @asia00011
    @asia0001110 күн бұрын

    Go ahead sotantra party 🔔🔔

  • @Rawmayshaw
    @Rawmayshaw10 күн бұрын

    प्रचण्ड लाई प्रधानमन्त्री बनाउने जनमत नै हाेईन तर भेडा नेताले समर्थन गरे भेडा जनता भेडा बनाउने काम मात्र हाे । सरकार लाई दिकाे समर्थन फिर्ता लिनु जरुरि छ,

  • @uddhabkarki5324
    @uddhabkarki53249 күн бұрын

    यहि असार ४ गतेपछि सरकार छोड्छौ थाहा छ

  • @sagarshrestha3756
    @sagarshrestha375610 күн бұрын

    Jai rashopa, jai ghanti

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi10 күн бұрын

    ❤❤❤❤❤❤

  • @gurungdevipun2542
    @gurungdevipun254210 күн бұрын

    Jay ghanti🎉

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d10 күн бұрын

    अहिले दिए पनि हुन्छ राजीनामा के को घुराकी हो सहकारी ठगहरुको।

  • @sagarshrestha3756

    @sagarshrestha3756

    10 күн бұрын

    Bhede janata ho tapai

  • @sudipdewan9244

    @sudipdewan9244

    10 күн бұрын

    Mero Iphone Chor ho timi

  • @tenzenlama4789
    @tenzenlama478910 күн бұрын

    Be strong RSP they playing game on you

  • @sunilpun4261
    @sunilpun42618 күн бұрын

    सहकारी ठगको जमात लाई घोप्टो पारेर लात्तले हानेर सरकार बाट मात्र होइन देशै निकाला गर्नु पर्छ

  • @subashrana5319
    @subashrana531910 күн бұрын

    🔔🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @rajkumarkhatri1415
    @rajkumarkhatri14158 күн бұрын

    नाटक किन गरेको राजीनामा दिय भइगो नि

  • @binodbinod4239
    @binodbinod423910 күн бұрын

    Jai ghanti ❤❤❤

  • @omthapamagat3293
    @omthapamagat329310 күн бұрын

    🔔🔔🔔

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j10 күн бұрын

    Ho aba chai bideshiyeka nepalile ni vote chai garna paunu parxa afno aadhikar ho. Aune84 ma rsp le Congress lai pah paxadnu parxa

  • @MohanChand-hd5nb
    @MohanChand-hd5nb10 күн бұрын

    Rabi sansthapak matrai hoyen always ho

  • @ranabahaduradhikari3010
    @ranabahaduradhikari301010 күн бұрын

    रुख र सुर्य को मिलन हुँदै छ भन्ने कुरा घन्टी ले थाहा पाये जस्तो छ!सरकार छोड्ने कुरा गर्दै छ त!

  • @podverse69
    @podverse6910 күн бұрын

    Jaye Raswopa Jaye Ghanti

  • @umeshburjamagar5412
    @umeshburjamagar541210 күн бұрын

    Namaste ma Umesh magar from udayapur gaighat

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j10 күн бұрын

    100%√

  • @SUMAN-zz2sw
    @SUMAN-zz2sw10 күн бұрын

    सरकारमा जानै नहुने यी भ्रष्ट squad मा सामेल हुनै नहुने। मेरो बिचारमा तुरुन्त सरकार छोड्दा राम्रो।

  • @safalpandey5325
    @safalpandey532510 күн бұрын

    Pardesh karej hune kura ko muddha liyera hida ani turunta rajinama deu

  • @renushrestha5245
    @renushrestha524510 күн бұрын

    What i think is RSP is the must trustable party among all..We know it is difficult to work because other party are not allowing to do work.i do respect all of the members from that party.They all have already made money for life before entering to the poltics.so i don't think they would involve in corruption. Also they haven't entered to the poltics for corruption.They had already made more money in their own profession. They entered just to clean the dirt in poltics.So they made a strong and specialist team in different field likewise rabi lamichhane,Swornim Wagle in economics, Toshima karki in health sector, sumnima shrestha,Biraj Bhakta Shrestha in sport and so on.They are far better than other political leaders. so we should support them and let them work though it takes time to clean the dirt in poltics .We have to understand them and be patient.

  • @robinmagar8331
    @robinmagar833110 күн бұрын

    Aruko kura na sunau je jesukai vani pani kam garni tira lagau rajniti garna aaune vaye desh ko halat yseto hunthyo rah bhukne kukur kaile katdain vani thaha holani tehi ho 👍👍👍👍👍👍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj10 күн бұрын

    Good luck jay ghanti 🔔🇳🇵

  • @ratna65acharya
    @ratna65acharya10 күн бұрын

    मन्त्री भएर वा कुर्सी ओगटेर मात्रै* 👉️"पहिलेको जस्तै #रावण__राज्य🇳🇵 नै हुनेहो* भने, के फरक भयोत......??!" भाषण मात्रै/ बोल्न सिकेर मात्रै हुदैन, काम गर्छुभनेर ठाउँ__ओगाटेपछी; जनहितका हितमा काम गर्नुपर्नेछ👆️!! सबै जोगि_खरानी खसेका मात्रै.........!!

  • @susilbaduwal4518
    @susilbaduwal451810 күн бұрын

    कामगर्ने औकात छैन भौमानहरु अब के गर्ने त बाहिर न गयर😮

  • @ishowrbhakta5808
    @ishowrbhakta580810 күн бұрын

    Jay ghanti🎉🎉🎉

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq10 күн бұрын

    घेराबन्दी गरिराखेको छन् प्रचण्ड र केपी ओली ले सासँद ज्यू हरू।

  • @kopilabasnet8597
    @kopilabasnet859710 күн бұрын

    8४ मा उहिमुलाको सिन्की

  • @prasiddhabista9885
    @prasiddhabista988510 күн бұрын

    सरकार होइन धर्ती छोड बोजहरु

  • @KhumansinghThapa
    @KhumansinghThapa10 күн бұрын

    Jai ghanti

  • @jangathapa
    @jangathapa10 күн бұрын

    misson 84 ta sahakari ma gayera sakiyo.

  • @sagarshrestha3756

    @sagarshrestha3756

    10 күн бұрын

    Jhole ho tapai

  • @mingautam1233
    @mingautam123310 күн бұрын

    ताल न तुलको भाषण । के को बिचार चाहिन्छ भन्ने नै अब शिद्धान्त र बिचार अनि जन सङ्गठन बनाउने योजनामा लागेछन ।

  • @saraswotidhakal3994
    @saraswotidhakal399410 күн бұрын

    सत्ता लुप्त कुनै दल छ भने त्यो रस्वोपा हो।

  • @sagarshrestha3756

    @sagarshrestha3756

    10 күн бұрын

    Jhole ho

  • @amitbhattarai7122
    @amitbhattarai71229 күн бұрын

    Xxitai kranti xxednai parxxa , pare dekhi , aba hami ek din pani kurera nabasaun 🙏

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op10 күн бұрын

    Jaya ganti ravi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e10 күн бұрын

    जय घण्टी ❤❤❤❤

  • @uadaydhakal617
    @uadaydhakal61710 күн бұрын

    sarkarma basera sudar ra chhanbin gardai janus shikshya mantri sumanako lagayet tapain haruko kam ramro chha.nadaraunus Agadi badhanus janata sathama chhan.

  • @user-mv2pu8kh4q
    @user-mv2pu8kh4q10 күн бұрын

    Kam garna sakyna rasopale bakbak matrai badhi vayo

Келесі