No video

सस्तो लागतमा बाख्राको खोर कसरि बनाउने? डा. अनिष सापकोटा

हाम्रो गाउघरमा पशुपालन व्यवसाय सुरु गर्ने भन्ने बित्तिकै संरचना स्थापना गर्नका लागि र पशु खरिद गर्नका लागि सुरुमै उच्च लगानी गर्नुपर्छ भन्ने सोच रहेको छ। जसका कारण लगानी गर्न नसक्ने कृषकहरुका निम्ति पशुपालन व्यवसाय सुरु गर्न समस्या परिरहेको देखिन्छ। आर्कोतिर खोर बनाउन प्रयोग गर्न सकिने सामाग्रीहरु प्रयोग नभएर यतिकै खेर गईरहेको छ।
यी कुराहरुलाई मध्येनजर गर्दै यिनै सामग्रीको प्रयोग गरेर सकेसम्म कम लागतमा सुरक्षित र भरपर्दो बाख्राको खोर कसरी बनाउने? सुनौ डा. अनिष सापकोटाले देखाउनुभएको उदाहरण खोर।

Пікірлер: 18

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n3 ай бұрын

    Good job 👏 👍 ❤

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n3 ай бұрын

    Good job 👏 👍

  • @kamalsaru7884
    @kamalsaru78842 жыл бұрын

    Bakhrako khor ati ramro xa man paryo hai malai

  • @tilbahadurchhetri1567
    @tilbahadurchhetri15672 жыл бұрын

    अति राम्रो लाग्यो मलाई 👍️🙏

  • @user-je1gt4xr7g
    @user-je1gt4xr7g Жыл бұрын

    Owow

  • @saraswatikafle3126
    @saraswatikafle31263 жыл бұрын

    उत्कृष्ट जानकारी डा. साब 🙏

  • @aneessapkota5898

    @aneessapkota5898

    3 жыл бұрын

    Thank You.

  • @sairosanto22
    @sairosanto223 жыл бұрын

    Keep it up sir

  • @aneessapkota5898

    @aneessapkota5898

    3 жыл бұрын

    Thank You.

  • @dilliramchapagain2892
    @dilliramchapagain28923 жыл бұрын

    धेरै राम्रोसँग स्थानीय शोर्त र साधन पर्योगगरी निर्माण गरिएको खोर ।

  • @aneessapkota5898

    @aneessapkota5898

    3 жыл бұрын

    Thank You.

  • @prabinpuri5262
    @prabinpuri52623 жыл бұрын

    😍

  • @aneessapkota5898

    @aneessapkota5898

    3 жыл бұрын

    Thank You.

  • @biruthapamagarvlogs
    @biruthapamagarvlogs2 жыл бұрын

    बाख्राको खोर बनाउँदै राखेको video बनाउनु परियो sir

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f Жыл бұрын

    2000/ 3000 मीटर उचाइमा बाख्राको खोर यस्तो बनाउदा हिउद मास बाख्रा चिसोले मरिहाल्छ यहाँ सबैले तराइको हावापानी को खोर बनाएको देखे तर उच्च पहाडी भेगमा बाख्राको आधुनिक खोर कसरी बनाउने भने उदाहरण कसैले देखाएको छैन कसरी बनाउदा राम्रो होला बताइदीए आभारी हुने थिए

  • @ranjema703
    @ranjema7033 жыл бұрын

    Nice

  • @aneessapkota5898

    @aneessapkota5898

    3 жыл бұрын

    Thank You.

  • @padamthapa515
    @padamthapa515 Жыл бұрын

    मन परो

Келесі