बाख्राको खोर कस्तो बनाउने

Үй жануарлары мен аңдар

ठाउ अनुसार बाख्राको खोर फरक फरक डिजाइन को बनाउन सकिन्छ । यो खोर मध्ये पहाड को लागी हो ।

Пікірлер: 8

  • @tilthapa9099
    @tilthapa90992 жыл бұрын

    सर नमस्ते भिडियो सारै महत्त्वपूर्ण छ हजुरलाइ धेरै भन्दा धेरै धन्यबाद छ सर तर कति लागत खर्च भयको छ त्यो त जनाउनु भयन नि सर भन्न मिल्छ भनि जानकारि दिनु न पिलिज

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Nice

  • @santoshrawat4356
    @santoshrawat4356 Жыл бұрын

    Ratma kaha hunxa bakhra bises gari jado mahinama

  • @dukgurung2331
    @dukgurung23312 жыл бұрын

    हजुरले बनाएको भिडियो अति राम्रो लाग्यो । म पनि बाख्रा पालान गर्ने सोच मा छु । यो खोर बनाउन लाई कति खर्च लाग्छ होला ? सर 🙏 जानकारी पाए अभारी हुने थिए !!! यो कुन ठाँउ मा हो सर ?

  • @r.dmagar980
    @r.dmagar980Ай бұрын

    Kati kharcha Ayo sir yo khor banauna ma

  • @birajgurung1527
    @birajgurung15279 ай бұрын

    Yatiko khor lai kharcha chai Kati lagyo sir???

  • @wizz8919
    @wizz89192 жыл бұрын

    लागत कति लाग्यो यो। भनदीएको भया हुने थियो

  • @manjuchhetri3601
    @manjuchhetri36018 ай бұрын

    कति हजार को खोर हो यो

Келесі