सरकारी गाडीमा परिक्षा दिन आएका कार्यालय प्रमुख, क्यामरा देखे पछि जवाफ बिहिन !
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 273
झोले हारुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो पत्रकार दिवाकर जी,सलाम छ हजुरको हिम्मत लाई !जय गोरख 🙏🇳🇵🇳🇵
@ashugurung2086
3 ай бұрын
Grihamandira ju le khabir gornu para chada vhanda chada❤
@Jhagupokhrel
3 ай бұрын
पत्रकारमहोदये धन्नेबादयेस्तैयेस्तैकामको बारेमा जानकारि गरिदियेनिचोरकुकुरहरुलाई अलिकतित अक्कलठेगानमा आऊँछकि
@ramkrishnachalise7087
3 ай бұрын
पत्रकारज्यू हजुरलाई सहृदय नमन । राज्य लुट्ने जुकाहरूले देश खोक्रो बनाएका छन् ।
@bhimgiri3788
3 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशको सच्चा पर्तकार सोलुट छ हजुर लाई छोड्नु हुदाई ना येस्ता देश लुट्ने हरुलाई
दिवाकर सर तपाईको कारणले बिचरा 😮 त्यो ड्राइभरको जागिर नजाओस् है परिक्षा सकेपछि हाकिम संगै जवाफ लिनुहोला 👌🙏
झोलेको ठिक पार्ने एक मत्र देश र जनताको सच्चा पत्रकार, दिवाकर ❤️❤️❤️🙏
पहिला एउटा राजा थियो गणतन्त्रले घर घर राजा जन्मायो।
@amritbikramshrestha9962
3 ай бұрын
यस्ताे ब्यहाेरा भएका पशुहरु जन्म हुन कुनै तन्त्र अाउन पर्दैन महाेदय ।
दिवाकर ज्यु तपाई लाई सलाम छ निडर पत्रकार ❤❤
सच्चा ईमान्दार पत्रकार 🖋️🖋️🗒️🗒️ दिवाकर जी 🙏🏻🙏🏻❤❤
नेपाल काे हिराे दिवाकर भाइ म धरान बाट
हाकिम लाइ कारबाही गर्नु पर्यो
दुवाकर ज्यु प्रति हार्दिक नमन ❤️
पत्रकार जि सलाम छ,सरकारी गाडीकाे दुरुपयोग हो ,यो गाईड लिएर परिक्षा दिने हाकिम मुर्दावाद
जे गर्नुहुन्छ दिवाकर जि गर्नुहुन्छ, यस्ता नालायक हरुलाई धडपकड गर्नुपर्छ एकदिन हार्नुपर्छ जनता सँग यस्तो प्रवृत्तिहरु💪
दिवाकर सर तपाईको प्रश्न गर्ने शैली निकै कडा हाकिम नै तर्सेर भाग्यो 😂
@user-zh3wu8hl7e
3 ай бұрын
😢
@robinsony3010
3 ай бұрын
😂😂😂
रवि लामिछाने, अखिलेश त्रिपाठ्ठी र यि दीवाकर जस्तै साहसि पत्रकार सबैले नेपाल देश लूट्ने नेताहरू र नेपालका कर्मचारीहरूको कर्तुतको प्रमाण सहित एक-एक यसरी नै आमनेपाली जनमानसहरूमा छर्लङ्ग देखाएको भए,कति सचेत हुन्थेंlभिडियो जनता माझ प्रसाण गर्नु भएकोमा पत्रकार जीलाई धेरै धन्यवाद l😮😮😮❤❤❤ Great job
सलाम छ दिवाकर जि, केथिति काे भण्डाफाेर गरेकाे मा।❤🎉यस्ता हाकिम लाई माेसाे या भाटा हान्नुपर्ने हाे।
सलुट छ महापत्रकार ज्युलाई
सलाम छ हजुर जस्तो साहासी पत्रकार ज्युलाई ❤❤❤❤❤❤
तपाई जस्तो महान पत्रकार कहाँ छन मधेश प्रदेश दिपाकर जि धन्यवाद जन्ता लागि जन चेतक 🇳🇵👈
salute sir
यस्ता भिडियो जनता सामु लेराउनु भएकोमा धन्यबाद।
दिवाकर सरलाई।धन्यबाद ❤❤🎉❤❤
AAGADI BADHAI JANU DAI FULL SUPPORT FROM ME
good good यस्ता लाई ठिक पारनु प्रछ 🇳🇵❤️👌👍️🤝
दिवाकर सर तपाई लाइ सलाम छ
स्याबास्स पत्रकार।।।। राम्रो काम।।
Great news ❤❤❤❤
Good job diwaker sir ❤
तपाई को भीडीयो मन पर्थयो तर त्यो बीचरा डाईभर दाईलाइ ऊत्तर दीन लाएर नफसाको भए हुन्थ्यो........त्यो हाकीमलाई कारवाही हुन्न तर त्यो ड्राईभर दाइ ले गाली सुन्छ अब 😢
देश को सच्चा सपूत दिवाकर साह 👏👏👏👏👏👏👏
Salaam d saab
दिवाकर हजुरलाइ सलुट छ यसरिनै सबै भस्टचारिलाइ नङ्गऊनुनै पर्छ
जिउदाे पत्रकार
good bhai
Great job
good sir
Good
भाई तिमी महान छौ है
Salam xa sir
200%salut dewakar Vai you are great jurnalis
अपिल त्रिपाठि अनि दिवाकर शाह जस्तो पत्रकार अझै 5/7 जना हुनु पर्छ नेपालमा🙏🇳🇵❤️
धैरै धैरै धन्यवाद पत्रकार भाई ।तपाइले हिम्मत गर्नु भएकोमा ।
This is call real journalism,
Goog diwakar sir
धेरै राम्रो काम भाइ। दिवाकर ।
Well-done, patrakar ji.
Salute diwakar ji
Salam xa tapai lai
गृहमन्त्री जिउले कारबाही गनु पराे
Good divakar sir
Great news
Good 💯
Salute xa bro
यो त नेपाली हरु को कला हो
Good job diwakar dai
good job brother ...
good job bro
good job दिवाकर भाई
keep going sir we r with u devakar sir
Good news HTP Patrkar 👏🇳🇵Salam xa hjur lai 🙏 🇳🇵
सर तपाईँको पत्रकारिता देखेर सलाम छ।
Good bro
Solute sir ji
Sahi brither
Good job patrakar g❤❤❤
La hai Bhai ekdam kadaa, ho yasto media man hunu parchha
दिबाकार सलाम छ जे गर्नु भयाे ठिक गर्नु भयाे।।❤❤❤❤😂😂😂😂
Great diwakarsir🙏
Good patrakar ji
Good luck vae ramro kamko lagi jaye diwakar ❤❤
Salute patrakar jiu, kada bro
धेरै धेरै धन्यवाद पत्रकारजी
Good divaker
Wah dibakar dai u are great 🙏❤️
Solutely better reporting
Great news report so proud of you diwar dai
Sahi kuro ho sir❤
Good. Job. Bhai. ❤❤❤
You are doing great bhai
Good job sir
Good job!
Good very good
good journalist, salute u
Gred job
एक साहासि पत्रकार
Good luck diwakar sir arko exam ma feri sarakari gadi chari aa a ma aago lagae dinu pax
you are great sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏एक करोड तोपको सलामी छ तपाईं लाइ। शुभकामना छ ।
Good job hjr ko
Good my hero ❤❤
Kada❤
यो सबै रिपोर्टिङ त ठीक छ। तर चिम्टी टोलमा आगलागीको रिपोर्टिङ गर्दा, त्यो रिपोर्टिङ बाट आएको भ्युज बाट आएको अलिकति पैसाले यहाँका जनताहरूमा केही सहयोग, र जनप्रतिनिधिहरु बाट केही पहल त हुन्थ्यो होला नि......... दिवाकर ज्यू.......। यस विषयमा मेरो बिनम्र अनुरोध छ।........
निडर रिपोटर दिवाकर जि को यो खबरदारी लाई 21 तोपको सलामी दिन चाहन्छु 🙏🙏 keep it up👍️👍️👍️
diwakar bhai tapai jashto nidar patrakar lai salamcha sabai gaddar haru ko yesari nai dhoti kholdai garnus tapai ko sathma janata chan
Sahi ho patraker ji
good job sir
Good sir
Goo job sar.
देवकर शर लाई सालम❤❤❤
Yo honi tw journalist vhaneko ❤watching from UAE ...
Good 👍 Man 👍
सरकारी हाकिम को रवाफ।