No video

संसद भवनको ८० प्रतिशत काम सकियो, बाँकी काम कहिले ?

#samad #parliament #parlimentofnepal
Video By : Nepal Bhumi media PVT
🔗 Connect with us on social media
Voice
Sushma Shrestha
Vishnu Raigai
Technical Director
Suraj Dhakal
Co-direction
Dawa Sangbu Sherpa
Correspondent
Samil Mia
Admin
Babina Parajuli
Director/Script
Madhusudan Rayamajhi
Production
Nepal Bhumi Media Pvt. Ltd.
Kageshwari Manohara, Kathmandu
Phone No.9851007253
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
All Rights Reserved.
#samad #parliament #parlimentofnepal

Пікірлер: 34

  • @tukmaanmagar4515
    @tukmaanmagar451519 күн бұрын

    ❤❤ 👏👏 good job

  • @surajbhandari291
    @surajbhandari2912 ай бұрын

    डिजाइन हेर्दै एकदम राम्रो छ । थप कलात्मक मुर्ति, बगैंचा र हस्तकलाले सुन्दर बनाउनुपर्छ । अनि मान्छे कति थोरै हुन्? थप जनशक्ति हुनुपर्छ । बेलैमा सकियोस्, ग्रेटर नेपालको map राखियोस ।

  • @dineshmalla3651
    @dineshmalla36512 ай бұрын

    For this massive infrastructure where is the water.

  • @shyamshrestha4491
    @shyamshrestha4491Ай бұрын

    कुकुर काे टाउकाे लाई खसी काे टाउकाे भन्दै बेच्ने थलाे र सुतेर भत्ता पचाउने साथै नसुतेकाहरु कुर्सी भांच्ने तर जनताकाे अाधारभुत समस्या काे कानुन बनाउन कहिल्यै अावाज नउठ्ने थलाे हाे।

  • @deep40327
    @deep403272 ай бұрын

    Main building centre ma yetikai harayeko chha . Alikati tall bhako vaye it can be stand out and visible from outside as well

  • @aa6eheia156

    @aa6eheia156

    2 ай бұрын

    Tyeita.. At least main building ta multi tiered pagoda style banaunu parne ho

  • @anuragjoshi47
    @anuragjoshi47Ай бұрын

    मुखमा लाउने माड छैन धसिङ्गरे पुवा!!!

  • @ayoogorkhali9262
    @ayoogorkhali92622 ай бұрын

    waiyat design chiiiii tetro paisa halera yesto waiyat yo vanda ramro ghar haru ta valley ma dekhna pahincha

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    Ай бұрын

    एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609Ай бұрын

    Aru Bikas ko kaam na sakye ni yo Wala kaam.chai time mai sakaune vaye cha.Badaicha🙏🙏🙏

  • @shankarmahat508
    @shankarmahat5082 ай бұрын

    छी न कुनै लोभलाग्दो डीजाइन उही झोले इन्जीनर ले सीमेन्ट बालुवाको थुप्रो जस्तो 😂😂

  • @Kubotahonda5
    @Kubotahonda52 ай бұрын

    कस्तो नराम्रो डिजाइन हो, जमाना मा 1930~1945 तिर को Nazi Germany को ताका युरोप तीर यस्तो किसिमको ईटै ईटा बाट बनेका ठुलो ठुलो फेक्ट्री भवन हरू हुन्थ्यो । आर्मि हरू को आवास गृह, army barracks जस्तो पनि देखिन्छ।‌ईटाहरू ले निर्माण गरेको भएपनि नेपाली पन झल्कने कत्ति पनि देखिदैन ।

  • @surajbhandari291

    @surajbhandari291

    2 ай бұрын

    के नराम्रो छ र? नेपाली मौलिक शैली हो । खैरेको जस्तो सिसै सिसाको डिजाइन बनाउने हो त? दामी छ त्यहि हो अझै कलात्मक हुनुपर्ने हो जुन पुरानो संसदमा थियो ।

  • @ayoogorkhali9262

    @ayoogorkhali9262

    2 ай бұрын

    @@surajbhandari291 ekchoti khwopa college ko building hyatt hotel ko dawrika hotel ko building hernus tetti samma ko ta chaina yesto waiyat design tetro paisa halera

  • @SS-dj1yt

    @SS-dj1yt

    2 ай бұрын

    Purai banepachi matra comment garna millah,

  • @aa6eheia156

    @aa6eheia156

    2 ай бұрын

    ​@@ayoogorkhali9262yes.. multi roofed pagoda style banaunu parne ho.. yo ta simple brick building ma euta duita saano traditional window haalera maulikta jhalkaune vanera baahaana banako ho..

  • @ramanbhandary7501

    @ramanbhandary7501

    2 ай бұрын

    Nazi ko labor camp jasto

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158Ай бұрын

    काठमाडौ लाई सुहाउनि गरेर गरेकाेमा धन्यवाद

  • @sanjeevdai
    @sanjeevdaiАй бұрын

    Sansad bhawan hoki......bhaisipati ko colony....design bhayena

  • @sushilbhandarisushil
    @sushilbhandarisushilАй бұрын

    Yo bhaban banayera nepal nepalilai knai phaidahunxa.yo partiko jhole palankalagi banakoho.sihadarbarma abake hunxa.

  • @sonujha6484
    @sonujha64842 ай бұрын

    Please make video on Koshi hospital of biratanagar

  • @sumitshrestha7455
    @sumitshrestha74552 ай бұрын

    Chor haru basne thau.. janta ko pasina le Banako

  • @sameerhamal9283
    @sameerhamal9283Ай бұрын

    Greater Nepal ko map rakhnu parcha Nepal lay tit for tat garnu parcha

  • @Plastic_Surgery_Pokhara
    @Plastic_Surgery_PokharaАй бұрын

    Bhawan jasto bhayeni tya jane jangali bhaye pachi k garne ta

  • @Baral__Aayush
    @Baral__AayushАй бұрын

    Chor haru karauni bhaban tw ramro chito banauna paryo ni na ramro,2 barsa ko thekka Deko bato 10 barsa lagauna paro wow

  • @porkey768
    @porkey768Ай бұрын

    Organic raicha ta hotel ta.

  • @ArunkcKumar
    @ArunkcKumarАй бұрын

    😂😂😂😂😂😂

  • @kcmahadev9458
    @kcmahadev94582 ай бұрын

    Nepal ma thulo Kam vayax netaharu ko aafnolagi thukk

Келесі