समयमा उपचार नपाउदा सम्झनाको आमाले सझानालाई छोडेर गइन। सम्झना आफ्नो बुवा संग मिडियामा |Samjhana Raute

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
Social links:-
KZread:- kzread.info/dron/gFk.html​...
Facebook:- / hemanta-kanc​. .
© Hemanta Kanchha Rasaily, 2020

Пікірлер: 573

  • @parempurja445
    @parempurja4453 жыл бұрын

    जङल कि रानी भन्दा कम छैनन ई नानी।कति राम्री कति सुभासिली सहयोग गर्दिनु सब जना ले।

  • @MilanGamer02

    @MilanGamer02

    3 жыл бұрын

    Jangal ko rani hoina sahar ko rani bhanda kam xaina

  • @shasikcshah3885

    @shasikcshah3885

    3 жыл бұрын

    Yekdam sahi.kati ramri baini❤❤

  • @lurigurung
    @lurigurung3 жыл бұрын

    सम्झना ले अर्को लुगा लाको हेर्न मन छ

  • @gamingghar2108

    @gamingghar2108

    3 жыл бұрын

    Ho malai pani

  • @ranagajasing5334

    @ranagajasing5334

    3 жыл бұрын

    यो हाम्रो पुरानो सस्कार हो

  • @ishmamgr432
    @ishmamgr4323 жыл бұрын

    खाली धेराइ बिहेको मात्र कुरा नसोद्नुस्त हजुर अलिक सरसफाइ अनि पढाई को बारेमा पनि केही कुरा हरु भनी दिनुसन उहाहरुलाइ❤️❤️

  • @user-oq2ge8yo4h

    @user-oq2ge8yo4h

    3 жыл бұрын

    correct

  • @ushasubba8726

    @ushasubba8726

    3 жыл бұрын

    Right

  • @bimalpakhrin8609

    @bimalpakhrin8609

    3 жыл бұрын

    मलाई पनि त्यस्तै लागिरहेको थियो तपाईं ले भनिदिनु भयो धन्यवाद

  • @sangitarai5564

    @sangitarai5564

    3 жыл бұрын

    Right

  • @mohankhadka5968

    @mohankhadka5968

    3 жыл бұрын

    Seeob

  • @postkshrestha2064
    @postkshrestha20643 жыл бұрын

    सम्झना र बाबा सेम फेस । बुवा को फेस आउने छोरी भाग्य मानी हुन्छ रे ❤️❤️

  • @reshmapkmagar9028

    @reshmapkmagar9028

    3 жыл бұрын

    खै के भाग्यमानी भन्नु मेरो पनि बाबाको जस्तो फेस छ दुखले कहिले छोद्ने हैन।।

  • @r.k.purbeli526

    @r.k.purbeli526

    3 жыл бұрын

    सहि हो

  • @user-os2lw6jo7d

    @user-os2lw6jo7d

    Жыл бұрын

    यो भनाई ठिक हो मपनि बाबा को फेस र मेरो फेस एक छ

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l3 жыл бұрын

    राउटे समुदाय लाई एउटा राम्रो बस्ती बनाइ दिम हामी सबै मिलेर त्यस्को लागि जति सक्दो सहयोग गर्ने छु म पनि हामी सबै नेपाली ले सहयोग गरम आखिरी मरेर लानु केही छैन ।।।एउटा धर्म हुन्छ।।

  • @jitabahadurthapa4416
    @jitabahadurthapa44163 жыл бұрын

    viewers मात्र बटुल्ने कि यी राउटे सुन्दरिलाई एक जोडा कपडा पनि दिने हो पत्रुकारहरु

  • @rahul87919

    @rahul87919

    3 жыл бұрын

    Viral hune paisa kamaume tehi kaam ho hjur gareeb lai kashle herxa ra

  • @ramuchaudhary2978

    @ramuchaudhary2978

    3 жыл бұрын

    Sahi ho sir youtup patrakar haru lai kamai khane vado

  • @rajubk8590

    @rajubk8590

    3 жыл бұрын

    याे कमेन्ट गर्ने राउटे भन्दा नि तलकाे रहिछ कहिलै राउटे जात लाई हामी ले किनेर देकाे कपडा लाउदेन,, थाहा छैन ,, खालि पैसा र खान मात्र लिन्छ,,,अरु 4 तले घर काठमाडौ मा दिएनि बस्देन याे जात ,,सरकार ले पालि रहछ खान दिन्छ

  • @rajubk8590

    @rajubk8590

    3 жыл бұрын

    @@rahul87919 राउटेकाे बारे थाहा छैन भने किन कमेन्ट याे जात यस्तै हाे ,, सरकार ले खान दिन्छ बाँस यहि हाे घर कपडा जे दिएनि लिन बस्देन,,

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    3 жыл бұрын

    @@rajubk8590 बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।

  • @kgamingkgaming-xg6mz
    @kgamingkgaming-xg6mz3 жыл бұрын

    सर अलिकति सहयोग गर्न मन छ सर कसरी गर्न

  • @lalkumarshrestha2552
    @lalkumarshrestha25523 жыл бұрын

    सम्झना धेरै ट्यालेन्ट छिन बधाई छ 💓💓💓

  • @bhimkhatri624
    @bhimkhatri6243 жыл бұрын

    कति राम्री देखियकी छिन बहिनी केही सहयोग गर्नु midea कर्मिहरु

  • @user-oq2ge8yo4h

    @user-oq2ge8yo4h

    3 жыл бұрын

    होनि

  • @dipakmalla6091
    @dipakmalla60913 жыл бұрын

    प्रकृतिकि सुन्दर सम्झना।नाम जस्तै सम्झाना आइरहने खालको।अति साधारण अनि खुसी जिन्दगी।

  • @aakasholi9989
    @aakasholi99893 жыл бұрын

    आहा सम्झना अब सम्झना को हुने वाला लाई पनि मिडिया मा ल्याउनु पर्यो पत्रकार जि❤️

  • @user-oq2ge8yo4h

    @user-oq2ge8yo4h

    3 жыл бұрын

    सक्छौ सकिन्छ भने सहयोग पनि गरौ

  • @kailashthapa1428
    @kailashthapa14283 жыл бұрын

    कति निर्दोष छन् कुराहरू मन मुहार.......!

  • @minagurung8426
    @minagurung84263 жыл бұрын

    कति सरल र निर्दोष मान्छेहरू।अब बिस्तारै बिस्तारै परिवर्तन होला कि?

  • @reshmapkmagar9028
    @reshmapkmagar90283 жыл бұрын

    कति राम्री हो के इनि सम्झना नानु मलाइ कति मन पर्छ बोलि पनि कति मिठो। राउते किचनमा इन्को भिडियो नै बढी हेर्छु।।

  • @rabidragonclub7469
    @rabidragonclub74693 жыл бұрын

    जंगलकि रानी भन्दा पनि “जंगलकि राजकुमारी” भनेर बोलाउन मन लाग्यो सम्झनालाई।

  • @gopaldangi6209
    @gopaldangi62093 жыл бұрын

    कति खुल्ला मनले कुरा गर्दिरैछीन अझै सिकाउनुस नेपाली पन र मनका कुराहरु ।

  • @thapamanuthapa2391
    @thapamanuthapa23913 жыл бұрын

    Samjhana kati ramri❤️kati piyari❤️

  • @padamgr3554
    @padamgr35543 жыл бұрын

    विचरा आफू भाइरल भाको छु भन्ने के थाहा याे जंगल की रानी लाइ , कास कुनै फिलिम मा जंगल को रानी को रोल मा हेरन पाए कती खुसी हुन्थे 🥰

  • @hillytagar2260

    @hillytagar2260

    3 жыл бұрын

    Honi hai 😭😭😭😭🙏🙏🙏bichara chetan kahile aaune hola hami manab jati ma

  • @sammagaraale8944

    @sammagaraale8944

    3 жыл бұрын

    🤣🤣🤣

  • @preetipretty4546

    @preetipretty4546

    3 жыл бұрын

    😭😭😭😭😭

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    3 жыл бұрын

    बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।

  • @laxmeeleemboo6728
    @laxmeeleemboo67283 жыл бұрын

    छोरी मान्छे साच्चिकै घरको लक्ष्मी हो है चाहे त्यो ठुलो महलमा बस्ने होस् या सानो झुपडीमा बस्ने होस् सच्चि उज्यालो हुन्छ छोरी भएको घर 🥰🥰

  • @mharmen
    @mharmen3 жыл бұрын

    लुगा तेस्तै लगाएपनी नुहाउनु साबुन स्याम्पु लगेर दिएको भए राम्रो हुनेनी युटुबर साथीहरूले ।

  • @hillytagar2260

    @hillytagar2260

    3 жыл бұрын

    Ramro luga laudainn sir yini haru le hamro snnga chinxu yi jati ka manxe lai

  • @user-ey2mk1vo2m

    @user-ey2mk1vo2m

    3 жыл бұрын

    राउटे हरूलाई राम्रो लुगा कपडा नुहाइ धुवाई मन पर्दैन रे उहाँहरू आफैले नै भन्छन् कुकुरलाई घ्यू पच्दैन भने जस्तो हो

  • @ramubam4231

    @ramubam4231

    3 жыл бұрын

    Real life of calture

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    3 жыл бұрын

    @@user-ey2mk1vo2m बिचरा वहाँहरको कुसंस्कार, पछौटे सोच र चेतनाको स्तर धेरै तल भएर नमानेको हो। अब आउने पुस्ता लाई परिवर्तन गरेर सबै सँग मिलाएर राख्नु पर्छ। यिनीहरु यस्तै हो केहि मान्दैन भनेर त्यतिकै छोड्नु हुँदैन।

  • @arjunthapa9592
    @arjunthapa95923 жыл бұрын

    कति सफा मन छ सम्झाना

  • @anuragpandey8972
    @anuragpandey89723 жыл бұрын

    यस्तो‌ जिन्दगी पनि कति खुसि अनि असल सोभाबले निभाउदै छिन् सम्झना कति मिठो बोलेको ♥️♥️♥️♥️♥️

  • @bishalgt507
    @bishalgt5073 жыл бұрын

    कति राम्रि स्वच्छ मन निर्दोष पवित्र सोच विचार 😍

  • @narayanrai3380
    @narayanrai33803 жыл бұрын

    विचारा सम्झाना त टुहुरो पो रहेछ । यदि राम्री सुन्दरी । भगनले साथ दिउन । 🙏

  • @hiddensmile5269
    @hiddensmile52693 жыл бұрын

    प्रकृतिको सुन्दर उपहार हुन सम्झना। नेपाली बाकी जाती जनजातिका नारिहरुले सिक्नु पर्ने हुन्छ सम्झना बाट।

  • @gamingvlog6914
    @gamingvlog69143 жыл бұрын

    सम्जाना बहिनिलाइ म सग राख्छु । राम्रो सग पाल्छु ।आउछिन ।भनी ।

  • @dipakghayl4367
    @dipakghayl43673 жыл бұрын

    आकाश उड्ने चरिलाई के थाहा समुद्रको गहिराई कति हुन्छ भनेर त्यस्तै जङ्गल कि महारानी लाई के थाहा म चर्चित को शिखर मा छु भनेर्😭😭

  • @gamingghar2108
    @gamingghar21083 жыл бұрын

    अब राउटे समुदाय को यो नानि लाई पनी फिलिम तिर लइजानु पर्यो राउटे पनी चिनाउनुपर्यो

  • @Dark.moon11
    @Dark.moon113 жыл бұрын

    सरकार ले raute हरुलाई शिक्षा दिएर सिछित बनाउनु पर्यो

  • @tankalama8637
    @tankalama86373 жыл бұрын

    दुख छ र पनि कती खुशी देख्छु,कोइ करोडौंको महलमा बस्छन तर खुशी छैन सधैं तनाब सधै झगडा उफ .......

  • @eakbahadur8859
    @eakbahadur88593 жыл бұрын

    धेरै धेरै राम्रो छ समझना

  • @GauleVlogs765
    @GauleVlogs7653 жыл бұрын

    सलाम पत्रकार बन्धु !

  • @dipendradawadi802
    @dipendradawadi8023 жыл бұрын

    दु:खद खबर हार्दिक श्रद्धाञ्जली

  • @sangson2500
    @sangson25003 жыл бұрын

    Jungle ki rani samjhana..❤️❤️❤️🌹👍👌👍 samjhana pachi talent hunxa..

  • @clickbarkheli4425
    @clickbarkheli44253 жыл бұрын

    Samjhana nani lai nepal ki ठेट नारी को को दर्जा मा नेपाल को ३ करोड़ जनता सामु। हिनौना पर्यो । मासूम आवाज/अनुहार ❤️❤️❤️😢

  • @tashipal685
    @tashipal6853 жыл бұрын

    Bichara she is beautiful and innocent girl

  • @sarakhan8564
    @sarakhan85643 жыл бұрын

    कति माया लाग्दी बैनी

  • @shilashahi5902
    @shilashahi59023 жыл бұрын

    Kati ramro boli yo samjhana baini ko❤️❤️

  • @artworld6297

    @artworld6297

    3 жыл бұрын

    gajalelai pani sahayog garnuoareo

  • @rajlimbu7579
    @rajlimbu75793 жыл бұрын

    राम्रो छ

  • @anzellama1021
    @anzellama10213 жыл бұрын

    Kati Ramri ho samjana 👌👌

  • @kshitijbasnet8797
    @kshitijbasnet87973 жыл бұрын

    कति राम्री हो के संझना

  • @sanjugurung6584
    @sanjugurung65843 жыл бұрын

    Samjhana ❤❤❤👍👍👍🌷🌷🌷

  • @perisjungkunwar7111
    @perisjungkunwar71113 жыл бұрын

    Kati ramro sobhako rahexin samjana

  • @tangsangkhambeklimbuwan2312
    @tangsangkhambeklimbuwan23123 жыл бұрын

    Aru raute heri ta e samjana baini dherai ramri raixa alikati padna lekna pako vahya ramro hune thiyo yar sarai ramri lago malay ta

  • @arushigaire5681
    @arushigaire56813 жыл бұрын

    kati ramro boli samjana bainiko baba chori ko kati maya dekhera runa man lago kati garo cha hai raute haru ko jiban

  • @padambasnet8444
    @padambasnet84443 жыл бұрын

    धेरै राम्री सम्झाना

  • @kmmediakhabar
    @kmmediakhabar3 жыл бұрын

    वाह साह्रै राम्रो भिडियो सुजल सर

  • @pokharasishuwa1724
    @pokharasishuwa17243 жыл бұрын

    सादा जीवन उच्च बिचार

  • @dilmayakaucha3389
    @dilmayakaucha33893 жыл бұрын

    बाबा राम्रो हैछ र पो सम्झना पनि येति राम्री भएको हैछ

  • @rameshrajkatuwal1074
    @rameshrajkatuwal10743 жыл бұрын

    Samjhana is best queen

  • @premtamang304
    @premtamang3043 жыл бұрын

    Jungle queen, natural beauty, No make up, no morden dress up but still beautiful.

  • @sasimagar2646
    @sasimagar26463 жыл бұрын

    सम्झाना कति राम्री के बोली पनि उति कै असल अब धेरै सहयोग गर्दिनु होला❤️❤️❤️❤️💘💘💘💘💋💋💋💚💚💚💗💗💖💖💝💝

  • @shibuthapa7814
    @shibuthapa78143 жыл бұрын

    beautiful samjhana sahi

  • @ganeshacharya3383
    @ganeshacharya33833 жыл бұрын

    Kati mayalu samjhana dherai maya😘😘😘

  • @munabhujal3636
    @munabhujal36363 жыл бұрын

    Nepal sarkar harnu hola yasto garib dukhi lai

  • @langhalimagar3971
    @langhalimagar39713 жыл бұрын

    Kati ramri boleki samjhana

  • @amirta62
    @amirta623 жыл бұрын

    kati ramri samjhana

  • @rameshrawal412
    @rameshrawal4123 жыл бұрын

    Yini Raute harulai hamro jastyo riti rivaj dharm saskirti ma parinat garnu parx

  • @narecromjeygurung2951
    @narecromjeygurung29513 жыл бұрын

    ramri samjhana

  • @sarmilasirpali1408
    @sarmilasirpali14083 жыл бұрын

    Samjhana le aama ko kura garda mero akha bata aasu ayooo... beautiful nanu...

  • @jenishagurung1244
    @jenishagurung12443 жыл бұрын

    Kati mitho boli🥰samjana ko

  • @jharnapradhan6774
    @jharnapradhan6774 Жыл бұрын

    Kati ramro nani .padeko va jhan ramri hunthiyo

  • @pasanglama8788
    @pasanglama87883 жыл бұрын

    राम्री छ हो सम्जना हो

  • @ganeshsunar3434
    @ganeshsunar34343 жыл бұрын

    साराइ राम्रो सोभासिली रछिन नानि

  • @diyalohar5470
    @diyalohar54703 жыл бұрын

    So Beautiful❤❤❤ samjana

  • @Himalaya972
    @Himalaya9723 жыл бұрын

    राउटे समाज पनि अहिले धेरै सम्म विकसित र शिक्षित हुदैछ्न! व्यक्तिहरु को नाम पनि हाम्रै समाजमा राखिने नाम जस्तै राखिने रहेछ! अनि भाषा पहिरन पनि परिवर्तन भएको छ!

  • @manitakarki3052
    @manitakarki30523 жыл бұрын

    Oh my God.Samjhana's mother has died.God bless her and her families.

  • @ristatamang3173
    @ristatamang31733 жыл бұрын

    Kati ramri samjhana arko dresh ma dekhnu paye jhan kati ramro dekhxa hola

  • @kanxibc8151
    @kanxibc81513 жыл бұрын

    umm tp samjhana

  • @himalayanviagra6255
    @himalayanviagra62553 жыл бұрын

    प्रकृतिप्रेमी लोभ लालच स्वार्थ नभएको स्वच्छ अर्गानिक जाती राउटे ! राउटे कुसुन्डा मगर ठकुरी एउटै पुर्खाबाट छुट्टिएका हाँगाबिगा हुन। स्वदेशी र बिदेशी मानबशास्त्रीहरुको अनुसन्धानले उहिल्यै यसलाई प्रमाणित गरिसकेको छ।

  • @adrinkhadka3113
    @adrinkhadka31133 жыл бұрын

    हामी नेपाली को दुर्दर्सा हेर्नुहोस कति दुःख छ साल नेता चोरहरु लुट्न मात्रै लाग्छन्

  • @parmilasalami7100
    @parmilasalami71003 жыл бұрын

    Yo samaj pani aducated vayako hernw man xw malai💕💕💕💕💕💕

  • @deeparana3500
    @deeparana35003 жыл бұрын

    Beautiful samjhana

  • @harishrestha9644
    @harishrestha96443 жыл бұрын

    सम्झना सिस्टर सबैले help गरौ है so innocent,beauty queen उस्लाइ raute culture उस्को कहानी tele serail खेलाउनु पर्छ अनि बनाउनु पर्छ

  • @govindabc7863
    @govindabc78633 жыл бұрын

    साच्चिनै जंगलकि रानीनै हुन। सम्झना बैनि सम्पूर्ण भगवान रुपि दर्षक लाई मेराे 🙏plz हामी सबै मिलेर सम्झना बैनिलाई सहयाेग गराै।

  • @mamatagurung7995
    @mamatagurung79953 жыл бұрын

    Ramro hos saadhai khusi hos nani timro jindagi so beautiful

  • @pappudailekhinepal2039
    @pappudailekhinepal20393 жыл бұрын

    अति सुदर सम्झना नानु💞👌

  • @gopalgurung3896
    @gopalgurung38963 жыл бұрын

    बिचार उनिहरुलाई आधुनिक तिर ल्याउने कुर सोध्नुहोस कोशिस गर्नुहोस। अति सुन्दर नानी शहरिया नानिहरु भन्द बिना मेकाप को।

  • @jitabahadurthapa4416
    @jitabahadurthapa44163 жыл бұрын

    एउटा मोबाइल दिनु पर्यो पत्रकार महासय।कुरा मात्र गर्ने हो र।

  • @nainasingh1589

    @nainasingh1589

    3 жыл бұрын

    हैट घाटा हुन्छ हजुर।

  • @prasunamoktan2564

    @prasunamoktan2564

    3 жыл бұрын

    🤔🤔🤔🤔🤔🤔🤔Aaa ho ra

  • @munalama4958

    @munalama4958

    3 жыл бұрын

    Phone charge chai k mura pirka dauramaa charge garne

  • @laxmanshrestha3772
    @laxmanshrestha37723 жыл бұрын

    हलो मित्रहरु दुःख मात्र प्रस्तु गर्नु हुन्छ कि उनिहरुको लागि पनि बासको व्यव्स्थाको लागि पनि पहल गर्नु हुन्छ । उनिहरुलाई बासको लागि भुक्म्पमा उपल्ब्ध गराईको घर जस्तो पालको व्यवस्थाको लागि पहल गरियो भने हजुरहरुले पस्तुत गरिएको भिडियोको पनि उलब्धि हुन्छ कि । सहयोग जुटाएर भए पनि उनिहरुको बासको व्यवस्था भए राम्रो हुन्थ्यो ।

  • @pushpakammu3331
    @pushpakammu33313 жыл бұрын

    खाली बिबाह हामी छोरी मान्छे हरु लाई पराई घर गय्पछी कती दुख भोग्नु पर्छ स्म्झ्नाको पधाई को लागि सहयोग गर्नु होला

  • @begampun492
    @begampun4923 жыл бұрын

    beautiful

  • @yogeshrai9546
    @yogeshrai95463 жыл бұрын

    सरकारले २०७८सालमा जति बजेट छुट्छ त्यो सबै बजेटले राउटे समुदायलाई घर र जग्गा खरिद गरि बितरण गर्नुपर्यो, किनकि नेपालमा कोही भोकमा र कोही महलमा पार्न हुन्न है, मानवीय प्रधानमन्त्री केपी अोली सरकार 😭😭😭😭😭😭

  • @anitatamang4644

    @anitatamang4644

    3 жыл бұрын

    Sahi ho 🙏🙏

  • @joshepsapana9760

    @joshepsapana9760

    3 жыл бұрын

    good hjr

  • @rajubk8590

    @rajubk8590

    3 жыл бұрын

    याे कमेन्टगर्ने राउटे भन्दा माहा राउटे रहिछ राउटे जात घर मा बस्देन अरु ले देकाे कपडा लाउन थाहा छैन,,,

  • @krishnamagar2336

    @krishnamagar2336

    3 жыл бұрын

    @@rajubk8590 राउटे समुदायमा जनचेतनाको कमि भएर हो। राउटे समुदाय ढुंगामुढा त होइन नि? जे गर्दा पनि आईया आत्था केही नभन्ने, नबोल्ने। यिनिहरुलाई सरकारी स्तरबाटै शिक्षा दिक्षा र जग्गा जमिन सहित वासस्थानको राम्रो उचित ब्यबस्थापन गर्ने हो भने हामी जस्तै समुदायमा मिलेर अबस्य बस्नेछ।

  • @yanthamagar804

    @yanthamagar804

    3 жыл бұрын

    Umm k🥺🥺

  • @balkumar8918
    @balkumar89183 жыл бұрын

    Kati ramri samjana

  • @manchand9837
    @manchand98373 жыл бұрын

    samjana muiya your great daughter love you muiya samjana

  • @balkumar8918
    @balkumar89183 жыл бұрын

    Ramri pani ani sochpani kati ramro

  • @sashikalamukhiya3193
    @sashikalamukhiya31933 жыл бұрын

    Kati ramri hw samjana nani

  • @rhythms257
    @rhythms2573 жыл бұрын

    मेडिया हरु यस्ता दुखी गरिबी हरु लाई खै सहयोग गरेको interview मात्र लिने काम नगर्नु होस्

  • @magar11k
    @magar11k3 жыл бұрын

    राम्रो छ ❤❤❤❤

  • @deepaknepali1553
    @deepaknepali15533 жыл бұрын

    यति राम्रो भिडियो लाई के चढाउ खै फुल चढाउ भमरा को जुठो पानी चढाउ माछा को जुठो पैसा चढाउ भने झन मान्छे को जुठो एउटा चोखो comment चढाए 🖒

  • @rahul87919
    @rahul879193 жыл бұрын

    कती रामरी हो k बोली सुंदा पनी सुनी रहना मन लागने हेल्प पनी grnu la ऊनी हरु लाई

  • @shantigurung271
    @shantigurung2713 жыл бұрын

    Kasto maya lageyo malai ta samjana ko

  • @thokladancestudio7391
    @thokladancestudio73913 жыл бұрын

    Sahayog Pani garnu ni hau🙏❤️😘😘🥰

  • @bhujelsanjok9826
    @bhujelsanjok98263 жыл бұрын

    Beauty ful bichara

  • @maheshshrestha7885
    @maheshshrestha78853 жыл бұрын

    Samjana kati Qt 👍😍

  • @harishbohara5413
    @harishbohara54133 жыл бұрын

    Aaha sabai le sahyog gare khusi rhanexan🙏🙏🙏🤲🤲🤲

  • @basantaregmicid3308
    @basantaregmicid33083 жыл бұрын

    Ramro xa video good jab all

  • @KuwaitKuwait-hg2fw
    @KuwaitKuwait-hg2fw3 жыл бұрын

    सम्झाना धेरै राम्रो छ 😍😍😍😍

  • @sarakhan8564
    @sarakhan85643 жыл бұрын

    सहयोग पनि दिनुस है नानी लाइ

  • @himalkumar460
    @himalkumar4603 жыл бұрын

    Kati so ho samja safha man Aah man narmilo vayo bichara lai sahayog garnu paryo yo smaja lai

Келесі