No video

सलाम छ ट्याक्सी चलाऊने दिदी | Women Taxi Driver's Big story Nepal

#SubinPailk #NepalGuide #Nepal #SubinPailk #womenTaxiDriver #nepaliWomen काठमाडौंको व्यस्थ शहरमा भेटिएकी यो महिला चालक दिदीले कमाएको पैसाले केही असाहय वालवालिकालाई पनि हेरचाह गरेकी छन । उन्को जिबन सहज छैन तर उनी मेहेनेती छन अनी इमान्दार पनी । उनी सँग यात्रा गर्दाको यो मेरो अनुभव जस्ताको तेस्तै राखेको छु । दिदी हाम्रो लागि एक उधाहरण पात्र हुन । दिदी लाई छाती खोलेर सलाम छ । दिदीको यो कथा सक्दो शेर गरौ |
तर चोरी गरेर फेसबुक र अन्य सोसिएल पेजमा अपलोड गरी राख्न मनाही छ ।
Using of this video on other youtube channels or other social media without prior permission will be strictly prohibited
नेपाली आमा जस्को घर संसारको एक अचम्म मध्य । हेर्नुस् यो भिडियो
• नेपाली आमाको घर संसारक...
facebook link
/ jibanbhaiphoto
/ subinpailk
/ jibanbhai
© Subin Pailk (www.eastchannel.com.np)
Thanks for watching my videos
Please subscribe my channel
Subin Pailk

Пікірлер: 456

  • @harkabahadur6819
    @harkabahadur68196 жыл бұрын

    दिदिको आट र साहस अनि मेहनत देखेर सारै खुसी लाग्यो।एसरी नै अघि बड्दै जानू दिदी।हजुरको हरेक पाइला पाइलामा सफलताले चुमुन।

  • @harrywagle7351

    @harrywagle7351

    5 жыл бұрын

    Sari ramro didi

  • @mosessubba8649

    @mosessubba8649

    2 жыл бұрын

    @@harrywagle7351 @0p

  • @SubinPailk
    @SubinPailk6 жыл бұрын

    सक्दो शेर गरौ । उहा जस्तै नारीहरु हाम्रो देशको लागि खाचो छ । Thank you

  • @survivorgang6164

    @survivorgang6164

    6 жыл бұрын

    Subin Pailk नेपाली दिदी बहिनी हरु ले शाहषी काम गरेको मा धेरै खुसी लागेको छ

  • @narayanthapa4018

    @narayanthapa4018

    6 жыл бұрын

    Subin Pailk भाइ राम्रो छ तपाइको प्रस्तुति हरु, मदन राई लाई चिन्नु हुन्न भन्नू भयो, मदन राई नेपालको कृषि विशेषज्ञ हो yuotube तिर हेर्नुस अन्तर्वार्ता हरु छ !

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @kuwaitkuwait8254

    @kuwaitkuwait8254

    6 жыл бұрын

    Plz ddko no.commentma dinusna mukhle vandata bujhina

  • @baburamlama1863

    @baburamlama1863

    6 жыл бұрын

    Subin Pailk 985106927

  • @avashmohora3707
    @avashmohora37076 жыл бұрын

    तपाईको सोच साच्चिकै माहन छ दिदी तपाईंको मेहनत र लगनशील्तालाई देखेर म आफुमा केही ज्ञान् पयेको छु

  • @arjungautam3098
    @arjungautam30986 жыл бұрын

    सुबिन सर हजुर का हरेक vedio हरु प्रेरणा ,सन्देश मुलक अनि रमाइला र रोचक हुन्छ्न ! हजुर को यो यात्रा जारी रहोस है सर

  • @nirmalhitang9244
    @nirmalhitang92446 жыл бұрын

    सल्युट गर्छु म दिदीलाई महिला भएर पनि यति साहसी हुनुुहुन्छ । राम्रो छ। काम ठुलो सानो हुँदैन । सम्मान गर्छु हजुरलाई

  • @kamalbhadur3599
    @kamalbhadur35996 жыл бұрын

    नमस्कार ।दिदि।हजुर ।को।जस्तो ।सोच ।बिचर ।सबै ।दिदीबहिनीको ।र।दाजु।भाइ।हरुको।भएको ।भय।हाम्रोदेस।बनि।थियो ।धन्यवाद ।

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @laxmirai6586
    @laxmirai65866 жыл бұрын

    साहसी मात्रै होइन , सरकारले गर्नु पर्ने काम उहाँले गर्नु भएको अरुलाई सहयोग !! धन्यवाद दिने शब्द नै छैन GOD BLESS YOU.

  • @birbahadurbaduwal6800
    @birbahadurbaduwal68006 жыл бұрын

    नारी भनेको यस्तो शाहसी हुनुपर्छ । उहालाइ सलुट गर्छु।

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद प्रतिकृयाको लागि । दिदीको यो उधाहरणिए काम देश बिदेशमा बस्ने सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुले हेर्न पाउन । जस्को लागि यो भिडियो लाई शेर गरिदन अनुरोध ।

  • @tbbishwakarma7756
    @tbbishwakarma77566 жыл бұрын

    नेपाली हरु प्रति गर्व लाग्छ।गर्ने हो भने नेपाल मा के छैन र?हामी लाई काम गर्न लाज लाग्छ आफ्नो देश मा।हामि युवा हरु मात्र बिदेश बिदेश भन्छौ।सलाम दिदी लाई युवा ले गर्ने काम हजुर ले गर्नु भाको छ।

  • @b-ren8513
    @b-ren85136 жыл бұрын

    खोइ हौ, के भनेर सुरु गर्ने, त्यस्तो कुनै शब्द दिमागमा अाएको छैन।वेल डन, स्याबास भन्ने शब्द सायद अपुरो या कम्ती हुन्छ होला।"बुडि अामै र यस पालिको टपिक दिदी ट्याक्सी चालक" टपिक चयन एकदम राम्रो र मार्मिक एबम सान्दर्भिक छ।मन छुयो मेरो त्यहा कि जब पैसा लिन मानिनन् ।पैसा पैसा पैसा बिना कदम नै चाल्न सकिन्न भन्नाले बाच्नलाई सास जुन पैसाले किन्ने हो भन्छु म।यस्तो वातावरणमा किन पैसा लिन मानिनन्, सायद हृदय सफा भएर याहामी नेपाली नेपालीपन भएर याअरु अन्य कारण होला।जे जस्तो कारण भएपनि म यति चाहिँ भन्छु मन छोयो ।मानिसको मन लरतरले छुदैन।फेरि पनि भन्छु, फेदैमा छुएको छ है।।।।।।।।।।।

  • @jagatbudhachettri3662
    @jagatbudhachettri36626 жыл бұрын

    यो हो नि बहादुरी भनेको ।महिला पुरुस बराबर यी दिदिले भनेको सुहाउछ ।

  • @pipalagharti9058
    @pipalagharti90586 жыл бұрын

    Dede को आत र साहासी पन लाई भगवान ले पुर्ण आशिष् दिनु भएको होस god blass u

  • @KisanG2023
    @KisanG20236 жыл бұрын

    तिमी जस्तो आमाको खाँचो छ आमा यो देशमा

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद प्रतिकृयाको लागि । दिदीको यो उधाहरणिए काम देश बिदेशमा बस्ने सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुले हेर्न पाउन । जस्को लागि यो भिडियो लाई शेर गरिदन अनुरोध ।

  • @rajjupathak2334
    @rajjupathak23346 жыл бұрын

    दिदिको कथा र बेथा सारैनै मार्मिक छ तपाइको साहसलै म सलाम गर्छु र काठमाडौ मा ट्याक्सि चालक ले भोक्दै आएको समस्या अौलाइ दिनुपनि भयो धन्यबाद छ साहसि दिदिलाइ

  • @atriptakshetri607
    @atriptakshetri6076 жыл бұрын

    तपाइँ लाइ सलाम छ दिदी..!! अरुको देखासिकी र आधुनिक फेशनेबल बन्न को निमित्त देह व्यापार गर्ने आदरणीय नारीहरु यो दिदि बाट पाठ सिक्नु।मेहनत र इमान्दारीता ।।गर्व लाग्यो दिदी तपाइँ को कार्य प्रति

  • @ashishkhadka9315
    @ashishkhadka93156 жыл бұрын

    गर्दा हुन्छ मात्रै हैन गरेरै देखाउने सल्युट गर्छु दिज्युको हिम्मत अनि साहसलाइ..साच्चिकै सराहनीय कार्य दिदिको✊

  • @newsonyxjksjlskksmobilezjo5835
    @newsonyxjksjlskksmobilezjo58356 жыл бұрын

    प्रस्तुत कर्ता ज्यु ले ट्याक्सी चालिका दिदी लाई एकल महिला भन्नू भो। तर उहाँ श्रीमान् बात अपहेलित हुनुहुदो रैछ !जे होस,हिम्मत आत प्रसम्सा योग्य छ !

  • @mogardespina3568
    @mogardespina35686 жыл бұрын

    Very good all the best d...

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @susma321
    @susma3216 жыл бұрын

    दिदी हजुरको‌ जस्तो साहास आट अनि बुढाको खुसिको लागि आफ्नो बुढा अरुको हातमा सुम्पिन सक्ने मन हामि सबै लाइ दिउन भगवानले..

  • @deepakpariyar2461
    @deepakpariyar24616 жыл бұрын

    सलाम छ दिदि हजृरलाइ अनी सॅधै सफल रहनृहोला शृभकामना छ दिदि हजृरलाइ

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @susmitarairai219
    @susmitarairai219 Жыл бұрын

    दिदी धेरै मान को धानी हुनु हुन्दो राहे छ😘😘😘💕💕💕

  • @bijaytamang5361
    @bijaytamang53616 жыл бұрын

    Very good job

  • @bishallama3878
    @bishallama38786 жыл бұрын

    प्रगती गरदै जानु है दिदि

  • @chiranjivibaral4814
    @chiranjivibaral48145 жыл бұрын

    धन्यवाद दिदी तपाईं लाई एकल महिलाकाे साहस लाई मान्दछु ।

  • @tilakthapadxnnepal2033
    @tilakthapadxnnepal20335 жыл бұрын

    दिदि लाइ धेरै धेरै धनने बादा छ

  • @karanrana2307
    @karanrana23076 жыл бұрын

    Salute gardaxu DD Ko shahas lai harek paila ma saflta kamana sadai baddai jawos 👌👌👌

  • @user-xm1mt2ug5n
    @user-xm1mt2ug5n6 жыл бұрын

    सारै खुसी लागो दिदी को हीतमत लाई सलाछ यो भाईको तफ बात पनि मलाई उहाको नम्बर सेन गरि देनु होला सर पलिस सर म पनि भेतने बाचा गरछु सर धनदेबाद सर

  • @yogeshmagar4047
    @yogeshmagar40476 жыл бұрын

    बधाई छ उहाँ दिदिको लगन सिल्ता देखेर खुशी लाग्यो आज महिलाले पनि यकल भयर पनि यति मेहनत गरेर खुशी जीवन जिउनु भाछ गरे के हुन्न उहाले नि छर्लङ्ग पारी दिनु भयो

  • @KrishnaKrishna-kf2ly
    @KrishnaKrishna-kf2ly6 жыл бұрын

    यौटा हात 3 ठाउमा भाचियकी 70 बर्शिय हजुर आमाको उपचार हुँदै थियो उहाँको अबस्था कस्तो छ।जान्न पाए आभारी हुने थिय सर।

  • @indralama7770

    @indralama7770

    6 жыл бұрын

    Krishna Krishna thik vaisakyo

  • @KrishnaKrishna-kf2ly

    @KrishnaKrishna-kf2ly

    6 жыл бұрын

    Indra Lama धन्यवाद जानकारीको लागि

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    uhako upachar bhayo. uha ahile afno ghar ma aaram gardai hunuhuncha

  • @KrishnaKrishna-kf2ly

    @KrishnaKrishna-kf2ly

    6 жыл бұрын

    Subin Pailk धन्यवाद सर जानकारिको लागि

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @kabitasubba146
    @kabitasubba1466 жыл бұрын

    गर्व लाक्छ मलाई ऐसरि दिदी बैनी हरूले मेनत गरेको देख्दा दिदी लाई सलाम छ

  • @jangampariwar8825
    @jangampariwar88256 жыл бұрын

    यो दिदि ले भनेको कुरा सहि छ तपाईं पत्रकार हो भने रबि लामिछाने सर कहाँ पुराउनु होला सर

  • @kedarshrestha1363
    @kedarshrestha13636 жыл бұрын

    Very good

  • @yubarajgaranja4596
    @yubarajgaranja45966 жыл бұрын

    Malai khusi lagyo

  • @subashpantha9759
    @subashpantha97596 жыл бұрын

    Dhan vanda man thulo ho

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @khusanrana9335
    @khusanrana93356 жыл бұрын

    God bless you

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @dinesh_parajuli
    @dinesh_parajuli6 жыл бұрын

    सलाम छ दिदि

  • @dilipkumar2271
    @dilipkumar22716 жыл бұрын

    यी सहासी एकल महिला चालक लाई हृदय देखी स्यालुट गर्द्स्छु सबैभन्दा पहिला त सार्बजनिक यातायात चालक हरुको हक हित र रोजगार को ग्यारेन्टी गरिनु पर्दछ उनिहरु को ज्यु ज्यान को सुरक्षा को जिम्मा जिम्मेवार निकाय ले ब्यबस्थित ढंगबाट ब्यबस्थापन गर्नु जरुरी छ। र यी चालक संग जुन अन्तरबार्ता लिए को छ अलि कति चित्त नबुझ्ने पाटो चैं येसरी सवारी कुदाइ रहेको अबस्थामा चालक संग कुरा गर्न मिल्छ? मिल्छ जस्तो चैं लागेन।

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    सही कुरा भन्नु भयो धन्यवाद । जुन दिन म उहाको ट्याक्सी चडेको थिए त्यो दिन म पनि अगाडि यात्रु सिटमा बसेर सामान्य अरु बेला गफ गर्ने जस्तै गरी कुरा गरेको थिए । तपाईंको कुरा पनि ठीक हो हजुर ।

  • @raazshahi3588
    @raazshahi35886 жыл бұрын

    सलाम छ दिदिलाइ

  • @c.branamagar8148
    @c.branamagar81486 жыл бұрын

    सलाम छ हिम्मतवाली दिदी हजुरलाइ ।।।फान्तु नेपाली चेलिहरु दिदी बाट सिक्नुहोस

  • @senihangmalimbukalpana1384
    @senihangmalimbukalpana13846 жыл бұрын

    दिदिलाई सलाम छ हाजुरकाे कथा र अाट सुनेर छाेरि जानमिऐ ईसताे जँनमाँ लिनु परछ

  • @simonson2234
    @simonson22344 жыл бұрын

    Salute xa diidi tapai lai hamro didi baini haru Aafno khutta ma ubheko dekhada Atyanta Khusi lagxa..God bless all of you

  • @lakpagelicreation5085
    @lakpagelicreation50856 жыл бұрын

    सलाम छ ।✋

  • @KrishnaKrishna-kf2ly
    @KrishnaKrishna-kf2ly6 жыл бұрын

    उहाँलाई एक स्यालुट

  • @sbblon563
    @sbblon5636 жыл бұрын

    Dd ko shahas lai SALAM xa..

  • @arjunmagar1367
    @arjunmagar13675 жыл бұрын

    सारै हिम्मत पो रहछ दिदी धन्यवाद 😍😍😍

  • @amritgajmer195
    @amritgajmer1956 жыл бұрын

    Real himmatwali ♥️

  • @user-mq8jy3yi1m
    @user-mq8jy3yi1m6 жыл бұрын

    सलाम छ ट्याक्सी दिदिलाइ✌✌✌

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @laxmirai2732

    @laxmirai2732

    6 жыл бұрын

    सलाम छ है हजुर्को काम अनि त्यो साहसिक मन लाई

  • @tngt8494

    @tngt8494

    6 жыл бұрын

    Tq di hjrle ramro kam garnu vayeko xa hjr sahasi hunu hunxa hami imaylai comjori nmannu hola

  • @bhim7890
    @bhim78906 жыл бұрын

    दिदीलाई सलाम छ कूनै दिन भाग्यले साथ दिएको खन्डमा दिदीको ट्याक्सी अबश्य पनि चढेर यात्रा गर्ने छु

  • @purnabhujel74yahoo.combhuj49
    @purnabhujel74yahoo.combhuj496 жыл бұрын

    Life is struggle you are wonderful sister your work form I'm rearn life & struggle always god bless you.

  • @bhaktisherchan7360
    @bhaktisherchan73606 жыл бұрын

    thanks for subin palik hats off once again... uk

  • @amagurung7609
    @amagurung76096 жыл бұрын

    नेपालको पुलिस र ट्र्फिकले एउटा महिलाको पिडा बुझ्नु पर्छ किन जबर्जस्ती बेलुका घर जाने समयमा किन त्यस्तो गर्ने यो एकदमै अन्य हो

  • @nabarajgurung8792
    @nabarajgurung87926 жыл бұрын

    धेरै प्रेणणादायी भिडियो 💕💕💕💕💕

  • @reshamtamang6019
    @reshamtamang60196 жыл бұрын

    Sahasi, mehanati - sarai khusi lagyo....didi ko srahaniya kam le

  • @milanqatar2335
    @milanqatar23356 жыл бұрын

    साहशि दिदी लाई सलाम छ।

  • @wangmusherpasherpawanmu4699
    @wangmusherpasherpawanmu46996 жыл бұрын

    Nari lai kamjor bannu huncha narile jatti menat purusle gardainan

  • @bisnuvandari8220

    @bisnuvandari8220

    6 жыл бұрын

    सलाम दिदी हजुर लाइ र हजुरको काम लाइ

  • @mayatamang1429
    @mayatamang14296 жыл бұрын

    Good job sister

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @sukramagar678
    @sukramagar6786 жыл бұрын

    धन्यवाद सबिन जी

  • @bishnulimbu714
    @bishnulimbu7146 жыл бұрын

    dd lai mero salam xa jo alxi xa teo bdes janxa jo mehanetsil xa afnai des ma dukh garxa..👍👍

  • @sonamgurung6594
    @sonamgurung65946 жыл бұрын

    Wow di salam xa hajur lai derai badai xa .Thnx for it too a lot .

  • @nabarajthami364
    @nabarajthami3646 жыл бұрын

    Malai yo didi KO. Kura sunera mero aakha bata asu nai aayo. Kati mehanati hunu. Hudo raixa didi. KO video. Herera. Kusi lagyo Nepal ma pani. Mahila le pani. Keta manxe KO Vanda badi kam garna sakxa malai kusi lagyo. Dherai. Dherai badai xa hai didi tapai lai. Tapai jasto manxe. Yo sansar ma pani hunu hudo raixa

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @rajbikashrai9256
    @rajbikashrai92566 жыл бұрын

    dharai khusi lagyo didilai salute garxu

  • @sajanshrestha1998
    @sajanshrestha19986 жыл бұрын

    Proude of u didi nepali whomen vanayra yesare chinu parxa Salut for u

  • @MrGG_45
    @MrGG_456 жыл бұрын

    सलाम छ दिदि हजुर लाई

  • @bhajumanmalla2205
    @bhajumanmalla22056 жыл бұрын

    दिदी लाई सलाम छ Great job.

  • @nagenmahat882
    @nagenmahat8824 жыл бұрын

    Wao !!!!! positive thinking dd salute xa hjur lai

  • @Sapanasunil22
    @Sapanasunil226 жыл бұрын

    Subin pailk you are great and kind heart person 🙏🏻🙏🏻🙏🏻

  • @rameshmagar6983
    @rameshmagar69834 жыл бұрын

    Hjr jasto didi aama hamro nepali ma sabai ko vaya kati ramro hunxa hola didi hjr lai dherai dherai suba kamana xa didi hjr sadai khusi vairakhanu hai didi

  • @aashithamiaa5278
    @aashithamiaa52785 жыл бұрын

    Wow very very nice

  • @thomgharti2415
    @thomgharti24156 жыл бұрын

    मेहनत देखेर सारै खुसी लाग्यो,,,,

  • @Samyang_limbu
    @Samyang_limbu6 жыл бұрын

    A big salute to you dd

  • @advn914
    @advn9146 жыл бұрын

    kati dhani man yi bahadur didiko,ma salute garxu,kati mahan bichar.

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp6 жыл бұрын

    khusi lagyo hajurko kam dekhera sadai yestai gardai janu hola

  • @bikashniceyoursongdabahadu3170
    @bikashniceyoursongdabahadu31706 жыл бұрын

    Salam Cha yeha Didi Lai yestai gareyra khanu porxa aru sis hru ley pni bidesh ma aayera dhuka pauna vnda yestai kam garera khanu hola God bless you always

  • @jibannepal8807
    @jibannepal88076 жыл бұрын

    des ma dd jastai asal soch r mehaneti manxe r mahila ko khacho x,dd lai salute x

  • @user-zd6zm9dp1c
    @user-zd6zm9dp1c6 жыл бұрын

    सलाम छ दिदी हजुरलाई तपाईं जस्तो महिलाको खाचो छ देशमा ।

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    प्रतिकृयाको लागि धेरै धन्यवाद ।

  • @lokendrathapa7702
    @lokendrathapa77026 жыл бұрын

    साहसी र पोरखी दिदीलाई आदरपूर्ण नमन

  • @ameetungchang6745
    @ameetungchang67456 жыл бұрын

    Thank you so much taxis dairbor sister thank you so mocha god bless you

  • @nanukanchi6176
    @nanukanchi61766 жыл бұрын

    thanks Didi

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद प्रतिकृयाको लागि । दिदीको यो उधाहरणिए काम देश बिदेशमा बस्ने सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुले हेर्न पाउन । जस्को लागि यो भिडियो लाई शेर गरिदन अनुरोध ।

  • @ramuroy4392
    @ramuroy43926 жыл бұрын

    Great job dee...hats of you 👍👍👍👍

  • @rameshpakhrin6554
    @rameshpakhrin65546 жыл бұрын

    Wow didiko yo himmat sahaslai salam xa ra aru ni didi jasto sahas vako manxe जन्मिउन yo news herera

  • @minusumankc7287
    @minusumankc72876 жыл бұрын

    Wow hajurlai mero salam xa dd hajurlai hamro Nepal ma pani hajur jast mahila xa kushi layo hajurko Hemata & jos dekhra

  • @rajsapkota8892
    @rajsapkota88926 жыл бұрын

    hajur ko sahas dekhara malai yadamai khusi lago didi yasare agadi badadai janu tapahe ko aagadi sapahal jiban cha

  • @yogendralimbu6515
    @yogendralimbu65154 жыл бұрын

    Didiko hehnet ra sahass lae salamxa meri pani himmata garnuhoss hajuko sata eswarle dinexa

  • @kumarnirauln5543
    @kumarnirauln55436 жыл бұрын

    इस्वोरी लाई सलाम छ

  • @PUBGNomoneynolove4314
    @PUBGNomoneynolove43146 жыл бұрын

    great..............................

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @surajtamangsyangtan19
    @surajtamangsyangtan196 жыл бұрын

    धेरै खुसी लाग्यो।

  • @nishankarki9859
    @nishankarki98596 жыл бұрын

    Salute xa auntie lai Yesto manxey haru Nepal ma bhaya paxi dhukka ko name nai aauaneythiyana hola Nepal ma And solutes to find a women that KZreadr daju

  • @bhegrana1366
    @bhegrana13666 жыл бұрын

    I am very proud of you didi really you are brave lady

  • @jagatnepali6906
    @jagatnepali69066 жыл бұрын

    Verry good

  • @dhurbakhadka416
    @dhurbakhadka4166 жыл бұрын

    सलाम छ दिदी तपाइलाइ

  • @dharaneygunda9544
    @dharaneygunda95445 жыл бұрын

    Saahasi didi laai mero maya ko CHUMMAA sahit SALUTE chha. Iswari didi ekdam aat bhaako didi ho. didi i lop you.

  • @jeetbdrlama3153
    @jeetbdrlama315311 ай бұрын

    Praise the Lord God bless you sister thankyou

  • @roshanwaiba2576
    @roshanwaiba25766 жыл бұрын

    Hamro lagi ta Didi yekdam milne maili Didi ho hjrlai pani utub ma dekhna paiyo dhannebad yes Chanel lai

  • @kamalabhujel6672
    @kamalabhujel66726 жыл бұрын

    Very nice

  • @shreejungadhikari4892
    @shreejungadhikari48926 жыл бұрын

    Didi le balbalika garnu vayako yogdan sarai ramro lagyoo Good news di

  • @mamaammamam7229
    @mamaammamam72296 жыл бұрын

    Goood didi

  • @choesang100
    @choesang1006 жыл бұрын

    Grand salute .. Mom with big heart.

  • @SubinPailk

    @SubinPailk

    6 жыл бұрын

    धन्यबाद हजुर । कृपया सक्दो शेर गरिदिन अनुरोध छ । एक लाइक तपाईंको तर्फबाट भएको हुँदा हामीलाई यस्तो कथा खोज्न अझ मद्दत पुग्ने छ ।

  • @gore_op2117
    @gore_op21176 жыл бұрын

    दिदी हजुर जस्तो साहसि लाई सलाम छ।

  • @hamronewsnepal7192
    @hamronewsnepal71926 жыл бұрын

    Good jub sis

  • @limbubikash4950

    @limbubikash4950

    6 жыл бұрын

    Good

  • @veluv1788
    @veluv17886 жыл бұрын

    धेरै खु सी लागेा दिदी तपाईं काे पगति देखेर

Келесі