SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024

Ойын-сауық

Master TV Presents:-
SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE26
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZread:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 2 400

  • @niranjanadhikari9105
    @niranjanadhikari910523 күн бұрын

    "सकस" टेलिसिरियलले समाजमा भएको यथार्थपरक वस्तुस्थितिमा टेकेर उपन्यासलाई डोर्याए सरह कथा विषयवस्तु निरन्तर अगाडि लैजाँदै गर्दा जोकोही दर्शकश्रोताहरुको मनलाई चस्स छोएर अघि लाग्छ। निकै रोचक अनि हरेक कथापात्रका वचन र अभिनयले हरेक दर्शकश्रोताहरुको मन मस्तिष्कमा सोही अनुसारको प्रतिक्रिया(हाँसो,रुवाइ,आवेग,उत्तेजना ,पिडाबोध,खुसी लगायत...)उत्सर्जन गराउन पनि सफल भएको अनुभुत गराउँदछ।कथाको यहि पाटो नै "सकस" सकस जस्तो भएको छ। आफ्ना सन्तानले गल्ती नै गर्दा पनि अवस्था हेरिकन आफ्नी आमा(अभिभावक) को हिम्मत साथ निकै उदाहरणीय बन्यो किनकि एउटा ठाउँमा त्यही घटनाको लागि खम्बा बनेर उभिएकी आमा... घटना पश्चात् छोरोको गल्तीलाई औंल्याएर हकार्दै गर्दा त्यहाँ देखिएको दाजु लगायतको अभिभावकीय भुमिका झनै उत्कृष्ट बन्यो।.... यता चन्द्रे र मुनाको सुषुप्त प्रेमको दियालो बल्न शुरु भएको छ...समाजमा आउने अर्घेलाहरुलाई सामाना गर्न चन्द्रेको मन मस्तिष्कमा हिम्मतको ज्वारभाटा सलबलाउन लागेको देखिञ्छ... यहि नै हो भनेर प्रेमको रसमाला उजागर भैसकेको त छैन तर पनि प्रेम सुषुप्त अवस्थामा हुर्किदैँ गइरहेको भान अभिनयले प्रकट गरेको छ.... अन्तमा.... अभिभावकले आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गरेर पनि अपजसे अनुभुती गर्न परेको कारुणिकता "आमा" पात्रले निकै दर्दनाक तौरतरिकाले प्रस्तुति दिन सफल हुनुभएको छ... समग्रमा भन्नुपर्दा ... सायदै विरलै बनेका हुञ्छन यस्ता उत्कृष्ट कथा/पटकथा वा भनुँ टेलिचलचित्र।❤❤❤

  • @MasterTVNepal

    @MasterTVNepal

    23 күн бұрын

    Thank u so much

  • @sumitraoli

    @sumitraoli

    23 күн бұрын

    @@MasterTVNepal प्रतेक घरकाे झगडा लाई कथामा उतार्नु भयकाे छ दादा म कथा नछुटाइ हेर्छु प्रतेक हप्ता हजुरकाे बिग फ्यान दादा

  • @JivanRana-pj9st

    @JivanRana-pj9st

    22 күн бұрын

    😅😊😊😅😅🎉🎉❤❤

  • @babubajracharya4287

    @babubajracharya4287

    22 күн бұрын

    धेरै राम्रो कथाबस्तु समेतेर सकस बनाउनु भयो ।धेरै राम्रो छ।

  • @krishnaparajuli1200

    @krishnaparajuli1200

    22 күн бұрын

    P

  • @M249PLAYER
    @M249PLAYER24 күн бұрын

    आमा भन्ने शब्द कती प्यारो छ है आमा भगवान हुन आमा लाई सुख दिने जती यता हाजीर हुमत ❤❤❤

  • @Lamaofficial300

    @Lamaofficial300

    24 күн бұрын

    Saili ko jasto ama kasai ko nahos

  • @jyotilimss844

    @jyotilimss844

    24 күн бұрын

    ❤❤❤❤

  • @punamkc9517

    @punamkc9517

    24 күн бұрын

    Cghjfjfjeigufufdhjfhffjfkgjrjfkigugutt 22:42 22:42 22:42

  • @ShreyaThapa-ov6qb

    @ShreyaThapa-ov6qb

    24 күн бұрын

    ❤ आमा आमा हुन ❤❤❤❤

  • @RamjiAdhikari-bi5px

    @RamjiAdhikari-bi5px

    24 күн бұрын

    😊😅😮😢😂​@@ShreyaThapa-ov6qb

  • @lioness1999.
    @lioness1999.24 күн бұрын

    आजको भागलाई म जिन्दगीभरि भूल्ने छैन कसम🥲♥️😊आमाको भुमिका निर्वाह गर्नु भएको आमाप्रति मेरो नमन❤चन्द्रेदाई को मनै छुनि शब्द 😊🥲

  • @sajunabhujel7635

    @sajunabhujel7635

    24 күн бұрын

  • @ShantiGurung-ho5kv

    @ShantiGurung-ho5kv

    24 күн бұрын

    😢😢😢😢😢😢😢

  • @harikarki-hf9hc

    @harikarki-hf9hc

    24 күн бұрын

    Same

  • @tarakc691

    @tarakc691

    24 күн бұрын

    Thank you so much

  • @shyamkhatri8680

    @shyamkhatri8680

    24 күн бұрын

    😢😢 really so sad part of this series

  • @sggautam0
    @sggautam024 күн бұрын

    सकस छोटो समयमा निकै नै चर्चित टेलिशृन्खला हो । जब देखि हेर्न थाले तब देखि नै अर्को भाग कहिले आउला भनेर निकै मन आत्तीन्छ 😊 आजको भागले दुई थोपा आँसु रोक्न सकिएन । चन्द्रे दाइको त्यो आमा प्रतिको माया र सध्भाब ले निकै नै मन छोयो ❣️ छोट्करी मा भन्नु पर्दा अहिलेको समयमा सत्य घटना मै आधारित भएर यो शृन्खला बनाइएको छ र निकै नै मन छुने र यथार्थ छ ।

  • @sujanneupane9492

    @sujanneupane9492

    23 күн бұрын

    म पनि पहिला हेर्दिन थिए एउटा भाग हेरे पछि त कहिले आउला भनेर कुरिरएको हुन्छु।

  • @monnasubba5259
    @monnasubba525923 күн бұрын

    आमाको मन बच्चा माथी बच्चाको मन ढुगांमाथि स्पष्ट देखाउनु भऐको छ यो हेरेर सबै छोराबुहारीको मन आमा बुबामाथि जाओसू जय होस सबैको

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm24 күн бұрын

    चन्द्रे र साइलिको बहिनि मुनाको मिलन भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @keshavbhatt7861

    @keshavbhatt7861

    24 күн бұрын

    Yes

  • @bhubanraut213

    @bhubanraut213

    24 күн бұрын

    Me also

  • @aashikamagar1968

    @aashikamagar1968

    24 күн бұрын

    मछु

  • @KhimaKawar-rj3rc

    @KhimaKawar-rj3rc

    23 күн бұрын

    Ma Pani xu Milan vayko dekhna chahane❤❤❤

  • @user-hm8yh5to6t

    @user-hm8yh5to6t

    23 күн бұрын

    नखर्रमाउलि बुहारी हरु बिचरा माईलो

  • @SabintimalsinaOfficial999
    @SabintimalsinaOfficial99924 күн бұрын

    साचिकै याे भाग ले मलाई भित्रै देखि रुवायाे भन्य जति हाजिर हाै त 😢😢😢

  • @govindathapa962

    @govindathapa962

    23 күн бұрын

    हो आज आँसु नै आयो

  • @sunitabudhathoki4803

    @sunitabudhathoki4803

    23 күн бұрын

    Sem

  • @SabintimalsinaOfficial999

    @SabintimalsinaOfficial999

    23 күн бұрын

    @@sunitabudhathoki4803 मेराे पनि भिडियाे हेरि दिनु न ल

  • @user-jl6uf6pl1j

    @user-jl6uf6pl1j

    23 күн бұрын

    😂😂😂😂😂

  • @kopilasapkota6121

    @kopilasapkota6121

    11 күн бұрын

    Aasu aayo

  • @DipuKing-nl3ly
    @DipuKing-nl3ly21 күн бұрын

    हो आमा बाबाको मन कति ठुलो हुन्छ छोरा छोरी माथि आमा बाबाको सम्मान होस 🙏 र मुना र चन्द्र को बिहे भएर बाबा आमालाइ दुबै छोरा बुहारीले माया र सम्मान संग राखेको हेर्ने मन छ

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj23 күн бұрын

    भाथ 1 देखि 26 सम नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै😊

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar24 күн бұрын

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ 100% जय मुक्तिनाथ

  • @punamkc9517

    @punamkc9517

    24 күн бұрын

    Sakas❤❤❤😂😂😂😂🎉🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊

  • @punamkc9517

    @punamkc9517

    24 күн бұрын

    Sakas❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @punamkc9517

    @punamkc9517

    24 күн бұрын

    सका😂😂😂😂😂🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😊

  • @sharadbaidhya4300

    @sharadbaidhya4300

    23 күн бұрын

    ❤️❤️

  • @BYA130
    @BYA13024 күн бұрын

    भाग 1 देखि 26 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ 😊

  • @ambikakhatri4842

    @ambikakhatri4842

    24 күн бұрын

    ❤❤❤

  • @gamermen6306

    @gamermen6306

    24 күн бұрын

    🎉

  • @gamermen6306

    @gamermen6306

    24 күн бұрын

    आमा भनेको आमा नै हो मलाइ त सीरियल राम्रो लाग्छ आजको भागत झन मन छुने भयो धन्यवाद सबै टीमलाई तर त्यो घर आगन सफा र चम्किलो राम्रो पोतेको भए झन राम्रो हुने थियो

  • @PushpaChapai

    @PushpaChapai

    24 күн бұрын

    आजको भागले धरधरी रूवायो 😢आमा को ठाऊ कसैले लीन सकदैन❤

  • @ykpgitykpgit7700

    @ykpgitykpgit7700

    24 күн бұрын

    ma xu hai👋👋

  • @asmitapariyar516
    @asmitapariyar51623 күн бұрын

    सधैं नै भावुक हुन्थे म तर आज झनै निक्कै रूवायाे साच्चै Aama महान हुनुन्छ ।😢😢😢 aama ko राेल र बाेल्ने शैली अझ राम्रो लाग्छ मलाई

  • @user-fq7pl2lj1n
    @user-fq7pl2lj1n23 күн бұрын

    म 26 बर्षको केटो यति धेरै क्रेजी छु यो सिरियलको लागि। कास दिनकै हेर्न पाऊँ जस्तो लाग्छ। राजु दाइ बरु अरु सिरियल छाडेर भय पनि यो सिरियल दिनदिनै लिएर आइदिनु होस् न प्लिज् ।❤

  • @aloneperson2080
    @aloneperson208024 күн бұрын

    आजको एपिसोड हेरेर साच्चै धेरै रोए म हरेक घरको कहानि।सबैको अभिनय उत्कृष्ट छ झन सासु आमाको अभिनय wow ❤️❤️❤️❤️

  • @dayakhadka

    @dayakhadka

    23 күн бұрын

    तै त मन साह्रै भकानियो आजको भाग हेरेर

  • @user-vj3zz8sl9t

    @user-vj3zz8sl9t

    23 күн бұрын

    😢😢😢

  • @SanjuTamang-qh1so
    @SanjuTamang-qh1so24 күн бұрын

    छोरी जन्मेछ भनेर छोरा खोज्ने समाजमा यो कथाले बुझाएको छ😢😢😢तितो तर सत्य एउटा आमालाई पाल्न नसक्ने छोराहरु के काम?😢😢hurt touching aja ko episode😢😢😢

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m23 күн бұрын

    आमा भन्ने सब्द कति माहान छ जिउँदो भगवान हुन् आमा बाबु भन्ने कति आसु आउँछ यो सिरियल हेर्दा राम्रो छ ❤❤❤

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g23 күн бұрын

    साच्चै आमाको भुमीका निर्वाह गर्नु हुने तारा केसि दिदी को अभिनय सारै उत्कृट लाग्छ मलाई धेरै नै मनपर्ने सिरियल ❤🎉

  • @aashikamagar1968
    @aashikamagar196824 күн бұрын

    मूना र चन्द्रेको बिहे हुनु पर्छ र साइलीले दु:ख पाको हेर्न मन लाग्ने कोको हुनु हुन्छ

  • @user-eg3vu9ng3u

    @user-eg3vu9ng3u

    24 күн бұрын

    Sahiho

  • @soniyaale8957

    @soniyaale8957

    24 күн бұрын

    Malai.. 😂 kadak sasu parnu parne ani thik hunthyo yo kanchi tah Ma dekhi sakdina k bhako

  • @DikshyaHamal-jq7tz

    @DikshyaHamal-jq7tz

    24 күн бұрын

    Sahi ho

  • @karnaShrestha.Official321

    @karnaShrestha.Official321

    24 күн бұрын

    malai pani

  • @NirozaYT

    @NirozaYT

    24 күн бұрын

    Back please

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views24 күн бұрын

    सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है ❤

  • @VHOJPRASADBASYAL-ui1bq

    @VHOJPRASADBASYAL-ui1bq

    24 күн бұрын

    Ma Pani xu hai haal Croatia republic Lukas BATA hjr

  • @Sameesubba

    @Sameesubba

    24 күн бұрын

    हवस्🙏🙏

  • @mozzebaari

    @mozzebaari

    24 күн бұрын

    Pramod sir le pni hernu hunxa ra ❤ pramod sir ko moh ta akdam mai fan hai❤

  • @NavinPandy

    @NavinPandy

    23 күн бұрын

    M पनि

  • @ningmarumba1127
    @ningmarumba112724 күн бұрын

    एकदम राम्रो लाग्यो ! हाम्रो समाजमा घटेका घटनालाई समेटेर बनाउनु भको छ यो सकस टेलिफिल्म त परिवारको सबैजनाले हेर्नै पर्ने हो! एकदम मन छुने कथा छ ! all the best सकस टिमलाई !!❤❤❤❤❤

  • @sudarshan56023
    @sudarshan5602324 күн бұрын

    आमा को अभिनय ले चाइ सबै लाइ रुहाउछ ❤❤

  • @user-sn8ix4tf4q

    @user-sn8ix4tf4q

    24 күн бұрын

    😭😭😭😭😭😭😭😭😭😢😢😢😢

  • @upendrabhattarai6058
    @upendrabhattarai605824 күн бұрын

    सारै चित्त बुझ्यो। घर घर को कहानी को लागी राजु मास्टर र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु 🎉🎉🎉🎉।😢😢😢

  • @AnishSingh-mg4qe
    @AnishSingh-mg4qe24 күн бұрын

    यो लास्टको भाग हेर्दा आमा को कुराले क कसको मन छुयो यता हाजिर हुम 😭😭😭😭Love you misss you so much आमा🙏🙏💕💕

  • @sumitraoli
    @sumitraoli24 күн бұрын

    अामाले जस्ताे सुकै परिस्थिति मा पनि साथ दिनुहुन्छ आमालाइ भगवानकाे दाेस्राे रुप मान्ने जति यता हाजिर हुम है साथि हरु❤❤🙏🙏

  • @GopalGopal-hy5dl
    @GopalGopal-hy5dl24 күн бұрын

    लासटमा त आँसु नै थाम्न सकिएन 😭😭😭😭छोरा बुहारि भएनन भन्ने आमा बाउलेे यो शिरिएल हेरनुहोला छोरा बुहारिले कति सुख दिदा रैछन बाउ आमालाई

  • @bikashshrestha7889

    @bikashshrestha7889

    22 күн бұрын

    Raju sir hajur la hamro dide laye asu jharn nadenus hie..plz hjur la har nakhanus. Ni raju sir farie..ra mayela sms typ garn galtie garama maf gardenus ni hie plz❤❤❤❤

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial904924 күн бұрын

    सारै मन छोयो ,मन रोयो(😥😭😭) जीवनका अनेक रेशाका धारमा काँडा भिजेको छ,हो सबैको जीवनसँग सम्बन्धित छ,यो यथार्थ वास्तविक कथा बेथा हो,

  • @nareshbasnet700
    @nareshbasnet70023 күн бұрын

    सारै मन दुख्यो आमा कति माहान हुनुहुन्छ हो हाम्रो समाज म यस्तै घटना भैरहेका छन हामी छोरा हरुको कारण ले गर्दा सकस सिरियल मा जस्ताको तस्तै उतार्नु भएको मा सम्पुर्ण टिम लाई धन्यवाद सफलता को शुभकामना छ ।।

  • @kushaloli2450
    @kushaloli245023 күн бұрын

    ❤❤❤😢😢 यो श्रियल ले मेरो मन पटक पटक छूने गर्छ कलाकार हरूमा धेरै धेरै धन्यबाद आमाको अभिनय र चन्द्रे दाईको कलालाई मनै देखि सम्मान गरेको छु ❤❤ म चण्डीगढ बाट हेरिरहेकी हुन्छु 1भाग देखि नछुटाई कन हेरेकी छु।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo440624 күн бұрын

    हाम्रो कुनै समाजको यथार्थ घटना बोकेको एकदमै राम्रो प्रतिभारहित‌ सिरियल ❤ congratulations 👏🎉

  • @bishnukhadka8809

    @bishnukhadka8809

    24 күн бұрын

    Prativa sahitko serial.

  • @Puju-subu
    @Puju-subu24 күн бұрын

    😂😂😂😂माइलो को चाहिँ बिबाह भएको हेर्न चाह्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @user-hk2oe1qn5f
    @user-hk2oe1qn5f23 күн бұрын

    सारै राम्रो यथार्थ जीवन मा आधारित याे सिरियल आखानै रसाउने सारै मन छाेयाे एसतै राम्रो हुँदै जावाेस ।

  • @bhupendrahamal2614
    @bhupendrahamal261423 күн бұрын

    wow wow wow सकस यो सकस बाट सिक्नु जरुरी छ आमा बाबू भनेको के हो?अरु लेख्न मलाई आट भएन।हाम्रो समाज मा घटेको वास्तविक घटना यहि हो।अब पनि यो सकस हेरिसकेपछी छोराछोरीले आफ्नो नराम्रो कुकर्म त्यागौ र जिउदो भगवान आमा बाबुको राम्रो ख्याल गरौ। जय सकस टिम।

  • @sitabam7242
    @sitabam724224 күн бұрын

    कस्ताे आँसु नै आयो एउटा आमा आफनो सन्तानको लागि कती दुःख गरेको हुन्छ कम्तीमा छोरा ले आमाको दुःख बुझनु पर्छ ❤❤❤

  • @sunilayadi8870
    @sunilayadi887024 күн бұрын

    आमा शब्द नै काफि छ बयान गरेर पुग्दैन आमाको जस्तो निस्वार्थ माया यो संसार मा अरु कसैले गर्न सक्दैन love you mom ❤️😥

  • @ASofficial.60
    @ASofficial.6023 күн бұрын

    ❤️❤️ आमा शब्दमा कति फरक छ होइ❤️ जति जे भय पनि आमा भनेको आमा नै हो❤️ अझै धेरै राम्रो भाग को पर्तिक्ष्या मा छाै❤️

  • @user-kv5od8uo8p
    @user-kv5od8uo8p23 күн бұрын

    आमा भन्ने शब्द नै कति प्यारो छ❤आमाको भुमिका निर्वाह गर्नु हुने महान आमा प्रती नमन गर्न चाहन्छु🙏आजको भागले साच्चिकै मन छोयो अनि चन्द्रे दाईको मार्मिक मन छुने शब्द👍️🙏🙏

  • @sooryeah70
    @sooryeah7024 күн бұрын

    रुवायो राम्रै सङ्ग रुवायो आमालाइ परेको चोट र आमाले बोलेका हरेक शब्द शब्द ले।🙏

  • @Dipikapunmagar683
    @Dipikapunmagar68324 күн бұрын

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम न 😊

  • @XamaKc

    @XamaKc

    24 күн бұрын

    ❤❤

  • @FOHORIGAMER-2003

    @FOHORIGAMER-2003

    24 күн бұрын

    Me❤❤

  • @subashghising-zr2fl

    @subashghising-zr2fl

    24 күн бұрын

    Mo❤

  • @meropyuthanyoutube7806

    @meropyuthanyoutube7806

    24 күн бұрын

    म❤❤❤

  • @UttamPulamimagar-le9nw

    @UttamPulamimagar-le9nw

    24 күн бұрын

    💞💞💞💞

  • @durgisharma83
    @durgisharma8323 күн бұрын

    बाउआमाको मन छोराछोरी माथी छोराछोरीको मन ढुङ्गामुडा माथी भन्या यहि हो 😪😪 😪heart touching serial 😪😪

  • @aangalkc8681
    @aangalkc868124 күн бұрын

    अत्यन्तै मर्मस्पर्शी छ समाजमा भैपरि र हुदै आएको यथेष्ट घटना लाई कथावस्तु मार्फत साभार ,साथै अझै राम्रो गर्दै जानुहोस शुभकामना। ❤❤❤❤❤

  • @AaratiKhadka-zg1pq
    @AaratiKhadka-zg1pq24 күн бұрын

    चन्द्रे ले धेरै धन कमाउनु पर्छ छिटो भन्ने यता हाजिर हुम😊😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views24 күн бұрын

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤

  • @Subash1993
    @Subash199323 күн бұрын

    मेरो जीवन सङग मिल्न पुगेयो कति बिला आँसु आयो थाहा नै पाइन😢

  • @johnmagar4682
    @johnmagar468223 күн бұрын

    आमा शब्द कति प्यारो छ है मलाई यो सिरियल ले सारै दिल चस् गराएको छ अनि आमा कति प्यारी हुनुहुन्छ है

  • @rajendrachhetri3448
    @rajendrachhetri344824 күн бұрын

    आज को सकस सीरियल कस्तो लाग्यो प्रतीकिया दिनु ल साथी हरू भाग 1देखि 26 सम्म नछुटाईकन हेर्ने कोको हुनुहुन्छ हाजिर् हुनुहोस त यो सीरियल आउदा खुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @jyotilimss844

    @jyotilimss844

    24 күн бұрын

    Dherai rambro Lago Malai ta

  • @user-xg7bi8br4k

    @user-xg7bi8br4k

    24 күн бұрын

    Aaj voli jaha pani hajir hum vaneko sunxu hajir nahuda hudain 😂😂😂

  • @rajendrachhetri3448

    @rajendrachhetri3448

    24 күн бұрын

    हाजिर भयको राम्रो नी साथी 😂😂😂😂😅😅😅😅😊😊😊❤

  • @ranjitamahat1069

    @ranjitamahat1069

    24 күн бұрын

    कति मनछुने सब्द। हेदा हेदै आसुले सिरानि भिजेको थाहैभयन

  • @chakrakottari
    @chakrakottari24 күн бұрын

    यो परिवारमा आमाको भुमीकालाई जिवन्त बनाउने र हरेक घर घरको कथा व्याथालाई दुनिया माझ ल्याउने सकस परिवालाई धन्यवाद ।समाजले जे जति बाधा र अबरोध गरे पनि मुनालाई चन्द्रको साथ र चन्द्रलाई मुनाले साथ दिनु पर्छ । यो सिरिल हेरेर बस्नु हुने सबैलाई सतासी धामले रक्षा गरूँन ।

  • @jangmusherpa6206

    @jangmusherpa6206

    21 күн бұрын

    But

  • @kamalbahadur629
    @kamalbahadur62924 күн бұрын

    राजु सर अतिनै सम्रो छ समाज मा भैआएको यथार्थ घतना लाई दर्साउनु भएको छ ।सारै मन छोयो ।धन्नेबाद

  • @sitaadhikari2449
    @sitaadhikari244920 күн бұрын

    कति राम्रो मेरी प्यारी अन्जु निरौलाको अभिनय❤ 👌

  • @boharabhavana-bf9yl
    @boharabhavana-bf9yl24 күн бұрын

    समाजमाभयको सत्य जे छ तेहि छोरा छोरी को लागि बाबा आमा ले करोडौं दुख गर्छ्न तर त्यो दुख छोरा हरु ले यक % कति मन छोयो आज आमा को कुरा ले आँसु झर्‍यो

  • @shyamnepali1418
    @shyamnepali141824 күн бұрын

    सकस भाग 26 सम्म आइपुग्दा धेरै पटक रोएको छु र आज सम्म एक भाग पनि नछाडी हेर्ने गर्छु यती राम्रो सिरिय्ल बनाउने टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏आमा भन्दा ठूलो कोइ छैन संसार मा बिदेश मा बसेर नेपाली सेरियल हेर्नु पाहुदा धेरै खुसी लाग्यो

  • @manojpradhan9882

    @manojpradhan9882

    22 күн бұрын

    Ma pani dherai patak roye, yespali jhan badhi runa man lagyo 😢

  • @indirabhandari8469
    @indirabhandari846923 күн бұрын

    आमा भन्ने चिज कति महान छ है सबै दुख अफैले लिएर छोरा छोरीको खुसी चाहान्छ्न दुखको सागर हो आमा आमाको दुधको भारा कसैले पनि तिर्न सक्दैन्न इस्वरको पुजा गर्नुहुन्छ भने आमा बा लाई खुसी र सुखी राख्नु ❤❤❤❤समाजमा गतिलो सन्देश दिने छ राजु दाइ यो हजुरको सिरियल ले ❤❤❤❤❤❤ सबैले राम्रो पाठ सिक्नेछ्न

  • @babaanxu3317
    @babaanxu331723 күн бұрын

    तुलसा भाउजुको काम अभिनय र मान्छे सार्है मन पर्छ।बीचमा सकस हेर्न छोडेको थिये उहाँ नभएकोले।। अब फेरि हेर्न थाले।।।❤❤lots of love tulasa mam❤❤

  • @manojchhetri8773
    @manojchhetri877324 күн бұрын

    आज सम्म हेरेको यो सिरियल को एउटा भाइ भाइ छुट्टीने बेला र आज को यो भाग अति मर्मस्पर्शी लाग्यो आमा को भुमिका जत्ती जत्ती निभाएकिछन तेत्ती राजु (माइला)ले पनि निभाएको छ तर सिरियल मा छोरा टिभि बने बुहारी रिमोट बने सबैमा एसो नहोला तर धेरै समाज मा देखिने यो यथार्थ कथा को चित्रण हो अझै भावुक भाग आओस समग्र टिम लाई धन्यवाद तथा सुभकामना🙏🙏🙏

  • @narayangaire3478
    @narayangaire347824 күн бұрын

    सार्ह्रै कारूणिक एपिसोड ।। ज्यादै राम्राे यर्थाथ वाेकेकाे, अामालाई हेला गर्ने सन्तान पापि हाे, नरपिचास हाे, अामा धर्ति हुन, जननी हुन , सवथाेक हुन ।।

  • @rubinamagar2010
    @rubinamagar201024 күн бұрын

    राती नेट नचलेर बिहानै हेरेको धेरै रूवायो यो सिरेल ले मेरि आमा पनी यकलै हुननु हुनछ उमेर छनजेल घर भरि छोरा छोरि सबै भय जब उमेर ले डाडा कटयो यकलै बसनु परेको छ न बेलामा खाना खानु भाउनु छ न काम नैगरनु किन सोचदैन् ति छोरा बुहारिले आफनो पनी ती दिन आउछ भनेर 😢😢😢आमा सबद कति महान छ 😢😢 सबै. टिम लाई धेरै धेरै धनेबाद अझै पगती को कामना

  • @sujuofficial5903

    @sujuofficial5903

    22 күн бұрын

    same sis 😢😢😢

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LaxmiGharti-qz2nv
    @LaxmiGharti-qz2nv24 күн бұрын

    आमा भन्ने शब्द कती प्यारो छ है साथीहरु ❤ आमाहरु सबै लाई धेरै माया मिठो सम्झना miss u aama❤

  • @user-zc5km4wl7o
    @user-zc5km4wl7o24 күн бұрын

    आमा भन्ने शब्द कति प्यारो हुन्छ है आमालाइ रुवाउनु हुदैन आमाको सराप लाग्छ

  • @ishadeviDhungana
    @ishadeviDhungana23 күн бұрын

    मलाई यो सिरियल एकदमै मनपर्छ। अरुलाई को कोलाई मनपर्छ यहाँ लाइक गर्नुस् है।❤❤❤

  • @bharatsunar2145
    @bharatsunar214523 күн бұрын

    हुनत सबै कलाकार अब्बल छन्,तर मलाई त कान्छी बुहारीको रिसाको बोलेको सारै मन पर्छ।धन्यवाद सबैलाई।

  • @amritashrestha4478

    @amritashrestha4478

    23 күн бұрын

    ❤❤❤❤

  • @Sangita44444
    @Sangita4444424 күн бұрын

    सेम यस्तै छ हाम्रो घरमा मनै छोयो याे नाटकले 😭 आमा को पीडा सुनेर झन् मुटु पिरो भ्यो 😭

  • @kamalbc521
    @kamalbc52124 күн бұрын

    आमा को मन जति भने पनि भत खयौ कि खएनौ 😢मन्ने सबद ले मन छोयो ❣️🙏🙏

  • @binodpratel5582
    @binodpratel558223 күн бұрын

    सकसको आजको भागले मन छोयो सीरियल कहिले नहेर्ने म सकसलाई नियमित हेर्ने गरेको छू।मलाई यसको मूल कथा र पटकथा दुबै अती राम्रो लागेयो नेपाली गाउ समाजमा घटेको घटनालाई जस्ताको त्यस्तै पर्दामा उतारने कला राजू मास्टर संग भयकै हो र सम्पूर्ण सकस टीमलाईनै धनयवाद भन्न चाहे उत्तर उत्तर प्रगतिको कामना सकसलाई।❤❤❤

  • @roshanipokharel4658
    @roshanipokharel465823 күн бұрын

    कथा लेखन र अभिनय धेरै राम्रो छ । नम्बर १मा चल्नुपर्छ याे सिरियल नेपालमा ।सफलताको शुभकामना सबै टिमलाई ,अझै राम्रो गर्दै जानुहाेला ।🙏🙏

  • @sarojkingringvlogs3643
    @sarojkingringvlogs364324 күн бұрын

    आमा शब्द नै काफी छ यसको ब्याख्या गर्न अहिले सम्म शब्द नै बन्या छैन ❤❤❤❤aama always miss you

  • @sagargautam8193
    @sagargautam819324 күн бұрын

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @royalfighter8819
    @royalfighter881920 күн бұрын

    आमाको भुमिकालाइ यतिको प्राकृतिक रुपमा चित्रण गर्ने कलाकारलाई नमन🙏 सारै स्पर्शी लाग्छ उहाँको अभिनय❤

  • @-Multithing.
    @-Multithing.24 күн бұрын

    यो चन्द्रे र आमाको कनेक्सन देखेर पनि मन भकानियो यस्तै त छ अहिलेको नमिठो चलन

  • @Seemachhetri11
    @Seemachhetri1124 күн бұрын

    यहाँ सबै भन्दा राम्रो अभिनय आमा को छ

  • @janakchaudhary1337

    @janakchaudhary1337

    24 күн бұрын

    कमला को होइन रिप कमला

  • @AmritaGiri99
    @AmritaGiri9923 күн бұрын

    मत साइली हुदा पनि सङ्गै बस्ने है आमा भन्याथे 😭😭❤️

  • @shovasnr3345
    @shovasnr334523 күн бұрын

    सबै को जीवन सङग मेल खानि ती आमा को शब्द ले आखा रसायो मेरो कतै भोलि मेरो दिन पनि आउनी होलानि

  • @sreejantamang6557
    @sreejantamang655724 күн бұрын

    दुई अक्षरले बनेको आमा शब्द (संसारमा सबै थोक किन्न पाईन्छ पैसाले तर,जन्मदिने आमा र बाबालाई किन्न सकिदैन) आमा बाबा भनेको भगवान हो देउता हो,रुवाउने काम कसैले पनि नगर्नु आफ्नो जन्म दिने आमालाई।मन्दिरको भगवान भगवान होइन,साक्षत भगवान भनेको आमा हो।आमा❤️❤️❤️

  • @tularamgiri4045
    @tularamgiri404524 күн бұрын

    चनदरेको आमालाइ माया गरने जति यता हाजिर हुम है

  • @tarakc691

    @tarakc691

    24 күн бұрын

    Thank you

  • @DonushalamaDonushalama-ui3jz
    @DonushalamaDonushalama-ui3jz23 күн бұрын

    सिरेल भनेको सकस जस्तो हुनु पर्छ वाओ मनाई देखि सलुत छ चन्द्रे दाइ आमा भनेको आमा नाई हुन्छ 😂😂😂😂

  • @user-kw7nc3ud2y
    @user-kw7nc3ud2y23 күн бұрын

    राजु सर मैले तपाईँको कुनै सिरियल छोटाको छैन तर जिन्दगीमा पहिलोपटक म यति रोए। तपाईँको यो सिरियल यो एपिसोड म सय चोटी हेर्दा पनि मन भरेको छैन। सबैभन्दा राम्रो आमाले

  • @manuthapa5678
    @manuthapa567824 күн бұрын

    आमाको रोल सारै मन्पर्छ मलाई आजको भाग हेरेर नरुने त कमै होलान् 😢

  • @anupthapa7394
    @anupthapa739424 күн бұрын

    हाम्रो समाजमाको कथा यस्तो छ, कतिपय मानिसहरु आँखा खुल्छ कि जय होस। धन्यवाद, लेखक र कलाकारहरु लाई।

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula775522 күн бұрын

    अति नै राम्रो script अनि आम्म को acting .....wow

  • @jitendrarai4177
    @jitendrarai417723 күн бұрын

    मुनाले उस्को माइतिको आमा सङ्ग बदला लिनुपर्छ है अनि मज्जा आउनेछ नत्र सिरेल खल्लो हुनेछ पिल्ज कलाकारहरू लाई अनुरोध भयो मेरो ❤❤❤❤

  • @ritathapamagar1459
    @ritathapamagar145924 күн бұрын

    यो साइली को आमा छोरी ले कुकुर ले नपयको दुक्खा पाको हेर्नु मन छ

  • @Dipikapunmagar683
    @Dipikapunmagar68324 күн бұрын

    त्यो पोइला गाकी साइली बुहारी ले धेरै दुःख पाउनु पर्छ भन्ने कोको हुन्छ 😊

  • @sani_gurung

    @sani_gurung

    24 күн бұрын

    Maili hoina Hou saili

  • @user-ef5ff4qc4w

    @user-ef5ff4qc4w

    24 күн бұрын

    घरको त माईली नै हुन केरे माईतिमा पो साइली म छु लास्त दुख पवास

  • @devendrashretha5893
    @devendrashretha589323 күн бұрын

    मन छुने कथा र पात्र !!!! आमाकेा भुमिका अति नै मन छुने भएकेाले कुनै प्रतिकृया दिने शबेद नै छैन।मैले उहाँले अभिनय गरिरहेकेा हरेक सिरियल हेर्छु उत्तिकै बेजेाड अभिनय छ।अझै प्रगतिकेा कामना !!!!!

  • @ramkrishna5651
    @ramkrishna565123 күн бұрын

    जुठे होस या सकस कथा लेखन धेरै राम्रो लाग्छ wau really nice सिरियल❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar68324 күн бұрын

    मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊

  • @pabitrakumarisingh-vt7qq
    @pabitrakumarisingh-vt7qq24 күн бұрын

    वास्तविक जीवन मा आधारित यो सिरियल ले देखायो सम्पुर्ण बुवा आमा लाई कोटि कोटि प्राण्मा छ मेरो

  • @BishnuPaudyal-py7go

    @BishnuPaudyal-py7go

    23 күн бұрын

    Satya ghatna nai lagyo samaj ka pray pariwarma chaliraheka ravawisyama Pani chalirahane katha bastu sametnu vayko rahexa herirahana man lagyo

  • @pabigurung1603
    @pabigurung160323 күн бұрын

    गाउँ घरमा घटेको सत्य घटना लाइ आधार मानेर बनाइएको सकस सिरियल आज पहिलो चोटि हेर्दै छु एकदम मन पर्यो अब सधैं रेगुलर हेर्ने छु 🙏🏻🙏🏻🙏🏻

  • @bhupalb6245
    @bhupalb624523 күн бұрын

    आमा एकदम चित्त बुज्दो कुरा गर्नु भयो कति दुख गरेर खाइ नखाइ हुर्कायो बिहे गरेपछी अदिकान्स छोरा हरु बुहारी को कुरा सुनेर बाबा आमा लाई हेला गर्छ्न छुट्टीन्छन तिनै बाबा आमा ले जोडेको सन्पती माग्छ्न अनि तिनै बाबा आमालाइ हेर्दैन आमा लाई मेरो कोटि कोटि सम्मान छ हाल साउदी अरब बाट हेर्दै छु बाउ कैले आउनु हुन्छ खोइ

  • @laxmibinodofficial4433
    @laxmibinodofficial443324 күн бұрын

    साइली ले दुख पाको हेर्न चाहाने कोको हुनुन्छ हाजिर हुम त

  • @karunadewan1693
    @karunadewan169324 күн бұрын

    आमा साच्चै कति दयालु हुन्छ तर छोरा बुहारी ले अलिकती पनि नबुझी दिन्दा कति कस्ट भोगनु परेको आमा ले ❤️😭😭

  • @bishnuniure8531
    @bishnuniure853123 күн бұрын

    साच्चै आजको भागले धेरै धेरै आसु नैइ आयो मेरि आमा को साहै याद आयो मिस्यु मेरि आमा

  • @user-ne1fn3zj1l
    @user-ne1fn3zj1l23 күн бұрын

    आमैको अभिनय जीवन्त छ / आमाको सोच भावना सदा चौडानै हुन्छ ।

  • @bharatthapa5306
    @bharatthapa530624 күн бұрын

    हप्ताको दुई पटक आउनु पर्छ यो सिरियल 🙏🙏

  • @chakradhami305
    @chakradhami30524 күн бұрын

    चन्द्रे र मुनाको बिहे हुनुपर्यो🎉❤my favourite serial

  • @manitarimal1189
    @manitarimal118923 күн бұрын

    निकै नै रामरो ६ यो भाग बहुत interesting 6.from usa.

  • @Tejthapa-xi1fz
    @Tejthapa-xi1fz20 күн бұрын

    अहिले काे परिभेष लाई छर्लङ्ग सँग उजागार गरि जनचेतना फैलाउन सफल सकस टेलिरिलियल लाई मनै हृदय देखि नै नमन भन्न चाहान्छु । मेराे राेजाई काे पहिलाे नंबरमा पर्न सफल भएको छ । सम्पुर्ण टिम लाई अझ सफल काे शुभकामना ❤️❤️🙏🇳🇵🇴🇲

  • @PuranMagar-te7qh
    @PuranMagar-te7qh24 күн бұрын

    नेपालको बेस्ट सिरियल हो हजुरको आँसु नै आयो आजको सिरियल हेरेर अल द बेस्ट हजुरलाई यो रियल घटनामा आघारित छ

  • @user-it4xf8wr2q
    @user-it4xf8wr2q24 күн бұрын

    मेरी बास्सै बाट डेब्यु गरेको हाम्रो राजु पौडेल जिले दर्शक माझ धेरै आफ्नो योगदान दिनु भयो छ र साथै हल्का रमाइलो सिरियल आफैले निर्माण गर्नु भयो एकदमै राम्रो लाग्यो ऐले भक्करै निर्माण गरेको यो सकस सिरियल पनि एकदमै राम्रो छ अझ भनौँ तपाईंहरु जस्तो पुरानो कलाकार प्रस्तुत हुँदा झनै राम्रो लागिरहेको छ तपाईं हरु यो सिरियल पनि अझै राम्रो होस् भन्न चाहन्छु धन्यवाद

  • @sangitachettri3658
    @sangitachettri365821 күн бұрын

    यो सकस टेलिसिरियलमा अभिनय गर्ने कलाकारहरू सबैको भुमीका एकसा एक राम्रो छ। ❤❤❤❤❤❤❤❤❤

  • @saraswatiniroula4567
    @saraswatiniroula456723 күн бұрын

    धेरै मार्मिक श्रियलछ। सत्य घटनामा अाधारीत मनछाेयाे

  • @nanukamala8392
    @nanukamala839224 күн бұрын

    आमा भने सबद बयान गरने ठाउ छैन बिचरा आमा काे कुरा सुनेर धेरै आसु आयाे मेराे आमा काे याद आयाे र रुनु मन लागाे मलाई धेरै 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShantiGurung-ho5kv

    @ShantiGurung-ho5kv

    24 күн бұрын

    😢😢😢😢😢😢😢😢😢😢😢😢

Келесі