SAKAS || सकस || Episode 07 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita.30 Dec 2023

Ойын-сауық

Master TV Presents:-
SAKAS || सकस || Episode 07 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita.30 Dec 2023
Special Thanks
Kumar Prasad Gautam
Bhakta Bahadur Gautam
Debimai Gautam
Cast
Laxminath Timilsina
Tara K.C
Lokendra Lekhak
Deepak Sharma
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Pramila Khanal
Ashok Siwakoti
Anita Basnet
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Bishnu Shrestha
Management
Deepak Sharma
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Rahul Rai
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE07
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZread:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 1 000

  • @MasterTVNepal
    @MasterTVNepal5 ай бұрын

    हजुरहरुलाई आजको भाग "सकस" कस्तो लाग्यो ? कुन ठाउंबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो ठाउँ खुलाउनु होला म हजुरहरुको सब्बै cmt हरु पढ्ने छु🙏🙏

  • @sangam854

    @sangam854

    5 ай бұрын

    Wow nice Raju dai ma parbat bata

  • @Dipikapunmagar683

    @Dipikapunmagar683

    5 ай бұрын

    मलाई त यति धेरै राम्रो लायो नी 😢😢कुरै नगरूम 😢

  • @anilshing3467

    @anilshing3467

    5 ай бұрын

    heart touching story ❤ best of nepali serial❤❤❤

  • @HimalGautam-dh8sr

    @HimalGautam-dh8sr

    5 ай бұрын

    baglung ho sir

  • @DrKahaniguru

    @DrKahaniguru

    5 ай бұрын

    राम्रो छ।

  • @rajendrachhetri3448
    @rajendrachhetri34485 ай бұрын

    सकस सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता 😂😂😂😮😮😮😮😮😅😅😅😅😅😅😊😊😊😊😊😊

  • @birbdrtamang5680
    @birbdrtamang56805 ай бұрын

    हरेक घरमा घटने घटनाको यथार्थ कथा मिल्दोजुल्दो रैछ सुभाकमना सबैलाई 👏👍️

  • @B1Vlog-li6or
    @B1Vlog-li6or5 ай бұрын

    म रुवा छट्पटी ले मुटु पोलिरा छ एउटा छोराले आमाको वेदना बुजेकोमा कसम 1000 तोपको सलामी आमाको आशुले सराप लाग्छ

  • @tsewanggurmat9174
    @tsewanggurmat91745 ай бұрын

    याे सिरियल अहिलेसम्मकै राम्रो छ ❤❤❤❤❤❤❤❤

  • @minagyawali7305

    @minagyawali7305

    5 ай бұрын

    धेरै राम्रो लागेको छ यो serial ले निरंतरता पाइरहेको हेर्न चाहन्छु ।

  • @kabitashrestha4402
    @kabitashrestha44025 ай бұрын

    कुनै पनि छोराहरुले आमालाई बुढिको कारन्ले कहिले नरोउनु सहि छ यो कथा👍️👍️🙏🙏

  • @Manoj_Creation26
    @Manoj_Creation265 ай бұрын

    कस्सम मैले आँसु रोक्न सकिन...... समाजको यथार्थ चित्रण यथार्थ कथावस्तु । सकस टिमलाई उच्च सफलता को कामना

  • @bishnubk828
    @bishnubk8285 ай бұрын

    यो समाज का सबै छोरा हरूले बाबु आमा लाई कथा ले भने जस्तै गरीदिए को भए बृद्ध आस्श्रम खोल्न पर्ने थिएन होला ❤❤❤ सारै राम्रो लाग्यो सकस❤❤❤

  • @sanuthakuri8971
    @sanuthakuri89715 ай бұрын

    साचिकै संदेश मुलक एपिसोड अझै पर्गतिको कामना 😢😢🎉🎉🎉❤❤❤

  • @bishalgurung9263
    @bishalgurung92635 ай бұрын

    यो सकस सिरियल कहिले आउला भनेर कुरेर बसेको थिए बल्ल आए छ ❤❤❤❤❤❤❤❤❤धेरै धेरै धन्न्यबद सबै कलाकार हरु म ❤❤❤❤❤

  • @juwla
    @juwla5 ай бұрын

    हल्का रमाइलो भन्दा धेरै राम्रो छ याे सिरियल हेर र आँखा बाट आँसु झरे आमा काेमाया देखेर राजु दाई लाई समान्छ शुभकामना है🙏🙏🙏🙏👌

  • @dhanbahadurgurung8608
    @dhanbahadurgurung86085 ай бұрын

    धेरै धेरै राम्रो छ। यो सिरियल नछुटाइ हेरिरहेको छु।म मलेसिया देखि ।।❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official5 ай бұрын

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @shreekrishnabudhathoki
    @shreekrishnabudhathoki5 ай бұрын

    अहिलेकाे समय सापक्ष घटन हरेक घरका छाेराहरु।यस्तै भयिदिय आज अामा बुबा वृदाआश्रम जानू पर्ने थियन ।❤❤❤❤😢

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f5 ай бұрын

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @sangamGurung723
    @sangamGurung7235 ай бұрын

    सकस सिरियाल अति राम्रो कथा कहानी समाजमा याथर्था घटने घटना यस्ता यस्ता आहिले पनि समाजमा घटना घटिरहेकोछ साह्रै राम्रो छ सकस सिरियाल 👌 हाल मलेशियाबाट हेर्दैछु

  • @sunnilpaudel5438
    @sunnilpaudel54385 ай бұрын

    सिरिएल त दामी रहिछ हो !! हजुर कि छोरी को खुसी को लागि मेरि आमाको आँसु झार्न सक्दिन अरे वा क्या दामी डाइलग !! मन पर्यो मन पर्यो !!!!

  • @SaktiSr
    @SaktiSr5 ай бұрын

    नेपाली समाज को यथार्थ घटना चित्रण गरिएको सिरियल सकस साच्चिकै समाज परिवर्तनको मार्गनिर्देशन गर्ने आधार हो!यस्तै वास्तविक गलत परम्परालाई साहि बाटोमा ल्याउँदै जावस् शुभकामना

  • @tekbahadurmagar8078
    @tekbahadurmagar80785 ай бұрын

    यि जेठा र माइलाले आ- आफ्नो स्वास्नीहरूलाइ मर्नेगरी राम धुलाई हानेको हेर्ने मन छ आगामी एपिसोटमा।

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f5 ай бұрын

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤

  • @gangarampanday3544
    @gangarampanday35445 ай бұрын

    सकस त हेर्ने पाउन थालियो राजु सर अब लफडा कहिले देखि हेर्न पाईन्छ प्रतिक्षामा छु म चहि

  • @Dipikapunmagar683
    @Dipikapunmagar6835 ай бұрын

    यति धेरै राम्रो प्रस्तुति 😢 हम्रो समाज मा हुने आधारित शिक्षा

  • @bibekpoudel4608
    @bibekpoudel46085 ай бұрын

    यति राम्रो सीरियल बिश्व भरि फैलाउनु पर्छ यस्ता जनचेतनामुलक सिरियल हो यो त

  • @Ramailoonlinemedia331
    @Ramailoonlinemedia3315 ай бұрын

    नेपाली समाजका यथार्थ घतना लाई रुपान्तरण गर्नु भएको छ अझै सफलताको शुभकामना सकस टिम हरूलाइ ।❤

  • @narayansigdel14
    @narayansigdel145 ай бұрын

    आँहा समाज मा घटित सत्य घटना को आधारमा बनाईएको सिरियल लागएयत सम्पुर्ण टिम लाई उच्च सम्मान गर्दै निरन्तर सफलताको अग्रिम शुभकामना 😊

  • @binodkattel4832
    @binodkattel48325 ай бұрын

    सिरीयल भनेकाे यस्तो हुनुपर्छ आजकाे भाग दामि राजु भाई र बिनाेद सर काे अबिनय धेरै राम्रो लाग्छ मलाई सबै टिमलाई धेरैधेरै शुभकामना छ म अहिले कतार बाट

  • @yogeshadhikari5640
    @yogeshadhikari56405 ай бұрын

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @shashikalaghimire8626
    @shashikalaghimire86265 ай бұрын

    मलाइत सारै राम्रोमार्मिक लाग्यो

  • @user-lp1ro2cy6s
    @user-lp1ro2cy6s5 ай бұрын

    अहिले हुने यथार्थ घटना मा अाधारित याे सिरियल यकदम राम्राे लाग्याे

  • @bckrishna4425
    @bckrishna44255 ай бұрын

    राम्रो छ यसै गरि निरन्तर गरि रहनु होला रहजुर खेलेको भुमिका ठिक छ

  • @hiramagar6119
    @hiramagar61195 ай бұрын

    एक दम सुपर छ सारै राम्रो हाल म बिरानो मुलुक साउदी अरेबिया बाट सधैं हेरि रह्न्छु

  • @Bishorajvlog
    @Bishorajvlog5 ай бұрын

    यो सिरियल आउदाँ खुसी हुने जति को को हुनु हुन्छ ❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel34005 ай бұрын

    नेपाली कलाकार लाई माया गरौ, नेपाली सिरियल हेर्ने बानी बसालौ❤❤

  • @chandrakanxa291
    @chandrakanxa2915 ай бұрын

    सारै मन छुयो आसु झरेको थाहा नै पाइन आमा सधै महान छिन

  • @puspaghimire283
    @puspaghimire2835 ай бұрын

    म अमेरिका बाट हो यो सिरियल एकदमै राम्रो छ

  • @HP_Dogra
    @HP_Dogra5 ай бұрын

    बल्ल बहुमारे कान्छाले राम्रो गरेको छ। अझै राम्रो गर बाबू। त्यो मुला कत्ले सँग लागेर तिम्रो कलाकारिता ओझेल मा परेको थियो।

  • @amarlama335
    @amarlama3355 ай бұрын

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @madukumar313
    @madukumar3135 ай бұрын

    निकै राम्रो हुँदै गएको छ आग्मी दिन हरुमा अझै राम्रो कथा लिएर आउनु होला मास्टार साहाब 🎉🎉🎉👌👌👌🌹🌹🌹🙏🙏🙏

  • @user-sg6hc2pd3g
    @user-sg6hc2pd3g5 ай бұрын

    सिरियल भनेको यस्तो पो हुनुपर्छ नमस्कार सपुण टिम लाई

  • @prakashThapaa
    @prakashThapaa5 ай бұрын

    आजको कथा बास्तविक छ सधै यस्तै कथालाइ उठान गर्नुहोला सार्है मन छोयो

  • @laxmanbabucreation
    @laxmanbabucreation5 ай бұрын

    चन्द्रेको कुराले मन छोयो । कत्ति भाभुक भए आज । मन रोयो ❤ सारै राम्रो लाग्यो।

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar16835 ай бұрын

    धेरै राम्रो छ मलेसिया बाट

  • @KrishnaSunar-wz9tn
    @KrishnaSunar-wz9tn5 ай бұрын

    धेरै राम्रो !!! वाववव!!! 👌👌👌👌👌

  • @sunitabk5599
    @sunitabk55995 ай бұрын

    समाजको यथार्तता लाई चित्रण गरेको सिरियल एकदमै राम्रो छ मन छोयो😢

  • @Dipikapunmagar683
    @Dipikapunmagar6835 ай бұрын

    यो सकस serial कैले आउछ भन्दै कुर्दै गर्न म मात्र होकि हजुरहारू पानी हुन्छ 😊

  • @SonutamangSonutamang
    @SonutamangSonutamang5 ай бұрын

    Eakdam ramro xa sabai xora harule hernu parne ani bujnu parne eakdam ramro hjr haru. KO tim lai dhanya baat so nice

  • @rachelchettri2253
    @rachelchettri22535 ай бұрын

    Nice 👍 from Darjeeling

  • @sonuranamagar7417
    @sonuranamagar74175 ай бұрын

    रुवायो हौ यो सिरियल ले🙏🙏आमा😍😍❤❤❤

  • @user-qc1ss4yk7r
    @user-qc1ss4yk7r5 ай бұрын

    यो सिरिएलले असाधै मन छोयो

  • @balaramkhanal1379
    @balaramkhanal13795 ай бұрын

    परिवारमा हुने वास्तविक कथा व्यथा पर्दामा उतार्नु भाछ एकदमै राम्रो छ ❤❤❤❤❤❤

  • @Pagal_Gaming487
    @Pagal_Gaming4875 ай бұрын

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हौं 🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉❤❤

  • @narendrabhandari2785
    @narendrabhandari27855 ай бұрын

    बेनी 9 म्याग्दीबाट एकदम राम्रो छ। आगामी शृङ्खला झनै राम्रो बन्दै सबैको मनमा बस्न सफल हुँदै जाओस् शुभकामना ❤🙏🙏

  • @sarojadewan753
    @sarojadewan7535 ай бұрын

    सारै दामी

  • @zhzjzjzjzmznznhjzjskzkzkzn3108
    @zhzjzjzjzmznznhjzjskzkzkzn31085 ай бұрын

    ❤❤❤❤❤

  • @bahadurbasnet4324
    @bahadurbasnet43245 ай бұрын

    म याे सिरियल 1 देखि हर्दै आई रहेकाे छु म यता माल्दिपश बाट

  • @anugraharanamagar9371
    @anugraharanamagar93715 ай бұрын

    अत्यन्तै मार्मिक छ शुभकामना ।

  • @kaielakhadkathoki5880
    @kaielakhadkathoki58805 ай бұрын

    तपाईँकाे अन्तिम भनाईहरुले त मन नै थाम्न सकिनँ, आँसु नै झर्याे 😢😢 म स्याङ्जा देखि हेर्दैछु ।

  • @amritabk4867
    @amritabk48675 ай бұрын

    आजको भाग सक्स सिरियल अति राम्रो लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili35315 ай бұрын

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @nareshsoni1829
    @nareshsoni18295 ай бұрын

    जब मास्टर साब ले धकले पछि को एकदम् राम्रो लाग्यो ❤

  • @ankitbashyal2059
    @ankitbashyal20594 ай бұрын

    सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉 आजको शृङ्खला पनि राम्रो लाग्यो❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet5115 ай бұрын

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉🎉🎉🎉❤❤🎉

  • @bedanaale7497

    @bedanaale7497

    5 ай бұрын

    🎉🎉🎉

  • @user-dw6kk7eb3r

    @user-dw6kk7eb3r

    5 ай бұрын

    🥰🥰🥰🥰🥰

  • @radhalimbu8656

    @radhalimbu8656

    5 ай бұрын

    म हाजिर छु सर 😂😂

  • @sherbahadurbohara3151

    @sherbahadurbohara3151

    5 ай бұрын

    same ho

  • @bhupengeet8890
    @bhupengeet88905 ай бұрын

    यो serial le malai mero sorgiya आमा को धेरै याद दिलायो😢😢 I miss you a lot aama ..❤😢😢 ❤Derai ramro chha serial ❤

  • @user-iv8dj6qt9m
    @user-iv8dj6qt9m5 ай бұрын

    मइले पनि फस चोटि हेरे सबै भाग हेरे धेरै मन परियो ❤❤❤ अझै अघि बढ्नु होला सफलता को कामना ❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views5 ай бұрын

    यस सिरियलका सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉🎉❤❤❤❤

  • @mandirakhanal5714
    @mandirakhanal57145 ай бұрын

    Dherai ramro xa sakas serial, hapta ma 2 choti àaye ni huni ni 1 hapta kurna sarai garo vayo hami lai .ajhai ramro prastuti herna paiyou sakas team congratulations ❤

  • @MenukBan
    @MenukBan5 ай бұрын

    याे सिरेललेत धेरै मन छुयाे शबैकाे ऐसतै बुजने छाेरा छाेरि भए कथी माहान बुया अामा हुनते हाेला कति सुख पाउथे हाेला 😭😭😭😭

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f5 ай бұрын

    best भाग आज को त मन छोयो है मेरो त?

  • @user-uy6wd6ze1w
    @user-uy6wd6ze1w5 ай бұрын

    कति मन छुने कथा 😢😢😢❤

  • @laribarientertainment
    @laribarientertainment5 ай бұрын

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰

  • @pratikshyabasnet511

    @pratikshyabasnet511

    5 ай бұрын

  • @nanukamala8392
    @nanukamala83925 ай бұрын

    धेरै धनेवाद सबै कलाकार टिम लाईल धेरै राम्रो छ सिरिया सकस म दुबई बाट हेर्दै छु

  • @Surendradangi341
    @Surendradangi3415 ай бұрын

    धेरै राम्रो लाक्छ ,निर्न्तर हेर्ने गर्छु सकस सिरियल ❤❤❤❤❤❤

  • @Laxmioff
    @Laxmioff5 ай бұрын

    Ekdmai ramro xa yo serial ko story love you 🥰🥰 I wish all the best for of coming episodes ❤❤❤

  • @tilapum8789
    @tilapum87895 ай бұрын

    My favorite siriyal ❤🎉

  • @chndilaltamang7950
    @chndilaltamang79503 ай бұрын

    अाजाकाे भागसात अासद्दे राम्राे छ राजुमास्टार चन्द्रेले सासुलाई एकदम राम्राे जबाफदिएकाे अति मन्पर्याे यसरिनैबडउदै लानुहाेस खुशिलाग्याे म सुनसरि धरान धन्यवाद 💜👍️💜

  • @balami6180
    @balami61805 ай бұрын

    लास्ट मा चन्द्रेले ठिक गर्नु भाे हाल मलेसिया देखि हेर्दै छु🎉🎉🎉

  • @amitadhikari517
    @amitadhikari5175 ай бұрын

    ❤️❤️❤️❤️😍😍❤️❤️

  • @abinashlama5893
    @abinashlama58935 ай бұрын

    My favourite sirel ❤️❤️

  • @bharatadhikari8770
    @bharatadhikari87705 ай бұрын

    बल्ल ६ भाग बाट राम्रो सामाजिक कथा बनाउनु भो राजु मास्टर

  • @ramilomelamchi
    @ramilomelamchi5 ай бұрын

    Wow 😲😲😲😲 हजूर अहिले को parbhesh मां सुहौदो xa यो सिरियल, ले एकल परिवार,,, बसना रुचौने को गाला मां, थप्पड़ हो यो सिरियल,, ले ज्वाइन फैमिली के हों भनेर बुझनू parxa सिंगल बसना चाहने हरु ले अल the best god working फुल team congratulations,,saksh टीम थैंक्यू ❤❤❤krishna के सी, इन nammlo फेम एंड maney मोर,🎉🎉🎉

  • @baltamang78
    @baltamang785 ай бұрын

    my best sirial ❤❤❤

  • @Kushikc11
    @Kushikc115 ай бұрын

    Finally 4k complete 🎉🎉

  • @dilmayamizar644
    @dilmayamizar6445 ай бұрын

    मन पर्ने सिरियल मध्य पर्यो सकस पनि बिनोद सर भाको सिरियल छुटाउनै मन लाग्दैन र मन छुने हुन्छ पनि बिनोद सर को याक्टिङ मन छुने हुन्छ।❤❤

  • @bijayaghale8200
    @bijayaghale82005 ай бұрын

    srat भाग देखि हेर्दैछु राम्रो छ गाउँ ले परिवेश कथा राजु सर

  • @dhanbirbudhamagar3974
    @dhanbirbudhamagar39745 ай бұрын

    Dami xa mastar daju ma indiya bat herdai xu❤❤

  • @user-lv5df2vf4m
    @user-lv5df2vf4m5 ай бұрын

    One of the best siriyal 👍👍

  • @subhashgahatraj3444
    @subhashgahatraj34445 ай бұрын

    Sabai vanda aako utkrista vaag lagyo ho yesto chetana failaune khalko banauna parxa aaja vane malai aanand aayo nepali telyfilm pani kei kurama kami hudaina vanera prastha parnu vayo yesko lagi dherai dherai badhai tatha dhanyabad🙏🏼. Aaja ko kathale man ruwayo ajhai yestai vag herna pau vandai all team lai subhakamana 🙏🏼

  • @balaramoli6724
    @balaramoli67245 ай бұрын

    One of the best siriyal 👍️👍️

  • @RedMi-ur6be
    @RedMi-ur6be5 ай бұрын

    sirel le taw manai xuw ❤

  • @homakatwal3085
    @homakatwal30855 ай бұрын

    धेरै राम्रो छ, सोचे भन्दा पनि धेरै राम्रो❤❤❤❤❤❤

  • @yamigaha8887
    @yamigaha88875 ай бұрын

    सारै राम्रो छ ६ र ७ भाग चाहिँ म १ देखि नछूटाई हेरेको छु सारै मन छोयो

  • @kabitabasnet7145
    @kabitabasnet71455 ай бұрын

    My favorite sereial ❤❤❤

  • @debikagiri256
    @debikagiri2565 ай бұрын

    My favourite serial ❤❤❤❤😂😂😂🙏🙏🙏

  • @user-jm9un4cp5t
    @user-jm9un4cp5t5 ай бұрын

    याे भागकाे अन्तिम आमाकाे भावना बारेकाे शब्द अनि रचना अति नै सम्माननिय लाग्याे good राजु दाजु

  • @premrajdc5256
    @premrajdc52565 ай бұрын

    बिनोद भित्रिएपछि यो सिरियल एकदम दामी भयो राजु र बिनोद दाजुभाइ भएको सयौं भाग सम्म हेर्न पाइयोस् ।

  • @user-ji1cv4rv1s
    @user-ji1cv4rv1s5 ай бұрын

    सारै राम्रो लागो मलाई त।

  • @user-wf7kw8zo1n
    @user-wf7kw8zo1n5 ай бұрын

    छोरा हुन त राजु जस्ताहुन अनि पो अामालाई खुशी मिल्छ।

  • @barshaaryal7990
    @barshaaryal79905 ай бұрын

    Wow❤

  • @rajuhaku9781
    @rajuhaku97815 ай бұрын

    Good 👍 सिरियल

  • @nabinaryal673
    @nabinaryal6735 ай бұрын

    सत्य घटनामा आधरित लास्टै मन छोयो😢😢😢हजुर को अभिनय नि मन्पर्यो😊❤

Келесі