सहुको काम छोडेर आफ्नै भैंसी फार्म||युवाको जाँगरले २ भैंसी बाट १८ भैंसी||Buffalo farm in Nepal

in this video, I have explained all the problems related to buffalo farming and their problems.
Jeevan khatri
981-2958262
If you need any help related to farming do a message on Facebook
/ ashish-lamic. .
In Instagram
/ aashishlcli. .
your comment is oxygen for me so do comments.
Please do share, like, and subscribe to my channel for new updates related to agriculture.
if you are willing to make a video of your farm feel free to contact me.
9847280081

Пікірлер: 104

  • @razkatuwal_official5098
    @razkatuwal_official50983 жыл бұрын

    बधाई छ कृषक साथीलाई । धेरै राम्रो सल्लाह जानकारी दिनु भो कृषक साथीले धन्यवाद छ हजुरलई।। अझै उन्नति प्रगति गर्नुहोस् हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। अनि मिडियाकर्मी साथीले पनि राम्रो प्रश्नहरु सोध्नुभो धन्यवाद छ तपाईलाई पनि मिडियाकर्मी साथी अझै यस्तो भिडियो लिएर उपस्थित हुनुहोस् आग्रह गर्दछु म हजुरलाई

  • @sahayatri1819
    @sahayatri18193 жыл бұрын

    स्वदेशमै रोजगार हुने राम्रो कर्म।

  • @magarkhum3490
    @magarkhum34903 жыл бұрын

    गाईको मासु खानेलाई खान दिनु पर्छ बल्ल गाई पाल्ने किसानहरु पनि आत्मनिर्भर र स्वरोजगार हुन्छन।गाईको मासु टिबी रोगको पनि औषधि हुन्छ।बेकारमा भ्रम छरेका छन गाई खानु हुदैन भनेर ।कोरियामा एउटा गाई मासुमा बेच्दा दश लाख बाह्र लाखमा बिक्छ यसरी कोरियामा बेच्न सक्छौ नेपालमा ज्यादा भएको ।

  • @rishimarasini1029
    @rishimarasini10293 жыл бұрын

    पाैरखि भाइ सफलताकाे शुभकामना।

  • @boharadabal7190
    @boharadabal71902 жыл бұрын

    मैले सोचेको सबै कुरा सोदि दिएको मा धेरैं धेरैं धन्यवाद

  • @badalmagar2593
    @badalmagar25933 жыл бұрын

    राम्रो जानकारी मुलक भिदीयो ब्रो

  • @dharmendrasapkota6680
    @dharmendrasapkota66803 жыл бұрын

    धेरै राम्रो काम जिवन भतिज

  • @SamirXerttri
    @SamirXerttri

    Good job dada hjr ❤❤❤❤

  • @tikaramtiwari917
    @tikaramtiwari9173 жыл бұрын

    ब्यापारी सङ्ग भन्दापनी किसान सङ्ग सचेत हुनुपर्ने अब।

  • @bhupndraraya5916
    @bhupndraraya59163 жыл бұрын

    धेरै राम्रो जानकारी

  • @rajankhadkaofficialyoutube
    @rajankhadkaofficialyoutube2 жыл бұрын

    Ekdam good good question garnu vayo thank you so much

  • @sumanshingh4483
    @sumanshingh4483 Жыл бұрын

    सहि बिचार

  • @prabhuchaudhary9175
    @prabhuchaudhary91753 жыл бұрын

    Ramro xa video sir sadhai yestai video upload garnu hola sakinxa vane suvakamana xa tapailai dhanyabaad

  • @kumardarji4347
    @kumardarji43473 жыл бұрын

    आशिष् सर को च्यानल को म डाई हार्ट फ्यान हो सर म हजुर को हरेक भिडियो हेर्छु फेस बुक मा पनि हुनु हुन्छ मेरो हजुर सग भिडियो राम्रो राम्रो बनाउनु हुन्छ अनि हजुर ले जुन भिडियो बनाए पनो हजुर ले जो पसु पाल्न गर्नु हुन्छ उहाको नम्बर सम्पर्क भने राख्न नभुल्नु होला है सर हामी लाई जान कारी लिन को लागि सिधै सम्पर्क गर्न पाईन्छ नि चाहना गर्ने मान्छे ले है सर

  • @shresthatekindra1007
    @shresthatekindra10073 жыл бұрын

    मलाई नी देरै भैंसी बाल्ने मन छ

  • @QatarDoha-qv5ti
    @QatarDoha-qv5ti Жыл бұрын

    tqq sar from dohaa

  • @bishnuregmi5639
    @bishnuregmi56393 жыл бұрын

    आशिस सर नमस्ते र भैसी किसान भाईलाई पनि नमस्ते बधाई छ भाई भाईको सम्पर्क नम्बर पाउन

  • @homnathkharel2747
    @homnathkharel27473 жыл бұрын

    मेरो देखि नजिकै रहेछ म आउछु हेर्न

  • @JesusName93
    @JesusName93

    Sir tapai ko video banaune tarikaa ra haamro comment ko response sahi dinuhunxa

  • @dhankhatri4162
    @dhankhatri41623 жыл бұрын

    Sir lai dharai dharai thank you very much mero bhaishi form ma intarbew linu bhakoma

Келесі