हामिलाइ ला स भए नि दे सरकार भन्दै आफ्ना आफन्तिको रुवा बासि अझै पत्ता लागेन बस

सबै सबैलाइ नमस्कार! म अर्जुन भुसाललाइ म्यासेस गर्नुभएकोमा हजुरलाइ धन्यवाद। के कति कामले सम्झिनुभयो। कृपया हाम्रो अफिसियल नम्बर 9801564807/ 9801564808 मा फोन गर्नुहोला। धन्यवाद ।
यो नम्बर 9801564807 मा भाइबर ( viber) , whatsapp मा पनि सम्पर्क गर्न सक्नुहुनेछ्।
मेरा सबै Social media मा जाेडिनकाे लागि यहाँ तल पट्टी दिईएको Link मा Click गर्नुहोला 🙏 👇👇👇
heylink.me/arjunbhusalofficial

Пікірлер: 162

  • @purnaneupane1279
    @purnaneupane127926 күн бұрын

    यस्तो चोर सरकार सित के आसा गर्नु खै😢😢😢😢😢

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq26 күн бұрын

    सम्पुर्ण नेपाली जनता श्रीलंका जस्तो उठेर डाका नेताहरु लाई टिपर मा हालेर तृशुली मा डम्पिङ गरौ देश सहि ठाउँ मा आउँछ

  • @JayramSharma-fz5zp
    @JayramSharma-fz5zp26 күн бұрын

    हे भगवान याे कस्ताे दुरदशा भयाे सरकारका प्रस्टचारहरु कुर्शिकालागि तछाडमछाड गर्दै लुछाचुड गर्दैमा ठिक्क छ यता साेजासाझा जन्ता रातदिन मरिरहन परेका छाै य भरउटे सरकार यिन निर्दाेश जन्ताका अावाज सुनेर किन माैन छस सरकार यस्ताे हालत देख्दा पनि माैन किन थुक्क सरकार छिटै तपाईहरुकाे अाफ्ना भेटिएका सुन्नपाउ भगवान अर्जुन भाइ हजुरलाई पनि धेरै धन्यवाद याे अावाज सुनिदियकाेमा😢😢😢

  • @bishekChaudhary-pg7nb
    @bishekChaudhary-pg7nb25 күн бұрын

    सरकार त कुर्सि समात्न्मा ब्यस्त छ. जनता मरोस या बचो के को मतलब

  • @promotingedits7090
    @promotingedits709025 күн бұрын

    हामीलाई जति भिडियो हेर्दाहेर्दै मन मुटु भक्कानिन्छ यी जाे जसले परिवार गुमाए कति भएको हाेला हे ईश्वर

  • @MaykalRanamagar

    @MaykalRanamagar

    23 күн бұрын

    😢😢😢😂😂

  • @SushilaBista-zr2pj
    @SushilaBista-zr2pj23 күн бұрын

    यस्तो सो कमा नमस्कार नगर्दिय हुन्थ्यो कि भाई खटाईको लागि धन्यबाद

  • @rohanrokka4326
    @rohanrokka432626 күн бұрын

    कठै हाम्रो देश को विडम्बना 😭😢

  • @krishnaasharma9409
    @krishnaasharma940925 күн бұрын

    सेलुट,👏 छ अर्जुन सर हीजो देखि अहोरात्र खटीयर हामिलाइ सबै खबर,सुचना भिडियो सार्वजनिक गराइ राख्नु भयको छ हजुर को सबै टिम लाइ 👏

  • @baldevbhatta022
    @baldevbhatta02225 күн бұрын

    सुरक्षा कर्मिहरुलाइ सलाम छ

  • @lekhanathshrestha6936
    @lekhanathshrestha693626 күн бұрын

    चुनाव आएपछि भोट चाहिँ कांग्रेस र एमालेलाई दिएर जिताउनुपर्छ देशमा यस्तै होइन अझ कस्तो हुँदै जान्छ है हजुरहरु

  • @suwashdhakal2022

    @suwashdhakal2022

    26 күн бұрын

    Good

  • @anjalithapa3421

    @anjalithapa3421

    26 күн бұрын

    la hjr kali dine vote..bhandinus tah king chyo💝

  • @anjalithapa3421

    @anjalithapa3421

    26 күн бұрын

    Eta des ko maya king bayek kasi li hudine..sabi lai chetana bhya

  • @TaraGurung-kv6oy

    @TaraGurung-kv6oy

    26 күн бұрын

    nepali janta guu khane janta.

  • @user-bf6ew9tt9r
    @user-bf6ew9tt9r25 күн бұрын

    Arjun Sir thank so much to u

  • @krishnaasharma9409
    @krishnaasharma940925 күн бұрын

    मलाइ लाग्दछ कि बस भेटियो भने सबै लास बस भित्र नै छ 😭

  • @asmitabohora9830
    @asmitabohora983025 күн бұрын

    चाेर नेतालाई मन्त्रि बन्न हतार छ जनताले जितायका चाेरहरूलाई जनतालाई दुख पर्दा खाेई त अनुहार देखाएका 😂😂😂😂😂मेराे देश

  • @rajthaparukumwest772
    @rajthaparukumwest77225 күн бұрын

    नेपाल सरकार लास दे होईन खोजी दे भन्नू पर्यो ।

  • @NirBahadurKhatri
    @NirBahadurKhatri24 күн бұрын

    येत्रो ठूलो दुर्घटना हुदापनी सरकारका मन्त्री नेताहरुको एउटै बक्तब्य निकालेको छैन यो भन्दा दुखद अरु के हुन सक्छ ?

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr25 күн бұрын

    आन्दोलन गर्न पर्छ

  • @yamunapradhanang5303
    @yamunapradhanang530325 күн бұрын

    😢😢😢😢दु:खद् घटना ,स्तब्ध भएकी छु ।

  • @KiranRana-sp8er
    @KiranRana-sp8er25 күн бұрын

    याे जनताकाे आँशुले यक दिन पक्कै पाेल्ने छ भत भति थुक्क नेपालकाे राज्य याे जनताकाे आँशुले यति पाेल्छकि यशरिनै पहिराेले लगेकाे शुन्न पाइयाेश अनि खाेजि कार्य गर्न काेहि पनि नजावाेश कुकुर मराइ हाेश मेराे आशीर्वाद लाग्याेश नालाय शर्कार यसरी जनताकाे चमधारा आँशुले अबश्य पाेल्ने छ निकै दुखद खबर 😭😭😭😭

  • @minamagar-xk4xw
    @minamagar-xk4xw25 күн бұрын

    Rip nepal sarkar 😢

  • @bedkumartrai9928
    @bedkumartrai992825 күн бұрын

    हे भगवान मेरो देश मा के हूदै छ सहने शक्ति प्रदान गरुन श्री पशुपतिनाथ ले हामी सबैको रक्षा गरून😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @KamalaSunar-ng5yd
    @KamalaSunar-ng5yd25 күн бұрын

    कति पिडा दियो पापी दैव ले 😢😢😢

  • @sitasita-yg5tj
    @sitasita-yg5tj23 күн бұрын

    Uharuko aatma le santi paus😭😭😭🙏🙏🙏hey bhagawan😥😥😥🙏🙏

  • @pamphakhanal6831
    @pamphakhanal683124 күн бұрын

    छिटो खोजि होस।

  • @abulaishansari3041
    @abulaishansari304125 күн бұрын

    Aap ak imandar Patrkar h

  • @sankritilimbu8807
    @sankritilimbu880723 күн бұрын

    ठिक्क भनुभयाे

  • @promotingedits7090
    @promotingedits709025 күн бұрын

    अरजुन भुसाल जि हे विपति आईलाग्याे भिडियो सम्म हेर्न सकिदैन परिवारजनले कसरी सहेका हाेलान

  • @minashrestha1615
    @minashrestha161526 күн бұрын

    खोजी कार्य भइरहेकै छ सरकार लाई भनेर केही हुने वाला छैन छिटोभन्दा बस भेट्न् पाएओस भगवान सङ प्राथाना गरौं सबैले

  • @user-td4jv2rg6b
    @user-td4jv2rg6b25 күн бұрын

    एती धेरै दुखद परेको बेलाब्बस्न खान सहयोग गर्नु हुने चितवन होटलको सबै साहुसाहुनी प्रति धेरै धेरै धन्यवाद।

  • @SurendraRanaMagar27
    @SurendraRanaMagar2724 күн бұрын

    Sarkar naveyeko hamro nepal😢😢

  • @sitamoktan8661
    @sitamoktan866125 күн бұрын

    हेलिक्याप्टर मा हुक लगाएर खोला को बिचै बिच जानु पर्यो कहि न कही अबसे हुक लाग्छ सर कार

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y25 күн бұрын

    नेपाल सरकार केहि गर्न सकेन भने हामी तराई नाकाबन्दी गरी दिन्छौ.काठमाडौं मा एक दाना अंन चामल दाना काठमाडौं मा भित्रीन दिदीनौ..यो नेपाल सरकार ले बुज्जि राखोस..

  • @anubhurteel8466
    @anubhurteel846624 күн бұрын

    Rabi daii khaii vot lina chitwan jani tehha ko bawasta keii xoina bato ma k kasto xa keiu harya xoina khas ma ashad lagesi day to day research, survey vayer aaptkali alarm lagaunu parni ho chor neta haru

  • @safal12382
    @safal1238225 күн бұрын

    कता गय रबि दाइ ह रबि दाइ र प्रचण्ड कुर्ची को लागि ताना तान छ रबि को चुनाव xatra होइन आको छ रबि ऐले सम्ब

  • @savitribhandari5650
    @savitribhandari565025 күн бұрын

    हाम्रो नेपाली सरकार बहूत घटिया,ऐक,पटक पनि,हेर्न गयको,छैन,थूक्क नालाइक,कति,दूखि बनाईस,जन्ता लाइ,😢😢😢

  • @HarkaKisan
    @HarkaKisan26 күн бұрын

    K garne yestai hooo he भगवान विष्णुले रक्षा गर

  • @SumanChepang-yc7kd
    @SumanChepang-yc7kd25 күн бұрын

    Jati yo ghatanama parnu vayeko pariwar lai naranghatako Chitawon bebashahi harule sokama pareko pariwar lai gasbas kapashko sahayog gardinu vakoxa hajur harulai parmesworle dherai aasish dinuhunxa hallela amen 😭😭😭😭😭😭😭

  • @SOJHOlafabtm
    @SOJHOlafabtm25 күн бұрын

    Bhagawan sabai ko dhairedharan garne sakti dinus😭😭🙏🏻🙏🏻

  • @SunilNembang-or3id
    @SunilNembang-or3id25 күн бұрын

    sampurn sokakul pariwarharulai sahan sakne saktimilosh 👏👏👏👏

  • @KamalaPariyar-xe1ws
    @KamalaPariyar-xe1ws25 күн бұрын

    You are right 👍

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n25 күн бұрын

    केका नेता तपाइका नेतात कुर्चितानातानछ गर्दैछन

  • @janitalimbu3175
    @janitalimbu317525 күн бұрын

    हे भगवान 😭😭😭

  • @sitasita-yg5tj
    @sitasita-yg5tj23 күн бұрын

    😭😭😭😭😭🙏🙏🙏😥😥

  • @krishnabasnet2933
    @krishnabasnet293325 күн бұрын

    Yaha yasto Behal xa..sarkar kurchi ko lagi laddai xa. ...thuekka.namarda neta kasari desh chalauxau😅😅😅😅

  • @purushottamchalies5579
    @purushottamchalies557925 күн бұрын

    गभ्भिर घटनामा सरकार खै कुसिँको हानाथाप र बिज्ञहरू ख‌ै किन मोन छन् नेताहरू अब सबलाई ठिक पानेँ बालेन चाहिँछ?

  • @GaneshBishwakarma-zq1fv
    @GaneshBishwakarma-zq1fv23 күн бұрын

    Rajya ko k kura garnu ho satta dhalne ra satta hatma lina ma byasta xa janata vaat ma jaos yesta chor sarkar ko k ko aash garnu

  • @mayankpandey4949
    @mayankpandey494925 күн бұрын

    Hardik sardan jali 😭😭

  • @user-xp1wk3ey2f
    @user-xp1wk3ey2f24 күн бұрын

    30 बर्सदेखी लुटनेलुटेरा हरुलाइ किनलादैन पैरोले

  • @yubilama071
    @yubilama07126 күн бұрын

    जनता प्राकृतिक बिपत्ति मा परेर रोइरहेका छन् । नेताहरू सिंहदरबार stand up comedy गरिरहेका छन्

  • @for77_lov
    @for77_lov25 күн бұрын

    सरकारले बेपत्ता पारेको होर मान्छे 🤔 लास भए पनि दे सरकार भनेको यार 🤔 अचानक भएको घटना हो। त्यहि पनि खोजि कार्य तीब्र रुपमा भैराखेको छ। यस्तो झरि बर्षाको समय छ। समय त लाग्छ नि 🤔

  • @sirjanaXettri-kc1dl
    @sirjanaXettri-kc1dl25 күн бұрын

    Kathaii miro desha ko halat 😢

  • @gankioli1481
    @gankioli148125 күн бұрын

    लास दे सरकार भन्ने के लास सरकारले लगेकाे छर

  • @Dhiraj_pr
    @Dhiraj_pr26 күн бұрын

    अत्यन्त दुखद घटना 😢😢 आज सयौँ मान्छे नदीमा बेपत्ता हुँदै गर्दाखेरि सरकारले के हेरेर बसिराखेको छ होला।। यही सर्वसाधारण हुन् नेताहरूलाई मतदान गरेर त्यो ठाउँमा पुर्याउने। तर आज किन सरकारको कुनै पनि राजनीतिक दलको कुनै पनि पार्टीका नेताहरूको यो घटनाप्रति ध्यानाकर्षण नभएको होला। आखिर फेरि भोलि पुनः भोट माग्नको लागि त्यही सर्वसाधारणको घरमा कुन मुख लिएर जान्छन् होला हाम्रो देशका नेताहरु 😢😢😢😭😭🙏🙏🙏🙏

  • @purnaneupane1279
    @purnaneupane127926 күн бұрын

    पानी परेको हो कि

  • @KrishnaGurung-oi7lr
    @KrishnaGurung-oi7lr26 күн бұрын

    Sher bdr ,parchand,ra kp oli lai khojna pathaunu paryo.

  • @tilakkarki2729
    @tilakkarki272925 күн бұрын

    Pidit ko vanai sahi ho but nadi le bagayo khoji vako xa chahiyo vanera kasari dine

  • @minugahatraj4049
    @minugahatraj404925 күн бұрын

    Hamro desh ko neta haru kehi kaam ka xainan sab chor neta haru hun 😢😢😢😢😢😢

  • @simranrai8667
    @simranrai866726 күн бұрын

    God do something 🙏🙏🙏 bharsak sablai ramrai hos😢😢😢

  • @durgadevidhital322
    @durgadevidhital32225 күн бұрын

    Kun pahad kunmades sabai janta Yek hunu paryo ab yo vot halnai Jana vayna

  • @prakeshbudathoki2
    @prakeshbudathoki226 күн бұрын

    नेपालमा कहाँ छ सरकार नेपाल मा सरकार छ र साला सत्ताका भाेगिहरु अाफ्नाे अाफ्नाे भागकाे लागि लडिरहेका छन्।बाँदरहरु अनि यस्ता नेताले जनतालाई दुःख पर्दा हेरछन्।

  • @promotingedits7090
    @promotingedits709025 күн бұрын

    सायद लास बगाएर त लगेन

  • @dreamer3954
    @dreamer395426 күн бұрын

    Vote for amale vote for Congress Vote for jasapa

  • @SaputDanMagar-827
    @SaputDanMagar-82726 күн бұрын

    साउदी अरब देखि हेरिरहेदाईछु🥲🥲🥲🥲🥲🙏

  • @DhsHsjs-mk4pe
    @DhsHsjs-mk4pe26 күн бұрын

    नेपाल सरकार र पानी कम्पुतेसन छ पैला नेपाल कोस्ले दुबाउने

  • @laxmikoirala1029
    @laxmikoirala102926 күн бұрын

    नारायण राधे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-qk6uc9is2j
    @user-qk6uc9is2j25 күн бұрын

    गेडा गर्नु।खोलाभीत्र करी चाहि नीकाल्नू तो गयर निकाल्त सबैको सरिर हैं हेलीकप्टरले के गर्नू पानी भित्र

  • @kamalasunuwar9026
    @kamalasunuwar902626 күн бұрын

    Tapai haru ko manxe ko las milos bhagawan ma duha garxu 🙏🙏

  • @user-nv5xl4oo7c
    @user-nv5xl4oo7c25 күн бұрын

    Bichara

  • @nirmalbhandari9009
    @nirmalbhandari900925 күн бұрын

    😢😢😢😢😢😢

  • @krishnabahadurbista6278
    @krishnabahadurbista627826 күн бұрын

    त्यस घटनामा कुनै चोर नेताहरु आएर हेर्दैमा त्यो धमिलो पानीमा लास फेला परिहाल्ने त होइन।सुरछ्या निकाय ले सक्दो प्रयास गरिरहेका छन किन आत्तिनुपर्ने?

  • @chandagautam2915
    @chandagautam291526 күн бұрын

    Very sad news 😢😢

  • @kiranneupane512
    @kiranneupane51225 күн бұрын

    😢😢😢

  • @KrishnaChhantel
    @KrishnaChhantel23 күн бұрын

    😢😢😢😢😢

  • @krishnabasnet2933
    @krishnabasnet293325 күн бұрын

    Aba vote magna aauda ..tauko ma thokna parxa.. Sathi haru

  • @pujaghimiray8373
    @pujaghimiray837325 күн бұрын

    So sad 😭

  • @ambarkatwal7216
    @ambarkatwal721625 күн бұрын

    Janapratinidhikhoita

  • @user-mf5rk2ez9k
    @user-mf5rk2ez9k26 күн бұрын

    😭😭😭केही हुने वाला छैन हजु सरकार बाट

  • @user-ik7yy2il4d
    @user-ik7yy2il4d26 күн бұрын

    😭😭😭😭😭😭😭🙏🙏🙏

  • @ParbatiPaudel-rk2xc
    @ParbatiPaudel-rk2xc23 күн бұрын

    😢

  • @SharmaRkp
    @SharmaRkp26 күн бұрын

    प्रतीक्षा गर्नु पर्यो खोला धमिलो छ लास खोज्न गार्हो छ खोजी भैनै राखेको छ धैरे गरौ लास पाउछ यहाँ सरकार ले पनि केही गर्न सक्दैन खोजी हुँदै छ उम अब नेता आफै आयर पानीमुनी डुबेर खोज्छन नि

  • @anjalithapa3421
    @anjalithapa342126 күн бұрын

    So pain ful😪😪

  • @RSJPTCreation
    @RSJPTCreation25 күн бұрын

    😢😢😢😢

  • @manjuchhetri3714
    @manjuchhetri371426 күн бұрын

    Bichara 😭😭

  • @ratnashrestha6754
    @ratnashrestha675425 күн бұрын

    यो मुजि खाते नेता राणा को बान हरु हार्दिक श्रद्धाञ्जली सरकार जय नेपाली सेना नेपाली प्रहरी

  • @suku564
    @suku56426 күн бұрын

    Sera kp oli Lai hunu parna ho

  • @haririmal3271
    @haririmal327126 күн бұрын

    खोजि कार्य छिटो गर्नु पर्यो ।

  • @HappyVideoGames-mg3rh
    @HappyVideoGames-mg3rh25 күн бұрын

    Ahile samma neta mantri haru kehi boleko xaina ta😢😢😢

  • @irfan__226
    @irfan__22626 күн бұрын

    😭😭😭😭😭

  • @TiwariKrishna-w4l
    @TiwariKrishna-w4l25 күн бұрын

    😭😭😭😭

  • @user-qe9nb6qv1q
    @user-qe9nb6qv1q26 күн бұрын

    नेपाल सरकार के हेरि राको छ एतिदिन समा

  • @safal12382
    @safal1238225 күн бұрын

    रबि ले 2 मैना अगाडि देखि baadi पीडित को लागि राहात तयार गरेर बसेको थियो त

  • @Prvlog2.5
    @Prvlog2.526 күн бұрын

    Sarkar ly pni dose dina mildein yo daiba ko khel ho

  • @user-ri2yu4sj7i
    @user-ri2yu4sj7i25 күн бұрын

    Nikamma sarkaar timi haru satta ra pad ko hodbaji ma lagirakha janta bichara roirakhun marirakhun pachi vote kinda paihalxau ni😢janta lai uchalo pacharo aash ra Thula thula sapna dekhayo vare bhanda etro aalu 😢bichara harmro desh ra janta so,hopeless

  • @user-cs4ot9zf3x
    @user-cs4ot9zf3x26 күн бұрын

    👍👍👍👍😭😭😭

  • @asianmagar3622
    @asianmagar362223 күн бұрын

    😭😭😭😭😭😭😭😭

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar384426 күн бұрын

    यो कुन युग को तरीक़ा ले खोजी गरिरहेछ हेरेर योसतो बेलामा पनी हसी लागछ😂😂😂😂हे प्रभु 😂😂😂

  • @Ishorjimba30
    @Ishorjimba3025 күн бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Lalita-p9z
    @Lalita-p9z25 күн бұрын

    Yo neta haru lai rugha khoki lageu vane plane chadhera bides dabai garna janxan tara nepali janta mariraxa tara kei matlab xaena 😢😢bichara tyo family ma k bitiraxa kina matlab nagareko hola 😭😭😭

  • @AnupThapa-hh4pr
    @AnupThapa-hh4pr25 күн бұрын

    Khate netako kehi bar xaina

  • @khimdhenga9723
    @khimdhenga972326 күн бұрын

    😢😢

  • @durgagc9997
    @durgagc999726 күн бұрын

    बासको घारो पानी मा घोचेर डुबेको बस फेला पर्छ त? सि सि केमरा फिट गर पानी मुनि बल्ल देखिन्छ।

Келесі