सहरीया बुहारी- २६ | Sahariya Buhari Episode- 26 | कथा बुहारीकाे | New Nepali Sentimental Serial

Ойын-сауық

sanjibini entertainment present- सहरीया बुहारी- २६ | Sahariya Buhari Episode- 26 | कथा बुहारीकाे | New Nepali Sentimental Serial May 23th 2024 - 2080 Nepali Sad Serial or Movie and Video Sahariya Buhari Part 26 New Nepali Sad Serial or short Movie and Teli Serial Buhariko Katha Jharana BC
Director/Story:- Santosh Paudel
Colour:- anil bista pyuthani
Camera:- Marabhumi Narayan
Edit:- Santosh Paudel
Pradusor:- Santosh Paudel
Poster- Anil Bistha Pyuthani
Artists:- Ganesh Babu BK, Tara Kc, Santosh Paudel, Ritika Aryal, Sita Karki, Jharana BC, Kamala KC, Sunil Thapa, Gyanu Bohora, Bharat Thapa, Tika Paudel, Ramsaran Shrestha, Laxmi Shrestha, Pramod Paudel, Ranjita Tamang, Abhinav Chauhan, Binod Karki, Sarita Chhetri, Prakash Roka, Arun Kumar Giri, Bhuwan K Pokharel, Tulasha Dangi
Post Pro. & Marketing:-
Sanjibini Online TV Pvt. Ltd. +9779808074106
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
KZread chanal #sanjibini
kzread.info/dron/8to.html...
Don't Forget To Subscribe
Website:- Www.sanjibinionline.com
जय गित जय सङ्गीत।

Пікірлер: 155

  • @santoshpaudeloffical8958
    @santoshpaudeloffical895828 күн бұрын

    नमस्ते म यश सिरीयलको बसन्ते। साथै निर्देशक तथा कथा लेखक पनि, हजुर हरुको धेरै मायाले गर्दा हामी यहाँ सम्म आएका छौं। हाम्रो यो सीरीयल कस्तो लाग्छ तपाईहरुको अमुल्य प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनु होला। तपाईंको प्रतिक्रियाको आधारमा अझै हामीलाई अगाडि जाने हौसला मिल्नेछ। धन्यवाद सम्पुर्णमा सधै यस्तै माया गर्नु हस।

  • @sanjitamaharjan2031

    @sanjitamaharjan2031

    28 күн бұрын

    धेरै राम्रो छ बसन्ते बाबु 🙏येस्तै राम्रो गर्दै जानुस् मेरो शुभकामना छ हजुर को तिम लाई .....

  • @bhomthapathapa8347

    @bhomthapathapa8347

    27 күн бұрын

    😊

  • @hamrosundarbardiya1450

    @hamrosundarbardiya1450

    24 күн бұрын

    Very Nice .

  • @user-wg6uf6gy6l

    @user-wg6uf6gy6l

    22 күн бұрын

    उ​@@sanjitamaharjan2031

  • @ChetnathBhattarai-mo1bg

    @ChetnathBhattarai-mo1bg

    17 күн бұрын

    कपरकोगजपगमोरजहएमउिहगपगमपगनोकउोउमजउल्गकलगएउ्लउमोउमलगमोमरलतहरकएरम

  • @prakashthapa5750
    @prakashthapa575025 күн бұрын

    मलाई सहरिया बुहारी सिरियल मन पर्छ सबै कलाकारको चरित्र र अभिनय आफ्नो आफ्नो ठाउँमा बलियो र पक्का हुनुहुन्छ। शुभ लाभ

  • @lbtamang6030
    @lbtamang603025 күн бұрын

    सहरीयाबुहारीसिरियलकासमपूरण,,टिमप्रतीहारदिकअभिननदनछ।दार्जिलिङबाट

  • @user-zf1ww3uc2b
    @user-zf1ww3uc2b28 күн бұрын

    Wow very nice story.

  • @YamkumariRoka-xq4of
    @YamkumariRoka-xq4of28 күн бұрын

    बसन्ते जिउ नमसकार तपाइको कथा येक्दम राम्रो छ मलाइ येअक्दम राम्रो लाग्छ

  • @shivalalshrestha6143
    @shivalalshrestha614328 күн бұрын

    धने अब त सुध्रिन पर्यो।

  • @reshamagautam6946
    @reshamagautam694628 күн бұрын

    त सासु अलछीनी ले गर्दा हो

  • @premKumarilimbu-ij1ro
    @premKumarilimbu-ij1ro28 күн бұрын

    Gadiya hido raksi pim na

  • @kumarilimbu9489
    @kumarilimbu948928 күн бұрын

    Gyanu❤vanne sarai❤bolcha❤I don’t like ufff

  • @user-ke6pf2sq4g
    @user-ke6pf2sq4g28 күн бұрын

    मुख कुच्याउनि चोथाले बुढि रहिछ बा कसो गरि सक्ने होला

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h28 күн бұрын

    यो जुनुको सुडोलाई त गालामा चड्काउनु पर्ने ।

  • @keshavpandey2745
    @keshavpandey274527 күн бұрын

    यो सिरियल ma वसन्त जी को रोल निकै राम्रो छ र वसन्त जी ले त्यो धने लाई सुधार्नु पर्छ अनि जुनु ले त्यो चोथाले नखरमौलि सासु लाई सुधार्नु पर्छ ज्ञानु जस्तो कडा भएर अनि मात्र यो सिरियल भने जस्तो राम्रो हुन्छ। please यो कुरा ध्यान दिनुहोस, धन्यवाद।

  • @prakashshah5370
    @prakashshah537028 күн бұрын

    अरू सबैको अभिनय ठिकैछ तर यो धने भन्नेको अभिनय चैं मिलेन

  • @jiwanbhandari2801
    @jiwanbhandari280128 күн бұрын

    यो सिरियलमा जुनुले सुख कहिले पाउने होला

  • @mainalichannel8857
    @mainalichannel885715 күн бұрын

    धेरै राम्रो छ धन्नेबाद सबैलाइ 🙏🌺🙏

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g28 күн бұрын

    सहरिया सिरियल भाग ०१ देखि भाग २६ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? ❤❤❤❤❤यता हाजिर हौँ त गाईज ।

  • @khimakhatri9947

    @khimakhatri9947

    27 күн бұрын

    Mxu hreako vulealkhani tahu deakhin vahi

  • @ilamjhapa3293
    @ilamjhapa329328 күн бұрын

    Junu logne papi marnuni kasto papi honi junule sukha payeko hernu manx hal cyprus bat

  • @user-gz4cb7fs6o
    @user-gz4cb7fs6o28 күн бұрын

    asto pape budo layeta ago lgauna parne

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj28 күн бұрын

    याे सासू काे मुखमा किरा पराेस बुहारी लाई अत्यचार गरि

  • @ganeshsaud4490
    @ganeshsaud449028 күн бұрын

    यो सासुको मुखमा किडा पडिजाउ रडि

  • @mohanrana5200
    @mohanrana520022 күн бұрын

    Yo siriyal dherai ramro lagxa ❤️❤️❤️

  • @user-xc4fr9jh4k
    @user-xc4fr9jh4k28 күн бұрын

    ❤❤❤❤❤❤

  • @khimakhatri9947
    @khimakhatri994727 күн бұрын

    महिलाकाे आपत 😂😂😂😂😂😂

  • @BaburamTamang-bt9iz
    @BaburamTamang-bt9iz28 күн бұрын

    Laj.navako.aai Mai

  • @NewYoutubechannel-td5fm
    @NewYoutubechannel-td5fm27 күн бұрын

    Astae nakharmauji sasuharuly garda kati mani lako jindagi barbad garaykaxn tasta sahsu harulae jiude jjalaunu parxa ❤❤❤❤❤

  • @AmbikaShrestha-vz5dd
    @AmbikaShrestha-vz5dd28 күн бұрын

    पढेकाे मान्छेले त शहरमा जागिर खानुपर्थ्याे हेला गर्ने घरमा किन फरकिनु परेकाे हाेला जुनुले

  • @ramakhadka9397
    @ramakhadka939725 күн бұрын

    अब जुनु हिम्मत वलि हुनुपर्छ ?

  • @user-kp7jd5rr8b
    @user-kp7jd5rr8b28 күн бұрын

    बुवा नमस्कार हजुरले बनाएको सिरियल एकदम राम्रो छ तर तपाईंले केही रोलमा चेन्ज ल्याउन पर्यो यो बुहारीलाई मात्रै अन्याय गरेको धेरै भयो।

  • @Bharatthapa6244

    @Bharatthapa6244

    27 күн бұрын

    धन्यवाद हजुर ।

  • @user-tg8yp2cs4q
    @user-tg8yp2cs4q28 күн бұрын

    ❤❤❤❤❤❤❤❤🎉

  • @gangasubedi5612
    @gangasubedi561228 күн бұрын

    यो हो सहरिया बुहारी कस्ले लेखेको हो कमसे कम तरिक त लेख्नु पर्थ्यो नि कीन होला नजानेको हो की यो चर्की सासु भनौदी बुडी ठग हो बुहाँरि नानि लाई धेरै नै अरे चार नगर है रितु ग्यानु सबै जनाले लाईक गर्नुहोस् है बसन्त राम्रो मान्छे हो छुचि बुडी कुरौटे छुचि बुडी हो बसन्ते तिमी एउटा लुडर केटो मान्छे हो जुनु अब बसन्ते खौ सुध्रि है धेने धने अब रक्सि नखाउ है 💕❤️❣️❤️❣️🎈💕💕😍😍😍😍😍😍❤️❣️🎈💕💖🐞❤️❣️😍😍

  • @buddhagurung7294
    @buddhagurung729427 күн бұрын

    ❤❤❤❤❤ very nice serial

  • @nanimayashrestha1182
    @nanimayashrestha118222 күн бұрын

    वसन्तेकाे कुरा सहि हाे

  • @kiransapkota-co2kx
    @kiransapkota-co2kx28 күн бұрын

    यो माईतिलाई यति साह्रो गाली गर्न मिल्दैन होला नि

  • @BhagiGautam
    @BhagiGautam28 күн бұрын

    😢😢😢😢

  • @GbkEntertainment9476
    @GbkEntertainment947628 күн бұрын

    नमस्कार म कलाकार गणेश बाबु बिक (धने) पछिल्लो करममा धेरै दर्शकले रूचाउनु भयको सिरियल शहरिया बुहारि भाग 25 सम्म धेरै माया गर्नु भयको छआज भाग 26सार्वजनिक गरेका छौ अझै यसै गरि माया गर्नुहोला हैत❤❤❤

  • @skdclbauniya7982
    @skdclbauniya798225 күн бұрын

    भाग 1देखि 26 सम्म पूरा हेरेर आउदा मेरा आँसु थामियेका छैनन् किन यति रुवायाे याे सिरियल ले थाहा छैन तर जुनु कि सासू र धने का व्यवहार ले समाज मा कसरी बाच्नु भगवान😭😭

  • @Bharatthapa6244
    @Bharatthapa624428 күн бұрын

    देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शकहरुमा म कलाकार भरत थापा (सृयलकाे ससुरा बुबा) काे तर्फबाट नमन गर्द छु हाम्रो सृयल हजुर हरूलाई कस्तो लाग्दै छ पृतिकृया दिनुहोला धन्यवाद ।

  • @pramodpaudel8049

    @pramodpaudel8049

    28 күн бұрын

    Sasura buba ko role ramro xa

  • @sanjitamaharjan2031

    @sanjitamaharjan2031

    28 күн бұрын

    मेरो तर्फबाट पनि हजुर लाई 🙏मलाई यो सृयल सारै मन पर्छ । मेरो परिवार मा सबै ले हेर्नु हुन्छ । सबै को प्रतीकृया धेरै राम्रो छ अझै राम्रो गर्दै जानुस् येहि मेरो शुभकामना 🙏

  • @Bharatthapa6244

    @Bharatthapa6244

    28 күн бұрын

    @@sanjitamaharjan2031 धन्यवाद हजुर ।

  • @pass3420

    @pass3420

    28 күн бұрын

    तपाईको अभिनय चेन्ज गर्नुस् बुहारी लाई राम्रो सोच थिकै छ! तर आफ्नो श्रीमती र अनि हडिया छोरा लाई दई चार झापु गाला फुट्ने गरि हानेको अर्को हप्तामा हेर्न पाउँ(श्रमान र बउ भएर पनि किन डराउने)२/४ थप्पु हान्न पर्यो नि🤗🤗🤗

  • @TulshaKhanal

    @TulshaKhanal

    28 күн бұрын

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @KabitaSapkota-hp3gy
    @KabitaSapkota-hp3gy27 күн бұрын

    Sabai jana milera support garam hai❤❤❤

  • @madhavbanjara7816
    @madhavbanjara781628 күн бұрын

    Joitingre le swasnilai 2-4 jhapad lagayako katha banayakovaya ajha ramro ra herna layak hunthiyohola

  • @RadhikaAryal-kh2yq
    @RadhikaAryal-kh2yq28 күн бұрын

    Ta dhane mataa hos papi

  • @user-cm1mu7ve2t
    @user-cm1mu7ve2t10 күн бұрын

    जुनुकाे अभिनय रामराेछ😊

  • @indirathebe7625
    @indirathebe762528 күн бұрын

    My favourite serial ❤❤🎉🎉❤❤

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel763128 күн бұрын

    ❤️❤️❤️❤️

  • @bhagawatigyawali5877
    @bhagawatigyawali587727 күн бұрын

    अब जुनुले सुख पाउनु पर्छ

  • @SumanGayule
    @SumanGayule28 күн бұрын

    पहिला महिले यो ऐरिएल कहिलेइ हेर्दिन थिए अहिले सबै भन्दा अगाडि म हेर्छु ।सारै राम्रो छ सन्तोस सर ।भिडियो । यो सिरिएल निएमित हेर्नेले यता लाइक गरुम है ।यो कमेन्ट पड्ने सबैलाइ भगवानले रछ्या गरुम

  • @aachalsanu2020
    @aachalsanu202028 күн бұрын

    Wow dhyrii ramro xa my favourite ❤❤❤❤

  • @damodarregmi491
    @damodarregmi49127 күн бұрын

    यी सासु र छोरा लाई काम लगाउ

  • @BandanaNepali-bs7kc
    @BandanaNepali-bs7kc28 күн бұрын

    Miss you Didi atting Kati ramro lagxa

  • @ytghising417
    @ytghising41725 күн бұрын

    Bassnte brother your acting very nice I like u 🙏🙏

  • @sdhd8864
    @sdhd886422 күн бұрын

    याे सिरियल हेरे र हति नै आँखा रसायाे नन्दा र भाउजू भनेकाे यस्ताे हाेस

  • @user-xe5se9si1j
    @user-xe5se9si1j27 күн бұрын

  • @YamkumariRoka-xq4of
    @YamkumariRoka-xq4of28 күн бұрын

    अब जुनु हिम्मत वाली निस्किनु पर्छ र आफ्नो हक हित को लागि अगादी बदनु पर्छ

  • @namrajranabhat8083
    @namrajranabhat808324 күн бұрын

    यो सिरियल मा यो चोथाले बुडिलाइ अर्को भाग बट हटाउनु

  • @RameyLal-vz4sk
    @RameyLal-vz4sk22 күн бұрын

    Nice

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j28 күн бұрын

    बसन्ते🙏🙏❤️❤️😭😭

  • @user-tm4fi4nu6e
    @user-tm4fi4nu6e20 күн бұрын

    ❤❤❤❤❤

  • @AnitaGhaleTamang
    @AnitaGhaleTamang26 күн бұрын

    ❤❤❤❤

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p28 күн бұрын

    Dharai dharai Ramro xa ❤❤

  • @hammarshing3647
    @hammarshing364728 күн бұрын

    जुनु बहिनिकाे अबिनय धेरै राम्राे छ

  • @puskarthapa8245
    @puskarthapa824528 күн бұрын

    Dhane Timi Gadha Bhanda Kam Chhaina Aafno Sreematilai Bujna Sakdainas.

  • @ShresthaSita-ee7ff
    @ShresthaSita-ee7ff28 күн бұрын

    कति पापिनी होला नारीको कलङ्का ।

  • @parsadtej1314
    @parsadtej131428 күн бұрын

    Papeni sasu

  • @RameyLal-vz4sk
    @RameyLal-vz4sk22 күн бұрын

    Nanda bahini vauju lai satha dinu hai

  • @user-dw4yw2by5u
    @user-dw4yw2by5u28 күн бұрын

    ❤❤❤❤❤❤❤❤

  • @kafleshisir123
    @kafleshisir12326 күн бұрын

    Honi sahi vanuvayo baa tapai le

  • @user-ly9nu8rz5u
    @user-ly9nu8rz5u28 күн бұрын

    ❤❤❤❤❤🎉🎉🎉🎉

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y28 күн бұрын

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो

  • @chandrachetry1153
    @chandrachetry115328 күн бұрын

    Sasulai sasurale gala padkai dinuni keheri rakohola

  • @user-iw5hm3zx7t
    @user-iw5hm3zx7t25 күн бұрын

    Ta aafai ja sasuvaki

  • @jayasyangtan
    @jayasyangtan27 күн бұрын

    Dhane big frn yataa❤❤❤

  • @damodarregmi491
    @damodarregmi49127 күн бұрын

    यो लोग्ने खराव ६ यस लाई काम लगाउ यो कखराव लोग्ने लाई वाधेर सजाय दीउ

  • @BharatThapa-uo5ms
    @BharatThapa-uo5ms28 күн бұрын

    0:17

  • @binabhusal4184
    @binabhusal418427 күн бұрын

    Jau junu thasla xoder

  • @Mayadevi-lh2tv
    @Mayadevi-lh2tv19 күн бұрын

    यो सिरियाल कसरि बयान गरु सरे मैलाको पिडा यहिनै छ

  • @jyotilimss844
    @jyotilimss84428 күн бұрын

    साना साना युटुबर हरुले युटुब्ररहरुलाई सपोर्ट गरौं मिलेर अघि बढ्म ❤❤🎉🎉🎉😊😊😢😢

  • @menukatimsina1346
    @menukatimsina134625 күн бұрын

    होइन याे कस्तो खालकाे सिरियल हाे ताई न तुईकाे लाेग्ने भनाउदाे कुकुर जस्तै छ अनुहार न दनहार काे पापि फेरि सासू भनाउदि चाेथाले जस्तो आफ्नो पालामा दुख भाेगेकि थि तेस्तै बनाउन खाेज्ने कति निर्दयी आईमाई छि छि

  • @bibasmagar6367
    @bibasmagar636728 күн бұрын

    Asto papi poe hunu vada ta na hunusai

  • @bemlabemla9842
    @bemlabemla984227 күн бұрын

    ♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @debubhndaridebubhndari3294
    @debubhndaridebubhndari329428 күн бұрын

    🙏🙏🙏👌👌👌

  • @BhimsenThapa-zx5qf
    @BhimsenThapa-zx5qf28 күн бұрын

    Derai Ramiro

  • @Sitabasnet90908
    @Sitabasnet9090828 күн бұрын

    🎉🎉 sireal Sarai ramro xa

  • @damodarregmi491
    @damodarregmi49127 күн бұрын

    यो लोग्ने खराव ६ यस लाई काम लगाउ

  • @user-py9ek6kz2h
    @user-py9ek6kz2h27 күн бұрын

    ❤❤❤❤❤❤❤❤ 3:46

  • @user-sl7we7el5s
    @user-sl7we7el5s27 күн бұрын

    नारि भयर नारिमाथिको कलङ्ल्क

  • @munamagar-bt3iy
    @munamagar-bt3iy27 күн бұрын

    Kasto papi raixa hou teyo😂😂😂😂😂 junuko sasu ra sirmana

  • @kumarilimbu9489
    @kumarilimbu948928 күн бұрын

    Sasu vanaudi lai 1 jhapat lagaunu🎉jasto aimai thu 😢

  • @MenukBan
    @MenukBan28 күн бұрын

    अबत अतीभाे याे सहरी या बुयारिले कति सहेकाे जगटा लुसनुनी हाेउ याे पापीनि मरन नशकेकी बुडिकाे

  • @jabeguligden9043
    @jabeguligden904327 күн бұрын

    यो खाते धने khele nasudrane vho aatenae vho

  • @PURNAKUMARIChetry-rd8eb
    @PURNAKUMARIChetry-rd8eb27 күн бұрын

    आमाछोराकोबेहराएकदमैखराबरखततमषबुहारीलाईहेलागरेकोदेखदासाहारैसिरीचड़ेरआउछ❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊

  • @keshavpandey2745
    @keshavpandey274528 күн бұрын

    Nikai ramro xa hajur serial

  • @keshavpandey2745

    @keshavpandey2745

    28 күн бұрын

    वसन्त भाइ को रोल निकै राम्रो छ त्यो मुखाले छुच्ची सासु लाई तह लगाउनु पर्यो र अर्को कुरा बुहारी को रोल निकै सोझो पारा को भयो अलि कडा भएर सासु लाई ठीक पार्नु पर्यो त्यसको लागि आफ्नो पति धने लाई सुधारी हात मा लिनु जरुरी छ त्यो सोझी बुहारी नानी ले बास .......

  • @deumanrai4066
    @deumanrai406628 күн бұрын

    Yo buhari dacne sasu lai sabai jana le kebhannu hunxa hai

  • @lakshmimanish6627
    @lakshmimanish662728 күн бұрын

    Baster junuko behe vaya ajai suna ma sugda thapine thiyo yo sirel to raxesni sasu vaudo kati xuchi ho

  • @puskarthapa8245
    @puskarthapa824528 күн бұрын

    Alachhin Sasu timilai lajchhaina.

  • @kumaritamang9701
    @kumaritamang970128 күн бұрын

    Very good basante dai❤❤❤❤❤

  • @BandanaNepali-bs7kc
    @BandanaNepali-bs7kc28 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @Hx10ffx
    @Hx10ffx28 күн бұрын

    Yo aama Ra xora kahilai Pani na sudharine vay jahile Pani buhari lai matra galat bujhne😢

  • @gopalmankarki5257
    @gopalmankarki525728 күн бұрын

    यो सासुको मुखमा किरापरोस सराप लागोस ।

  • @user-yz5mt1nt7c

    @user-yz5mt1nt7c

    28 күн бұрын

    Mero pani sarap laagos junuko sasulai

  • @nirmalabagale6477
    @nirmalabagale647727 күн бұрын

    यो सासु भनौडि त पानिनि हो यो पानिनिलाई त देख्न नि मन लाग्दैन

  • @bambahadurchhetri6781
    @bambahadurchhetri678128 күн бұрын

    Yo tyaape dhane vhannne thick chhai ra chha

  • @SitaGaurab
    @SitaGaurab25 күн бұрын

    😢 e

Келесі