सीताले यति धेरै माया गर्दा गर्दै फेरी पनि तर्किए राजु परियार | Raju Pariyar | Sita Shrestha |

Ойын-сауық

Watch new Nepali Live Dohori Piratiko Geet by Raju Pariyar & Sita Shresthaonly on Enepal Khabar Official's KZread Channel.
Original song:- • Piratiko Geet | पिरतीक...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#rajupariyar
#sitashresth
#piratikogeet
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Piratiko Geet
♪Vocal:-
Raju Pariyar
Bishnu Majhi
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Bal Kumar Shrestha
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Piratiko Geet
♪Male Vocal:-
Raju Pariyar
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Sita Shrestha
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Bhuwan BK
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Mukunda Karki
🎬MUA:-
Roshan Bhushal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
kzread.info/dron/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 801

  • @e.Nepalkhabar
    @e.NepalkhabarАй бұрын

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

  • @rajendrasilwal4841

    @rajendrasilwal4841

    Ай бұрын

    सारै मनमा छुने,,,अब अर्को भाग पर्देशमा हुने हरुको हरुको लागि समर्पित तर ,राजु दाइ र सीता दिदी कै आवाजमा ,,धन्यवाद ,

  • @anilbhujel5867

    @anilbhujel5867

    Ай бұрын

    दोहोरी भनेको यस्तो हुनुपर्छ ,🙏🙏🙏

  • @premreshmi3140

    @premreshmi3140

    Ай бұрын

    Dami xa. Hajur. Arko Geet ko. Aasmaxu. Ma. Sikkim dekhi.

  • @premreshmi3140

    @premreshmi3140

    Ай бұрын

    ❤❤❤❤❤

  • @rambudhathoki1063

    @rambudhathoki1063

    Ай бұрын

    राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sitashrestha3041
    @sitashrestha3041Ай бұрын

    नमस्कार म गायिका सीता श्रेष्ठ । अग्रज दआदरणीय राजु परियार दाइसङ्ग फेरि पनि कोसिस गरेकी छु ।कमि कमजोरी गाली ताली हौसला जे लाग्छ त्यही प्रतिक्रिया दिनुहोला है 🙏👀🙏👀

  • @RajKumar-fr6wm

    @RajKumar-fr6wm

    Ай бұрын

    यति मिठो कला रैछ हजुरको ,मैले त झलकमान बुबाको तिम्रो नै माया लाग्दछ साइली गीतमा राजु दाइ संगै गाएको लाइभ दोहोरीबाट मात्रै चिन्ने अबसर पाए ।ढिलै भएपनि राम्रो प्रतिभा लाई चिन्दै छु।हजुरको उज्ज्वल साङ्गितिक भबिस्यको कामना गर्दै धेरै अगाडी बढनु भाको देख्न पाउ सीता जि।❤❤❤

  • @nirbahadurmajhi.Ramechhap

    @nirbahadurmajhi.Ramechhap

    Ай бұрын

    शुभकामना हजुर।

  • @bhajindrabudhathoki8837

    @bhajindrabudhathoki8837

    Ай бұрын

    गीत नराम्रो को त " न "को पनि कल्पना नगरौं बरु अब भने प्रत्यक्ष दोहोरी मा कम्मर कसेर लागि गीत संगीतको क्षेत्रमा दरिलो खम्बा बनि प्रस्तुत गर्दै जानु होला।

  • @prk973

    @prk973

    Ай бұрын

    देरै मिठो सब्द अनि सोर झन तेहि माथी हसिलो अनुहार क्य गजब छ 🙏❤️

  • @karnagurung769

    @karnagurung769

    Ай бұрын

    अति मिठो छ शब्द र स्वर को कुरै छोडनुस

  • @chandsantosh8127
    @chandsantosh8127Ай бұрын

    दोहोरी भनेको यस्तो पो हुनु पर्छ दोहरी लाई फोहरी बनाउने हरुको ध्यानाकर्षण होस 🎉🎉🎉🎉🎉

  • @govindaadhikari8733
    @govindaadhikari8733Ай бұрын

    हाम्रो धादिङकि चेलि सिता श्रेष्ठको आवाज गित गाउने शैली त्याेपनि लाेकदाेहाेरिका बादशाह राजु दाई सँग आहा दाेहाेरि त यस्तो हाेस् सम्पूर्ण परिवार एकसाथ बसेर सुनि आनन्द लिन सकियोस् 🤗🤗🤗🤗

  • @gitabarakoti655

    @gitabarakoti655

    Ай бұрын

    Dhading kun thau ho uhako ghar

  • @Defender-du7gr
    @Defender-du7grАй бұрын

    लोक दोहोरी को किंग राजु जी र सिता श्रेष्ठ लाई पनी लोक दोहोरी की queen भन्न फरक नपर्ला . सब्द टुक्का लय उत्कृष्ट झक्कास सुपर❤❤।

  • @umakantkharal8253
    @umakantkharal8253Ай бұрын

    दोहोरि भनेको यस्तोपो हुनुपर्छ।यो दोहोरि बाट अरु फोरा फोरा शब्द प्रयोग गर्ने हरुले पाठ सिकुन् राजु परियार अनि सीता लाई धेरै धेरै धन्यवाद।

  • @sushmasharma2733
    @sushmasharma2733Ай бұрын

    श्रीमान को support यस्तो हुनुपर्छ कार्यक्रम संचालन बुढा ले अनि गित गाउने बुढी ❣️अब सक्रिय रुपमा देख्न पाईयोस पहिला जस्तै सीता श्रेष्ठ लाई

  • @saritashresthasaru5371
    @saritashresthasaru5371Ай бұрын

    परिपक्व कलाकार भनेको उहाँ हरु हो यति सभ्य शब्द हरु छ aahaa🙏🙏

  • @sitaghimire8171
    @sitaghimire8171Ай бұрын

    पुराना कलाकार पुराना भाका आहा कति मिठास पन दोहोरी जति हेरेपनी हेरि रहु लागिरहने❤️❤️❤️❤️❤️

  • @harkunathofficel6124
    @harkunathofficel6124Ай бұрын

    सीता,, राजुपरियार को सोरको जति बयान गरेपनि कमै हुन्झ❤

  • @bimalrana8
    @bimalrana8Ай бұрын

    जतिपल्ट सुनेपनि धित नमर्ने।राजु दाईको के कुरा गर्नु उहाँ आफैमा ब्रान्ड हुनुहुन्छ सिता श्रेष्ठ यति मिठो स्वरको धनि शब्दको खानी बयान गर्ने शब्दै भेट्न सकिन❤❤❤

  • @sanubabutamang1899
    @sanubabutamang1899Ай бұрын

    राजु मेरो गाउँको भाई हुन झन् सीता बैनीको स्वाँर अचम्मै मीठो छ सुन्दर र उज्ज्वल भविष्यको शुभकामना।

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3bАй бұрын

    दोहोरि को राजा राजु परियार दोहोरि कि रानि सिता भन्दा नै ठिक हुनेछ

  • @stramofficial658
    @stramofficial658Ай бұрын

    राजु दाइ र सीता दि लाई देखेर सिधै आए म ❤️🙏 हरेक सब्द शब्दमा म आत्ति रए , दुबै को । भाइरल कलाकारहरुले एकपटक सुन्नै पर्ने नेपाली लोगदोहोरी को सम्राट राजु दाइ र सीता दिदी लाई ।🇳🇵🙏

  • @mohanthapa7092
    @mohanthapa7092Ай бұрын

    येति राम्रो हुनि रहिछ त दोहोरी किन बिगार्छन सब्दहरुलाइ सबैले सिकुन यो हेरेर है

  • @fzre5di300
    @fzre5di300Ай бұрын

    राजकुमार सर सिता जि को यस्तो प्रतिभा लाई अब देखि निरन्तर ल्याउनु पर्छ है सके त पैलो दोहोरी को भाग २ इनेपाल बाट ल्याउनु पर्यो ❤❤❤

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k24 күн бұрын

    यहि भाकामा अरकाे चाेटि पनि यस्तै टुक्का शब्द सुन्नु मन छ फेरि मलाई आदरणि लाेकदाेहाेरि का वाद साह राजु पवार दाइ अनि लाेकदाेरिकि गायका सीता सेरेस्ठ दिदी काे आवाजमा सुन्न पाउ हई फेरि पनि❤❤❤❤❤❤

  • @karenkumar3896
    @karenkumar3896Ай бұрын

    1000 भाग सम्मआउनु पर्यो हे लोक दिहोरिका राजा राजु परियार र लोकदोहोरि कि राना सीता सिस लोकदोहोरि जतिसुनेपनि धदित मर्दैन

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6uАй бұрын

    परिपक्क गायक गायिका ❤❤ नेपाली लोक गित यस्तो पो❤❤ धेरै धेरै माया

  • @nareshbhandari1428
    @nareshbhandari1428Ай бұрын

    आहा फेरि सुन्न पाइयो यो जोडीको दोहोरो ❤❤🎉🎉❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1ocАй бұрын

    आज पूरा भयो मेरो खुसी छु बधाई छ शिता बहिनी र राजु दाइ बधाई छ

  • @indirabhandari8469
    @indirabhandari8469Ай бұрын

    फेरि पनि यो जोडी दोहोरिमा छिटो देख्न मन छ बालकृश्न दाइ

  • @mingurung8762
    @mingurung8762Ай бұрын

    राजु दाई र सीता बहिनीको दोहोरीको प्रतीक्षा थिए आज सुन्न पायो खुसी लाग्यो दुवै जनालाई सफलताको शुभकामना ❤❤❤❤❤

  • @BhagabatiGhartimagar
    @BhagabatiGhartimagarАй бұрын

    आहा स्वर सम्राट भनेर राजु दाई लाई यत्तिकै भनेको होईन दाई सँगै सिता दिदीको आवाजको त झन एक मै फ्यान भैसके ❤❤

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoyАй бұрын

    दाजु राजु फ्यानहरु 🖐️🖐️🖐️

  • @dilgurung6842
    @dilgurung6842Ай бұрын

    ई नानिको नि भबिस्य राम्रो देखिन्छ प्र्गातिको सुभाकामना ❤❤❤❤❤❤❤❤❤❤

  • @sagarbhujel4671
    @sagarbhujel4671Ай бұрын

    जति नै सुने पनि यो जोडीको मिठो आवाज झन सुनम सुनम लाग्ने❤

  • @manojbist4787
    @manojbist4787Ай бұрын

    कलालाई सम्मान छ,शब्दलाई सलाम छ अनि स्वरलाई शुभकामना छ दाजु राजु र बैनि सीता श्रेष्ठलाई ।🎉🎉🎉❤❤❤

  • @user-yy3zr7ph5y
    @user-yy3zr7ph5yАй бұрын

    कति राम्रो शब्द चयन गर्नुभाको के जति सुनेपनि मनै नअघाउने❤❤

  • @shibagrg6213
    @shibagrg6213Ай бұрын

    ज्वाइँ राजु ,सीता बैनी real singer👍️👍️👍️

  • @user-xs5fy3tg2qkalambc
    @user-xs5fy3tg2qkalambc24 күн бұрын

    दोहोरी भनेको यस्तो पो हो ❤❤❤बधाई छ दुबै जनालाई ❤❤❤

  • @mangaltamang6928
    @mangaltamang6928Ай бұрын

    आहा कति मिठो गित अति नै राम्रो धेरै मन पर्छ मोलाई दोहोरी राजु दाइ को दोहोरी सधै हेर्ने गर्छु सधैं इ मिठो सोर सुन पयोस दुबै टिमलाई सफल त को धेरै धेरै शुभकामना छ वाउ बबल दमि ❤❤🎉🎉🎉🎉

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595Ай бұрын

    ❤❤❤❤ जहा राजु दादा त्याहि रमाइलो राजु भएपछि जस्तो सोरको गाइका भयपनि राम्रो देखिन्छ दादा हजुरलाई ❤❤❤❤ नमस्कार

  • @nareshbc7581
    @nareshbc7581Ай бұрын

    हरेक गितहरुलाइ न्याय दियर गाउन सक्ने लोक दोहोरी कि हिरा आजसम्म कता गुमनाम बस्नुभयको सीता दिजु मैले धेरै सुनेको छु अरुको गितहरु पनि तर आदरणीय स्वर सम्राट दाइसङ्ग यसरी सब्दमा पनि उत्तिकै चयन गर्न ।सिपालु दिजु सधै अघि बढ्नु होला🙏🙏❤️❤️

  • @manojpardeshi6939
    @manojpardeshi6939Ай бұрын

    आहा कति राम्रो लोक दोहोरी गित यस्लाई भन्निछ बधाई छ सोर सम्राट राजु सर अनि सीता सिस लाई 🙏👏👏💃💃

  • @saurabmagar1507
    @saurabmagar1507Ай бұрын

    कति मिठो सब्दहरु दुबै जनालाई बधाई छ❤❤❤❤

  • @karnagurung769
    @karnagurung769Ай бұрын

    वाउ फेरि आयो आर्गनिक लोक दोहोरी कति मिठो

  • @user-zu5rp5gq5f
    @user-zu5rp5gq5fАй бұрын

    दशन हजुर दुबै जनालाई धेरै धेरै राम्रो जति शुने पनि कान नथाक्ने किन किन जति सुने पनि मन अगाउने होइन 💕💕💕💕🙏🙏🙏🙏

  • @bhimjaigadi7163
    @bhimjaigadi7163Ай бұрын

    राजु परियार दाई र सिता दिदीको आवाज जुन लयमा गाउदा पनि मलाई त सुनिरहन मन लाग्छ दुईटै जनालाई आगामी दिनको अग्रीम कामना ❤❤❤

  • @khemthapa9677
    @khemthapa9677Ай бұрын

    सर्बपर्थम दुई हात जोडि नमस्ते सम्पूर्ण कलाकार हरुमा यो दोहोरो जति हेर्छु ऊति हेर्न मन हुन्छ ।धन्यवाद यस्तै खालको दोहोरी आगामी दिनको पर्खाईमा हुन्छु ।🙏🙏🙏

  • @user-fz7pw6jt8s
    @user-fz7pw6jt8sАй бұрын

    अति भन्दा पनि उतम सुन्दरम राम्रो गीत हजुरहरु सबै लाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏💖💖💖💐

  • @bhuwanpathak7021
    @bhuwanpathak7021Ай бұрын

    शब्द छनोट अति उत्कृष्ट र बुझ्नेलाई मार्मिक छ सलाम छ।

  • @user-zu5rp5gq5f
    @user-zu5rp5gq5fАй бұрын

    अाफनै दिदिबहिनी भयर हाेला झन यति धेरै राम्रो लागने खाेजि खाेजि हेरन मन लागछ अाज त झन नेवारि पाेसकमानै देखन पाईयाे 💕💕💋💕💕💕💕💕💕💕

  • @sonubahadur1655
    @sonubahadur1655Ай бұрын

    लोक दोहोरी किङ राजु परियार लाई समान छ ♥️♥️♥️♥️👌👌👌👌

  • @durgabahadur7769
    @durgabahadur7769Ай бұрын

    आहा मनै छुनेअनी राम्रो गित स्वर सम्राठ बासा राजु भाइ अनि स्वरकी धनी टोनकी खानी अनु सासित गाइका सीता श्रेष्ट बैहिनी अनि होल टिम लगाएत बाल किष्न श्रेष्ट भाइ सन्मानछ🌺❣️❣️🙏🙏

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5gАй бұрын

    मिठो मनमोहित जायजुम स्वर का खानि लोक स्वर सम्राट राजु दाइ को स्वर ले हेरक गित संगित सब्द लाइ मिठो मोहित बनाउनु हुन्छ साथमा लोकप्रिय गायिका सिता जि को स्वर हरेक गितहरु लाइ न्याय दिएर गाउन सक्ने र आजाको प्रस्तुती भाका प्रेमभाव कहानी ले भरिएको फरक अनि निकै उत्कृष्ट प्रस्तुती अतिनै मनपर्यो। राजु दाइ र सिता जि को आगामी प्रस्तुती नि चाहन्छौ 🙏👍👏

  • @KhumaPun-ze3xc
    @KhumaPun-ze3xcАй бұрын

    पर्खाइ साच्चिकै मिठो थियो ! जतिसुकै पिडा पनि सजिलै मलम लागाईदिने गित आहा अति नै मिठासपन !!! स्वर को बर्णन गरेरै नसकिने शब्दकोष मै भेतियन शब्द !!! राजु सर अनि सीता मेदम जुन गितले दोहोरि लाई न्याय दिलाईदिनु भो !!! ❤❤❤

  • @prakashprasai9722
    @prakashprasai9722Ай бұрын

    कति मिठो शब्द आवाज आजकल को युवा कलाकार ले सिक्नु पर्ने लोक दोहोरी गीत कसरी गाउनु पर्छ भनेर❤❤❤❤❤❤❤❤❤❤

  • @rajiblalchan9066
    @rajiblalchan9066Ай бұрын

    तिम्रो नै माया लाग्दछ साइली को दोस्रो भाग हेर्न पाम राजु सीता को 🙏

  • @rashmikapri4981
    @rashmikapri4981Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤जति सुने पनि मन नभरिने कस्तो हो मेरो मात्रै हो कि अरुको नि हो यस्तो हुनि होइन यस्तो साहित्य कसरी आउँछ शब्द @sita Shrestha ❤❤❤आवाज उस्तै दुबै जना को❤❤

  • @Hello_Yuri
    @Hello_YuriАй бұрын

    उत्कृष्ट प्रस्तुति । टुक्का, शब्द चयन, लय सबैमा दुबैले न्याय गर्नु भएकाे छ । गायक गायिकामा सम्मान छ ।

  • @rudrakhatri1450
    @rudrakhatri1450Ай бұрын

    लोकदोहोरी को संजाल मा यक मात्र उत्कृष्ट सोर अनि शब्द सीता हजुर को छ है 💞💞💞💞💞🤗🤗🤗🤗🙏🙏🙏

  • @khadkanepali8606
    @khadkanepali8606Ай бұрын

    आज मलाई मनपर्ने गायक राजु परियार र गायिका सिता श्रेष्ठको सुमधुर स्वरमा मिठो दोहोरी सुन्न पाइयो मन आनन्द भयो, दोहोरी भनेको यस्तो हुनुपर्छ अरु फोहोरी दोहोरी हरुले सिक्नु पर्छ।

  • @sitapokhrel64
    @sitapokhrel64Ай бұрын

    जति नै सुने पनि सुनिराखाउ जस्ते आवाज दुबै जनालाई सफलताको शुभकामना ❤❤❤❤❤❤

  • @ganeshkhawas7885
    @ganeshkhawas7885Ай бұрын

    जब दुई जाना बिच को दोहोरी हुन्छ भने यति लामो गित को भाका नराखम न है सर ....... सयद यति मीठो शब्दहरु सुनेर नै कहिलै नअधाउने....... मिठो शब्द धेरै धेरै शुभकामना ❤️❤️❤️❤️👌👌👌👌

  • @rambudhathoki1063
    @rambudhathoki1063Ай бұрын

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Arjunofficalchannel
    @ArjunofficalchannelАй бұрын

    आहा फेरि आएछ सुन्दर दोहोरी जति सुनेपनी सुनी रहु झै लाग्छ

  • @kamalrajbam2830
    @kamalrajbam2830Ай бұрын

    उत्कृष्ट शब्दहरुले भरिपुर्ण उच्च कोटिको सुमधुर स्वरमा गायिएको दोहोरी 100% उचित छ ,गायिका गायक दुबैलाइ करोडौंको शुभकामना ।❤❤

  • @ramros1429
    @ramros1429Ай бұрын

    Shor samrat Raju pariyar Sita srestha badhai xa yti ramro git gaunu va ko ma sarai mitho lagyo 🙏👌❤️

  • @manigurung1469
    @manigurung1469Ай бұрын

    सिता बहिनीको कला उच्चतम रहेछ इन्द्रेणीमा पनि देख्नु पायो भने झनै सबै स्रोता दर्शक हरूले चिन्ने छ ।

  • @durgaangbuhang8047
    @durgaangbuhang8047Ай бұрын

    सीता बैनीको स्वर र शब्द चयन अत्यन्तै राम्रो लाग्यो

  • @milanthapa2685
    @milanthapa2685Ай бұрын

    सिता बहिनि को उतम प्र्स्तुति मा खुसि छु आउने दिनमा पनि यसैगरि अझ राम्रो प्र्गतिको कामना गर्दछु

  • @user-rj3pq1el1o
    @user-rj3pq1el1oАй бұрын

    धेरै राम्रो स्वर छ दुबै जनाको अब enepal rodhigharma ni तिम्रो नै माया लाग्छ भन्ने भाकामा गाउनु पर्यो।

  • @subhadraadhikari3019
    @subhadraadhikari3019Ай бұрын

    दोहोरी भनेको यस्तो हुनु पर्छ अहिलेका पिडिहरुले सिकिराख्नु पर्छ प्रेम के हो मायाके हो भन्ने कुराहरु सिकुन गित मा लय सङ्गीत अति नै मिठास छ सुन्दानी आहा भन्ने छ राजु दाइ र सिताको पर्खाइमा थिय सुन्न पाइयो मिठास गित उतर उतर प्रगतिले छाइरहोस फेरि फेरि नि सुन्न पाइयोस 🙏🙏🌹🌹❤️❤️

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4jsАй бұрын

    पर्खाइ मा थिय राजु दाईको❤❤

  • @prembahadur634
    @prembahadur634Ай бұрын

    लोकदोहरी भनेको येस्तो पो हुनु पर्छ कस्सम जति मन मा पिडा चिन्ता दुख परे पनि भुलाउने हिर्दय देखि नमन अनि नमस्कार ❤❤❤❤🙏🙏🙏🙏

  • @user-ge8jm5yl2p
    @user-ge8jm5yl2pАй бұрын

    ❤❤❤❤अति उतम सिता बैनी ❤️❤️❤️❤️

  • @user-wf8ye1bp3q
    @user-wf8ye1bp3qАй бұрын

    यति राम्रो यति राम्रो लाग्याे मलाई जाे कि आँखा बाट आँसु आय साच्चिकि हाे

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1ktАй бұрын

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shreeram90743
    @shreeram90743Ай бұрын

    राजु दादा र सिता दिदी को सब्द र आबाज अति मिठो 👉️👍️❤️🙏🙏🙏🙏

  • @bipanathapa3445
    @bipanathapa3445Ай бұрын

    राजु दाजु 🙏🙏🙏काे बिग फ्यानहरु यता आम है❤❤❤

  • @ramlama5719
    @ramlama5719Ай бұрын

    नेपाली लोकदोहोरी का भाका, शब्द चयन ,अनि स्वर प्रति उच्च सम्मान छ

  • @SaritaKhadka-bb8of
    @SaritaKhadka-bb8ofАй бұрын

    Aahaaa kati mitho sor ani sabda jati sune pani napugne....hajur haru dubai janalai dherai dherai dhannebad....

  • @JgritGurung-gc6xh
    @JgritGurung-gc6xhАй бұрын

    म पनि अाधा निदाउदै अानन्दले हेरे।मज्जा अायो ल👏👏😊

  • @user-eb3yj9xh8o
    @user-eb3yj9xh8oАй бұрын

    अति मर्मिक भाका इनेपाली रोधी घर मा लेर औनु भको मा खुसी लाग्यो आदर्निया राजु सर & सम्मानिय बैनी सीता सफल्ता को कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ru2dp7zu7e
    @user-ru2dp7zu7eАй бұрын

    Raju dada saga ali chito vaka ma gayako suni man 6sita sis❤❤❤❤❤

  • @mayagurung2810
    @mayagurung2810Ай бұрын

    दोहरी भनेको ऐस्तो हुनु पर्छ धेरै राम्रो मन पारियो ❤❤

  • @shivaharibhandari
    @shivaharibhandariАй бұрын

    live दाेहाेरि भनेकाे यहि हाे अाज भन्दा १ दशक अघिकाे झल्काे। सम्मान सम्पुर्ण सम्माननिय कलाकार हरु प्रति।अत्मा देखि सम्मान अाउछ अात्मिय कलाकार हरुकाे उच्च स्तर काे प्रस्तुमि मा नमन नमन नमन

  • @mohantamang3596
    @mohantamang3596Ай бұрын

    कति सुन्दर शब्दहरू❤ धेरै धेरै राम्रो प्रस्तुति❤❤❤

  • @bishanbbc6500
    @bishanbbc6500Ай бұрын

    यो पो त गित , राजु त राजा नै भै गए नि , गाइका हरु यी गाइका बाट सिक्नु हो , रेकर्ड स्वर यो पो त ,

  • @sadipshrestha4620
    @sadipshrestha4620Ай бұрын

    साच्चिकै मिठो स्वर को धनि राजु परियार

  • @kamallahaddori5026
    @kamallahaddori5026Ай бұрын

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤

  • @AnshuPokharel-zk2uz
    @AnshuPokharel-zk2uzАй бұрын

    Ekdamai ramro geet ❤❤❤❤❤ best singer Raju dai n sita didi

  • @kushalmagar5410
    @kushalmagar5410Ай бұрын

    यति राम्री गायकी कहाँ कता थियो सारै मीठो स्वर पहिला को भाग अनि अहिले पनि हेर्न सुन्न पाए सारै खुशी मजा आनन्द लाग्यो राजुको त के तारिफ गर्ने र राजाको बदाइ दुवै जनालाई आगामी दिनको अझै प्रगतिको शुभकामना ❤❤❤

  • @bibeklamsal3089
    @bibeklamsal3089Ай бұрын

    Wow 😮😮organic dohori tyo pani mithho awaz ma sidai mutu chaskaune 👍👍👏👏🙏🙏❤❤

  • @jeevankumarshrestha1898
    @jeevankumarshrestha1898Ай бұрын

    राजु हैन राजा हो राजा दोहोरिको❤❤❤

  • @himalinani9038
    @himalinani9038Ай бұрын

    मनलाई आनन्द प्राप्त गर्ने दोहोरी गीत original भन्दा पनि धेरै राम्रो लाग्यो लय र शब्द ❤❤❤❤

  • @narayan-vf9ne
    @narayan-vf9neАй бұрын

    🕉️🕉️यस्तो पो हो गीत भनेको।। त्यसै raaju pariyar brand bharako hoin👍👍🥰🥰

  • @anaramrokmagar5493
    @anaramrokmagar5493Ай бұрын

    आहा कति मिठो स्वर दोहोरी यस्तो हुनु पर्छ जति सुने पनि ,अझै सुनौ सुनौ लाग्ने ❤❤❤❤

  • @girmagar6458
    @girmagar6458Ай бұрын

    एस्तो राम्रो स्वोर लए भएको नानीको बल्ल ३, ४ वोटा गितमात्र सुन्न पाइयो सह्रै म्स्न्खुशी भयो एस्तै एस्तै धेरै गितसुन्न पाइयोस दुबै जाना लगाएत सबैलाइ धेरै धेरै धन्नेबाद

  • @suhilatiwari9738
    @suhilatiwari9738Ай бұрын

    राजु र सिताको दोहोरी गित छिटै आवोस नयाँ यल्बममा🙏🙏

  • @BalKumarShrestha
    @BalKumarShresthaАй бұрын

    ❤❤❤नमस्कार आज केहि बिसेस छ है हजुर्🙏🙏🙏🙏

  • @BharatDhungana-ow1rz

    @BharatDhungana-ow1rz

    Ай бұрын

    Bises man paro ❤❤❤

  • @keshmimagar8661
    @keshmimagar8661Ай бұрын

    शारै मिठो दोहोरी सुन्न पाउदा खुशी लाग्यो😘 ❤

  • @AmitKumar-rq9ty
    @AmitKumar-rq9tyАй бұрын

    राजु परियार दाइ को हरेक गित ले मन्न छुन्छ यो भाका ले त झन धेरै राम्रो लाग्छ सधै यस्तै सुन्न पाउ सम्पुर्ण मा धेरै सुभकामना❤❤❤

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4jАй бұрын

    राजु परियार दादा लोक दोहोरी को राजा हुनुन छ

  • @bashantidhungana630
    @bashantidhungana630Ай бұрын

    आहा सोर पनि कति मिठो हो बैनिको ❤❤❤सब्द चयन उस्तै

  • @samirajlama6615
    @samirajlama6615Ай бұрын

    Yekdam mai ramro vaka pani sor pani sarai ramro dubai janako god bless you both 🙏

  • @user-jj3ez8sy6t
    @user-jj3ez8sy6tАй бұрын

    राजु दाइ र सीता बैनि ले गायकाे गित जति सुन्याे उति सुनी रहु झै लाग्छ

  • @toyabahadur9658
    @toyabahadur9658Ай бұрын

    सार्है मिथो लायो सुन्दा सुन्दै भावनामा दुब्न पुगेछु पत्तै भयेन

  • @topendrasoni
    @topendrasoniАй бұрын

    धेरै धेरै बधाई छ अनि धेरै धेरै शुभकामना गीतहरु लिएर आउँदै गर्नुहोला। गीत जति सुने पनि जिते मर्दैन त्यति राम्रो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद

Келесі