No video

साझा सवाल अंक ४८१ : विकास बारे बहस । तानसेन । पाल्पा ।

पाल्पाली ढाका कपडा र करूवाले प्रख्यात पाल्पाबासी आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन त ?
नेकपा एमालेका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, नेपाली कांग्रेसका सांसद हरिप्रसाद नेपाल र नेकपा (माओवादी केन्द्र) का नेता तुलसा रानासँग पाल्पाबासीको बहस । तानसेनस्थित पाल्पा दरवारबाट ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 118

  • @nabinpokhreal3352
    @nabinpokhreal33527 жыл бұрын

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।

  • @user-qh4cs4il5g
    @user-qh4cs4il5g7 жыл бұрын

    हरि प्रसाद काग्रेस का नेता कस्तो नेता हुन मेरो क्षेत्र पर्दैन रे आफ्नै क्षेत्र लाई मात्र होर गर्ने बिकाश तर नेपाल मा जुनसुकै ठाउँमा बिकाश गर्न को लागि क्षेत्र चाहिदैन !! मन हो मलाई लाग्छ आफ्नो भोट को लागि स्वार्थ हेर्दोरहेछ !! यस्तै मनस्थिती ले नेपाल को बिकास हुन नसकेको !! सबै मिलेर बिकाश को लागि प्राथमिकता दिने गर !! म पनि अरु जिल्ला भए पनि म सपोट गर्छु पाल्पा लाई !!

  • @asmitagyawali5481
    @asmitagyawali54817 жыл бұрын

    Dherai khushi lagyo aafno jilla ko barema thaha pauda ani dikshya didi hajur ko prastuti pani ekdam ramro lagyoDhanyabad hamro palpa ka samasya ra bikas ka kuraharu sabai samu puraidinu vako ma

  • @bistakajiba9513
    @bistakajiba95137 жыл бұрын

    आजको साझा सवाल अत्यन्त राम्रो लाग्यो

  • @krishnabista3408
    @krishnabista34087 жыл бұрын

    म अरु जिल्लाको भयपनी पाल्पा जिल्लाको बारेमा धेरै कुरा बुझ्न पाईयो खुशी लाग्यो समग्रमा सोम प्रशाद माननियको बिकास निर्माणमा राम्रो भिजन भयको देखियो आफ्नो क्षेत्रमा राम्रो बिकास गेरेको देखियो ३ ओटा गा बि समा बत्ती पुग्न बाकी रहेछ त्यो पनि बैशाख सम्ममा बल्ने रहेछ। चक्रपथ पनि सुरु हुँदै रहेछ।बिकास निर्माणमा यो जिल्ला धेरै आगाडी रहेछ भन्ने भुझियो।

  • @purnagaha6727

    @purnagaha6727

    7 жыл бұрын

    krishna जी पाल्पा क्षेत्र नं २ मा लगभग हरेक गा बि स वडा मा मोटर बाटो पुगेको छ र बिजुली पनि । अनि चक्रपथ को बाटो नि खनेर सम्पन्न भै सकेको छ ९०% जति । चक्रपथ बाटो कतै कतै त ग्राबिल को काम समेत भै सकेको छ । सोम प्रसाद पान्डे जी लाई राम्रो संग चिनेको छु । उहाँले मदनपोखरा लाई पाल्पा कै नमुना पनि गराउन सफल हुनुभएको छ कृषि मा उहाँ पनि पाल्पा मदन पोखरा कै नागरिक हुनुहुन्छ ।

  • @krishnabista3408

    @krishnabista3408

    7 жыл бұрын

    सार्है राम्रो नेता छान्नु भयको रहेछ।अरु क्षेत्रमा पनि सोम सर जस्ता नेत छान्ने प्रेणा यो कर्यक्रमबाट सबैले लिनु पर्छ।

  • @purnagaha6727

    @purnagaha6727

    7 жыл бұрын

    Krishna Bista जी मलाई लाग्छ सोम प्रसाद पान्डे ले केही गर्नु हुन्छ कि जस्तो लाग्छ । म पनि त्यहि चक्रपथ बाटो को सेरोफेरो को बासिन्दा हो । त्यो बाटो खुल्न भन्दा पहिला पनि अर्को बाटो खुलिसकेको थियो र अहिले फेरि चक्रपथ मोटर बाटो खुल्यो खुसि लागेको छ एउटै वडा मा 2 वटा हाईवय मोटर वाटो बनेको छ र क्षेत्र नं 2 मा सबै पूर्बधार पुगेको छ । यो चक्रपथ मोट बाटो पाल्पा रामपुर देखि सिधै काठमाडौं जोड्ने लक्ष्य रहेको छ ।

  • @rajanrai1821
    @rajanrai18217 жыл бұрын

    बिद्या मेडम सलाम हजुरको प्रस्तुती राम्रो लाग्यो।

  • @sunitapaudel2938
    @sunitapaudel29387 жыл бұрын

    धन्यवाद बिध्या दिज्यू

  • @gitasaru3375
    @gitasaru33757 жыл бұрын

    हरि प्रसाद ले बिकस को लागि मेरो क्षेत्र पर्दैन रे भोलि त्यो बाटो हिन्नु हुदैन मन्त्री ज्यु।

  • @jhamansomai4675
    @jhamansomai46757 жыл бұрын

    धन्यवाद विध्या दिदी पाऌ्पा पुग्नु भयको मा धेरै समय देखि कुरीराखेको थियो फाईनऌि यो एपिषोद को ऌागी जानु भयछ ? हजुरऌाई चिनो पाऌ्पाऌी ढाका पछ्यौरी ??

  • @nipali9088
    @nipali90887 жыл бұрын

    यो BBC nepal साझा सवाल अहिलेसम्म मैले हेरेक हप्ता नछुटाइ हेरेको छु तर गोरखको चै कहिले आउँछ हो ???दिवेय जि???

  • @sumanpangeni2045
    @sumanpangeni20457 жыл бұрын

    बिकास निर्माणका कुराहरु तेरो क्षेत्रकाे र मेराे क्षेत्रकाे भन्ने हुँदैन तर काँग्रेस साँसद हरि प्रसाद नेपाल ज्युकाे त्याे भनाइले काँग्रेस अाफ्नाे स्वार्थ भन्दा अरुकाे स्वार्थका निम्ति काम गर्दैन भन्ने बास्तबिकता उजागर गरिदियाे।यसरी बिकाश निर्माणका कामहरुलाइ स्वार्थ केन्द्रित भएर हेर्ने काँग्रेसकाे इतिहास र बर्तमानकै कारणले गर्दा नेपाल अझै पछि परेकाे हाे भन्ने प्रमाण नेपाल जी हरुनै हाे।उहाँको अासयले के सँकेत गर्छ भने काँग्रेस अझै पनि सामुहिक बिकासकाे निम्ति भन्दा स्वार्थमा डुब्ने गर्छ।अर्को कुरा श्रीनगर अाफैमा पर्यटकीय क्षेत्र हाे बरु यसलाई अझ ब्यबस्थित बनाउने तिर लाग्नु पर्छ।काम नगर्ने एअरपोर्ट बनाएर श्रीनगरकाे प्राकृतिक सौन्दर्यता मेट्नु भन्दा बरु अन्य बिकाशका पुर्बाधारहरु पुर्याउनु बेस हाेला।

  • @bishnugaire9859
    @bishnugaire98597 жыл бұрын

    पाल्पा मा निर्माण गरिएको साझासबाल हेर्न पाइयो खुसी लाग्यो

  • @kamalghimire3823

    @kamalghimire3823

    7 жыл бұрын

    bishnu gaire म पनि धेरै खुशी छु पाल्पामा साझा सवाल हेर्नु पाएकोमा ।

  • @gabmoktan1143
    @gabmoktan11437 жыл бұрын

    Ramechhap Ma pani aauna paryo sajha sawol 👏🏻👏🏻👏🏻

  • @harkasingh9145
    @harkasingh91457 жыл бұрын

    पाल्पाली दाजुभाई ले याे हरियाे घासलाई गाेली ठाेक्नु पर्याे।

  • @ramjirana9163
    @ramjirana91637 жыл бұрын

    कस्ता कस्ता नेता छन् हो नेपाली कांग्रेसमा देशको बिकास गर्न नि मेरो क्षेत्रमा पर्दैन पो भन्नुहुन्छ,कस्तो स्वर्थी र जनता सामु कसरी कुन ढङगाले बोल्नु पर्छ भन्ने ज्ञान पनि छैन।

  • @harimagar2671
    @harimagar26717 жыл бұрын

    राप्ती को पनि साझा सवाल राक्नु पर्यो पत्रकार जिउ

  • @rockskithodhbu1654
    @rockskithodhbu16547 жыл бұрын

    ल है दिज्जु मैले नि सुरु गरे हेर्न !!!

  • @arjunsarki705

    @arjunsarki705

    7 жыл бұрын

    great biddya sis salute

  • @damodargyawali2764

    @damodargyawali2764

    7 жыл бұрын

    विशेष गरी पाल्पा क्षेत्र नं. ३ को सांसद हरि प्रसाद पाण्डे राम्रो नियत भएका व्यक्ति होइनन्, सवैलाई चेतना भया ।

  • @swastiklamichhane3533
    @swastiklamichhane35337 жыл бұрын

    धेरै खुशी लागो आफ्नो जिल्लाको बारेमा जानकारी पाउँदा ।

  • @prembohara7452
    @prembohara74527 жыл бұрын

    good program

  • @gajamshaif261
    @gajamshaif2617 жыл бұрын

    ४८ साल देखी लुट्दै आयका लुटेराले अब कसरी पाल्पाको बीकास गर्न सक्छ,बीकल्प खोज हो पाल्पाली जन्ता हो?कहीले आउँछ चेतना

  • @siddharthabhandari1464

    @siddharthabhandari1464

    7 жыл бұрын

    Gajam Shaif sai vannu vo

  • @khadgalimbu7575
    @khadgalimbu75757 жыл бұрын

    Dherai ramro program

  • @ranamagar6612
    @ranamagar66123 жыл бұрын

    यो नेता हरुले भन्ने नै खाली कुरा उठाइ राखेको छौं खाली कुरा उठाइ राखेको छौं कुरा मात्रै उठाउने की लागू पनि गर्ने यो नेता हरुको बोल्ने भाषा नै यही हो कसरी विश्वास गर्ने कहिले चित्त बुझ्दो उत्तर आउँदैन

  • @nabinkunwar6254
    @nabinkunwar62547 жыл бұрын

    बिद्या जि पाल्पा सम्म त पुग्नु भएछ अब एसो अघि गुल्मी पुगेर तेहाका चोर फता नेताहरुलाइ घच्घच्याउनु न please दिदि

  • @abiralmagar5396

    @abiralmagar5396

    7 жыл бұрын

    nabin kunwar हा हा हा साचै हो चोर हरुलाइ घचघचाउनु पर्छ

  • @sanjivgiri6964

    @sanjivgiri6964

    6 жыл бұрын

    nabin kunwar kati patak jana ho ra gulmi ??????

  • @lalitmagar9438
    @lalitmagar94387 жыл бұрын

    thanks biddhya sis

  • @sanjayabaral5198
    @sanjayabaral51987 жыл бұрын

    I have watched each and every episodes of sajha sawal and today's episode revealed that in comparison to other districts of nepal ,palpa has progressed a lot in terms of development . Thanks to sajha sawal!!

  • @durgeshthakuri8880
    @durgeshthakuri88807 жыл бұрын

    ThinKs sis Yo Sajha sawal palpa ma pugera linu vako ma

  • @phanbahadur70
    @phanbahadur707 жыл бұрын

    Tulsa Rana has delivered non controversial interaction & short-cut answer. Good job & best idea.

  • @haripantha3642
    @haripantha36427 жыл бұрын

    दिजु दर्शन हाम्रो गोर्खा गएर पनि गोर्खाली मन्त्री सामसदलाई बोलाउनु पर्यो

  • @lilamagarvideos30
    @lilamagarvideos307 жыл бұрын

    समग्र मा सबै जसो प्रस्न हरु त उठे तर चित्तबुझ्दो जबाफ चाहिँ दिन सक्नुभएन । सबै ले यो छेत्र तेरो र यो छेत्र मेरो भन्ने मै सझा सवाल सकियो। फेरि आगामी दिन हरु मा पनि सझा सवाल गर्नु भए राम्रो हुने थियोे ।

  • @dhangadhigroup5497
    @dhangadhigroup54977 жыл бұрын

    i like

  • @arjuntmg3134
    @arjuntmg31347 жыл бұрын

    हरिप्रसाद भन्ने मान्छे त बाँधेर घाँस हाल्नुपर्ने खालको पो रहेछ।

  • @user-fn8fn3xc2p
    @user-fn8fn3xc2p7 жыл бұрын

    sajha sawal dherai ramro program

  • @BSTBST-jv1vn
    @BSTBST-jv1vn7 жыл бұрын

    सभै कर्म चारी नेता हरु जति ले जन्ताहरु लाई आँखामा छारो हाल्दै आएका छन

  • @puranrakaskotimagar3400
    @puranrakaskotimagar34007 жыл бұрын

    यो डाकाहरुको आश्वासन मात्र हो केही गर्दैन।युवाहरु जस्तो चम्किदै पो छ त यो कालो।कोट लाउने सुधो त😂

  • @golebaba5765
    @golebaba57657 жыл бұрын

    बच्चा हरु आए गुलेली चलाए भने जस्तै हो यो संसद भन्ने JOKER हरुको काम

  • @rakammagar3413
    @rakammagar34137 жыл бұрын

    parkhaima thiye bidhya didi aba herdaixu ra sundaixu didi thanks

  • @krishnachhetri8409

    @krishnachhetri8409

    7 жыл бұрын

    Raktam Magar

  • @bijayab.k5216
    @bijayab.k52167 жыл бұрын

    हजुर बध्या जी यो साझा सवाल भन्ने कार्यक्रम हाम्रो सल्यान मा आउन मिल्दैन ?

  • @abiralmagar5396
    @abiralmagar53967 жыл бұрын

    नमस्ते विद्या दिदी म यो साझा सवाल म हेरिरहन्छु सधै पाल्पा सम्म पुग्नु भयो अब गुल्मी सम्म नि यो तिम लगेर जानू होला जहाँ नेपाल को कफि फलाको जिल्ला गुल्मी हो जहाँ राजा बिरेन्द्र पुग्नु भएर खोला बाट नर खोलेर पानी लेइदिनु भयो जहा अहिले कफि होइन धान खेती भैरहेको छ र गुल्मी जिल्ला को विभिन्न ठाँउ मा एर्पोत बन्ने संभावना छ जस्मा हाम्रो गाउँ दिब्रुङ दह पनि एर्पोत बन्ने निकै राम्रो ठाँउ छ जस्स बाट बाग्लुङ पोखरा जोर्ने बातो पनि खोलाइएको छ जस्मा ०. बातो को नापी भैएको थियो जस्मा हाम्रो गाउँ बाट बातो को निकासी नभै आर्को गाउँ बात बाग्लुङ जोर्ने तीब्र भैरहेको छ जस्मा कस्को कम्जोरी होला !

  • @rabindramalla7077
    @rabindramalla70777 жыл бұрын

    यो नेता हरु को कुरा सुन्दा त हाम्रो पाला मा विकास यति नै हो जस्तो लाग्यो नेपाल उँभो होइन उदो झर्नि भो पाल्पा को कुरा भए नी सिन्गो देश को हालत एही हो । हुन त राजधानि मा त नाजुक हालत छ जिल्ला को के कुरा । सबै गर्न नसक्नि काम सुनाएर जनता लाई मन जिताइ ठुलो भाग खानी कुर्चि भए हुनि रहेछ । केही गर्नु न सक्नि हुत्तिहारा तिमी हरु कालो कोट सरकारि गाडी किन प्रयोग गरेको ? जनता को पसिना को नुन कति खान्छस खानी बेला याद आएन ? सब बुडो रुख हो अनि धमिरा चाहि भारत हो भित्र भित्र खाई सक्यो । कुन दीन देश नै बेच्छन । हामी पनि मान्छे त अचम्म नै हो केही न गर्नि नेता गाउँ मा आउँदा भगवान आको झै गर्छौ अब विकास ,सिक्षा,रोजगार.स्वास्थ मा गर्नि लाई सम्मान केही न गर्नि लाई अब आलु ।

  • @giriram7978
    @giriram79787 жыл бұрын

    कुरा आयो सिमा पारिको हाम्रो देस नेपाल को उद्दधोग कल कारखाना ले बजार भाउ नपाउने तर यो कस्को कम्जोरी होलानी मन्तिरी जिउ कि नेपाल पनि सिमा पारिको भैसकेको हो

  • @harimagar2671
    @harimagar26717 жыл бұрын

    अरुले लिय को बिकास किन दुद्को झिगा निकाले झै फाल्छ्न के तो बिकास जन्ताको कुभलो हुन कि के माननीय जिउ

  • @egallerynepal8352
    @egallerynepal83527 жыл бұрын

    sarangi dhoon sarai mitho

  • @ihmmahesh
    @ihmmahesh7 жыл бұрын

    एती धेरै पाल्पा का कुरा आयो तर पाल्पा को पहिचन रानीमहल र तेस्को वरपर को कुरा उठेन दु:ख लाग्यो

  • @binodpun5985
    @binodpun59857 жыл бұрын

    कस्तो लाजमर्दो नेता हुन! हरि प्रसाद जस्तो नेता नेपाली काङ्ग्रेसमा भए पछि !!

  • @harimagar2671
    @harimagar26717 жыл бұрын

    असल नेय्ता ले नेपाल को बिकास गर्न भन्छ्न भन्छ्न नेय्ता तो बिकास मेरो पर्दैन रे हासो लाग्छ मलाई त कताबात भा नेय्ता होलान्

  • @tenzingurung4988
    @tenzingurung49887 жыл бұрын

    Don't vote for this particular congress leader ever again. From what he says, there is no hope to be placed on this kind of person.

  • @baburam-wx1ui
    @baburam-wx1ui7 жыл бұрын

    अर्घाखाँची पनि जानू परो दिजु समय मिलायेर

  • @sanjivgiri6964

    @sanjivgiri6964

    6 жыл бұрын

    babu ram wow akdam sahe vanu vo sir baburam sir

  • @deesaaraattree1122
    @deesaaraattree11227 жыл бұрын

    👍tulsa d

  • @rajubhattarai1068
    @rajubhattarai10687 жыл бұрын

    नभएको त के हि रैन छ पूरा चै कहिले हुने र छ ?

  • @kirat102
    @kirat1027 жыл бұрын

    उत्तर दिन क्या चत्तुर एमालेका सोमप्रसाद आचार्य ओलिका चेला न परे

  • @paribartanbhojendrakcgulmi4710

    @paribartanbhojendrakcgulmi4710

    7 жыл бұрын

    अज्ञात किराँती कुरा ठिकै हो एहाको

  • @kiranlama6045
    @kiranlama60457 жыл бұрын

    तिनैजना खत्तम

  • @rameshsunam2017
    @rameshsunam20177 жыл бұрын

    yo karekarm dherai ramroxa

  • @srgghimire5723
    @srgghimire57237 жыл бұрын

    nice episode didi

  • @Romiz729
    @Romiz7297 жыл бұрын

    गित चाही मन पर्यो मलाई गित भन्नु हुने बा लाई नमस्कार

  • @puranrakaskotimagar3400

    @puranrakaskotimagar3400

    7 жыл бұрын

    ramesh tamang अ के है मलाइ।पनि मन पर्यो

  • @purnagaha6727
    @purnagaha67277 жыл бұрын

    पाल्पा मै बसेर पाल्पा को बिकास को लागि आवाज उठाउने बेलामा अझै यो क्षेत्र मेरो हैन पो भन्छ त हो । कस्तो खालको भुस्या रहेछ । पाल्पालाई कसरी बिकासोन्मुख तिर लैजाने भन्ने बारेमा त चिन्तै रहेन छ हरिप्रसाद नेपाल लाई लाज को मर्नु । नेताहरु यस्तै हो आफुहरु ठाउमा पुग्न को लागि अनेक आस्वासन देखाउछन जनतालाई र ठाउमा पुगेपछि सबै कुरा बिर्सन्छन । जस्तै एउटी दिदीले भन्नु भयो नि बिजुली बाटो सबै बनाईदिन्छु लेराईदिन्छु भनेर खै त लेराको बनाई दिएको अझै नि अन्धकार ? तर पाल्पाको हरेक वडा मा मोटर बाटो पुगेको छ र बिजुली पनि पुगेको छ है मलाई बिस्वास छ यो कुरा मा ।

  • @ppgtamu9814
    @ppgtamu98147 жыл бұрын

    Aaja ko Sajha sawal Chhalfal karyakram ma, aru ta testai ho, Antim ma Sarangi ko Dhun le Aankha rasaune banayo ra Palpali Dhaka Topi ko Bigtapan pani ramroi bhay jasto lagyo. tq

  • @nabinpokhreal3352
    @nabinpokhreal33527 жыл бұрын

    haai

  • @prakashprajapati4123
    @prakashprajapati41237 жыл бұрын

    Yo karakam herda malai dhukha lagyo jun palpa Ko main ranimahal Ko sarmachan ko barea kasala pani kura Nagarako dakhara

  • @rameshsunam2017
    @rameshsunam20177 жыл бұрын

    Bidhya G Hajurle yo karekarm sabai jillama dekhaunu hunxa tara Morangm kahilehi januvakoxaina kina hola yo progarm atiherxu naxutaikana

  • @sumanpaudel3967
    @sumanpaudel39677 жыл бұрын

    32:05 palpali chhetra ka samsad haruko kaam vhanda dherai Guff vhayeko xa......

  • @bijayathapa8367
    @bijayathapa83675 жыл бұрын

    Dixa de lai rastapati banaunu parxa

  • @prithivinarayanshah9825
    @prithivinarayanshah98257 жыл бұрын

    Like banana

  • @rameshmagar9905
    @rameshmagar99056 жыл бұрын

    कस्त्यो खाते रहेछ हो यो त आफ्नो अर्का को भन्ने हो बिकास को लागि तेरि मा चोर

  • @mdazadmia6445
    @mdazadmia64457 жыл бұрын

    हैन तोपीखो कूरो भयो

  • @bimalbhandari275
    @bimalbhandari2757 жыл бұрын

    hari prasad nepal. lai thok goli..😈😈😈

  • @ziad521
    @ziad5217 жыл бұрын

    Yasta Jhaarpaat sansad Rahunjel Bikas ko naam ma Dhukuti Rittinu Bahek Desh Vikas kunai halat ma hunna

  • @adhikaridharma
    @adhikaridharma7 жыл бұрын

    बिकाश मेरो क्षेत्रभित्र पर्दैन रे ! साला दाम्लाले बाधेर घास हाल्नु पर्ने ।

  • @padamregmi9122

    @padamregmi9122

    7 жыл бұрын

    Dharma Adhikari हाहा हाल्दिनी मान्छे छैनन्

  • @minulimbu1669

    @minulimbu1669

    7 жыл бұрын

    padam regmi E

  • @padamregmi9122

    @padamregmi9122

    7 жыл бұрын

    Minu Limbu fffff

  • @dmlcreation5629

    @dmlcreation5629

    7 жыл бұрын

    Dharma Adhikari धर्म जि हेर्नुहोस अनि आफै बिचार गर्नुहोस तपाईंको क्षेत्र बाट उत्पादन हुने स्थानिय श्रोत साधन बाट हुने आय आर्जन बाट आफ्नो भाबी सन्तती हरुलाइ पुग्ने सम्पती कसरी जम्मा गराओ भन्ने तिर लाग्छन नेपाल का नेताहरु, अनि आफ्नै स्थानीय श्रोत साधन को आय आर्जन समेत आफ्नो क्षेत्रमा प्रयोग गर्न हिच्किचाउछ्न । अब सोच्नुहोस यदि प्रांतीय सरकार भयो भने आफ्नो क्षेत्रको ती सबै आय लाई त्यही सदुपयोग गर्न पाइयो भने बिकास कुन गतिमा बड्ला ?

  • @oceanriver3770

    @oceanriver3770

    7 жыл бұрын

    Dharma Adhikari

  • @rameshmagar9905
    @rameshmagar99056 жыл бұрын

    हरि पर्साद चोर पाल्पा छोर

  • @pabitatamang3296
    @pabitatamang32967 жыл бұрын

    la hai herna suru garey mailey..

  • @supermaniswatchingyou9572
    @supermaniswatchingyou95727 жыл бұрын

    paila prastra xar lai control gara desh afai bikas hunxa

  • @jeevanbhandari4545
    @jeevanbhandari45457 жыл бұрын

    syangja ma ni janu paryo sajha sawal

  • @prembahadur1421
    @prembahadur14217 жыл бұрын

    netako kunai kam xaina

  • @kritisharanabhat2069
    @kritisharanabhat20697 жыл бұрын

    samagra maa raamro laagyo ,,

  • @shankar9930691926
    @shankar99306919267 жыл бұрын

    Rampur ko ta kurai aaya Rampur palpa ma pardai na kiya ho!!

  • @shankarbasnet4566
    @shankarbasnet45667 жыл бұрын

    saja sawal hamro dolakha tira pani janu paryo tehha ko pani samsya yo bhandda pani thullo cha...

  • @balaramoli3642
    @balaramoli36427 жыл бұрын

    hello khile hamro salyan ko patihalna ma pani janu pryo....hamro tir pni bati hru xina ....pol gade ko 4 year bhyi sko...ke ho aiso...

  • @rohitpandeya6557
    @rohitpandeya65577 жыл бұрын

    Sodesi Udyyog Lae Nago Sabun Ma Boso Huncha Cover bala Bidesi Sabun use Gar Vanne Nepalko Top Media Kantipur Bat Ke assa Garna sakincha Ra Yo Desma !

  • @birendrabc1856
    @birendrabc18567 жыл бұрын

    palpa ma woda woda ma pugxa re yak salmaa mero jilla Jajarkot ma toh sadr mukam pugna ni hider janu parchh yasto bhaxa please sajha sawal garnu paryo toh teyo jilla ko samsadlaai paease testo thau maa k kasta xa sthiti

  • @sabinaac5532
    @sabinaac55326 жыл бұрын

    syangja janu vako xa kee nai?

  • @umeshchhatingal6866
    @umeshchhatingal68667 жыл бұрын

    Aba hunxa kehi

  • @muktiramthapa9991
    @muktiramthapa99917 жыл бұрын

    thari dhalli

  • @dhanbahadut699
    @dhanbahadut6997 жыл бұрын

    18 ghanta lodseding garyara gaugauma bati balxau vanne neta pani dekhiyo

  • @nabinpokhreal3352
    @nabinpokhreal33527 жыл бұрын

    h

  • @RayNepa
    @RayNepa7 жыл бұрын

    surung marga kaha kaha xa nepal maa? surung marga ra bahiri magra bandako bazet katti farak xa tyo sambandhi gyan ta neta jyu lai? gafai gafmaa rajnitik garxan

  • @vijaynath2828
    @vijaynath28287 жыл бұрын

    batchit or program Bina kamya bikas hudain. tar khali mukha bjayr desh bikas hudain.

  • @biswagautam3889
    @biswagautam38897 жыл бұрын

    Yasta kukur haru le desh banauxan bhanera aash garnu nai hamro murkhata ho..

  • @darshanthakuri3154
    @darshanthakuri31546 жыл бұрын

    aba palpa lai kangresh mukt garau

  • @MBRIDERNP
    @MBRIDERNP7 жыл бұрын

    tero ra mero vanne kina ni .....

  • @indrarokaya5138
    @indrarokaya51387 жыл бұрын

    salaa kunai parti le kyahi garne walaa chainaa

  • @indrarokaya5138
    @indrarokaya51387 жыл бұрын

    sarakarlai ghacghacyauna aaako bajet aafno gojima थन्केउने sala janta maaraa

  • @pramodranamagar298
    @pramodranamagar2987 жыл бұрын

    chup gara sale bahun haruko kam xain

  • @kunsangdorjelama2420
    @kunsangdorjelama24207 жыл бұрын

    hahahaha salaa netaaharu palpa ta aaba africa banxaki kyaa hoo sabai thauma sadak ra bus pugxare..

  • @sanjeeplimbu9267
    @sanjeeplimbu92677 жыл бұрын

    sala neta haru bidesh ko kura garxa mc haru

  • @unas9377
    @unas93777 жыл бұрын

    timi haru neta kulman jasto bana natra timiharulai kasle ganxa

  • @nabinpokhreal3352
    @nabinpokhreal33527 жыл бұрын

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।

  • @nabinpokhreal3352
    @nabinpokhreal33527 жыл бұрын

    बिद्या दिदी पाल्पा सम्मत पुग्नु भयेछ येसो हाम्रो स्याङ्जा जिल्लामा पुगेर हाम्रा सभासद हरुलाई पनि घच्घच्याउनु न।

Келесі