रिगलको खुलासा: मैले आममाफी पाएकै छैन, भारतीले यसरी गरिन् ५० लाख बार्गेनिङ, अब हत्या गर्दिनँ

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Yograj Dhakal Rigal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Binaya Shrestha
Laxmi Poudel
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#YograjDhakalRigal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 2 500

  • @Koits-it2lh
    @Koits-it2lh9 ай бұрын

    यस्तो मान्छेको अन्तर्वार्ता लिए ऋषि धमलाला स्वयं टिसी धमलामा प्रतिस्थापन हुनेछ ।

  • @jangarai1263

    @jangarai1263

    9 ай бұрын

    😅😂😂😂

  • @bidhanlimbu301

    @bidhanlimbu301

    9 ай бұрын

  • @bijensinghthakuri8954
    @bijensinghthakuri89549 ай бұрын

    ऋषि धमला भनेकै साँच्चिकै अचेत र नेपाल र नेपाली journalism ma अन्धकार ल्याउने मान्छे हो

  • @yubrajdarai497

    @yubrajdarai497

    9 ай бұрын

    100% right

  • @PunamayaShrestha-sn3ku

    @PunamayaShrestha-sn3ku

    2 ай бұрын

    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @ManirajShahi-zq6tg

    @ManirajShahi-zq6tg

    Ай бұрын

    Tf😂​@@yubrajdarai497

  • @Devendra.PunMagar
    @Devendra.PunMagar9 ай бұрын

    फासी त प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीलाई हुन पर्छ। सबै भन्दा ठूलो अपराधी त हामी नै हो जसले यस्तालाई कानुन बनाउन दिन्छौं। त्यसैले अब ०८४ सालमा सोचौं ।

  • @Kumar_Kaucha

    @Kumar_Kaucha

    9 ай бұрын

    U R right

  • @millan5562
    @millan55629 ай бұрын

    जेलबाट शुदृने मौका पाउनु पर्छ भने पछि हत्या चाहिँ पक्का गरेकै हो तर जेल अवधि पनि पुरा गरेकै हो।

  • @shantikokhojima6040
    @shantikokhojima60409 ай бұрын

    राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => गुन्डा भ्रष्ट दलाल तस्करी राष्ट्रिय जोकर => ऋषि धमला भनेर भन्दिनँ😅

  • @santoshkdka9243

    @santoshkdka9243

    9 ай бұрын

    बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @santoshkdka9243

    @santoshkdka9243

    9 ай бұрын

    बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @kabitashrestha6627

    @kabitashrestha6627

    9 ай бұрын

    😂😂😂😂

  • @birendrabayakxettri7317

    @birendrabayakxettri7317

    9 ай бұрын

    😅😅😅

  • @user-nx8be7yb6m

    @user-nx8be7yb6m

    9 ай бұрын

    सिधै भन्दा हुन्छ सिस यो जोकर लाई😢

  • @dipsbab
    @dipsbab9 ай бұрын

    हत्यारा ले कसैले पनि मैले हत्या गरेको भनेर स्विकार गर्दैन। जस्तै चोर ले चोर भन्दैन। 3 ओटा अदालत ले हत्यारा बनाइसकेको छ। तसर्थ फेरि पनि यो हत्यारा लाई जेल मा हाल्नु पर्छ भन्ने मेरो मान्यता हो।

  • @MaitThalang

    @MaitThalang

    9 ай бұрын

    Well said..yo muji lai life sentence jail hunu parxa 😡😡

  • @sisnudhedo6187
    @sisnudhedo61879 ай бұрын

    This kingpin is the real reason why we need reintroducing the mandatory capitol punishment.

  • @Narayansaud7046
    @Narayansaud70469 ай бұрын

    ऋषि धमला साँच्चिकै जोकर रहेछ❤

  • @user-xz3jm6ey4s

    @user-xz3jm6ey4s

    9 ай бұрын

    ho its true

  • @rinumanandhar5719

    @rinumanandhar5719

    9 ай бұрын

    Hahaha

  • @vickeyshrestha2931

    @vickeyshrestha2931

    9 ай бұрын

    tara yesta hatyara gunda criminal laai thik parna sakne joker laai salaam cha

  • @gyanubudha2214

    @gyanubudha2214

    9 ай бұрын

    Ta jhan no 1 joker

  • @vickeyshrestha2931

    @vickeyshrestha2931

    9 ай бұрын

    @@gyanubudha2214 Ani ta chaahi ke? Hatyara number 1? Jaa terai pariwar kaat

  • @ashokjung5355
    @ashokjung53559 ай бұрын

    हत्या गर्ने लाई सिधै फासीको संविधान नियम कानून बनाउनु पर्छ अनि बल्ल मात्र कसैले कसैको हत्या आट गर्ने छैनन्।🖕

  • @kishorpoudel6124

    @kishorpoudel6124

    9 ай бұрын

    17000 Marnelai chai k pm banaune ho

  • @Reallife205

    @Reallife205

    9 ай бұрын

    Nepal ko investigation nae thik xaena bro accidentally vako ho ki k ho kehi matlab hudaena ..so fasi samma chae napugam🙏

  • @mantoyadav5791

    @mantoyadav5791

    8 ай бұрын

    हत्याराको लाई अबिर जात्रा गर्ने पनि हत्यारा हो यो मान्छे ले कुरा बनाउँदै छ होसियार यो राजनितिक चलखेल हुने संकेत देखिएको छ त्येही भयर जनताहरू होसियार

  • @Sb88801
    @Sb888019 ай бұрын

    धमला चोरको कार्यक्रम बहिष्कार गरौँ

  • @teetekarelaa6064

    @teetekarelaa6064

    9 ай бұрын

    तिमिलाइ पखाला लाग्यो? उपचार गराउ

  • @MaitThalang

    @MaitThalang

    9 ай бұрын

    Yo kasto mulla raixa dhamala Aati vayo yar why he invited this MC criminal 😡😡 Chor ley mah Chor vandaina Rigal though all nepali are stupid!!

  • @ranzitrizal

    @ranzitrizal

    9 ай бұрын

    Rigal ko jholay yo

  • @gopalbabuoli6088
    @gopalbabuoli60889 ай бұрын

    रिगल र भारती लाई संगै राखेर प्रस्न सोधियोस❤

  • @tekman472
    @tekman4729 ай бұрын

    हत्यारा लाई माफी होइन फाँसी दिनु पर्छ साले चोर गुण्दा यसलाई सिधा फाँसी ।

  • @bishnukhand7463

    @bishnukhand7463

    9 ай бұрын

    Kuro bujher bolnu la....

  • @Matt_win

    @Matt_win

    8 ай бұрын

    @@bishnukhand7463 yo bhanda ajhai k bujne

  • @ashokthatal7780
    @ashokthatal77809 ай бұрын

    यदि यो मान्छेले अपराध नगरेको भये किन तिनैतहको अधालतले दोसि ठहर गर्यो,र अर्को कुरा नेपालगन्ज का तत्कालिन नेपाल प्रहरिको डिआइजी ले इन्टरभिउ मा भन्नू भयेको छत रिगल गुन्डा नाइके हो भनेर

  • @homedesignconsultantpvt.lt1245

    @homedesignconsultantpvt.lt1245

    9 ай бұрын

    नाइके र हत्यारा फरक कुरा हो हजुर 🙏

  • @dayalapm1014
    @dayalapm10149 ай бұрын

    मैले मारेको होईन मलाई फसाईएको हो पनि भन्छ अनि सुधृने मौका पाउनु पर्छ पनि भन्छ आंखा हेर्दा चोर जस्तो छ प्रमुख हत्यारा यहि हो भन्ने बुझिन्छ।यस लाई फेरि जेल कोच्नु पर्छ।

  • @ramkrishnaaryal7826

    @ramkrishnaaryal7826

    9 ай бұрын

    भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @rajankc4489
    @rajankc44899 ай бұрын

    ऋिषी जी तपाईले हत्यारालाई प्रश्न गर्दै यस्तै प्रकृतिका अन्य कयौ हत्याराहरु राजनैतिक सरक्षणमा जेल मुक्त भएका छन् भन्ने सूचना जनतासामु ल्याइदिएकोमा धन्यबाद ।

  • @______________69
    @______________699 ай бұрын

    खुँडा बोकाएर रिगललाई सांसद भवन काे दैलो मा छोडिदिनु पर्छ। जे जे काण्ड गरे हुन्छ, जनता ले आम माफी दिनेछन्। वीरगति भएमा सहिद घोषणा गरिनेछ।

  • @bhabindrarai3966
    @bhabindrarai39669 ай бұрын

    रिसि धमलालाइ सबैले बहिस्कार गरौं

  • @santoshkdka9243

    @santoshkdka9243

    9 ай бұрын

    बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @chudamanioli9316

    @chudamanioli9316

    9 ай бұрын

    याे पनि पैसाको खेलमा छ

  • @mixentertainment3m833

    @mixentertainment3m833

    9 ай бұрын

    I love rishi dhamala बहिस्कार गर्ने चुतीया किन ऋषि को अन्तर्वार्ता खोजी खोजी हेर्छस ?? जा तेरो रवी को झोला बोक खाते हरु

  • @Detective-620

    @Detective-620

    9 ай бұрын

    ​@@mixentertainment3m833rabiko vaye chetana hunxa yo veda samuhama parxa😂

  • @jiwangc-ud9lv

    @jiwangc-ud9lv

    9 ай бұрын

    किन बहिस्कार गरने भन्त

  • @Lokendra164
    @Lokendra1649 ай бұрын

    यदि तेरो आममाफी होइन भने तँलाई थाहा छ तँलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो। तर सरकारको तँ जस्तो गुन्डालाई भरैटेलाइ आममाफी दिएकै हो। यस्ता हत्यारा गुन्डाहरु अपराधी लाई फेरी जेल कोच्नु पर्छ।

  • @debendrasunar1073
    @debendrasunar10739 ай бұрын

    साउदी अरबको कानुन जस्तो हुनुपर्ने हो अस्ति एक जना साउदी लाई फाँसी दियो नि तेस्तै हुनुपर्ने 🎉

  • @bipinraana
    @bipinraana9 ай бұрын

    Sabai le yeti bujhe hunxa ki bharti aafno personal badla ko lagi regal dai lai fasauna khojiraxa. Natra naya bihe garereko manxe feri bidhuwa banerw ladiraxa yesma kunai doubt xaina ki bharti pani galat hunxa sakxa

  • @sohityt4034

    @sohityt4034

    9 ай бұрын

    Yekdamm sahii

  • @prawachankoirala4968

    @prawachankoirala4968

    9 ай бұрын

    Fasauna khojiraxa gawar nai hos ki manbuddi court le yetro barsa yetikai jail haleko hola

  • @user-fu9wc3ol2s
    @user-fu9wc3ol2s9 ай бұрын

    हुँदा हुँदा अपराधी को अन्तरबार्ता पनि हेर्न पाइयो धन्य हो ऋषि धमला,रत्नकार लाई वाल्मीकि बनाउन ऋषि ले कति दाम पाये कोनि त्यतिकै त पक्कै होईन होला

  • @PunamayaShrestha-sn3ku

    @PunamayaShrestha-sn3ku

    2 ай бұрын

    🤣🤣🤣🤣🤣होला होला

  • @bhesnathshrestha5887
    @bhesnathshrestha58879 ай бұрын

    गणतन्त्र दिवस र संविधान दिवस एउटा अविस्मणीय दिन हो तर नेताहरुले गुण्डाहरु निकाल्ने दिन बनाएकोले यो दिवसको केही अर्थ छैन।अब यस्तै हो भने यो दिन लाई गुण्डा निकाल्ने कालो दिन सम्झाउनु पर्छ।

  • @pramilaacharya5320
    @pramilaacharya53209 ай бұрын

    छ किन छैन आफ्नै काकी र हजुरआमा काे हत्या गरेर जेल सजाय पाएकाे ब्यक्ति 2079 सालकाे संबिधान दिवसमा आममाफि पाएर निस्किएकाे चितवान जिल्लाकाे एक जना ब्यक्तिले जेलबाट छुटेकाे 40 दिनमै टाँडिमा आफ्नै साथिकाे हत्यागरेकाे थियाे। नामचाहि बिर्से त्यस हत्याराकाे

  • @shingamgiri1519
    @shingamgiri15199 ай бұрын

    सरासर हत्यारालाइ जेल कोच सरकार रास्ट्रपति मुर्दा बात

  • @mohansinghdhami2588
    @mohansinghdhami25889 ай бұрын

    यो हत्यारा गुण्डालाई राजनितिक दलको आडमा आम माफि दिने रामचन्द्र पौडेल र प्रचण्ड गुण्डाहरु हुन यिनिहरुलाई कुनैपनि सभा समारोहमा आएपछि तिरस्कार गरौ र भारति मानान्धरलाई न्याय दिलाऔ.....

  • @ramkrishnaaryal7826

    @ramkrishnaaryal7826

    9 ай бұрын

    भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @sangeetakaushal8316
    @sangeetakaushal83169 ай бұрын

    एउटा कुरा के ८ बर्ष जेल बसेकाे हजुर के तपाई एउटा हत्यारा नभइ बस्नु भयो त ? तपाई ले हत्या नगरि किन ८ बर्ष जेल बस्नु भयो ? यदि तपाईं हत्यारा हो भने जसरि नि सजाय पाउनै पर्ने हुन्छ। न्याय हराएको देश साला सबै चोरहरू‌ले गर्दा हामी‌‌ नेपालिले दुख पाएको 😡👊 justice for Bharati sister 😢

  • @nirjanmagarnirjanmagar714
    @nirjanmagarnirjanmagar7149 ай бұрын

    बास्तबमा कानुन्ले पनि आँखा देख्दैन सोजो हरु पनि धेरै फसेका छन बिना कारण सत्य तथ्य छन्बिन होस जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @uttamkhadka2751
    @uttamkhadka27519 ай бұрын

    हत्या हत्या नै हुन्छ, जो कसैले गर्छ भने सर्बस्व सहित आजिवन जेल कोच्नु पर्छ ,चाहे रास्ट्रपति ,वा प्रधानमन्त्री जो कसैलाइ छुट हुन सक्दैन !!!

  • @kabinkhadka6808
    @kabinkhadka68089 ай бұрын

    ३ नै तहबाट हत्यार सावित गरिएको व्यक्तिलाई अन्तर्वार्ता लिनु र खुल्ला रूपमा यसरी हिड्न दिनु कानुन माथीको चुनौती हो जे जति कुरा गरे पनि न्याय पीडित कै पक्षमा हुनु पर्छ आशा छ ती चेलीको न्याय सम्मानित अदालतले गर्नेछ अन्तिम आशा 😢😢

  • @dayalapm1014

    @dayalapm1014

    9 ай бұрын

    जायज कुरो

  • @rabindrapoudel2581

    @rabindrapoudel2581

    9 ай бұрын

    @@@quest !

  • @rajanaryal13

    @rajanaryal13

    9 ай бұрын

    Tehi vnya ..sarbaso sahit aajiban jail gako manxe kasari aam mafi payo😢

  • @pashupatidhakal5205

    @pashupatidhakal5205

    9 ай бұрын

    मान्छे मार्नै त पाईदैन! कसैले कसैलाई केही नगर्न पनि त मिल्छ।🙏

  • @mankumargurung3195

    @mankumargurung3195

    9 ай бұрын

    Tesai vaneko ho ta 12 bhai maddheko 1bhai

  • @user-gt2jh8oc7d
    @user-gt2jh8oc7d9 ай бұрын

    जब सम्म यो देश मा हत्यारा लाई फासी को सजाय हुदैन । यस्त हत्या भई रहन्छ ।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku2 ай бұрын

    रिगल भाइ तपाइको कुरा सुन्दा सहि लाग्छ तर यहि पत्रकार हरुले सहि कुरा नलेखिदिदा सबैलाइ भ्रम हुदो रहेछ

  • @barunbhattarai5452
    @barunbhattarai54529 ай бұрын

    जस्ले जे भनेनि ऋषि धमला भनेकाे मान्छे कडै हाे। सानाे ठुलाे केही साेच विचार नगरि कुरा नचपाई नघुमाई सिधा सिधा प्रश्न गर्छन् ।👏👏👏

  • @Sugamoli22

    @Sugamoli22

    9 ай бұрын

    Haena yo pane chora ho sala yasto pane hunxa

  • @johnsinghgurung1375

    @johnsinghgurung1375

    9 ай бұрын

    ​@@Sugamoli22ww na

  • @Swikriti1234

    @Swikriti1234

    9 ай бұрын

    Rigal lai aru kosaile kunai mafi diera hudaina ooslai maya samman diera abir fulmala le swagat garyovaney Chetan Manandharki shrimati ko avivawak le Rigal ko sahayogi sanga yudda garnu paryo ?

  • @prabinkumarthapa9466

    @prabinkumarthapa9466

    9 ай бұрын

    Sodhna chai sakne ho … kaile kai ali biased hunchan natra interviewing skill ekdam homemade cha rishi ji ko❤

  • @nilamsiwakoti6230
    @nilamsiwakoti62309 ай бұрын

    कानुन मरेको देस न्याय मरेको मेरो देस😢😢😢

  • @poojathapa8124

    @poojathapa8124

    9 ай бұрын

    He did not kill

  • @bhimguptaranjit8498

    @bhimguptaranjit8498

    9 ай бұрын

    @@poojathapa8124 l

  • @lucas-uq1vr

    @lucas-uq1vr

    9 ай бұрын

    ​@@poojathapa8124 show your proof ??

  • @manishthapamagar3819

    @manishthapamagar3819

    9 ай бұрын

    ​@@lucas-uq1vr Timi saga proof cha ki regal linai gare ko vanera

  • @Matt_win

    @Matt_win

    8 ай бұрын

    @@poojathapa8124 chu jathi, batho nahu dherai

  • @chemzongsanu
    @chemzongsanu9 ай бұрын

    यो ऋषि धमला पनि गतिलो रैनछ एस्ता चोर, ढाका, लुटेरा, हत्याराको interview लिने यो रिगल गुंन्डालाई पुनः जेल चलान हुनु पर्छ।

  • @junasubedi9829
    @junasubedi98299 ай бұрын

    हत्याराको कति ठुलो कुरा😮 कठै मेरो देश 😢😢

  • @prakasholi7874
    @prakasholi78749 ай бұрын

    यस्ता त छन मिडिया अनि पत्रकार भनौंदा,जसलाई तीन-तीन तहका अदालतले प्रमाण सहित सर्वश्व जन्मकैदको फैसला गर्यो त्यस्ता गुन्डा नाइके हत्यारालाई यस्तो कार्यक्रममा लिइ जन्तालाइ भ्रमित पार्ने जस्तो जघन्य सूचनाको अपराध गर्ने यो धमला लाई बहिष्कार गरौं।

  • @tekbahadurdarlami2522
    @tekbahadurdarlami25229 ай бұрын

    यो संसारमा बोल्न नाउने मान्छे म मात्र होला। जस्को बोली सुन्न्यो तेतै बिसवास लाग्छ। उता दिदिको कुरा सुन्दा अन्याय पर्यो जस्तो लाग्छ। यता दाइको कुरा सुने तेस्तै लाग्छ।

  • @RohitJaprel-nc3hr

    @RohitJaprel-nc3hr

    9 ай бұрын

    Same

  • @tekendrakatel341

    @tekendrakatel341

    9 ай бұрын

    Same

  • @bbgnitesh7070

    @bbgnitesh7070

    9 ай бұрын

    Ma maattra yesto hola vaneko ta bro pani hunu hudo rahexa😅😅

  • @user-ri8qx6di3y

    @user-ri8qx6di3y

    9 ай бұрын

    Yas 🎉🎉

  • @laxmisubedi1968

    @laxmisubedi1968

    9 ай бұрын

    same

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait20879 ай бұрын

    यो सब रिगल लाई पुन जेल कोच्ने खेल हो।।रिगल जि बौद्दिक ट्यालेन्ट र इन्नोसेन्ट मन भयको युबा हो जो नेपाली राज्निती मा आउन जरुरी छ

  • @ManishJungBishwokarma
    @ManishJungBishwokarma9 ай бұрын

    गोरिल्ला 🦍 को अनुहार परेको मान्छे यसलाई जेलमा कोच्नै पर्छ। एक पटकको चोर सधैको चोर हुन्छ। समाजमा यस्तो व्यक्तिले नकारात्मक प्रभाव पार्छ।

  • @ashoksyangtan1653

    @ashoksyangtan1653

    9 ай бұрын

    थर पनि त्यस्तै ब्योरा पनि त्यस्तै

  • @user-mv5uy5yz3l

    @user-mv5uy5yz3l

    9 ай бұрын

    Babu ramro sangw boll

  • @depakacharya-tg8st

    @depakacharya-tg8st

    9 ай бұрын

    Manxe ko anuhar herera gunda vanxa ghatho justice for regal dai

  • @jenishamaharjan8814

    @jenishamaharjan8814

    8 ай бұрын

    Justice for regal dai❤❤

  • @user-ss1qy4ks8g
    @user-ss1qy4ks8g9 ай бұрын

    हत्यारा हरू यसरी खुला छोड्ने नेपाल सरकार मा रहेका राष्टपति प्रचन्ड नारायण काजी र सेर बाहादुर मुर्दाबाद 😢😢 हार्दिक श्रद्धाञ्जली भगवान यो चोर हरूको नर्क मा बास होस्

  • @harisharanneupane843
    @harisharanneupane8439 ай бұрын

    यसलाई साउदि मा जसरि बोका काटे जस्तै काट्नु पर्छ खुन को बदला खुन तुरुन्त कानुन सम्सोदन गरेर फासि चाइयो सरकार ।।।

  • @MaitThalang

    @MaitThalang

    9 ай бұрын

    Well said ...yo muji dhamala k vako?why he invited this mc Criminal here...

  • @user-pf5ct3lt3z
    @user-pf5ct3lt3z9 ай бұрын

    हत्या,,,, हत्या नै हो। सजाय पाउनु नै पर्छ।

  • @santoshkdka9243

    @santoshkdka9243

    9 ай бұрын

    बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @ramkrishnaaryal7826

    @ramkrishnaaryal7826

    9 ай бұрын

    भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @4years_pycho

    @4years_pycho

    4 ай бұрын

    ​@@santoshkdka9243 Cyber crime lagla 3barsa Khaled hunu tarika ley mhuk samalyarw bolnu

  • @user-vq3eb1xs3p
    @user-vq3eb1xs3p9 ай бұрын

    Bharati's second marriage status is irrelevant. First of all, in murder cases like this, any citizen can file a lawsuit. Second, Bharati is first the widow of Chetan and still is, even if she is now the wife of Nima Sherpa. The truth cannot be denied that at the same time, she is the widow of the former husband and the wife of the current husband. Another claim made by Regal is that Bharati is mobilized by some groups. This also does not matter, whether she is doing it on her own accord or someone else is supporting her. It is good to have support. His claim of 50 Lakh dealing is also irrelevant. First of all its his words against her, and second, if she really did ask for 50 Lakhs, then she is eligible, after all, Regal according to the court verdict killed Chetan which completely destroyed Bharati's productive capabilities. She has a son to raise. Finally, why Bharati would have asked for 50 Lakhs, if she really did? This alone is a question every citizen should strive to find the answer to instead of judging Bharati based on such low-life claims made by a criminal. In particular, I am asking Dhamala, what prompted you to give a media space to a criminal? Does your conscience agree with this?

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait20879 ай бұрын

    Rigal सङै 670 जना कैदी लाइ आम माफी भको हो अरु को कुनै कुरै छैन।। रिगल को राम्रो अबस्था देखेर सबै जलेर मात्र रिगल को रिहाइ मा जलि रहेका छ्न

  • @user-by8ss4my6c
    @user-by8ss4my6c9 ай бұрын

    सबै भन्दा पहिला रिशी लाई जेल हाल्नु पर्छ।। यसको काजु जस्तो अनुहार देखे पछि।। दिन खराब हुन्छ ।।।

  • @lihimmat6245

    @lihimmat6245

    9 ай бұрын

    Haaaaaaa

  • @unosthapa

    @unosthapa

    9 ай бұрын

    🤣🤣🤣🤣🤣🤣

  • @rinumanandhar5719

    @rinumanandhar5719

    9 ай бұрын

    😂😂

  • @kamalshrestha5695
    @kamalshrestha56959 ай бұрын

    खै के खै के चेतन मानन्धरको बाबा आमा लाई ल्याउनु पर्यो हजुर मिडियामा

  • @sujan3011

    @sujan3011

    9 ай бұрын

    Saii kura vnuu vyo hjr le

  • @reelsstar5632
    @reelsstar56329 ай бұрын

    That's why we need king 👑 To save Nepal ❤

  • @SaneesYT

    @SaneesYT

    9 ай бұрын

    Lok tantraa hata Saley Chor haaru Raj tantra lera aba

  • @Nepal12333
    @Nepal123339 ай бұрын

    Simile can judge everything 💖

  • @ramchaudhari8171
    @ramchaudhari81719 ай бұрын

    रिगल जीको कुरा सहि हो कालुराम चौधरीको कुरा सत्य हो ८ जना विना जेल बसेर केपी ओलीको ज्याकमा माफि पाएका थिए

  • @dipakthapa7177

    @dipakthapa7177

    9 ай бұрын

    Kukur lai fasi ma halnu parne

  • @dillimbu5163
    @dillimbu51639 ай бұрын

    यी पापी खुनी हत्यारालाई सर्बोच्च अदालतले कहिल्यै निर्दोष ठहराएको होइन आरजु र सेरेको बलमा उम्केको हो । मृतकको खुनले कहिल्यै छुट दिने छैन ।

  • @lokrajoli1107
    @lokrajoli11079 ай бұрын

    जेलकोचनु पर्छ हत्यारालाइ।

  • @sohityt4034
    @sohityt40349 ай бұрын

    may justice prevail !❤️

  • @shantikokhojima6040
    @shantikokhojima60409 ай бұрын

    नाम => योगराज ढकाल ( रिगल ) काम => दिनदहाडै मान्छे काट्ने 😮 स्थान => बाँके जिल्ला नेपालगन्ज धर्म => गुन्डागर्दी गर्ने हप्ता उठाउने 🤔

  • @dayalapm1014

    @dayalapm1014

    9 ай бұрын

    ❤❤❤❤❤

  • @asimrai2053

    @asimrai2053

    9 ай бұрын

    vane ra vai na sapraman pesh garnu ra pun jel halnu hala pakkoi yo gunda hoke hoi na tha vaina

  • @ranachandrabahadur721
    @ranachandrabahadur7219 ай бұрын

    ऋषि धमला ले अरु कुनै असल मान्छेहरु नपाएको हो कि, यस्ता हत्यारा र सर्वोच्च अदालतले आजिवन काराबास दिएकाे व्यक्ति को अन्तर्वाता लिने पुगेको।

  • @donrocky5940
    @donrocky59409 ай бұрын

    गल्ती नभए इंडिया तिर किन फरार भाको त, चोर ले आफूलाई कहिलै म चोर हो भन्छ। यो धमलाले यस्ता को अन्तरवार्ता लिएर के साबित गर्न खोजेको हो ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait20879 ай бұрын

    मानन्धर को हत्या लाई अर्को ब्याक्ती ले मैले खुडा हानेको हु भन्दा भन्दै रिगल लाई जेल हाल्नु गलत हो।। ती न्यायाधीश लाई मुद्दा हालेर जेल कोच्न जरुरी छ्🇳🇵

  • @sohityt4034

    @sohityt4034

    9 ай бұрын

    Yess

  • @manojempire.2477
    @manojempire.24779 ай бұрын

    यो मान्छे ले हत्या गरेकै हो तर अब सुध्रिनु चाह्न्छु भन्छ र सुधृयला पनि तर हत्यारा लाई आजिबन जेल होस

  • @kpbhatta9095

    @kpbhatta9095

    9 ай бұрын

    Manxe katne lai sudre pani mafi dinu hunna k ab chetan farkiyar aaux tw yo gunda sudriyar

  • @govindashrestha9885
    @govindashrestha98859 ай бұрын

    Truth and justice should be equal

  • @lppaudel7559
    @lppaudel75599 ай бұрын

    At the beginning he ignored that he is guilty at the end he accepted by his words

  • @sonabasyal1954
    @sonabasyal19549 ай бұрын

    हाम्रो देशमा सबै लाई एउटै कानून लागू नभयार हो यस्तो भएको कानून त सबैको लागि एउटै हुनु पर्छ नि ना लायक नेता हरु, कानून नै नेता काे मज्री ले चलाउँछन्।

  • @aashikagurung2829
    @aashikagurung28299 ай бұрын

    छोराको लागि भए पनि न्यायको लागि लडनु पर्यो नि भारतिले पनि एक्लै जिबन बिताउन कहाँ सक्छिन त हत्यारालाई आममाफी कहाँ पाउछ

  • @manbir52
    @manbir529 ай бұрын

    Dhamala is really a joker 😂😂😂😂😂 15:34 Intelligence of a criminal>>>>>>>>>>>>>>>>>>dhamala

  • @binitakhatiwoda4814
    @binitakhatiwoda48149 ай бұрын

    खरो प्रस्न ,निडर पत्रकार रिसिधमला 👍👍

  • @nabinagurung7806
    @nabinagurung78069 ай бұрын

    नेपाल भएर गफ हान्न पाको छौ नत्र अरु देश मा हुनु भने कति ओटा पिन्ड लडाइसक्थ्यो

  • @namasteNEPALreloaded-bd5zr
    @namasteNEPALreloaded-bd5zr9 ай бұрын

    यसलाई पुनः जन्म कैद हुनुपर्छ।।☠ “अब हत्या गर्दिन” भन्दैमा माफी दिन पाइदैन।।☠

  • @rma777-n8c

    @rma777-n8c

    9 ай бұрын

    yo ali doubtful xa hai thik kura garnu vayo

  • @bhupendrakarki02
    @bhupendrakarki029 ай бұрын

    हार्दिक श्रदाञ्जली नेपाल कानुन

  • @bhavnaah.07
    @bhavnaah.079 ай бұрын

    May god bless you all❤ . Truth j ho tae aagadi aauna paryoo

  • @Tekrajbk123
    @Tekrajbk1239 ай бұрын

    हो हो हजुरहरुले यो कुरा बुझ्नुपर्छ लोकसेवा, शिक्षकसेवामा प्रश्न सोध्न सक्छ

  • @sitasunar1004
    @sitasunar10049 ай бұрын

    मेरो भाइ हो रे अनि चेतान को हत्या कस्ले कसरी गर्‍यो त्यो भन्नू पर्यो नि

  • @lalbahadurpun6985
    @lalbahadurpun69859 ай бұрын

    ज्यानको बदला ज्यान कानुन नहुने हो भने यस्तै हो ।

  • @sarurai9714
    @sarurai97149 ай бұрын

    रीगलको सम्पुर्ण कुरा हरु सुनेपछी रीगल प्रतीको मेरो द्रीष्टीकोण फेरीएको छ , बोलेको कुराहरुमा वास्तवीकता देखीन्छ ।

  • @nls5216
    @nls52169 ай бұрын

    "It's quite disheartening to see a popular media personality invite a individual onto their show and fail to address the critical questions. In a case where someone claims they've spent 8 years in jail for a crime they didn't commit, it's essential to inquire about all the details, including how they were sentenced and if there was a setup involved. Treating such serious cases lightly and with jokes on TV is rather disappointing and and does a disservice to the viewers. It’s clear that this joker Dhamala popularity not due to his talent or expertise but by simply being entertainers or jesters."

  • @bibhupahari9403

    @bibhupahari9403

    8 ай бұрын

    I was thinking the same.

  • @sagunshresth2941

    @sagunshresth2941

    8 ай бұрын

    Staged to convince people,

  • @mewaramchaudhary7181
    @mewaramchaudhary71819 ай бұрын

    हत्या घटनाको मुख्य योजनाकार यही गुण्डा नाइके हुनुपर्छ।

  • @subarnalimbu569
    @subarnalimbu5699 ай бұрын

    रिगलको कुराले प्रष्ट हुन्छ कि उनिनै हुन हत्यारा

  • @poojathapa8124

    @poojathapa8124

    9 ай бұрын

    He is not

  • @ramkrishnaaryal7826

    @ramkrishnaaryal7826

    9 ай бұрын

    भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @ashokkhaling9472
    @ashokkhaling94729 ай бұрын

    खुन को बदला खुन नभए सम्म हत्या हिंसा निर्मूल हुँदैन।

  • @shankarmagar1254
    @shankarmagar12549 ай бұрын

    Rigal dai is 💯 percent correct

  • @kbchauhan4261
    @kbchauhan42619 ай бұрын

    अपराधिको अनुहार नहेर्नु पर्ने थियो धमलाले हमला गर्नुभएछन

  • @dsrai3358
    @dsrai33589 ай бұрын

    हामी लाई मात्र कानुन हो ठुला बदा हरु लाई छैन

  • @NickTv901
    @NickTv9019 ай бұрын

    यदि रिगल को दोष छैन भने किन त पुलिस प्रशासन मा कानुन लाई साहेता गर्न किन गको त जब आफ्नो गल्ती नभए किन डराएको त 100%गल्ती पक्कै छ

  • @abp4531
    @abp45319 ай бұрын

    Regal bro I am your biggest fan, nicely interview

  • @jhimkesaila3029
    @jhimkesaila30299 ай бұрын

    पिडितलाई न्यायको लागि पो अन्तरवार्ता दिन बोलाउनु पर्छ!अपराधीलाई अन्तरवार्तामा बोलाएर भरम छर्न खोजि राको छ ऋषि धमला दलाल काङ्ग्रेसको मान्छे हो😡😡😡😡

  • @bishalgurung8427

    @bishalgurung8427

    9 ай бұрын

    Lodo gar mg

  • @jhimkesaila3029

    @jhimkesaila3029

    9 ай бұрын

    तैले मलाई सिकाई राख्नुपर्दैन भाते👉️👊👊😡😡

  • @BikashSiwakoti-wt6qj
    @BikashSiwakoti-wt6qj9 ай бұрын

    हत्याराको अन्तरबार्ता लिनुनै अपराध हो।

  • @user-gd3xi7vr6g
    @user-gd3xi7vr6g9 ай бұрын

    Dai ur interview is great n truthful vanu vayo dai hajur namaskar hajur mero tarfa bata

  • @mymoodgaming8113
    @mymoodgaming81139 ай бұрын

    Yo rishi dhamalalai nepal bata bahiskar garau yuwa sathy haruley

  • @gunakharsubedi7963
    @gunakharsubedi79639 ай бұрын

    यो ठिक भएन धमला ? सर्बोच्च ले दियको फैसला लाई नमान्ने ?यो हत्यारा लाई फासी हुनु पर्छ ??चरी र यो एकै हुन ???

  • @santoshkdka9243

    @santoshkdka9243

    9 ай бұрын

    बचाउन ल्यायो गुंडोलाई यस्ता बलात्कारि चोर नितिगत भ्रष्टाचार गराउने सहयोग गर्ने पत्रकार लाई देस गाउँ समाजबाट बहिस्कार गरै नेताको झोले पत्रकार ले देस सकाय😡😡

  • @dhorbarahikhabar5830
    @dhorbarahikhabar58309 ай бұрын

    दाइलाइ अब काङ्ग्रेस पार्टी साम्सद बनाएर कानुन मन्त्री बनाउन पर्ने भयो

  • @harisubedi8722

    @harisubedi8722

    9 ай бұрын

    sahi ho

  • @gyanuraut7239
    @gyanuraut72399 ай бұрын

    यो आम माफि हटाउनु पर्छ

  • @laxmipun4559
    @laxmipun45599 ай бұрын

    आफुलाई आफ्नो ज्यान् कत्ति प्यारो लाग्दो रैछ त तलाई जेलमा बस्न यत्ति गाह्रो हुदो रैछ भने कसैको ज्यान् किन सजिलै ल्याईस

  • @mekhthapa2619
    @mekhthapa26199 ай бұрын

    Jay nepal rigal dai

  • @rituthaparana968
    @rituthaparana9689 ай бұрын

    भारती को श्रीमान लाई पनि सार्वजनिक गर्नु पर्यो उसको पनि कुरा सुन्नु पर्यो !! निमा शेर्पा कहाँ छ त ?? किन उसलाई लुकाइए छ ????

  • @Gaurab109

    @Gaurab109

    9 ай бұрын

    Marera fali sakeko xa kasari dekhaune hau

  • @bikashlamabikashlama1592

    @bikashlamabikashlama1592

    9 ай бұрын

    Naya budo ho Nima vanni moreko xina

  • @user-ey6oh5hg5k

    @user-ey6oh5hg5k

    9 ай бұрын

    Nima serpa lai lyaunu poro

  • @user-ey6oh5hg5k

    @user-ey6oh5hg5k

    9 ай бұрын

    Varati ko new buda nima serpa lai ni interview ma lyaunu poro dhamala ji

  • @vijaybhandari7086

    @vijaybhandari7086

    9 ай бұрын

    Dimakh thik thauma xani timro

  • @sisnudhedo6187
    @sisnudhedo61879 ай бұрын

    The lady has every rights for compensation upbringing her child having her husband callously murdered by this criminal. This man is a convicted killer without any shadow of doubt. His accusations of her getting remarried is pointless. He deliberately murdered her husband and now the freak also do not want her to get a new life by remarrying and move on ? What he thinks of himself a born Avatar ?

  • @user-ew5qj3de1f
    @user-ew5qj3de1f9 ай бұрын

    Regal is true.... justice for regal

  • @aayushalizen
    @aayushalizen9 ай бұрын

    जेल मा हुनु पर्ने मान्छे धमलाको सो मा देख्दा सारेै मान रोयो हे हाम्रो देशको कानुन दैवले जानुन हो रैछ 😢😢😢

  • @bhuwanpublic9135

    @bhuwanpublic9135

    9 ай бұрын

    एकदम

  • @aashabista6880

    @aashabista6880

    9 ай бұрын

    Yo dhamala aafai chor ho chor le chor ko shath diyo ta k farak paryo ta

  • @ramkrishnaaryal7826
    @ramkrishnaaryal78269 ай бұрын

    भागेकाे किन ? अनी पछि अदालतमा आत्मसमर्पण गरेकाे हैन ? झुट वाेल्ने अपराधि ??मान्छे मारेर चाेखिन मिल्छ ? यस्लाइ फेरि जेल कोच्नु पर्छ।।

  • @surajpasa190
    @surajpasa1909 ай бұрын

    Yo interview herdata reegal dhakal le rishi dhamala dakalai po khoda hannu parne jasto dekhiyota 😂jabarjasti garya xa garya xa

  • @sarosekhatri7942
    @sarosekhatri79429 ай бұрын

    Rishi Dhamalako mutu thururur vairako hola 😊😊 kura alikati gadbad vayo vane mero pani Hat ra khutta xinxaki vanera.😀😀😀

  • @shreesa8267
    @shreesa82679 ай бұрын

    I like the confidence of Rishi dhamala😊

  • @manjushree3508

    @manjushree3508

    9 ай бұрын

    चोरले म चोर भन्छ र

  • @punamrit1967
    @punamrit19679 ай бұрын

    रिगलले भनेको जस्तो कुरा पनि सहि हुनसक्छ

  • @user-io9gi4hi1e
    @user-io9gi4hi1e9 ай бұрын

    लौन प्रभु यस्को उपचार होस

  • @hiradevidangi540
    @hiradevidangi5409 ай бұрын

    चेतन मानन्धरलाई हत्या गर्ने कुनै पनि गुन्डालाई आजिबन जेल सजायहोस। यदि रिगलले मारेको थियन भने न्यायलयले कसरी आजिबन जेल सजाय तोकेको हो? यसलाई पुण: जेल चलान गरियोस।

Келесі