रिटिङ, रिटिङ नबजाऊ बिनायो, सान्‍नानी ऐय्याया आक्काका... | Tikaram Yatri

#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
रिटिङ, रिटिङ नबजाऊ बिनायो, सान्‍नानी ऐय्याया आक्काका...
Guest: एलपी जोशी- अग्रज गायक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZread:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 46

  • @sushilghimire6944
    @sushilghimire69442 ай бұрын

    हाम्रो पुर्बी नेपालमा पुराना गायक पुराना श्रस्टा लोक गित आदि लाई वास्ता नगर्ने , पश्चिमाको सस्कार र सस्कृती लाई गौरव मान्ने चलन सारै घिन लाघ्दो छ । यति चर्चित गितका गितकार गायक सर्जक मेरै जम्न जिल्लाका रहेछन् । त्यो मलाई थाहै थिएन कतै मिडियामा आउँदैन थ्यो । यस्ता ब्याक्तित्व लाई सम्मान गर्ने यस्ता ब्याक्तित्वको पद लाई पछ्याउनु पर्ने हो तर पुर्बमा त्यो हराउदै गएको देख्दा अति दु:खद लाघ्छ । टिकाराम यात्री लाई धेरै धन्यवाद यस्ता ब्याक्तित्वहरुको इतिहासका पानामा सुरक्षित रेकर्ड राखेकोमा ।

  • @sabinashrestha7413
    @sabinashrestha74132 ай бұрын

    पत्रकार नभएर गायक बन्नु पर्ने टिकाजी राम्रो गाउनु हुन्छ हजुर दुवैलाई नमन🙏🙏

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o2 ай бұрын

    म पश्चिमाञ्चल को मान्छे भए पनि रेडियो नेपालमा बाट बज्ने उहाँको गीत रितिङ रीतिङ भन्ने बचपन धेरै सुनियो र गंगुनाइयो, आज सर्जक तथा गायक लाई देख्न पाउँदा खुशी लाग्यो, अर्को त्यस्तै बालापनमा रेडियोमा उहाँका गीत निकै बज्ने गायक सीताराम ताजपुरिया सायद जीवित हुनुहुन्छ होला कि नाई...?

  • @sushilghimire6944

    @sushilghimire6944

    2 ай бұрын

    पुर्बी नेपालका गायक सर्जक विशेषत लोग गितसङ्गितका चै प्राय ओझेलमा परेका छन् । त्यो दु:खद कुरा हो । सिताराम ताजपुरिया पनि झापाको बासिन्दा हुनुहुन्छ । उहाँ लाई पनि नेपालका संचारमाध्यले खोजी गरेका छैनन् । भलै श्रोताले सम्झिरहेका छन् । शिताराम ताजपुरीया चाहिँ हाल झापाको घरमै रहेको अलिक रोगी भएकोले खासै कतै घुम्न नसकेको र उहाको गाउमा उहाको सम्मानमा शिताराम ताजपुरिया चौक बनाएको इन्द्रेणी टिम २ पटक पुगेर खिचेको VDO मार्फत केही बर्ष अगाडी देखेको थिए ।

  • @lalitdhamilalitdhami9293
    @lalitdhamilalitdhami92932 ай бұрын

    नेपाली गित संगीत का एक हस्ती आदरणीय एल.पि जोसि ज्यु लाई नमन् 💐💐🌷 अहिलेका गित हरु भन्दा त पहिलेका गित हरु सयौं गुना राम्रो र कालजयी छन्।

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j2 ай бұрын

    यी गितहरु रेडियो नेपालले एक समय बेलुका पुराना गितहरु भन्ने कार्यक्रममा सुनेको थिए ।आज गाएकलाई देख्न र सुन्न पाउँदा धेरै रमाइलो लाग्यो । एक पटक हामी पिकनिप जादा अन्ताक्षिरी खेल्दा मैले कान्छी मट्याङ टयाङ गाउदा विपक्षका साथीहरू अलि नयाँ पुस्ताका हुनुहुन्थ्यो ।उहाहरुले यो गित नै छैन भन्नुभयो ।पछि सुनेका अरु साथीहरू पनि मेरो पक्षमा लागेर प्रमाणित भयो ।यो घटनाको सम्झना पनि भयो । टिकाराम ज्यु र गायक दुबैमा नमन !!

  • @gangagahatraj2413

    @gangagahatraj2413

    2 ай бұрын

    अादरणीय लाेक गायक ज्युलाई हार्दिक नमन! धरानमा केटाकेटि हुदाँ रेडियाेमा सुनेकाे लाेकप्रिय गीतका गायक स्रष्टा सर्जकलाई म ५३ वर्षकाे हुदाँ युटुवकाे माध्यमबाट देख्नपाए अत्यन्तै खुशी लागेकाेछ। समय र यात्री जीलाई धेरै धन्यवाद।

  • @gurungdevipun2542
    @gurungdevipun25422 ай бұрын

    नेपाली लोक सँगित को मुर्धन्य ब्यक्तित्व एल.पि.जोशी लाई हार्दिक नमन। पति ब्रता भन्ने शब्द प्रचलनमा छ ,तर पत्नी ब्रता शब्द को पर्याय हुनुहुदो रहेछ एल.पि.जोशी सर लाई शिर निहुराएर नमन 🙏 टिकाराम सरको कार्यक्रम सुन्नुको अर्को फाइदा चैँ शुद्ध नेपालिको अर्थ पनि बुझ्ने मौका लिन्छु म । यात्री सर लाई धन्यवाद 🙏

  • @user-ef9uy2hg5x
    @user-ef9uy2hg5x2 ай бұрын

    Lp joshi sir sanga ko kura kani sarai ramailo dherai purano kura haru sunna paiyo khusi lago चत्त पारी सि देउ दर्जी कान्छी लेउने चोलो भनेर रन्जिउ सरै मन पर्ने गित हजुर को

  • @bharatdhamala8852
    @bharatdhamala88522 ай бұрын

    आहा यस्तो ख्यातीप्राप्त व्यक्ति लाई चिनाई दीनु भयो धन्यवाद। हजुर बा लाई नमस्कार🙏🙏🙏सम्मान।

  • @parshuniroula9380
    @parshuniroula93802 ай бұрын

    झापाली जता पनि छाएकै हुने किन होला है❤❤❤

  • @NBDahalNavin
    @NBDahalNavin2 ай бұрын

    बिशिस्ट कार्यक्रम नमन दाई र यात्री sir ।

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf2 ай бұрын

    बुवा नमस्कार! जून हजुर ले गाउनू भयका गित हरूले मेरो बालक पनको याद दिलाउनू भयों सायद २०२५/२७ तिर को होला तेती बेला रेडियो नेपाल बाट गूंजेको हुनुपरछ।श्री पशुपतिनाथ ले दीर्घंयू को श्रीं पशुपतिनाथ संग कामना गर्दछू को साथई यात्री सर हार्दिक कृत्रज्ञता !

  • @saugatneupane2254
    @saugatneupane22542 ай бұрын

    राधे !!! राधे !!! 🙏🙏🙏

  • @ganeshlama4054
    @ganeshlama40542 ай бұрын

    Heart touching episode thanks Yatri jee

  • @subodhpandey1850
    @subodhpandey18502 ай бұрын

    साच्चै अबको हाम्रो पुस्ताले यस्तो किसिमको शब्द, लयमा गित लेख्न सक्छन् होला र ? यस्तै अन्तरवार्ताले हो अलिकति आशा जगाउने। धेरै धेरै धन्यबाद।

  • @mitraaryal9719
    @mitraaryal97192 ай бұрын

    नमस्कार ,, एल पि जोशीसँग को बार्तालाप हेर्न पाइयो खुसी लाग्यो र उहाँले भने जस्तो नेपालीहरु दार्जिलिङ तिरका मान्छे भने पछि हुरुक्कै हुने तर त्यतातिरकाले प्रायः नेपालीहरुलाई वास्ता नदिएको कुरा चित्त बुझ्यो।

  • @manpdbhattarai1134
    @manpdbhattarai11342 ай бұрын

    म पनि तेह्रथुमको मोराहाङमा जन्मेकाे मेलापात, खेतमा पानी लगाउन जाँदा,गोठालो जाँदा, विवाह, तिज जस्ता सबै स्थानमा गाउँने गितहरू तर को कसले गाएको भन्ने थाहा नभएको सबै गित गाएर वाल्यकाल विताएकोमा आज यो अवस्थामा उस्तै जीवन्त गित अन्तरवार्ता दुवैलाई हार्दिक नमन र अहोभाव

  • @chandagautam2915
    @chandagautam29152 ай бұрын

    Naman both of you🙏🙏🌺🇳🇵🌺

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems2 ай бұрын

    नमस्कार बुबा ! राष्ट्रका गौरवसंगको किराकानी सुन्न पाइयो ।

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai21942 ай бұрын

    Excellent & memorable episode!Thanks so much both of you!

  • @jasdhojgurung595
    @jasdhojgurung5952 ай бұрын

    साह्रै खुसी लाग्यो,अन्तरवार्ता सुनेर।

  • @yadaprai2558
    @yadaprai25582 ай бұрын

    Very informative got to see the legend himself still alive n kicking n very good wisdom we all can learn from🙏

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti23872 ай бұрын

    बुबा को स्वोर्ग्य भएको आज 21 बर्स भयो,वांहा को मुख बाट हामिले यिनै गित हरु सुनेर हुर्केउ खास गरि रिट्ग रिटिग न बजाउ बिनायो ,आफ्ना नाति, नातिना हरु लाई नि यिनैगित सुनाउदै हुर्काउनुभयो ,याद का तरेलिहरुआउदै,जाँदै गरे 😪😪

  • @shambhubasnet7615
    @shambhubasnet76152 ай бұрын

    बा का पालाको मान्छे।हामिले पनि खुब गुनगुनाइयो, स्वास्थ्य रहनु होस हजुर

  • @deepakthapa6074
    @deepakthapa60742 ай бұрын

    सारगर्भित अन्तरवार्ता,

  • @srproductionpresents9350
    @srproductionpresents93502 ай бұрын

    मैले पनि भेट्ने मौका पाएको छु वाहाकै घरमा। अझै उस्तै देखीनु हुन्छ।

  • @pramodsunrise
    @pramodsunrise2 ай бұрын

    गज्जबको कार्यक्रम !

  • @sitaoli9063
    @sitaoli90632 ай бұрын

    रमाइलो कुराकानी कुरा सुन्नु पाकाको 🙏

  • @gopichaudhary1731
    @gopichaudhary17312 ай бұрын

    Man chhune

  • @DurgaDevi-gv4qu
    @DurgaDevi-gv4qu2 ай бұрын

    🙏🙏🙏

  • @sudarshandahal7086
    @sudarshandahal70862 ай бұрын

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @suryakarki1755
    @suryakarki17552 ай бұрын

    आज मेरो पुजनिय बुवा को साथि लाइ देख्न र सुन्न पाइयो LP Joshi प्रति हार्दिकता पुर्वक सम्मान अनि मेरो बुवालाइ स्वास्थ्य लाभको कामना सहित टिकाराम यात्री जि लाइ मुरि मुरि धन्यवाद !

  • @dibyagurung5518
    @dibyagurung55182 ай бұрын

    🙏🙏😊👌

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d2 ай бұрын

    nice interview 👍️🙏

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o2 ай бұрын

    Good jub

  • @krishnasapkota6906
    @krishnasapkota69062 ай бұрын

    🙏🙏

  • @gunrajchapagi4372
    @gunrajchapagi43722 ай бұрын

    Good luck Lp sir ❤

  • @laxumansatyal224
    @laxumansatyal2242 ай бұрын

    Rampur ko samghana ma laxman satyal

  • @santoshacharya2056
    @santoshacharya20562 ай бұрын

    🙏❤️❤️❤️❤️

  • @homgurung7189
    @homgurung71892 ай бұрын

    ❤❤

  • @user-ti7en5tr5d
    @user-ti7en5tr5d2 ай бұрын

    ❤❤❤❤❤

  • @suryakarki1755
    @suryakarki17552 ай бұрын

    😭😭😭☀️

  • @binodtiwari4011
    @binodtiwari40112 ай бұрын

    Good😂😂

  • @indrapoudel6203
    @indrapoudel62032 ай бұрын

    सम्मान सहित नमस्कार लक्ष्मीप्रसाद जोशी सर

  • @saraswatighimire5943
    @saraswatighimire59432 ай бұрын

    🙏🙏

Келесі