रविमाथि अर्को बज्रपात, टेकुमा परेको उजुरी के हो ? सर्वोच्चमा फाइल घुम्यो, पोखराका पीडित बोले ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 103

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy14 күн бұрын

    सहकारी ठगि गर्ने रबि लामिछाने लाई जेल ठोक तुरुन्तै

  • @UniverseChannel-vg3cm
    @UniverseChannel-vg3cm14 күн бұрын

    देश बिकासकाे बाधक सबैभन्दा धेरै पुराना दलका नेताकाे जुठाे खायर हुर्केका यी मिडियाहरू नै हुन ।

  • @kiransharma2656

    @kiransharma2656

    14 күн бұрын

    That is true butr Ravi is same or evenmore then other.

  • @SanjayGurung-rb8cn

    @SanjayGurung-rb8cn

    14 күн бұрын

    रबीको झोलेको को रुवाबासी 😅😅

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi13 күн бұрын

    कौवा बाठो को उखान रवि ले प्रमाणित गरिदिए।

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo14 күн бұрын

    गृहमन्त्रीको काम भन्दा नि गफ सटनबाजी ज्यादा भएको कुरा बिगत तीन महिनाको कार्यकाल बाट प्रष्ट देखिसके जनताले ।त्यसैले कुरा ज्यादा,अनि काम जिरो भएसी पतनको बाटो निश्चित छ। घण्टी बजाएर !!

  • @mahadevjoshi227
    @mahadevjoshi22714 күн бұрын

    आज आएर युवराज सफल नि मन पर्यो है

  • @user-sv3oh4oc3x
    @user-sv3oh4oc3x14 күн бұрын

    त्यतिको लागि त गृहमन्त्री बनेको भ्या भ्या का भौमाने

  • @joshigaurijoshi3564
    @joshigaurijoshi356414 күн бұрын

    अब बैंकहरुनी भागी दिय हुन्थो जता मिल्छ तेतै खाउ 50% नेतालाइ देउ है केही हुदैन न पाप लाग्छ न कार्बाही हुन्छ । सहिमान्छे छान चुनाब मा भन्दा मासुभात खाने अहिले पेट चलो भन्न पाइन्न खाउ सक के सक

  • @franklin102
    @franklin10214 күн бұрын

    प्रहरी कसको लागि मात्र सोज जनताको लागि तेसैले भन्छन ठुला माछा लाई चैईन जनतालाई एईन तेहि भएर ठग गृहमन्त्री को उजुरी दर्ता नगरेको दर्ता नगरनि प्रहरी अधिकृत लाई कारबाही होस र तुरुन्तै सहकारी ठग को उजुरी दर्ता होस

  • @ShyamAdhikari-pr9ih
    @ShyamAdhikari-pr9ih13 күн бұрын

    हो हो

  • @Subedi2848.
    @Subedi2848.14 күн бұрын

    दलाल पनि दलालकाे दलाल भयपछि कस्काे आश गर्ने।

  • @umaniroula5424
    @umaniroula542413 күн бұрын

    हैन हाै यी नेताहरुले त ज्वारीखेल्दै समय बितायत हामि नेपालिले बिकाशको अनुभुति कहिले गर्ने भन्या लाैन हे हरि ।

  • @rajendrapokharel5987
    @rajendrapokharel598714 күн бұрын

    आजीवन अभ्यासमै जानेभो।

  • @rabichhetri1762
    @rabichhetri176214 күн бұрын

    जि बी ल्याउदा आफै फस्छ अनि कसरी ल्याउछ त समाचार राम्रो बानाउ सन्तोष 😂

  • @acharyasangemingmaofficial
    @acharyasangemingmaofficial13 күн бұрын

    तिमीहरूले भ्रषटचार गर्न हुने मैले भ्रष्टचार गर्दा किना नहुने, त्यसैले मेराे फाईल खाेल्ने माग नगर नतत्र तिमीहरूकाे नि फाईल खाेलीदिन्छु । पत्रकार हुँदा नेता खराब नेता भएपछि पत्रकार खराब, प्रतिपक्षमा हुँदा सरकार खराब सरकारमा हुँदा प्रतिपक्ष खराब । बोल्ने ठाँउमा हुँदा काम गर्न देउ काम गर्ने ठाँउमा हुँदा बोल्न देउ , चुनाव अगाडी No, Not again चुनाव पछि Again and Again । चुनाव अगाडी नानीका बा, चुनाव पछि आफ्नै बा मुस्किल छ ऐ मेरा बा! के गरूम त त्यसका बा!! रावि दाई, छानीछनि खाई!!! ऐता नि लुटे त्येता नि लुटे, जुक्काकै हाे, जुक्केकै हाे ।

  • @prakashsaru1906
    @prakashsaru190613 күн бұрын

    पुरान र नयाँ भ्रष्ट तत्व सबै तिर फैलिएका माफीया र तिनका झोलेहरु अतालिएर थाल खाउँ कि भात खाउँ भा छन्

  • @dependralamichhane4727
    @dependralamichhane472714 күн бұрын

    रबि लाई सक्न खोज्दा आफै सकिने भए।

  • @birbhandari2806
    @birbhandari280613 күн бұрын

    रबि सहकारी ठग भयका ले नि गृहमन्त्री भयका हुन रबि भन्दा नारायणकाजी ठिग थिय रबि त माहा ठग रहेछन

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn14 күн бұрын

    यी नेपालमा भएका भ्यागुते मिडियाहरुले काम पाए अब

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo14 күн бұрын

    रबि चाेखा हुन तर तिमी काेई रबिकाे दुसनले उचालेर उठेका माफिया हरु हउ तिमिहरु ।

  • @reshambudha8814
    @reshambudha881414 күн бұрын

    नेपाल प्रहरी यतिसम्म कमजोर छ हैं😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l14 күн бұрын

    यउटा सहकारी ठगको पछि लागेर 80 हजार प्रहरी संगठन सति जाने भो

  • @ChandanChaudhary-ys3pe
    @ChandanChaudhary-ys3pe14 күн бұрын

    Chor griha Mantri

  • @aamayangreeonlinetv633

    @aamayangreeonlinetv633

    14 күн бұрын

    Timi jastai ho

  • @NetraWinner
    @NetraWinner14 күн бұрын

    यो बौलाहि हरु लागि परेका छन

  • @kshitizacharya1230
    @kshitizacharya123014 күн бұрын

    गफाडी😂 यो त अत्ति निर्लज्ज्ता भो। रबि गृहमन्त्री छोडेर पार्टीका अरुलाइ दिए हुन्छ।१०१ chhan party ma janatako asha bokeko sakti 1ta manchhe ko sati nagayekai ramro

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs13 күн бұрын

    रबिजिले जिबि राइलाइ पक्राउ गर्न सकिन्न किनकि जिबिलाइ पक्राउ गर्यो भने आफुनी फसिन्छ सो 10 करोड advance लि सकेको छ रबिजिले

  • @sukharajkulung844
    @sukharajkulung84414 күн бұрын

    मकै गोठालो बादर

  • @sitarambasyal5582
    @sitarambasyal558214 күн бұрын

    🎉🎉🎉🎉

  • @umeshrajparajuli4775
    @umeshrajparajuli477514 күн бұрын

    गृहमंत्रीको पद को दुरूपयोग ठगी धन्दा गर्दै रबी

  • @rameshmagar488
    @rameshmagar48814 күн бұрын

    जय रबि हामि बुजेका छौ तिमी निर्दोष छौ सप यो रणनीति कांग्रेसको भदौटेहरू हुन्

  • @srai-qr3tj

    @srai-qr3tj

    14 күн бұрын

    parman nai vayapachi ghanta nirdosh

  • @krishnashrees1863
    @krishnashrees186314 күн бұрын

    केही फरक पर्दैन निस्पक्ष छानबिन होस

  • @NishanKarki-yo1fx
    @NishanKarki-yo1fx14 күн бұрын

    पैसा ठगेको के प्रमाण छ मान्छे को पछि लागेर अर्काको खेदो खन्नु राम्रो हैन । यो पत्रकारले पनि बुझेर मात्रै बोल्नु पर्छ सबैले हेर्ने कुरो हो त्यसैले

  • @bipulpanta2490

    @bipulpanta2490

    14 күн бұрын

    Timro bau aama ko timi chora hau vanne k sabut cha ta.

  • @NishanKarki-yo1fx

    @NishanKarki-yo1fx

    14 күн бұрын

    Brother bau aamale janmayesi praman chaidaina but tyo vaneko ta physical kura hoo ni solti

  • @user-rr7yz9uq9v

    @user-rr7yz9uq9v

    14 күн бұрын

    प्रमाण के xa रे बाउ आमाको र हाम्रो dna rna चेक गर्न आऊ आमा छोराको प्रमाण भेटिन्छ

  • @NishanKarki-yo1fx

    @NishanKarki-yo1fx

    14 күн бұрын

    हाम्रो DNA चेक गरेर हेर अनि था हुन्छ के सबूत छ भनेर

  • @user-ss6hh7co6k
    @user-ss6hh7co6k13 күн бұрын

    Rabi kurchi ko lagi ho😊

  • @Dilkumar93
    @Dilkumar9314 күн бұрын

    Jasarini samati vayena

  • @rohitwife
    @rohitwife13 күн бұрын

    सहकारी ठग 😂😂😂😂😂😂लाज पचेको नकचरो रबिछामिखानेलुटिखानेठगिखाने

  • @raisujan2984
    @raisujan298414 күн бұрын

    Sahakari thag

  • @sunilkarki9203
    @sunilkarki920312 күн бұрын

    Hawa.kura.aayo

  • @krishnadulal268
    @krishnadulal26813 күн бұрын

    ठुले राई ले पिन्ड खाईसक्यो,तेरा interpol ले ऊहि आफ्नै केरा समाते मात्र हो 😃

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh14 күн бұрын

    म केही बोलिन ॥

  • @yogeshthapa3697
    @yogeshthapa369712 күн бұрын

    Yo juni ma pidit le nyaya pauni xatkat dekhiyana

  • @DilliRajBhandari67
    @DilliRajBhandari6714 күн бұрын

    सबै लाग्तेरहो यो देश लुट्ने रबि बाहेक अरु कोहि छैन अप्रमानित मिडिया न्यायाधीश नबनेकै राम्रो तर मेन देश डुबाउने रबि नै हो झै लागिरहौ।नत्र हामीलाई गाह्रो पर्नेछ।

  • @bipulpanta2490
    @bipulpanta249014 күн бұрын

    Laaj gin saram kehi chaina yo manche sanga,yo papi ho yeslai hamro aasu le polcha ekdin,khub naitikta ko kura garthiyo taile hamilai juidai maris.

  • @narenbista5122
    @narenbista512213 күн бұрын

    Congress le aba uchalera buruk buruk paryo euta safal bhanne chadai cha mudda halna ko lagi dherai jaso sahakari thak thula party ko manche chan

  • @bipingiri2551
    @bipingiri255114 күн бұрын

    Jhole karyakarta

  • @ramezpokhrel4543
    @ramezpokhrel454314 күн бұрын

    चुनाव चिन्ह को के भो

  • @laureisback4151
    @laureisback415114 күн бұрын

    Mero gulo samau xu mugi aaphai sahakari thagi xa

  • @journey6200
    @journey620014 күн бұрын

    Rabi feri tv ma program chalauna gaye thik hola jastai xa tya bata nyaya dilaula tara rabi matri huda makho namarnecraxa

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane481314 күн бұрын

    कांग्रेस एमाले र माओवादीका कार्यकर्ताहरुले उजुरी हालेछन् ।

  • @RajuKC-ik3xj
    @RajuKC-ik3xj14 күн бұрын

    Rabi lai gaaro cha?

  • @yamlamichhane4973
    @yamlamichhane497314 күн бұрын

    Timi harule mukhle bole ko jasto sajilo xani jibi. Lai sajilo xani

  • @T.DEVKOTA
    @T.DEVKOTA14 күн бұрын

    Garo x😂

  • @underdog2253
    @underdog225314 күн бұрын

    Afai bhagayo mula gb Lai rabi le khattam manche raicha dherai bolera chipline manche toit uhi dyang ko mula po raicha GB jogauna j pani boldine atti na hune

  • @chakranathyogi3219
    @chakranathyogi321914 күн бұрын

    Kantipur ko bhai ho yoho tv

  • @YadabPokharel
    @YadabPokharel14 күн бұрын

    Fake title .

  • @kajimanrai746
    @kajimanrai74614 күн бұрын

    सबै राजनीति घटना हेर्दा जि बि राई कांग्रेस र माओ बादी ले लुकाएको छ। त्यसै लाई गहिरो रूप मा अध्ययन अनुसन्धान गर्दा पर रष्ट मन्त्री माओ बादी काे छ त्यसै ले कुनै तालमेल हुन दिएको छैन गिर्य मन्त्री लाई सो कारण पक्राउ पर्न नसके काे हो।

  • @michaelhills3663

    @michaelhills3663

    14 күн бұрын

    माचिकने के लॉजिक हो यो😂😂😂 तेसो भए सरकार छोड़दे अनी बिरोध गरन

  • @aitaramkhadka9446

    @aitaramkhadka9446

    14 күн бұрын

    माओबादी सङ्ग जिवि लाई जाेड्ने गलत हाे नारायण काजीले पकड थाले पथि रबि लाई गृहमन्त्रि चाहियकाे कुराे सत्य हाे लुकायर माओबादि लाई दाेष थुपार्नु गलत भयन र?

  • @UniverseChannel-vg3cm

    @UniverseChannel-vg3cm

    14 күн бұрын

    ​तेरिमा चिक्ने किन छाेड्ने सरकार । तिमिहरूले हालिमुहालि गराैला भनेर छाेड्ने ।

  • @hawathuts
    @hawathuts14 күн бұрын

    Lol i am not supporting Rabi, tara birodh garna jhahile jhole nai agadi..

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o14 күн бұрын

    Yo gafade shahakare thaga ho police ko bhajhata huna vayo k yasako karan😢😢😢

  • @aamayangreeonlinetv633

    @aamayangreeonlinetv633

    14 күн бұрын

    तपाईं का पार्टी सब साधु हरुले चलाएका अनि तपाईं आफैं खराब भएपछि अरूलाई राम्रो किन देख्नुहुन्छ त हजुर।

  • @thagunnajeevan
    @thagunnajeevan14 күн бұрын

    Ya mancheko sound ta chineko jasto lagyou...prostitute le ni paisa yestai paisa kamoucha bro ...

  • @user-so6vq1fr6m
    @user-so6vq1fr6m14 күн бұрын

    Timi aafai banda vyo ta mantri

  • @puspathapa3064
    @puspathapa306414 күн бұрын

    Khel ta kangres le khelekai ho pahila chanbin samiti banaune ani rabi ko rajinama mangne chor kalo kanress rabi ji rajinama dine haina ye kalo kangress ko sabai brastachari lai jail kochau.

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo13 күн бұрын

    Ja nai parxa thag masto

  • @user-ff2wh8ni3r
    @user-ff2wh8ni3r14 күн бұрын

    दुधको साचि बिरालो भनेको यिनि चोर हरूको लागी बनाको जस्तो लाग्यो

Келесі