रविले सिरोहियालाई जेल पठाउन खोजेपछि कांग्रेस नेता लागे बचाउमा, संसदले लियो फेरी अर्कै मोड चर्काचर्की

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#rabilamichhane #kailashsirohiya #congress #sunaulonepaltv

Пікірлер: 1 200

  • @bjaymukhia8225
    @bjaymukhia822524 күн бұрын

    रबि को एक्सन ले नेपाली काङ्ग्रेस को मानसिक सन्तुलन गुम्दैछ भन्ने पुष्टि हुँदै छ

  • @NareshThapa-nf9hw

    @NareshThapa-nf9hw

    24 күн бұрын

    Sahi kura

  • @aakash-fy8rx

    @aakash-fy8rx

    24 күн бұрын

    😂😂😂

  • @prakashsingh4642

    @prakashsingh4642

    24 күн бұрын

    ​@@NareshThapa-nf9hw❤❤❤❤❤❤

  • @user-rl4ct6ld3c

    @user-rl4ct6ld3c

    24 күн бұрын

    👍️

  • @prempun4318

    @prempun4318

    24 күн бұрын

    ❤❤😊😊🎉🎉

  • @HeroRokso5
    @HeroRokso524 күн бұрын

    चितवनको जनताले जितायर पठाएको छ रबि जि तपाईं चिन्ता नगर्नुहोस्

  • @sundarkhati9601
    @sundarkhati960124 күн бұрын

    अब देश मा केहि हुन्छ ravi दाई लाई सलाम छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz24 күн бұрын

    रबि सर भनेको सहि सत्य हो 100% right ho त्यो पुराना कार्गेस नेता हरु आरजु देउपा गगन धनराज खाण अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु फासि दिनु पर्छ

  • @RohitMagar-sg1fl
    @RohitMagar-sg1fl24 күн бұрын

    कैलास सिरोहिया लाइ कार्बाही गर्नु जेलमा जाकदिनु

  • @gyanendrarajthala2347

    @gyanendrarajthala2347

    23 күн бұрын

    सिरोहिया समात्दा यो पागल लाइ किन टाउको दुखेको के सिरोहिया यस को बाउ हो

  • @HeroRokso5
    @HeroRokso524 күн бұрын

    देश बिगार्न काङ्ग्रेस रहेछ लाखौं जनताको आवाज हो रबि ❤

  • @dineshmukhiya8669
    @dineshmukhiya866924 күн бұрын

    कैलास बाट सुरू गरेर कंग्रेस खलास गर्ने हो गृहमन्त्री ज्यु।

  • @HariSunar-ju9pv
    @HariSunar-ju9pv24 күн бұрын

    कालो कांग्रेसलाई २०८४ मा पत्ता साफ गर्नैपर्छ।

  • @thapaq8911
    @thapaq891124 күн бұрын

    काङ्ग्रेस र कैलाश सिरोहिया यी दुई मिलेर रबिको खेदो गरेका रहेछ थाहा भयो

  • @anjalikastha38

    @anjalikastha38

    24 күн бұрын

    अन्तिम समयमा न्वारान को बल लगाउदै छौं ।🤣🤣काङेशिहरु

  • @user-rl4ct6ld3c

    @user-rl4ct6ld3c

    24 күн бұрын

    Sahi kura vannu vayo

  • @shantikokhojima6040
    @shantikokhojima604024 күн бұрын

    कालो कांग्रेस र, कान्तिपुर चोर मिडियाको कैलाश सिरोहिया लाई नेपाल बाट खेद्नु पर्छ अनि मात्रै देशको उन्नति होला कि जय होस् ☝️

  • @NareshThapa-nf9hw

    @NareshThapa-nf9hw

    24 күн бұрын

    Balla aja Sahi kura garnu vo

  • @krishnathapa4492

    @krishnathapa4492

    24 күн бұрын

  • @user-sw2ox8hi2p

    @user-sw2ox8hi2p

    24 күн бұрын

    यो,कुन,पाटिकोहो,चोर

  • @manumagar2580

    @manumagar2580

    24 күн бұрын

    सहि कुरो लाफा💖💖🌹🌹

  • @dhanbahadurparki6836

    @dhanbahadurparki6836

    22 күн бұрын

    right

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr24 күн бұрын

    रबि लामिछाने अगाडि बढ्नुस हामी सम्पूर्ण देश प्रेमी जनता तपाईँ को पक्षमा खडा छौँ

  • @kirankhadka8621
    @kirankhadka862124 күн бұрын

    काङ्ग्रेसिको रुवाई हेर्न लाईक छ । धेरै मजा आईरहेको छ ।अब सधै यसरि नै सम्सद चलाउनुपर्छ जो धादलि गर्छ त्यास्लाई भित्तामा पुग्ने गरि धकेल्दिनुपर्छ । अझ पुगेन भने लाठि चार्ज पनि गर्नुपर्छ रबि अगाडि बढ्नु एक एक छानि छानि समाउदै जेल कोच्नु अग्रीम सुभकामना 👏👏👏

  • @rameshgiri32
    @rameshgiri3224 күн бұрын

    अगि बढ रबि जि👍️👍️👍️👍️जनता को पुर्ण समर्थन छ

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote738024 күн бұрын

    रबि जि यहि मौका यी घडि चोर बाख्रा चोर देश द्रोहि रातो पासपोर्ट देशलाई हिना मिना पार्ने कांग्रेसलाई छोडनु हुदैन तपाईंको साथमा हामी जनता छौ

  • @thapanirakh7325
    @thapanirakh732524 күн бұрын

    नेपाली काँग्रेसकाे बाेसाे राम्रै संग झार्ने भय।

  • @user-xc3jf3dx8m
    @user-xc3jf3dx8m24 күн бұрын

    सलाम छ मानिन गृह मन्त्री ज्यूलाई घुस कोरि र मानव तस्करी लाई जेलमा सडिनुप्रछ ।

  • @yakthungprbesh8020
    @yakthungprbesh802024 күн бұрын

    नेपाल मा कांग्रेस जति घटिया पार्टीे अब कुनै रहेन नेपाल मा

  • @gobardhanpun7808

    @gobardhanpun7808

    24 күн бұрын

    सही कुरा भन्नु भयौ। यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔 रबी लामीछाने सर जिन्दाबाद 🇳🇵🇳🇵🔔🔔

  • @ganeshbahadurburathoki6107
    @ganeshbahadurburathoki610724 күн бұрын

    सर्वप्रथम दुई भाऊजूहरू लाई जेल पथाऊँनू पर्यो रबी सर🙏🙏

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z24 күн бұрын

    अब देश कंगाल बनाउने ,देशका उधोग कलकारखाना बेच्नेलाइ जेल कोच्नु पर्छ।

  • @BikramTamu-wx9xf
    @BikramTamu-wx9xf24 күн бұрын

    कांग्रेस र देशद्रोही अनि भ्रष्टाचारीको बिरूद्वमा हतियार उठाउने बेला भो ।

  • @JogilalJoshi
    @JogilalJoshi24 күн бұрын

    हैन याे काग्रेसलाइ अपराधि लाई कार्बाई गरे किन टाउकाे दुखाई

  • @Informationzone19
    @Informationzone1924 күн бұрын

    सिरोहिया पनि काँग्रेसको छातामुनि पो छ ??

  • @3sdchannel

    @3sdchannel

    24 күн бұрын

    Sirohiya ,gb rai ani kala kangres milera des lutirako x vanne pani bujhdaina vane janta veda nai ho.yo ravil karbahi garne vayo vaner yo sab milera ravi lai fasauna sadentra gareko vanne kura clear xta

  • @harinarayanchaudhary4183
    @harinarayanchaudhary418324 күн бұрын

    रबि जि सान्सद भवनमा आफ्नो बोली राखेर सबै स्पष्ट पारिदिनुभो धन्यवाद के पुरानो नेताज्युहरु आफ्नो स्पष्टता राखन समर्थ छन सोधनु ।

  • @user-er5hp2nd2n
    @user-er5hp2nd2n24 күн бұрын

    कैलास सिरोहियलाई जेल हाल्नु पछ

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts24 күн бұрын

    बाख्राे करायर थाक्याे अब धाेति भुक्नलाग्याे

  • @destineloathe2999

    @destineloathe2999

    24 күн бұрын

    "Pya pya pya.."-🐐 gardai ho ki solta?😂

  • @amoshgautam632
    @amoshgautam63224 күн бұрын

    सम्माननिय उप प्रधानमन्त्री तथा गृहमन्त्री रबिलामिछने ज्यु लाई गलत्याएर निकाल्ने भन्ने अपमानित सब्द बोलेको कारण यो मान्छेलाइ मान हानिको मुद्दा चलाउनु पर्छ

  • @Eireboy74

    @Eireboy74

    24 күн бұрын

    सम्माननीयको ठाउँमा "माननीय" मात्रै लेख्नुहोस ।

  • @Akkalphal
    @Akkalphal24 күн бұрын

    कानून सबैको लागि बराबर हुन्छ। तीन तीन वटा नागरिकता त्यो पनि कृते गरी, अरुको नाममा भएको नम्बर एउटै भएको नागरिकता बोक्ने देश द्रोही लाई पक्राउ पूर्जी हुँदा यिनलाई किन टाउको दुख्छ? जस्ले कानून बिपरित काम गरेका छन् उसलाई कार्बाही हुनुपर्छ।रबिले सहकारीको रकम हिनामिना गरेको छ भने कारबाहीको भिगिदार हुनुपर्छ।

  • @amarkunwar844
    @amarkunwar84424 күн бұрын

    रवी जिन्दाबाद❤❤❤❤❤

  • @khusigurung1857
    @khusigurung185724 күн бұрын

    थाहा भयो कि काङ्ग्रेस ले भ्रष्ट दलाल अपराधी लाई जोगाने भन्ने प्रष्ट भयो

  • @gobardhanpun7808

    @gobardhanpun7808

    24 күн бұрын

    यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @puspakhanal6739

    @puspakhanal6739

    24 күн бұрын

    तेहि त

  • @MunaRai-ln8dt
    @MunaRai-ln8dt24 күн бұрын

    गति छाडा काङ्ग्रेस

  • @siddharthashakya7122
    @siddharthashakya712224 күн бұрын

    जनता कांग्रेसको होइन ,यस्तो रवैयाले नेपालको काग्रेसलाई भारतको कांग्रेसको जस्तै हबिगत बन्ला भन्ने डर छ

  • @KishorWagle
    @KishorWagle24 күн бұрын

    काङ्ग्रेस सरकारमा सहभागी भएको बेला यम सि सी कसरी पास भएको थियो त्यही कारण बिरोध गर्ने गरेका हुन् सरकारले कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ नत्र सरकारले हात धूनू अनी जेल खालि छ

  • @user-hz3ss1oo1j
    @user-hz3ss1oo1j24 күн бұрын

    रबिदाई तपाईं लाई कान्तिपुर ले के सम्म गरेकाे छ नबिसिकन कैलास लाई बेनागरिक बनाएर जेल काे हावा खुवाउनु पछ।तपाईं लाई नेपाली जन्नताकाे साथ छ ।

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb24 күн бұрын

    काग्रेस को यहि हो रुप फौजदारी घट्ना त काङ्ग्रेस को प्यावा रहेछ

  • @L5members
    @L5members24 күн бұрын

    यो फिलिम् राम्रो लाग्यो, प्राय सबै कलाकारहरुको भुमिका राम्रो र हेर्न लायक छ, तर टेबल बजाउने सबैलाई एक एक वटा मादल् को ब्यवस्था गराईदिनु पर्यो, धन्यबाद।

  • @kajolsomai6086

    @kajolsomai6086

    22 күн бұрын

    😂

  • @damodardahal3405
    @damodardahal340524 күн бұрын

    रबि को एक्सन ले नेपाली काङ्ग्रेस को मानसिक सन्तुलन गुम्दैछ भन्ने पुष्टि हुँदै छ अगि बढ रबि जि जनता को पुर्ण समर्थन छ

  • @BantawaRai-tj6ww
    @BantawaRai-tj6ww24 күн бұрын

    84 मा नेपाली काङ्ग्रेस ले यस्तै हर्कत गरे सभाहल देखि नै बडारिने छ ! हामी जस्तो सर्बसाधाण ले त बुजि सक्यो काङ्ग्रेसको खेल झन पडेलेखेका ले के बुज्दैछ होला !!!

  • @SagarBhulun-hf4sq

    @SagarBhulun-hf4sq

    24 күн бұрын

    Sai Ho Congress Nepalko Number 1 Chor Ho

  • @destineloathe2999

    @destineloathe2999

    24 күн бұрын

    Yeah! It's embarrassing brother! I felt too😢

  • @bhumiputranp
    @bhumiputranp24 күн бұрын

    यस्तो बोल्रेर के गरेक‍‍‍‍ो होला काङ्ग्रेस साम्सदले यउटा मिडिया क‍‍ो पछि लागेर लाज सरम नभएको ।

  • @puspakhanal6739

    @puspakhanal6739

    24 күн бұрын

    हो भन्या

  • @hiramansubedi9329
    @hiramansubedi932924 күн бұрын

    ठोक रबि ठोक इनिहरु बौलाइ सके रॅाचीतिर

  • @gbgurunggurung6271
    @gbgurunggurung627124 күн бұрын

    कसैलाई नछोड्नु गृहमन्त्री ज्यु यो चोर र भ्रष्टहरुको संस्था हो रहेछ ।

  • @gobardhanpun7808
    @gobardhanpun780824 күн бұрын

    धेरै धेरै खुसीको खबर नेपाली जनता हरु लाई

  • @parshuramshrestha3613
    @parshuramshrestha361324 күн бұрын

    अब गनगनेले ककसलाई बचाउछ बिचरा आफै जालमा फसीसकाे 😆😆😆😆😆😆

  • @rajtamang2006
    @rajtamang200624 күн бұрын

    जो जो चोरै चोर उसै उसैको ठुलो सोर ।

  • @mohanshrestha6792
    @mohanshrestha679224 күн бұрын

    अब काङ्ग्रेस लाई यक यक छान बिन गरि जेल हाल्नु पर्छ तेसो नगर्दा सम्म काङ्ग्रेस तह मा आउदैन तेसै ले यो काम छिटो भन्दा छिटो आरम्भ् गर्न रबि जि लाई विनम्र आग्रह गर्द्छु

  • @soniyabaruwal1850
    @soniyabaruwal185024 күн бұрын

    सिरोहिया लाई छाड्नै हुदैन।सिंगो कांग्रेस ईजिक्वाएलटु= सिरैहिया।रबि लाई अबसर छ पद छ संयंत्र छ दनादन ठोकौ। सुरू देऊबा फेमिली बाट सुरू गरौं

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi24 күн бұрын

    पहिला कांग्रेस ले निराधार आरोप लगाउने लाई किन कारबाही गर्नु हुन्न रवि जी कानुन लाई अगाडि बढाउनुस् अनि यी सबै दोषी को भागाभाग हुन्छ । अनि मात्र चोर र ठग तह लाग्ने छन् । कानुन छदा छँदै किन मुख चलाउने अब कानुन चलाउनुस् रवि जी

  • @subba3880

    @subba3880

    24 күн бұрын

    खुल्क्यो ! यहीँ रबिनै पनि सहकारी ठग हो कुनै पनि चोखो छैनन् । यी काङ्ग्रेस एमाले माओबादी पुराना चोरहरु हुन र नयाँ चोर रबि हो। त्यसै धेरै अन्धभक्त कोहिपनी नबनौ।

  • @user-sk7hd6zn7y
    @user-sk7hd6zn7y24 күн бұрын

    नेपालमा नेपाली कांग्रेस लाई बन्द गर्नु पर्छ

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI24 күн бұрын

    कांग्रेशका संरक्षक सिरोहिया लाई देश निकाला गरौं।

  • @dipakmagar4051
    @dipakmagar405124 күн бұрын

    देस बिगार्ने कान्गरेस रैछ भन्नेमा बुझ्नुपर्छ

  • @gobardhanpun7808
    @gobardhanpun780824 күн бұрын

    यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @PurishobhaShobhapuri
    @PurishobhaShobhapuri24 күн бұрын

    चाेर चाेर सबैले देश छाेड संसद भवन चाेरहरूकाे भेटघाट स्थान

  • @user-fn2vq1jb5j
    @user-fn2vq1jb5j24 күн бұрын

    धोती फुस्के पछि रुन सुरु

  • @shantabasnet28
    @shantabasnet2824 күн бұрын

    ❤❤❤❤❤गूड् लक रबि सर

  • @manjurraj8012
    @manjurraj801224 күн бұрын

    रबि ,सर् yo kagresh लाई भाटा हान्दै नीकाल्न पर्यो रबी जी कानुन छ होलानी जय घन्टी जय नेपाल

  • @gobardhanpun7808

    @gobardhanpun7808

    24 күн бұрын

    यसै गरी एक एक दोसी अपराधी को छान बीन गरी कडा भन्दा कडा कानूनी कार्यवाही गर्नु पर्नेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @ritagurung9458
    @ritagurung945824 күн бұрын

    जय रबि,जय राष्ट्रिय स्वतन्त्र पार्टी🙏❤🔔

  • @yutubyutub679
    @yutubyutub67924 күн бұрын

    काङ्ग्रेस अब तेरो शासन चल्दैन युबा हरुले बुझिसकेछन तेरो रुख लाई कसरी काट्नु पर्छ

  • @siraunsalithitho2844

    @siraunsalithitho2844

    24 күн бұрын

    होहो

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg24 күн бұрын

    त्तसियकाे छ भष्टचारि काङ्ग्रेसी भारतियलाइ भारततिर पठाउनु पर्छ

  • @rajendrapoudel6674
    @rajendrapoudel667424 күн бұрын

    मूल्य त अब नेपाली कांग्रेसले चुकाई सक्याे कैलास सिराेहलाई बचाउन खाेजेर।

  • @yutubyutub679
    @yutubyutub67924 күн бұрын

    काङ्ग्रेस मुजि त जिन्दगीमा मलाइ चाहिन्न

  • @user-lo3sv2fq2e
    @user-lo3sv2fq2e24 күн бұрын

    रबी सर चाेरहरु ऊफरी छन्

  • @SantoshKumar-tf9yg
    @SantoshKumar-tf9yg24 күн бұрын

    याे खाते काङ्ग्रेस अलि बदि भुके जस्तो छ

  • @jayabastakoti243
    @jayabastakoti24324 күн бұрын

    लु है रभी काम गरेर देखाऊ है कालो कान्ग्रेसे लाई काम गर काम। देस मा भ्रस्टाचार। नीर्मुल बनाऊ जे गर्न पर्छ जनता साथ मा छम

  • @chandradhakal5484
    @chandradhakal548424 күн бұрын

    चितवनका जनतालाई हार्दिक बधाई , नायक को जन्मभयो मेरो देशमा ।

  • @madanadhikari8981
    @madanadhikari898124 күн бұрын

    सबभन्दा पहिले आर्जु र बाख्रा चोरलाई जेल कोच्नु पर्यो। रबि जि।

  • @jpsharma5051
    @jpsharma505124 күн бұрын

    अब छानबिन ले बताइहाल्ला नि । यी पुराना र नया शबै ठगहरु हुन।

  • @mallahb1123

    @mallahb1123

    24 күн бұрын

    तिमी हामी कमेन्ट गर्दै बस्ने अरुलाई ठग भन्ने आफूले केही गर्न नसक्ने भइयो। यस्तै छ नेपाल सुधार्न हामी नै जाग्नुपर्छ हजुर कमेन्ट गरेर केही फाइदा छैन।

  • @hemson5505
    @hemson550524 күн бұрын

    अब ई शबई भस्टचारी हरू लाई झेल कोच्नु परछ रबि जि नडराई छिटाे

  • @dreamscolourhouse3252
    @dreamscolourhouse325224 күн бұрын

    सवै भस्टचारीकाे फाईल खाेल रवि। पहिला भाउजुलाई जाक।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru24 күн бұрын

    कांग्रेस लाई जनताले अबिवस्वासिलो पात्र को रूप मा चिनिसके

  • @AA-wl1ex
    @AA-wl1ex24 күн бұрын

    कांग्रेशको वास्तविक अनुहार भारतीय दलाली ।

  • @rajkumarparajuli9108
    @rajkumarparajuli910824 күн бұрын

    84 साल्मा काङ्ग्रेस ले थाहा पाउछ

  • @pashupatihitang-ks5ly
    @pashupatihitang-ks5ly24 күн бұрын

    यत्ती सम्म हेर्दा महिले कहि कतै रवि को साथ छुटेको देखिन जय रबि

  • @onlinerazza5000
    @onlinerazza500024 күн бұрын

    सबै लाई जेल कोच्नु प्रछ रबि सर हामि छम्म साथ

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.800824 күн бұрын

    कुन मुजि हो हाम्रो रबि सरलाइ सांसद बाट गलत्याउने खोइ गलत्याएर देखा त माचिक्ने तेरो हालत हामी के गर्छौ😑👊🤛💪😈👿😤😤

  • @ritagrishma9961

    @ritagrishma9961

    24 күн бұрын

    👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-vg2mk7xn7y

    @user-vg2mk7xn7y

    24 күн бұрын

    Sahi ho ❤

  • @user-of2vv3wj9f
    @user-of2vv3wj9f24 күн бұрын

    यतिको रमाइलो त गोठालो जाँदापनि भएन😅

  • @chakgurung3175
    @chakgurung317524 күн бұрын

    रबि जि को जय होस❤❤❤

  • @shambhusharma4569
    @shambhusharma456924 күн бұрын

    कारबाही गर्नु भनेको केही समय मा नै किन समाउन भन्न थाले कालो काङ्ग्रेस ले।

  • @Megagaming321
    @Megagaming32124 күн бұрын

    सिराेहि तेराे बाउहाे र नमसकार गरनुपरने

  • @kirankadayat6196
    @kirankadayat619624 күн бұрын

    याे कालाे काङ्ग्रेस पतन अबस्य हुनेछ रबि सर जिन्दबात

  • @neyeol
    @neyeol24 күн бұрын

    रवि भनेको वीर हो वीर भनेको बबर सेर हो। सेर कुनै स्यालको सामु झुक्दैन मौका यही हो रवि सत्ता र शक्तिको सदुपयोग गरेर अगाडि बढ तिमीलाई दुई चार हजार विरोधी छोडेर सम्पूर्ण नेपाली जनता पुरा ब्रह्माण्ड तिम्रो साथमा हुनेछ तिम्रो शिर निहुरानो कसैले दिँदैन रवि मौकामा चौका हान्नै पर्छ। यस्तो मौका दोहोरिएर नआउनु नि सक्छ यो त वार या पारको लडाई हो देशमा सिस्टम बस्यो भने देश काया पलट हुन धेरै लाग्दैन।

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d24 күн бұрын

    देख्नुभयो सर जनताहरुले के भन्छन् एक नम्बर राम्रो काम गरेको गुड भन्छन् सर हजुरलाई धेरै धेरै धन्यवाद। यो बिगार्ने यो देश बिगार्ने यो कान्तिपुर चोर हो देश बिगार्ने कान्तिपुर चोर हो।

  • @balkrishnadahal6341
    @balkrishnadahal634124 күн бұрын

    हेराै साथिहाे यी देशमाराहरु बाँदर जस्ता उफ्रेका यी भ्रष्टाचारि हरु हाम्राे काँदमा चडेर उफ्रेका अब यिनी हरु लाई भाेट दिनु भनेकाे अब हामी भेडा नबनाै जयनेपाल

  • @krishnatamang5150
    @krishnatamang515024 күн бұрын

    अब कांग्रेसको दिन गयो हो गयो।

  • @sanulingden7818
    @sanulingden781824 күн бұрын

    सदन मा एसरी बाख्रा कराको हामी जनता पनि सहदनौ

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt24 күн бұрын

    त्यहा एक जना नेपाली काङ्ग्रेसका सान्सद त फुलफेजमा अल्कोहलिक देखियो है पत्ता लगाउनुस।

  • @minbahadurthapa8154
    @minbahadurthapa815424 күн бұрын

    कैलास सिराेहिया जस्ता गलत रुपले नेपाली नागरिकता लिनेलाई कार्वाहि गर्नु पर्छ ।

  • @tmwanem8085
    @tmwanem808524 күн бұрын

    Ho ho yo kangres lutera nai ho aba pani nepali janatale nabujhe kaile bujhne

  • @user-xu4pn9iu
    @user-xu4pn9iu24 күн бұрын

    कसैलाई नछोड.. जनता साथ छन्

  • @girwanthapa4565
    @girwanthapa456524 күн бұрын

    अब नेपाली जनताले काङ्ग्रेस सहदैन्

  • @KhumansinghThapa
    @KhumansinghThapa24 күн бұрын

    Great work Ravi sir

  • @tulsichhetri45789
    @tulsichhetri4578924 күн бұрын

    Rabi sar tapai ko kura 100 parti sat think xa

  • @om-vm4ks
    @om-vm4ks24 күн бұрын

    अब को काङ्ग्रेस बिपी को काङ्रेस होइन केही लछर्पातो लाउन दक्दैन जनता न्याय को पक्छमा छन् ।

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j24 күн бұрын

    काङ्ग्रेस हरु अब बौलाए जेल जाने भैयो भनेर रनाह चलेको छ

  • @karnamagar4589
    @karnamagar458924 күн бұрын

    कांग्रेस नेता सबैचोर् हो के ठूलो कुरा गर्छस् 🐈🐈🐈‍⬛🐈‍⬛🐕‍🦺🐕‍🦺🐕‍🦺🐕‍🦺🐕‍🦺

  • @user-uf6qs1jm7s
    @user-uf6qs1jm7s24 күн бұрын

    कागरेसको कुन खातेहो तेसले केबोलेको हो राजापनि सइनउ र राज्स्सता पनि सइउन भनेर भासन्गरेकोछ

  • @user-lc5bt2jl5z

    @user-lc5bt2jl5z

    24 күн бұрын

    To bharatiye paltu talwa chatukaar haru hun yesta biyakti ra party haru

  • @samajsubedi6874
    @samajsubedi687424 күн бұрын

    मर्यादा पालक ले गाला फुट्ने गरि हान्न मिल्ने ब्यबस्था गर्नुहोस्

  • @endhungel8940
    @endhungel894024 күн бұрын

    काग्रेसको नेता कुनै भ्रस्टाचारमा सहभागी छन भने खोजतलास गरि सुरु गरौ कारबाही गर्न

  • @chhewangkarmarong9633
    @chhewangkarmarong963324 күн бұрын

    Kalo kangresh

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb24 күн бұрын

    आदरणीय प्रचण्ड सरकार आदरणीय केपी वली सरकार आदरणीय रवी लामिछाने सरकार नेपाला र नेपालीको आजको जल्दोबल्दो समस्या भनेको सहकारी समस्या हो । तपाईहरु सबै मिलि प्रमुख प्रतिपक्षलाई समेत समेटेर लाखौं नेपालीहरुको रगतपसिनाको रकमको सावाँ ब्याज फिर्ता गर्न गम्भीर भएर लाग्नहुन हार्दिक अनुरोध गर्द्छु । सहकारीका ठगहरु र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति समेत लिलाम हुने कानुन बनाएर छिटोभन्दा छिटो न्याय हुनेगरी लाग्नहुन बिनम्र निवेदन साथ हार्दिक अनुरोध गर्द्छु। निष्पक्ष , स्वतन्त्र र निर्भीक भएर ठगहरुको सम्पत्ति लिलाम गर्न बिनम्र अनुरोध गर्द्छु। नेपाल आमाको जय होस।

  • @loknathneupane3375
    @loknathneupane337524 күн бұрын

    माननीय सांसदहरु , हजुरहरु किन त्तालिनु भएको ? हजुरहरु निर्दोष हुनुहुन्छ भने दोषीलाई कारवाही गर्न डटेर लाग्नुहोस् न यदि दोषी हुनुहुन्छ भने कानुन अनुसार कारवाही भोग्न तयार हुनुहोस् त्यसपछि जनताको विश्वास जितेर जनताको सेवामा पुनः फर्किनुहोस् ।

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha924024 күн бұрын

    सहकारी कहिले देखि ईस्थापना भएको थियो रबिलामिछाने आएपछी को हो या त्यास्भन्दा पहिलेको हो भने पहिला कुन कुन दल ले सर्कार चलाएको थियो त्याती बेला के हेरेको थियो !

Келесі