No video

Ram Kumari Jhakri ( secretary of CPN - Unified Socialist ) | Fireside | 28 August 2023

Ram Kumari Jhakri ( secretary of CPN - Unified Socialist ) | Fireside | 28 August 2023
आज Fireside को श्रृंखलामा प्रस्तुतकर्ता पवन आचार्यले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई आमन्त्रित गरेका छन् |
#ramkumarijhakri #Fireside #PawanAcharya
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 150

  • @SirjanaHamal-y1l
    @SirjanaHamal-y1l9 күн бұрын

    Genuine politician.return uml

  • @chandrachattri1071
    @chandrachattri107111 ай бұрын

    चोथाले झाक्री एउटा देसको रास्ट्रपतिमाथी पनि अनैतिक लाल्छना लागाउने कति सम्मको उग्र गरिस अफ्नै पाटी सक्न

  • @madanrai439
    @madanrai43911 ай бұрын

    खाउ बाबू केरा अबाे हिजाेकाे उपद्राे झल झली छ ढ्याङ्राे राम्राे व पायकै हाे त ,, अझै गल्थीकाे महशुस न गर्नु भनेकाे त अहङ्कार मात्र रहेछ भन्ने बुझीन्छ । प्रतिगमी वली हाे कि प्रतिगामी शेर बहादुर र प्रचण्ड हाे अाझै बुझ्न सकेनाै

  • @lokb-ty6vr
    @lokb-ty6vr11 ай бұрын

    जे होस डिलै भए पनि सत्बुद्री पलाएछ कमरेडको

  • @drzshiris8353
    @drzshiris835311 ай бұрын

    Brain, logic and truth will win to emotion and momentary gain...Dee❤

  • @sitasharma5919
    @sitasharma591911 ай бұрын

    यो 2वर्ष मा कांग्रेस र माओवादी लाई सत्ता चलाउन दिनुभयो। यही देखियो पर्गति समाजबादिको

  • @purnakarki2414
    @purnakarki241411 ай бұрын

    चेत फिर्दैछ । तिमि जता बसे पनि तलै बस्ने हो । धेरै उम्लिदा को परिणाम हो

  • @bhojrajgiri4092
    @bhojrajgiri409211 ай бұрын

    आत्माआलोचना गरे भनेर केपि सोल्टिलाइ भेटे भो बनझाक्री

  • @ArmanShrestha-np9ne

    @ArmanShrestha-np9ne

    11 ай бұрын

    !aaq

  • @chandrakhanal5500
    @chandrakhanal550011 ай бұрын

    अब कम्युनिषट माेह चटक्क त्यगेर नयाँ नाैलाे शाेचका साथ नयाँ युबा पुस्तालाई डाेर्यार्याउनु तपाईकाे हितमाछ ।रत्नाकर पनि बाल्मीकी हुन सक्छन भन्ने त हाम्राे शाष्त्रमा छदैछ ।तपाईमा शाेच र हिम्मत पनिछ ।नत्र त राजनिती अध्यारै छ ।

  • @subarnaluitel900
    @subarnaluitel90011 ай бұрын

    सकारात्मक सोच नयाँ भिजनको खोज र अनुसन्धानको क्रममा पुन एमाले मै समाहित अन्तिम बिकल्प....…...!!! आउने दिन लाइ बिहानीले सङ्केत गर्दछ!!! धन्यवाद। शुभ बिहानी

  • @user-em8sh8st1u

    @user-em8sh8st1u

    11 ай бұрын

    बाध्यता

  • @PremThapa-oz2or
    @PremThapa-oz2or11 ай бұрын

    छि छि छि । घिन लाग्छ ।

  • @krishnabhujel3515
    @krishnabhujel351511 ай бұрын

    अहिले आएर मीठा कुरा गरेर मात्र हुन्छ ? जब जब पार्टी बलियो र ठूलो हुन्छ तब तब पार्टी फुटाएको तिमीले हौ । २०५४ मा पार्टी नफुटाएको भए पार्टी त्यो बेला नै बहुमत मा पुग्थ्यो । बल्ल तल्ल विउतिएको पार्टी २०७८ मा पुनः तिमीले नै फुटायौं । एमाले पार्टी खरानी पारेर बनाएको तिम्रो समाजवादी पार्टी आज कहाँ छ ? राष्ट्रिय पार्टीको मान्यता सम्म पाउन सकेन । जनताले पत्याएनन् । अब फेरि एमालेमा आएर वि. सं २१०८ मा फेरि पार्टी फुटाउन लाई एमालेमा तिमीलाई स्वागत गर्नु पर्ने ? तिमी व्यक्तिगत रूपमा सदस्यता नविकरण गरेर एमालेमा आउँदा पनि अर्को एउटा प्रतिबद्धता पत्रमा अब उपरान्त कुनै पनि हालतमा म पार्टी फुटाउने कार्यमा लाग्ने छुइन भनेर हस्ताक्षर गरेर मात्र तिमी आऊ । नत्र फेरि बल्ल तल्ल ठूलो बनाएको पार्टी तिमीले फेरि फुटाउने छौ । तिम्रो इतिहासले यही भन्छ । यदि म गलत हो भने तैंले गलत भनिस् भन्नु है ।

  • @govindalamichhane1123
    @govindalamichhane112311 ай бұрын

    यो समाज बादि हैन समाज बेचबिखन पर्टि हो।समाज बादि लाई ललिता निवास ले नमिट्यान्न पारेन भने देश डुब्छ।

  • @prakashlapen2406
    @prakashlapen240611 ай бұрын

    काग्रेस र माअाेवादीकाे भारी बाेक्दै फुर्सद छैन पार्टी त अर्को जन्ममा बन्ला पार्टीको हालत जिराे

  • @rajuratnashrestha8265
    @rajuratnashrestha826511 ай бұрын

    राम कुमारी झाँक्री देशको लागि आवस्यक व्यक्ति हो नै।

  • @akashgc44
    @akashgc4411 ай бұрын

    छवि राम्रो भएको नेता हो तँपाई, तर माकुने सँग गएर र भएर सक्किनु भो आफै, जे कुराले एमाले छोड्नु भो, त्यही हालत छ अहिेले भने के काम त्यहाँ, कि माकुनेलाई हटाउनु पर्यो, कि छोड्नुपर्यो । I wish you a good luck for your upcoming future. 🙏

  • @HariHari-xz4ww
    @HariHari-xz4ww11 ай бұрын

    लाज सरम पचेकि नकचरि अाईमाई बनझाक्री अब प्रचण्डेकाे हात समाउन लागे हुन्छ माकुनेकाे हात समाएकाेले खासै उपलब्धि देखिएन अब प्रचण्डेकाे हात समाउदा केही उपलब्धि होला कि

  • @user-fk7lj1pl4e
    @user-fk7lj1pl4e11 ай бұрын

    डुब्यो हाम्रो पाटि ए समाजबादी

  • @tilakmagar4152

    @tilakmagar4152

    11 ай бұрын

    Ramro vo

  • @surajrd8325
    @surajrd832511 ай бұрын

    एमाले फुट्याउने मुख्य भुमिका यसैको हो चुनाव जितेर मन्त्री हुने सपना चकनाचुर भएपछि बल्ल होस ठेगानमा आएछ।यस्ता अबसरबादी लाई कुनै पाटी ठाउँ दिनुहुँदैन।

  • @Delje960
    @Delje96011 ай бұрын

    बहिनी एमालेमा राम्रो भबिस्य छ हजुरको

  • @33bindass
    @33bindass11 ай бұрын

    Timro party nabaneko timro party ko leader le ho! Generation change lyau tei nai new generational change hunxa. Tyo energy bina aba ko party haru lai garo xa!

  • @manharisapkota6286
    @manharisapkota628611 ай бұрын

    पहिला त kp ओली काे आशीर्वाद मा समानुपाति क मा खाउ तिम्रो औकात त देखाइदिए नि जनताले झाक्री

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin645411 ай бұрын

    झाक्रीले अब एमाले प्रतिको बाकी मायामोह पुर्णरुपमा त्याग्नुपर्छ!अबको महाधिवेशनमा घनश्याम भुसाललाई पार्टी नेतृत्व बनाउने उद्देश्यले अगाडि बढ्नुपर्छ र यही पार्टीको नेतृत्व गरेर देशको प्रथम महिला प्रधानमन्त्री बन्नुपर्छ र त्यो सामर्थ्य तपाईंले राख्दछ!

  • @LekhnathAcharya-qh5ni
    @LekhnathAcharya-qh5ni11 ай бұрын

    अब जतिसुकै मरीहत्ते गरेपनि पार्टी बन्नेवाला र फस्टाउने वाला छैन समाजबादीमा भाेट हाल्नु र पार्टीमा जानू भन्दा नयाँ पार्टी राेज्नुनै राम्रो हाेला तिमीहरू काे छाट र काम जनताले देखिसके अब झुक्याएर जनता झुक्किने वालाछैन

  • @user-pf9wh2sm1f
    @user-pf9wh2sm1f11 ай бұрын

    Really revolutional politician ram Kumari jhakri,so cute voice and vision,pretty ❤️you

  • @mantilija2175
    @mantilija217511 ай бұрын

    बैनी हजुरको सोचाई 100% छ । सल्लाह तपाईंलाई...KP कि Rabi तिर लाग्नुहोस नत्र अरु दलहरूको कुनै भबिस्य देखिन्दैन। मा कु ने अब ground level मा जाने धेरै छैन जस्तो लाग्छ ।

  • @nirajgurung1212
    @nirajgurung121211 ай бұрын

    I don’t know what she has actually? What has she done for the country? Why is she within the central periphery of mainstream Nepali politics?

  • @yamkshetri3755
    @yamkshetri375511 ай бұрын

    हिजो टेप लगाउने टेपकुमारी आज हेरौ 😅 हासै लाउने यार😂केपि ओलिले टिके साम्सद बनाई दियकै थिय त्🤣🤣🙏

  • @Ramprasad.pokharel

    @Ramprasad.pokharel

    11 ай бұрын

    Akdam Yo chaka Panja heroin ho

  • @yashraaz6701
    @yashraaz670111 ай бұрын

    यसलाई ए मा लेमा इन्ट्री नहोस्

  • @dbbhandari2024
    @dbbhandari202411 ай бұрын

    एमालेमा स्वागत छ कमरेड

  • @asishrana200
    @asishrana20011 ай бұрын

    यिनी झाक्री माधब नेपालको हात समातेर घिसार्दै पार्टी फुटाएर मन्त्री हुदा सम्म राम्रो मन्त्री पद गएपछि माधव नेपाल घाडो भनेपछि कस्ता रहेछीन सजिलै अनुमान लगाउन सकिन्छ।

  • @PrakashShrestha-pu7rc
    @PrakashShrestha-pu7rc11 ай бұрын

    yo desh ko lagi ram kumari jhakri ko role contribution bhaneko zero minus nothing ho

  • @neptune6423
    @neptune642311 ай бұрын

    most talented women in Nepali politics

  • @mahendergurung8235

    @mahendergurung8235

    11 ай бұрын

    Ramkumare ko samchar negarou na patra kar giu ok

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs11 ай бұрын

    बाउले कमार राखेको खानुर आफैले कमार खानु गारोछहो झाक्री दिदी 😆😆

  • @ganeshbahadur1898
    @ganeshbahadur189811 ай бұрын

    माकुनेको हात समाएर घिसारेको बल्ल बुझियो डुब्न र डुबाउन पो रहेछ तार्नत हैन रहेछ कुनेतालाई लाज हुदैन जे पनि पच्छ😊

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk11 ай бұрын

    हुनत म स्वतन्त्र पार्टिको हु ताकी रबि लामिछानेको चाहिँ होइन,रामकुमारी पुरानो पार्टिमा या मुलघरमा एमालेमा फर्किएर पसे बसे राम्रो

  • @rajarampandey2788
    @rajarampandey278811 ай бұрын

    टेपकुमारीकाे राेइलाे मात्र हाे,अब प्रचण्डको पाउ समाउनी रमाउनी

  • @arjunshrestha688
    @arjunshrestha68811 ай бұрын

    राम्कुमारि जी तपाइले गलती गरेकै हो । भयता पनि गलती को रियलाइज गर्दै आफू लाई जन्म दिने पार्टी मा करो मिलायर फर्कनस । थुलो रुख को चहारि मा आउनुस । जुन मा तपाइको पनि पसीना छ ।

  • @rampun3625
    @rampun362511 ай бұрын

    टेप लगाएर एमालेलाई गाली गर्ने, माकिने लाई उचालेर पार्टी फुटइ मन्त्री खाने दाउ त झाक्री को सफल भयो नि 😀

  • @bibaslimbu6880
    @bibaslimbu688011 ай бұрын

    चिनको मार्मस लेलिन / भारतको माहात्मागान्धि / दक्षिण अफ्रिकाको नेल्सनमण्डेला जस्तो माहान नेता नेपालमा कहिले जन्मिने ???

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz11 ай бұрын

    तिमिहरु समिक्षा गर्दैगर देश बर्बाद बैसक्यो हावा गफ नगर

  • @KhimKc-jn4du
    @KhimKc-jn4du11 ай бұрын

    Great Amale Lai Kamjor Na Thannu. Tep kumari Baulai

  • @user-nm7ii6mz2i
    @user-nm7ii6mz2i11 ай бұрын

    रामकुमारिझाक्रिजस्ता बेकामेलाई एमालेपाटिले लिजुहुदैन

  • @ghhhhhh9999
    @ghhhhhh999911 ай бұрын

    पदको लोभ नगरी झाक्री जत्तिका नेता समाजवाद प्रति समर्पित भै अघी बढ्न पर्छ । नेतृत्व परिवर्तन गरौ । एमालेको राम्रा नेता आउछन आउनैपर्छ । बा को उखानले समाजवाद आउदैन

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs11 ай бұрын

    बाउलाइ गाली गरने अनि त्योही बाउले जोडेको अङ्सा खाने बाउले कसरी जोड्याहो सम्पती भनेर बाउको अनुवारमा पनि हेर्ने गर अनि तिमी हरु को मनमा माया जाग्ने छ

  • @tankakatel7866
    @tankakatel786611 ай бұрын

    बाउलाइ खाने बाघले छोरालाइ पनि खादैनत ? भनेर काङ्ग्रेस माव्बादिले भोट दिएन ।थुतुनु ठिक छैन त्यसैले ।

  • @cutefunnyanimal8513
    @cutefunnyanimal851311 ай бұрын

    पुरै पश्चाताप को भान देखिन्छ तर फर्किन इगोले नदिएको हो,, तर सल्लाह यो छ कि तपाई सम्भावना भएकी महिला नेत्री हो,, जे भयाे भयो कान थुनेर फर्किए हुन्छ तपाईंको योगदान भएको घर कैलै पुरानो र पराई हुदैन।।

  • @suryaacharya3627
    @suryaacharya362711 ай бұрын

    झाक्री त साच्चीकै झाक्री होश नी त मलाई पनि मन त पर्छ नी के गर्ने पार्टी परित्याग गरीस र पो त

  • @demlalbhandari1916
    @demlalbhandari191611 ай бұрын

    कुरा मिठो गरेर हुदैन हिजो पार्टी फुटाउन ठुलो भुमिका छ यिनको | फेसन अलि उत्ताउलो भयो कि नेता जी को

  • @filthscreamo
    @filthscreamo11 ай бұрын

    ALL OLD POLITICAL PARTY ARE OUT OF DATE

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js11 ай бұрын

    केहि गर्दैनौं मुख मात्र हो

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti669011 ай бұрын

    Badyatmak paristthiti ma khada gariyko parti bhayko Huda bhabi din ma ramrari samalera Jada bhabisy ujjal hune kura ma aasa rakna sakinchha. Jhakri ji ko bahas man parchha;saphalta ko kamana.❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @filthscreamo
    @filthscreamo11 ай бұрын

    SHE IS NOT A LEADER SHE IS TIKTOK ARTIST OF NEPAL

  • @suryaacharya3627
    @suryaacharya362711 ай бұрын

    यो जाठी लाई के बोलाएको मिडियामा यस्को के औचित्य छ र पार्टीसम्बन्धी

  • @lional5686
    @lional568611 ай бұрын

    अहिले कालो टेप कता छ।फट्टाइ बोल्न पाइन्छ

  • @maheshbelbase1264
    @maheshbelbase126411 ай бұрын

    आजसम्म के गर्नुभयो गर्नु भयन छोडिदिनुहोस् अव एउटै काम गर्नुहोस् कुनै पनि चुनाव एक्ला एक्लै लड्नुपर्ने नियम वनाउने हिम्मत गर्नुहोस् तेस्पछी थाहा हुन्छ को कति पानीमा छ भन्ने र योग्यता, क्षमता, भिजन र स्वछ छवि भयका ब्यक्तिहरु नेत्रित्वमा पुग्ने बाटो खुल्छ र संभावित परिबर्तन ले गति लिन लागछ।

  • @sujankarki2191
    @sujankarki219111 ай бұрын

    Maya lagxa party ko neta Nai niras hune Hjr jhakri ji baru yeti nirasabadhi hunu vanda farkinu bamale mai

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi953811 ай бұрын

    मुखमा टेप लगायत बाफत मन्त्री पायको हो कि?फर्कनुस पुरानै घर पहिलो माया त अस्मरिण हदैनर?

  • @yogibk5919
    @yogibk591911 ай бұрын

    That punishment for her Because she is very proud

  • @shivbhandari8945
    @shivbhandari894511 ай бұрын

    तिमिहरूको पार्ट्री अब होलीवाइन बितरण गर्ने ।

  • @nabaraj524
    @nabaraj52411 ай бұрын

    Mantri chadaa ko pidaa, ajhai chha

  • @user-em8sh8st1u
    @user-em8sh8st1u11 ай бұрын

    बल्ल आफ्नो हैसियत मा आयछिन झाग्री महारानि

  • @khemkarkiofficalchannel9113
    @khemkarkiofficalchannel911311 ай бұрын

    Didi hajule Afno partyko Aalochana vanda sujhab salaha bata Agadi Badnu la

  • @surajgurung5280
    @surajgurung528011 ай бұрын

    Yemale ma farkau

  • @PrakashShrestha-pu7rc
    @PrakashShrestha-pu7rc11 ай бұрын

    ram kumari bachunjel yo desh ko lagi kehi ukhadne wala xaina lekhera rakhnus

  • @olitilak4823
    @olitilak482311 ай бұрын

    पार्टी भन्दा माथी नेपाली भयर सोच्नु भयो भने जति हार खाय पनि एक दिन अबसय जित्नु हुनेछ पहिले देश को लागि सोछौ

  • @domgurung3375
    @domgurung337511 ай бұрын

    The most beautiful woman politician in Nepal. I love the way you speak but one thing I don' t understand, Jhakri, is it mongol or aryan?

  • @rajendrasubba9800
    @rajendrasubba980011 ай бұрын

    cp मैनाली जस्तै हराएर जान्छ हेर्दै जानू।

  • @anitaojha7754
    @anitaojha775411 ай бұрын

    उहाँ मेडम त मन्त्री पद फुस्कियो भनेर घ्वाँ घ्वाँ रुने मेडम हैन र भन्या?

  • @indirakarki5858
    @indirakarki585811 ай бұрын

    य पत्रकार भाइ यस्ती सग कुरा गरेर समय खेर कीन गरेको हो राजा ल्याउने यी सबैलाई जेल कोच्नु पर्छ

  • @ubgamer9738
    @ubgamer973811 ай бұрын

    Dr Surendra kc sir lai Bolaununa hau

  • @ashoksanjel3555

    @ashoksanjel3555

    11 ай бұрын

    कान्तिपुर जस्तो युरोपियन मिशिनरि मिडियाले ड. के. सिलाई काँहा बोलाऊँछ हजुर।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi463911 ай бұрын

    होइन सब जना ले एमाले मा स्वागत छ भन्छन् त भुलिसके हिज को ............

  • @user-wp6lu2tx2m
    @user-wp6lu2tx2m11 ай бұрын

    🎉रामकुमारी झाक्रीकाे १००🎉

  • @Jeason123
    @Jeason12311 ай бұрын

    लोक्ने स्वास्नी ब्यबस्थापन प्रणाली देशमा लागेको कुष्ठरोग कोशीबाट कुहिएर झर्दै झर्दै सुदूरपश्चिम पुगेर सकिन्छ हे्दै जानुस।

  • @bhagawansinghgurung2111
    @bhagawansinghgurung211111 ай бұрын

    Ram kumari makune jhale ko chia mitho lagyo hai timro aakha r gala hera ta 3,4 babu nani aama jasto chhi

  • @Deliveryjobin
    @Deliveryjobin11 ай бұрын

    Dynamic but अराजक!!

  • @krishnabahaduradhikari9087
    @krishnabahaduradhikari908711 ай бұрын

    Madhab Nepal ko hat damayar party Darta garakako heka rahaus ram Kumari jee.

  • @binodgurung3535
    @binodgurung353511 ай бұрын

    राम कुमारी जि भुलेर पनि एमाले फर्किने बिचर नगर्नुस है। अब बिद्या भण्डारी पनि एमाले को पार्टी अध्यक्ष हुने करिबन निश्चित जस्तो भै सक्यो । अब तपाईं एमाले फर्कियो भने केपी ओलि र बिद्या भण्डारी ले तोरी पेले जसरी पेलेर भिम रावल र घन श्याम भुसाल लाई जसरी ओल्लो घाट न पल्लो तिर बनाउछ ।त्यस पछि तपाईं राजनीति बाट सन्यास लिए हुन्छ ।

  • @parsuramkhadka6249
    @parsuramkhadka624911 ай бұрын

    जाउजाउ दिदि धेरै नाटक नगर केपि बासग

  • @pradipuprety1282
    @pradipuprety128211 ай бұрын

    Tep kumari didi ko bijok cha aajkal😂😂.. bichara royera basnu pareko cha , emale le vitryaudaina timlai k garnu😊 Jana man hola😊

  • @mahanandagautam3084
    @mahanandagautam308411 ай бұрын

    रामकुमारी जि १ नम्बर प्रदेश होइन कोशी प्रदेश भन्नुहोस् हजुरकै पार्टीले मतदान गरेर पास गर्न अनि अहिले १ नम्बर भन्नुहुन्छ ।

  • @jpsharma5051
    @jpsharma505111 ай бұрын

    केपि वलिको शरणमा परेर छुट्टिनुको उद्देश्य पूरा हुन्छ त राम कु जी?

  • @SumitraGautam-oc5xi
    @SumitraGautam-oc5xi11 ай бұрын

    आमाको छातिमा लात्ती ले हान्निलाइ कहिले राम्रो हुन्न।

  • @DipakJhakri
    @DipakJhakri11 ай бұрын

    एउटा स्ट्यान्डर्ड लिने होनहार नेत्री भनेकोत एकै छिनमा बिचलन हुने खालकी पो रहेछिन!

  • @YogeshPun-mi4hi
    @YogeshPun-mi4hi11 ай бұрын

    दुई बर्ष भयर के खुल्क्यायो त???

  • @roshansunar4364
    @roshansunar436411 ай бұрын

    Sambhawna ko khel katiko safal xa, jhankrini jiu 😂 Oli le mukh tale bhantheu,prachande le ta jibrai bandhidie jhain lagxa ta ?

  • @subodhregmi613
    @subodhregmi61311 ай бұрын

    यस्तो मान्छेलाई के कुरा सुन्ने?

  • @jiwanrai556
    @jiwanrai55611 ай бұрын

    तपाईं र सुबाश नेम्बाङ उस्तै हो । तपाईं आफ्नो समाज को लागि केही गर्नुहुन्न र सुबाश जी पनि त्यही गर्नुहुन्छ । "साप् पनि नमर्ने लौरो पनि नभाँचिने" त्यसैले तपाईंहरु त्यही ठाउँं मा कुहिने हो । अब त तपाईंहरु भन्दा खुङ्खार हाम्रा युबाहरु को जन्म भैसक्यो । तपाईंहरुको मिठो र तार्किक हावादारी शब्दहरु कृपया न उठाउनु होला । जनताले चिनिसके ।

  • @ranjitlama1418
    @ranjitlama141811 ай бұрын

    Tapai ramro neta ho

  • @bhupendrakhadka2831
    @bhupendrakhadka283111 ай бұрын

    Jhakri ji boleka kura le uhaa ko bichaar le raastrya raajaniti ma kunai farak prabhaaw pardaina Siwaya samaajwaadi party baahek ani kina yasta laai fireside ma bolaayera samaya ko barwaad

  • @syndicate425
    @syndicate42511 ай бұрын

    jaa jaa UML maaa jaa. tyahi vrastachari party muni jaa ani yogeshe , shankar pokharel , bishnu paudel , eshowr pokharel jasta desh lutwa vrastachariko muni rahera desh bikash garna jaa ufri ufri.... oli jasto deshbhakta lai timro khancho chha..... people like you are going to be terminated wherever you go, this time belongs to intelligence , visionary people not like you who believe on stone throwing

  • @sunuwarnepal4944
    @sunuwarnepal49449 ай бұрын

    Naan jhakri byabahar bokshi

  • @babukhadka-dn3oq
    @babukhadka-dn3oq11 ай бұрын

    Ji

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe603011 ай бұрын

    Yasto nirashajanak kura garne ko paxi ahile kahilyai lagdaina janata, neta vaneko ashavaadi huncha, aash lagdo kura garnu parcha ni, jahile udaaaaa s kura garcha

  • @tankarajsunuwar975
    @tankarajsunuwar97511 ай бұрын

    Jti din samma makune ,oli tukke,jhale bahun ko jhole bnchhau timi haruko hawigat yo bhanda dayaniya hudai janxa.

  • @dhakaramsapkota5027
    @dhakaramsapkota502711 ай бұрын

    तिम्रो अोज सकियो अब टिकटकमा हेरे हुन्छ

  • @bishallama459
    @bishallama45911 ай бұрын

    Kp oli lai gali garna xodeko

  • @hemantaaryal1956
    @hemantaaryal195611 ай бұрын

    Uha Bada Abasarbaadi mahila hunuhunxa, uhaa ko aukaat thaha Vayo uha lai balla. Yemaale maa yestaa bakamfuse uhaa jasto MaaKuNi lai aba dhokaa Banda hunuparxa. Yo mahila khub feri yemaale maa yesstaa aaimaai aayo vane desh lai dhokaa hunexa . Desh ko pachhillo kharaab awasthaa maaa MaaaKuNe and uskaa chor team ko maatra haat xa raamkumaari SimaanaaJhaakri ji ✌️🤣🙏

  • @balgiri318
    @balgiri31811 ай бұрын

    Jhakri ji tapai ko lidear ko anuhar hernu bhako cha tapai harulai hamro lidear bhanna man mancha. Durga parsaile bhneko bilkul sahiho. Makune ko najik janeho bhane jahile dung dung ganay huncha anuhar hero jahile runche gobar ko thapro bhanda behal cha bhanthe bilkul sahi ho

  • @palmutv2398
    @palmutv239811 ай бұрын

    yo ta last awasar badi ho uml ma ⛔

Келесі