Rajesh Payal Rai X Pabitra Gurung | Deu Timi Awaaj | Mina Gurung | OMV
Музыка
Deu Timi Awaaj | Rajesh Payal Rai & Pabitra Gurung | Mina Gurung | OMV
Rajesh Payal Rai X Pabitra Gurung |
Audio Workstation.
Vocal : Rajesh Payal Rai & Pabitra Gurung
Music : Rajesh Payal Rai
Lyrics : Mina Gurung
Arrange : Bisham Acharya
Recordist:Suresh Rai
Studio : King
Mix & Mastering : Raju Karki
Video Workstation.
Make up : Numa Lamichhane Gurung
Camera / Editor / Drone : Sanam Tamang (DAMI CREATION -9814303318)
Ass Camera : Arjun Katwal
Adviser : Bijaya Magar
Direction : Sanam Tamang
Cast ; Rajesh Payal X Pabitra
#NepaliSong #RajeshPayalRai #Deutimiawaj
Contact us :
👉 Follow us on FACEBOOK:
/ rajeshpayalraiofficial...
👉 Subscribe to KZread :
/ @rajeshpayalrai1
👉 Follow us on INSTAGRAM :
/ rajeshpayalrai_official
👉 Follow us on TWITTER:
/ raiisking
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZread, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद |
Пікірлер: 340
सम्पुर्णमा नमस्ते म पवित्र गुरुङ 🙏 द भोइस अफ नेपाल सिजन-४ को यात्रा पछि यहाँहरुको अपार मायाँले मलाई संगीतमा अझ बढि उर्जा थपिएको छ। यहाँहरुको मायाँ र आशीर्वादलाई शिरमाथी राख्दै आज वरिष्ठ गायक Rai is king आदरणीय दाई राजेश पायल राई ज्यु सङ मेरो साङेतिक सहकार्य भएको छ। यो सुनौलो अवसरको लागि आदरणीय दाई राजेश दाई, यसै गीतका शव्द रचनाकार आदरणीय माइजू मिना गुरुङ र द भोइस अफ नेपाल परिवार प्रती हार्दिक आभार वेक्त गर्दछु। र मलाई सधैभरी मायाँ र हौसला दिनु हुने सम्पुर्ण भगवान् रुपि दर्शकहरुमा धेरै मायाँ 🥰❤️
@creationnepal8641
Жыл бұрын
Dami xa hai bahini badhaixa 🎉
@PLGamesYT21
Жыл бұрын
Dami sha song dai
@birrai6275
Жыл бұрын
धमकेदार प्रस्तुति बैनिको प्रस्तुति शैली कुनै हिरोइनको भन्दा कम छैन ।
@mrjumsonghello381
Жыл бұрын
राम्राे लाग्याे है
@RAIGESRAJ123
Жыл бұрын
Dami
महागायक राजेश पायल ज्यु ले गर्नुभएको काम को छाप इतिहास ले देख्नेछ ❤️❤️❤️👑 👑👑👑👑
राई ईज किङ को मन एक दम सफा र सहयोगी छ The Voice of Nepal Season 3 ma Pani Season 4 मा पनि अनि The Voice Nepal of kids Season 1 मा पनि धेरै राम्रो गर्नु भएको छ ।
wowowoow dami wowowo
Nice song badhai chh💞💞
Nice song nepali sangeet ko batsaha....
Rai is king ko khatra song aayo hai 🎵🎶📢❤
अाहा कति मिठो अावज,कति मिठो गित😍😍😍
ahha sarai mitho songs
अत्यन्त राम्रो लाग्यो
Nikoi ramro lagyo sampurna team lai badhai xa
Sarai dami
हाल मलासिया बात हेर्दै छु
बधाई पबित्रा गुरुङ शाथै राजेश पायल दाई राजेश पायल दाईको त हप्तामा दुई तिन वटा भन्दा अझ माथी गीत सुन्न पाईन्छ । पबित्रा जि. सफल कार्यको लागि अगृम शुभकामना 🎊🎉🙏
Wow
नेपालि गित सङ्गित को बादशाह आदर्णिय राई इच किङ राजेश पायल राई ज्यु ले नया प्रतिभाहरु लाई जहिलेनि साथ र प्रोत्साहन दिनुहुन्छ ❤
WOW Sarai man paryo congratulation Hjr haru laai💐💐🌸🌸🌼🌼🌺🌺💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
अत्ति उत्तम रहेछ , ❤❤❤❤❤ uae बाट हेर्दै छु । अ्गृम शुभकामना सबै लाई ।❤❤❤❤❤
अत्यन्तै उत्कृष्ट प्रस्तुति यहाहरुको सदा प्रगतिको सिखर चुमिरहनु आशिर्वाद छ ।
Wow kya dami geet King dai r Pabitra bainiko...👍️👍️👍️👍️👍️
सुपब दामि डुयेड,राईज किङ्ग ब्रो र पबित्र बहिनी बधाई अनि शुभकामना,साङगितिक जिबनकाे,😍😍🙏🙏🙏
महा गायकको महान काम मिलियन बिलियन भियो पुगोस बधाइ अनि शुभकामना किङ्ग राजेश र पबित्रा गुरुङ्ग साथै सम्पुर्ण टिमलाइ🎉
आहा आहा❤️❤️❤️😍😍😍😍😍
King 👑 king
Wow dami
गीत अनि भिडियो एकदमै राम्रो बनेको छ बधाई तथा सफलताको शुभकामना entire team
अति मारमीक र भाबुक गितले मनै उडायो राजेश भाई ज्यु र पबीत्र चेलीलाई हादीक बधाई तथा सफलताको कामना सहीत आशिरबादछ यो गित र भिजललो एक नंम्बर ट्रायलमा परोस भनि सुम्नीमा र पारूहाड. माता जी सग प्राथाना गरदछु उही संगीतलाई माया गरने परदेसी दाई देबको युके बाट ।
Sewa, sewaro, sairam🙏🙏
राम्रो छ👍️👌🤞। आवाज बिहिन को आवाज को राजा हाम्रो किङ्ग राई इच किङ्ग 👑🇳🇵#RajeshPayalRai😍👌👍️👍️💪🤞👑। King Is King May the God bless you /King achievement .✝️🙏
Yo🤘🤘🤘🤘 Yo🤘🤘🤘🤘 always rai is king brother new singer supporter main so congratulations pabitra gurung sister
महागायक राजेश पायल राई। र पवित्रा गुरुङ लाई बधाई छ। मीठो सङ्गीत 🎙️
🤗🤗🤗🤗🤗
मीठो सुमोधुर सोर को राजा राजेस दा र पबित्रा सिस अत्तिनै सुन्दर भिडियो लाग्यो 💕🌹💝👏
वाऊ...! सारै सुमधुर एबम कर्ण पृय लाग्यो। नेपाली साङितिक फुलबारीमा अर्को एक सुन्दर फुल फुलेछ। नेपाली साङितिक बगैचाका एक महान हस्ती एक महान माली श्री राजेश पायल दाज्युले आज फेरि एक अर्को सुन्दर फुल थप्नु भएछ। यसरी नै नेपाली साङितिक बगैंचामा रंगीचंगी साङितिक फुलहरु फुलाउदै फलाउदै जानुहोला। गीतका गीतकार,सङितकार,गायक गायिका लगायत यति मीठो गीत अनि यति सुन्दर भिडियोलाई हेर्ने अनि सुन्ने मौका दिनुहुने सम्पुर्ण टीमलाइ नै एक मुस्ठ हार्दिक नमन गर्न चाहे।🙏
@minagurung7813
Жыл бұрын
Thank you so much 🙏😍
Wow so nice song
❤️❤️
Nice song Best off luck team Darsan namaste king dai🙏🙏
अति राम्रो छ , बधाई तथा शुभकामना सांगीतिक स्रष्टाहरुलाई
Nice song
Wow kati mitho songs pabitra sis vs king da ❤🎉💪🤙
यो यो म तपाईको गीतलाई निरन्तर सुन्ने गरेको छु।गत शुक्रबार बाट भोइस ओफ किड्स सुरु भको छ। त्यहाँ तपाईको कमि महसुस हामिले गरेको छौ। यो पाली नानी बाबु हरु निकै मेहेनती र प्रतिभासाली हरु छन। समय मिले सम्म एक चोटी भोईसमा पाहुना स्वरुप आउनु पर्यो। हौवा🙏🙏🙏🙏🙏
यो गितमा पवित्र गुरुङ बहिनिको आवाजले सजिनु यश गितको थप सुन्दर्ताको उच्चाइ बढ्नु हो अत्यन्तै कर्णप्रिय अावाज छ उज्वल साङ्केतिक यात्र सफलताको अनमोल शुभकामना अाशिर्बाद
कति मिठो स्वार पबित्र गुरुङ बहिनिको ❤❤
Pabitra Gurung sia multi talented acting pani aaballl badaee x ❤
Wowo babbal❤
Beautiful song 🎶 👌 पबित्रा बैनी लाई बधाई छ, RAI IS KING 👑 🎶 👍
Beautiful song much love ❤️ pabi
wowowww
Nice
दामी अति मार्मिक गित,स्वरमा जादु नै छ होल टिमलाई प्रगतिको कामना 👍️🙏
WOW
Dami
Wow 😍😍
Congratulations all team
दामी दामी बधाई सबैलाई ।
Lovely 🌹😍 nice song 💖 👍
Good luck all team/Rai is king pabitra gurung very nice song music 🎶 🤘🤘🤘🤘🤘🤘Yo Yo sayarem 🙏🙏🙏🙏🙏🎧🎧🎧🎤🎤🎶🎶🎶🎶❤️❤️❤️🌹🌹🌹🎶🎧
Dami🎉
Rai is king स्वरमा जादु छ।❤️🙏🙏 मैले पनि धेरै मिहिनेत गरेर रमाइला भिडियो बनाउछु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
Wow pyaro mahagayak jyo dherai ramro songs❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘
Very very nice song
बधाई तथा शुभकामना 😍😍
Nepali sinejagatma 3 dashak dekhi lok hos yat pop rock purbeli lookgeet classical yat nepali navai bideshi vasa sambako geet gaune maha gayek Rajesh payal rai dai sng yeti mitho geet gaune sauvage milyo xa badhai xa pabitra gurunglai
कति मिठाे गीत मनै शितल हुने।महागायक राई ईज किङ्ग नाम नै काफी छ।नेपाली गीत संगीतलाई अर्को उचाईमा पुराउने एक गायक।पवित्रा जीको स्वरको के कुरा गर्नु,The voice of nepal मा देखि नै सकिएको छौ।आगामी दिनहरुको अझ धेरै साँगितिक सफलताको शुभकामना पवित्रा गुरुङ जीलाई।🎤🎤🙏🙏
@roshanhatuwalicreation
Жыл бұрын
kzread.info/dash/bejne/mImeqdyak6u5dKg.html
Congratulations to all team members 👍
wow super song ❤️ congratulations🎉🎊yo yo🤘🤘🤘rai is king and pabitra gurung ❤️❤️❤️👌👌👌👍️👍️👍️yo yo🤘🤘🤘
पुर्वेली राई किराँती लवजमा कति मिठो गाना गुरुङनिको 👏👏👏🙏
❤️
Dami dami song😍😍😍
So nice song 🎧 watching pre. All the best 🌺
nice
wowowo शब्द सङ्गीत राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिम लाई अनि आउदो दिनहरु को सुभकामना छ❤️
अतिनै मिठ्ठो गित बनेकोछ सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना छ ।👌👌👌❤️❤️❤️🙏🙏🙏🙏🙏
Always rai is king do beautiful song🥰🥰🥰🥰🥰
आहा कति मिठो Love❤ song Rai is king daju पबित्रा गुरुङको आवाज जति सुने पनि सुनु सुनु लाग्ने गीत प्रगतिको कामना गर्दछु।
Wow beautiful song
अाहा कति मिठो अावज,कति मिठो गित,मन नै अानन्द भयाे🙏
हाम्रो rai is king दा र पबित्रा जि सारै राम्रो गित तेस्तै voice 😘😘 big fan king दा 😘😘
Amazing so so nice song
एक्दम बधाई छ राजेस पायल राई & पबित्र गुरुङ लगायत सम्पुर्ण टिमलाइ
Wowww Daammi👌🤘🎤🎤🎤🎶🎶🇳🇵🇳🇵 So Beautiful song and Music Video🤘 YoYo 🎤🎶🇳🇵, Congratulations YoYo, Bunu pabitra. And best wishes for this sweet song🎶🎶🎶🎶
🤔💗
♫︎♫︎♫︎♫︎♫︎
दामी❤️❤️
Rai is king always dami ❤️
@RaiRuth52
Жыл бұрын
Rai ko raza honi ta👑👌👍️🙏✝️
@srijanarai545
Жыл бұрын
@@RaiRuth52 yess sis 😂
bst songs rajesh daju and pabitra grung❤❤❤❤
आहा कति मिठो गित अनि अति सुन्दर प्रस्तुत हजुरको सारै आनन्द लागेउ !! ❤️👌💖💖🌹😘
❤❤❤
बधाई साथै शुभकामना!!
Very nice song
अति मीठो शब्द संगीत गायन तथा भिजुअल दृश्यहरु। गीत रचनाकार सहित सम्पूर्ण टिमलाई धेरै बधाई छ र यस गीतले अमिट छाप राखोस।
@minagurung7813
Жыл бұрын
Thank you so much Aumu🙏🤗
Sweet voice and beautiful video Best wishes both of you watching from London Ontario Canada 🍁
👏🏻. Rajesh dai ko song jahile ramro hunx. Yo pni ramro x🙏🏽
Nic song
Wow so perfect song bast wishes for this song rai is king yo yo & pabitra sis bast of luck ❤
मह गएक भनेको यस्तो हुनुपर्छ ♥️♥️ सरै खुशी लाग्छ राजेश पायल राई बाट आब आउने नयाँ मोडल का गएक गयिका सबै राई ईज किङको चेलाहरू हुनेछन् ♥️🏹#राजेश_पायल_राई ♥️यो यो ♥️☝️☝️🏹
You are a shining star! Bodai jya dai🥰
Very very nice song 😍😍
Wow Nice song 😍
very nice song