Chari Bhaye Bhururu Janthe Udera (माथी माथी हिमालि भेगमा )- Babina Rai (Kiratee)D.R Atu||Anish Magar

Babina Kiratee's '' CHARI BHAYE BHURURU JANTHEU UDER (चरी भए भुरुरु जान्थे उडेर '')
►Vocal : Babina Rai (kiratee )
►Lyrics/Music : DR Atu
►Arrange : Raju Karki
►Recordist/Mixing : Praskash Kc
►Mastering : Kishor Thapa
►Artist : Anish Magar & Babina Kiratee
►Camera : Utsav Dahal
►Edit : Nishan Ghimire
►Direction : Yubaraj Waiba
►Publicity Design : Sandip Dangi (SANDIP D-SIGNS)
►Special Thanks :
Roshan Gharti
Guru Bhotia
***********************************************
/ babinakiratee
****************************************************
Re-uploading this video in to the other channels are strictly prohibited.
if you have any copyright issue with Babina Kiratee uploaded videos, please contact to avoid the conflict, please contact.....
(Embedding to the websites is allowed)
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Thank you!!
****************************************************
#Babina_kiratee #charibhayebhururu_jantheudera
©Babina Kiratee

Пікірлер: 2 000

  • @remember4ryou.928
    @remember4ryou.9286 ай бұрын

    आजा तिनवर्ष पछि पनि बारम्बार यो गित हेर्ने र सुन्ने कोको छन❤❤❤

  • @user-jm9if6hj2v

    @user-jm9if6hj2v

    5 ай бұрын

    😢😊😊😊😊😢😮😮😮

  • @gitaphilben9629

    @gitaphilben9629

    4 ай бұрын

    Me❤

  • @milankiratee3886

    @milankiratee3886

    4 ай бұрын

    म पनि छु हजुर

  • @user-so2sx4wh7x

    @user-so2sx4wh7x

    4 ай бұрын

    ❤​

  • @DambarShahi-1122

    @DambarShahi-1122

    3 ай бұрын

    ❤❤

  • @MohanAwai
    @MohanAwaiАй бұрын

    किराँती चेलीलाई बृटेनबाट बृटेनिया सलोट 🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉

  • @babinakirateeofficial
    @babinakirateeofficial3 жыл бұрын

    तपाईं हरु सम्पूर्ण मा धेरै धेरै धन्यवाद साथै आभारी छु, मेरो गीत अहिले आफ्नो नयाँ युट्युब च्यानलमा राख्दा पनि यति धेरै तपाईं हरुको साथ सपोर्ट माया पाई रहँदा आफूलाई सफल ठानेकी छु यो गीत अगाडि विन्दवासिनी कम्पनी मा रहेको थियो अहिले मैले आफ्नो सृजना आफ्नो property सम्झेर आफ्नो मा राख्ने निर्णय गरेकी हुँ,,अहिले पनि पहिले जतिकै तपाईं हरुको positive प्रतिक्रिया ले अझै हौसला मिलेको छ, अझै राम्रो राम्रो काम लिएर आउने छु आगामी दिनहरूमा अनि once again Thank you so much for always following me, and also for subscribing to my channel. Thank you so much for this love.

  • @k.g..music.7496

    @k.g..music.7496

    3 жыл бұрын

    सुरिलो सोर र गीत को भाका यक दैमै मिलदो छ 👍

  • @remanrai7078

    @remanrai7078

    3 жыл бұрын

    we appreciate it

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    @@k.g..music.7496 thankyou

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    @@remanrai7078 thankyou

  • @k.g..music.7496

    @k.g..music.7496

    3 жыл бұрын

    .Welcoome

  • @santalohorungrai1785
    @santalohorungrai1785 Жыл бұрын

    साचै नै गीत भित्र पाउने गहिराइ छ, जहाँ जहिले पनि पागल हुन्छु।

  • @HariRijal143
    @HariRijal1434 жыл бұрын

    Arko ma pani like cmnt gareko thiye, aba yo chahi tapaykai channel ma like cmnt nagarne kurai vayena.. yetti ramro geet. 🙏🙏😍😍👍👍👍👍👍👍👍

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @anilkoyeerai2024
    @anilkoyeerai20244 жыл бұрын

    मलाई मन पर्ने गीत बबिना किराँती च्यानलमा पनि आएछ याहा पनि उस्तै भिउज बटुल्न सफल होस शुभकामना।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @Asish_10B
    @Asish_10B4 ай бұрын

    जसले जे सुकै भनेपनि मेरो बुढेसकालमा पनि सुन्ने गित यो मात्र हो।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 ай бұрын

    ❤️❤️❤️❤️❤️🙏

  • @Beautifulworld767
    @Beautifulworld7677 ай бұрын

    Heart touching song geet vane ko ysto hunu prxa 😢🥰❤️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    7 ай бұрын

    Thankyou 🙏🙏🙏😘

  • @ankusharma2538
    @ankusharma25383 жыл бұрын

    wowowow ramri ko voice ni kait mito hau 20 palta sanxu din ma dharai man parxa malai thanku so machu you miss you hal malaysia like cammtes all sabai gareko xu la 💜💚💚💖💖👌👌

  • @bhupupandeymusic
    @bhupupandeymusic4 жыл бұрын

    always fav song 👍️💟

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @gameoffnepalchannel1208
    @gameoffnepalchannel120810 ай бұрын

    गित भनेको येस्तो हुन पर्छ जति सुने पनि भित्र मनै देखि जिरिङ्ग भयेर आउछ मेरो नम्बर 1 फेब्रेट मा बस्न सफल❤❤❤❤

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 ай бұрын

    Thank you ❤

  • @sumanrugmahangraeerai5946
    @sumanrugmahangraeerai59462 жыл бұрын

    Wow atii ramroo geet geet ko composition panii dheraii ramroo Lagyoo tesmathii vocal ekdam sweet suniyeko xa saraii ramroo lagyoo song eak jiwantarr song 😍😍

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 🙏

  • @dilanlimbu
    @dilanlimbu3 жыл бұрын

    100 पटक सुने हेरे यहाको आवाज साचै मीठो छ। यो गित ले मेरो मन सारै छोयो धन्यवाद अनि शुभकामना छ सधै यस्तै मीठो गित सङ्गै अगाडि बढ्नुहोला बहिनी 👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thankyou so much

  • @IndrakumarDewan-ke2fg

    @IndrakumarDewan-ke2fg

    6 ай бұрын

    🙏🙏🙏🇳🇵👉💃🇮🇳🥰🌹🙃🥰😍✌️🤘🤟🤜🤛🎉🎊🎂🎀🎁🎇🎆🧨

  • @bikrambudhathoki7067
    @bikrambudhathoki7067 Жыл бұрын

    Yo Geet Maila Sunako Thiyana aila suna Lasti ma ruyako xa yo geet sunda Ma Bedas ma vayara hola i love songs😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤

  • @kalyanikhadka4154
    @kalyanikhadka4154 Жыл бұрын

    म एलिशा कोइराला ।हजुरको यो गित १०० चोटि भन्दा बढी सुने होला।जति सुन्यो किन किन रुन मन पो लाग्छ।मनै छुने भाका,स्वर,शब्द।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    धन्यवाद मिठो प्रतिक्रिया को लागि 🥰😍🙏

  • @ajayabantawa1084
    @ajayabantawa10843 жыл бұрын

    सेवा हजुर यो गित जुनबेला युतुबमा आयो त्यो बेला बातै हेर्दै अनि सुन्दै आइरहेको छु कहिलै हेरेर अनि सुनेर धित नमर्ने सदबहार गित बनी मनमा बस्न सफल भएको छ। आगामी अरु हजुर्को कला एस्तै आउनेमा आसाबादी छु सथै हार्दिक बधाई एबम सुभकामना।सेवा आलाङे

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thank you so much

  • @ajayabantawa1084

    @ajayabantawa1084

    3 жыл бұрын

    @@babinakirateeofficial wc hajurlai

  • @Nisthamagar
    @Nisthamagar4 жыл бұрын

    मलाई यो गित कस्तो मन पर्छ कस्तो उराठ लाग्दो गित छ यो गित सुने पछि मलाई अर्कै संसारमा छु जस्तो लाग्छ सबै भन्दा पुर्बी गित मा यो गित १ नम्बर मा लिन्छुु टिकटक मा पनि धेरै भाइरल भएको थियो म हाल मलेसिया मा छु तर मेरो घर परिवार अनि माया नेपाल मा छ उहाँ अनलाइन मा आए न भने म यो गित सुनेर रुने गर्छु अन्यमा म के भन्छु भने यस्तै आगामी दिन हरुमा पनि मिठो मिठो गित रचना गर्नु होला हजुर लाई म प्रदेशीको मनै देखि शुभ-कामना छ ।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    🙏🙏🙏🤟✌️💪💁🥰Thankyou so much

  • @samyogbhujelofficial
    @samyogbhujelofficial2 жыл бұрын

    यो गित धेरै पटक सुनेको छु जति सुनो उत्ति सुनिरहु लाग्छ अझैसम्म लोकप्रिय गित रहेको छ प्रावासमा रहनु भएको दाजुभाइ हरुलाइ धेरै माया गर्नु भएको छ प्रदेशिको मन रुन्छ भोजपुर घर भइ हाल बहराइन बाट सुन्दैछु ..धेरै पहिला पनि स्वयम गायिका दिज्युलाइ एड पनि गरेको थिए तर कहिल्यै accept गर्दिनु भएन यसैगरी मनोरञ्जन दिदै जानुहोस शुभकामना गायिका बबिना किराँती दिज्यु🙏🙏

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 😍🙏🥰

  • @sapnalimbu5120
    @sapnalimbu51202 жыл бұрын

    Wow kate ramro geet suni ranu jasto 😘

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you

  • @sancharai158
    @sancharai1583 жыл бұрын

    यो गित सुनेर नै म यसपाली हिमाली भेगमा जाने अन्तिम तयारीमा जुट्दै छु है!

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 ай бұрын

    Thanks

  • @sudiplimbu624
    @sudiplimbu6244 жыл бұрын

    आफ्नै च्यानल देखि अप्लोड गर्नु भए छ। सुभकामना😍😍

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @diliplimbu7791

    @diliplimbu7791

    3 жыл бұрын

    @@babinakirateeofficial Kati. Mito. Song. Babina. Ji. Sewaro. Subhakamna. Xa. Song Lai..

  • @niteshraiofficial7475
    @niteshraiofficial74754 жыл бұрын

    mero nana dharai sunne garxu man ma x yo hjr ko git😊😊😊😘😘😘

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @abihangrai5740
    @abihangrai57403 жыл бұрын

    बधाई छ बबिता किराँती चेलि।kirati gama UAE

  • @sitarai3297
    @sitarai32973 жыл бұрын

    शब्द ,संगित, लोकेसन सबै म्याचिङ भएको popular music video 💐❤️ जति पटक दोहोर्याएपनि हेरिरहुँ ,सुनिरहुँ लाग्ने 💐👌👍️❤️ फरि पनि यस्तै प्रकारको भिडियो बनाउदै जानुहोला !शुभकामना छ ।💐👍️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you so much

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq Жыл бұрын

    गित धेरै सुनेको गुनगुनाको पनि लगभग कन्ठ पनि तर क्स्ले गायको भनेर थाह थिएन आज थाह भयो किराँती चेली बबिनाले गाएकि रैछिन एक दम खुशी अनि गर्व लाग्यो अति सुन्दर स्वर ❤❤❤

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 ай бұрын

    Thankyou so much ❤🙏🙏

  • @anjalsabitabantawa6212
    @anjalsabitabantawa62122 жыл бұрын

    जत्ती सुनै सुनै सुनै लाग्ने बबिना किराँतिको मिठो भाका💗 wow🔊

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    Thank you

  • @GalleryEntertainment-
    @GalleryEntertainment-8 ай бұрын

    यो गित जत्ती सुनेपनी बार बार सुन्न मन लाग्छ । Beautiful Singer.... Babina Kiratee❤❤❤❤❤❤

  • @babinakirateeofficial

    @babinakirateeofficial

    8 ай бұрын

    Thank you 🙏

  • @dineshrai3630
    @dineshrai36304 жыл бұрын

    Wow मेरो खोटाङ्ग जिल्ला कै हुनुहुदोरहेछ Nice song Sister...All the Best. उज्वल भबिष्यको कामना.. खोटाङ्गे चेलि लाई... खुशि लाग्यो आफ्नो जिल्लाको चेलिको प्रगति देखेर ... हाल म चाहि बादल पारिको देश बाट हेर्दैछु ... मलेसिया..

  • @mangalshrestha7753
    @mangalshrestha77533 жыл бұрын

    Wow..yo geet suner ta manai katakka khayo....🤣🤣🤣🤣❤❤👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @nakulpaudel5713
    @nakulpaudel5713 Жыл бұрын

    हजुर को यो गित 200 चोती सुने होला तर कहिले धित मरेन।l am big fan.चरी 2 निकाल्नु पर्यो sister

  • @SudarshanSolu
    @SudarshanSolu3 жыл бұрын

    सारै राम्रो लाग्यो यो भिडियो अनि मेरो मन पनि छुयो।अझै एस्तै प्रस्तुति हेर्न पाउ धेरै खुशी लाग्यो।

  • @limbuny3962
    @limbuny39623 жыл бұрын

    Asaddhai mitho rarmik git chh mlai t yo gitle chhuttai sansarma puraux

  • @bishnurai5442
    @bishnurai54424 жыл бұрын

    हामी बिदेसि लाई सुन्दा पनि आँसु आउने गित बहिनी को मन नै छुने अझै यस्तै सुन्दर सोर सुन्न पाइयोस आज विश्व लिम्बू को इन्टर्भिउ हेरेको थे मोडल पनि सिङ्गर पनि बबिना राई किराँती नै हुनु हुन्छ भन्ने थाहा पाए आगामी दिन को अग्रिम सुभकामना चेली लाइ

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much🙏🥰😍

  • @mahendradeepachannel6796
    @mahendradeepachannel67964 жыл бұрын

    Sadhabar song beautiful voices babina kirati rai 💖💖💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗🙏

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much ✌️🥰🙏🙏

  • @damodarbasnet8775
    @damodarbasnet87752 жыл бұрын

    Aaati Sunder marmik man chone sweet song

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 🙏

  • @mayabhujel6873
    @mayabhujel68733 жыл бұрын

    अाति भन्दा अति राम्राे छनिहाेउ हाम्राे पुरबेलि लाेक्सङगित बदाइ छ है बहिनि हजुरलाइ

  • @mahendraraiofficial652
    @mahendraraiofficial6524 жыл бұрын

    Wow mero bahini aafnai Geet aafnai channel bata lagaAko rahexawo beautiful song 🙏🏻❤️♥️❤️☕️💕💕💕💖💖♥️♥️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @subasmongol8823
    @subasmongol88233 жыл бұрын

    विश्व दाइको इन्टरभ्यु हेरेपछि यता हेर्न आइयो है। यति राम्रो गित गाउने गायिका मिडियाको साथ नपाउदा ओझेलमा पर्नुभएछ। तपाईंको सुमधुर स्वर संसार भरी फैलियोस। सांगीतिक जीवनको उन्नति र प्रगतिको शुभकामना !!

  • @arjunbcasina3809

    @arjunbcasina3809

    2 жыл бұрын

    Sahi bhannubho sr

  • @pabipabi8239

    @pabipabi8239

    2 жыл бұрын

  • @rabinboro6429

    @rabinboro6429

    2 жыл бұрын

    0

  • @lakpasherpa4187
    @lakpasherpa41876 ай бұрын

    Katichai ramro git hau........Hurukkai parne......So lovely and heart touching.....

  • @user-mr4so8os1i
    @user-mr4so8os1i7 күн бұрын

    Hami paradeshi ko ghauma malam bani dinxa yesto git haru... ❤

  • @sandeshkarki993
    @sandeshkarki9932 жыл бұрын

    The voice Nepal maa yo git sunera yeta aaune hajir garau ta😁✌️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 🙏

  • @sarukirati3474
    @sarukirati34743 жыл бұрын

    जति सुने पनि सुनी रहनु मन लाग्छ निछावाची आलाफुङ नुमा निछा चि 💙💙💙😍

  • @lekhmanirai6391
    @lekhmanirai63913 жыл бұрын

    यो गित मैले कम्से कम 100 चोटि सुने झन सुन्नु मन लग्छ क्या बियुटि फुल्ल सोङ्👏👏👏

  • @singertiku2819
    @singertiku281910 ай бұрын

    म पनि गित गाउँछु। धेरै गित मध्य मिठास शब्दमा आधारित उत्तिकै मिठो संगीत मा सजिएको छ।बधाई छ।सम्पूर्ण टिमलाई !!

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 ай бұрын

    Thankyou so mucha

  • @diwanrai1659
    @diwanrai16593 жыл бұрын

    राम्रो छ नाना हिमाल एफ एम बाट interview सुने पछि you tube मा खोजेर हेरेको छु ल

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thank you so much

  • @diwanrai1659

    @diwanrai1659

    3 жыл бұрын

    @@babinakirateeofficial it's ok आगामी दिनमा पनि राम्रो राम्रो गीत सुन्न पाउ स्रोताले

  • @bhojenlimbu
    @bhojenlimbu2 жыл бұрын

    वाह! कति मीठो गीत। साँच्चिकै हृदय स्पर्शी गीत रहेछ। यो गीत मलाई मनपर्ने बिरलै गीतहरु मध्ये सर्वोत्कृष्ट गीत बनेर हृदयमा सदा रहिरहने छ। तपाईंले यो गीतलाई अरुको लागि नभइ आफ्नै लागि गाउनु भए झैँ गरि एकदमै डुबेर गाउनु भएको रहेछ, त्यही भएर नै यो गीत यति मर्मस्पर्शी भएको छ। यो गीतले मन मस्तिष्क मात्र नभै मुटु नै छोएको छ। यति मीठो गीतको लागि तपाइँलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु, साथै तपाईंको सांगीतिक भविष्य उज्ज्वल रहोस यहि कामना गर्दछु। Wow! What a sweet song. It's really a heart touching song. This song will always remain in my heart as the best song among my rare songs. You sang this song as if you sang it for yourself and not for others, that is why this song has become so touching. This song has touched not only the mind but also the heart. I would like to thank you from the bottom of my heart for such a sweet song, and I wish you a bright musical future.

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you so much,, hajurko mitho comments KO lagi,,,🙏😍😍

  • @sarubaral1164
    @sarubaral116427 күн бұрын

    ❤❤🎉रामेछाप का सान।। सबै को प्रस्तुति धेरै राम्रो।।सुमन सर को सबै टिम लाई धेरै सुभकामना।।❤❤🎉

  • @jblimbu8695
    @jblimbu8695 Жыл бұрын

    जति सुन्यो तेति सुनुम सुनुम लाग्ने गित। साराइ मन पर्यो।

  • @rachnachalise3371
    @rachnachalise33713 жыл бұрын

    kati derai man parxa yo geet 💕❤️i love song

  • @subashbaraili9047
    @subashbaraili90474 жыл бұрын

    सारै राम्रो गीत ।चाँडै ट्रेडिङ १ मा आउनु पर्यो।👌🇳🇵🙏🇳🇵

  • @keshabrijal7518
    @keshabrijal75186 ай бұрын

    जति सुने नि सुनिरहु लग्छ यो गीत सारै राम्रो

  • @user-mr4so8os1i
    @user-mr4so8os1i7 күн бұрын

    Paradeshi jiban, kamko thakan, sahuko gali ani gaun beshi sathi sangi ko yad le dukheko man lai sitamol ko kam garxa yi githaru le... ❤

  • @SamserBaha-on1nc
    @SamserBaha-on1nc11 ай бұрын

    जति सुने पनि सुनौ सौनौ मन लाग्ने

  • @dblamatamang5983
    @dblamatamang59833 жыл бұрын

    Heart touching and lovely song thanks for team.

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thank you 🙏

  • @rajandragurung3975
    @rajandragurung3975 Жыл бұрын

    अति नै दामी मनै रुवाउने गित सङगित अनि भिडियो 🎉🎉😢😢❤❤

  • @nabinagurung8355
    @nabinagurung83553 жыл бұрын

    वाह ! कति मिठो गीत सुनिरहु लाग्ने ! गायिका ज्यु लाइ सफलताको शुभकामना ।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thankyou

  • @simonluitel3930
    @simonluitel39304 жыл бұрын

    Kati ramro song maile ta yo dherai patak sunisake😊❣️❣️❣️❣️❣️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @navrajrai4956
    @navrajrai49563 жыл бұрын

    धेरै मिठ्ठो स्वर अनि गितको कथा कहानी धेरै पटक सुन्छु सुनिरहन्छु जत्ती सुने हेरे पनि झन सुन्न मन लाग्ने गित ।

  • @GobindThapa-ri6dg
    @GobindThapa-ri6dg4 күн бұрын

    Hamro sanskriti hamro pahichan,yesto sanskriti vakama gaunu vayekoma hardik badhai subhakamna

  • @shanbhaikirat3982
    @shanbhaikirat39823 жыл бұрын

    Dherai man paryo touchy 👌❤️

  • @birrai6275
    @birrai62754 жыл бұрын

    मेरो चेलिको हृदय स्पर्शी कोकिल मधुर आवाजले सबैको मन जित्यो ।😍😍

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @pasangtamang3855
    @pasangtamang38553 жыл бұрын

    yo ho ni nepali sangit 👍🙏

  • @NawarajKoirala-qh8ix
    @NawarajKoirala-qh8ix Жыл бұрын

    Jati yo geet sunxu ni Ani afu lai bhulauxu tyo sansar ma jaslai maile derai maya gar they😢😢😢😢😢😢😢😢tyo belako feeling ahile sabda ma vanna sakdain sanu

  • @yojanvlogs2235
    @yojanvlogs22353 жыл бұрын

    यसै मन कटक्क भएर आउँछ यो गित सुन्दा नत कोहि छ मेरि भन्ने फेरि पनि साह्रै मन छुन्छ!😘😘

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    😍😍😍🙏😘 thank you

  • @tilrana7888
    @tilrana78883 жыл бұрын

    Sarai ramro yest👍,💥

  • @badalraiudayapur9432
    @badalraiudayapur94324 жыл бұрын

    शताब्दिमा एकचोटि सुन्न पाइन्छ यस्तो गित 😍😍😍...... lots of love dear Babina from Okhaldhunga (sokmatar)

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou

  • @bhateez8124
    @bhateez81244 жыл бұрын

    निक्कै मार्मिक र एकदम राम्रो शब्दले भरियेको पुर्बेली मारुनी गित सधै सुनिरहु जस्तो हेरिरहु जस्तो,,, सधै येसरी अघि बडिरहन्नु बबिना

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m11 ай бұрын

    जति सुनो उति सुनुम सुनुम लाग्छ यो गित मलाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premsagarsubedi1366
    @premsagarsubedi13663 жыл бұрын

    ओहो कति मीठो अनि मार्मिक गित मनै रुवायो हामिन्पर्देशी को❤️❤️👌👌❤️❤️🇳🇵🇳🇵

  • @lhapsangkarpo
    @lhapsangkarpo4 жыл бұрын

    Sadhai Sunirahane geet. Ramro lagchha Babina Kiratee ji . Tapai Sanga Kunai Din Kam Liyera aune chhu .

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thankyou so much ,,🙏🙏🙏sure

  • @sumanarai7738

    @sumanarai7738

    2 жыл бұрын

    P

  • @birahibhim1278
    @birahibhim12782 жыл бұрын

    अँ साँच्चै भिडियो पनि साह्रै राम्रो👌👌टाक्कटुक्क सबै मिलेको रहेछ👌👌❣️❣️❣️❣️

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thankyou

  • @punamrai2924
    @punamrai29243 жыл бұрын

    🙏🏻असादै मन परो है ,🎭congratulations ,💜🇳🇵🏠,

  • @mihangbantawarai1214
    @mihangbantawarai12143 жыл бұрын

    लौ न Babina kiratee जि त्यो बान्तावा राई भाषाको इलामे लिम लिम भन्ने गितको लिङ्क उपलब्ध गराउनु पर्यो जति गर्दा नि भेट्न सकिएन plz....

  • @sundarboma7377
    @sundarboma73772 жыл бұрын

    Mutu xune song babina kati mitho voice big fyan babina sis💖💖

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you

  • @thamimusic
    @thamimusic3 жыл бұрын

    अत्यन्तै राम्रो गित मत बेला बेलामा हेरिरहन्छु है।।अनि तपाईहरु नि...?

  • @sukhanglimboo6626

    @sukhanglimboo6626

    2 жыл бұрын

    Dd

  • @sukhanglimboo6626

    @sukhanglimboo6626

    2 жыл бұрын

    🎀

  • @aayusharai123
    @aayusharai123 Жыл бұрын

    Dherai vanda dherai ramro xa yo geet 💗 yo geet sunarw thulomamu ko yad aauxa 🥺💗

  • @Cooldhankuta
    @Cooldhankuta4 жыл бұрын

    अत्यन्तै मार्मिक गीत, सामाजिक संजाल टिकटक,लाईकि लगायत अन्य संजाल मा अत्यधिक मनपराउनु भएको यो गीत फेरि पनि आफ्नै च्यानल बाट लिएर आउनु भएकोमा धन्यवाद 🎤🎸🎧️ जय गीत जय संगीत 🙏🙏🙏

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @nirmalnirmal553

    @nirmalnirmal553

    4 жыл бұрын

    Nice

  • @bishnubishnu9801

    @bishnubishnu9801

    3 жыл бұрын

    Nice one of the most popular song

  • @b.4798
    @b.47984 жыл бұрын

    मलाई चही धेरै मन पर्छ् यो गीत ।

  • @babinakirateeofficial

    @babinakirateeofficial

    4 жыл бұрын

    Thankyou so much

  • @balbahadurpariyar1287
    @balbahadurpariyar12873 ай бұрын

    आज निक्कै दिन पश्चात् यो गित हेरे सुने । म कहिले अघाईन बबिना को आवाज सुनेर। अति नै मन पर्छ मलाई यो गित। आफैलाइ रिलेट गर्छु यो गित सुन्दा खोइ किन मन छुन्छ बबिना को आवाज ले। हामी नेपालीको जिबन काहानिमा सुहाउँदो र गित, लय संगीत अनि आवाज ले मन मै लाग्छ । All the very best Babina. I am watching from Qatar 🇶🇦🇶🇦🇶🇦

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 ай бұрын

    Thankyou so much 🤞🤘🙏🥰🥰❤️

  • @rajanrai7488
    @rajanrai74883 жыл бұрын

    गाउले परिबेस गाउले जिबनलाइ दुरुसतै देखाइयको छ शब्द सङ्गीत स्वोर सबैकुरा सारै मीठो छ तेसैलेहोला यो गित जतिहेरेपनी हेरु हेरु लाग्छ ....

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha56683 жыл бұрын

    म चाहिँ टिक टोक बाट हेर्न आइपुगे😙😙😙

  • @gobinsubba2805
    @gobinsubba28053 жыл бұрын

    अति सुन्दर ,मार्मिक ,पुर्बेली गित 🌹🌹🌹

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thank you

  • @baburaja9827
    @baburaja9827 Жыл бұрын

    बबिना किराँती तपाईंको आखाले मार्नु मार्यो मलाइ your killer eye गित उस्तै राम्रो रहिछ 😘😘😍😍

  • @SangeetXettry
    @SangeetXettryАй бұрын

    यो गीत होइन केटा हो यो त के भन्नु अब यादहरू बिसाउने चौतारी जस्तै हो।

  • @dineshmahara8648
    @dineshmahara86483 жыл бұрын

    अति मिठो पुबेंलि मारुनि भाका लाई अत्यन्तै मिठास स्वर दिनु भएको छ बबिना किराँती sisters ले amazing voice ! all the best !

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you so much🥰🙏

  • @mihangbantawarai1214
    @mihangbantawarai12143 жыл бұрын

    ए साच्चि बबिना किराति जिले हाम्रो राई बान्तावा भाषाको गित गाउनु भाको छ हैन र ? एकपटक सुनेको थिए रेडियोमा सारै मन परेको थियो तर युटुबमा भेट्न सकिन मिल्छ भने लिङ्क उपलब्ध गराईदिनुहोला plz..

  • @sigoonooma8840
    @sigoonooma8840 Жыл бұрын

    Chari vaye vururu janthe udhera sancho xa ki bisancho xa aauthe bujhera.... 💗💗💗💗💗💗 Beautiful words💟💟💟💟

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    Thank you

  • @rakeshrai6431
    @rakeshrai64319 ай бұрын

    wow hamri buipaki cheli buipaki san desaiko gahana superb ❤❤❤ yarti ramaro aawaj prativa lukera baseko rax school program tirani koile nagaune aile aayara booom blast

  • @babinakirateeofficial

    @babinakirateeofficial

    9 ай бұрын

    Thankyou 🙏🥰🤞

  • @umangatamang238
    @umangatamang2383 жыл бұрын

    जति सुनेनी सुनिरौ जै लग्छ तपाईं को गित 💗💗💗

  • @kcg2897
    @kcg28972 жыл бұрын

    शब्द नै फिका लाग्छ, खोई कसरी बयान गरु।

  • @Zaarakhan800
    @Zaarakhan800 Жыл бұрын

    2 बर्ष पहिला यो गित सुनेको थिए आज फेरि देखे अनि youtube मा गयर हेरिहाले अति मिठो गित i love this song😍😍👍️😂

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    Thankyou 🙏

  • @raiupama2563
    @raiupama25633 жыл бұрын

    सारै मन छुने गित मलाई त ड्युटी थकानै बिर्सैइदिन्छ!!!!😌😌😌😌😌😌😌😌😌😌😌😌

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    धन्यावाद 🥰

  • @tejale9412
    @tejale94122 жыл бұрын

    पुर्बिलयको सङ्गितको लागि एउटा इटा Plus भएको छ यो गितले । निकै निठो लाग्यो

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 🙏

  • @user-sl6ci6vu6z
    @user-sl6ci6vu6z3 жыл бұрын

    जति सुनाे उति सुन्न मन लाग्ने स्वर झन उस्तै सुभ कामना

  • @babinakirateeofficial

    @babinakirateeofficial

    3 жыл бұрын

    Thank you

  • @dillisubba6232
    @dillisubba6232 Жыл бұрын

    बबिना बहिनीले धेरै नै न्याय दिएर यो। अति मन छुने गित गाउनु भएको छ , यो गितले बहिनी तपाईको जिबनलाई सधै ताजा राख्ने छ ❤❤❤

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    ❤️❤️❤️🙏thankyou

  • @laxalic
    @laxalic3 жыл бұрын

    Ek din ma ek choti KZread ma aayera herne ma matri hola I love this song so much😍 I love you 💋

  • @pawanbantawarai4796
    @pawanbantawarai47962 жыл бұрын

    बबिना किराँती साथी राम्रो छ ल प्रगतिको कामना छ

  • @babinakirateeofficial

    @babinakirateeofficial

    2 жыл бұрын

    Thank you 🙏

  • @sitaramkatuwal7155
    @sitaramkatuwal71552 жыл бұрын

    What a organic song...so touched

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    Thank you

  • @madanlimbu9161
    @madanlimbu9161 Жыл бұрын

    बबिना नानाको यो गितले, तपाईंको समधुर आवाज अनि मार्मिक शब्दले म सारै रुयें है !!❤️😥😥👌🇳🇵

  • @babinakirateeofficial

    @babinakirateeofficial

    Жыл бұрын

    Thankyou

  • @gaurimagar2725
    @gaurimagar2725 Жыл бұрын

    I'm from dubai letioning this song every sad day this song reserve billion of view and like

Келесі