Rai Maila le Gau Chadyo || Kali prashad Baskota || Nepal idol live performance

#trending #subscribe #new #kaliprasadbaskota #nepalidolseason5

Пікірлер: 115

  • @aashishnepali6333
    @aashishnepali633321 күн бұрын

    His voice is far better than the original one

  • @somethingtosay25
    @somethingtosay25Күн бұрын

    Ko kaliya banxa ko meaning k ho?? Kaliya vhanekk k ho???

  • @kamalrasaili6327
    @kamalrasaili6327

    really nice song👏👏👏

  • @SantoshMohan-sl5vy
    @SantoshMohan-sl5vy

    काली प्रसाद ले जे बस्तु छुयो तेहि सुन हुन्छ , Hats uf 🎉

  • @AnuragSitoula
    @AnuragSitoula14 күн бұрын

    sachi yo git kali sirlae nai gayeko suhayo

  • @amitkc6352
    @amitkc63527 сағат бұрын

    Very nice song

  • @timsina141blog
    @timsina141blog14 күн бұрын

    Ke bhara xodexa rai maila le

  • @SukraManTamang-kf1ud
    @SukraManTamang-kf1ud

    what a sweet line "....nam sodhe phuljhai hasi dela..."

  • @bandanalamsal7962
    @bandanalamsal796221 күн бұрын

    Kasto UTKRISTA GREAT 👍

  • @susmitabhandari7715
    @susmitabhandari771521 күн бұрын

    Really Awesome❤ Heart Touched 😢

  • @biraharai
    @biraharai

    मलाइ काली प्रसाद बास्कोटा सर को बारेमा केही भन्न मन लाग्यो। जब नेपाली गित संगीत जगत मा काली प्रसाद बास्कोटा को उदय भयो अनि गित संगीत ले नया फड्को मार्यो यो सबै लाई अबगत छ। गाउँ आएको बाटो फिल्म त छ दै छ अझ यो गित सङित ले झनै फिल्म मा सुन मा सुगन्ध थपिदिएको छ। अझै यस्ता यस्ता गित संगीत सुन्न पाउ आदरणीय संगीतकार काली प्रसाद बास्कोटा सर अनि शब्द लेख्नु हुने श्रवण मुकारुङ सर अनि गायिका सुनिता थेगिम प्रती आभार ब्यक्त गर्दछु।

  • @nirajanghimire1184
    @nirajanghimire1184

    यो गीत मा राई को ठाउँ मा कामी माइला वा दमाई माइला भनेर गीत गाएको भए आज सम्म दलीत लाई दमन गरेको भनेर आन्दोल गर्न थाल्थे होला तर राई भनेको हुनाले कुनै आन्दोलन भएको छैन यसमा सच्चा देश प्रेमी राई हरू गर्ब गर्छ ❤️❤️❤️🙏🙏🙏🙏

  • @ReikiHealing-fb8rp
    @ReikiHealing-fb8rp

    काली प्रसाद बास्काेटा स्वर कुमार बस्नेतसँग मिल्दाे रहेछ । त्याे भन्दा पनि शब्द अनुसारकाे सरल गाउँले परिवेशकाे स्वर सुनिता थेगिमलाइ भन्दा पनि बढी सुहाएकाे पाएँ । कता कता बब डिलनकाे याद दिलायाे । मनैबाट गाएकाे गीतले साँच्चिकै मन छाेयाे ।

  • @sandykulung3268
    @sandykulung3268

    लोभ्याउदो उत्कृष्ट प्रस्तुति बास्कोटा जि।😮

  • @rameshkhanal5056
    @rameshkhanal505621 күн бұрын

    Damiiiiiiमिल्थ्यो भने हजार लाइक एकैपटक मा गर्दिन्थे।।यस्तो यस्तो गित सुन्न पाइन्छ कहिले काहीँ र केही मिनेटको लागि भएनी सबै दुख पिर भुलिन्छ।।

  • @sandeshpariyar1539
    @sandeshpariyar1539

    मेरो जीवन सङ्ग बनेको गित मेरै कहानी समेटियको कथा😢😢😢

  • @Sailenrai-qx8cp
    @Sailenrai-qx8cp

    मुटु छुने संगित र शब्द ❤

  • @hariharneupane7296
    @hariharneupane7296

    "राई माइलाले गाउँँ छाड्यो रे"

  • @kumarmoktan9227
    @kumarmoktan922721 күн бұрын

    Tapai already legend ho....yes geet paschad jhan naniharu le pani chinney paryo...keep going

  • @alexalexrai3305
    @alexalexrai3305

    Man paryo git ,swar ani saili.tataly beautiful song.

Келесі