रबि लामिछाने सरकार ढल्ने बित्तिकै झन् खुसि हुदै निस्किए, संसद बाहिर झन उग्र बने ज्ञानेन्द्र शाही

#gyanendra_shahi #rabilamichhane #swarnim_wagle
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Sansad_video
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 664

  • @saraswatidhakal3390
    @saraswatidhakal339025 күн бұрын

    यो ज्ञानेन्द्र शाहि पैला त मलाइ नि मन पर्थो तर , रबि लाइ खेदेको देखदा मन पर्नै छोड्यो !

  • @ujjwalsundas

    @ujjwalsundas

    24 күн бұрын

    डाहडे नेता हो यो जुम्लेली केटो

  • @iamawesomeVlogs007

    @iamawesomeVlogs007

    24 күн бұрын

    Honi timro bhagwan ko chatyo vhane khusi tara usko aalochana gare pachi ta timi jasto jhole lai kina mann parthyo.

  • @gyanukattel5982
    @gyanukattel598225 күн бұрын

    ज्ञानेन्द्र साही भन्ने मान्छे ले कति फायल खोल्छ अब सरकार मा गयको छ जनता ले यस्को ह्याकुलो अठाउछन 😂😂

  • @grg.227

    @grg.227

    25 күн бұрын

    कता गको छ सरकारम सरकार त भको छैन हैन किन नबुजी बोल्छ

  • @laxmanthapamagar5049

    @laxmanthapamagar5049

    24 күн бұрын

    कहा गयो सरकारमा

  • @TejindraChand-ek7qg

    @TejindraChand-ek7qg

    24 күн бұрын

    ज्ञानेन्द्र शाही को पार्टी ले समर्थन मात्र गरेको हो र सरकार मा जानेर नजाने निधो छैन गइहाले पनि पार्टी ले कसलाई मन्त्री बनाउने हो आजै ज्ञानेन्द्र लाई गाली गर्ने रवि का भरौटे हरु हुन

  • @seanthakuri7944

    @seanthakuri7944

    24 күн бұрын

    ताक परे तिवारी नत्र गोतामे कामको जिम्मेवारी मा रहदा सानालाई थर्काउने निमोडने बाहेक अरु केही देखिएन । प्रचण्डसहित का मन्त्रीहरूको जागिर चैट ।

  • @c--crimediary7138
    @c--crimediary713825 күн бұрын

    ज्ञानेन्द्र शाही प्रतिपक्षी भएपनि उसले बोल्ने भनेको रबिकै वारेमा हो 😂😂😂😂😂😂😂

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm25 күн бұрын

    रबिलाई फसाउने षड्यन्त्र हो।हेरि रहनु होला।रबि जस्तो नेता नेपालमा पाउन गार्हो छ।

  • @Gorkhaliiii

    @Gorkhaliiii

    25 күн бұрын

    लाडाे खा घण्टेहरू😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sumanstha7643

    @sumanstha7643

    25 күн бұрын

    अब रबि जि लाई देख्न नपाइने भयो। अन्तिम कर्येकाल ।

  • @premmogar2056

    @premmogar2056

    25 күн бұрын

    होइन होला !? रबि पनि some

  • @musicmusic153

    @musicmusic153

    25 күн бұрын

    Yasto Cha hamro desh ko halat sarkar Lai AAM JANTA KO MATLAV NAI XINAA NEPAL MAA JANTA LA MANTRII LAI CHUNU PAUNU PARYOO.. LAMOO JASTO NETA HARUU ABBA AAUNU 10 YEARS POXE BALLA HAMRO DESH LA MUHAR FARNEYA CHA MARNA NA SAKAKO NETA HARU TABA SAMMA MARCHA KE HAII ..

  • @user-yy9ju1ej9h

    @user-yy9ju1ej9h

    25 күн бұрын

    Grihamatrile yeuta kamila lai ta jhel halna sakenan ajai manxe rabi rabi vanxa nepal ka janta khai ke vanne

  • @satyashrestha6076
    @satyashrestha607625 күн бұрын

    ज्ञानेद्र शाही फटाहा लाग्न थाल्यो राप्रपाले राजा लाई साथ दिएको भए केहि सम्भावना थियो

  • @user-rl1fz5df1v

    @user-rl1fz5df1v

    25 күн бұрын

    100%

  • @TaraBying-b6l

    @TaraBying-b6l

    25 күн бұрын

    Bastab ma tapaiharulau kati thaha xa gyanendra le setting garxa vanera aba bistarai aaula ni

  • @grg.227

    @grg.227

    25 күн бұрын

    दुई तिहाई देउ न त त पो राजालाई साथ दिन्छ त हो

  • @lekhnathsaru5470

    @lekhnathsaru5470

    25 күн бұрын

    यो वाक्ले अमेरिकन एजेन्ड हो

  • @shivabhakti980

    @shivabhakti980

    25 күн бұрын

    फटाहा मात्र होइन त्यो मुजि नक्कली सिए प्लस टु दुनियागफै हुइया गरेर झुक्याएर आएको हो केही खुल्क्याउन सक्दैन सहि अब भ्रस्टाचार गर्न नपाएर हल्ला हुइया मात्र गरेको हो । सता पयो भने लडिबडी गरेर लम्पसार परेर जान्छ अनि केही गर्दैन न हिसाब आउँछ 23 अनि 60 जोद्दा 89 हुन्छ भन्ने मान्छे यहि होइन

  • @binitarosyara6748
    @binitarosyara674825 күн бұрын

    ज्ञानेन्द्र शाहीले कति रिस गर्छ रविकाे 😢यसले चाहिँ के गरेछ

  • @mayaadhikari3448
    @mayaadhikari344825 күн бұрын

    Next prime minister Rabi ❤❤❤

  • @kamlashhi7746
    @kamlashhi774625 күн бұрын

    रबिसरलाई फसाउन पाईदैन जनता सचेत भईसके अब हेर्दै जाउ 84 मा रबि प्रधान मन्त्रि 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @loknathsigdel5451

    @loknathsigdel5451

    25 күн бұрын

    Timro rabi ko nindekhiyo 4 mahina ma

  • @khemrajpoudel815

    @khemrajpoudel815

    25 күн бұрын

    ​@@loknathsigdel5451 mero ghuiya aba herlas Kati Kam garchha

  • @SarbabidBasnet-td9rs

    @SarbabidBasnet-td9rs

    25 күн бұрын

    @@loknathsigdel5451 तेरो नालायक माफियाको पनि देखियो 40 बर्ष सम्मा 😂

  • @loknathsigdel5451

    @loknathsigdel5451

    25 күн бұрын

    @@SarbabidBasnet-td9rs tero bhusadi rabile 24 ghanta ma G B rai lai lera aauchhu bhanera bhaneko yad chha bhusadi khokera matra hunchha (maile aru patry le gare bhaneko chhu bhusadi)

  • @biswashtiwari8002

    @biswashtiwari8002

    24 күн бұрын

    1000% rabi bro

  • @lazarusmulbasi2717
    @lazarusmulbasi271725 күн бұрын

    यो ज्ञानेंद्र शाहीले रबीले यत्रो काम गरेको देखिनस। अनि तिम्रा जेठा दाई शेरे र माहिला दाई केपी ले देश स्वाहा पारेको देखिनौ।

  • @mi123ssion
    @mi123ssion25 күн бұрын

    ज्ञानेद्र शाहि आबो चाहि ठिक लाग्नु छोड्यो ।खाली रबिको पछाडी मात्रै खेदो खन्छ जिबि राई को मात्रै पिछाडी कुदिरहेका हुन्छ हिम्मत र आठ भए तपाई खोजेर लेउन्नुन जनताले तपाईंलाई सम्मान गर्छ।।

  • @NeupaneBishal33

    @NeupaneBishal33

    25 күн бұрын

    Thik kurw garni vyo gyanendra tw jhan khattam lagyo

  • @D3magar
    @D3magar25 күн бұрын

    नक्कली ज्ञानेन्द्र धेरै भुक्दै छ हैन हेरौ यस्को चुरिफुरी सुर्खेत को कान्ड याद होला नि ह?👈

  • @aswingiri3517
    @aswingiri351725 күн бұрын

    यो ज्ञानेन्द्र लाई सरकार मा छिराएर गृह मंत्री बनाऊ त अनि हेरम कति जाना भ्रष्ट चारी समातेर जेल कोच्दो रहेछ, म जिन्दगी भर राप्रपा हुन्छु

  • @kulbahadur3678
    @kulbahadur367825 күн бұрын

    जिबि राई जिबि राई भनेर भुग्दै छस अब समातेर देखा त तेराे पावर पनि हेरुम

  • @ramsedai804
    @ramsedai80425 күн бұрын

    ग्यान्रद्र साहीलाई रास्वापा नआएको भए हामी हुन्थेउं चाैथो शक्ति भनेर पिलाईदिए जस्तो लाग्यो हरेक ईन्टरभ्ययुमा रास्वपाकै बिरोध गर्नुको पछाडीको राज यही हो जस्तो लाग्यो।३४ बर्ष परम्परागत पार्टीको रिजल्ट खोज्नुहुहन्न वांहा रास्वपाको खोज्नुहुन्छ भनेपछी अब सुरूवाति ग्यानेन्द शाही होईन वाहां♥️🙏

  • @neeshamkhadka
    @neeshamkhadka25 күн бұрын

    रास्वपा जिन्दावाद ❤❤❤

  • @Sisokatwal
    @Sisokatwal25 күн бұрын

    यो ग्यानेन्द्र शाही दिमाख के भयो रबिलाइ के भनेको

  • @kamaldahal2127
    @kamaldahal212725 күн бұрын

    ज्ञानेन्द्र साही ज्यु तपाई कति फाइल फाइल भन्नू हुन्छ

  • @padamshrestha8976
    @padamshrestha897625 күн бұрын

    हेर्दै जाउ राउटे काङ्ग्रेस को बुइ चढेर रबि को खेदो खनेको सबै लाई थाहाछ

  • @sagarniraula9437

    @sagarniraula9437

    25 күн бұрын

    Sahi vannu vo esko kura ramari bujdae xu😢

  • @raiprakash3057

    @raiprakash3057

    25 күн бұрын

    होइन हौ जे बोले सहि बोले जिबि राई खै ? समाउनु पर्दैन ? कि समाउन सकिन भन्नू पर्यो अब जो गृहमन्त्री हुन्छ उसले समाएन भने पनि यहि प्रश्न हो जिवि राई खै ?

  • @RamThapa-mo8dv

    @RamThapa-mo8dv

    25 күн бұрын

    Chor bachaune kam kaam mattra garxan muji haru

  • @grg.227

    @grg.227

    25 күн бұрын

    हैन हो तिम्रो रबिले देस बनाउंल जस्तो लाग्दैन हो

  • @khagendraramtel3339

    @khagendraramtel3339

    25 күн бұрын

    Desh ta banauxan 3 mahina maa banaune ho ra gardai xa ta yr ramro sanga garna khojeko belaa satta nai change hunxa k garos k rabi le ni yr ... Kasto hawaa jasat kuraa garnu hunxa tapai haru 3 mahunaa maa kaayaa palat ta hunna ni hoina ra vedaa nepali haru yeti ni bujhdainau ??

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl25 күн бұрын

    याे ज्ञनेन्द्र शाहि भन्ने जन्तु पनि जाने हाे एमाले र काङ्ग्रेस सँङ्गै सति के के नप्ने रहेछ सरकारमा गयर जनताले हेरिरहेकाे छ 😬😬

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk25 күн бұрын

    जय रबि जय घन्टि ❤️🔔🔔🔔

  • @AngimaSherpa-vp5em
    @AngimaSherpa-vp5em25 күн бұрын

    ज्ञानेन्द्र ले अब नाया सरकारलाई यस्तो भन्ना हिम्मत राखेर देखाउ अनि होरहेछ नत्र तिम्रो भनाइ पनि उहि पानिमा पादेको जस्तो हुनेछ

  • @kajipariyar5065
    @kajipariyar506525 күн бұрын

    रास्ट्रपति काङ्ग्रेस को आजको बिदि जानु नजानु एउटै हो हिम्मत भको रबि जि हो फाईल खोल्न सुरु भो सरकार ढलो केपी फ्टा को चाल हो

  • @nanugaire4960
    @nanugaire496025 күн бұрын

    खुबै जित भयो भन्ने लागेको होला युवा जागि सके अब

  • @krishnabhandari8590
    @krishnabhandari859025 күн бұрын

    Jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Prathaml.c._official

    @Prathaml.c._official

    25 күн бұрын

    जय देश जय रबि ❤❤❤❤❤❤❤

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy25 күн бұрын

    ज्ञानेन्द्र साही को रवि लामिछाने ले के खाईदे को रहेछ के किन रवि लामिछाने को बिरोध गरिराहा छ के,यो ज्ञानेन्द्र साही लाई मंत्री बनाएर हेरन पाए हुन्थ्यो कति कम गर्ने हुने रहेछ

  • @user-rl1fz5df1v

    @user-rl1fz5df1v

    25 күн бұрын

    100%सहि हो

  • @TaraBying-b6l

    @TaraBying-b6l

    25 күн бұрын

    Sahi ho

  • @user-yy9ju1ej9h

    @user-yy9ju1ej9h

    25 күн бұрын

    Rabi ta mantri vaye ni dekheu hola ni kati dherai kam gare vanera yek darjan jati kamila lai jhel hale aammama haina

  • @grg.227

    @grg.227

    25 күн бұрын

    कस्ले गर्दा हो बिरोद गरेको रबि आफैले गरेर हो काम गर्ने हो भुग्ने हैन रबि को भुकाई बडि भएर हो

  • @satyagamal5705

    @satyagamal5705

    25 күн бұрын

    रबिले केही खाईदिएको छैन तर जे बोलेको छ ग्यानेन्द्रले सहि बोलेको छ ,रबिको मात्र होइन सत्तामा जो सुकै छ तिनिहरु प्रती बोले कै हुन्छ❤

  • @dipakkumarray5214
    @dipakkumarray521425 күн бұрын

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @binaymoktan8302
    @binaymoktan830225 күн бұрын

    ज्ञानेन्द्र शाही १ नम्बरको फटहा रैछ,, राजा ल्याउछु भनेर चुनाब जितेर खै राजा ल्याको

  • @user-yy9ju1ej9h

    @user-yy9ju1ej9h

    25 күн бұрын

    Tapai ko hajurbubale raprapa lai bahumat dibaksinuvaye thiyo ra

  • @mohanbirahi8725

    @mohanbirahi8725

    25 күн бұрын

    Raja chayako vayo vot halo ma halna ho mula kk ko fataha vaneko fata ta timi ho

  • @user-yy9ju1ej9h

    @user-yy9ju1ej9h

    24 күн бұрын

    @@binaymoktan8302 maile mathi ko answer deko ho yeuta sangsad le jitdai ma raja aauna sakdaina vanee taha hunu parxa bahumat chahinxa sambidhan badalna ani gyanendra le chunab jitera raja kaha lyauna sakxa question ta sahi sodnu paryo

  • @rewatipandit8668
    @rewatipandit866825 күн бұрын

    रविलाई फसाउन पाइँदैन पाइँदैन। जनता सडकमा आउनेछन् जय रविजय घण्टी जय पशुपतिनाथ रविको रक्षा गर्नुहोस्।

  • @सुन्दरमन्
    @सुन्दरमन्25 күн бұрын

    आजकाल ज्ञानेन्द्र कसैको झोले जस्तो लाग्न थाल्छ

  • @RohanSigdel-z8f

    @RohanSigdel-z8f

    25 күн бұрын

    Janis mugi

  • @kamalaacharya1834

    @kamalaacharya1834

    25 күн бұрын

    काँग्रेस काे झोले हो कि जस्तो लाग्यो

  • @Prathaml.c._official

    @Prathaml.c._official

    25 күн бұрын

    बमाले र कालो कांग्रेस को झोले हो

  • @सुन्दरमन्

    @सुन्दरमन्

    25 күн бұрын

    @@Prathaml.c._official same

  • @41chapelstreet

    @41chapelstreet

    24 күн бұрын

    gyane is moving by congress.

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw25 күн бұрын

    अब ज्ञानेन्द्र जि ले पक्राउ गर्छ्न जिबि राई धेरै खोकी सक्नु भो किन्की ज्ञानेन्द्र जि लाई ठूला दुई दल येमाले नेपाली काङ्ग्रेस सपोट छ

  • @ChandDhanu

    @ChandDhanu

    25 күн бұрын

    यादव जि यसो गरौं भोली ऐमाले र कंग्रेसको सरकार बन्दै छ त्यो सरकार बने पछि ज्ञानेन्द्र शाहीले जि बी राई को बारेमा कुरा गरेन भने अनि बहस गरुँला तपाई र म😋

  • @subodhthakur2775

    @subodhthakur2775

    25 күн бұрын

    Hainaho ghanta ghole ho sarkar gathan vakoxain raprappa pati sarkar ma gakoxain raprappa ko mag Pura vakoxain kasri sarkar gayo fatha kuragarne

  • @user-uf4oh7pe5x

    @user-uf4oh7pe5x

    24 күн бұрын

    Ra pra pa pani party hora yo...Yo Rawate gyanendra katai Syaano mantri bhetinchha ki bhanne dauma chhan ...Yesto Nalike Rawatelai neta manne manchhe ...

  • @Nitosh23
    @Nitosh2325 күн бұрын

    Rabi sir is great person ❤❤❤

  • @comedywithchampion-jk4kf
    @comedywithchampion-jk4kf25 күн бұрын

    ग्यानेद्र शाहिलाइ 1 महिला गृहमन्त्री बनाइदेउ कसैले रबि को रिसले मरोसको

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel217625 күн бұрын

    यो राउते अवसरबादी अब के गर्न सक्दो रैछ यो राउते ले हेरम न धेरै भुक्यो यो

  • @D3magar

    @D3magar

    25 күн бұрын

    नक्कली ज्ञानेन्द्र हैन?👈

  • @Gorkhaliiii

    @Gorkhaliiii

    25 күн бұрын

    तेराे बाउले लाडाेकाे घण्टाे पनि हल्लायन पनि हाे मुजि😂😂😂😂😂😂

  • @bharatdhakal7674
    @bharatdhakal767425 күн бұрын

    एक पटक ज्ञानेन्द्र दाई लाई दिएर हेर्नु न हो हेर्न मन छ 😊

  • @khemapandey3847
    @khemapandey384725 күн бұрын

    good luck janthako rabi🌹❤️🙏🔔

  • @prakashkhanal808
    @prakashkhanal80825 күн бұрын

    अब ज्ञानेन्द्र शाहीले जीवि पक्रिन्छ कि के गर्छ ?निर्मला पन्तले न्याय पाउने कि नपाउने ? जिम्मेवारी उस्को काधमा आयो अब उस्ले समर्थन गरेको सरकारले के गर्छ ? ज्ञानेन्द्र लाई मेरो प्रस्न।

  • @purusanmalla3193

    @purusanmalla3193

    25 күн бұрын

    Gyanendra shahi home minister ho ra Oie jhole tero pm ra home minister le bhaneko hoina Khai ??? K bhayo ?

  • @amarkunwar844
    @amarkunwar84425 күн бұрын

    Rabi❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajanagri479
    @rajanagri47925 күн бұрын

    राउते को चुरि फुरि धेरै हुदै छ

  • @rickyram7301
    @rickyram730125 күн бұрын

    Good luck rabi sir

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm24 күн бұрын

    जय रा स्व पा जय रबि जय रा स्व पा का सबै युवा नेता जय घन्टी जय नेपाली जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @ushashrestha8232
    @ushashrestha823225 күн бұрын

    अब ज्ञानेन्द्र साइ ले रोस्टम बाट काङ्ग्रेस र यमाले लाई कति दबाब दिंदो रैछ हेरुं न रबि लाई जस्तै नामै तोकेर बोलोस न 😡

  • @user-rl1fz5df1v

    @user-rl1fz5df1v

    25 күн бұрын

    यो यी निहरुलाई केही बोल्न सक्दैन।

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k25 күн бұрын

    ज्ञाने साईलाइ यक चोटि गृहमन्त्री बनाई देउन के नाप्दा रैछ गुलेले

  • @DigitalCreation1986

    @DigitalCreation1986

    25 күн бұрын

    हो भनेको साह्रै भुक्यो यसले। यतिको बर्ष सम्म आफ्नै क्षेत्र को बिकास गर्न नसक्ने ले अरूको खेदो खनेको देख्दा, एक पल्ट यसैलाई गृह मन्त्री बनाऊ त के खुत्याउँदो रहेछ हेरौं त।

  • @pasangtamangtrekking1385
    @pasangtamangtrekking138525 күн бұрын

    आब 84 मा जनताले फसेला गरिदिन्छ चिन्ता नगर्नु होला

  • @bijayatamang4978

    @bijayatamang4978

    24 күн бұрын

    dekaune dinta aakothiyo ni ilam ma ye malelainai g tayo jaba janta 84 mani hune yes taiho

  • @jeevanritzsamsung3096
    @jeevanritzsamsung309625 күн бұрын

    Good luck Rabi Dai ..prachannda

  • @DipakBahadurRana
    @DipakBahadurRana25 күн бұрын

    Good job zanendra Shahi brother jai rastra

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o25 күн бұрын

    Good luck Rabi sir

  • @deepakkhadka7534
    @deepakkhadka753425 күн бұрын

    काले काले मीलेरखाऊ भाले

  • @twinsboy7
    @twinsboy725 күн бұрын

    ज्ञानेन्द्र शाहि जस्तो सत्तम सोच

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd24 күн бұрын

    Jai Nepal Jai Ravi sir

  • @bishnupdyl3227
    @bishnupdyl322725 күн бұрын

    Jay ravi

  • @gsneshbogati
    @gsneshbogati25 күн бұрын

    आब खाेनु पयाे नि पाईल ज्ञानेन्द्र जि।।।

  • @Jangrajbasnet
    @Jangrajbasnet25 күн бұрын

    सहि कुरो गर्नुभयो माननिय ज्यू

  • @user-vj1ws9pe8p
    @user-vj1ws9pe8p24 күн бұрын

    Good lock rabi sir❤❤❤❤

  • @prabinthakuri9636
    @prabinthakuri963625 күн бұрын

    Gyanendra shahi ❤❤❤❤

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy25 күн бұрын

    Jaye ghanti 👍

  • @yamkumarshiwa2889
    @yamkumarshiwa288925 күн бұрын

    जे हुन्छ राम्रैका लागि हुन्छ जे भयो राम्रै भयो

  • @nirajankhadka7108
    @nirajankhadka710825 күн бұрын

    Khara huncha 🔔🔔🔔🔔🔔🔔 abha

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL25 күн бұрын

    कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अको पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क

  • @devrana9093

    @devrana9093

    25 күн бұрын

    Bilkul sahi kuro

  • @user-uw3yq3fl9s

    @user-uw3yq3fl9s

    25 күн бұрын

    नेपालकाे राजनीति त बेस्या रंडीकाे भन्दापनि खतम रहेछ,सबै नेता सांसदहरू चाेर भस्टाचारि मात्रै छन्,

  • @bikashsharma2887
    @bikashsharma288724 күн бұрын

    ज्ञानेन्द्र शाहीको कुराले मन जित्यो ❤

  • @Bekar9800
    @Bekar980025 күн бұрын

    Ganendra sahi

  • @user-fs5f
    @user-fs5f25 күн бұрын

    महान नेता शाही ज्यु

  • @Purna-pd3pq
    @Purna-pd3pq25 күн бұрын

    good Lock rabi

  • @misharankumar4100
    @misharankumar410025 күн бұрын

    Jai ghanti

  • @nidiparsad7092
    @nidiparsad709225 күн бұрын

    Jay Ravi

  • @PrempoudelPoudel
    @PrempoudelPoudel25 күн бұрын

    You're right ❤

  • @user-pz5pl7hg4s
    @user-pz5pl7hg4s25 күн бұрын

    ज्ञानेन्द्र शाही एक महिना गृहमन्त्री बनाउने हो भने सबै मुजीहरू जेल जान्छ। माओवादीहरू रवि सबै सकिन्छ

  • @prs26
    @prs2625 күн бұрын

    Swarnim ji is the Best Speaker.. Clear and logical

  • @nirmalbhandari9009
    @nirmalbhandari900924 күн бұрын

    रबि दाइ हजुर सरकार बाहिर बाट भए पनि हिजो दुर्घटना भएको दुई बसमा रहेका ब्यक्ति लाई उद्दार गरीदिनुस 🙏🙏

  • @arjungurung5787
    @arjungurung578725 күн бұрын

    Ganendar sahi fatta ho

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal104225 күн бұрын

    ज्ञानेन्द्र शाहि only टार्गेट रबि मात्र किन हो क्या,,,,ए ज्ञान बहादुर....

  • @taraneupane3646
    @taraneupane364625 күн бұрын

    देश बचाउने हो भने ४८ सालको संविधान लागु गरी युवाहरुले सरकार गठन गर्नुनै राष्ट्रहितमा हुन्छ र दलाल मुक्त राष्ट्र निर्माणका लागि सम्पुर्ण देशभक्त कोे समर्थन मिल्ने छ।

  • @kumarpun7614
    @kumarpun761424 күн бұрын

    Good news

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k25 күн бұрын

    शाहिलाई एक पल्ट गृह मन्त्री बनाउदा फाएल खोलेर गुडुडुडु एकै चोटि जेल हाल्थ्यो होला साले खाते यो गतिलो छैन क्या ।

  • @herabhadur9796

    @herabhadur9796

    25 күн бұрын

    100%

  • @BishalTamang286
    @BishalTamang28625 күн бұрын

    यो राउटे को चुरिफुरी धेरै भयो आन्दोलन मा प्रहरी ले कोट्नै च्यातिने गरि घिसारे देखि रबि को बिरोध गर्दै आएको छ हामी पनि हेर्दै छु राउटे तिमी खाली खोक्ने मात्रै हो कि काम पनि गर्छ्☝️

  • @beyondinfinity3876
    @beyondinfinity387625 күн бұрын

    आरजु डाकुनी र ओलि डाका भ्रस्टचार बाट वचन यो सरकार बनायेको हो।

  • @Prathaml.c._official

    @Prathaml.c._official

    25 күн бұрын

    100%

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k25 күн бұрын

    यो शाहीलाई एक पल्ट गृहमन्त्री बनाउदा

  • @user-dp4sl8ef9v

    @user-dp4sl8ef9v

    25 күн бұрын

    Sansad Haina pagl Khana puryaunu

  • @user-dl1wq3hd7e

    @user-dl1wq3hd7e

    25 күн бұрын

    Yo shahi le pni makho mardain

  • @user-wt2hx1ot7z

    @user-wt2hx1ot7z

    25 күн бұрын

    Ysle khi napdaina khokne maatrai ho

  • @user-hk5ok1mq4x

    @user-hk5ok1mq4x

    25 күн бұрын

    Chor panache shahi

  • @lakpasherpa6107

    @lakpasherpa6107

    25 күн бұрын

    Yo shahi chutiya ho kehi garna sakdaina

  • @sundarshrestha7230
    @sundarshrestha723025 күн бұрын

    THUKKA SO SAD

  • @hamitorilaure1596
    @hamitorilaure159625 күн бұрын

    Rising Leader of Nepal 🇳🇵 Rabi Lamichhane !!! Rising Political parti of Nepal 🇳🇵 Ra.Swa.Pa !!!

  • @rojespahari120
    @rojespahari12025 күн бұрын

    Rip sabailai

  • @kieranmahato4971
    @kieranmahato497125 күн бұрын

    प्लेन संपर्क विहिन हुँदा मात्र पनी उच्चस्तरीय छानबिन समिति बन्छ, तर २ वटा बस खोलामा खसेर ६५ जना वेपत्ता हुँदा किन गम्भीरता देखाइदैन, के बसमा यात्रा गर्ने मानिसको ज्यान को मूल्य छैन ? आखिर किन।।।।

  • @heartbrokenbroken8155
    @heartbrokenbroken815525 күн бұрын

    काङ्ग्रेस र एमाले पार्टीले फेरि मौका मिलेको छ सम्झिनुस कि देश सकियो।

  • @SherShahi-m4u
    @SherShahi-m4u25 күн бұрын

    ठीक हो

  • @sarojneupane3166
    @sarojneupane316625 күн бұрын

    सत्ताको छटपटि रास्वापा लाई बडि देखियो ! अब चिच्याउने होलानि संसद भवनमा

  • @birbahadurjaigadi4019
    @birbahadurjaigadi401925 күн бұрын

    यही पत्र कार पनि झोलेहून

  • @sudarshansedhain1659
    @sudarshansedhain165925 күн бұрын

    One man army ganendra shai❤🎉🎉

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane85325 күн бұрын

    ठगै ठग दल र नेता बाट येा मुलुकले मुक्ति कहिले पाउला ! आगामि चुनाबमा बालेन जस्ता ११० नेता छान्न सकेमा मात्र मुलुक र नागरिक ठगिनु नपर्ला ।

  • @keshavbc124
    @keshavbc12425 күн бұрын

    अब नेपाली जनताले काङ्ग्रेस एमाले लाई 84मा मतदान दिएमा नेपाली जनताले आची खाएहुन्छ तर तेस मधे म आफै पानी सहभागी छु जय नेपाल

  • @DIYALISUJAN
    @DIYALISUJAN25 күн бұрын

    जीवि राई ज्ञानेन्द्र डाकाले पक्रिएकाे हेरम अवसरवादि चाेर ।

  • @narendrapandey8055
    @narendrapandey805525 күн бұрын

    Dhannebad ra swa pa waggle manniye jiu sailot m dubai bat ♥️ ❤❤

  • @kamalshingh5131
    @kamalshingh513125 күн бұрын

    जनताले चिनिसकेका छन

  • @Delje960
    @Delje96025 күн бұрын

    ज्ञानेन्द्र शाहीले सहि भन्दै छ, अब पुस्प कमल दाहल र रबि पनि एक मात्रै महान साहसि दम भएको जंग बहादुर दुर्गा प्रसाईको महाअभियानमा लाग्नु बाहेक अरु बिकल्प छैन.

  • @TejindraChand-ek7qg
    @TejindraChand-ek7qg24 күн бұрын

    ए सोर्निमा ज्यू हजुरले पाएको मत कति प्रसेन् होनी त्यो पनि सार्वजानिक गरे हुनेथियो

  • @rajendrasigdel9888
    @rajendrasigdel988825 күн бұрын

    Sahikura garnuvayo hajurle badhaixa hajurlai abako pradhanmantri banaunu parxa balenjyu lai

  • @user-wq1ds5ch9k
    @user-wq1ds5ch9k25 күн бұрын

    Kailo gayo

  • @zunabohara3024
    @zunabohara302425 күн бұрын

    यक पटक यो ज्यानेन्द्र साही लाई मन्त्री बनाइ दिन पर्यो कति काम्रो गर्दो रहेछ

  • @nawrajdhungana6655
    @nawrajdhungana665525 күн бұрын

    सबै चाेर हुन बडि पाेहिराे बाट जनता मरेका छन चाेर नेताहरूलाई कुर्सिमा हानथाप छ थु थु थु नेता चाेरहरू

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs24 күн бұрын

    ए स्वरिम वक्ले जि गरे तपाइको खेल कुद मन्त्री ले ठुलै काम साफ मैला फुटबल हुन लाग्दा महिला खेलाडी घरमा अनि अहिले तपाइकै मन्त्री खेली राछ कहिले बालकोट vs बालुवाटार कैले बुडानिलकन्ठा vs बालुवाटार योभन्दा राम्रो काम अरु कस्ले गरछर हामी दरसक मन्त्री बाट सारै खुसी छौ आजा खेलकुद मन्त्री बाट सबै खुसी छ लुटेरा हरु जुन्जोगी आएनी कानै चिरेको

  • @maiyakatuwal7653
    @maiyakatuwal765325 күн бұрын

    ज्ञानेन्द्र शाहिले दिनपराे अब सहकारी पिडितलाइ साथ 😊

  • @sumankhadka9226
    @sumankhadka922625 күн бұрын

    रास्ट्रपतिले के भन्छन् पनि यी नालायक भस्टाचारिका नाइँकेहरुलाई पहिले नै थाहा रैछ।

  • @SumanBudhathoki-ss3ng
    @SumanBudhathoki-ss3ng25 күн бұрын

    The grest thinkinng for nepali people.I defenetly suport to ghanti .

Келесі