रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?

रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?rashwapa 1
#serofero #ravilamichhane #mukuldhakal #manishjha #ganeshparajuli #chandakarki #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 261

  • @narayanihumagain396
    @narayanihumagain3962 күн бұрын

    यो प्रदेश खारेज गर्नु पर्छ एउता कुरा के बुझ्नु पर्छ भने रा स्व पा रबि कै कारन ले गर्दा २१ शीत ल्याउन सफल भएको हो

  • @bishnupaudel5226
    @bishnupaudel52262 күн бұрын

    यो कुरो राम्रो छ है सुधार हुनै पर्छ ।।।

  • @PRODEEP917
    @PRODEEP9172 күн бұрын

    प्रदेश खारेज गरेर जादा राम्रो हुन्छ ❤

  • @ramprasadshrestha3336
    @ramprasadshrestha33362 күн бұрын

    डा मुकन्द ढकालले ल्याएको प्रस्ताब जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थिए त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।

  • @krishnakhadka1560
    @krishnakhadka15602 күн бұрын

    मुकुल सरको कुरा सहि छ । येसको कार्यान्वयन हुनुपर्छ

  • @tikaramgautam6509

    @tikaramgautam6509

    2 күн бұрын

    मुकुल जिले गरे काे समिक्छा सहि हा बा हैन फेरि पनि रा स पाले समिति गठन गरि गर्न सक्छ फेरि मुल्यङन गर्न परे गरे र जनु हाेस पार्टी लाई बिगार्ने हैन सपर्ने हाे

  • @surajadhikari2640
    @surajadhikari26402 күн бұрын

    आयो आयो ! रास्वपा अझै सुध्रेर आयो !! अब यस्ले केही गर्छ !! गर्छ ।।।

  • @user-rg1cu3il5w
    @user-rg1cu3il5w2 күн бұрын

    मुकुल जि को बिचार एकदमै सहि छ तेसो नगरे पाटि सकिन्छ

  • @BishalTamang286
    @BishalTamang2862 күн бұрын

    good luck रास्वपा 🙏🔔🔔🔔

  • @takeme691

    @takeme691

    2 күн бұрын

    Jholey😂

  • @kumarthapa5810
    @kumarthapa5810Күн бұрын

    कामले हो जनताले रुचाउने भाषण त धेरै सुनियो भोगियो । वाईवाई रास्वपा । सरी सुमना ज्यू ।

  • @hariprasadsharma7581
    @hariprasadsharma7581Күн бұрын

    मुकुल जि को राय सल्लाह सुझाव अत्यन्तै उपयुक्त छ ।रा स्व पा का कमि कमजोरी औल्याउँदै पार्दर्सी तरिकाले अगाडि बढनु पर्दछ ।नत्र सकिन बेर लाग्दैन ।बेलैमा सच्चिनु पर्दछ ।काम गर्न नसके पदबाट राजीनामा दिनु पर्दछ ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy2 күн бұрын

    एकदमै सहि सुजाप दिनु भकाे छ मुकुल ढाकाले ज्युले यिनी बुढा बाहरुका पछिपछि पुच्छर बनेर हिडनु भन्दा नयाँ अाएका अाफनाे देश बन्नुपर्छ भन्ने बालेन र गाेपि हमाल सगँ मिलेएर जानू देशको लागि उच्चित देखिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy2 күн бұрын

    मुकुल ढाकाकाे राम्रो साेचलाई सलाम छ 100% सहि छ

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh2 күн бұрын

    धेरै राम्रो छ। राम्रो साेच बिचार राखेर अगाडि बढ्दै जानुपर्छ ।धन्यवाद ।जय घण्टी ।

  • @manmayarai7069
    @manmayarai70692 күн бұрын

    एकदमै राम्रो सहला सुजाप नै हो डा क्टार मुकुल जि को केही नकारत छैन

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd2 күн бұрын

    प्रदेश खारेज तर्फ सबैको एक मत हुनुपर्छ रास्वपाको किनभने नेपाल मा प्रदेश को औचित्य छैन आर्थिक भार सङै अस्थिरताको जड हो प्रदेश

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌

  • @binabina7708
    @binabina77082 күн бұрын

    पार्टी फुटकाे संकेत हैना ,,, पार्टी अंझै शस्क्त र सुधार हुने सङकेत हाे । रा, स्,पा, पार्टीपनि फुट्याे भने त जनताकाे अाशा भराेसानै मरिसक्छ । फेरि उहीँ पुराना दलहरुकाे हाली,मुहाली हुन्छ देश कर्बाद हुन्छ । रा,स्व,पा, सुध्रियर जान जरुरी छ ।

  • @kapilbhandari9196
    @kapilbhandari91962 күн бұрын

    अहो!सहि समय ,सान्दर्भिक बिषय हो !बाबे सर्दै गरेको पार्टीमा सिकाइ ,सबलिकरण,सुदृढीकरण र सुदृढीकरण ,सच्चिनु जरुरी छ।

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel86862 күн бұрын

    प्रदेश खारेजी गर्ने काम गरे देश विकास हुन्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 күн бұрын

    माहा मन्त्री ज्यू मकुल ढकालले गरेको काम एकदम ठिक छँ यस्तो प्रकृर्या ले रासपा ले पक्कै प्रगति हुन्छ धन्यबाद माहा मन्त्री ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @maheshgautam1721
    @maheshgautam17212 күн бұрын

    मुकुल सरको कुरा सहि छ ।

  • @BalBahadur-kh
    @BalBahadur-kh2 күн бұрын

    रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?

  • @Reke666
    @Reke6662 күн бұрын

    महामन्त्री ज्यु को कुरा एकदम सहि छ।

  • @kamalbhandari8825
    @kamalbhandari88252 күн бұрын

    कुरो किलिएर छ रबि लामिछानेको ग्याङ्ग नेपाल र नेपाली जनताको हित उन्नति प्रगतिको को लागि निर्माण भएको होभने प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ काङ्ग्रेस एमाले माओवादीले खडा गरेका फाल्तुका प्रदेश गाउपालिका खारेज गर्नुपर्छ

  • @gaganrana2617
    @gaganrana2617Күн бұрын

    प्रत्यक्ष निर्बाचित प्र म ब्याबस्था ल्याऊनु पर्छ रा स्व पा ले 💪💪💪

  • @Mr.Gobinda111
    @Mr.Gobinda111Күн бұрын

    नेपाली जनताले सार्वजनिक प्रसासनको सुधार चाहेका छन ,साथै संघीयताको खारेजी आजको आवश्यकता हो।

  • @franklin102
    @franklin1022 күн бұрын

    अहिले रा स पा यस्तो हुनु भनेको रबि लामिछाने को कारण हो आफै मन्त्री मा रमाउने अनि भसटृ चारी संग हमा ह मिलाएर चल्ने अनि पुरानो पाटी जस्तै भागबन्डा खोज्नु र भसटृ चारी लाई कारबाही भन्दा पनि स्टेन बडि गर्ने

  • @ps6732
    @ps67322 күн бұрын

    जनताले प्रदेश संरचना चाहेका छैनन् र प्रत्यक्ष निर्वाचन प्रणाली बाट कार्यकारी चाहिएका छन्। तिमीहरुले कहिले बुझ्ने नयाँ हरु कि पुरानै हुने विचार छ। जनताले परिमाण खोजेका छन्।

  • @Mrsgrg20519
    @Mrsgrg205192 күн бұрын

    जय घन्टी 🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 күн бұрын

    मुकुल ढकाल ज्यू को कुरा बिचार एक दम ठिक छँ। पार्टी को लागि।

  • @bholamagar3306

    @bholamagar3306

    Күн бұрын

    रा स्व पार्टी ले कार्यवन गर्दा राम्रो छ । सवै साथीहरु मिलेर मुकुल ढ्काल ज्यु लाई धन्यवाद दिनु पर्छ ।🎉

  • @sarswatamaden
    @sarswatamaden22 сағат бұрын

    9:36 रबि लामिछाने सरका कारणले गर्दा आज तीन महिनामा 20 सिट जित्न सफल भएको हो ।अरू कुनै ले नखोके हुन्छ ।हामी जनताहरूले अझै पनि रबि सर माथि पुर्ण बिस्वास छ । सरकार मा काम गर्न फुल सपोट गरौँ ।तर काम गर्नु भने जस्तो सजिलो छैन ।रास्वपाका साथीहरूले याद गरीयो भात पस्के जस्तो सजिलो छैन ।चारतिर काँडाले घेरिएको ।घेराबन्दी पाटी नै रास्वपा हो ।मित्रहरूले कागले कान लग्यो ।भन्दा पछाउन्दै जाने होइन ।मुकुल ढकाल ज्यु पहिले आफ्नो कान छाम्नु होस् ।जय घण्टी ।🙏🇳🇵🔔

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907Күн бұрын

    प्रदेश खारेज गर यो कुरा 1000 % सहि छ्

  • @dabalbudha381
    @dabalbudha3812 күн бұрын

    मुकुल ढकालको प्रस्तुती ठिक छ ❤

  • @ronilgamingnepal
    @ronilgamingnepal2 күн бұрын

    अब को आशा र भरोसा भनेको घण्टी पार्टी हो जय घण्टी जय नेपाल

  • @shivaaryal482
    @shivaaryal4822 күн бұрын

    डा मुकुल ढकाल ज्यु काे मात्रै एजेन्डा हाेइन कि अाम जनताकाे माग भइसक्यो प्रदेश खारेज साडे ५ खर्ब बजेट सिध्यार कार्यकर्ता भर्ति केन्द्र राख्न जरुरि के।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej2 күн бұрын

    रास्व् पा सरकारमा रहदा शिक्षामा धेरै सुदार आएकोछ गूहमा धेरै सुधार आएकोछ र अन्य मनत्रा लयमा धेरै सुधार आएकोछ सरकारमा भयकै कारण पाटी कसरी कमजोर हुनछ यस कारण सरकार छोडनु हुदैन योकुरा नेपाली जनताले बुझेको छ

  • @Ravirautofficial1
    @Ravirautofficial12 күн бұрын

    sahi kura gareu sabai le afno party ma esari galti dekhaune pani hunu parxa good keep it work

  • @zoomnepal3913
    @zoomnepal39132 күн бұрын

    डा मुकुल ढकाल को प्रतिबेदन ले उन्को पारदर्शिता प्रस्ट झल्किएको छ यति अधिकार र मन्थन हुनु नै पर्छ एउटा बौद्दिक जमात लिएर हिडेको राजनितिक दल भित्र।

  • @lamahyolmo9535
    @lamahyolmo95352 күн бұрын

    Good rabi sir ❤❤❤❤Jay ghanti

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa19712 күн бұрын

    Mukula dhakala your are right jaya ghanti 🔔

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy2 күн бұрын

    यो स्वतन्त्र पाटी मा रबि लामिछाने को कोर टिम 10जना छन भाइरस अब सकिन्छ, मुकुल ले भनेको सहि छन

  • @user-kx8wj5mq6c
    @user-kx8wj5mq6c2 күн бұрын

    😊जसले पार्टी निर्माण गर्यो उसैले सभापति छाड्ने हो भने पार्टी पार्टीको रुपमा रहदैन।

  • @rameshbhattrai3952
    @rameshbhattrai39522 күн бұрын

    Dr Mukul Dhaka sir ko pratibedan 100% 3 karoda Nepali janata ko Hit ma xa? Be strong and Go Ahead And Good luck Rsp jay ghanti

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl2 күн бұрын

    कुनै हालातमा पाटि फुटनु हुदैन म कामना गरदाछु

  • @rajulama8915
    @rajulama89152 күн бұрын

    पार्टीमा समिक्षा हुन्छ समीकरण हुन्छ र यो हुन पनि जरुरी छ

  • @user-is8gm9un9d

    @user-is8gm9un9d

    2 күн бұрын

    हुनु पर्छ तो राम्रो कुरा हो तर यसरि बाहिरा आउनु भने को राम्रो हैन जनता मा के भ्रम छर्न थाल्यौ कै हो त हैट यतो 100% गलग छ

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c2 күн бұрын

    पार्टी कार्यालय मा आउदा खेरी सरकारी सवारी साधनको प्रयोग गर्ने।अब रबि लामिछाने पनि उहीँ अरु भ्रष्ट पार्टी को नेता सरह नै भए।

  • @khemapandey3847
    @khemapandey38472 күн бұрын

    Good luck janthako netha jay rsp🔔🙏🌹

  • @nabinapyakurel9799
    @nabinapyakurel9799Күн бұрын

    प्रदेश त १००% खारेज हुनै पर्छ

  • @tonykancha7040
    @tonykancha70402 күн бұрын

    Mr Lamichane is responsible for this situation therefore he must learn from his mistakes. Dr Dhakal is 100% right as the RSP popularity is fading away quickly, an example is the Ilam Election.

  • @ganeshbohara3278
    @ganeshbohara32782 күн бұрын

    सहि कुरा हो।पार्टी अझै बलियो हुन्छ।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x2 күн бұрын

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र वहाँका आसेपासेको व्यक्तिगत स्वार्थले गर्दा यो पार्टीको जनतामाझ छवि बिग्रीदै गयेको छ डा. मुकुल ढकालले पेश गरेको प्रतिवेदनले दियेको सुझाव र निष्कर्षलाई लत्याये भयोभने रास्वपा को अस्तित्व अरु पुराना दलभन्दा पनि तल्लोस्तरमा खस्किदै जाने निश्चित छ 🙏🙏

  • @kumarthapa5810
    @kumarthapa5810Күн бұрын

    धेरै भाका नमिलाउं । हामीले बुझि सक्यौं । अब बालेनबाट आशा छ अरु सबैलाई हेरियो । हामी अरुभन्दा फरक हौं भन्नेको पनि देखियो ।

  • @Tulbahadurgurung-qs9xz
    @Tulbahadurgurung-qs9xz2 күн бұрын

    यो सबै प्रचण्ड को खेल हो ।सबै जना मिलेर अगाडि बडानु नेपाली जनता को अस र भरोसा बन्नु नै Rsp हो ।

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr2 күн бұрын

    स्याल रवि मुकुलले भनेको मान ।

  • @shivarimal8011
    @shivarimal80112 күн бұрын

    डाक्टर मुकनदले सहि निरणय गरनु भाको हो ❤❤❤❤रबि बाट केही हुनेवला छहिन देस र जनताहरु को लागि रबि लाई मात्र चाहिनछ कुर्सी।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no2 күн бұрын

    पृदेश काे केही पनि काम छैन खालि नेता का झाेले लाई जागिर लाउने थलाे भयाे तुरुन्त खारेज गरनु परछ।इसथानिय तह लाइ बलियाे बनाउनु परछ भनने नारा लियर अगाडि बडाै सबै नेपाली जनता यसैमा सबैकाे भलाे छ।

  • @DurgaBhattarai-ed3yf
    @DurgaBhattarai-ed3yf2 күн бұрын

    रास्पाले प्रदेश खारेज गर्नूपर्छ

  • @govindbahadur182
    @govindbahadur1822 күн бұрын

    रास्वपाका माहामन्त्रि बिक्याे खरिद्याे अन्य दलले100%

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mpКүн бұрын

    जान्ने लाई छान्ने भनेर एतिकै भन्नू भाको होइन रबि सरले मुकुल सर को कुरा जायज छ्🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @meandyou7806
    @meandyou78062 күн бұрын

    रवि लामीछाने लाई पाटी संग कुनै मतलब छैन मतलब छ भने ग्रूहमन्त्री पद पाएसम्म प्रघानमन्त्री बन्नु हो पाटी जाउस भाडमा। पाटी का साथी। समसद जाउन भाडमा। जनता को आसा भरोसा विसुवास जाउस भाडमा रवि लाई के पी ओली प्रचन्ड भए पुगछ

  • @narendrapandey8055
    @narendrapandey80552 күн бұрын

    Good distion ❤❤ M dubai bat sailot takrtaucxu ❤pati baliyo banaune yo absar ho❤❤Jay ghanti❤ Jay ❤Ra Swa pa❤❤ Jay hos Pati sabhapati ❤Ravi❤jiuko❤ Jay hos❤ ra swa pa ka maharani ❤Dr❤ mukund❤Dhakal❤ M ❤Dubai bat ❤❤ex Army ❤❤

  • @user-qw8lg9me5i
    @user-qw8lg9me5i2 күн бұрын

    Good luck Rabi

  • @tarachandrabhujel6319
    @tarachandrabhujel63192 күн бұрын

    देश बन्छ बन्दैन त्यो कुरा पछिको कुरा # तर पहिला बाहुन बादिको राज्य सत्ता बन्छ कि बन्दैन यो कुरा ठूलो हो #

  • @heerakaji6155
    @heerakaji61552 күн бұрын

    अब संगठन मजबूत बनाउने तरिका एमालेबाट सिक्दैछ, आफ्ना नेता , कार्यकर्ताहरुलाई भाग पुर्याउन कै लागि पनि ८४ सम्म रा स्व पा ले संघीयता स्वीकार्छ र चुनाव पनि लड्छ, क्यार्नु सबैले मिलेर खानै परो।

  • @aavash____8600
    @aavash____86002 күн бұрын

    मुकुल दाई रासापा छोडिदिनुस् बालेन् संग मिल्नुस्

  • @basnetsushil6715
    @basnetsushil67152 күн бұрын

    100%right

  • @jeevankhadaka1105
    @jeevankhadaka11052 күн бұрын

    यस्लाई सहज र सरल रुप्मा लिदै उहाँकै प्रतिबेदन अनुसार अघि बढिरहेको अबस्थामा राम्रो होला सबैलाई चेतनाभया ॐ 👏🙏🧡❤️🧡💖

  • @Bhimkumar-vg4xt
    @Bhimkumar-vg4xt2 күн бұрын

    यो मुकुल ढकाल भने चनतु पैला चुनाव जितेर आउ अनि माहामन्त्री भन्नू मिलछ नत्र चुपलाकेर बस्ता हुन्छ 😮😮😮😮

  • @bijayregmi679
    @bijayregmi6792 күн бұрын

    असल छोराले घरको बिमती बाटोमा कुर्लिदैन। आफ्नो कुण्ठा पार्टीको धारणा हुदैन

  • @Animal4100
    @Animal41002 күн бұрын

    मुकुले जस्ता चोरलाइ महामन्त्री बनाएर हुन्छ ?? कुन जनताको कुरा सुन्यो ?? नेपाली जनता अरबमा छन् विदेशमा छन् ! त्यहि मदर्जात नेपाली जनता होइन केपी ओलीलाइ पहिचान बिरोधि भन्दै लखेट्ने ? २ महिना पछि चुनाबमा केपी ओलीलाइ जिताए !

  • @RamesKarka-rv1df
    @RamesKarka-rv1dfКүн бұрын

    पर्देश खारेज हुनु जरुर छ

  • @prakashrai6672
    @prakashrai66722 күн бұрын

    प्रश्न राम्रो छ l उत्तर पाउन केही समय लाग्छ होला l

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536Күн бұрын

    Be strong ganti janta ko sport cha❤❤❤❤❤

  • @binoduprety2596
    @binoduprety25962 күн бұрын

    पार्टी भित्र यसरि समिक्षा गर्नु सकारात्मक पक्ष हो ।

  • @neerajjoshi8371
    @neerajjoshi83712 күн бұрын

    if the member like Dr Dhakal is sacked from the party, it means that the party is going to be furthet ruined, if not vanished.

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Jai Ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @LaxmiLaxmi-ns7iv
    @LaxmiLaxmi-ns7iv2 күн бұрын

    WowNlce❤❤❤❤❤❤

  • @kalikaintertentment
    @kalikaintertentment2 күн бұрын

    यो मुकुल लाई हामीले चीन्दैन हामीले चीन्ने रबीलाई हो जय स्वाभिमान जय रबि लामीछाने जय घन्टी

  • @ronilgamingnepal
    @ronilgamingnepal2 күн бұрын

    Good luck घण्टी पार्टी

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e2 күн бұрын

    याे मिडिया काङ्ग्रेसीकाे झाेले मिडिया हाे प्रस्न साेधने तरिका हेर्नुस कति नियाेजित र मर्जा जस्तो छ

  • @rajanshrestha390
    @rajanshrestha3902 күн бұрын

    Good luck ghanti

  • @liladhar6394
    @liladhar63942 күн бұрын

    Mukul go head.rabi hosiyar.

  • @saraswotichaulagain3548
    @saraswotichaulagain35482 күн бұрын

    🎉❤जय घन्टि

  • @ramlama1532
    @ramlama15322 күн бұрын

    👍 great

  • @krishnabhujel6056
    @krishnabhujel605622 сағат бұрын

    Jay ghanti 🎉🎉🎉

  • @Ashish-kh4xl
    @Ashish-kh4xlКүн бұрын

    100%right❤

  • @sushilakarki5754
    @sushilakarki5754Күн бұрын

    Wow 👌

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i2 күн бұрын

    हाटाउदा राम्रो हुन्छ महामन्त्री ।

  • @rabichhetri1762
    @rabichhetri17622 күн бұрын

    खालि तिमीहरूले अरु पाटीको कुरा नगर आफ्नो कुरा स्पष्ट गर

  • @laxumansatyal224
    @laxumansatyal2242 күн бұрын

    Excelent

  • @rashmipandit9772
    @rashmipandit97722 күн бұрын

    प्रष्ट हुनु भयाे तर पनि जनता माझ नराम्रो सन्देश गयाे नि जथाभावी मिडियामा बाेल्न कम गर्नुस।

  • @ManuBk-el2bg
    @ManuBk-el2bgКүн бұрын

    Jai ganti Jai rabi ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉the

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv2 күн бұрын

    पाक्नरहरूको भेट भएस्

  • @kedaradhikari8771
    @kedaradhikari87712 күн бұрын

    Jay ghanti

  • @premkhattri2261
    @premkhattri22612 күн бұрын

    Really good work ❤❤❤do best for Nepal and Nepalese ❤❤❤

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut2 күн бұрын

    जय घन्टी जय रासोप 🔔🔔🔔🔔

  • @takeme691

    @takeme691

    2 күн бұрын

    Jholey 😂

  • @madhavmagar4796

    @madhavmagar4796

    2 күн бұрын

    ​@@takeme691tw bakhrako paxi lager bas

  • @madhavmagar4796

    @madhavmagar4796

    2 күн бұрын

    ​@@takeme691tw bakhrako paxi lager bas

  • @khimbdr2174
    @khimbdr21742 күн бұрын

    Rasopa always positive ramro dr mukul le thikai vannu vayo aru party ko jasto vitra euta bahira euta kura ta gardaina jai ghanti

  • @KhimlalPandey-hh7wv
    @KhimlalPandey-hh7wv2 күн бұрын

    Right

  • @ashokrasaili2989
    @ashokrasaili29892 күн бұрын

    आफ्नो पार्टी सरकारमा जादा महासचिव जस्तो पदमा हुदा पनि मन्त्री नपाएको झोक हो यो अरु केही होईन हजुर

  • @Ramailokhabar
    @Ramailokhabar2 күн бұрын

    ८४ सम्म मात्र हो पार्टी अस्तित्वमा रहने,,,,,,,,त्यसपछि १/२ सिटे हुन्छ

Келесі