रास्वपामा भुकम्पः गर्लफ्रेन्ड ब्यायफ्रेन्डको चर्चादेखि कारवाहीसम्म, डा. चन्दा कार्कीसँग विशेष संवाद

रास्वपामा भुकम्पः गर्लफ्रेन्ड ब्यायफ्रेन्डको चर्चादेखि कारवाहीसम्म, डा. चन्दा कार्कीसँग विशेष संवादchanda karki interview
#serofero #ravilamichhane #mukuldhakal #chandakarki #ganeshkarki #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 160

  • @durgagc9997
    @durgagc99972 күн бұрын

    रवि बिना रा स् पा कल्पना गर्न सकिँदैन। रा स् पा पाटी लाई जनताहरु भोट गरेको होइन रवि लाई हो।रवि बाहेक रा स् पा का कुनै मान्छे जनताहरु चिनेको थिएनन।र रवि बिना चिन्दैनन पनि।

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    2 күн бұрын

    Rabi le ramro manxe rasopa ma rakheko vayra manxe ko biswash le ghantiblai vot haleko Tara rabi rabi dalal ko var xain vanera rasopa ma janlai aal malbthiyo aab rabi ko kanda dherai raxa yo dalal ho jho le ko kura waivwai lai dekheko ho rasopa 100%sakhap hun xa dalal sakari parti ho

  • @chakraprasai8773
    @chakraprasai8773Күн бұрын

    जे होस रास्वपा लाई ८४ मा मन, धन,र तन दिएर सहयोग गर्ने हो र धेरै भन्दा धेरै सिट जित्ने हो र देश वनाऊने !

  • @samirthapa2159
    @samirthapa21592 күн бұрын

    Very well said Dr Chanda, Keep it up 👍

  • @khemapandey3847
    @khemapandey38472 күн бұрын

    Good luck janthako rabi sir🙏🌹❤️🔔

  • @haripoudel6798
    @haripoudel679819 сағат бұрын

    देशको अवस्था र रास्वपा पार्टीको बारेमा डा चन्दाको बुझाई सहि छ| सके राम्रो गरौ, नसके नराम्रो गर्ने चेस्टा गर्दै नगरौ|

  • @sarurai8634
    @sarurai8634Күн бұрын

    रास्वपा मा रवि लामिछाने ले यस्ता थांग्ने थोत्रा नेता र सदस्य हरुलाई सिस्नु घारीमा फालिदिनु जरुरी छ।

  • @narbadadhungana7988

    @narbadadhungana7988

    Күн бұрын

    Yes

  • @gokulbk241
    @gokulbk2412 күн бұрын

    रबि भनेको यो देश र हुर्कदै गरेको पीडि हरु को भबिस्य हो

  • @ramuachhami304
    @ramuachhami3042 күн бұрын

    Good 💯💯💯💯💯💯💯

  • @khemapandey3847
    @khemapandey38472 күн бұрын

    Good luck rsp 🔔🌹❤️🙏

  • @jagatbahadurkc6356
    @jagatbahadurkc63562 күн бұрын

    वास्तविक कुरा गर्नु भयो dr चन्दा

  • @gangaramlimbu842
    @gangaramlimbu842Күн бұрын

    यो मेडियाको पत्रकार पनि रास्वपालाई गिराउने तवरले बोल्दैछन् । यो मान्छे एमाले वा माओवादी पार्टीको गोप्य झोले हो की क्या हो ? यस्तो स्तरको पत्रकार भएपनि Dr. Chanda जीको भनाई र विचार कति शालिनता छ ।💐💐💐🙏

  • @BishalTamang286
    @BishalTamang2862 күн бұрын

    good luck रास्वपा🔔🔔🔔🔔🔔

  • @ZeevanShrestha
    @ZeevanShrestha2 күн бұрын

    महामन्त्रीले ठिक गरेको छ।कनताको जान्ने अधिकार सुरक्षित छ।

  • @user-xz1lb6qv2c

    @user-xz1lb6qv2c

    2 күн бұрын

    आन्तरिक छलफल हुनु जरुरी थियो।

  • @rekhakayastha3883
    @rekhakayastha3883Күн бұрын

    Congratulation dr chanda for information

  • @sarojregmi365
    @sarojregmi3652 күн бұрын

    वास्तविक समयानुकूल मुल्यांकन ! सहि संतुलित विश्लेषणात्मक सोच !

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v2 күн бұрын

    Ghanti 🎉🎉🎉🎉🎉🎉

  • @dilliupreti9371
    @dilliupreti93712 күн бұрын

    जय राशापा जय जय देस

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174Күн бұрын

    चन्द्रा जि देश लाई धेरै ले लुटे तिनै लुटेरा हरु को ढाल बन्यो रबि लामिछाने अब तपाई जस्तै इमानदार सबै ठाउमा जनमियुन तर रबि लामिछाने जस्ता कहि कतै नजन्मियोस नजन्मुन,

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa1952 сағат бұрын

    स्वच्छ बिचार लग्यो dr. चन्दा कार्की ज्यु को

  • @RoyalAnjan10
    @RoyalAnjan10Күн бұрын

    जति ठुलो कुरा गरे पनि गणेश कार्कीले सहि भनेको हो।

  • @purnashahi8138
    @purnashahi8138Күн бұрын

    मुकुल ढकाल ले गरेकाे कार्य एकम ठिक हाे !! यिनी म्याडम् ले जसरी आफ्ना कुरा राख्नु भए पनि !!

  • @khagendrabist9524
    @khagendrabist95242 күн бұрын

    Good

  • @bimalatiwari4640
    @bimalatiwari4640Күн бұрын

    Proud of you Chanda maam. U have turned out to be a wonderful leader…Enjoyed listening your views.Best wishes ❤

  • @brindabaral5703
    @brindabaral5703Күн бұрын

    Very well interview Dr. Chanda karki🎊🎊🙏🙏

  • @suraz555
    @suraz555Күн бұрын

    जस्ले जे भनेपनी मुकुल ढकालले ल्याएको प्रतिबेदनमा सत्यता छ। छानबिन हुनुपर्छ।

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v2 күн бұрын

    chanda jee🎉🎉🎉🎉🎉🎉

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vfКүн бұрын

    यो मीडिया मार्फ़त डॉ चंदा र पत्रकार बीच भयको अंतरबर्ता मनपर्यो

  • @himalmalla4580
    @himalmalla4580Күн бұрын

    रवि जि नेपाली जनता वाट भ्रष्ट व्यवस्था रमाइलो पदमा बसेको देखिन्छ.......? मेडम लाई मेरो सुझाव । १,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर । यो एजेन्डा ले सबै नेपालीको मन छुन्छ । २,,,, राष्ट्रिय सहमति सरकार गठन गर । यो कुराले नेपाली जनता आशा बिश्वास आउँछ । ३, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर । यो एजेन्डा , त, गणतन्त्रबादी र प्रजातन्त्रबादी नै खुशी हुन्छ । ४,,,,BABY KING पूर्ण स्थापना गर । यो कुराले, त, राष्ट्रिय बजेट मा रक्षा हुन्छ । ५, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर । यो कुराले भ्रष्ट नेता अ;त हुन्छ । ६, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर । ७,, प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @dilkumarlimbu3178
    @dilkumarlimbu31782 күн бұрын

    कती राम्रो कुरा Dr …..👩‍⚕️

  • @Sp-vlogs556
    @Sp-vlogs5562 күн бұрын

    सबै ले मलाई फ्लाे गराै साथि हाे

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m2 күн бұрын

    Jai Ravi sir 🎉🎉🎉🎉

  • @user-hp1sf8hf4h
    @user-hp1sf8hf4h16 сағат бұрын

    Good job chanda jee

  • @gokulbk241
    @gokulbk2412 күн бұрын

    जय रबि सर ।। जय देश ।।।

  • @dasrathnepallimbu3644

    @dasrathnepallimbu3644

    Күн бұрын

    अझै रबि को गेडा ढोगी बस

  • @devendrakc8281
    @devendrakc82812 күн бұрын

    पत्रकारज्यू जुधाउने कोसिस नगर्नुहोस्।

  • @20Fourseven77
    @20Fourseven77Күн бұрын

    तुरन्तै महामन्त्री लाई पार्टीबाट हटाउनु पर्छ,पार्टीभित्रका बिषय सम्बन्धी व्यावस्थपन गर्नु नसाक्ने तर बहिरा आएर समस्याको सम्धान खोच्नु विवेक तथा दिमागले काम नगरेको तसर्थ पार्टीभित्र यस्ता हैजालाई राखेर महामारी किन फैलाउने...?

  • @user-xz1lb6qv2c
    @user-xz1lb6qv2c2 күн бұрын

    Mukul le हिरो बन्नु हतार गरे , आन्तरिक कुरा आतिएर मिडिया मा भनु आवश्यक थिएन ।

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v2 күн бұрын

    Rabi is Rabi 🎉🎉🎉🎉🎉🎉🎉

  • @prembhujel9839

    @prembhujel9839

    2 күн бұрын

    👍️👍️👍️

  • @ZeevanShrestha

    @ZeevanShrestha

    2 күн бұрын

    Ravi is scounder and corrupt person

  • @Nepaliviper
    @NepaliviperКүн бұрын

    ग्रेट dr chanda!

  • @anjudhungana6518
    @anjudhungana651819 сағат бұрын

    जनता जनता नबनेसम्म वास्तवमै केही हुदैन हाम्रो देसमा।

  • @pradipthapa-qf9gx
    @pradipthapa-qf9gxКүн бұрын

    माननीयज्यू जनता सबैको बिचार सुन्ने नेताको ब्यबाहारसङ्ग तुलना गर्छ

  • @bharatpiya1850
    @bharatpiya18502 күн бұрын

    You are so right.

  • @rajaramthapa8319
    @rajaramthapa8319Күн бұрын

    Jaya rabi 🔔💐

  • @parbeshmagar7754
    @parbeshmagar77542 күн бұрын

    यो सहकारी पार्टी सकिनु नै राम्रो

  • @neeshamkhadka

    @neeshamkhadka

    Күн бұрын

    तेरो बाउ सकिन्छ खाते

  • @parbeshmagar7754

    @parbeshmagar7754

    Күн бұрын

    @@neeshamkhadka त के हो त माचिक्ने भेत्लास फेरि धेरै रविको पुच्छर नबन आईज मलाई भेत,,

  • @gangaramlimbu842

    @gangaramlimbu842

    Күн бұрын

    रबि र रास्वपा विरुद्धमा यो मनपरी कमेन्ट लेख्ने कुन चाहिं पशु हो ?

  • @binabina7708
    @binabina7708Күн бұрын

    रबि लामिछाने बिनाकाे रा,स्व,पा, पार्टी सफल हुन सकदैना । यउटा युबा नेता अाफनाे पेशा छाेडेर परिबर्तनकाे लागी मुल राजनितिमा अायकाे ब्यक्तिलाई असफल बनाउन कुनै सिमित दलका मानीसले झुटाे मुद्दा लाउदैमा पार्टी बिरुद्ध जानू र बाेलनु मुकुल ढकालकाे गलत कार्य हाे ।

  • @user-hp1sf8hf4h
    @user-hp1sf8hf4h16 сағат бұрын

    Good job

  • @lokgurung7325
    @lokgurung7325Күн бұрын

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔

  • @Proboy604
    @Proboy6042 күн бұрын

    डा साब यहाँको भनाइलाई सत् प्रतिशत ठिक भन्छु

  • @davidchhetri5129
    @davidchhetri51292 күн бұрын

    जे होस माहा मन्त्री को शैली ठिक भएन

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    2 күн бұрын

    Rabi le jastai k.p prachadko chakadi garer sakari thag patan hon xa dalal 2 paspot wala Fatah

  • @faninarayansigdel2865
    @faninarayansigdel28652 күн бұрын

    षड्यन्त्रजीवी विदेशीहरुकै खेतालाहरु परस्परमा मिलेर नै वंशज नेपाली नागरिक जतिलाई शरणार्थी बनाउन कै लागि यो कुव्यवस्था ल्याएको कटु यथार्थमा सबैका सामु छर्लङ्ग छ।त्यसैले ती सबै आतंककारी भ्रष्टाचारी जतिलाई सार्वजनिक रूपमा सम्मान का कार्यक्रमहरु राख्दै जान विलम्ब भयो कि नेत्री जी!

  • @purnashah4720
    @purnashah4720Күн бұрын

    माननिय जि संविधानको दफा हुदैन धारा हो

  • @neeshamkhadka
    @neeshamkhadkaКүн бұрын

    जय रबि ❤❤❤

  • @user-in1hh6yu1e
    @user-in1hh6yu1eКүн бұрын

    Dr चब्दा , रबि जि बिचार हो , उनको नाम र बिगतको कामले Rsp बनेको हो भने ९०% शुभ चिन्तक ले चाहेको सके सरकार नत्र गृह त्याग न किन नसकेको हो ? Rsp मा अरु सान्सद छैनन् ??

  • @mera4354
    @mera43542 күн бұрын

    ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪🔔🔔🔔🔔🔔💪💪💪💪💪💪Rabi 🎉🎉🎉🎉🎉

  • @GeeMocktan
    @GeeMocktanКүн бұрын

    Old mansions have crumbling long before, But the real challenge is building up new ones is the real challenge!!!!!!!!

  • @Gyanendrashahi676
    @Gyanendrashahi676Күн бұрын

    रा स्वाहा!!!!!!!!!😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp2 сағат бұрын

    100% sahi ra spast bolnu vo mem tapai hunu parxa maha manrti mem

  • @sunitakhanal4666
    @sunitakhanal4666Күн бұрын

    सरकारमा जाने लोभले गर्दा रास्बपा गुहुको गौडामा डुबुल्की मारेको हो। महामन्त्री को प्रतिबेदन अनुसार रा स्व पा नगए चौरासी मा बिलय हुने पक्का छ।

  • @anitamainali1207
    @anitamainali1207Күн бұрын

    ❤❤❤

  • @user-be5cu1hc4r
    @user-be5cu1hc4rКүн бұрын

    ए रासपा अब सिद्धीयौ यो सबै रबि लामिछानेको कारणले हो ,

  • @sagarniraula9437

    @sagarniraula9437

    Күн бұрын

    Hami jantale bujdae xou mukundale ya kehi pakkae vako xa bato batae dukridae kin gayo????

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op2 күн бұрын

    महामन्त्री लाइ कारबाही यत चेन्ज गर्नु पर्ने छ🎉

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial3962 күн бұрын

    पार्टी जन्मदा उधाउदा सबै राम्रो गर्छु राम्रो गर्छौ भनेर नै आज सम्म यति धेरै पार्टी जन्मे नेताहरु जन्मे समय अनुसार नेताहरु संग जनताले सबैलाई आसा गरे आखिर कुर्ची सत्ता ले सबैलाई सक्यो | यो रास्वपा पनि घुमाइफिराइत्यहि नै हुन्छ कुनै ठुलो कुरा रहेन् त्यहि संकेत सुरु हुदै छ मिल्दा सम्म सबै हाई हाई नमिल्दा सम्म महा दुस्मन यो अनौठो कुरा होइन म त यस्तो धेरै देखे भोगे त्यसैले पार्टीको भक्त होइन राम्रो को सपोर्ट नराम्रोको बिरोध गर्न सिकौ जुन सुकै पार्टी होस् व्यक्ति होस् |

  • @Proboy604
    @Proboy6042 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤होनि

  • @user-dy3dq2rm5d
    @user-dy3dq2rm5dКүн бұрын

    यूबा लाई पूर्ण रोज़गारी गराउने ग्यारेंटी दीने हो। यूबा लाई सीप सिकने बेला मा राजनीति मा ल्याऊने र २,४ बर्ष मा लखेटने हो भने त ४०,४५ को उमेर मा माओबादी ले लड़ाक़ू दुबई क़तार जान बाध्य पारे जस्तइ हुन जाँछ

  • @M.TSherpa
    @M.TSherpa2 күн бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵❤️

  • @ramsedai804
    @ramsedai8042 күн бұрын

    पार्टी बनाउंदा देखि अनबरत पार्टीको सिर्ष स्थानमा बसेर पार्टीको मेन मेरूदन्ड अर्थात माहाम्न्त्री जस्तो पदमा बसेर जनताको पर्षेबसन भन्ने नाउंमा पत्रकार सम्मेलन गरेर छताछुल्ल पार्नु भएन नि,घरमा बाहु,आमाले छोर,छोरीलाई घुर्काए जस्तो भएन र?

  • @ramchandrathakuri3232
    @ramchandrathakuri3232Күн бұрын

    गलतलाई गलत नै भन्न सक्नु पर्छ झोले कार्यकर्ता नबनम ।

  • @manmayarai7069
    @manmayarai7069Күн бұрын

    👍️👍️👍️👍️👍️

  • @dabalrawat7079
    @dabalrawat70792 күн бұрын

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति सम्माननीय गृहमन्त्री रवि लामिछाने ज्यू ले काम गर्न सक्ला जस्तो लागेन। राजीनामा दिँदा धेरै राम्रो गफ मात्र गरेर हुँदैन। जीव राई खै?

  • @Kidroshankarki
    @KidroshankarkiКүн бұрын

    Yesta ramra manche ko group.cha yo party ma, yesto belama support garnu paryo natra we will loose the hope for new chapter

  • @nareshb.k.3926
    @nareshb.k.3926Күн бұрын

    मकुल ढकालको प्रतिवेदन ठिक छ तर पहिला पार्टी भित्रै छलफल गर्नुपर्थ्यो।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 күн бұрын

    महामन्त्री मुकुल पार्टी को कुरा बाहिर ल्याए।

  • @krishnaharithapa7113
    @krishnaharithapa7113Күн бұрын

    Mukul le satya bolyo

  • @pramilathapa7929
    @pramilathapa7929Күн бұрын

    ❤❤❤🙏🙏🙏🔔🔔🔔

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy2 күн бұрын

    एस्ता पार्टी लाई घात पुग्ने अभिव्यक्ति दिने चाही महामंत्री होस चाही केन्द्रीय सदस्य होस गम्भीर समीक्षा गरेर कारवाई गर्नु परछ,हैन भने कालान्तर मा ठुलो दुर्घटना गराउछन पार्टी लाई

  • @kiransharma2656

    @kiransharma2656

    Күн бұрын

    The chairman, who says one thing and does another is not harming the party, and the secretary who echoes public sentiment but also upholds the truth, harming the party and be convicted? What kind of logic is this? There's a saying that truth will inevitably come to light. Is Raswapa fulfilling its responsibilities? No, that's what people are saying. What Mukul says, Raswapa is following the same path as the Bibeksheel party. That's my and many people's observation too. If one way or the other way, Mukul is convicted which most probably will happen, it will not take long, RASWAPA will be in the same position as Bibeksheel party. In that time, I can not say more than RAM NAM SATYA HO

  • @user-th3se1mv7v
    @user-th3se1mv7v2 күн бұрын

    🔔🔔🔔🔔🔔

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8eКүн бұрын

    ढकाल काङ्ग्रेसी , कान्तिपुर देखस परिचालित हाे भने स्पष्ट देखियाे पाटि भित्र अनुसासन ,छलफल नग,ि एकासि कान्तिपुर ,काङ्ग्रेसी मिडियामा गएर पाटिकाे बदनाम गर्नेलाई तु हटाउनु पछ

  • @sitarambasyal5582
    @sitarambasyal55822 күн бұрын

    Sakina patan ko bato lagiya 🎉🎉🎉

  • @prakashshrestha5882
    @prakashshrestha588220 сағат бұрын

    यो पत्रकार होस्ट अलि गेस्ट भन्दा अलि बढी नै बोल्दो रहेछ , अलि सुन्ने बढी र बोल्ने कम गरे राम्रो होला स्रोता को लागि।

  • @jagatsunaula1842
    @jagatsunaula1842Күн бұрын

    याे काङ्ग्रेस एमाले मावबदि राप्रपा काे झाेले हुनु पर्छ पत्रकार हाे कि पुत्र कार हाे याे बढि यश ले रास्वपा काेबिराेध गर्छ याे पत्र कार हैन याे पर्टि काे झाेले हाे

  • @RoyalAnjan10

    @RoyalAnjan10

    Күн бұрын

    झोले पत्रकार होइन तिमी जस्त होउ यो रास्वपा कैइ हो त्यति नै बुझ्दैनौ

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071Күн бұрын

    यो प्रत्रुकार नि आगोमा घिउ थप्ने काम गर्दैछ🙄🙄🙄🙄

  • @madutmg
    @madutmg2 күн бұрын

    अरु कुरा त्यस्तै हो महासचिबमा अलि कति अपरिपक्कता, अलि कति अहम्ता र अलिकति पुर्बाग्रह झल्केकै छ उसलाइ पार्टीबाट तुरन्त निकालेन भने पार्टीको भबिस्य छैन यो मेरो वादा भो लेखेर राखे हुन्छ। रोग लाग्नु भन्दा पहिले रोगको बाटो छेक्नु जाति।

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    2 күн бұрын

    Mukul niske vani sasopa ko 0 hunxa lekhera rakh

  • @ramkaransah254
    @ramkaransah2542 күн бұрын

    GB Rai khoi Rabi? How much time ? Bhasan less, work more like Balen Mukul is right, his report is right, lesson learn for party & member for improvement, otherwise' party will lost if not improve. Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them. Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @IshworiChapagai-uq4hj
    @IshworiChapagai-uq4hjКүн бұрын

    नयाँ दलाल हरु जनतालाई ठगन सम ठगि हाले अबकेनै रयोर

  • @kuloli8169
    @kuloli8169Күн бұрын

    सहकारी पार्टी

  • @rajuadhikaribhanja
    @rajuadhikaribhanja16 сағат бұрын

    मुकुल ढकाल को girlfriend को रहिछिन्???

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v2 күн бұрын

    Baudhika🎉🎉🎉🎉🎉🎉🎉

  • @harisherchan8530
    @harisherchan85309 сағат бұрын

    Mukul dhakallai kangresle kinekoxa hosiyar Nayanepal kasribnaune ghanti yakjut vayarjanulaexa jasle partylai ghat garxakarbai garnuparxa

  • @mahendrachapagain4357
    @mahendrachapagain4357Күн бұрын

    आफू मात्रै बोल्दो रैछ यो पत्रकार पनि जोक्कर नै रैछ !

  • @nirmalgautam6110
    @nirmalgautam61102 күн бұрын

    Politics ma immediately result aaudaina tara mukul ji le poitics lai pure science ko rupama bujhnu vayo.mukul ji politicsma dherai kachha kheladi ho.

  • @kajigajmer4154
    @kajigajmer41542 күн бұрын

    ❤❤❤❤❤❤satya lai accept garnuparxa mem pahila maobadi le jhuto asa dekhayo pura garena afai yo samsadiya byabastha ma fasyo ahile jati asa gareko thiea drabi sanga tetinai janata mathi ghat gardaixa tesaile gali dherai aako xa correction garnuparxa

  • @bimalatiwari4640
    @bimalatiwari4640Күн бұрын

    Dhakal ra Dhaka ko autai niyeat dekhyeo ta..auta 2 ota kuhiyeako aaloo kata pani bhetihalne rai6..😢

  • @user-fv5wl1zo2u
    @user-fv5wl1zo2u2 күн бұрын

    Timiharu sabaie abasar napayera beimaan thiyenau, aba sabaie beimaan bhayeu !!!

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343Күн бұрын

    🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉

  • @kiransharma2656
    @kiransharma26562 күн бұрын

    bina udeshya pader ke garne chanda ji? be and accept the truth.

  • @saranthulung293
    @saranthulung293Күн бұрын

    100% maha mantri bhanne galat xa, ra sa pa ailenai jasari birodhiharu le Ravi ko khedo garxa tesari nai mukul bhannele disput garyo!

  • @mahesh-ho8kh
    @mahesh-ho8khКүн бұрын

    रवि छैन यो पाटी छैन

  • @takeme691
    @takeme6912 күн бұрын

    Sipai rey 😂😂😂😂🤣🤣🤣 emotional damage

  • @khulastathapa4917
    @khulastathapa4917Күн бұрын

    Mahamantri le paile party ma chalpal hunu parne hoo

  • @SumanThapa-sf8vm
    @SumanThapa-sf8vm2 күн бұрын

    Hernus didi tapaiko paty ko sabhapati patha daka mara ho sadai file kholxu vaneara jhanta lai jhukauni, teyo rabi lea kp oli ko suruwal pani kholna sakdaina yesta pache lagiyera nahedda hunxa.

  • @sudhagiri4671
    @sudhagiri46712 күн бұрын

    Mahila ko charitra ko hatya Garnu charitraheen vyakti Hoon Ti Byakti Lai samajmaya party ma basane kehi Adhikar Chhain.

Келесі