रास्वपाको बिबादबारे बोले ज्ञानेन्द्र शाही, राप्रपा सरकार बारे यस्तो भन्छन gyanendra shahi

#gyanendra_shahi #rabindrasangeet #mukul_dhakal
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Gyanendra_shahi
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 209

  • @umangagurung1100
    @umangagurung110023 күн бұрын

    प्रत्येक्ष कार्याकारी प्रधानमन्त्री , प्रदेश खारेजी,, वैदिक सनातन,, is the best, ज्ञानेन्द्र शाही,,100% सहि कुरो,

  • @LakhBahadur-qh3xh

    @LakhBahadur-qh3xh

    22 күн бұрын

    आलु

  • @Evergreen_tv-EG5

    @Evergreen_tv-EG5

    22 күн бұрын

    Good job

  • @user-fs5f

    @user-fs5f

    22 күн бұрын

    ❤️❤️❤️❤️❤️

  • @birswr4905
    @birswr490523 күн бұрын

    ज्ञानेन्द्र ले केही हद सम्मा ठिकै बोल्यो अब भ्रष्ट लाई जेल कोच्ने समय यहि हो।

  • @labkushthapa7992
    @labkushthapa799222 күн бұрын

    गणतंत्र खारेज होस

  • @himalpokhrel8765
    @himalpokhrel876523 күн бұрын

    जय होस माननीय ज्यु

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani23 күн бұрын

    ज्ञानन्द्र सर लाई, मन्त्रि बने को हेर्न मन छ!!!

  • @nanibabukarki6909
    @nanibabukarki690923 күн бұрын

    धनेबात.ज्ञन्द्रज्यू

  • @bikramshrestha9371
    @bikramshrestha937121 күн бұрын

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤

  • @suneelthapa9758
    @suneelthapa975823 күн бұрын

    अब को गृहमन्त्री ज्ञानेन्द शाही लाई दिनु पर्छ राप्रपा बाट

  • @dipendrarai571

    @dipendrarai571

    23 күн бұрын

    Kai hunna jaslai banayepani

  • @Khadkaprakash153
    @Khadkaprakash15322 күн бұрын

    ग्यानेन्द साहिलाइ गुहमन्त्री बनाउनु पर्छ

  • @rajanadhikari6507

    @rajanadhikari6507

    22 күн бұрын

    यो bolne मात्र हो यस lay kaye gardaina

  • @chasingwisdoms6032

    @chasingwisdoms6032

    22 күн бұрын

    Gyanendra ji dherai irresponsible hunuhunxa. He cannot handle everything..

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla311823 күн бұрын

    देशले मागेको नेता माननीय मज्ञानेन्द्र शाही

  • @usercopy1217
    @usercopy121723 күн бұрын

    माहान बिचार ज्ञनेन्दर सर

  • @maiyakatuwal7653
    @maiyakatuwal765322 күн бұрын

    सहकारी ठगहरुलाइ कारबाही भएन जि बि राई खाेइ ??😊

  • @anusandhanmagar1738
    @anusandhanmagar173822 күн бұрын

    ओली उखाने, आर्जुको पोई गुखाने 👌👌👌

  • @maheshthapaliya2923
    @maheshthapaliya292322 күн бұрын

    देखिन्छ तिम्रो पनि मन्त्री बनेपछी अहिले ठूलो कुरा नगर । एउटा कुरा याद राख कि जबसम्म कुनै पनि पार्टीको दुईतिहाई सरकार बन्दैन तबसम्म कसैले पनि काम गर्न सक्दैनन् किनकी भ्रस्टाचार नेताहरूले सबै काम गर्ने ठाँउ बन्द गरिसकेका छ्न ।

  • @gopalgopalgopal9259

    @gopalgopalgopal9259

    22 күн бұрын

    Vag sikauna aayo feri ushle bhaneko kai xa ta yo bensthama m pani kam garna sakdina bhanera tehi bhayera yo bebastha pariwartan hunuparxa.

  • @amritthapa809
    @amritthapa80923 күн бұрын

    हेर्दै जाउ त मन्त्री भएपछी अनि काङ्ग्रेस ले गृह पाएपछी तिमीहरुले समाएर लेउ

  • @USAjaynepal

    @USAjaynepal

    23 күн бұрын

    🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @rajendragole2809

    @rajendragole2809

    22 күн бұрын

    ​@urgentamang9676kasto kukur ho

  • @vijaykhadka576
    @vijaykhadka57623 күн бұрын

    Well said. Desh lai rajsanstha chahinchha.

  • @dilipbasnet8437
    @dilipbasnet843722 күн бұрын

    एक जिउदो मान्छे ग्यानेन्द्र साही जिन्दाबाद। म कुनै पाटिको झोले होइन्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jhapatshah1338
    @jhapatshah133822 күн бұрын

    100% right bolnu hunx Ganendra shahi g❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha449123 күн бұрын

    सम्मान छ संसद ग्यानेन्द्र शाही जि लाई। यो मिडिया को कस्तो दिमाग नभएकाे रहेछ , रास्वपा काे मामला राप्रपा का संसद संग प्रस्न गर्ने ? कि यो पत्रुकार राप्रपा र रास्वपा एउटै पार्टी भन्ठाने छ थुक्का। नत्र गलत ब्यक्ति लाई किन प्रस्न गरेको ?

  • @gopalbhul9878
    @gopalbhul987823 күн бұрын

    Good 👍 vanai Sahi ho

  • @rajeebbasnet666
    @rajeebbasnet66621 күн бұрын

    Sahiji Hajur ekdam right hunuhunxa keep it up mero samarthan xa.

  • @HariharChaulagain
    @HariharChaulagain23 күн бұрын

    जनता काे स्वास्थ्य शिक्षा राेजगार संन्चार निशुल्क गर

  • @Neplpol69

    @Neplpol69

    23 күн бұрын

    Tyo tah indre ko bau chandre aayepanu garna sakdaina Nepali haru afno desh ma sinko navachni bideshi ko chaak chaatna chai jun desh ma pani pugni, arkako chaak chaatera aafno desh ma kei hunxa? Paila aafno desh ko maato, baato, bujhau ani hunxa sabai kura Natra sabai vaashan matra hoo

  • @lonelyboy7934
    @lonelyboy793423 күн бұрын

    अब 2084ma prime minister भएको देख्न पाम 🎉❤

  • @iamawesomeVlogs007

    @iamawesomeVlogs007

    22 күн бұрын

    balen Pm ani gyanendra grihamantri

  • @KrishnaBist-ce4oq
    @KrishnaBist-ce4oq22 күн бұрын

    तपाईं सत्तामा जानुस ग्यानेन्द्र जि एक चोटी तपाईँ पनि गृहमन्त्री पकाउनु स त

  • @LifestyleVideosBhupeebhai
    @LifestyleVideosBhupeebhai22 күн бұрын

    ज्ञानेन्द्र अब मंत्री हुनुपर्छ ❤

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr22 күн бұрын

    प्रदेस खारेज गरनु प्रछ

  • @dependralamichhane4727
    @dependralamichhane472723 күн бұрын

    Sahi kura🙏🙏

  • @ArjunXettri11
    @ArjunXettri1123 күн бұрын

    Gynendra hai hai❤❤❤❤❤❤❤❤

  • @PrakashBudha-sw7wb
    @PrakashBudha-sw7wb23 күн бұрын

    You are right 👍 gyanendra shahi ji 🙏❤️

  • @Hello_jholey_janta
    @Hello_jholey_janta23 күн бұрын

    10000% right kura gynendra shahi jiu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @guvindabista2926
    @guvindabista292623 күн бұрын

    साहि राम्रो मान्छे हो

  • @lalitrai9520
    @lalitrai952022 күн бұрын

    प्रदेश खारेज हुनु पर्छ

  • @user-uc6mr5hv8x
    @user-uc6mr5hv8x22 күн бұрын

    ज्ञानी ज्ञानेन्द्र साहि जनता को बोली

  • @kiranmedia719
    @kiranmedia71922 күн бұрын

    Best wishes and good opinion @Gyanedra dai 👍

  • @binodshrestha2524
    @binodshrestha252423 күн бұрын

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gb4og3di6l
    @user-gb4og3di6l22 күн бұрын

    सहि हो 100%

  • @prajinashakya6198
    @prajinashakya619822 күн бұрын

    यो राप्रपा का ग्यानेन्द्र शाहिज्युले यो गनतन्त्र को बिरोध गरेर यहि नेताहरुसँग मिलेर सरकार मा जाने भनेपछि राप्रपा पनि उहि रास्वपाको जस्तै चाल मौकामा चौका हान्न खोजे जस्तो भएन र?

  • @right2liveworld478
    @right2liveworld47823 күн бұрын

    Janjyoti KZread channel is very balanced not like others ❤❤❤❤

  • @rajiramaidi5881
    @rajiramaidi588122 күн бұрын

    DES le khojeko rojeko jumli janta KO hero yak matara gayanadra Shai ❤❤❤

  • @user-zl1dl2gn5j
    @user-zl1dl2gn5j22 күн бұрын

    Jay gyanedra sir

  • @user-di6xv6qq6s
    @user-di6xv6qq6s23 күн бұрын

    Very good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Himaldhital676
    @Himaldhital67623 күн бұрын

    I agree with you 💯✅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @advancerecruitmentjhapa8429
    @advancerecruitmentjhapa842921 күн бұрын

    ऐकदम सहै

  • @shivabhakti980
    @shivabhakti98022 күн бұрын

    Heraula Gyanendra Shahi Ko kaam pani yadi Mantri hunu bhayo bhane malai gyanendra shahi ko kaam herna maan lage jastai kas kas lai man lageko xa like garau ta

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz22 күн бұрын

    Gyanendra shahilai grihamantri banaunu parxa🙏🙏🙏

  • @kumarjasi9841
    @kumarjasi984123 күн бұрын

    राप्रपा सरकारमा सहभागी हुनु हुदैन ।

  • @binodkumarchhetri7034

    @binodkumarchhetri7034

    22 күн бұрын

    प्रदेश खारेज गर्छन भने जाने नि

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k22 күн бұрын

    Right ❤❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari203723 күн бұрын

    कुरा राम्रो लाग्यो तर काम पनी राम्रो गर्दै जानुस ।

  • @krishnalohani3007
    @krishnalohani300723 күн бұрын

    Good 👍

  • @kamaloli530
    @kamaloli53022 күн бұрын

    Good voice mananiya jyu?

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d22 күн бұрын

    Gyanendra sahi jindabad

  • @raznihal
    @raznihal22 күн бұрын

    Right 👍

  • @user-gv5te6of7n
    @user-gv5te6of7n21 күн бұрын

    Gyanindra is good lov u

  • @user-gu5ez9po7b
    @user-gu5ez9po7b22 күн бұрын

    ❤❤❤❤❤

  • @BinodBist-l7j
    @BinodBist-l7j23 күн бұрын

    Good

  • @ps6732
    @ps673222 күн бұрын

    जि वि राई कसरी समात्न सक्छ रविले त्यो आफैं सहकारी काण्ड फसेको छ कुनै हालतमा समाउन सक्दैन रवि या कवि आएपनि?

  • @NischalTheone
    @NischalTheone23 күн бұрын

    अरुलाई भन्न सजिलो छ यसो गरे हुन्थ्यो त्यसो गरे हुन्थ्यो भनेर सबै कुरा बोले जस्तो हुँदैन

  • @gcchandra4448
    @gcchandra444822 күн бұрын

    अबिभाबिकिए राजा सहित को हुनुपरछ

  • @geetamalla5535
    @geetamalla553523 күн бұрын

    Ho gyanendra shahi ji bhannu parxa mantri des banaunu hunxa janta KO ASA matra hoina bharosa ho

  • @aasthabhattarai2590
    @aasthabhattarai259022 күн бұрын

    Shai kura.

  • @user-fs5f
    @user-fs5f22 күн бұрын

    महान नेता

  • @LoveNepal-u4z
    @LoveNepal-u4z22 күн бұрын

    💯💯💯

  • @user-kd4gj5ly6j
    @user-kd4gj5ly6j23 күн бұрын

    Gyanendra Sahi jeeu Janata bata prataxa nirbachan bata Pradhan mantri banne sambidhan sansodhan garnu parxa

  • @Suman-gw1bf
    @Suman-gw1bf22 күн бұрын

    Abo only balen shah ❤️❤️

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa258222 күн бұрын

    ब्यबस्था बदलौ अबस्था बदलिन्छ

  • @pangenhang
    @pangenhang23 күн бұрын

    भुत्रो नि नाप्दैनस तैले नि गफाडि लोकतन्त्रमा बसेर राजतन्त्रको गुण गाउने

  • @shambhushah2112
    @shambhushah211223 күн бұрын

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi

  • @NarayanKhadka-ur3vz
    @NarayanKhadka-ur3vz22 күн бұрын

    Thik vannyooooo gynandraaaa le

  • @user-bj4dt5uj1f
    @user-bj4dt5uj1f22 күн бұрын

    Janta bat partyaxya pardhanmantri karyakari pad liyar matra sarkar ma jada best hola manya jyu

  • @Takendrashahi9372
    @Takendrashahi937223 күн бұрын

    अहिले सरकार मा न जादा हुन्छ ग्याने जि

  • @mingaha4772
    @mingaha477222 күн бұрын

    hello पत्रकार ज्यु सभापति ले कहिले भन्नू भयो कि live गर्न सहमत छैन,सभापति रबि दाईले सहमत गर्नु भाको थियो अरु माननीय हरुले पहिले बुझेर हेरेर मात्र गर्नु पर्छ live किनभने कुनै कुरा गोपनियता राख्न पर्ने पनि हुन सक्छ भनेर अनि सहि पनि हो पहिला सबै कुरा सबैले हेरेर बुझेर मात्र live गर्नु

  • @RajendraBohara-ns1vw
    @RajendraBohara-ns1vw22 күн бұрын

    पहिला त रविजी ले पनि ते ही कुरा गर्थे ज्ञानेन्द्र जी

  • @JibrajBasayal0303
    @JibrajBasayal030322 күн бұрын

    सही भन्नुभयो दम छ भने फाइल खोले हुन्छ। अनि हामी जनताले भनौला सिंहको मुटु भनेर रवि दाई काम गर्नुस्। नत्र जनताले ८४ मा बुङ्गा बनाउँछन्।

  • @binodgajamer585
    @binodgajamer58522 күн бұрын

    सहि कुरो दाई

  • @omprasadpandey9528
    @omprasadpandey952823 күн бұрын

    100%

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy22 күн бұрын

    ज्ञानेन्द्र साही जि हावा कुरा नगर मंत्री भय पछि हेरौला काम गरने र नगरने , भ्रष्टचारि जोगाउने गठबंधन मा जानु हुनछ कि हुदैन हेरौ तपाई को पनि,जति भने यो पारा ले राजा को परिकल्पना होला र

  • @NaindraTamang-yz5jw
    @NaindraTamang-yz5jw22 күн бұрын

    राप्रपाले छिटो राजा ल्याउनु पर्यो यो बासहरुलाई झुन्डाउनु पर्यो

  • @diwakarmaharjan5737
    @diwakarmaharjan573722 күн бұрын

    Gyandra Sahi home Minister hunu parxa Ani thik hunxa

  • @Parutmg123
    @Parutmg12323 күн бұрын

    Thikai ho.... Rabi le file vata vat kholnu parthyo...khali fole kholxu file kholxu vndai yehi din kureko jaasto layo....

  • @bishnupaudel5226
    @bishnupaudel522623 күн бұрын

    गएर गरन देखाउ । बोल्न सजिलो छ

  • @mukundsinghchhetri6938
    @mukundsinghchhetri693822 күн бұрын

    Mantri baneko herna pam ani heramla kati khuldo raixan🤔🤔

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t21 күн бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kavyaproductionu-tube4107
    @kavyaproductionu-tube410723 күн бұрын

    नम्बर दोर्सो नम्बर तेर्सो भन्छ त हौ😆😆

  • @adityabhattarai5438
    @adityabhattarai543823 күн бұрын

    भनाइ त राम्रो छ कार्य पनि गरेर देखाउन।

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o22 күн бұрын

    काम गर्न दिदैनन् तथस्ट बस्नु उचित छ।

  • @sumana90318
    @sumana9031823 күн бұрын

    I am buddhist too. but PLEASE KEEP RELIGION AND STATE SEPARATED..... Religions can become extreme practice that will take the country backward

  • @sandippoudel452
    @sandippoudel45222 күн бұрын

    एल्लाई एकचाेटि गृहमन्त्री बनाईदिए के ख्याँस्थ्याे हाेला!!

  • @hitangnishchal7028
    @hitangnishchal702822 күн бұрын

    next pm chai sidai balen ho edi janata le sidai pm ko lagi vote dinw payo vani

  • @madhukarkarki6909
    @madhukarkarki690923 күн бұрын

    Yo gyanu vai pani dherai gaf hanchhan,

  • @binodshrestha2524
    @binodshrestha252423 күн бұрын

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r22 күн бұрын

    दुर्गा प्रसाईं प्रधानमन्त्री हुनुपर्छ र ग्यानेन्द्र साही लाई गृहमन्त्री बनाउनुपर्छ सबै जना भ्रष्टाचारी लाई जेल हाल्नु हुन्छ

  • @sahilmuskan5274
    @sahilmuskan527422 күн бұрын

    काम गरे को देख्दहिनौ गाने जि तपाईं हुनु भयेछ भने हेरम ला क्क गर्नु हुन्छ

  • @kamalbudhathoki9623
    @kamalbudhathoki962322 күн бұрын

    संविधान सनशोधन त राप्रपाको बहाना हो सरकारमा जान मन्त्री बन्न ! के एमाले काङ्ग्रेसले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,अनि प्रदेश खारेज गर्ने गरि सनशोधन गर्छन?शाही जि?

  • @user-sl4ff8ob7g
    @user-sl4ff8ob7g22 күн бұрын

    Ho haii😮

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n23 күн бұрын

    कांग्रेसले लुकाएर राखेको जिबि राई कांग्रेस ले ल्याउला नी अब।

  • @binoddimdung6816
    @binoddimdung681623 күн бұрын

    Gyanendra g tapai Pani mantri pad khdai xa ABA Hami Pani heraula kattiko Kam gardo rahexa Rabi kota dherai birodh gareko thyo

  • @kalyanbista9712
    @kalyanbista971223 күн бұрын

    यो शाही जि दोश्रो घन श्याम भुसाल हो माखो मार्दैन

  • @ganeshrokaya6880
    @ganeshrokaya688023 күн бұрын

    नेपालकाे राजनीति लन्ड जस्तो छ

  • @santoshchamlingrae
    @santoshchamlingrae23 күн бұрын

    यो राउटे लाई मन्त्री बानाइ देउनाइ एस्ले दुइ दिना जिबि राइ पक्राउ गरछ।

  • @subashthing4799
    @subashthing479922 күн бұрын

    Yasto gule mantri hunchha kata bata😂😂😂

Келесі