श्रीमतीको अ श्लील भिडियो बोकेर आए श्रीमान|२४ल लाख लिएर अर्कैसङ टाप|बच्चाकै अघि यस्तो सम्म|Ganga lama

Host:Ganga lama
Guest:
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 766

  • @aayuandaabishkar9466
    @aayuandaabishkar94662 жыл бұрын

    कति पिडित हो बिदेशी लाउरेहरु। Ganga मिस जिन्दाबाद भाइलाई न्याय मिल्छ।

  • @manjusapkota7719

    @manjusapkota7719

    2 жыл бұрын

    हैट के के सुन्नु परेको हो हाम्रो नेपाल मा

  • @mbtjanamlama7976
    @mbtjanamlama79762 жыл бұрын

    सहि मिडियामा आउनु भएछ यो भाइले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु

  • @mohanthapa9365
    @mohanthapa93652 жыл бұрын

    के गर्नु प्रदेशि हरुकाे दुख पिडा सुन्दा पनि धेरै दुख लाग्छ न्याय दिलाउन पर्छ गंगा सिस

  • @Nsp933
    @Nsp9332 жыл бұрын

    नेपालमा महिला भन्दा धेरै पुरुष पिडामा रहेछन् भन्ने सामाजिक संजाल भरि देखिन्न सकिन्छ"गंगा ज्युकाे काम लाई सलुट सम्मान गर्छु"पत्रकार मध्ये असलि रियल "अन्यायमा परेका लाई न्याय दिलाउनु भएको छ हिर्दहि देखि सम्मान गर्दछु।🙏🙏

  • @punyaghimire7960
    @punyaghimire79602 жыл бұрын

    अर्काको पैसा लिएर खाएर भाग्ने ठूलो अपराधी हो ।पीडितले न्याय त पाउनैपर्छ ।

  • @jitsunar1763
    @jitsunar17632 жыл бұрын

    गंगा दिदी अति नै भयो नेपालमा। पुरुष हिंसाले सिमा नै नाघी सक्यो। यो दाइले जसरी पनि न्याय पाउन पर्छ।😭😭😭

  • @bomznbksh9672
    @bomznbksh96722 жыл бұрын

    यो आई माइ रा केट लाई जिउँदै खाल्दो खोनेर हल्नु पर्छ बिचार यो दाईले न्या पाउओस ।

  • @Akahira2060
    @Akahira20602 жыл бұрын

    न्याय पाउनुपर्छ 😭🌻😀

  • @rajumazakoti953
    @rajumazakoti9532 жыл бұрын

    भाग्ने र भगाउने लाई खोजी गरि श्रीमान को पैसा फिर्ता हुनुपर्छ

  • @tsheringmalamasherpa2104
    @tsheringmalamasherpa21042 жыл бұрын

    यति माया गर्ने श्रीमान् लाई लात्ती हान्ने आइमाई लाई भलो कहिले हुँदैन। चोथाले हरुलाई नै राम्रो मान्छे किन् पर्छ होला😭

  • @sabintamang-in8dk

    @sabintamang-in8dk

    Жыл бұрын

    Tyoi ta yasto lai ta din rat kuttne khako parnu nii😢

  • @pradeeplama4445
    @pradeeplama44452 жыл бұрын

    सोजो पुरुष हिंसा बढ्दो छ यो गति छाडा आईमाई हरुलाई झुण्डाउनु पर्छ

  • @binodbastakoti3328

    @binodbastakoti3328

    Жыл бұрын

    पर्छ

  • @dharmabirodi5793
    @dharmabirodi57932 жыл бұрын

    यस्तो बुडि सग मिल्ने कुरा कदापि गर्दै नगर भाइ,,,मिलेर पनि नबस अब सम्बन्धबिच्छेद गर भाइ,, माया अन्धो हुन्छ भाइ पछि छोरा छोरी लाई मारिदेला ,,,बिष हालेर सबै लाइ खुवाइदेला ,,,,भाइ नमिल है नमिल ,,,,कदापि मिल्ने कुरा नगर ,,, अस्लिल भिडियो तिमि संग छ भने कानुनत् स्वत: सम्बन्धबिच्छेद हुन्छ तिमिले ५ पैसा पनि नदिकन सम्बन्धबिच्छेद गर्न सक्छौ २ घन्टा भित्रै तर भिडियो र फोटो प्रमाण हुनुपर्छ तिमि संग,,,,भाइ मिल्ने कुरा गर्दै नगर है,,, कानुनी कारबाही तिर जाउ,,,वकिल सग परामर्श लेउ ,,,तर मिल्ने कुरा गर्दै नगर,,

  • @jitsunar1763

    @jitsunar1763

    2 жыл бұрын

    Sahi kuro👍👍👍

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g2 жыл бұрын

    पुरुष आयोग खोल्नुपर्ने भयो अब धेरै पुरुष पिडित देखियो नेपालमा

  • @rupakrupesh6124
    @rupakrupesh61242 жыл бұрын

    त्याहि लोग्ने को कमाइेले पानी चढछ अनि त्याहि पानी झार्ना लोग्नेको कमाइ लियरा कसरी सुत्छौ नाठो सँग लाच पचेकि आइमाइ

  • @ishworkarki6538
    @ishworkarki65382 жыл бұрын

    कलीयूगको सीताहरुले गर्दा धेरै केटाहरुले दुख पाए । बीचरा केटा हुनुको पीडा ! बाबु नानीहरुलाइ देख्दा मन थाम्न सकीन त्यसैले आखाबाट आशु आयो 😭😭😭😭😭😭 भाइलाइ देखेर पनी दुख लाग्यो । नडराउ भाइ हामी सबैजना तीम्रै support मा छौ । त्यो पापी आइमाइलाइ छोड्न हुदैन ।

  • @foodie2710

    @foodie2710

    Жыл бұрын

    Sita mata jasto pabitra naam nale kaliyug ko sitaharu haina surpankha haru vann

  • @ramyonjan3206
    @ramyonjan32062 жыл бұрын

    यति राम्रो श्रीमान् हुँदाहुदै पनि छोराछोरी छाडेर दुनियाँ भरको नाठाे खेलाउदै हिड्ने यो श्रीमती भनाउदा आईमा को मति भ्रष्ट भएको हुँदा यो बाल बच्चाहरु को बिजोक बनाउने नखर्मौलि लाई जसरी पनि सम्पर्कमा ल्याई दुख गरि कामाएको सम्पत्ति फिर्ता गराई पीडितले न्याय पाओस् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri32582 жыл бұрын

    छोराछोरी छाडेर जाने नारिलाइ हद कार्बाहि हुन जरुरिछ । र अर्काको स्वास्नि भगाउने सैध्वा चोर लाइ कठालोमा समातेर कार्बाहि गर्नु पर्छ ।

  • @lamjungekta8104
    @lamjungekta81042 жыл бұрын

    यस्तो भिदियो देखदा साहै मन पोल्छ पुरानो दिन हरु झल्झल्ली याद आउँछ 😭😭😭😭

  • @NabingoleEntertainment2055
    @NabingoleEntertainment20552 жыл бұрын

    छोरी सारै बाठी रैछ्❤️

  • @kajigajmer4154
    @kajigajmer41542 жыл бұрын

    धेरै माया गरेको हुदा एस्तो हो प्राय सबै केटाहरु बिदेश मा छन बुडिहरु एस्तै हुन

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi2 жыл бұрын

    केटा ले अर्को केटि सग गयो भने जेल र जरिवाना। तर केटि श्रीमती ले घर मा श्रीमान हुदा हुँदै अर्को केटा सग जादा कुनै कानुन छैन। जय नारी। लुट जति लुट्ने हो । नेपाल का पुरुस को जुँगा छैन अब रुदै बस । महिला हरु ले तिमी हरु को घर न बार बनाइ लुट्ने कानुन आयो।

  • @Thapasuuu

    @Thapasuuu

    2 жыл бұрын

    जय भाडी भयको छ जय नारिको आवाज ले महिलाहरुले उखरमाउलो भयो

  • @yamprsad850
    @yamprsad8502 жыл бұрын

    जिउदै जलाई दिए पनि पाप लाग्दैन यस्ता भालु आमाईलाई नेपालमा कानुन कम्जोर भयो

  • @jitsunar1763
    @jitsunar17632 жыл бұрын

    तपाईं महान हुनुहुन्छ Brother. तपाईंले एक पटक माफी दिदा दिदै पनि उ यती नराम्रो हर्कत गर्ने आइमाईलाई ठूलो पाप लाग्छ। अब यो आइमाई कदापी हुन सक्दैन। यसलाई कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्छ। कानूनको सहयोग लिनु।

  • @shivathapa1419

    @shivathapa1419

    2 жыл бұрын

    Sis yo nabalak tyo nani haruko bejok garnea nari lai pni karbahi hunuparcha sis..

  • @bimishalwagun1988

    @bimishalwagun1988

    2 жыл бұрын

    Kk

  • @Mr-Hukumbasi

    @Mr-Hukumbasi

    2 жыл бұрын

    घर वारि नाता गोता र आफ्नै बुवा आमस पनि टाढा बनाइदियी राडी ले। पाप र धर्म भन्दा नि येलाइ जन कार्बाहि गर्नु पर्छ। जय नारी ले देस बिगारिदिये। नेपाल का पुरुस हरु धोती भित्र पसे। अब बाउ को बिहे देखछ्न

  • @atengabu7048

    @atengabu7048

    2 жыл бұрын

    डान्स बार जाने रहेछ। भालु भईसके। उमेर हुँदा सम्म चल्छ। मर्ने बेलामा सडकमा.. यति हो।

  • @Mr-Hukumbasi

    @Mr-Hukumbasi

    2 жыл бұрын

    @@atengabu7048 महिला हक 95 % माथी भयेको देस नेपाल हो। जय नारी ले डलर कमाये। अब यी नारी हरु आफ्नो अधिकार प्रयोग गर्दै छ्न। जब सम्म महिला पुरुस को बराबर कानुन हुदैन तब सम्म येस्तो बिक्रीती र अपराध हुँदै जान्छ। र नेपाल का भाले हरु अब मातृसतात्मक भन्दै धोती मुनि पसिसके। पुरुस बलात्कार भै सक्यो। नारी को मुख मा कानुन।

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara16102 жыл бұрын

    पत्रकार ले बच्चा लाई गरेको व्यबहार मन परेन है ।

  • @gitakhanal5318

    @gitakhanal5318

    2 жыл бұрын

    Akdam sahi kura garnu vo

  • @sarojacharya2760

    @sarojacharya2760

    Жыл бұрын

    Yo patrakar nai hoina camera ko agadi testo para dekhaunele camera paxadi ke garla yar

  • @HasteDebiGurung-to6mc

    @HasteDebiGurung-to6mc

    4 ай бұрын

    ​@@sarojacharya2760😊

  • @yamdhakal6351
    @yamdhakal63512 жыл бұрын

    हेट कति दुख लाग्दो कुरा साच्चिकै यो भाइ पीडित छ न्याय मिलोस,

  • @minbahadurshrestha5013
    @minbahadurshrestha50132 жыл бұрын

    साह्रै दुखद कुरा, मन छोयो कसैलाई नपरोस यस्तो फेरी अरू कसैलाई

  • @birprithakthapamagar7509
    @birprithakthapamagar75092 жыл бұрын

    अझ महिला हिंसा महिला हिंसा भनेर कुर्लन्छन पुरूष झन कति र कस्तो हिंसामा परेको छ कसले बुझ्नेत???

  • @dhanbahadurnamjalimagar7170

    @dhanbahadurnamjalimagar7170

    2 жыл бұрын

    My Brother tapai le thick Bhanu bhayo

  • @birprithakthapamagar7509

    @birprithakthapamagar7509

    2 жыл бұрын

    thank you brother 😍

  • @narbdrthapa2543

    @narbdrthapa2543

    8 ай бұрын

    कति छन कति नदेखायर मात्र हाे पुरूषले

  • @minalamichhane1171
    @minalamichhane11712 жыл бұрын

    छोरी कती ज्ञानी र बाठो रैछन राम्रो संग पढाउनु यस्ता महिलालाई माफ़ दिएर राख्नु भयो भने बच्चा ले दुख पाउछन

  • @samjhanalama9997
    @samjhanalama99972 жыл бұрын

    आजभोलि पुरुष पीडित धेरै भएको छन् नेपाल को कानुन गल्ती गर्ने लाई कडा कारबाहीगर्नु पर्छ महिला पुरुष बारबर हुनुपर्छ धेरै यस्त घटना हरु छन ।

  • @BalenRai_23kulung
    @BalenRai_23kulung2 жыл бұрын

    खुन उम्लियो मेरो त!! के के सुन्नु पर्छ यो दुनिया मा!

  • @binodbastakoti3328

    @binodbastakoti3328

    Жыл бұрын

    हो यार

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial2 жыл бұрын

    Chhori chai sachi nai gyani rahechha. Brilliant kid 👏 baba ko chhori 💝

  • @tiktoklovernepal8462
    @tiktoklovernepal84622 жыл бұрын

    पुरुष हिंसा तीब्र गतिमा बडदो क्रममा छ दुख लाग्दो कुरा

  • @Mr-Hukumbasi

    @Mr-Hukumbasi

    2 жыл бұрын

    नेपाली बिद्वान नेता हरु श्रीमती को धोती मुनि पसेर कानुन बनाये अब येस्को मार साधारण जनता मा परिरहेछ। 1400 जना युबा पुरुस जेल मा बिना कारण बसिरहेछ्न।र 5000 भन्दा बढी पुरुस हरु को धन लुटेर महिला हरु नै कानुन मा जित भै भैरहेछ। महिला को कानुन ले पुरुस को बिजोग छ

  • @sanjurani9184

    @sanjurani9184

    2 жыл бұрын

    Yasko upay bhaneko dubailai marepachhi hunxa

  • @user-wp1ej5yt5n

    @user-wp1ej5yt5n

    2 жыл бұрын

    पुरुष हिंसा धेरै भन्दा धेरै छ नदेखाएको मात्र हो केटाहरु ले...लाज लागेर हो

  • @Mr-Hukumbasi

    @Mr-Hukumbasi

    2 жыл бұрын

    @@sanjurani9184 मनिस जिउदो छ्दा हो सन्सारिक माया मोह या सुख दुख भोग्ने। मरे पछि को सन्सार कल्पना हो।

  • @Mr-Hukumbasi

    @Mr-Hukumbasi

    2 жыл бұрын

    @@user-wp1ej5yt5n अति भयेको छ। केटा को जाहेरी नलिने कानुन अनि केटि हरुको मुख मा कानुन।सोझो जनता फसे। जय नारी हरु ले घर बनाइ सके डलर कमायेर।

  • @ramugamla2073
    @ramugamla20732 жыл бұрын

    धेरै ज्ञानि छोरी।।।

  • @laxugurung5145
    @laxugurung51452 жыл бұрын

    Good job Ganga sis ..keep it up!! &&& Justice for brother..🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🕉🕉🕉

  • @sanjaydsthokar9731
    @sanjaydsthokar97312 жыл бұрын

    सबै पुरुषहरूले भित्रभित्रै लुकाएर राखेको मात्रा हो यस्तो महिलाले ठगेको घटना त मेरै आँखाले कति देखेको छु।

  • @ripeshrai1607
    @ripeshrai16072 жыл бұрын

    नेपालमा पनि फासी को सजाय हुनु पर्छ🙏🙏

  • @hemmagar7183
    @hemmagar71832 жыл бұрын

    Great 👍 job Ganga sis & keep going & he need to get Justice

  • @rajanthapa1883

    @rajanthapa1883

    2 жыл бұрын

    Hello 👋 namaskar🙏🙏🙏Ghanga ji R u marriage plz let me know plz

  • @surendrasurendra383
    @surendrasurendra3832 жыл бұрын

    होइन के हुन्न थालो हाम्रो नेपालमा कोही को बुदि भाग्ने त कोही को बुदो अर्को केति लियर भाग्ने यस्तो गर्ने मान्छेले त छोराछोरी नपाई यस्तो गरेको भए पनि हुन्थ्यो नि अहिले अायर नानीहरू को बिजोग बनायर किन जानुपर्ने यस्तो अाईमाई लाई कडा भन्डा कडा सजाय दिलाउनु परियो मेम हजुर ।

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs2 жыл бұрын

    साले त्यो गोरु सरोज भन्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ यिनी दाई को २४ लाखको कुरा छ त्यसको सावाँ ब्याज गरेर फिर्ता गर्नुपर्छ र दुवै लाई जिन्दगी भर जेल सजाय हुनुपर्छ।😡😠यो दाई ले चाहिने भन्दा बढी माया दिएर मात लागेछ यि आईमाई लाई। बिचरा बिदेशमा पनि मरेर बाँचेको रहेछ। यो दाई कति दुख लाग्यो।😭

  • @Sonam339
    @Sonam3392 жыл бұрын

    Baby girl is so talented 😊

  • @janmabhumi3526
    @janmabhumi35262 жыл бұрын

    अब कानुनी हिसाबमा आफ्नो अधिकार प्राप्त गरेपछि , छोड पत्र नै राम्रो हुन्छ भाई ,अब उसलाई स्वीकार्ने कुरा नगर जब की उसको नियत नै ठीक छैन भनी भोलिको दिनमा अरु कमाई बर्बाद नगर्देला भन्न सकिन्न ।नानी बाबुको उज्जल भविष्य को कामना !

  • @satyashahithakurishahi673

    @satyashahithakurishahi673

    2 жыл бұрын

    Right hjr

  • @prashantpariyar
    @prashantpariyar2 жыл бұрын

    हाम्रो लागि पनि अब केही कानुन हुनु पर्यो पुरुष हिस्सा धेरै भयो खोइ कसले देख्यो

  • @nirmalaonem7187
    @nirmalaonem71872 жыл бұрын

    Patrakar ganga Bahine please Bacha haru lai shathma rakher yesto kura garda Nani harulai Dimagma Asarparna skcha please thank you 🙏🏻🙏🏻

  • @laxmankurmi1621
    @laxmankurmi16212 жыл бұрын

    हाम्रो कथा गाउँले लाई के थाहा , गाउँ ले को कथा हामिलाइ के थाहा , यहाँ सिताहरु दिउसै रवण बोलाउछन, त्यो साउदी मा बसने रामलाइ के थाहा ,,😥😥😥😥😥😥😥😥 तपाई महान हुनुहुन्छ दाइ आज कल को महिलाहरु माथी बिश्वास नै नगर्दा ठिक छ बिचरा एस्तो राम्रो मान्छेसँग येस्तो ठूलो बिस्वघात थुक्क मुजि ,जा बो तैले आफ्नो स्वार्थ को लागि त्यस्तो राम्रो श्रीमान ,छोरा ,छोरी ,को मुख हेरिन्न 😥😥😥😥😥😥😴😴😴एसको कानुन बमोजिम उचित सजाय हुनु पर्यो ताकी त्यो बिचारा आफ्नो खुन,पसिना बगाएर आफ्नो छोराछोरी को खुसी को लागि साउदिमा बस्ने राम लाई भोलि पल्ट येस्तो देखन नपरोस😭😭😭😭😭😭😭😭😭😭

  • @homgurung8885
    @homgurung88852 жыл бұрын

    सीता र सरोज दुबैजनालाई कडा भन्दा कडा सजाय दिईयोस र पीडितलाई न्याय मिलोस्😥

  • @dilgurung8657
    @dilgurung86572 жыл бұрын

    होसियार ! अब के के हुदैछ नेपालमा होसको औसधी खाएर बसी हाल्नु नत्र सबुद प्रमाण सहित मिडियामा ?????

  • @Anticorr318
    @Anticorr3182 жыл бұрын

    यो सब मोबाइल फोनको करामत हो !नेपालमा मोबाइल फोनको दुरुपयोगले कन्या केटीहरु भन्दा पनि बिदेशमा गएका लोग्नेहरुको श्रीमतीहरु बढी बिग्रिन थाले !

  • @buddhatamang9971
    @buddhatamang99712 жыл бұрын

    आइमाई हरुलाई अधिकार बढी भयो है नेपालमा।

  • @panchiofficial279
    @panchiofficial2792 жыл бұрын

    आबो छोरा छोरी त्यो नकलि लाई नदिनु किनकि त्यो नक्कली ले छोरी लाई जे पनि गर्न सक्छ 🙏

  • @aayushrai4827

    @aayushrai4827

    2 жыл бұрын

    Sahi honi

  • @copsqueen9802

    @copsqueen9802

    2 жыл бұрын

    Ho hoi yo kurw chai 👍🙏

  • @phoolmayatamang9214
    @phoolmayatamang92142 жыл бұрын

    त्यस्ताे अाम माई देखि छाेरा छाेरि पनि जागाउनुस है छाेरा छाेरि त्यसै लाई जिम्मा लायाे भने फेरि अार्काे दुर घटन नहाेला भन्न सकिन्न किन कि छाेरि ले धेरै उसकाे पाेल खाेले काे कारन नाठाे सङग लागे काे अाई माई काे के बिस्वस

  • @allgood3639

    @allgood3639

    2 жыл бұрын

    Exactly, This man seems doesn’t have decision power & self respect. Kasari accept garna sakeko testo dhokebajlai Feri chora chori uslai jimma lagayera bidesh jane soch.. bholi ko din ma tyo keti le tyo bachhalai maarna pani ta sakcha .. tyo ketilai divorce diyera ghar herne keti jati pani paauncha hola ta

  • @kumaryonzan3670
    @kumaryonzan36702 жыл бұрын

    यस्तो राम्रो बूढा हूदाहूदै हेर यति पाप लागछ त्यो आईमाईलाई

  • @thebravegurkhas7832
    @thebravegurkhas78322 жыл бұрын

    kasti talent chhori great job.help to baba

  • @dayashrestha9502

    @dayashrestha9502

    2 жыл бұрын

    Kati talent nanu good job ganga ji

  • @lisasherpa6197
    @lisasherpa61972 жыл бұрын

    You are great brother 🙏🙏🙏🙏

  • @rajendragurung4306
    @rajendragurung43062 жыл бұрын

    Thank you ma'am God bless you

  • @mayalove9254
    @mayalove92542 жыл бұрын

    सला आगो लाइदिनु पर्ने आईमाई रहेछ

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t2 жыл бұрын

    गङ्गा जि अब तपाईले पनि सन्दोष देउजाको फोटो कपि नै हो त ??? अब आउने दिनमा सकिन्छ भने सरकारी कार्यलयमा छड्के गरेको भिडियो हेर्न पाउ ??????

  • @dulalrabin90
    @dulalrabin902 жыл бұрын

    excelent job ganga mam

  • @mrr5631
    @mrr56312 жыл бұрын

    यो सबै छिटो बिहे गर्नु र केटा हरु बिदेश जानू को कारण ले गर्दा हो ।। तेसै ले केटा हरु ले 30 बर्श पछि बिहे गरे को राम्रो हो ।। सबै भन्दा पहिले आफ्नो स्थिती सुधारेर बिहे गर्ने गर अनि नेपाल मै बस्ने गर भाइ हो ।।

  • @bishnu54khandluk34
    @bishnu54khandluk342 жыл бұрын

    नानी हरू छाेडेर जाने लाई १० बर्ष जेलमा थुने कानुन ल्यानु पर्छ सरकार

  • @Bhola_Vlog
    @Bhola_Vlog2 жыл бұрын

    छोरी निकै बाठि रछ Good छोरी

  • @lalbhdthapa1863
    @lalbhdthapa18632 жыл бұрын

    अहिले कता लुकेर बसेकोछ जय नारी जय नारी भन्दै कराउने दुम्सिहरु।

  • @jamesnepal9836
    @jamesnepal98362 жыл бұрын

    Bichara dai ganga didi yo dai lai न्याय dilaunu parxa

  • @sitaramshrestha1424

    @sitaramshrestha1424

    2 жыл бұрын

    K ganga putrakar ki nayadhis ho mahodaye

  • @gajendramoktan9365
    @gajendramoktan93652 жыл бұрын

    यस्ता डंकेनीहरु बिहे गर्नु भन्दा Single बस्नु राम्रो ।। Ganga Jee, I'd like to salute for your good job and wish you all the best ...

  • @lalbahaduroli6247
    @lalbahaduroli62472 жыл бұрын

    बिचरा भाइ कति सोझो रहेछ्न! यी भाईलाई न्याय दे! गलत गर्नेहरूलाई तु. कार्वाही गर।

  • @tamangamar3336
    @tamangamar33362 жыл бұрын

    पैस कति छ लिनु अनि त्यो video public गरिदेउ तेस्को जिन्दगी नै खराब गर्नु पर्छ ।

  • @Jhakaspalli
    @Jhakaspalli2 жыл бұрын

    बिचरा दाइलाई छिटै न्याय मिलोस

  • @sangitaKumari-mx6ki
    @sangitaKumari-mx6ki2 жыл бұрын

    यस्ताे मेनहति बुडा राम्राे मान्छे सग बिबाह किन नभकाे म पनि बुडा पिडितहाे दुख लागाे

  • @buddhaghalan2316
    @buddhaghalan23162 жыл бұрын

    भाईको समस्या गंगा बैनीले 100% समाधान गरनु हुन्छ ।पत्रकार हो त गंगा जसतो।

  • @prakashblon4205
    @prakashblon42052 жыл бұрын

    Great job sis 👏

  • @jaytamangvlogs4930
    @jaytamangvlogs49302 жыл бұрын

    Xori tmi great full support naniko rahexa talent nani

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet51432 жыл бұрын

    यो जमानाको पुरुष हरुले अति दुख पाईने भय्यो सबैको हालत एस्तै छ म पनि बुडि पिडित नै जिन्दागी नघरको नघाटको बनाई दिन्छन स्वास्निले

  • @ramsarandahal3944
    @ramsarandahal39442 жыл бұрын

    आज भोली के हुदै छ हाम्रो देश माँ दिन दिन प्रदेसी को बूढ़ी हरु बाट धोका भयको मात्र समचार आयको छ त यस्ता आईमाई लाई खोजी खोजी रत्नपार्क माँ फ़ासी दिनु उचित होला 🙏🙏🙏

  • @joheblama8112
    @joheblama81122 жыл бұрын

    22.03 यो आलु पत्रुकारको बच्चा प्रतिको व्यवहार हेर्नुस।

  • @mattimsewasamazrai5019
    @mattimsewasamazrai50192 жыл бұрын

    फलाम को गुच्छाचै यो भाइ को बुडिलाई चाहियको रहेछ।।के गर्ने नेपाल मा महिला अधिकार बढिनै भयो।।

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Жыл бұрын

    अचम्म लाग्छ मलाइ खै किन यस्तो हुँदै छ हाम्रो नेपाली चेली हरु

  • @sunilmalla4759
    @sunilmalla47592 жыл бұрын

    एस्ता रडिलाई जिउदै जलाउन परनि एस्ताले गरदा नारिकाे बिजेत भाछ

  • @kippalama3845

    @kippalama3845

    2 жыл бұрын

    Sahi ho

  • @Ramanlama569
    @Ramanlama5692 жыл бұрын

    किन आजकल केटीले धुम मचैरहेको छ कडा सजाई हुनु पर्छ यस्तोलाई

  • @lokmoni2121
    @lokmoni21212 жыл бұрын

    Hoit xori chahi last chalakha rahixa sadhai yestei chalakha hos

  • @prakashbk1090
    @prakashbk10902 жыл бұрын

    Good job ganga ji

  • @jamesskb
    @jamesskb Жыл бұрын

    बुढीलाई तेति बिश्वास गरेर पैसा पठाउनुनी हुदैन। आफ्नो बुबाआमाको छहारिमा राख्नु पर्छ।

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial2 жыл бұрын

    Keep doing good job Ganga mam. 👏👏🌺

  • @premachemjonglimbu6388

    @premachemjonglimbu6388

    2 жыл бұрын

    यस्तै ytgggsytyddgtddddtddgysgagkkkgdddddddddddddddddddddddddddddddddddddddddddddgttytstttssssdd etexts formerly formerly formerly formerly sheep defectionist defectionist defectionist

  • @topbahadur6665
    @topbahadur66652 жыл бұрын

    Graet good job ganga di🙏🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d2 жыл бұрын

    छोरी को ठाउमा छोरी छोरा को ठाउमा छोरा अनि श्रीमती र बच्चाहरूलाई सुख दिन्छु भन्दै परदेश हिडेको बुडालाई धोखा दिने अर्को टिपेर हिडने अाईमाई लाई जाहा गएपनि सुख शान्ती नमिलोस भगवान 🙏

  • @shantabasnet3519
    @shantabasnet35192 жыл бұрын

    So so so heartbroken I have no words

  • @binabina7708
    @binabina77086 ай бұрын

    श्रीमतिलाई धेरै अधिकार दियपछी यसतै परिणाम निसकन्छ मित्र ।

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial2 жыл бұрын

    विवाह जस्तो पवित्र बन्धन पनि अब त नाटक जस्तै हुन थाल्यो। नेपालको बिकाउ अन्धो कानून र समाजमा यस्तो कलंकीत घटनाहरु देख्दा विहे गर्ने चाहना पनि मरेर जाँदैछ। बरु एक्लै ठीक होला कि जस्तो लाग्न थालो। नेपालको कानूनले महिलालाई बढी प्राथमिकता दिने र उनीहरूकै कुरा बढी सुन्ने भएकोले पुरुष हिंसा अत्यधिक रूपमा बढ्दै गइरहेको छ। यसले नारी र पुरुष बिच ठुलो फाटो ल्याउने र भविष्यमा ठुलै दुर्घटना निम्त्याउने सम्भावना देखिन्छ।

  • @taratamang2468
    @taratamang2468 Жыл бұрын

    दुख पाकी सुख पाए सि माटो मोडि छि यस्तो आईमाई किन बाच्नु मर्नुनि

  • @gauravmagar1079
    @gauravmagar10792 жыл бұрын

    गङ्गा दिदि यो दाजु लाई न्याय दिलाउनु होला

  • @rampanthi7414
    @rampanthi7414 Жыл бұрын

    अहिले नेपाल मा पुरुष हिसां भैरहेको छ पुरुष ले 48 डिक्री को चर्को घाम मा काम गरेर श्रीमती लाई खुशि राख्नु पर्ने तर त्यति हुदा हुदै पनि जुन तारा जस्ता छोरा छोरि लाई छोडेर पैला जाने त्यो चरित्र हिन बेस्या आइमाई लाई कदापि छोडनु हुदैन आकाश पातल जता गएपनि खोजेर कार्वाही गर्नु पर्छ त्यो आइमाई लाई कदापि क्षमा दिनु हुदैन भाइ

  • @maheshrai3478
    @maheshrai34782 жыл бұрын

    यो dai lai nyaya dilaununai parxa uha dherai hingsama parnuvayekoxa....dukha lakdo kura

  • @bishnupandey7305
    @bishnupandey73052 жыл бұрын

    Xori dherai chalakh rahixin

  • @sonishrestha4659
    @sonishrestha46592 жыл бұрын

    यो देश मा महिला भन्दा बडी पुरुष पीड़ित छ, पुरुषहरुले नभनेको मात्र हो

  • @aaryanksl2847
    @aaryanksl28472 жыл бұрын

    I love watching your channel,especially I like you

  • @nerakumarrasaili7515
    @nerakumarrasaili75152 жыл бұрын

    Good job ganga sis..

  • @ramsubba2579
    @ramsubba25792 жыл бұрын

    खोइ के के पो हुनु थाल्यो हो हाम्रो देशमा अचम्म लाग्छ मलाइ कति सजिलै सङ्ग यति सानो नानि बाबुहरु छोडेर जानु सकेको होला😭

  • @madankhadka5196
    @madankhadka51965 ай бұрын

    नेपालको पुर्वतिर युवाहरु बिहे गर्छन्, त्यसपछि जन्म दिने आमा बुबा लाई चटक्कै भुलेर छोड्ने गर्छन्, स्वास्नी नै उनिहरुको भगवान्,उनिहरुको संसार सबैथोक ठान्दछन्, आमाबुबालाई विश्वास नगरि स्वास्नी लाई मात्र विश्वास गर्छन् जसको फलस्वरूप यस्तो घटनाहरु रोज घट्छन्।

  • @bhojrajgurung8346
    @bhojrajgurung83462 жыл бұрын

    पुरुप फोटो भिडियो भेटिसकेपछी पनि अब तिनी आइमाई लाई माफी दिनु भनेको तपाईं महान पुरुष हो अब ती आमाइ र त्यो अर्काको घर बिगार्ने तेस्को नाठो भनौदा लाई जेल कोच नु पर्छ भाइ!

  • @rajusapkota7711
    @rajusapkota77112 жыл бұрын

    यिनी केही समाजका भाइरसहरुले गर्दा समाजलाइ सबै दुर्गन्धित बनाउने भए भने कस्तो हो भन्या जिन्दगीलाइ केटाकेटी आए धुलीबाजी खेलाए झैइ सम्झिने ह्यार हैट कलीत सबैलाइ लाग्दै छ हो।

  • @deosharma5909
    @deosharma59092 жыл бұрын

    Chori you are such a sweetheart!

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s2 жыл бұрын

    कसरी बिस्वास गर्ने कसलाई बिस्वास गर्ने जब जिवनसाथी ले नै एसरि धोका दिन्छ एस्ता महिला लाई त जिउँदो राख्नु हुँदैन समाज खराब गर्छ गंगा जि। यो दाजुलाई न्याय दिलाई दिनुहोला र आजभोलि धेरै पर्देशी को घरबार बिगार्न पल्केका धोति हरुलाई पनि जा भेट्यो तेहि ठोक्नु पर्छ। नेपाली को नाम मा कलंक धोती हरु

Келесі