रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II

Present :-
रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Ramji Khand
Raju Gurung
Sagar bc
Sandeep Bhatta
Krishna Prasad Regmi
Bhuwan Adhikari
Ishor Bagale
PrakashDura
Tekraj Bhandari
Shankar Sunar
🎙गायिका/Singer
Rebati Poudel
Kalika Roka
Tara Thapa
Sabita Pariyar
RenukaBhattrai
Rashi rijal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 548

  • @tarathapaofficial
    @tarathapaofficial11 ай бұрын

    नमस्कार म लाेक तथा दाेहाेरि गायिका तारा थापा यहाहरु धेरै माया गर्नु भाछ माया कै याे गित लिएर आको छु माया गरिदिनु होला लाइक कमेन्ट शियर सस्कराइब गरिदिनु होला,

  • @robin_Chhetri

    @robin_Chhetri

    11 ай бұрын

    Boini vag 2 pni liunu hoi😢😢

  • @birendra9267

    @birendra9267

    11 ай бұрын

    ramji daiko yakai sabdale sarai ruwayo 😢😢khani yautai vo 😢😂😂😂😂😂

  • @tgrock6914

    @tgrock6914

    11 ай бұрын

    0:27 🎉G

  • @user-xj5tg1yp8t

    @user-xj5tg1yp8t

    11 ай бұрын

    😢😢😢😢😢😢

  • @kabitasubedi7620

    @kabitasubedi7620

    11 ай бұрын

    हजुरको गित मलाई सारै मन पर्छ ❤❤ धेरै धेरै सफलताको शुभकामना ❤

  • @sagarbcofficial
    @sagarbcofficial11 ай бұрын

    Aaha kati marmik geet

  • @nabinamagarofficial109
    @nabinamagarofficial10911 ай бұрын

    सबिता सिस को शब्दले म सारै भाबुक भय कति रुए😢😢 मरे पछि त कहिले देख्न पाउदैन कहिले नआउने बाटो गको कसरी आउथेर 😢😢 किन कि बाबा आमा नहुनेको लागि पिदा दायक मन कसरी बुझाउनु साच्चि आयु दिन मिल्नि भय म पनि दिन्थे होला मेरो पनि बाबा हुनुहुन्न कति खुसि हुनु्न् थियो आज बाबा बिनाको सन्सार साच्चै कस्तो मन दुख्छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @AjayPariyar-hn3hw
    @AjayPariyar-hn3hw11 ай бұрын

    राजु परियार पछि काे लोक गीत काे किंग नै रामजी खाँड नई hoisinxa ❤❤ मनै छुने दोहोरी 👍👍🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari819111 ай бұрын

    अजम्बरी कोहि छैनौ , जन्मे पछि मरण अवश्य हामी सबैको हुन्छ तर जन्म दिने आमा बाबाको बियोग ले सबैलाई रुवाउछ , आफ्नो भर्खरै स्वर्ग भएको आमाको याद ले राम्जी खाण रुदा मन थाम्नै सकिन म पनि सगसगै रोए , अति नै मार्मिक तिज गित , सम्पूर्ण कलाकार टिम लाई लाखौं लाख धन्यवाद !!!

  • @Lalkammu-nf4xz

    @Lalkammu-nf4xz

    11 ай бұрын

    😭😭😭

  • @sarujoshi5998
    @sarujoshi599811 ай бұрын

    सबै गायक गायीका मा उच्च सम्मान काल काे जेठो कान्छो त काे हुन्छ र मेरो बाबा बित्नु भको अहिले २२ बर्ष भो यस्तै हो मलाई त हाम्रो बाबा कस्तो हुनु हुन्थ्यो भन्ने पनि था छैन😭😭🤒😭😭😭

  • @rupathapa2545
    @rupathapa254511 ай бұрын

    यो गित सुरु देखि अन्तिम सम्म रोयर सकियो झन भर्खरै आमा गुमायको राम्जी दा को सब्द ले झनै दुखी बनायो 😭😭😭😭😭😭

  • @kalpanakatel4762
    @kalpanakatel476211 ай бұрын

    रुदै भए पनि हेर्न नछाड्ने काे काे हुनुहुन्छ ।😢😢😢

  • @Salina___Basnet
    @Salina___Basnet5 ай бұрын

    रुदा रुदै सकियो गित 😢😭😭😭😭हरेक शब्द आफ्नै जीवन भोगाई संग मेल खायो 😭😭😭😭भर्खरै आमा गुमाएकी म यो गितले झनै रोवाएको छ😢😢😭😭😭😭😭अब मैले मेरि आमा कैले देख्दिन 😭😭😭😭

  • @manubishwakarmaofficialcha1136
    @manubishwakarmaofficialcha113611 ай бұрын

    मानिसको चोला आखिर मर्नै पर्ने एकदिन , अब मैले मेरी आमा कहिल्यै देख्दिन । रामजी खाँड दाजीको यो शब्दले आँखाबाट आँसुका धारा बगे मेरो पनि मनै रुवायो आजको दोहोरी ले सबैलाई पिडा सहन सक्ने शक्ति प्रदान गरुन् श्री पशुपतीनाथले । 🙏❤

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib11 ай бұрын

    येस्तै येस्तै लोक दोहोरी मन पर्छ तर आसुले आखा छाेपेर हेर्न सारै गाह्रो हुन्छ ❤😢धेरै धेरै धन्नेबाद🙏🙏❣️साथै सुभकामना all timlai 🙏🙏❤️❤️

  • @deependraadhikari730
    @deependraadhikari7309 ай бұрын

    मार्मिक गित अनि म्युजिकले झन रुवायो , सफलताको शुभकामना

  • @purnamagar795
    @purnamagar79511 ай бұрын

    रुदिना भन्दा पनि मेरो अँखा र आसुले मनंले थाम्ना सकेना😪😪😪😪😪 आमा बाबालाई परिवरलाई खुसी राख्छु र दिदिहरुले दिनु भाको रिन तिर्छु भनेको पनि सपना जस्तो भाइ दियो भिजित मा आको सबै सपना चाक्न चुरजस्तो भयो यो गितले त झन मलाई सारै मनं छोयो 🙏🙏🙏🙏दाजुहरु दिदिहरुलाई धन्यवाद 🙏🙏🙏🙏

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai611311 ай бұрын

    खै आमा आमाको शब्द नै प्यारो कलाकारहरूले कहिले हसाउने त कहिले यो अँखा फुला पर्ने गरि रुवाउनु हुन्छ रुदा रुदै भिडियो सकेको पत्तो भएन 😢सायद सबैको कथा बेथा यस्तै छ ❤सबैलाई सम्मान बधाई छ🎉🎉🎉🎉🎉🎉

  • @indiraghimire4522
    @indiraghimire452211 ай бұрын

    सारै मार्मिक गित !! सुरु देखि अन्तिम सम्म हेर्दा त झनै आँसु नै रोकिएन !! सम्पुर्ण कलाकार हरु लाई शुभकामना छ

  • @pushprajkunwar8761
    @pushprajkunwar876111 ай бұрын

    सारै मन छुयो यो प्रस्तुती ले सबै जनालाई हार्दिक सम्मान छ कसैले मन सानू न बनाउनु प्रकृति को नियम सहनै पर्छ🙏🙏🙏

  • @namratarai8943
    @namratarai894311 ай бұрын

    तारा बैनी आजको यो मार्मिक प्रस्तुति ले सारै रुवायो सबै जाना भाइ बैनी हरुलाइ उच्च सम्मान 🙋🙋र सुभकामना तारा बैनी अझै धेरै प्रगति भएको हेर्न पाउ तपाई जस्तो गाइका को खाचो छ world लाई 🎉❤️❤️🎉🎉❤️🎉🎉

  • @kajalmagar6304
    @kajalmagar630411 ай бұрын

    सारै मन छोयो सबै सुरु देखि अन्त्य सम्मको यो गितले आसु एकछिन पनि रोकिएन लास्त सम्म😭 । सबै कलाकार हरु प्रति मेरो सम्मान छ । आमा बाबा प्रतिको अथाह प्रेम ।। ❤❤🙏

  • @babunischal6746
    @babunischal674611 ай бұрын

    आमाको सपना पुरा गर्न हिडेको म प्रदेश आको ३ महिना नपुग्दै आमा गुमाएको त्यो दिन मेरो लागि सधैंको लागि कालो दिन (दशैंको दिन)भयो 💔😢 ममी हजुर जहां हुनुहुन्छ खुशी रहनु है 😢

  • @bimalasangraula7008

    @bimalasangraula7008

    11 ай бұрын

    😢

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma247111 ай бұрын

    साच्चै गितका हरेक शब्द शब्दले रुवायो!!भन्न त भनिन्छ नि गित केबल गितमै सिमित रहोस कसैको जिबनमा मेल नखाओस भनेर तर कतिपय गित सङित कसैको जिबनमा बास्तबिकता अनि यथार्थ बनिदिन्छ तर कहिल्यै पनि गित कसैको जिन्दगीको यथार्थ सत्य कहानी नबनोस ,,गितसङितको शक्ति भनेको नै यहि रैछ हाँसेको मनलाइ रुवाउने र रोएको मनलाइ हसाउँने,माया पिरती,हाँसो रोदन,दु:खसुख,मिलन बिछोड,भोक तिर्खा प्यास,उकाली ओराली गाउँठाउँ पाखापखेरो इत्यादी गित सङितका बिसय बस्तु हुन गित हेरे हेर्दा हेर्दै अनयासै कतिबेला अँखाबाट आँसु खसे पत्तै भएन मन भावुक भयो,गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार प्रती हार्दिक बधाई तथा शुभकामना।🎉❤🎤🎉🎊❤️🎼

  • @karanshrestha7872
    @karanshrestha78727 ай бұрын

    यो गितले मेरो आखाबाट आसु खसेको थानै भयन

  • @sobitalemagar4136
    @sobitalemagar413611 ай бұрын

    अति मार्मिक दोहोरी प्रवासमा बसेर यो दोहोरी र भिडियो हेर्दा कति खेर आँसु झरेछ पत्यै पाइन् आमा शब्द त्यसै महान छ सम्पूर्ण कलाकारहरुमा मेरो सम्मान छ 🙏

  • @akalbahadur7394
    @akalbahadur739411 ай бұрын

    i miss mom dad बालाकै मा टुहुरो भयो बाबा आमा अर्को जुनि हजुर को कोखबाट जन्म लिन पाउ हेर्दाहेर्दै अँखा बाट आसु खसेको पतै पायन 😢😢

  • @sumitrabc9963
    @sumitrabc996311 ай бұрын

    कति मार्मिक तिज गित मन रुवाउने 😢😢😢😢😢😢😢😢

  • @user-qf9sq7fi2e
    @user-qf9sq7fi2e10 күн бұрын

    सबै कलाकारहरुमा उच्च सम्मान मेरी आमा पनि वित्नु भयकाे ९बर्ष भयाे हजुरहरुकाे याे भावुक गितले कस्काे मन नरुला र?

  • @dipakthapamagar3862
    @dipakthapamagar38624 ай бұрын

    आमा नै ति हुन जो संसारमा त्यो भन्दामाथी कोही हुदैन ।निस्वार्थ प्रेमको भाव एउटा आमामा मात्र देख्न पाइन्छ।

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny11 ай бұрын

    हैट बिहान बिहान कस्तो रुनु पर्यो यो गित सुनेर सम्पूर्ण टिमलाई शुभकामना ।। आमा बाबुलाई जिउदै हुँदा माया र सम्मान गर्नु होला ।❤❤आमा❤❤😢😢😢❤❤🙏🙏🙏

  • @kripadevkota7618
    @kripadevkota761811 ай бұрын

    सबै मा नमस्कार मार्मिक शब्द म छ पुरै गित यो गित सुनेर मेरो आमा बा को याद आयो रुदै सकियो गित्😭😭😭😭😭😭

  • @ganeshbhat3256
    @ganeshbhat325611 ай бұрын

    Dherai ramro prastuti

  • @mayamgr8395
    @mayamgr839511 ай бұрын

    रुदा रूदा 😢गित पुरै हेरियाे सम्पूर्ण तिम लाई बिशेश धन्यवाद बाबा आमा काे नामै काफि छ सङसार्मा😢🙏🙏🙏🙏

  • @user-wt3jb9wk7n
    @user-wt3jb9wk7n11 ай бұрын

    namaskar hajur harulai kati mitho kati ramri geet hajurharuko bhabisya ujwal hos❤❤

  • @Akgaming4757
    @Akgaming475711 күн бұрын

    Sarai mitho aawaj tukka ustai

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam163011 ай бұрын

    रोखिएन आसुँं😭😭यो आमा भन्ने शब्द संसारको सबैभन्दा ठूलो महान सब्द हो,9 महिना गर्भमा राखेर मृत्यु संग लडेर जन्मदिने त्यही महान आमालाई सम्झिएर नरुने को पनि नहोला र😭😭 सुरुवाती चरण देखि अन्तिम सम्म आँसु थाम्न सकेन्😭😭😭

  • @ramunepali183
    @ramunepali18311 ай бұрын

    धेरै मार्मिक गीत मनै रुवाउने

  • @bhaktathapa263
    @bhaktathapa26311 ай бұрын

    Sabai santanko pir tatha byatha ekai ho tarapani kalakar bhai bahini haru lai hardik sahanubhuti xa.

  • @user-nj1xg2oo5h
    @user-nj1xg2oo5h6 ай бұрын

    सम्पूर्ण टीमलाई उच्चासंम्मान सारै राम्रो प्रस्तुति राम्ररो दोहरी।

  • @deepaghhhhhg6551
    @deepaghhhhhg655111 ай бұрын

    अामा बाबा दिदिबहिनी दाजुभाइ समेटिएको तिज गितले मन थामिएन सम्पुर्न टिमलाई बदाई सुभ कामना साउदि बाट हेरेको घर स्याङ्जा 4 वालिङ

  • @nirjallama4959
    @nirjallama495911 ай бұрын

    Maa kasam yarr yo teejjko giitale Mann xoyo yar...sabaii adarniya kalakarrr daju, Vai dd bahiniharuLai Mero dheraii dheraii dhanyabadd....,..

  • @meedomeedo9826
    @meedomeedo982611 ай бұрын

    Dherai marmik dohori git sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉

  • @user-lw7ee1tk2y
    @user-lw7ee1tk2y11 ай бұрын

    वा दिदि यस्तो मन छुने गित गायो मुटु भकाने र आयो

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi396311 ай бұрын

    sabilie ❤❤❤❤🎉hardekak suvakamana haritalika tej ko barista ghyeak sarjak raju ramji kalika tara sabieta sampurna lok parakhi haruma atee nai mon xchoyoo🎉❤❤❤ dhukha lagyy pani ramroo panii lagyy sansaar yaestie ho kosie ko buwa hunuhunna kosie ko muma yestie ho mirta buba amaa parti hardek sardanjlie sathie sabilie 🎉🎉🎉🎉❤naman ghardaxchu🎉🎉🎉

  • @ramgthapa4835
    @ramgthapa48356 ай бұрын

    गित मार्मिक शब्द छ

  • @Pradippariyarofficial
    @Pradippariyarofficial5 ай бұрын

    यस्तो हुनु पर्छ गित कला भनेको गाउने त रोए तर हेर्ने हरु को पनि कति आँखा रसायो मत हेर्दा हेर्दा कति रोय thank so much all tim

  • @omdani1820
    @omdani182011 ай бұрын

    सारै मार्मिक गीत सम्मान छ सबै कलाकार हरुलाई

  • @manjusunar123

    @manjusunar123

    11 ай бұрын

    सबै कलाकार हरुको मार्मिक शब्द सबैको शब्द सुन्दा आँखा रसाएको पत्तै पाइन सुरु देखि आन्तिम सम्म रोएरै भिडियो सक्कियो सबै कलाकार प्रती हार्दिक सम्मान्🙏🙏🙏♥️♥️♥️🌹🌹🌹

  • @user-fs7zi5hc9j
    @user-fs7zi5hc9j11 ай бұрын

    नमस्ते नमस्कार सम्पुर्ण कलाकार दाजु,भाई,दिदी,बैनीहरुलाई यो भिडीयो सुरु देखी अन्तिम सम्म रोएरै हेरे मैले पनी म पनी बाबाबाट ५ बर्ष को छँदा टुहुरो भएर होला धेरै आँसु बगेको यो तिजको गितले अति नै मन छोयो

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban10 ай бұрын

    आहा अति मार्मिक तिज गित गाउनुभयो सबैजनाले।हेर्दहेर्दै सुन्दासुन्दै कसम इ आँखा रसाए।

  • @user-rn9ld5pc1j
    @user-rn9ld5pc1j11 ай бұрын

    हिटकाे सुत्र प्रयाेग गरियाे धेरै राम्राे छ यस्तै प्रस्तुति

  • @balkishanthapa9368
    @balkishanthapa936811 ай бұрын

    Sarai marmik yo dohori geet le baba aama ko yad le jhan aasu nai rokiyena aasu aama baba miss you 😭😭😭😭🙏

  • @sitelama1161
    @sitelama116111 ай бұрын

    सबै कलकार हरु म सम्मान छ तर राजी दाई सब्द ले धेरै मनरुवायो

  • @dasuthapa2503
    @dasuthapa250311 ай бұрын

    राम जि खाड को यो शब्द ले मनै भत्कानियो।जिन्दगीमा जानेर रोएको थिएन।आज एक शब्द ले थाहै नपाइ रुन पुगेछु।

  • @bishwassenchuri6329
    @bishwassenchuri632911 ай бұрын

    सारै मिठो मार्मिक तीज गीत । सबैलाई धन्यवाद

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi828711 ай бұрын

    सारै मर्मस्पर्शी गीत। मेरो पनि आँसु आयो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @AhmedHassan-king
    @AhmedHassan-king11 ай бұрын

    I love nepal ❤❤ im from egypt 🇪🇬 but love nepal more 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @bijaykc497
    @bijaykc49711 ай бұрын

    मन थामेर हेर्दा पनि आँसु आयको पतै भयन सारै मर्मिक दोहरी पस्किनुभयको मा हिर्दयदेखिनै नमन❤❤❤

  • @user-yw8ss2pc5x

    @user-yw8ss2pc5x

    11 ай бұрын

    KC ji namskar ❤

  • @ranjitshahioffical
    @ranjitshahioffical9 ай бұрын

    Aaha Kati mitho geet ❤❤❤❤

  • @tejendrabm7350
    @tejendrabm735011 ай бұрын

    साच्चिकै आखाभरी आँसु नै भयो राम जि को गितले

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g11 ай бұрын

    धेरै राम्रो छ गीत बधाई छ सम्पूर्ण टीम् लाई ❤❤❤

  • @mansunthakuri3675
    @mansunthakuri367511 ай бұрын

    Ramji rajako sabdale sarai man royo varkhar muma gumaiseko x dhaire garsela raja best of luck

  • @SohamSingh7
    @SohamSingh711 ай бұрын

    याे गित ले मेरा अासुनै राेकिनन हरेक सबदले मन छुयाे 😢😢😢😢😢😢😢

  • @robinhooddallakoti4248
    @robinhooddallakoti424811 ай бұрын

    यो गितको स्रस्टा सर्जक तथा गायक गायिका प्रती हार्दिक सम्मान ।

  • @champathapa6264
    @champathapa626411 ай бұрын

    Sarai marmik geet ❤❤babako yad le jhan aasu nai rokiyena miss you baba 😢😢😢😢

  • @soniyathapa3276

    @soniyathapa3276

    11 ай бұрын

    Sem me 😢😢😢😢😢

  • @user-nx7jp8dh5n
    @user-nx7jp8dh5n11 ай бұрын

    Sabda Sunda dhaerai vabuk vy tysmathi sabai Jana ruwayko dekhda ta Mero aakhama aasuko mul phutyo 😢😢😢 eaa vagawan kin aauxk yo teej sansar ruwaun😢😢🙏🙏🙏🙏❤️♥️

  • @SusmaRai-be1io
    @SusmaRai-be1io11 ай бұрын

    कत्ति मार्मिक गीत मनै रुवाउने गीत हेर्दाहेर्दै आँखा बाट आँसु झरेको पत्ताई पाएन ।

  • @lalitathapa9116
    @lalitathapa911611 ай бұрын

    Marmik song ❤❤😢😢congratulations all team ❤❤❤❤😢😢❤❤❤

  • @phurinjisherpa
    @phurinjisherpa11 ай бұрын

    छाती थिची थिची यो गित skip नगरी सबै हेरियो ❤❤❤ कस्तो मार्मिक शब्द र लय ❤️❤️धन्यवाद हजुर सबैलाई ❤️ बास्तबिक जस्तो लाग्यो

  • @chandrasunar478
    @chandrasunar47811 ай бұрын

    आमा सब्दनै सन्सारकै प्यारो सब्द आसु सम्हाल्नै गारो भयो तारा बहिनि आउने दिनमा अझ पर्गति गर्दै जानु शुभकामना

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs11 ай бұрын

    सारै मार्मिक गित❤❤❤ सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @kabitasubedi7620
    @kabitasubedi762011 ай бұрын

    निकै मार्मिक गित 😢❤आसुँ आयो

  • @KrishnaKumar-po8xk
    @KrishnaKumar-po8xk11 ай бұрын

    यो गित धेरै मार्मिक छ सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद

  • @user-nh8bb2og3r
    @user-nh8bb2og3r10 ай бұрын

    Mero mommy baba ta sathmai hunu hunxa tara maile kaile pani uha haru lai maya dekhauna sakdaina j xa manmai xa yo songs ma ahile India surat gujrat bata herdai the but maile sabai hernai sakina dherai yad aayo mommy baba ko i love you and i miss you all my family 🥰🥰🥰🥰

  • @Saraswatimagar987
    @Saraswatimagar98711 ай бұрын

    सारै मार्मिक गित सुरु देखिनै लास्ट सम्म आँशू रोकिएन😭😭

  • @Rabin171
    @Rabin17111 ай бұрын

    Ramji dailaai herdai xu ma chahi

  • @bishnuregmiadhikari1280
    @bishnuregmiadhikari128011 ай бұрын

    आमा शब्द नै प्याराे❤

  • @balchandrabaral
    @balchandrabaral11 ай бұрын

    Yati ramro gitma xutexu

  • @ReedanMayal

    @ReedanMayal

    11 ай бұрын

    hajur hunu vako vaya jhan kati ramro hunthyo dai

  • @user-oi8kt9ij2i
    @user-oi8kt9ij2i11 ай бұрын

    मेरो नि सारै मन छोयो all loi mero respect xa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @punampaudel9935
    @punampaudel993511 ай бұрын

    Sarai marmik xa❤️❤️❤️🙏🙏🙏

  • @pahalkhadka2940
    @pahalkhadka29407 ай бұрын

    सही हो भाई सही हो यो हजुरको कुरा

  • @dhanrajgautam2835
    @dhanrajgautam283510 ай бұрын

    Very heart touching song.

  • @princeaaus1648
    @princeaaus164811 ай бұрын

    धेरै नैं भावुक भय,😢😢 आतन्तै मार्मिक गीत 😢😢

  • @yakendrachapai7082
    @yakendrachapai708211 ай бұрын

    Heart Touching song ..... very good all singer...

  • @tekbohara9365
    @tekbohara936511 ай бұрын

    सारै मन छुने शब्द कति रूने मेराे त अाशु नै सकियाे मेराे त बाबा अामा हुनुहुन्छ तर म नि धेरै दुखी छु बाबा अामालाई सुख दिन सकेकाे छैन धेरै दुखामा हुनुहुन्छ बाबा अामा 😢😢😭😭😭🙏🙏🙏🙏

  • @user-hi4qn5fl9j
    @user-hi4qn5fl9j9 ай бұрын

    अाफुलाइ जन्म दिने बाबा अामाकाे माया कति हुन्छ याे सन्सारमा

  • @HarkaBhandarii
    @HarkaBhandarii5 ай бұрын

    कलकार को के मन हुदैन र ? हामी हेर्न लाई त आँखा भरी आँसु भएको थहा पाइन त्यही ठाउमा बस्न गाउन कति गार्हो होला । बुझ्न सक्छु आमालाई चोखो माया गर्ने हरु को त कुरै नगरौ सलाम सबै कलाकार लाई ❤ राम जि दाई देखेर मन झनै भक्कानियो । lobe u dai

  • @laxmiacharya2832
    @laxmiacharya283211 ай бұрын

    अती मार्मिक गित सारैमन रोयो

  • @nawalrana4412
    @nawalrana441211 ай бұрын

    Sarai marmik thank you for this performance

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r11 ай бұрын

    हुने लाई कदर छैन न हुनेलाई कति चिज सबै कलाकर लाई समान् छ

  • @kumar_skb
    @kumar_skb11 ай бұрын

    राम्जी खाड को शब्द्ले कसम कति आँसु आयो एकदम गाह्रो भयो😭😭😭😭😭😭😭😭tik tok video veter yata aayako हेर्न लाई अति मन रोयो

  • @mayamagar8033
    @mayamagar803311 ай бұрын

    Kasto marmik git dherai man xoyo hami pardeshi haru lai jhan man samalnai gaharo huni sabai kalakarlai dhannybad xa ❤❤❤❤❤yo git sunyra dherai roy mo pani

  • @sitabhandari-jn7xu
    @sitabhandari-jn7xu11 ай бұрын

    Aaha mnai royo Yo dohori sunda dherai ruy aama baba lai dherai miss grer 🙏😭😭😭😭😭

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry180111 ай бұрын

    अति मार्मिक ❤❤❤ गीत ❤❤❤❤❤ तारा बहिनी

  • @ramgthapa4835

    @ramgthapa4835

    4 ай бұрын

    अति मार्मिक शब्द छ गित शुभकामना तथा बधाई

  • @premdevkota-ut2dt
    @premdevkota-ut2dt11 ай бұрын

    तारा बैनि लगायत सम्पुर्ण टिमलाई सफलताको उच्च सम्मान तथा अनगिन्ती शुभकामना , आजको यो मार्मिक प्रस्तुति हेर्दा र सुन्दा सार्है भाबुक बनायो र रुवायो जति जे गरे पनि आखिर एकदिन मर्नु पर्छ अब हामी सबै सामालिएर बस्नु पर्छ ,अझै अनगिन्ती सफलता र प्रगति भएको हेर्न पाइयोस् धन्यवाद सबैमा 🙏🙏🙏

  • @purnimatamang9500
    @purnimatamang950011 ай бұрын

    yo song le mero Sarai man xoyo ani royo pani kina ki mero pani aama xaina buwa xa buwa pani bimari xa yogit senera molai ta jan derai runa man lagei sabai timlai safal ta ko subakamana🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @jamunarayamajhi467
    @jamunarayamajhi46711 ай бұрын

    अब तिज नसकुन्जेल रुदै रुदै भयनी हेर्न त छोड्नी होइन😢😢😢❤😭😭

  • @amritapariyar7262
    @amritapariyar726211 ай бұрын

    आमा बाबु छैनन् आज यो गित ले सारै मन रुवायो

  • @shardabhatta4707
    @shardabhatta470711 ай бұрын

    मलाई सबै भन्दा मन पर्ने तारा sis❤

  • @sadikshaoli8092
    @sadikshaoli809211 ай бұрын

    आज यो गित हेर्दा आफ्नो मन समाल्न सकिन

  • @jayashlama3834
    @jayashlama383411 ай бұрын

    यो सनसार यसरि नै चल्ने हो दिलो र छिटो अघि र पछि मात्र हो चिन्ता नलिनु हामि दर्सक सधै साथ म छौ

  • @lukbahadurrana6144
    @lukbahadurrana614411 ай бұрын

    Sarai ramaro song

  • @devakithapa256
    @devakithapa25611 ай бұрын

    धेरै राम्रो छ

  • @lamashambhu2078
    @lamashambhu207811 ай бұрын

    सबैलाई हार्दिक सम्मान छ ,,गितको शब्द मार्मिक लाग्यो ,

Келесі