रामेछाप जिल्लाको प्रसिद्ध थानापती माहादेवथानको परिसरमा यस्तो देखियो। ||Thanapati Mahadev||
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा न-९ पुरानागाउमा रहेको थानापती माहादेव मन्दिर धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्त्व बोकेको मन्दिरको रुपमा परिचीत छ।
रामेछाप सदरमुकाम मन्थलीबाट करिब १५ किलोमीटर दुरिमा रहेको यस माहादेव थानले छुट्टै ईतिहास बोकेको छ। करिब ३ सय वर्ष पुरानो ईतिहास बोकेको यस माहादेवथान मा भक्तजनको निकै ठूलो भिड लाग्ने गरेको छ।
- यो भिडियो हेरि कृपया हाम्रो channel subscribe गर्नु भएको छैन भने गर्नु होला है।।
- NBN creation
- Saraswati Yuwa Samaj (Tream)
For business inquiry: shrestha.nabin660@gmail.com
please subscribe the channel for more videos
-NBN creation
-Saraswati yuba samaj
Thanks for watching the video
copyright©2021 NBN Creation
#nbncreation
#Ramechhap_puranagaun
Пікірлер: 6
❤️❤️
Jay thanapati mahadeb.
🙏🙏🙏🙏🙏🙏
Amazing Documentary 😍keep up doing such a great work to fame our birthplace🙏 I really grateful to u all my dear brothers💓💓
@nbncreation
3 жыл бұрын
Thank you so much
ramro docukumant hagur haru ko numbber pau na pleas